Anju Panta New Nepali Adhunik Song 2079/2022 | Ko Nai Chhara Timi Bina | Roshani Karki, Purushottam
HTML-код
- Опубликовано: 29 май 2022
- Umanga Music Presents :- New Nepali Adhunik Song 2022/2079 - Ko Nai Chhara Timi Bina | को नै छ र तिमी बिना | By Anju Panta Ft. Roshani Karki & Purushottam Poudel
#AnjuPanta #KoNaiChhaRaTimiBina #RoshankiKarki_PurushottamPoudel
-------------------------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Ko Nai Chhara Timi Bina...
को नै छ र तिमी बिना...
♪ Vocal:-
Anju Panta
♪ Lyrics:-
Shiva Paudel
♪ Music:-
Kastup Panta
♪ Music Arranger:-
Kamal Saurag
♪ Recording Studio:-
Malashree
♪ Mixing:-
Khadka Bajurali
♪ Recordist:-
Gobinda Parajuli
♪ Audio/Video:-
Umanga Music Pvt. Ltd.
9849864361
---------------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Kapil Lama
🎬 Artists:-
Roshani Karki | Purushottam Poudel
🎬 Cinematographer:-
Deepak Giri & Team
🎬 Editor:-
Shiva Paudel
🎬 MUA:-
Kabin
🎬 Post Production:-
Umanga Films Nepal, 9860187381
🎬 Special Thanks:-
Netra Prasad Kaphle
🎬 Thanks:-
Gaman Sing Rai
Bijay Rai
Ratna Tamang Rai
Gaurav Rai
Garima Rai
Jibon Paudel
© & ℗ Umanga Music, 2022
All Rights Reserved
--------------------------------------------------
Stream my songs on:-
iTunes:- apple.co/3oREoYS
Amazon:- amzn.to/3IacU8J
Spotify:- spoti.fi/3oS3zKQ
Apple Music:- apple.co/36jJiri
RUclips Music:- bit.ly/3rTLApx
Tidal:- bit.ly/3GRq48P
Amazon Music:- amzn.to/3uRKTij
Soundcloud:- bit.ly/3HWyFbU
Deezer:- bit.ly/3rUHzRK
Napster:- bit.ly/36iEwua
Social Links:-
RUclips:- tinyurl.com/UmangaMusicYT
Facebook:- tinyurl.com/PurushottamPaudelFB
Contact Us:- +977-9849864361
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Развлечения
नमस्कार म गायक तथा सङ्गीतकार पुरुशोत्तम पौडेल आजबाट मेरो नयाँ गीत बजारमा आएको छ रोशनी जि सङ्ग अभिनय गर्ने प्रयास गरेको छु हजुरहरुलाइ कस्तो लाग्छ हेरेर सेयर गरिदिनु होला है त हजुर l
eil
Yekdamai ramro xa best wishes purushottam.
Congratulations mero daii❣️❣️❣️
mithyo sabdda
Geet ta akdam ramro tara anju panta lai gauna nadeko vae hunthyo hindu dharma Bechera dalar ko kheti garni dalalni asko sor suni bitikai malai alarji huncha
आहा कति मिठो गित अनि भिडियो अन्जु पन्त को स्वर लाइ मन पराउनि हरु यता आम त 🥰🥰
Thankyou So Much Daji
❤❤❤❤❤❤❤
Ma ni chu
Aaha sarei mitho git ani abinaye badhai chha purushtom paudel dai n all tim
यती मिठो माया र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद 💖💖अझै धेरै माया गरिदिनुहोला 💕💕
काे नै छ र तिमी बिना मुटु साट्ने मान्छे मेराे
काे नै छ र तिमी बिना जुनि काट्ने मान्छे मेराे🙏 सुमधुर स्वर , संगित, अनि अति उत्कृष्ट शब्द रचना- अभिनय सहित आ एकाे याे music video ले सफलता चुम्नेछ।💗💗💗💗💓💓💓🌹🌹🌹
यती मिठो माया र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद 💖💖अझै धेरै माया गरिदिनुहोला 💕💕
आहा सारै मिठो गीत & अभिनय हार्दिक बधाई छ सम्पुर्ण टिम लाई 🌹
यती मिठो माया र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद 💖💖अझै धेरै माया गरिदिनुहोला 💕💕
धेरै राम्रो गित दाजु हजुर हरुको सपलताक शुभकामना
यती मिठो माया र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद 💖💖अझै धेरै माया गरिदिनुहोला 💕💕
आहा!! कत्ति मिठो गीत। शब्द,सङ्गीत स्वर गज्जब छ। अनि भिडियो पनि राम्रो लाग्यो, पुरुसत्तम पौडेल ज्युको अभिनय राम्रो छ। सम्पुर्ण टिमलाई सफलताको शुभकामना!!!!
