आज एकदमै खुसी लाग्यो ममता बहिनीलाई यो पहिरनमा देख्न पाउँदा अनि एउटा कुरा भन्न मन पनि लाग्यो तिम्लाई जन्म दिने आमा र एउटा भाइ लाई दैवले खोसे पनि जन्म दिने आमा र एउटै कोखबाट जन्म लिएको जत्तिकै माया, साथ र सपोर्ट गर्ने दाजुभाइ पाएकी छौ। उहाँ हरुको मन दुखाउने क्रियाकलाप नगर्नु बहिनी अनि आमा छोरी अहिले तेति सारो बुद्धि पुगेको छैन राम्रो कुराहरू संकार सिकाउनु है। म चाहिँ बहिनी कै छिमेकी दिदी भिमादबाट😊
मलाई धेरै खुसी लाग्यो ममता बहिनीलाई फेरि पनि एउटा नारीको शृङ्गारमा देख्न पाएकोमा विशेषत डोना दाई अनि बुबा - आमा(बाबु - मुसी ):मगर भाषा: मा धेरै धेरै धन्यवाद!🥰🥰🥰❤️❤️❤️❤️
यो परिवार प्रती बिश्वास छ कैले पनि देखावटी गर्नु हुन्न र ममता नमातिनु आमा बाबा र दाइ हरु को माया ले उहा हरु ले हिडाउनु भाको बाटो हिटनु अबसे राम्रो हुने छ ❤❤❤
धन्यवाद आमा अनि सबै परिवारमा🙏🙏ममता बहिनी कहिल्यै आमा बुवा दादाहरुको चित्त नदुखाउनु है यति सुन्दर मन भएको परिवार सायदै कमै हुन्छ मनै देखि सम्मान सम्पुर्ण परिवारमा🙏🙏
ममताको जन्म मिस्तेकले अर्कैको ठाउँमा जन्म भएको जस्तो लाग्छ तर ममताको अनुहार चै दोना को ममि सग ठेक्कै मिल्छ र skin पनि र बोल्ने तरिका पनि मिल्छ wow दामी new family कसैको आँखा नलागोस ❤️❤️❤️❤️❤️
ममता बैनी यो परिवार मा जोडिन पाउनु भनेको आफुलाई भाग्यमानी सम्झनु यस्तो निस्वार्थ माया गर्ने परिवार कहिलै अनि कसैले पनि पाउदैनौ त्यो तिमले पाको छौ। सब चिज पाको छु भन्दैमा यो परिवार को ईज्जत मा दाग लगाउने काम कहिले नगर जस्तो छ तेस्तैमा खुशी हुनु ल बैनि❤❤❤
बिचरा ममता नानी बेसहारा जस्तै थियो! राम्रो परिवार पायो! आमाले त झनै आफ्नै जस्तो गरेर माया दिनु भको मा एकदमै खुसि लाग्यो! बिचरा ममतालाई माया र सस्कार भनेको केहि थाहा छैन किन कि त्यस्तै माहोलमा हुर्केको भएर होला! भर पुर माया दिनु ल! डोना बाबुको परिवार ले! ❤❤❤
आमाको माया धेरै छ नानी तिम्रो लागि,तिमीले पनि आमालाई सधैं आदर सम्मान गर्नु,विशेषत आमालाई काममा सघाउनुपर्छ है,बिचरा आमा कति दुःख गरेर बनाईतुलाई सबैलाई मिठो खुवाईरहनु भएको छ❤❤अबदेखि तिमीले पनि आमालाई सघाउनुपर्छ,आमालाई पालो दिनुपर्छ ल नानी🎉🎉
आफ्नै जन्म दिने आमा जस्तै अर्को आमा पाएको छौ ममता बैनी उहाँ आमा जस्तै संस्कारी हुनु है उहाँ आमाले सिकाउनु भएको संस्कार ले भोलि तिमीलाई नै राम्रो हुने छ बैनी ❤❤❤❤❤❤❤
Respect to everyone to accept her as a sister and daughter ❤️ tito mitho hunxa Kailey kaai ak dui jhaapad haanerw bhaye ni tyo bunu laai sikaaudai agaadi laanu parxa she is so pure ❤
baini bichara teti saro bolna najane ko baye pani she is pure soul...give her all the love from chocolate family and u three brothers and your mom n dad don't have daughter and sister make her own...
