Kholiko Dobhano - Bikram Pariyar • Sunita Adhikari • Deep Sagar • Rajkumar• Aayushma• New Lok Dohori

Поделиться
HTML-код
  • Опубликовано: 3 фев 2023
  • Presenting new Nepali lok dohori song Kholiko Dobhano by Bikram Pariyar & Sunita Adhikari penned & composed by Shiva Hamal featuring Deep Sagar, Rajkumar Adhikari & Aayushma Karki only on Shiva Hamal's official RUclips channel.
    Shiva Hamal Presents:- New Nepali Lok Dohori Song 2079
    || Kholiko Dobhano खोलिको दोभानो ||
    #bikrampariyar
    #sunitaadhikari
    #shivahamal
    #newlokdohori
    #deepsagar
    #aayushmakarki
    #nepalisong
    -------------------------------------------
    🎶 Audio Credits:-
    ♬ Vocal:-
    Bikram Pariyar ‪@BikramPariyarOfficial‬
    Sunita Adhikari
    ♬ Lyrics | Music:-
    Shiva Hamal
    ♬ Music Arranger:-
    Binod Bajurali
    ♬ Mixing | Mastering:-
    Khadak Bajurali
    ♬ Recordist:-
    Gobinda Parajuli
    ♬ Studio:-
    Studio Malashree
    ♬ Audio | Video:-
    Bijay Digital
    ------------------------------------------------
    🎬️ Video Credits:-
    🎬 Story | Director:-
    Mausam Himali
    🎬 Creative Director:-
    Bishal Ghimire
    🎬 Cast:-
    Deep Sagar
    Rajkumar Adhikari
    Aayushma Karki
    🎬 Cinematographer:-
    Pawan Susling
    🎬 Editor:-
    Nabin Gharti Magar
    🎬 Make Up Artist:-
    Bimala Tamang
    🎬 Production Controller:-
    Milan Katwal
    🎬 Post Production:-
    Adventure Entertainment
    © Shiva Hamal, 2023
    ------------------------------------------------
    Stream my songs on:-
    Spotify:- spoti.fi/3Z6vE0R
    iTunes:- apple.co/3YTiTXk
    Amazon:- amzn.to/3ScDLqb
    Apple Music:- apple.co/3Ks5zoC
    Tidal:- bit.ly/3Z4tizh
    Amazon Music:- amzn.to/3xzBY56
    Soundcloud:- bit.ly/3lHQs05
    RUclips Music:- bit.ly/3lGm8mt
    Deezer:- bit.ly/3YZrcRp
    Qobuz:- bit.ly/3SdeSuP
    Napster:- bit.ly/3lJrHRg
    Social links:-
    RUclips:- tinyurl.com/y3njc4co
    Facebook:- / shivahamal.nepal
    Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Shiva Hamal. Embedding to a website is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 697

  • @ShivaHamal
    @ShivaHamal  Год назад +149

    सम्पूर्णमा नमस्कार, मेरो शब्द, सङ्गीत, बिक्रम परियार र सुनिता अधिकारीको आवाज, मौसम हिमालीको निर्देशनमा दीप सागर, राजकुमार अधिकारी र आयुष्मा कार्कीको अभिनयसहित नयाँ गीत "खोलिको दोभानो" लिएर यहाँहरुसामु आएका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं, धन्यवाद।

    • @nimbahadur7107
      @nimbahadur7107 Год назад +4

      Dherai ramro geet mitho dabda sangeet badhai chha sir 🙏🙏

    • @supreemathapa7900
      @supreemathapa7900 Год назад +1

      Wooo mama hajur dherai ramro geet banaiseko rahechha congratulations all entire team❤️🙏🙏❤️

    • @dipakxettri9331
      @dipakxettri9331 Год назад +1

      वाह दाजी वाह मुटु सम्म छोयो हजुरको संगीत चाई हो के मान्नै पर्छ💕

    • @baishsunar6799
      @baishsunar6799 Год назад +1

      कहिल्यै आखा भएन ओभानो आहा कस्तो मन्छोयो सिभ दाजुको हरेक गित मा सन्देश हुन्छ । अतिनै मर्म स्पर्सी छ । गायनमा पनि दिबै को उतिकै मिठो स्वर दिनु भको छ । सम्पुर्ण टिमलाई सफलताको अग्रिम शुभकामना ।

