Это видео недоступно.
Сожалеем об этом.

बुहारी भाग-१७३|| Buhari Episode-173 || कथा चेलीकाे || Nepali Sentimental Serial || 26th April 2024

Поделиться
HTML-код
  • Опубликовано: 25 апр 2024
  • बुहारी भाग-१७३|| Buhari Episode-173 || कथा चेलीकाे || Nepali Sentimental Serial || 26th April 2024
    Direction/ Concept And Script : Ramchandra Bohara
    Ast. Direction: Mahesh Thapa
    Production: Subash lakantri
    Makup: Rakesh Ranapal
    Cameraperson: Pawan Bhujel
    Edit: Pawan Bhujel
    Song: Kamala Khadka, Binaya Karki
    Act:
    Ramchandra Bohara
    Anita Baiju
    Laxmi Giri
    Deshbhakta khanal
    Bijaya Dauja
    Laxman Bikram Basnet
    Bidhya Karki
    Mahesh Jung Thapa
    Sarita rajopadhyaya
    Anju Hamal
    Saraswoti phuyal
    Anita Giri
    Sudip khatiwada
    Puskar Dhungal
    Sangam Bhandari
    Indrajit Chaulagai
    Rukmila Adhikari
    Anjana Ghimire
    Nabin Acharya
    Kishan Thakuree
    salina Acharya
    Bhawan Bhandari
    Online Supporter : Bishal Rai (Mfu )
    ------------ ---------------------
    contact Gmail : ramchandraboharabuhari@gmail.com
    background Score :
    BINAY karki
    Aarohi entertainment
    binaytwo@gmail.com
    Background Aalap :
    Pasang Doma Sherpa , Binay Karki
    #Buhariepisode​173
    #Buhari​​​​​​​​#Ram#kamala
    #Nepaliserial​​​​​​​​#Newserial​​​​​​​​ #Sentimental​​​​​​​​
    #buharishortfilm​​​​​​​​
    ----------------------------------------------------
    ***********************************************
    follow on facebook
    Ramchandra bohara profile.php?...​...
    Buhari Page:
    / buhari-10500
    Ramchandra bohara profile.php?...​...
    Buhari Page:
    / buhari-10500. .
    यश च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि RUclips मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
    सल्लाह र सुझावकाे लागि सम्पर्क:
    बेपारिक प्रयोजन को लागि मात्र:- रामचन्द्र बोहरा- 9860302637
    follow on facebook
    Ramchandra bohara profile.php?...​...
    Buhari Page:
    / buhari-10500
    contact Gmail : ramchandraboharabuhari@gmail.com

Комментарии • 3 тыс.

  • @buhariofficial4146
    @buhariofficial4146  3 месяца назад +2566

    राम र कमलाले एक एक बदला लिनु पर्छ भन्ने जतिले हाम्रो कमेन्ट लाई like गर्नु होला 🙏🙏

  • @Ajayvloger-fx4ul
    @Ajayvloger-fx4ul 3 месяца назад +48

    अब राम कमला मुना सबै एक भयर खुशी हुनुपर्छ ।

  • @DolakhAdhikari
    @DolakhAdhikari 3 месяца назад +47

    आज बुहारी भाग १७३ आउँदा कोको खुशी हुनु हुन्छ त 🎉🎉🎉❤❤

  • @user-ni9yl2qx8Devlama
    @user-ni9yl2qx8Devlama 3 месяца назад +182

    रमेश र मुना बिच दुस्मनि हुनु हुँदैना र रामको दिदीहरूले कडा सजाय पाउनुपर्छ भन्ने जति यता🙏

  • @MenikaaMagar-ww7nz
    @MenikaaMagar-ww7nz 3 месяца назад +45

    सारै राम्रो बुहारी सिरियल मलाई त हप्ताको 2 चोती आय हुन्थियो जस्तो लाग्छ अनो राम र लमलाले छितो आफ्नो योजना सफल गरेर घरमा गइ मुना र सुसिलालाई खुसी दिनु पर्छ❤❤❤❤❤❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @abishekkhadka-sd1rk
    @abishekkhadka-sd1rk 3 месяца назад +41

    दिदीलाई र सिर्जना दिदीलाई चाहिँ सजाय दिनको लागि दाई एकदम राम्रो काम गर्नुभएको राम दाईले र कमला दिदीले।

  • @Mayalukc9999
    @Mayalukc9999 3 месяца назад +34

    वास्तविक घटनालाई यस कथामा परिणत गरेर बुहारीसेरले राम्रो भूमिका खेलेको छ। अझ शुभकामना।

  • @RBVlog2024
    @RBVlog2024 3 месяца назад +55

    बुहारी सिरियल को को लाई मन पर्छ एता हाजिर हुम्ता🙏

  • @kumarshrestha948
    @kumarshrestha948 3 месяца назад +10

    अतेन्तै मार्मिक छ बुहारी टेलिसियर

  • @DhankumarDiyali
    @DhankumarDiyali 3 месяца назад +105

    बुहारी सिरियल टिमलाई धेरै धेरै धन्यवाद ❤साथै भाग 1 देखि 172 सम्मा नछुटाई हेर्ने को को हुनुहुन्छ। हाजिर गरूम🎉🎉🎉

