Yasto Ni Maya Hunchha Ra - Prabisha Adhikari • Bikram Budhathoki • Roshni • Sangita• New Nepali Song

Поделиться
HTML-код
  • Опубликовано: 1 фев 2025

Комментарии • 493

  • @shivapaudel4345
    @shivapaudel4345 Год назад +188

    नमस्कार म शिव पौडेल🙏 मेरो शब्द रचना, ऋषि खड्का दाजिको सङ्गीत अनि प्रबिसा अधिकारिको स्वरमा प्रीय मित्र बिक्रम बुढाथोकी र रोशनी कार्किको जोडदार अभिनयमा रहेको हाम्रो यो गीत अनि मेरो रचना कस्तो लाग्यो प्रतिकृया दिनुहोला है❤️❤️❤️

    • @shreejanabudhamagar2094
      @shreejanabudhamagar2094 Год назад +11

      Ab k hunx plz next part plz🙏🙏🙏❤️❤️

    • @depikasubedi6619
      @depikasubedi6619 Год назад +6

      Wow dherai ramro git ani UTI nai ramro avinaye dherai ramro lagyo ❤️❤️❤️🥰🥰🥰🥰

    • @puspabhattrai4898
      @puspabhattrai4898 Год назад +3

      धेरै राम्रो छ मेरो बाबु❤

    • @chetmanpunmagar9078
      @chetmanpunmagar9078 Год назад +2

      ​@@shreejanabudhamagar2094❤❤

    • @saraswotitamang2555
      @saraswotitamang2555 Год назад +1

      Siva dherai ramro x mero lifema mel khayo❤❤❤❤❤

  • @BadalGhimire
    @BadalGhimire Год назад +8

    नमस्ते सबै जनालाई 🙏
    प्रविशाजीको आवाजमा निकै मीठो गीत सुन्न पाइयो ।
    असाध्यै मीठो गीतका लागि सम्पूर्ण टिमलाई बधाई । फेरि फेरि यस्तै गीत लिएर आउनुहोला है त ❣️🙏

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад +1

      यो मीठो प्रतिक्रियाको लागि धन्यवाद सबैले गीत सेयर गरेर सहयोग गरिदिनु होला l

  • @KastupPanta
    @KastupPanta Год назад +4

    सफलताको धेरै धेरै शुभकामना भाइहरु लगायत सम्पुर्ण टिमलाई ❤❤❤❤❤❤❤❤

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रियाको लागि धन्यवाद सबैले गीत सेयर गरेर सहयोग गरिदिनु होला l

  • @santoshkc8513
    @santoshkc8513 Год назад +4

    अति मिठो गित सङीत अभिनय अनि भिडियो सबै लाइ शुभकामना छ ❤

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रिया प्रती धन्यवाद l

  • @parwatiairee6298
    @parwatiairee6298 Год назад +5

    धेरै राम्राे सम्पुर्न टिमलाई बधाई छ यसकाे अर्काे भाग पनि हेर्न पाय अझै राम्राे लाग्ने धियाे

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रियाको लागि धन्यवाद सबैले गीत सेयर गरेर सहयोग गरिदिनु होला l

  • @RajendraKandel
    @RajendraKandel Год назад +3

    आहा कति मिठो गित उस्तै भिडियो शुभकामना प्यारे हरु❤

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रिया प्रती धन्यवाद l

  • @PurushottamPoudel
    @PurushottamPoudel  Год назад +19

    केही फरक गीत हजुरहरुको लागी लिएर आएका छौ कस्तो लाग्छ हेरेर सेयर लाइक कमेन्ट गरिदिनु होला धन्यवाद l

  • @anilpoudel2573
    @anilpoudel2573 Год назад +3

    Aaha Kate ramro get 🖤🥰

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रियाको लागि धन्यवाद सबैले गीत सेयर गरेर सहयोग गरिदिनु होला l