    • @sangitapandey8899
      @sangitapandey8899 Год назад +2

      हजुरको हरेक शब्दले मन छुन्छ हजुर

  • @BikramPariyarOfficial
    @BikramPariyarOfficial Год назад +54

    नमस्कार म बिक्रम परियार 🙏🙏
    एउटा मन देखि गायको यो सृजना हजुर हरु माझ लिएर आएका छौ आशा छ सबैले हेरिदिनु हुनेछ माया गरिदिनु हुनेछ अनि प्रतिक्रिया दिनुहुनेछ🙏🙏

    • @bashyalambikaprasad593
      @bashyalambikaprasad593 Год назад +2

      हजुर काे आवाज काे फ्यान हो मत झन् गीत पनि अति राम्रो रहेछ मजा आयो सुन्दा

    • @munapariyar9242
      @munapariyar9242 Год назад +1

      आवाजको ठुलो फ्यान हुँ म हजुरको। धेरैधेरै बधाई तथा शुभकामना ❤️❤️

    • @amritchapagain7169
      @amritchapagain7169 Год назад

      हजुर्को आवाजमा जादु छ यार साच्चै कति सुट गर्छ सेन्टिमेन्टल गितमा 💖💖💖💖

    • @amritchapagain7169
      @amritchapagain7169 Год назад

      यति धेरै माया छ जस्को आखिरिमा उ कस्को म कस्को 😥😥 आहा शिव हमाल दाइको मुटु छुनी शब्द अनि बिक्रम परियार सरको जादुमय आवाज साच्चै लोकगित भनेको यो हो सफलताको सुभकामना यो टिमलाइ 🤘🙏🙏🙏🙏

    • @kiranadhikari853
      @kiranadhikari853 Год назад

      Super xa mero hajur safalata ko suvakamana sabai tim lai malai yestai yestai man xune sabdako geet matra man parxa hajur love you all tim ❤️❤️❤️🙏🙏🙏🙏

  • @mohankhadka8925
    @mohankhadka8925 Год назад +13

    सारै मिठो गित तेसै माथी भिडीयो को झन के कुरा गरुम आहा ,बधाइ छ शिब दाइ बिक्रम भाइ दिप भाइ आयुष्मा ,मौसम भाइ लगाएत सम्पुर्ण टिमलाइ❤❤❤

  • @prabinkhatrithule8929
    @prabinkhatrithule8929 Год назад +17

    बिर्सम् भने रुन्छ्यौ कि भन्ने डर,
    सम्झे बदनाम हुन्छ्यौ कि भन्ने डर ।
    वाह ! क्या शब्द संयोजन ।

    • @rekhachhetri18
      @rekhachhetri18 5 месяцев назад

      मलाई नी यही शब्द सारै मन पर्यो

  • @shahimanish4846
    @shahimanish4846 Год назад +7

    बिर्से रुन्छेउ कि भन्ने डर सम्झे बदनाम हुन्छेउ कि भन्ने डर!! आहा❤️

  • @SherRanaOfficial
    @SherRanaOfficial Год назад +1

    आहा कति मीठो गित ❤️🎼

  • @BimalPariyar
    @BimalPariyar Год назад +1

    मनै देखि मन परेको गित बधाई टिमलाई

    • @bimalgurung1482
      @bimalgurung1482 Год назад

      तपाई आवज हुनुपर्ने बिमल भाइ तर गित मीठो रहिछ बिक्रम भाइ को नि राम्रो छ तर अझै तपाईंको आवज मा न्याय हुन्थ्यो

    • @sunitaadhikari3562
      @sunitaadhikari3562 Год назад

      🙏🙏

  • @sumangiri3450
    @sumangiri3450 Год назад +8

    तिम्रै नाममा जिन्दगी गयो,
    तिमि मेरी नभएर के भयो !
    अर्काको मुटु भांच्ने अधिकार छैन है शिव हमाल दाई ।क्या सिर्जना छ्। ❤️