Autai get rati 12.bj bata 2 bj vayo ajhai sundai xu kati patak vayo hola🎶❤️
❤ धेरै मिठो गित, अनि शब्द संगीत पनि तेति नै राम्रो छ !
मलाई रुवायो यो गीत ले ।।साह्रै मुटु गलायो।। All the best ahead।।।।
आहा सारै मिठो गित बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🙏
यती मिठो माया र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद 💖💖अझै धेरै माया गरिदिनुहोला 💕💕
thank you so much everyone ❤❤❤❤ #Anjupantaofficial
आहा सारै मीठो गीत शब्द लय कथा अभिनय निर्देशन र आवाज सारै मन छोयो सम्पुर्ण टिम लाई सफलता को शुभकामना ❤️❤️
यती मिठो माया र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद 💖💖अझै धेरै माया गरिदिनुहोला 💕💕
Wou अन्जु कती एथार्थबादि शब्द छ त्येसैमा झन melody queen Anju panta गुरुआमाको heart touching voice 80 चोटि सुनिसके जती सुन्छु अझ झनै सुन्न मन लाग्छ। कहिले नि सुनेर नथाक्ने गित। सम्पुर्ण टिमलाइ धेरै धेरै शुभकामना
Anju काे स्वरमा जादु छ कति मिठाे शब्द चयन राम्रो छ संगित पनि बबाल छ सम्पूर्ण टिमलाई बधाई छ।
Saarai mitho
यती मिठो माया र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद 💖💖अझै धेरै माया गरिदिनुहोला 💕💕
Ahaa kati mitho git sarai man paryeo best of luck bhai
यती मिठो माया र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद 💖💖अझै धेरै माया गरिदिनुहोला 💕💕
Badhai xa juwai haru bahut ramro gana xa
यती मिठो माया र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद 💖💖अझै धेरै माया गरिदिनुहोला 💕💕
आहै ❤️❤️🙏
यती मिठो माया र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद 💖💖अझै धेरै माया गरिदिनुहोला 💕💕
Wow nice best song anju panta di
यती मिठो माया र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद 💖💖अझै धेरै माया गरिदिनुहोला 💕💕
आहा, कति मिठो गित साह्रै मन पर्यो।सफलता को शुभकामना ।
आहा मर्मीक गित भाईको अभिनय बधाई छ हरेक पाईलामा सफलता मिलोस
Thankyou So Much dai
सुमधुर स्वर , मार्मिक गीत तथा उत्कृष्ट अभिनय ! गीतकाे उच्च सफलताकाे शुभकामना 🙏🎈🎈❤️🎉
wow
Ko nai cha ra khusi satne mero ...
Mitho awaj ki Rani Anju panta le gaunu vako ATI nai mitho geet Ani video herera man khusi vayo ..