  • @binitabasnet5051
    @binitabasnet5051 Год назад +3

    सफलता को शुभकामना❤❤❤❤
    Download गर्न मिल्ने भए नि हुने नि😢😢😢

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रियाको लागि धन्यवाद सबैले गीत सेयर गरेर सहयोग गरिदिनु होला l

  • @nirushahi9482
    @nirushahi9482 Год назад +7

    कति मन छुने शब्द तय अनि उत्कृष्ट अभिनय बधाई छ सम्पूर्ण टिमलाई

    • @bhimamagar1323
      @bhimamagar1323 Год назад

      manai xuyo yo git le kati मिठो sor parbisa di ko ❤️❤️❤️❤️

    • @payalyogi6681
      @payalyogi6681 10 месяцев назад

      ❤​@@bhimamagar1323

  • @dipeshtgl8180
    @dipeshtgl8180 Год назад +8

    मन छुने गित 😢❤

  • @susmitasusmita2819
    @susmitasusmita2819 Год назад +5

    यो गीत ले कस्को मन रुदै न होला र heart touching song

  • @aryal6554
    @aryal6554 Год назад +2

    गित राम्राे हाे तर अन्त्यमा अलि भएन त्याे मान्छेलाई पछुताे त हुनै पर्छ ।।पार्ट टु पनि चाहिन्छ😌❣️

  • @hemutamang9824
    @hemutamang9824 Год назад +2

    हुन त मेरो जीवनमा यस्तो केही भको छैन तर हेर्दा हेर्दै सार्है मन दुख्यो😢😢😢😢 2 चोटी सम्म हेरे राम्रो छ धेरै राम्रो ❤❤❤❤

  • @duluwagaule8852
    @duluwagaule8852 Год назад +4

    यस्तो नि माया हुन्छ र पिर नपरी को नै रुन्छ र । आहा❤

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад +1

      यो मीठो प्रतिक्रिया प्रती धन्यवाद l

  • @sangitadevkota2462
    @sangitadevkota2462 Год назад +2

    आहा कति राम्रो बधाई छ दादा पार्ट 2 नि चाहियो ❤❤

  • @joshna1750
    @joshna1750 Год назад +4

    Ma tiktok ma hrdy ata samma aay starting bata runu suru garya ending samma ruyra sakyo dami sis asty vaera xa life ma so dami asm suprb outstanding asto ni maya hunxara peernapari ko runxara😭😭😭😭😭

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रियाको लागि धन्यवाद सबैले गीत सेयर गरेर सहयोग गरिदिनु होला l

  • @bijayabiyogi
    @bijayabiyogi Год назад +6

    अथाह मन छुने सब्द अझै उत्कृष्ट संगीत मन छुने स्वर आदरणीय दिदि पर्बिशा दिदिको❤ बधाइ छ सम्पुर्ण तिम लाइ नै💘

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रियाको लागि धन्यवाद सबैले गीत सेयर गरेर सहयोग गरिदिनु होला l

    • @RishiKhadkaNP
      @RishiKhadkaNP Год назад

      Tq❤

  • @KBR59
    @KBR59 Год назад +45

    जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भने हजुरको आमा र बाबु को आयु लामो होस्।

  • @PurushottamPoudel
    @PurushottamPoudel  Год назад +18

    शिव पौडेलको शब्द, ऋषि खड्काको सङ्गीत, प्रविशा अधिकारीको आवाज, बिक्रम चौहानको कथा, निर्देशन, बिक्रम बुढाथोकी, रोशनी कार्की र सङ्गीता क्षेत्रीको अभिनयसहित नयाँ गीत "यस्तो नि माया हुन्छ र" सार्वजनिक गरेका छौं, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौं, धन्यवाद।

    • @bhabinthapa3343
      @bhabinthapa3343 Год назад +1

      supper

    • @SunitaT-xj2yd
      @SunitaT-xj2yd 5 месяцев назад

      Mero jiban sagga Mel khane xa hjr 💔💔💔💔💔💔🙏🙏🙏🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭😭😭😭