  • @MeshanaMusic
    @MeshanaMusic Год назад +5

    आहा मेरो त मनै चिसो बनायो😭 सारै मिठो गीत हार्दिक बधाई छ आदरणीय दाजी शिव हमाल लाई😘😍

  • @ganeshchepang5256
    @ganeshchepang5256 Год назад +3

    यो गीत तयार को लागि विक्रम दाई र शिव हमाल दाईको भेटघाट हुँदा मैले थोरै सुन्न पाको थिए।उतिनै बेला मलाई विक्रम दाईको खिड्काले झट्का हानेको थियो।गीत आयो की भनेर youtub मा १,२ चोटी त खोजें पनि।आज सुन्न पाउँदा खुसी लाग्यो।

  • @DhanmayaNepali
    @DhanmayaNepali Год назад +4

    हेर्दा हेर्दै आँसु झरेको पत्तै पाईन छु बधाई छ सम्पुर्ण टिमलाई।

  • @SurajLamichhaneOfficial
    @SurajLamichhaneOfficial Год назад +8

    कति मीठो गीत हार्दिक सम्मान छ आदरणीय दाइ शिव हमाल 🙏दर्जनौ लोकपृय सृजना मध्य को एक कालजयी सृजना "खोलिको दोभान" मन छुने गायकी उस्तै उत्कृष्ठ कथाबस्तु मन छोयो 💖 सफलताको करोडौ शुभकामना 🌷🌷

  • @RishiKhadkaNP
    @RishiKhadkaNP Год назад +3

    आह शिव हमाल दाजी धेरै राम्रो लाग्यो गित यश गित मा जोडिएका सम्पुर्ण पात्रहरुलाई एक मुस्ट बधाई छ।🙏😘🎊

  • @bimalgurung1482
    @bimalgurung1482 Год назад +7

    आहा कति मिठो गित रहिछ 😍शिव भाइ गित ले बिमल परियार भाइ को आवज खोजेको रहिछ नि है

    • @arjunpathak5478
      @arjunpathak5478 3 месяца назад

      गित ले मेरो आवज हो खोजेको त तर क्यार्नु पर्देशि परियो

  • @Garimakarki8469
    @Garimakarki8469 Год назад +5

    बिक्रम दाइकाे आवज आफैमा गित हाे जस्तो लाग्छ मलाई झन हजुरकाे शब्द यतिकै राम्रो छन सबैलाई सफलताको शुभकामना 🙏🙏🙏🙏

  • @KrishnaReule
    @KrishnaReule Год назад +4

    आहा कति राम्रो सिर्जना निर्माण भएछ। बधाई सुनिता अधिकारी बहिनी बिक्रम परियार भाइ अनि सर्जक शिव हमाल ज्यु लगायत सम्पुर्ण टीमलाइ।

  • @krishnaacharya109
    @krishnaacharya109 Год назад +6

    धेरै समयपछि यति मिठो गित हेर्न अनि सुन्न पाइयो।सफलताको शुभकामना सम्पुर्ण टिमलाई।।।

  • @bisaunicreation
    @bisaunicreation 11 месяцев назад +1

    बास्तबमै यो गित बेसरि मन पर्छ सिब हमाल जि लाइ धन्यवाद बिक्रम भाइलाई माया।।

  • @lalitpariyar13
    @lalitpariyar13 Год назад +2

    मलाई असाध्यै मन पर्यो गीत यसै त म बिक्रम परियार को सबै गीत मन पर्छ मलाई 🙏🙏 सफलता को शुभकामना सम्पूर्ण तिमलाई

  • @anshugorkhalimaautasachane4204
    @anshugorkhalimaautasachane4204 Год назад +1

