दुबै जना लाई हिर्दय देखिनै नमन् 🎉सेडाई सर को सिद्धान्त र भनाईमा सत्येता र दम् छ, तर नेपालि नागरिकहरुले कहिले बुझ्ने हुन् कुन्नि ? नेपालि हामी रहुँला काहाँ नेपालै नरहे हजुर 🎉
हो ईनडियाले धेरै पहिला गर्ने काम ऐले गरेछ ठिकैहो साहाहरु भारतिय हुन अब सम्मान का साथ हिन्दुस्थान मा साहा लाई हिन्दुस्थानी राजा बनाएर गद्दिमा राख्दा अति सुहाउँदिलो अति राम्रो हुन्छ हिन्दुस्थानी बङ्स पनि भएको ले हिन्दुस्थानमा साहा लाई राजा बनाएर राखे साह्रै राम्रो उचित सुनमा सुगन्ध नै होस
तिम्रा कुरा २/३ बर्ष देखि सुनेको सुनै छौ , खतराको घण्टी बज्दै छ , न सोचेको घटना घट्दै छ , अवस्था बिकराल हुँदै छ , उथलपुथल नै हुन्छ .................... आदि इत्यादी , भो अब चै पुगो ।।
राजा मिवो हो।मिव बिना दाई हुदैन।दाई नहालि धान झातिदैन।पराल बन्दै न।यो संबिधान या विधान त परमात्मा ले दिनुभएको मनुष्य को लागि शास्त्र हरु।तर आज मनुष्य बढि शिक्षित बने तर शिक्षाको स्तर भने झन झन जटिल बन्दै गएको छ। वास्तवमा मा पश्चिमा सभ्यता मनुष्य को लागि घातक छ। पूर्विय दर्शन अनुसार सत्य को राज गर्ने राजा नै हुनुहुन्छ।
यि पत्रकार पनि कति उत्ताउला भएका हुन !!? हेर यत्रो बरिष्ट ब्यक्तित्वको अगाडि यस्तो सार्वजनिक रुपमा प्रसारण भएको अन्तर्वार्ता कार्यक्रममा बसेको ढङ्ग !!!!!!
अमेरिका,युरोप र इंडिया मिलेर फालेको राजा उही इंडिया लाई आफ्नै देश संकटमा पर्ने देखेर नेपालमा राजा ल्याउन पहल गर्छ जस्तो संकेत देखिन्छ अनाहकमा जनताले राजा फालेको दोष लगाएका थिए नेताले
नेपाल सम्बन्धि काम गरेका भारतीय कर्मचारी वा राजनीतिहरुले नेपालमा कर्मचारी वा राजनीति समेतको नियुक्ती पजनी गर्ने गरेको पुस्तक लेख मार्फत भन्नेगरेको , रास्ट्रप्रतिजिम्मेवार भन्ने अभियन्ता आदिहरुको रास्ट्र राजा धर्म सस्कृती जेपनी नेपालका कुरा भारतलाइ मद्धेनजर गरि गर्ने र उनिहरुको बक बक पत्र पत्रपत्रिकाले पचार प्रसार गर्ने , साधारण जनमानसा कस्तो प्रभाव र सोच पर्नेगरेको होला कुन्नी!?
धोतिहरु आफै दासत्वबाट निस्किनु सकेको छैन दुर्भाग्य हाम्रो नेताहरु देशभक्त र हिम्मत भएको भएनन नत्र रौ नि उखेल्नु सक्दैन धोतिहरुले।राजा बोलाउनु स्वागत गर्नु केही नापिदैन हल्ला नगर्दा हुन्छ
देस त बिदेस्ले पो चलायेको रहेछ र रज्सन्स्था गयो। प्रजातन्त्र गयो।गन्तन्त्र जान्न्छ।अक को आउछ?राजा,कि सृरिया युध को सरकार।दछिन कोरियाको सैनिक कु?कि बन्ङ्लादेमा जस्तो नया देस बनायेको ।नेपाल युक्रेन हुने हो?नेपाल सिकिमिकरन या तिबतिकरन भये मात्र देस बिदेसिले खेल्ने छैन।
Shayed Sikkim Ka Lendoup Dorjee MarnU Agadi Nepal Ma Janmine Antim Ixa Gareko Hunu Parxa. Tesai Le Sikkim Le Bharat bata Tyatro Beizzat Payeko Thaha Huda Hudai Nepal Ka Pradhan Mantri/ Mantri Hune Haru Feri Feri Bharat Ko Latta Khana Ra Beizzat Huna Kina Bharat Janxa ? Kehi Din Agi Pradhan Mantri Ko Rupma Prachande India Jada 4 Jana Hizada Nartaki Le Swagat Gareko Hoina ? Tyo Bhanda Agi Gaddar Girija ki Kuputri Jada Lalu Le Bhaisi Goth Ma Rakhera Dudh Khwayera Patha Ko Hoina ? Bidya Bhandari Lai Euti Karinda Sachib Le Bhetera Patha Ko Hoina ? Ani Yo Xer Badur Ki Gyampi ke Ka Lagi ke Khan Ga Ki ? Mero Hisab ma Ta Yini haru Lai Latta Le Hanera Ghuplukkai Dhalnu Parne. Kasta Nalayak Gaddar Bhatuwa Haru nepal Ko Mantri Banxa ?