Mamta बैनी आज धेरै राम्री देखिएको छ। डोना दादा को परिवार संग कहिले नराम्रो नहुनु बैनी उहाँहरुको मन कहिले नदुखाउनु है बैनी । आज त यो dress मा एकदम सुहाएको छ
Mamata bahini aayepaxi vlog hernu ko majja nai xuttai xa Dona bro ko maya dekhera dil khush vayo bahini aama lai ni yeso sahayog garnu hai bunu❤❤uhaharuko mayalai bujunu gyani bannu ❤❤
Baba ama ko yo xori prati ko maya dekhera ekdam khusi lagyo, bichara nani galat r sahi k ho vanera curtains Umer ma aama gumaunu paryo. Ajai maya dinu hola ❤lots of love
ममता बैनी अब बाबा आमा दाइ भाईहरुको मन पनि नदुखाउनुस है बैनी तिमी धेरै भाग्य मानी छौ डोना दाइ जस्तो बाबा आमा भाईहरु सबै को सपोर्ट छ बैनी तिम्लेनि धेरै कुरा बुझिसके छौ नानू तिम्रो आमा बितेको बेला तिम्लाई हेरेर कति रुन्थे म नानू ऐले आमा बाबा दाजु भाइ सबै को याद मेटाउने भगवन सरि आमा बाबा पाको छ कैले तिम्लेनी मन नदुखाउ है नानु
Dherai ramro family brother ani bahini ni khusi vako xa ramro socha bichara vako family pako xa nanu ni khusi vayar basnu kinki aama baba dai haru maya pako xa yastai maya abasek thiyo tyo mileko xa Bhai lai ni dhanayabad dukha pareko lai help garnu ramro socha vako le matrai bujcha so nice and happy family ❤️❤️❤️❤️❤️
Boini dheraii khusii vko xin dekhn payoo anii daii aama haru nii khusii hununx❤❤ anii boinii aamalaii nii help grnu lw anii dadaly aamaly babaly vneko nii mannu hs boinnii
Aama baba vanne chij k ho aama baba gumaune lai matra thaha huncha sis…tesaile baba mummy ani dai haru ko maya ko kadar garnu la Sadhai vari…lots of chocolatey family ❤❤❤
म चै डोना दाई को एकदमै heartily fane अनि सम्पूर्ण positive कमेन्ट गर्नु हुने दाजुभाई दिदीबहिनी र साथीमित्रजन हरू लाई मनै बाट धन्यवाद टक्राउन चाहन्छु! अनि डोना family सधै खुशि रहनु अबब्ल रहनु म चाई तपाइको छिमेकि ठाउँ हरैया बाट good bless you Dona's family keep loved stay happy and healthy 💙💙💙
कति माया गरेको के ममता लाई सबै जना ले बोलेको हर सब्द सब्दमा कति माया मिसायर बोलनुभयको सम्मान छ हजुर हरु लाई😊ममता सारै भाग्यमानी रहेछौ तिमी उहाँ हरुको मन कहिल्यै नदुखाउनु ल😊❤️
डोना भाइ तपाई लगयत सपरिवारलाई नमस्कार बाबा ममी सबै लाई अनि ममता बैनिलाई देखेर मलाई खुशी लागयो अनि आँसु पनि आयो डोनाा बाबू जनम जनम साथ नछोटोस ममता नानी सँग 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Duboi hat ley tali bajne ho mummy ley jati maya support garnu vako xa tmle poni teti focus garnu porx boini aba ka dinma sadoii khusi dekhnw pam❤❤❤❤akdam ramro family Dona da u r amazing man ❤❤❤