    ल बधाई छ सम्पूर्ण लाई गीत मीठो बनेको रईछ ❤️🌹❤️

  • @NEPALIMATO
    @NEPALIMATO Год назад +4

    करिब एक दशक पछि शिव हमाल दर्शकलाई रुवाउने गीत लिएर आउनु भएकोमा धेरै धेरै सफलताको शुभकामना । एकतर्फी माया पछि यो गीत पनि कालजयी बन्ने कुरामा ढुक्क छु म ।

  • @dipakadhikari3421
    @dipakadhikari3421 Год назад +5

    बियोगान्त गीतका धरोहर सर्जक कवि शिव हमाल दाइ प्रती उच्च सम्मान सहित मनमा बसेको गीत

  • @suprimrajbishwokarma9035
    @suprimrajbishwokarma9035 Год назад +7

    अहिले को समयमा हरेक ब्यक्ति को जिवनमा मेल खायको गित हो यो।।।मन चस्स पार्छ।।सफलता को शुभकामना

  • @deepakpariyar8854
    @deepakpariyar8854 Год назад +7

    आहा मार्मिक शब्द अनि मिठो लय शिब दाई को तेसै मा बिक्रम सर को मिठो आवाज़ अति राम्रो गीत भिडियो पनि उत्कृष्ट बधाई छ सम्पूर्ण टीम लाई 🎊🎉🎁💕👌👌

  • @SangitaPoudel
    @SangitaPoudel Год назад +1

    मन छुने गीत सफलताको शुभकामना सम्पूर्ण टिमहरु

  • @greeshnayan3210
    @greeshnayan3210 Год назад +2

    Dai ma shyam Kashmir bate herdai xu hai dherai partichha pachi dai geet suuna ra herna paye khusi lagyo asfalta ko suvkamana dai

  • @durgabirahi4229
    @durgabirahi4229 Год назад +2

    Marma sparsi majja aayo dai subhakamana
    iam always big Fan

  • @sabitapariyar3996
    @sabitapariyar3996 Год назад +9

    😭😭😭😭😭यति मन छुने गित सबै टिमलाई हार्दिक बधाई यो मीठो गितको।लागि ❤️❤️❤️

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 Год назад +11

    आहा अत्यन्तै मार्मिक अनि मर्मस्पर्शी गित सम्पुर्ण टिमप्रती शुभकामना।🙏❤️🙏आदरणीय शिव हमाल दाजुको बारेमा लेख्नी र बोल्नी कुनै शब्द पाउदिन म।🌺🎊🎈🙏❤️🎉

  • @apsaragyawali6454
    @apsaragyawali6454 Год назад +2

    Yakdam Mon xoyo ❤️❤️hart song

  • @AYNS873
    @AYNS873 Год назад +1

    Aaha bimal pariyar dajuu ko showr derai ramro lagxa Ani Siva daii sabda rachanako khanih video poni ramro vyeko xa suvakamana geet man mutu ,ma baseo ❤️❤️😀

  • @bikashnepali8402
    @bikashnepali8402 Год назад +1

    गीत सारै मन पर्यो सुरु देखी अन्तिम सम्म सबै हेरे मन छोयो दाई,गीत को पूर्ण सफलता को शुभ कामना सम्पूर्ण टीम लाई!!

  • @dollysani7809
    @dollysani7809 Год назад +1

    आहा क्या मार्मिक शब्द अनि समधुर स्वार मा सजियको सुन्दै आँखा रसाउने गित गित आयो बधाई छ सम्पुर्ण टिम लाइ💞💞💞💐💐💐🌺🌺🌺🌺🙏🙏🙏🙏👈️

  • @laxamikhadka2896
    @laxamikhadka2896 Год назад +7

    अाहा कति मिठो गित सारै मार्मिक शब्द सबैलाई बधाई छ🙏🙏❤️❤️❤️😭😭

  • @premjalanlamixane1080
    @premjalanlamixane1080 Год назад +2

    Bestu Bikram daju आहा कति मार्मिक के गित सार्है मन छोयो अझै यस्तै यस्ता गितको प्रतीक्षा मा छौ ।

  • @dr.tulasipravas4521
    @dr.tulasipravas4521 Год назад +11

    कथा सुनेदेखि नै प्रतीक्षामा थिएँ Shiva Hamal भाइ । आज सार्वजनिक हुनासाथ हेरेँ । नेपाली लोकसङ्गीतमा अर्को स्तरीय गीत आएको छ । सम्पूर्ण टीमलाई बधाई अनि शुभकामना छ ।
    "मनमा भाकी भाग्यमा नभाकी,
    सम्झी रुनी म कति अभागी"
    .................

