शागर र सिमाको सम्बन्धको पोल खोलिन टिकाले, उधुम रमाईलो दोहोरी | Sagar Vs Tika, Dhanmaya, Huma Dohori
HTML-код
- Опубликовано: 4 окт 2024
- #sagarbc
#tikasanu
#sangeetmala
Special Thanks
Prime TV HD
__________________________________________________
=======================================
=======================================
Original Creadit :-
Song:- Gangagiko Pani ...
Vocal:- Raju Pariyar / Bishnu Majhi
Lyrics:- Kastup Panta
Music:- Kastup Panta
• New Lok Dohori Song | ...
=======================================
Live Dohori Singer
★ Sagar Bc
★ Tika Sanu
_____________________________________________
Musician Team
★ Gem Thapa - Keyboard
★ Megh Thapa - Sarangi
★ Karan Pariyar - Flute
★ Kumar Lamichhane - Madal
★ Govinda Pariyar - Madal
★ Dipak Samip - Dholak
★ bhim Bardewa - Oct Pad
_____________________________________________
Camera
♬ Padam Lwagun
♬ Laxman Lwagun
_____________________________________________
Edit
Tarakanta BK
Padam Lwagoon
Khum oli Birahi
Pawan Bishwo
___________________________________________________
Studio
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
___________________________________________________
© Tika Sanu-2024,
RUclips:
/ tikasanu
Facebook:
/ tika.sanu.1
Tika Sanu is authorized to upload this video. Using uf this video on other RUclips channels without prior permission will be strictly prohibited
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
टीका सानुको फ्यान जति यता है ❤❤❤
Tika sanu ko Ta ma bisesa frn❤❤❤❤
टिका दिदी ले भने जस्तै सागर दाइ को जोडी सिमा हो ❤
सिमा र सागर को दोहोरि ल्याउना परो टीका बोहिनि❤❤❤❤❤
टिका बोहिनि सागर सिमा दोहोरि ल्याउना परो❤❤❤❤❤❤❤❤❤❤❤
Sagar ❤sima
टीका बहिनी सागर र सिमालाई ल्याउनु पर्यो
सागर बि सी पनि माहिर गायक चोटिलो सब्दको खानी हुन्❤❤❤❤धनमायाँ स्वर कि धनी भनेर चिन्छु बिशेष ❤गीत यस्तै पुराना राम्रा छन त्यसैलै यस्तै पुराना गित लिएर आउनु होला किनकि बुढापाखा देखि बाल बच्चाले मन पराउने गर्छन मलाई त झन पुराना गित सुन्न मजा लाग्छ किनकि क्यासेटमा सुनेका गित हुन यि सबै पुराना गित❤❤❤❤❤टिका सानु लाई धेरै धन्याबाद छ टिका बहिनी को गाउने बेला को मुस्कान ले झन फिदा बनाउछ म लगायतका सम्पुर्ण दर्सक लाई यो मुस्कान सधै टिका सानु को ओठमै रहिरहोस भब्बे शुभकामना छ बहिनी टिका सानु मेरो लागि जहिले पनी जहाँ पनि बिशेष टिका सानु कुनै पनि लोक दोहोरी कार्यकर्म मा टिका नहुदा सब्जिमा एउटा मसला नभए जस्तो देखिन्छ टिका लाई त्यतिकै टुक्का कि खानी दोहोरीकि रानी भनेको होइन सबै राम्रो भको पनि छ सफलता मिलेको पनि छ तर एउटा चिन्ता ले छोडेको छैन टिका लाई अनि सबै टिका लाई मायाँ गर्ने दर्शकलाई साइली बहिनी दुर्गाकोअर्को बिरामी हुदा हुदै फेरि अर्को बिरामी ले छुने साईली बहिनी लाई सिघ्र स्वास्थ्य लाभको कामना छ ❤❤❤❤
Sagar ❤ sima best Jodi in the world
Sagar and sima❤❤❤❤❤❤❤
सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना
रमाइलो र मिठो दोहोरी 👌👍️
पछिल नो समयमा सागर को प्रगति हुदैछ❤❤
Nest time sima ra sagarko dohori aauda ramro hunthiyo hola 🎉🎉🎉🎉
Sagar sima ❤❤❤
मलाई साह्रै मनपर्ने गायिका टिका सानु ❤❤❤❤❤❤❤