    • @SunitaT-xj2yd
      @SunitaT-xj2yd 5 месяцев назад

      Din varima 10 chotti herxu Ani rudai man bujauxu 😭😭😭😭😭🙏🙏🙏🙏😥😥😥😥😥😥😥😥

  • @ranjanachettrii1856
    @ranjanachettrii1856 Год назад +2

    Yo song ly Mero man nai xoyo 🥺yo song ma yuta Maya grney ko xutai katha x 😊😊

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रियाको लागि धन्यवाद सबैले गीत सेयर गरेर सहयोग गरिदिनु होला l

  • @binodbhujel-uw6jc
    @binodbhujel-uw6jc Год назад +2

    धेरै राम्रो रचना छ, keep it up. लास्ट मा आँसु नै आयाे vedio हेरेर,😭😭😭😭

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रियाको लागि धन्यवाद सबैले गीत सेयर गरेर सहयोग गरिदिनु होला l

  • @HarkaGahatrajOfficial
    @HarkaGahatrajOfficial Год назад +3

    गीतले मन छोयो यार शुभकामना सम्पुर्णलाई🎉🎉

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रिया प्रती धन्यवाद l

  • @SudurvoiceTV
    @SudurvoiceTV Год назад +3

    आहा ,, मीठो गीत सफलताको शुभकामना 💗
    विक्रम दाईको ठूलो फ्यान म ❤

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад +1

      यो मीठो प्रतिक्रियाको लागि धन्यवाद सबैले गीत सेयर गरेर सहयोग गरिदिनु होला l

  • @krishnasapkota2530
    @krishnasapkota2530 Год назад +3

    ❤❤❤मर्मीक गित बधाई छ मेरो भाई

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रिया प्रती धन्यवाद l

  • @BalBahadurRajbanshiOfficial
    @BalBahadurRajbanshiOfficial Год назад +1

    Man Chhoyo Geet Le All The Best Entire Team ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Astralgaming-j3v
    @Astralgaming-j3v Год назад +1

    याे गित सुनेर म अाज चार पाँच घन्टा रुय😭😭😭य भगवान् याे कस्तो गित बनाउनु भयो सेम मेरो जिन्दगीमा मेल खायो कसरी मन बुझाउ हजार बार सुन्छु म याे गित यक दिनमा 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭य भगवान् किन जन्म दिनु भयो म अभागी लाई मलाई याे सन्सार मा यक सेकेन्ड पनि जिउँदो हुन मन छैन य मेरो काल लिन अाउन छिटो 😭😭😭😭

  • @samirsunar7544
    @samirsunar7544 Год назад +2

    आहा कति मिठाे गित यस्ताे नि माया हुन्छ र प्रणिसा अधिकारीकाे स्वरमा सजिएकाे सारै राम्राे छ म हाल बहराइबाट हाे🙏🙏🙏🙏🙏❤️❤️❤️❤️👌👌👌

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रियाको लागि धन्यवाद सबैले गीत सेयर गरेर सहयोग गरिदिनु होला l

  • @khaaskhabarmedia2089
    @khaaskhabarmedia2089 Год назад +3

    आहा कति मनै रुवाउने गित शब्द/ संगीत स्वोर अनि भिडियो सबै राम्रो 🎉❤

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад +1

      यो मीठो प्रतिक्रिया प्रती धन्यवाद l

  • @dhirenbk-zi9eo
    @dhirenbk-zi9eo Год назад +3

    अति मिठो गित सम्पुर्ण टिन म सुभकमना

  • @Rasmisapkota775
    @Rasmisapkota775 Год назад +2

    अति मिठो गित तर मेरो जिबन मा पनि एस्तै भैराछ😢😢😢😢😢😢😢😢😢😢

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रियाको लागि धन्यवाद सबैले गीत सेयर गरेर सहयोग गरिदिनु होला l