    • @ShivaHamal
      @ShivaHamal  Год назад

      धन्नेबाद दाजु

  • @chandaaryal5231
    @chandaaryal5231 Год назад +3

    आहा कती मीठो अनी मार्मीक गीत मेरो त आखा बाट आशु झरेको पनी थाहा पाईन Sunita Adhikari di लगाएत सम्पुर्ण टीम लाई धेरै धेरै सफलता को शुभकामना कृपया सबै जना ले हेरेर साथ दीनु होला र शेएर पनी गरी दीनु है 🙏🎼💝👍

  • @sitadarnal2749
    @sitadarnal2749 Год назад +2

    निकै मार्मिक अनि सुमधुर आवाज मा बनेको छ all the best all team अनि मेरो पियारो भाइ बिक्रम लाई धेरै आशिर्वाद आउँदा दिन हरु मा यस्तै राम्रा राम्रा गीत हरु सुन्न पाइयोस

  • @dipakxettri9331
    @dipakxettri9331 Год назад +4

    आदरणीय दाइ शिब हमाल राजकुमार दाइ राम्रो बनेको छ गित सुभ कामना सम्पुर्ण टिमलाई💕

  • @gitsangit6715
    @gitsangit6715 Год назад +3

    Shiva Hamal दाजि यस्तो सब्द काह बाट आउछ मुटु नै चस्काउछ अनि Bikram Pariyar भाइ अनि सुनिता अधिकारी को मखमली आवाज भिडियो झनै मार्मिक छ गित जिबन्त बनेको छ सम्पूर्ण टीमलाइ धेरै धेरै सुभकामना ।

  • @sitalkc2901
    @sitalkc2901 Год назад +3

    आहा कति सबै कुराको समिस्रन हो 😘 सफलताको शुभकामना सम्पुर्ण टिमलाई

  • @sunitaadhikari3562
    @sunitaadhikari3562 Год назад +11

    नमस्कार सम्पूर्ण मा🙏आदरणीय शिव हमाल दाजु को लय शब्दमा मेरो अनि बिक्रम परियार भाइले गाएको खोलीको दोभानो अत्यन्तै मेहनत गरेको गीत याहारु सामु आइसकेको छ।पुरै भिडियो हेरेर प्रतिक्रिया दिनु होला है🙏

  • @maheshbudhaofficaltv3208
    @maheshbudhaofficaltv3208 Год назад +5

    धेरै मिठो लागेयो गित शब्द हरु

    • @sitaghimire8854
      @sitaghimire8854 Год назад

      मन मुटुमा बस्न सफल गित

  • @GitaChanara
    @GitaChanara Год назад +1

    सुन्दर भिडियो धेरै मन परेयो अभिनय पनि तेतिकै राम्रो मार्मिक कथा

  • @hirathapamagar1713
    @hirathapamagar1713 Год назад +1

    सम्पूर्णमा नमस्कार कति मिठो गित धेरै मन छोयो सबै जनालाई शुभकामना

  • @arjunbc1733
    @arjunbc1733 Год назад +3

    सिभ हमल दाजु को संगीत पहिले देखे उत्कट हुन्छ बधाई छ सबै लाइ💓💓

  • @santoshsunarofficial
    @santoshsunarofficial Год назад +3

    आहा अति मार्मिक गीत सुभ कामना सम्पुर्ण टिम प्रती ♥️🎶🍁🎤🎼👍️

  • @kalyancentury3032
    @kalyancentury3032 Год назад +2

    दमदार गितको साथमा शिव हमाल भेना श्री

  • @bimalarawol1401
    @bimalarawol1401 Год назад +3

    धेरै राम्रो शब्दमा भएको मीठो सोवर सबै सम्पूर्ण टिमलाई बदाई छ ।

  • @tarabahadur2061
    @tarabahadur2061 Год назад +1

    Aambo aasu khaseko pattei paina xu love this song thank you shiva Hamal sir sampurna tim lai safalyako subhakamana