Ek damai ramro git/Very good song. Sir. Good luck
aaha supar all the best all tame lai 🥰🥰🥰🙏🙏🙏
आ हा सारै राम्रो शब्द स्वर संगित बधाई छ सबै टिमलाई 🙏🙏👍️👍️👍️❤️❤️❤️
ओहो भाईहरुको मनै छुने गित र अभिनय यो गित अब पुरुषको भ्वाईसमा पनि सुन्न पाइयोस सारै मन छुने गित सफलताको धेरै धेरै कामना भाईहरुलाइ तर फोटोमा माला नराखेको भए हुने
यती मिठो माया र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद 💖💖अझै धेरै माया गरिदिनुहोला 💕💕
सम्पुर्णमा नमस्कार । नया गीत लिएर आएको छोै । भिडियो हेरेर सेयर गरेर माया गरिदिनुहोला ।
ruclips.net/video/s0pDLzOquLQ/видео.html
हामी माझ यति मिठो गीत पस्कनु भएको मा सबै टीम लाई उच्च सम्मान गरेको छु
यती मिठो माया र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद 💖💖अझै धेरै माया गरिदिनुहोला 💕💕
Malai man parne gayeka anju panta thank you and love yuo❤❤❤❤❤❤❤❤
सारै राम्रो मन छुने गीत कार्य सफलताको शुभकामना सबै टीम लाई
Wahhh kati ramro song ani purshotam daju ko acting sarai man paryo♥️♥️♥️
यती मिठो माया र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद 💖💖अझै धेरै माया गरिदिनुहोला 💕💕
अाहा कति मिठो❤️❤️शुभकामना।।
यती मिठो माया र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद 💖💖अझै धेरै माया गरिदिनुहोला 💕💕
आहा यथार्थ भाव ❤️
Wow nice song
यती मिठो माया र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद 💖💖अझै धेरै माया गरिदिनुहोला 💕💕
असाध्यै मीठो गीत अनि उस्तै राम्रो भिडियो पनि💗💗💗 बधाइ तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाइ💗
यती मिठो माया र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद 💖💖अझै धेरै माया गरिदिनुहोला 💕💕
Wowo super song tapaiko sangitik yatra safal rahos gayaki anju liyar arko xittai lyaunu parxani
Sabai ko man mutu ma basna safal vayako yo song sarai man parxa sabda haru ❤❤ love song
Kati ramro xa dada song dherai chalos ye gana 👌👌👌👌❣️❤️❤️❤️🥰🥰🥰🥰🥰🥰🥰🥰🥰💞💓💓💓💓
यती मिठो माया र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद 💖💖अझै धेरै माया गरिदिनुहोला 💕💕
साह्रै मीठो गीत
Heart touching ❤️😘 my favorite songs 😍❤️😘❤️
धेरै रोय म यो गीत सुनेर,धेरै याद आयो मेरो बहिनिको यो गीत सुनेर 😭😭Sad song.i love song
समधुर स्वर मिठो सब्द,लयको साथ उत्कृष्ट अभिनय सहित को यो गीत लाइ सफलता को धेरै धेरै शुभकामना साथी
यती मिठो माया र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद 💖💖अझै धेरै माया गरिदिनुहोला 💕💕
आहा कति राम्रो मर्मस्पर्शी गित साह्रै मन पर्यो।
यती मिठो माया र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद 💖💖अझै धेरै माया गरिदिनुहोला 💕💕
Sundar abinay daju hajur ko
यती मिठो माया र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद 💖💖अझै धेरै माया गरिदिनुहोला 💕💕
@@PurushottamPoudel dai ma sontosh ho
अति राम्रो छ स्वोर,शव्द,सङ्गीत सबै अब्बल,तर के गर्नु फेरि केही बर्षापछि अरुले आउँछ र बिवाद मा आउने त होलानी।
Wow nice song nice vidio best luck all the teams
Congratulations
यती मिठो माया र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद 💖💖अझै धेरै माया गरिदिनुहोला 💕💕
omg कथा ले अन्त्य मा अर्कै मोड लिदा झन उत्क्रीस्ट बन्यो ! ! ! दामी, बबाल ! ! ! supp !!!!
Nice anju didi best of luck
यती मिठो माया र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद 💖💖अझै धेरै माया गरिदिनुहोला 💕💕
Aaha kati Mitho geet ❤❤
अधिकाश मानिसहरुबाट रुचाइयको मार्मिक गित।
शुभकामना हजुर्😍😍😍😍
यती मिठो माया र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद 💖💖अझै धेरै माया गरिदिनुहोला 💕💕
Pramod kharel sir ko vocal ma Sunna maan xa yo geet aba
यती मिठो माया र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद 💖💖अझै धेरै माया गरिदिनुहोला 💕💕
Nice Songs
यती मिठो माया र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद 💖💖अझै धेरै माया गरिदिनुहोला 💕💕
अति ramro
शफलताको सुभा कामना ❤️❤️
wow nice song and video 😍😍