  • @yamanlamsal6623
    @yamanlamsal6623 Год назад +5

    जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रिया प्रती धन्यवाद l

  • @LBProductionNepal
    @LBProductionNepal Год назад +2

    नमस्कार सम्पुर्ण भगवान रुपि मेरा दर्सक/स्रोताहरुमा बिक्रम चौहानको निर्देसनमा रहेको "यस्तो नि माया हुन्छ
    र ? Prabisha Adhikari स्वरमा Rishi Khadka को सङितमा Shiva Paudel को शब्दमा Bikram Budhathoki • Roshni Karki • Sangita Chhetri को अभिनयमा हाम्रो काम हजुरहरु माझ आइसकेको छ ।। कृपया यहाहरुको भरपुर माया र साथको अपेक्षा गरेका छौ 😍😍 साथै यहाँहरुको सल्लाह,सुझाव,प्रतिक्रियाको अपेक्षा गर्दछ।। धन्यवाद।❣❣🙏🙏

  • @narayndahal9428
    @narayndahal9428 Год назад +2

    वेदनाको गित हो गित उत्कृस्ट छ।सब्दहरु सुन्दा धेर्लोइ टिक्ट्कमाआउने खालका योगित्का सब्दहरू छन।

  • @tarakc3652
    @tarakc3652 Год назад +5

    अति नै सुन्दर गीत र अभिनय ❤❤🙏

  • @g.cjhabindra2251
    @g.cjhabindra2251 Год назад +2

    आहा दामि❤❤

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रियाको लागि धन्यवाद सबैले गीत सेयर गरेर सहयोग गरिदिनु होला l

  • @ManishaDutraj-e9t
    @ManishaDutraj-e9t Год назад +2

    मन छोयो यो गीतले एक्दैमै जति हेरेपनि अझै हेरूम हेरूम

  • @NavinXetrry77-dy7wg
    @NavinXetrry77-dy7wg Год назад +3

    ATI mitho song all team Lai congralution

  • @pranishaxetree2659
    @pranishaxetree2659 Год назад +3

    अति मिठो गित 😘
    हार्दिक बधाई सबैलाई ❤️

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад +1

      यो मीठो प्रतिक्रिया प्रती धन्यवाद l

  • @binitashrestha-qs3yg
    @binitashrestha-qs3yg Год назад +2

    Part .2 pani xitai ... halnus hai ..dherai ramro lagyo....

  • @durgaadhikari1810
    @durgaadhikari1810 Год назад +2

    दामी छ गीत ब्रदर❤❤

  • @rikoch9197
    @rikoch9197 Год назад +2

    wow bikaram da ❤️❤️👌👌👌👌👌love from assam boko

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रिया प्रती धन्यवाद l

    • @rikoch9197
      @rikoch9197 Год назад

      @@PurushottamPoudel ❤️❤️🙏🙏

  • @manishabhandari244
    @manishabhandari244 Год назад +4

    Heart touching😢😢video 😢😢❤❤❤parbisha sis voice wow❤❤

  • @sumanmagar8423
    @sumanmagar8423 Год назад +2

    दाम्मी छ ।

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रियाको लागि धन्यवाद सबैले गीत सेयर गरेर सहयोग गरिदिनु होला l

  • @rajbudhamagar37
    @rajbudhamagar37 Год назад +2

    वाउ सारै मिठो

  • @mrbh3606
    @mrbh3606 Год назад +3

    Dami Xa Hajur

  • @asmitapariyar7388
    @asmitapariyar7388 Год назад +2

    Dharai ramro xa❤🎉 congratulations 👏

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रियाको लागि धन्यवाद सबैले गीत सेयर गरेर सहयोग गरिदिनु होला l