Kate ramro family👪 aaba chai full family pura vayo mamata baini la mami baba dai paya dona family la baini sadai yasta maya vas kasai ko aakha na lagos darai darai mito samjha na fas pani sam mami saga mila ko xa ❤❤❤❤❤
नानिलाइ कती सुहाको हौ, सारै राम्री देखियो । आमाको मन कती राम्रो छ है । God bless you all family's
❤❤❤❤🎉
आज एकदमै खुसी लाग्यो ममता बहिनीलाई यो पहिरनमा देख्न पाउँदा अनि एउटा कुरा भन्न मन पनि लाग्यो तिम्लाई जन्म दिने आमा र एउटा भाइ लाई दैवले खोसे पनि जन्म दिने आमा र एउटै कोखबाट जन्म लिएको जत्तिकै माया, साथ र सपोर्ट गर्ने दाजुभाइ पाएकी छौ। उहाँ हरुको मन दुखाउने क्रियाकलाप नगर्नु बहिनी अनि आमा छोरी अहिले तेति सारो बुद्धि पुगेको छैन राम्रो कुराहरू संकार सिकाउनु है।
म चाहिँ बहिनी कै छिमेकी दिदी भिमादबाट😊
🙇🙏🙏🙏
मलाई धेरै खुसी लाग्यो ममता बहिनीलाई फेरि पनि एउटा नारीको शृङ्गारमा देख्न पाएकोमा विशेषत डोना दाई अनि बुबा - आमा(बाबु - मुसी ):मगर भाषा: मा धेरै धेरै धन्यवाद!🥰🥰🥰❤️❤️❤️❤️
❤❤❤🎉🎉
हैत अफ्रिकन सर पनी दरो नेपाली बोल्नु हुदो रहेछ. धन्यबाद हजुर.
👍👌
@@laxman_binita_magarI0
last moment le man ruyo😢❤lost of love chocolate family ❤❤❤🙏🙏
ममता बैनी यस्तो माया गर्ने परिवार कमै मान्छेको भाग्यमा हुन्छ तेसैले तिमीले पनि ऊत्तीनै माया अनी सम्मान दिनु आमालाई खाना बनाउन हरेक काममा सहयोग गर्नु ❤
Sahi kura
Ali saskari hunu paryo mamata
❤❤❤🎉🎉
❤❤
यो परिवार प्रती बिश्वास छ कैले पनि देखावटी गर्नु हुन्न र ममता नमातिनु आमा बाबा र दाइ हरु को माया ले उहा हरु ले हिडाउनु भाको बाटो हिटनु अबसे राम्रो हुने छ ❤❤❤
धन्यवाद आमा अनि सबै परिवारमा🙏🙏ममता बहिनी कहिल्यै आमा बुवा दादाहरुको चित्त नदुखाउनु है यति सुन्दर मन भएको परिवार सायदै कमै हुन्छ मनै देखि सम्मान सम्पुर्ण परिवारमा🙏🙏
❤❤🎉🎉🎉🎉
❤❤❤❤
ममताको जन्म मिस्तेकले अर्कैको ठाउँमा जन्म भएको जस्तो लाग्छ तर ममताको अनुहार चै दोना को ममि सग ठेक्कै मिल्छ र skin पनि र बोल्ने तरिका पनि मिल्छ wow दामी new family कसैको आँखा नलागोस ❤️❤️❤️❤️❤️
Sae hoo yaar sathi maan kai kura😊😊
Malai ni same lagxa mami ra mamata ko face❤❤❤
ममता बैनी यो परिवार मा जोडिन पाउनु भनेको आफुलाई भाग्यमानी सम्झनु यस्तो निस्वार्थ माया गर्ने परिवार कहिलै अनि कसैले पनि पाउदैनौ त्यो तिमले पाको छौ। सब चिज पाको छु भन्दैमा यो परिवार को ईज्जत मा दाग लगाउने काम कहिले नगर जस्तो छ तेस्तैमा खुशी हुनु ल बैनि❤❤❤
यो घरमा एउटा छोरी बैनी को खाचो थ्यो
अब बाट पुर्ण बनेको छ
ममता बैनी सधै यस्तै श्रृङ्गार मा रहनु😘
बिचरा ममता नानी बेसहारा जस्तै थियो! राम्रो परिवार पायो! आमाले त झनै आफ्नै जस्तो गरेर माया दिनु भको मा एकदमै खुसि लाग्यो! बिचरा ममतालाई माया र सस्कार भनेको केहि थाहा छैन किन कि त्यस्तै माहोलमा हुर्केको भएर होला! भर पुर माया दिनु ल! डोना बाबुको परिवार ले! ❤❤❤
Upparwalale milaedinu vako aama xiriko sambandha same face hai