आहा कति रमाइलो हुमा बहिनी ढिलो आउने कडा टुक्काको साथमा यो दोहोरी हेर्न को मजा बेकलै लाग्यो किन होला टिकुली❤❤
Saga❤sima ko fan ma
सि+सा मेरो फेबरेट जोडी एक चोटि ल्याउनु पर्यो टीका सिस्टर
Wow Nicc dohori safalta KO suvakamana Sagar dai and tika dijju❤❤❤❤❤❤❤
आहा मिठाे भाका टीका बैनि लगायत सम्पुर्ण मा प्रगतिकाे कामना म पनि हजुरहरु सँङ्ग जाेडिन चाहान्छु कसरी जाेडिन सकिन्छ हाेला मध्यम 🙏🙏👌👌👌💐💐💐❤️❤️❤️❤️
Sagar ❤ sima best coupal
Nest time sagar VS Sima ko dhoeri
Sagar ❤ sima ko yastaii geet launa paro
Sima hoina❤ huma ra sagar sir best jodi dekhinxa ta ❤
म पनि हो है टिकाको फेन❤❤❤❤
टिकासानुको बिग फ्यान हो म पनि ❤❤❤❤❤❤
पहीले देखि दाई बहिनी को नाता लायर होला अहिले एक अर्का मा भन्न अपठ्यारो भयो टिका सानू सागर बि सी
निकै रमाइलो लाग्यो दोहोरी
Diam Maya Sima Budhi sagar Budi Bbl hjr happy anniversary 🎉🎊👪💯 pic to you 3
Ahileko gayek haru ma 1 ane gayek sagar vai ❤❤❤last mitho aawaj ko dhani safalta ko suvkamana
My favourite singer
Tika didi ❤❤❤❤❤
टीका जि एक दिन सागर दाइ र सिमा भाउजू बोलाएर दोहरी सङ्गै तिनी 2 बिच को सम्बन्ध न लुकाइ खुलाइ दिनु होला प्रतिकिर्या मा हामी दोधार मा छु पिलिज यो जोडि छुटछ कि भनेर भगवान जस्तो सागर दाइ plz tika diee yati kam garidinu ani hami dhuk hune thiya
टिका दिदि ❤❤❤
सागर भनेको सागर हो बबाल शब्द को धनी उत्तर उत्तर प्रगतिको कामाना र सम्पुण टिमलाई धन्यबाद अझ सिमा हो सागरलाई सुहाउने त 🙏🙏
मलाई अत्यन्तै मन पर्ने कलाकार टिका जि❤❤❤अत्यन्तै सालिन अनि सुन्दरी हुनुहुन्छ ❤❤❤❤
सबप्रथम कार्यक्रम सगितमाला सनचलाक टिकालाई साङगीतिक नमन आज पनि निकै रमाई लो गित प्ररसुतुत गरनु भयो सुनेर रमाई लो लागयो धन्यवाद कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई ❤❤❤❤❤
युटुबरको हल्ला हो टीका र सागर को जोड ीत सुहाउछ योभाका रमाइलो लाग्यो सबै लाई धेरै धेरै सुभकामना❤️❤️❤️❤️❤️
आहा कति रमाइलो छ के दोहोरी असाध्यै पम पर्छ के सानि धेरै खुसि लाग्यो सानि
Sagar daju ❤❤❤
अाहा कति रमाईलाे दाेहाेरी ❤❤सागर❤❤ टीका सानु❤❤
आहा कति रमाइलो दोहोरी सम्पूर्ण टिमहरुलाई सफलताको शुभकामना ।🙏🙏🙏🇳🇵🇳🇵🍒🍒
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤😂😂❤❤
Ho tika la thik vannu vayo sagar lai ra sima lai bahini joi aaja dharai nai khusi lagyo ❤❤❤
Wow sagar sir❤
आजको समाजमा एस्तै, एउटा छाडि अर्को ...
रमाईलो ढोहोरि ❤❤
❤❤❤❤ ma saudi bata
Dhaerai ramailo dohori
सिमा सागर लाई पनि लेर आउनु परो
Super best interesting romantic nice🎵 sweet smile Tika best of luck & Thanks Sagar 👌💕⚘
Wow dami dohori sampurna team lai badhai sathai safaltako subhakamana 🎉🎉🎉🎉hal doha Qatar dekhi herdai xu hjr 🎉🎉🎉
कलाकार सम्मान गर्ने गितसँगितमा रूचिराख्ने म:पनि छु है, / टीका जि लगायत सम्पुर्ण कलाकार टिमलाई सँगितिग यात्रामा सफलताको शुभकामना छ,
❤❤❤❤❤❤❤ अती मनछुने मार्मिक शब्दको गीत मिठो स्वर रमाइलो लाग्यो। हामी बिदेशी भूमिमा बसेर जिन्दगी बिताइरहेको मान्छे लाई साउदी अरब को जेद्दा भन्ने ठाउँमा बसेर हेरी रहेकाे छु।
आहा कति मिठो पुरानो भाका अनि मिठो शब्दमा रमाइलो दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय गित जय संगीत।
Very beautiful singer tikasanu
.....