  • @रन्जनामगर
    @रन्जनामगर Год назад +2

    हेर्दा हेर्दै मनरोयो

  • @bikashnepali4064
    @bikashnepali4064 6 месяцев назад

    यो भिडियो हेरेर कति जना रुनु भयो । म त किन झुट बोल्ने यक छिन रोए ..धेरै राम्रो गित अनि अभिनय ।।🙏🙏🙏🙏

  • @laxmiacharya505
    @laxmiacharya505 Год назад +2

    Ahaa😢❤

  • @RishiKhadkaNP
    @RishiKhadkaNP Год назад +4

    नमस्ते म गायक यबम संगीतकार ऋषि खड्का हजुरहरु सामु"यस्तो नि माया हुन्छर"गित लियर आयका छौ कस्तो लाग्छ हेरेर प्रतिकृया दिन नभुल्नु होला धन्यवाद।🙏😘

  • @nirmalbhusal9343
    @nirmalbhusal9343 Год назад +1

    Ekdam good xa😍

  • @badmansagar
    @badmansagar Год назад +2

    कपाेकल्पीट भिडियाे।

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रियाको लागि धन्यवाद सबैले गीत सेयर गरेर सहयोग गरिदिनु होला l

  • @radhikaghimire7300
    @radhikaghimire7300 Год назад +2

    समय सान्दर्भिक गीत ❤❤अति राम्रो

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रियाको लागि धन्यवाद सबैले गीत सेयर गरेर सहयोग गरिदिनु होला l

  • @samaykushumya2979
    @samaykushumya2979 Год назад +2

    धेरै राम्रो 🎉 very sweets

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад +1

      यो मीठो प्रतिक्रिया प्रती धन्यवाद l

  • @Sarapoudel778
    @Sarapoudel778 Год назад +3

    मन छुने धेरै नै मिठो गित जति हेरेनी हेरिरहु र सुनिरहु लाग्ने❤❤❤

  • @bibasluitel
    @bibasluitel Год назад +2

    Aati sundar ra marmik song

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रियाको लागि धन्यवाद सबैले गीत सेयर गरेर सहयोग गरिदिनु होला l

  • @sangeetasubedi8397
    @sangeetasubedi8397 Год назад +5

    😯😯😯😯nice song😘

  • @shishirshrestha4300
    @shishirshrestha4300 Год назад +1

    मन छु ने अति नै उत्कृष्ट गीत 100 %मन पर्यो हजुर👍👍👍🎵🎵🎶🎶🎼🔊🔊

  • @bindashharish4432
    @bindashharish4432 Год назад +7

    अति मिठो गीत 🎉सादिक बधाई सबैलाई🎉❤

  • @aadityakanxu1066
    @aadityakanxu1066 Год назад +2

    Badal thapa and prabisha mam ko kati mitho sor xa lu congress🎉🎉

  • @amritasthaa9063
    @amritasthaa9063 Год назад +4

    man chuyo ❤ congratulation all team🙏

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रिया प्रती धन्यवाद l

  • @kushalgautam-rh1wr
    @kushalgautam-rh1wr Год назад +3

    Prabisha adhikari sisko voice ❤tw wow ❤ big fan ❤❤❤

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रियाको लागि धन्यवाद सबैले गीत सेयर गरेर सहयोग गरिदिनु होला l

  • @nepalgulmi9250
    @nepalgulmi9250 Год назад +2

    Aahaa man nai xoyo😢😢

  • @DurgaThapa-xr6vr
    @DurgaThapa-xr6vr Год назад

    कोइ कोइ गित किन एति मिठो हुन्छन् राम्रो छ् सफलताको कामना गर्दै नमन गरे सम्पुर्ण टिमलाई

  • @jayarajoli7877
    @jayarajoli7877 Год назад +2

    Congratulations all team🎉🎉❤

  • @santiroka6502
    @santiroka6502 Год назад +2

    Mitho prasastuti🙏

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад +1

      यो मीठो प्रतिक्रियाको लागि धन्यवाद सबैले गीत सेयर गरेर सहयोग गरिदिनु होला l

  • @sharadapaudel8863
    @sharadapaudel8863 Год назад +2

    Wow nice . पिर नपरी कोहि रून्छ र?