  • @samjhanapariyar7858
    @samjhanapariyar7858 Год назад +2

    Wow कति मार्मिक गित टिक टक मा देखेर खोजी खोजी आएको हार्दिक बधाइ सम्पुर्ण टिम लाई सफलताको शुभकामना ❤️❤️❤️❤️

  • @mohankhadka8925
    @mohankhadka8925 Год назад +6

    congratulations dai and team❤❤❤

  • @sudarshanstha9986
    @sudarshanstha9986 Год назад +1

    मन छुने गित
    बिक्रम परियारको स्वरको ठूलो फ्यान
    यश गितमा सुनिता बुढा क्षेत्रीको स्वर भएको भए कति राम्रो हुन्थो ।।

  • @gitabohara6461
    @gitabohara6461 Год назад +1

    हेर्दा हेर्दै कतिबेला आँसु भेल बग्यो थाहा नै पाइन्😭😭😭😭

  • @suryanepali3297
    @suryanepali3297 Год назад +5

    मन छोयो सफलताको शुभकामना🙏

  • @simranpariyarofficeal
    @simranpariyarofficeal Год назад +1

    खोली दोभान भन्ने चाहिँ सुनेको तर यो दोभानो भन्ने सुनिन त मैले।। राम्रो छ गित 🙏

  • @munapariyar9242
    @munapariyar9242 Год назад +3

    Singer ko aabaj tw yasaii mitho jhan video 😖😖 congratulations to entire team ❤️❤️ good wishes 🌹

  • @rameshbcbc1304
    @rameshbcbc1304 Год назад +1

    पुरै कत्तिपनी नछुटायर हेरे मैले यक्दम मीठो चोखो माया प्रेम के हो भनेर स्पष्ट बनायको गित छ तेसैमा मेरो यक्दम मन पर्ने गायक बिक्रम ज्यु को स्वर 👌👌👌👌

  • @alishsangam8716
    @alishsangam8716 Год назад +1

    शिव सर को हरेक प्रस्तुति राम्रो हुन्छ । सफलता ले शिखर चुमोस यो प्रस्तुति ले

  • @rajansapkota1444
    @rajansapkota1444 Год назад +1

    छोडेर गै हालेउ बाचेको छु धन्न भन्ने गित सग लय मिल्दो रैछ हो शिव दाजु

  • @subashkafle8016
    @subashkafle8016 Год назад +1

    शिब दाईले श्रोतालाई कहिले नी निराश गराउनु हुन्न! अति मिठो गित ❣🙏 शुभकामना !

  • @Dangiruplal905
    @Dangiruplal905 Год назад +1

    गित सारै मन पर्यो तर रिस उठ्यो कहाणि अधुरै छोड्दिनी शिव दाजु पारा के हो ? छिटो आउनु पर्यो है😍😍😍😍

  • @bikashshrestha6290
    @bikashshrestha6290 Год назад +4

    Bikram जि को आवाज सारै मन पर्छ मलाई । जति गित आउंछन उहाँको सबै कर्णप्रीय र सुमधुर लाग्छ । 💕💕🙏🙏 त्यसो त मलाई भिडियो साधारण गाउंले जिबन शैलिलाई आधार बनाएर बनाएको धेरै नै मन पर्छ । "आफै रुनु पर्ने" बोलको गितको भिडियो पनि एकदम राम्रो लाग्छ मलाई । आजभोलि प्रायः सबै गितका भिडियोमा सहरिया झल्कने किसिमका ड्रेसअप र त्यस्तै ठाउँमा मात्र छायांकन गरिएका हुन्छन् । त्यसरि तयार पारिएको भिडियो कम रकममा त तयार होला भलै यो गितमा जस्तै गित र शब्द अनुसारको मेल खाँदैन । त्यसैले यो गित र भिडियो अति राम्रो छ । 🙏🙏🙏