K pangduray budo raxa jahilay ni khatara ko ganti banxa hunay wola k pani xina Raja badi haru tukra tukra gang ko janta lie ni Asha kunai xina janta lato xina aba ra Raja yo juni ma aunay asha na garay hunxa
Marich Man Singh SHRRSTHA ji ra Jhalanaath KHANAL ji jastaa DESHBHAKTA, SWAABHIMAANI netaaharu haamilaai AABASHYAK chha jasle indiako CHAATUKAARITAA kahilei garenann ra indiako dabaabmaa pani parenann. 80% netaaharu PAAKHANDI, LAMPASAARBAA DI ra CHAATUKAAR haru hunn.
नेपालको धरातलिय यथार्थ, राजसँस्था अपरिहार्य आबस्यकता!
नमन छ सेढाई ज्यु। हजुरको भोगाई, चिन्तन यथार्थरुपमा पस्किनु भो🙏🙏
गणतन्त्र खारेज गरौ राष्ट्रियता बचाऊ
जय होस राजसंस्था जिन्दावाद 🇳🇵🙏
नेपाल यक यसताे देश हाे जहाँ राजा नभेेे हुदेेेन ।किनभने याे देश शनातन भगवान काे देशहाे ।
राजा ल्याउ देश बचाउ ❤❤
राजा र राजसंस्था नै आजको बिकल्प
नमस्कार खेमराज सेढाँइ सर, हजूरकाे सत्य तथ्य विवरणकाे म fan नै हाे ।
वडा चलाउन नसक्नेले देश हाक्न खोज्दा देशले दुख पायो!अब अरुको बसमा छैन यो देशमा राजा अपरिहार्य छ!
देशलाई राजाको आबश्यक छ
यो नेपाल राष्ट्र चलाउन जान्ने भनेकै राजसंस्था मात्र हो ॥
यि चेरै चेर नेता भन्दा हामी जसतालाई त राजा नै सहि छन् है
बरिष्ठ राजनितिज्ञ खेमराज सेढाईं ज्युलाई सलाम र उच्च सम्मान छ।🙏👌❤️
राजा आउ देश बचाउ
राजा ल्याउ
खेमराज सेंढाई सर,
उहामा सन्त नेता किशुनजीको संस्कार र छवि देखिन्छ । ❤
सहि कुरा सर सब नक्कली नीति अब देश राजा बाहेक कसैले पनि चलाउन सक्दैन ।
राजा सबका साझा राजा ल्याउँ राजनिती शुद्धीकरण गरोैं !!!!!!!!
सत्यमेवम् जायतः।
देशकाे र नेताकाे अवस्थाले राजसंस्था अपरिहार्य छ ,राजतन्त्र जिन्दावाद 👍️🇳🇵🇳🇵👍️
दुबै जना लाई हिर्दय देखिनै नमन् 🎉सेडाई सर को सिद्धान्त र भनाईमा सत्येता र दम् छ, तर नेपालि नागरिकहरुले कहिले बुझ्ने हुन् कुन्नि ? नेपालि हामी रहुँला काहाँ नेपालै नरहे हजुर 🎉
छिटो आउनु पर्यो।
Khem ba namaste
Hamro raja jendha badh❤❤❤
महाराज को जयहोस
I love his presentation. They are factual.
राजा अति आवश्यकता नेपाल मा
राजा चायो
Satya 100% satya
Jaya.des.jaya.nares.raja.aau.des.bachau❤❤❤
Good argument
हो ईनडियाले धेरै पहिला गर्ने काम ऐले गरेछ ठिकैहो साहाहरु भारतिय हुन अब सम्मान का साथ हिन्दुस्थान मा साहा लाई हिन्दुस्थानी राजा बनाएर गद्दिमा राख्दा अति सुहाउँदिलो अति राम्रो हुन्छ हिन्दुस्थानी बङ्स पनि भएको ले हिन्दुस्थानमा साहा लाई राजा बनाएर राखे साह्रै राम्रो उचित सुनमा सुगन्ध नै होस
Khemraj sir is absolutely right
त्यस्ती आइमाई जाे हामी नेपालीलाई बेच्ने र साम्राज्ञी banaa लाई ठीक गरो india ले राजा आउँछन् १०००००%
❤❤KE KO RAJA KASKO RAJA❤❤ KO RAJA❤❤KHA KO RAJA ❤❤PAGAL HARU KA BAR BAR❤❤
Good analysis. Nepal should be a Hindu Kingdom.