.... thanks sister
सागर भए पछि त्यसै रमाईलो हुन्छ ❤🎉❤
टीका बहिनी तपाईं र प्रदीप रोक्का को काठे भाकाको दोहोरी सुन्न मन लागेको छ❤❤❤
जहाँ सागर दादा तेहा तेतिकै रमाईलाे हुन्छ👌👌♥️💔🇳🇵🌹
sima sis pani vy ko vy janai ramalo hunr thiyo ❤❤❤❤
आहा धनमाया को स्वार कसैले पनि सदुपयाेग गर्न नसकेको हो कि जस्तो लाग्छ सांगितीक समूह ले । उनको स्वार सारै राम्रो छ। लौन उनिलाई सबै ले साथ सपोर्ट गरेर आगाडी ल्याउनु होला ❤❤❤
❤❤❤❤❤
Long live beautiful Tika Sanu ji ji ji and Sangitmala family:
❤❤❤❤❤
टीका सानुको दोहोरि शब्द नै खत्र लाग्छ कहाबाट आउँछ हो तेस्तो अडान लिएर गाउन सक्ने क्षमता भएको गायिका ल सबै जनाको प्रस्तुती एक्दम राम्रो छ।
अति मिठो लोकदोहोरी सफलता को शुभकामना
रनाइलो मिठो लोकदोहोरी
राम्रो छ समपुरना टिम लाइ बधाई छ ❤❤❤❤❤
Tika did sagar dai lai ra sima did laraanus
रमाइलो र मिठो दोहोरी 👌👍️
सागर दाई र सिमा
धेरै रमाइलो टीका सागर ❤❤❤❤
Nice song ❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤अाहा असाध्यै रमाइलो लागो धेरै धेरै धन्यवाद छ
So nice song tika baini sagar bhai
Wow aaj ball sagar lai dekhan payo tika r sagar best jodi hunxa ho
Supop...❤❤❤🎉🎉
अति रमाइलो दोहोरी 👉️👍️🙏🙏🙏
My favourite tika dee❤❤
Hahaha ,Kati mitho prastuti xa sabai ko .good luck to all of you..
Very nice song ❤🎉❤🎉❤🎉
Tika sanule bunule man bujhane gari tuka dinu vo Sagar vai lai yo kura Sahi ho male Pani man bujo misss 5:07 you sima bunu lai la ❤🎉❤🎉❤❤❤
Yakdamai Mileko favourite jodi vhanekai sagar sima ko
आहा कती रमाईलो दोहोरी मुंबई बाट हेरेकोछु
टिका सानू सागर बि सी थर पनि एउटा सबै तिर मिलेको छ सिमा सित न थर मिल्छ लास्ट धोका हून्छ टिका सानू सित जम्छ जोडी
very nice
Nice ☺️
❤❤❤❤
Sagar❤❤❤❤
Ho Tika sima Sagar ko ho
Sagar ra tika ko jodi man parxa
Bihe gare hune honi yo jodile sarai man parxa dubai anusasit
मेरो पनि लमजुङ र काठमाडौंमा घरछ है,टिका जी संगितमाला कार्यक्रम मार्फत सबैलाई जानकारी गराईदिनुहाेला !!
❣️❣️❤️❤️🙏🙏❤️❤️❣️❣️
राम्रो सट हुमा को
एक्दमै मिठो रमाईलो दोहरी।
👌👌👌👌
शुसिलासं दोहोरी गाउंथ्योनि ठूलै हलो बोकेर आउंथ्योनि गंगाजीको पानी........।
I love you tika d ❤❤❤
Sagar vai ko aaja ko tukka le sima baeni 😢😢😢😢bihos vaexan hola
उधुम रमाइलो 🕺🕺🕺🕺🕺🕺🕺🕺चत.......चत
❤️❤️❤️❤️❤️❤️❤️❤️🌹
Sarai ramro dohori
👍️👍️👍️👍️
सागर बि सी र टिका सानू ले बिहे गरे हून्छ
❤❤❤❤🎉🎉🎉🎉
Nice 💯❤️❤️❤️🌄🌄🌄