    • @ht99ht28
      @ht99ht28 Год назад

      सारै मन पर्यो सर यो गित

  • @gopalbkrolpali7814
    @gopalbkrolpali7814 Год назад +1

    यो गित सारै मिथो र सन्देश मुलक छ अझै यस्तै गितको अपेक्षा राख्दै म गोपाल बि कको तर्फबाट सबै तिमलाइ हार्दिक बधाइ दिन चाहन्छु

  • @pashupatipariyar2631
    @pashupatipariyar2631 Год назад +4

    निकै मार्मिक अनि उत्कृष्ट सब्द मा रूवायो गितले 😭😭🙏🙏

  • @PRATAPSUNAR
    @PRATAPSUNAR Год назад +3

    So Dami Song ♥️♥️♥️♥️

  • @rameshadhikari7367
    @rameshadhikari7367 Год назад +4

    waw nice marmik song

  • @NirushaBhattarai
    @NirushaBhattarai Год назад +1

    कती मार्मिक गीतमा।पुरै मुभी हेरे जस्तो भयो। कथाले रुवायो। धेरै राम्रो 💕

  • @mahadevpanday8724
    @mahadevpanday8724 Год назад +4

    आहा !! कति मीठो गित,, ट्रेन्डिङ मा पुगोस शुभकामना 🙏🙏

  • @binitaadhikari762
    @binitaadhikari762 Год назад +2

    Ahhhha saraii ramro geetlaaaaa raaa acting ❤️❤️❤️❤️

  • @tikarambudhathoki747
    @tikarambudhathoki747 Год назад +1

    सुन्दै थिय आखा बाट मति खसेको चालै पाइन सब्द शोर लय आहा केभनेर तारिफ गरौ गित भनेको यस्तो हुनु पर्छ सम्पूर्ण मा 💕🙏💕सफल्ताको शुभकामना ❤️❤️❤️🥀🍀🌹

  • @manuthapa2497
    @manuthapa2497 Год назад +2

    यो भिडियो कति पटक दोहोराएर हेरें।सारै मन् छुने गीत रैछ।जति हेरें सुरुबाट अन्त्य सम्म नै आँशु आयो😪।बधाई छ शिवहमाल भाइ👌🙏🏼👋😘अरु लाई रुवाउने शब्द कसरी फुर्छ?फेरि पनि बधाई अल टिम लाई👋👋💐💐

  • @DineshKumar-wu1rf
    @DineshKumar-wu1rf Год назад +4

    ❤🎉congartulations bikram pariyar Dai best wish🎊

  • @dhrubabishwokarma
    @dhrubabishwokarma Год назад +1

    कयौ गित बजारमा आए तर यो गितको जस्तो भाब पाउन सकिन। गित को शब्द साथै स्वार अनि अभिनय ले वास्तविक जिन्दगी नै चित्रण गरेको छ। सफलताको शुभकामना सम्पुर्णमा

  • @AmitSapkotaOfficial
    @AmitSapkotaOfficial Год назад +3

    आहा कती मीठो गीत 🎵 शुभकामना शिव दाई लगायत टिमलाई🎉

  • @bishwasbishwokarma
    @bishwasbishwokarma Год назад +3

    मेरो आँखा बाटा अासुनै अायो अाहा कति राम्रो गित 😭😭😭😭😭 अर्को भाग को प्रतिक्षा गर्ने छु ।

  • @khagujung6080
    @khagujung6080 Год назад +1

    aaha lokgeet vneko yo ho sabai lai mero🙏🙏❤️

  • @manishakhattri2967
    @manishakhattri2967 7 месяцев назад

    200 पटक भन्दा बढी सुने तर कहिले अगाइन यो गित सुनेर मेरो लागि नै बनेको आज सम्म को उत्कृष्ट 😭😭

  • @purshottamsigdel
    @purshottamsigdel Год назад +1

    प्रिमियर देखि धेरै चोटी सुन्दा पनि धित नमरेको गीत "खोलीको दोभानो "