💐💐🙏🙏Naman xa daju lai and 2bai lai
सेढाईसरो राजनैतिक हाईट कृस्ण पसाद बराबरको छ
तिम्रा कुरा २/३ बर्ष देखि सुनेको सुनै छौ , खतराको घण्टी बज्दै छ , न सोचेको घटना घट्दै छ , अवस्था बिकराल हुँदै छ , उथलपुथल नै हुन्छ .................... आदि इत्यादी , भो अब चै पुगो ।।
राजा मिवो हो।मिव बिना दाई हुदैन।दाई नहालि धान झातिदैन।पराल बन्दै न।यो संबिधान या विधान त परमात्मा ले दिनुभएको मनुष्य को लागि शास्त्र हरु।तर आज मनुष्य बढि शिक्षित बने तर शिक्षाको स्तर भने झन झन जटिल बन्दै गएको छ। वास्तवमा मा पश्चिमा सभ्यता मनुष्य को लागि घातक छ। पूर्विय दर्शन अनुसार सत्य को राज गर्ने राजा नै हुनुहुन्छ।
भ्रष्टहरूलाई ठेगान लगाउन राजा आउनै पर्ने भयो ।
Rajalyàudeshbachau❤❤❤❤
राजा ल्याउनेभए किन्चिन र भारत जाने नेपाल्मानै नेपालि जन्ताले ल्याय भै हाल्यो।
नेपाली जनता 100% को सहमती मा ल्याय पनि राजालाइ छिमेकी देस को साथ छैन भने 24 घन्टा तिक्न सक्दैनन्
राजा तिमी छेत्री बाउनको मात्र हो हाम्रो सांस्कृतिक अधिकार खोस्ने दाइ मारा ग्यानेन्द्र राजा चाहिदैन ।
जेल हाल भन न खुल्ला किन छोडेको हत्यारालाइ अनि कुन राजा यस्को तेस्को हुदैन पाटिको नेता जस्तो को छेत्री बाहुन ले भन्यो मेरो मात्र हो राजा भनेर
भष्ट्रचारका नाइके कांग्रेस र एमाले पाटि निक्मा साबित भइसके अब जनताले आखा खोल्ने बेला आयो ॥
उहाँको कुरा समय सानदान्भिक रहेकाे छ ।अब देशले राजा खाेजेकै हाे।
भारत, चीन, अमेरिका वा कुनै पनि देशको शर्त मानेर ज्ञानेन्द्र गद्दीमा बस्नु हुंदैन।
agree
पाेथि बास्याेभने देश मा अनिस्ट हुन्छ भनछन बुडापाका हरूले तै भाकाे अारजुुलकाे
यि पत्रकार पनि कति उत्ताउला भएका हुन !!? हेर यत्रो बरिष्ट ब्यक्तित्वको अगाडि यस्तो सार्वजनिक रुपमा प्रसारण भएको अन्तर्वार्ता कार्यक्रममा बसेको ढङ्ग !!!!!!
Raja lau desh bachau
अमेरिका,युरोप र इंडिया मिलेर फालेको राजा उही इंडिया लाई आफ्नै देश संकटमा पर्ने देखेर नेपालमा राजा ल्याउन पहल गर्छ जस्तो संकेत देखिन्छ अनाहकमा जनताले राजा फालेको दोष लगाएका थिए नेताले
नेपाल सम्बन्धि काम गरेका भारतीय कर्मचारी वा राजनीतिहरुले नेपालमा कर्मचारी वा राजनीति समेतको नियुक्ती पजनी गर्ने गरेको पुस्तक लेख मार्फत भन्नेगरेको , रास्ट्रप्रतिजिम्मेवार भन्ने अभियन्ता आदिहरुको रास्ट्र राजा धर्म सस्कृती जेपनी नेपालका कुरा भारतलाइ मद्धेनजर गरि गर्ने र उनिहरुको बक बक पत्र पत्रपत्रिकाले पचार प्रसार गर्ने , साधारण जनमानसा कस्तो प्रभाव र सोच पर्नेगरेको होला कुन्नी!?
धोतिहरु आफै दासत्वबाट निस्किनु सकेको छैन दुर्भाग्य हाम्रो नेताहरु देशभक्त र हिम्मत भएको भएनन नत्र रौ नि उखेल्नु सक्दैन धोतिहरुले।राजा बोलाउनु स्वागत गर्नु केही नापिदैन हल्ला नगर्दा हुन्छ
🎉
Sambaidhanik Rajtantra chahine rahechha.