आमाको माया धेरै छ नानी तिम्रो लागि,तिमीले पनि आमालाई सधैं आदर सम्मान गर्नु,विशेषत आमालाई काममा सघाउनुपर्छ है,बिचरा आमा कति दुःख गरेर बनाईतुलाई सबैलाई मिठो खुवाईरहनु भएको छ❤❤अबदेखि तिमीले पनि आमालाई सघाउनुपर्छ,आमालाई पालो दिनुपर्छ ल नानी🎉🎉
यस्तो मम्मी र परिवार सबैलाइ मिलोस्❤️❤️मलाइ त मम्मिलाइ सारै भेटने इछा छ ❤️❤️🙏🙏
Kati cute dekhiyako mamatalai yo famliyko mayama kahile nmatinu mamata ani mamy baba ra dona 3jana daiharule maya garnu bunulai❤❤❤
महान परिवार को सधै यस्तै खुशी को निरन्तरता देख्न पाइयोस् मामता नानुको रोमाञ्च को शैली पनि कति राम्रो लाग्छ बधाई छ सपरिवारमा
आफ्नै जन्म दिने आमा जस्तै अर्को आमा पाएको छौ ममता बैनी उहाँ आमा जस्तै संस्कारी हुनु है उहाँ आमाले सिकाउनु भएको संस्कार ले भोलि तिमीलाई नै राम्रो हुने छ बैनी ❤❤❤❤❤❤❤
Respect to everyone to accept her as a sister and daughter ❤️ tito mitho hunxa Kailey kaai ak dui jhaapad haanerw bhaye ni tyo bunu laai sikaaudai agaadi laanu parxa she is so pure ❤
Dona boy , You are real Human, What you are doing is great , Mamata is hill organic girl where is from , we loved how you help to Mamata.
Khusi lageyo mammta boini le yeti supportive fmly or dona daju payeko ma😂😂😂lots love🥰🥰🥰
❤❤
आज धेरै दिन पछि बैनी यो ड्रेस मा देख्दा धेरै राम्रो लाग्यो त्यो माथी ममि बाबा दादा धेरै माया पाएको कति भाग्यमानी छ ममता बैनि
She deserved this family ,really appreciate bounding of brother and sister ❤❤❤❤❤
DAI Kati choti jitxou yaar euta man ❤❤❤❤❤❤Mamta lai Ghar Mai raakhnu boinee banayerah ❤❤❤
baini bichara teti saro bolna najane ko baye pani she is pure soul...give her all the love from chocolate family and u three brothers and your mom n dad don't have daughter and sister make her own...
Mamata baini dherai Lucky ho yesto Maya garne Aama, Baba, Dona Dai. Baini, u are lucky enough to have such wonderful lovely family. God bless u
Mamta बैनी आज धेरै राम्री देखिएको छ। डोना दादा को परिवार संग कहिले नराम्रो नहुनु बैनी उहाँहरुको मन कहिले नदुखाउनु है बैनी । आज त यो dress मा एकदम सुहाएको छ
परिवार सक्षम हुनुनै आमा सक्षम हो हरेक आमा उहाँ जस्तै हुन जरुरि हुन्छ ममता बहिनी एकदमै भाग्यमानी छिन उहाँहरू जस्तो परिवार पाएको छ❤🙏🏻♥️
कस्तो माया लाग्दो हाम्रो बिदेशी दाइ त्यस्तै राम्रो नेपाली भाषा बोल्नुहुने। respect 🙏🙏🙏👌❤
Mamata bahini aayepaxi vlog hernu ko majja nai xuttai xa Dona bro ko maya dekhera dil khush vayo bahini aama lai ni yeso sahayog garnu hai bunu❤❤uhaharuko mayalai bujunu gyani bannu ❤❤
DONA.Dad is rock and good person lots of love all family members.