  • @shajayasharma9088
    @shajayasharma9088 Год назад +1

    अर्को मुन्छे ढाल्ने गित आयछ सुभकामना सबै टिमलाई

  • @RanjitGurungOffical
    @RanjitGurungOffical Год назад +1

    अाह सारै।मन पर्यो सबै पक्ष शुभकामना😍😍😍😍

  • @kulthapamagar
    @kulthapamagar Год назад +1

    गीत साह्रै राम्रो मार्मिक छ लय शब्दमा नि तेस्तै दमादार भाबुक छ सफलताको सुभकाम्ना सर

  • @deepnramagar7659
    @deepnramagar7659 Год назад

    यो आवाज सेन्टि गितहरुलाई कति सुट गर्छ र त गितले कति न्याय पाउछ।
    त्यसैले त मनपर्छ हामीलाई विक्रम परियार ❣️ म त यो भाईको क्लोज अप लोक स्टार को प्रतियोगिता देखि नै फ्यान हुम

  • @amritanepali5794
    @amritanepali5794 Год назад +2

    कति मिठो गीत आहा मन रोयो शुभकामना ❤️❤️

  • @shivaxetri5117
    @shivaxetri5117 Год назад +1

    बयान गर्ने कुनै शब्द नै छैन अहिले को जनेरसन मा पनि एस्तो म्युजिक सुन्न पाइयो

  • @tekrajgurung6027
    @tekrajgurung6027 Год назад +4

    साह्रै मार्मिक गित आएछ मन रुयो

  • @prakashkathayat8221
    @prakashkathayat8221 Год назад +1

    निकै मार्मिक गित सफलताको शुभकामना सम्पूर्ण टिमप्रती !🙏🙏🙏❤️❤️❤️

  • @biranoitihas8448
    @biranoitihas8448 Год назад +1

    अति मार्मिक, अत्यन्तै मर्मस्पर्शी 😥😥😥😫😭😭😭

  • @kapildevbista853
    @kapildevbista853 Год назад +1

    Congratulations shiva daji ❣️❣️❣️❣️

  • @nakuldhurba
    @nakuldhurba Год назад +4

    प्रीय मित्र शिव हमालका गहकिला शब्द र मख्मली सङ्गितमा बनेका गित सबै उस्तै मिठा हुन्छ्न र यो पनि अब्बल नै छ भन्ने मा बिश्वस्त छु म सबै सबै टिमलाइ सुभकामना ।

  • @milannewsentertain5868
    @milannewsentertain5868 Год назад +3

    लामो समय पछि शिव हमाल दाईको सङ्कलनमा मिठो गीत सुन्न पाईयो

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 Год назад +2

    Congratulations

  • @NepalViralNews
    @NepalViralNews Год назад +1

    Wow nice xa dai 💕

  • @khimkhand2366
    @khimkhand2366 Год назад +1

    गित दामि लाग्यो अल्ल team लाई मेरो नमन 🙏🙏❤️❤️

  • @BishalSony
    @BishalSony Год назад +1

    आहा जति सुने नि धित नपर्ने गित 🙏❤️

  • @xunilgnawali718
    @xunilgnawali718 Год назад +2

    वाह् शब्द,कमालको भ्वाईस्..
    बधाई सम्पुर्ण टिमलाईनै...

  • @govindasir1661
    @govindasir1661 Год назад +1

    आहा कति मीठो गित लय शब्द उस्तै मन नै छुने।

  • @duluwagaule8852
    @duluwagaule8852 Год назад +1

    हजारौको जिन्दगीमा मेल खाने गीत आहा !😘😥

  • @sunitathapagurung7879
    @sunitathapagurung7879 Год назад +2

    aaha 😥🙏❤️love this song

  • @MilanAdhikari151
    @MilanAdhikari151 Год назад +3

    प्यारी बैनी सुनिता अधिकारी, शिब हमाल जी लगाएत सम्पूर्ण टिमलाईलाई हार्दिक बधाई सहित सफलताको धेरै धेरै शुभकामना !