यती मिठो माया र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद 💖💖अझै धेरै माया गरिदिनुहोला 💕💕
nice song
यती मिठो माया र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद 💖💖अझै धेरै माया गरिदिनुहोला 💕💕
Dherai ramro...aasu ni aayo,,man xoyo kati dheraii maya ,,ramro x song r video dubaiii...❤️❤️❤️❤️❤️❤️
Dammi song
यती मिठो माया र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद 💖💖अझै धेरै माया गरिदिनुहोला 💕💕
असाध्यै राम्रो छ सफलता को शुभकामना
अति मिठाे गित🌷🌷
यती मिठो माया र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद 💖💖अझै धेरै माया गरिदिनुहोला 💕💕
हृदय स्पर्सि ,धेरै7 मार्मिक,मिठाे,अभिनय त झनै,स्वर, सँगित,रचना सबैसबै ,सफलताकाे कामना।💓💓😭😭😍😍🌺🌺
Nice Song
यती मिठो माया र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद 💖💖अझै धेरै माया गरिदिनुहोला 💕💕
अति राम्रो गीत सफलताको शुभकामना 🌺🌺🌺
यती मिठो माया र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद 💖💖अझै धेरै माया गरिदिनुहोला 💕💕
Anju pant Didiko thulo fan ma
😢 सारै राम्रो लाग्यो ❤❤❤❤
अन्जु, पन्थकागितहरु, मनरुवाउनेगित, हरुधेरैछन,, धन्नेबाद
नमस्कार म शिव पौडेल🙏🙏🙏 मेरो शब्द रचनामा रहेको यो गीत कस्तो लाग्छ प्रतिकृया दिनुहोला है💗💗💗
सारै मामिक हजुर 🙏
Aqa
@rajtimsina8981 😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😂
अति मार्मिक
आहा सारै मीठो गीत ❣️🙏🙏
यती मिठो माया र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद 💖💖अझै धेरै माया गरिदिनुहोला 💕💕
अतेन्त मार्मिक ।
Ati ramro geet sir
I’m big fan of ur sir ❤️
Keep it up sir 😇❤️
Take care sir 🌸
यती मिठो माया र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद 💖💖अझै धेरै माया गरिदिनुहोला 💕💕
Very nice song ❤❤❤❤
म संगीत प्रेमी को नमस्कार ❤️💐🙏
अन्जु मेम काे आवाज सारै मिठो ल बधाई छ
प्रिय कलाकार मित्र हरू
यती मिठो माया र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद 💖💖अझै धेरै माया गरिदिनुहोला 💕💕
Nice
यती मिठो माया र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद 💖💖अझै धेरै माया गरिदिनुहोला 💕💕
धेरै राम्रो Song बधाई छ ।
दामी
❤❤❤
यती मिठो माया र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद 💖💖अझै धेरै माया गरिदिनुहोला 💕💕
अतेन्तै मार्मिक गित
मनेइ रुवाउबे जति सुनेपनी धितनमर्ने 10पटक हेरे साउदी बाट
Nice lyrics and song , all the best
यती मिठो माया र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद 💖💖अझै धेरै माया गरिदिनुहोला 💕💕
Mutu mai xune Geet anju pants dede ko voice karodauma ek xa .........
My favorite song ❤💞Wow voice ❤❤Heart Touching ❤️❣️ 💖
मेराे भाईकाे अभिनय बलास्टिङ छ।याे गितले जवानी सम्झायाे।।😆😆😆
दिनमा दसौं पटक सुन्छु म यो गीत
Aaha ktimitho sor hau Anju g ko sormat janu xa hai
Nice song
यती मिठो माया र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद 💖💖अझै धेरै माया गरिदिनुहोला 💕💕
मार्मिक गित उस्तै भिडियो शुभकामना सबै मुटु हरु लाइ 😘
mitho git
Dherai ramro xa Vai best of luck
प्रत्येक रात सुन्ने गर्छु ❤
आहा अन्जु पन्त को शोर को त के कुरा गर्नु म त फिदा हुन्छु।।
superbbb Perfect this song congrats all Team 💕💕💕💕🌹🌹🌹
यती मिठो माया र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद 💖💖अझै धेरै माया गरिदिनुहोला 💕💕
साह्रै राम्रो छ ।
anju panta , melina rai , tanka budhathoki , child singer ashok darji & ar budhathoki my best singer ❤❤❤❤
Nice daju congratulations
पुरुषोत्तम पौडेल बेस्ट गीत सुन्न म शुभारम्भ डिजिटल बाट आए है🙏
एकदमै मीठो अनि सुमधुर स्वर , म अन्जु जि को एकदमै ठूलो फ्यान , उहाको जादुमय स्वरमा मन्त्रमुग्ध हुन्छु , अनि अर्को कुरा जब देखि गितसङ्गित सुन्न थाले तब देखि उहाको कुनै पनि गित नछुटाई हेर्ने गर्छु !! थ्याङ्क्यु अन्जु जि अझै नयाँ नयाँ गितसङ्गितले मनोरञ्जन दिदै जानू होला , हाम्रो माया साथ सपोर्ट सधै रहनेछ, बस अघि बढ्दै जानू होला !!
यो पो हो त स्वर भनेको स्वर!
great