ममता डन ले हसायाे 😂 खुसी परिवार हजुर हरु काे 🤗🙏🙏🙏🙏
तिमिले डोनाको परिवार पाउनुनी भाग्यमानी हौ सधैं नजिक हुनु भनेको मान्नु आउदो दिनहरु खुसिमय होस 👍👌 ❤
जुन घरमा एउटी छोरीको अवश्यक थियो प्राप्त गर्नु भएको छ।राम्रो लाग्यो।डोनाको आमा अति सस्कारी हुनुहुन्छ केटीलाई सस्कार सिकाउनु हुन्छ।Best of luck Dona.
दोना दाइ को daily vlog हेर्ने कोको हुन्छ आउनु एक अर्का लाई सपोर्त गरुम म नि गर्छु 😊
❤❤❤🎉
Ma pani yahe xu hai😊😊
Timro comment ko parkhai ma 🥰
सधै यसरी नै माया गर्नु है डाेना भाइ बहिनी लाई
❤❤❤🎉🎉
परिवार भयपछी यतिको खुसी चै हुन जरुरी छ।मन म जति दुख पीडा भयनि❤️🙏
derai beautiful family ❤Katti derai vaggemani mamata sis derai bujhane dadahru paunu vko ❤💐💐
Baba ama ko yo xori prati ko maya dekhera ekdam khusi lagyo, bichara nani galat r sahi k ho vanera curtains Umer ma aama gumaunu paryo. Ajai maya dinu hola ❤lots of love
derai vagyamani mamta sis dona ko jasto bujne famiy lai aafnu banaunu pako xeu khusi lagxa❤❤
Mamata is really lovely sweet little innocent girl so plz keep support her coz she is really loyal toward u guys.....👍👍
Yo pariwarko dil dherai khulla cha, thilo man❤❤
ममता बैनी अब बाबा आमा दाइ भाईहरुको मन पनि नदुखाउनुस है बैनी तिमी धेरै भाग्य मानी छौ डोना दाइ जस्तो बाबा आमा भाईहरु सबै को सपोर्ट छ बैनी तिम्लेनि धेरै कुरा बुझिसके छौ नानू तिम्रो आमा बितेको बेला तिम्लाई हेरेर कति रुन्थे म नानू ऐले आमा बाबा दाजु भाइ सबै को याद मेटाउने भगवन सरि आमा बाबा पाको छ कैले तिम्लेनी मन नदुखाउ है नानु
Yo vlog herdi Garda yeti dheri aasu aau 😢Dona family are really anaxibg yesto maya denu bhako yo boine lai always maya garnu hola 😢 I have no words
Dherai ramro family brother ani bahini ni khusi vako xa ramro socha bichara vako family pako xa nanu ni khusi vayar basnu kinki aama baba dai haru maya pako xa yastai maya abasek thiyo tyo mileko xa Bhai lai ni dhanayabad dukha pareko lai help garnu ramro socha vako le matrai bujcha so nice and happy family ❤️❤️❤️❤️❤️
नानी ले कति माया पाएको यो परिवार एक दमै राम्रो परिवार ❤❤❤
Ysto bujni famliy payu mamta sadhai khusi hunu ani mamta lae sadhai ystai maya dinu hai dona dai❤❤
Thank you so much for 785 subscribers family 🙏❤️
Love you dherai guys 🤗❤️
सधै भरी यसरी नै आमा छोरी अनि दाजु बहिनिको सम्बन्ध यसरी नै अगाडि बढोस यहिछ सुभकामाना
dazu baine ko dherai maya dekhera khusi lagyo ❤❤
baine ko dherai maya lagyo ❤
Mom kati mayalu kati maya garnu vako mamta soo good .god bless to Thapa family ❤
Mamta baini balla saffa ani ramri dekhexaa dona vhai ko pariwar le katti maya dinu vako baini lai
Sarai ramri dekhiyeko mamta bahini lai ❤ .mami daddy donaa bro ko sarai thulo man ❤❤
Aaja yo baini ko Khusi ra yo pariwarko baini mathiko maya dekhera khusiko aashu jhareko pattai vayena❤❤
धेरै राम्राे❤एसरिनै सधै खुसि रहनु❤❤❤
सबैको एउटा सपना हुन्छ घरमा एउटा चेली होस dona family को पनि त्यही हो मेरो पनि त्यही हो
dona को परिवार प्रती धेरै माया ❤🎉
आमा बाउले छोरी पायो, छोरिले आमा बाउ पायो WOW 😍
नेपालकै नम्बर 1 परिवार ❤❤