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रिया प्रती धन्यवाद l

  • @RamjitVlogs
    @RamjitVlogs Год назад +1

    धेरै मीठो गित लाग्यो❤❤ शब्द पनि राम्रो छ गित सफलताको शुभकामना

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रिया प्रती धन्यवाद l

  • @sapnarai4904
    @sapnarai4904 Год назад

    नमस्कार पुरुषताम उाईधेरै धेरै शुभ-कामना छ 🎉🎉🎉🎉❤❤

  • @sanjaysapkota-es2id
    @sanjaysapkota-es2id Год назад +2

    Wawa ❤❤❤ dami

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रियाको लागि धन्यवाद सबैले गीत सेयर गरेर सहयोग गरिदिनु होला l

  • @dhanbirgahamagar7955
    @dhanbirgahamagar7955 Год назад +2

    अति मिठाे गित मलाई त धेरै मन परे❤❤❤

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रियाको लागि धन्यवाद सबैले गीत सेयर गरेर सहयोग गरिदिनु होला l

  • @SushmitaSunar-l4e
    @SushmitaSunar-l4e Год назад +2

    wow ❤

  • @ammarraja6191
    @ammarraja6191 Год назад +2

    यो गित पनि दामी अनि love स्टोरी ले त मेरो आँखा बाट आँसु नै आयो

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रिया प्रती धन्यवाद l

  • @sunitabashyal1509
    @sunitabashyal1509 Год назад +1

    Congratulations babuharu❤

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रियाको लागि धन्यवाद सबैले गीत सेयर गरेर सहयोग गरिदिनु होला l

  • @aalinasshahi2405
    @aalinasshahi2405 Год назад +2

    सारै राम्रो गित

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रिया प्रती धन्यवाद l

  • @morang5172
    @morang5172 Год назад +2

    2 निस्किन्छ यो गीत राम्रो लाग्यो

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रियाको लागि धन्यवाद सबैले गीत सेयर गरेर सहयोग गरिदिनु होला l

  • @surenstha56
    @surenstha56 Год назад +3

    मन छुने सब्द धेरै राम्रो गित😊
    मिठो स्वर,सब्द ले मन छोयो😔
    मन छोयो इसमरनं गर्न योग्य 🙏☺️💛🍃

  • @beenoy9624
    @beenoy9624 Год назад +2

    Male version pani xito chahiyo ❤❤

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रियाको लागि धन्यवाद सबैले गीत सेयर गरेर सहयोग गरिदिनु होला l

  • @gyanendradhami2569
    @gyanendradhami2569 Год назад +2

    ❤❤❤ love ❤️ tw this song ❤

  • @SharmilaBasnet-d1l
    @SharmilaBasnet-d1l Год назад +1

    ❤❤❤❤ beautiful song prabisa adikari congratulations

  • @SangitaMayaThing-cx4dz
    @SangitaMayaThing-cx4dz Год назад +2

    My lovelyy hiro.❤️❤️❤️sabaii geet jerxuu ma hjr ko aautaii naxutaii

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रिया प्रती धन्यवाद l

  • @raynucashrestha
    @raynucashrestha Год назад +3

    Wow what a heartouching song ❤❤❤😊

  • @lopshonline.8434
    @lopshonline.8434 Год назад

    yo geet sunda dhukha lagxa😔
    tara chhutei aavas garauxa😇
    yo geet katii ramro k vaanalai
    sabda haru kamm parxa🤗😊💚
    geet dherai ramro chh👍🦋🌿🎆