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Ramprasad-x3b
    @Ramprasad-x3b 3 месяца назад +345

    जस्ले यो कमेन्ट लाई लाइक गर्छ उनीहरु सबैको बाबा आमा को आयु धेरै लामो होस भनी भगवती माइ ब्राह्मणि संग प्रथना गर्दछु🙏🙏🙏🙏❤️❤️❤️❤️

    • @reshamagautam6946
      @reshamagautam6946 3 месяца назад

      माथी गै सके के को आयू बढ्ने हो

    • @SubinRai-xl2rq
      @SubinRai-xl2rq 3 месяца назад

      ❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @khemmaya
      @khemmaya 3 месяца назад

      ❤❤❤❤

  • @user-fe3iy1qh2e
    @user-fe3iy1qh2e 3 месяца назад +106

    सुर्ती र सिर्जनालाई कानुनको जिम्मा लगाउनु पर्छ भन्ने को को हुनुहुन्छ

  • @AayushmaKarki4444
    @AayushmaKarki4444 3 месяца назад +42

    बुहारी सिरियल लाई माया गर्ने को हुनुुन्छ
    हाजिर हुम है❤❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bhimrajghartimagar1176
    @bhimrajghartimagar1176 3 месяца назад +83

    बुहारी सिरियल हेर्नू हुने सबैलाई सुर्खेतको देउती बज्यैले रक्षा गरुन❤❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад +3

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰❤️

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад +2

      ❤️❤️❤️❤️❤️❤️❤️❤️🥰❤️❤️❤️❤️❤️

  • @SarojThapa_123
    @SarojThapa_123 3 месяца назад +38

    यो घटनाको पर्दाफास हुनुपर्छ भने जति यता हाजिर हौ❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @user-wo7yg9dk9s
    @user-wo7yg9dk9s 3 месяца назад +7

    अब सुर्तीका दिदी बैनी लाई कडा सजाय हुनुपर्छ ❤❤❤❤❤❤

  • @Bishalbk73
    @Bishalbk73 3 месяца назад +10

    राम र कमलामाई माएा गर्नुपर्छ भन्ने like garum ta

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 3 месяца назад +23

    सबै मिलेर अघि बडोै है त साथी हरु ❤❤❤❤😊😊

  • @Enjoyvlogsofficial
    @Enjoyvlogsofficial 3 месяца назад +33

    राम र कमाला मिलेरा बतला लिएकोमा को को खुशी हुनुहुनछा एता हजिर हुम त

  • @user-kd7cz2lo6f
    @user-kd7cz2lo6f 3 месяца назад +10

    अब छिट्टै सुर्ती अनि सिर्जना लाई कडा भन्दा कडा कारवाही हुनुपर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-hj7jg1ir2w
    @user-hj7jg1ir2w 3 месяца назад +5

    राम र कमलाको भेट हुदा खुसि हुने जति यता हाजिर हुम त

  • @dudhrajshah876
    @dudhrajshah876 3 месяца назад +112

    याे बुहारि सिरियल लाई मन परायर सबै भाग हेर्ने काेकाे हुनुहुन्छ यता हाजिर हुम्त।🌺❤️🇳🇵🎉🎉

    • @RumaMagar-qe8cv
      @RumaMagar-qe8cv 3 месяца назад +2

      Mh ni xu hoi❤❤

    • @user-kb8hz9yy6m
      @user-kb8hz9yy6m 3 месяца назад +2

      मैले यो सरियलछुटाको छैन ७३ भाग हेरिसके❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @Chandradeep12344
    @Chandradeep12344 3 месяца назад +139

    सीर्जना र श्रुति लाई राम र कमला ले बद्ला लीनु पर्छ भन्ने जति यता हाजीर हुम त !❤

  • @anitasamal5337
    @anitasamal5337 3 месяца назад +9

    Derai..ramrox..x .yo..siriyal..m..partke..vak..Herne..grekoxu❤❤❤

  • @dorjetamang9271
    @dorjetamang9271 3 месяца назад +5

    बुहारी सिरेल भग नछुट्टी कन हेर्ने जति यता ❤❤❤❤❤❤

  • @user-mh5mt6xy5t
    @user-mh5mt6xy5t 3 месяца назад +16

    अत्यन्तै राम्रो र सम्पूर्ण नेपालीहरुको मन छुने नेपाली सिरियल बुहारी म एक भागदेखि नै नछुटाइकन हेरिरहेको छु। र म मलेसियाबाट हेरिरहेको छु सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद आउँदा दिनहरुमा पनि यस्तै राम्रो serial हेर्ने आशा गरेको छु र छिटै कमला सन्चो भए कमला सन्चो भएको र श्रुतिको दिदीबहिनीलाई कारवाही भएको हेर्न मन छ🎉❤❤❤🎉