❤❤❤🎉
Dona bro your family vlog is ❤️❤️❤️❤️❤️no word your very lucky to have a such a supportive family
आहा कति रमाईलो परिवार ममता बहिनिले कति माया गर्ने आमा दाजु बाबा सिङ्गो परिवार पाएको एक दमै खुशी लाग्छ हेर्दा❤❤❤❤❤❤❤
Kati ramri dekhiyeko mamata ❤❤
येति राम्री देखिने रैछिन त ममता।।वाओ अब देखि बेलौरिको त्यापे बनेर नहिन है ममता goodfemly चतर चतर्🤞🤞🤞🤞🤞🤞
Doni bahine ta aaj kati ramrii dekheko xa hai pyari kanxi bahine ❤❤❤❤ magar Family 🔥🔥🔥🔥🔥👍👍👍👍
Never fails to entertain with productive awareness for all of us with your vlog Dona and family .., keep it up and best wishes to you all 😊
Malai ta doni ekdam entertainment lagiyo, doni ko story sunera dukha lagiyo wish you all the best.
Boini dheraii khusii vko xin dekhn payoo anii daii aama haru nii khusii hununx❤❤ anii boinii aamalaii nii help grnu lw anii dadaly aamaly babaly vneko nii mannu hs boinnii
Kati ramri dekheko nani lai ❤️❤️❤️
Kati ramri dekhiyeko aaja Mamata bainilai ❤ lovley family..Sabaiali dherai maya ❤️
sweet family
Mamata baeni lucky
Aama baba daju harulai maya ani respect garnu hai nani❤
Kati ramro. Xori Ani baba ama tastai ramro daju vai ak sa ak sadai astai maya hos❤❤❤ melara basnu hola❤❤❤
Aama baba vanne chij k ho aama baba gumaune lai matra thaha huncha sis…tesaile baba mummy ani dai haru ko maya ko kadar garnu la Sadhai vari…lots of chocolatey family ❤❤❤
proud of u dona coz u did everything for mamta sis
अनुवार चाहिँ dona सङ्ग मिल्छ बोल्नी शैली सबै dona परिवार को जस्तो छ wow wow सारै खुशी लाग्यो wow
धेरै माया अामा सबै परिवार लाई 🙏 अलि बोल्न र सस्कार चै अलि सिकाउनु है दादा 🙏🙏❤️ अनि आमा लाई अलि काम सकाउनु है बैनी
Thank you so much for 389 subscribers abo 400 subscribers puryaunu paryo hai family 🎉❤❤😊
❤
Moile hjrko subscribe garideko xu meroni gerdinuna ❤❤
malai pani support garnu hai sathi haru😊😊
Malai pani haii😢
Support garnu pni paryo hai sabaaile miler eakaarkalai plz 😢
Mamta boini ajhai saskari hunu. Aama baba le diyako arti upades mandai janu. Lots love whole family of dona vlog❤🙏🥰
धेरै राम्रो डोना दाजु 👍🙏💓चुलबुले दोनीलाई पनि चिन्ने महुका मिलो And all family lai Maya ❤❤
Dherai paxi tagaro dekhna paye dhefai khusi lagyo ani aafno gharko pani dherai yadd aayo
Mamata aja Sarai ramro dekhiye ko xa ❤❤❤❤❤❤❤
म चै डोना दाई को एकदमै heartily fane अनि सम्पूर्ण positive कमेन्ट गर्नु हुने दाजुभाई दिदीबहिनी र साथीमित्रजन हरू लाई मनै बाट धन्यवाद टक्राउन चाहन्छु! अनि डोना family सधै खुशि रहनु अबब्ल रहनु म चाई तपाइको छिमेकि ठाउँ हरैया बाट good bless you Dona's family keep loved stay happy and healthy 💙💙💙
Great hai ramailo laagyo dona dai ❤❤❤🎉
Yakdam ramro dekeyako xa sis lai nd beautyful family happy family
कति माया गरेको के ममता लाई सबै जना ले बोलेको हर सब्द सब्दमा कति माया मिसायर बोलनुभयको सम्मान छ हजुर हरु लाई😊ममता सारै भाग्यमानी रहेछौ तिमी उहाँ हरुको मन कहिल्यै नदुखाउनु ल😊❤️
Florient dai so humble..kati sanskari. Khana khanu agi aama lai khaye la soddnu vayo..