  • @deeptithamithami9969
    @deeptithamithami9969 6 месяцев назад

    Yo songko sabda sunda sachaiii man dukhera awxa ❤❤❤❤❤

  • @lilapahadi5714
    @lilapahadi5714 Год назад +2

    मन छुने गित ❤❤❤❤

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रियाको लागि धन्यवाद सबैले गीत सेयर गरेर सहयोग गरिदिनु होला l

  • @umangamusic3047
    @umangamusic3047 Год назад +3

    उमङ्ग म्युजिकको प्रस्तुती " यस्तोनी माया हुन्छर?" सबैले माया गरिदिनुहोला 🙏🙏🙏

  • @premkumarighotane1458
    @premkumarighotane1458 Год назад +2

    Wow very very nice song and congratulations all tim 💐💐💐💐

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रियाको लागि धन्यवाद सबैले गीत सेयर गरेर सहयोग गरिदिनु होला l

  • @asmitak.c.-ku2oh
    @asmitak.c.-ku2oh Год назад +2

    Congratulations all team❤❤

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रियाको लागि धन्यवाद सबैले गीत सेयर गरेर सहयोग गरिदिनु होला l

  • @laxmisunar4359
    @laxmisunar4359 Год назад

    Ati ramro xa❤❤❤

  • @netrachaulagain131
    @netrachaulagain131 Год назад +9

    Outstanding voice prabisha adhikari Singer ❤

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад +1

      यो मीठो प्रतिक्रियाको लागि धन्यवाद सबैले गीत सेयर गरेर सहयोग गरिदिनु होला l

  • @anujarai5630
    @anujarai5630 Год назад

    मेरो मन रुयो ♥️♥️♥️♥️♥️ देरै राम्रो छ गित

  • @Undergoing942
    @Undergoing942 Год назад +3

    What a song 😍
    Congratulations my brother ❤❤

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रियाको लागि धन्यवाद सबैले गीत सेयर गरेर सहयोग गरिदिनु होला l

  • @sadikshyasubedi3236
    @sadikshyasubedi3236 Год назад +2

    Wow ❤🎉😢

  • @SovaKhadka-ml6mj
    @SovaKhadka-ml6mj Год назад +2

    Wow 👌 😍

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रिया प्रती धन्यवाद l

  • @kopilkarki8611
    @kopilkarki8611 Год назад +2

    Wow Roshni❤❤❤❤

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रियाको लागि धन्यवाद सबैले गीत सेयर गरेर सहयोग गरिदिनु होला l

  • @EnglishWithSHAN
    @EnglishWithSHAN Год назад +1

    Love from SriLanka!!!!!

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रियाको लागि धन्यवाद सबैले गीत सेयर गरेर सहयोग गरिदिनु होला l

  • @keemonmogoor246
    @keemonmogoor246 Год назад +2

    आहा कति मनै छुने अति मिठो गीत यस्तो नि माया हुन्छ र साच्चै अत्ति मिठो खै के चढाउ फुल चढाउ भमराको जुठो ,जल चढाउ त माछाहरुको जुठो र पैसा चढाउ त छि यि पापि मन्छेको जुठो बस सच्चा अनि चोखो मनले मेरो यो मनले एउटा लाईक र एउटा कमेन्ट चढाउछु ल सफलताको बेजोड सुभकामना सम्पुर्ण टिम लाई❣️❣️🇳🇵

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रियाको लागि धन्यवाद सबैले गीत सेयर गरेर सहयोग गरिदिनु होला l

  • @bhawanarl997
    @bhawanarl997 Год назад +2

    कति मिठाे मननै आनन्द हुने गित

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रियाको लागि धन्यवाद सबैले गीत सेयर गरेर सहयोग गरिदिनु होला l

  • @sangitapariyar7199
    @sangitapariyar7199 Год назад +2

    Really heart touching💔😪😪

    • @PurushottamPoudel
      @PurushottamPoudel  Год назад

      यो मीठो प्रतिक्रियाको लागि धन्यवाद सबैले गीत सेयर गरेर सहयोग गरिदिनु होला l