देस त बिदेस्ले पो चलायेको रहेछ र रज्सन्स्था गयो। प्रजातन्त्र गयो।गन्तन्त्र जान्न्छ।अक को आउछ?राजा,कि सृरिया युध को सरकार।दछिन कोरियाको सैनिक कु?कि बन्ङ्लादेमा जस्तो नया देस बनायेको ।नेपाल युक्रेन हुने हो?नेपाल सिकिमिकरन या तिबतिकरन भये मात्र देस बिदेसिले खेल्ने छैन।
राजा आएपनी तपाई हरुको निती पहिलानै ठिक छैन भनेर सत्ता फालेको होईन अव के गर्छन राजाले भन्नुना सर।
Indiale rakheko raja tikau hudaina. Nepali janatale rakhe dherai barsa tikne xa.
Bhauju Ko ramro beijjat 😂😂😂😂😂😂😂😂😂😂😂😂😂
Bharat.ko.ke.bhumika.?raja.phalne.raja
Marne..tai.bharat.haina?bharat.daui
Dare.talbar.haina?.hamra.rajachhadai
Chhan?hami.bharat.ko.gulamho?
खोइ त नेता नै जन्मिदैनन
Raj snastha des jogauna apariharya
ABA palooo jantaaakoo ...
🙏🙏🇳🇵🇳🇵
Ko ho Krishna p. B. Raja Mahendra Lai mafi dine.
Parties lai kamilako pwakha lageko cha, chumuk chumuk bha ko cha😊 udchan ki t
Rastreeyata, shwabheeman ra naieteekta mareeshakeka daash manastheetika daash manastheetika jhole khetala jantaharuko desh ho yo.
भरस्टलेदेसडुबाऊदाराजाचहियो
Bangladesh le varii pareko India sa raja sabari hudaima k aakas khas6
Aaphu bhanda thulo bekteto bhayako baudhik saibale Maneko sir ko agadi tapai patrakar jue khutta mathi khutta rakhera bata garney laz lagedaina 14:27
Afno Mayiti Mai Beizzati Va Ki Nakachadhi Ayimai Xere Ko Swasni International "Ghyampi" lai Alikati Pani Laaz Lagena.
Patrakar ji tapai ko khutta ko position milena sanskar siknu ....
Bp ra kishunji aaimai parasta thiye
Girija le kangress lai kaha samma khattam banayo. Kohi sakcham lai tikna diyena. Sabai aafu jastai bharna garyo. 😂😂😂😂😂
Shayed Sikkim Ka Lendoup Dorjee MarnU Agadi Nepal Ma Janmine Antim Ixa Gareko Hunu Parxa. Tesai Le Sikkim Le Bharat bata Tyatro Beizzat Payeko Thaha Huda Hudai Nepal Ka Pradhan Mantri/ Mantri Hune Haru Feri Feri Bharat Ko Latta Khana Ra Beizzat Huna Kina Bharat Janxa ? Kehi Din Agi Pradhan Mantri Ko Rupma Prachande India Jada 4 Jana Hizada Nartaki Le Swagat Gareko Hoina ? Tyo Bhanda Agi Gaddar Girija ki Kuputri Jada Lalu Le Bhaisi Goth Ma Rakhera Dudh Khwayera Patha Ko Hoina ? Bidya Bhandari Lai Euti Karinda Sachib Le Bhetera Patha Ko Hoina ? Ani Yo Xer Badur Ki Gyampi ke Ka Lagi ke Khan Ga Ki ? Mero Hisab ma Ta Yini haru Lai Latta Le Hanera Ghuplukkai Dhalnu Parne. Kasta Nalayak Gaddar Bhatuwa Haru nepal Ko Mantri Banxa ?
India baat banaiene Raja lay k kaam garla??kta ko testa rsastrye wadi !India wadi chai huinxa!
K pangduray budo raxa jahilay ni khatara ko ganti banxa hunay wola k pani xina Raja badi haru tukra tukra gang ko janta lie ni Asha kunai xina janta lato xina aba ra Raja yo juni ma aunay asha na garay hunxa
oli ra teska hanuman harulai tudikhel ma samuhik mritudanda dinu parxa bhrastar char ko case ma.
Marich Man Singh SHRRSTHA ji ra Jhalanaath KHANAL ji jastaa DESHBHAKTA, SWAABHIMAANI netaaharu haamilaai AABASHYAK chha jasle indiako CHAATUKAARITAA kahilei garenann ra indiako dabaabmaa pani
parenann.
80% netaaharu PAAKHANDI, LAMPASAARBAA DI ra CHAATUKAAR haru hunn.
Nirankus raj hoina matlab westerns broker Raja chainacha bhannakhojeko?
राजा आउ देश बचाउ
नमस्कार खेमराज सेढाँइ सर, हजूरकाे सत्य तथ्य विवरणकाे म fan नै हाे ।
🎉
🎉