Aunty u'r looking so pretty n sis u'r looks so cute ❤❤
yo Bunu ta dona ko maile Bhuari jastai lagcha malai ta katti-kutti best of luck Bunu stay blessed 🙏🙏💕💕
Dheri khusi lageyo aaja ta sadai mamta baini lai maya dinu hai❤❤
❤❤❤
Dona ko Family lai mannai paraxa specially mom❤❤❤❤❤❤
डोना भाइ तपाई लगयत सपरिवारलाई नमस्कार बाबा ममी सबै लाई अनि ममता बैनिलाई देखेर मलाई खुशी लागयो अनि आँसु पनि आयो डोनाा बाबू जनम जनम साथ नछोटोस ममता नानी सँग 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
❤❤❤Sachinai doni lai ramri dekheki xa❤❤❤sadai yastai ramri vayara aama ko pyaari ak lauti xori vayara basa doni baini❤❤❤lots of lop family❤❤❤❤
Dherai pyari dekhi Yesko xa sis lai ❤❤❤❤dherai ramro pariwar god blessed all 🙏
Duboi hat ley tali bajne ho mummy ley jati maya support garnu vako xa tmle poni teti focus garnu porx boini aba ka dinma sadoii khusi dekhnw pam❤❤❤❤akdam ramro family Dona da u r amazing man ❤❤❤
kati ramri dekhiyeko mamata kanxi beeni कान्छी भनेर सबै जनाले बोलाउनु न ल खुशि मिल्छ झन राम्रो देखिन्छ सुनिन्छ बुबा ममी भाईहरु ❤🙏
Dona dada tapai Kati dherai bojne kura haru garnu huncha k dada dherai heart touching kura garnu huncha everytime dada god bless you dada ❤❤❤❤❤❤❤
Esto ramro family sayad sansar ma kamai hola❤❤
Dad mom is fantastic person respect ❤❤
❤❤राम्रो परिवार ❤🎉ममता बैनी ले मन जित्यो आज ❤🎉डोना डोनि लाई उन्नति प्रगति को कामना
Buini tmi yaha euta xori euta dd buini vara basnu tmi so lucky hune xau coz yo ghar ma xori navako hunale paune xau tmle dheraii dheraii maya
Kate ramro family👪 aaba chai full family pura vayo mamata baini la mami baba dai paya dona family la baini sadai yasta maya vas kasai ko aakha na lagos darai darai mito samjha na fas pani sam mami saga mila ko xa ❤❤❤❤❤
Best of luck for the semifinal chocolatey boy...we want more football vlogs
Thanks so much 800❤😂subscribers family साना युटुबर लाइ एक अर्काले सहयोग गरौ र मपनि गर्ने छु 🙏
मलाई यो परियार मा सामेल हुन मन छ क्या😚💖
Xote को xoteniii बनाई दिनु परो मलाई 😫🙈☺️💜❤️
sabai jana lae ajhai dhirai khuse melos🎉🎉🎉🎉