  • @chandsantosh8127
    @chandsantosh8127 3 месяца назад +24

    नछुटाइ हेर्ने मध्य म नि हो ❤❤❤❤🎉🎉🎉🎉🎉

  • @user-ft2pg1cr2v
    @user-ft2pg1cr2v 3 месяца назад +3

    पिरत र सृजना लाइ झन् कडा कारबाही हुनुपर्छ राम सर🎉

  • @rameshshrestha3842
    @rameshshrestha3842 3 месяца назад +14

    राम्रो कमलाले एकएक बदला लिनुपर्छ पत्रे जतिले हाम्रो commentar लाई गर्नुहोला

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @birbdrtamang5680
    @birbdrtamang5680 3 месяца назад +12

    जे होस् बुहारी सिरियल अति नै मन छुने र मन पर्ने खालको नयाँ नयाँ ईपिसोड आईरहेकोमा खुशी लाग्यो सफलताको सुभकामना सबैलाई 👏❤️🤟💐

  • @chirankc2053
    @chirankc2053 3 месяца назад +12

    1भाग देखि अहिलेसम्म नछुटाइ हृेर्नि जति हाजिर हुम त यता❤

  • @aangalkc8681
    @aangalkc8681 3 месяца назад +15

    अःम अब मज्जा आउँछ यि दुई हुँडारको 😂😂😂
    यसै बाट प्रसारण गर्दा राम्रो हुनेथियो। ❤❤

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @dipikamagar683
    @dipikamagar683 3 месяца назад +9

    My favourite serial 😊

  • @user-pq6rn3uz9p
    @user-pq6rn3uz9p 3 месяца назад +398

    राम र कमलाले सुर्तीहरु र सिर्जना हरुलाई सजाय दिनुपर्छ भन्ने को को हुनुहुन्छ यता हाजिर हुम त ❤❤❤❤❤🎉🎉🎉

    • @fuchegaming8209
      @fuchegaming8209 3 месяца назад

      I love you moiyaharu

    • @aashisabhigoatnalege2870
      @aashisabhigoatnalege2870 3 месяца назад

      मैले हजुर को सस्क्रराई गरिदिय हजुर पनि ब्याक गर्नुसत❤❤❤

    • @sagarbabu9
      @sagarbabu9 3 месяца назад +2

      Hamii xau

    • @DilliKarki-lm5ow
      @DilliKarki-lm5ow 3 месяца назад

    • @rozz7243
      @rozz7243 3 месяца назад

      51:21 🎉🎉🎉🎉🎉🎉🎉

  • @SanuBista-mo2qi
    @SanuBista-mo2qi 3 месяца назад +27

    म भारत को बेन्लोर बाट हेर्दै छु ❤ यो सुर्ती र सिर्जना ले सजाय पाउन पर्छ सबै लाई दुख मात्रै दिन्छ न।

  • @StoryNepal126
    @StoryNepal126 3 месяца назад +7

    श्रुति र सिर्जनालाई मन नपराउने कतिजना हुन्छ यदि मन नपरेर पनि यस कमेन्ट पढेर लाइक गर्नुभएन भने तपाईँले मन पराउनुहुनेछ।❤❤❤❤

  • @user-vc2tg7wi9g
    @user-vc2tg7wi9g 3 месяца назад +3

    राम र कमला ले सुर्ति सिर्जना लाई एक एक गरी बदला लिनुपर्छ र कानुनको जिम्मा लगाउनुपर्छ ❤❤❤❤❤❤❤🎉🎉🎉

  • @rajarammahat8899
    @rajarammahat8899 3 месяца назад +21

    , आहा कति राम्रो सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓

  • @Bookl2853
    @Bookl2853 3 месяца назад +3

    बुहारी सिरियल लाई माया गर्ने कोको हुनुहुन्छ यता हाजिर हु हाई अनि एक ले अर्को लाई सपोर्ट ग्रम

  • @user-lk7jw3of3y
    @user-lk7jw3of3y 3 месяца назад +14

    यो सिरेल कति राम्रो लाग्छ मलाई हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @SitaTamrakar-wc2yq
      @SitaTamrakar-wc2yq 3 месяца назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @mrmanojrawat1450
    @mrmanojrawat1450 3 месяца назад +25

    19:16 बुहारी episode निरन्तर हेर्नु जति हाजिर हुम❤❤❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 3 месяца назад +23

    बुहारी सिरियल आउँदा खुसी हुने जति यता है

  • @user-xv7ng8ky3j
    @user-xv7ng8ky3j 3 месяца назад +3

    अवत दुई दिदिहरु पनि मिलनु पराे ❤❤❤❤❤❤❤😊😊

  • @himamagar6673
    @himamagar6673 3 месяца назад +2

    बुहारि टिम् सम्पुर्ण मा सफल्ता को शुभकामना ।

  • @basantnepali2090
    @basantnepali2090 3 месяца назад +25

    बुहारि सिरियल क कसले हेरनुहुनछ यता हाजिर हुम त❤❤

  • @dineshgharti3889
    @dineshgharti3889 3 месяца назад +38

    राम्रो कमला सिरियल हेर्न कहिले पनि नभुलाउनेहरू यता यता हाजिर गरम❤❤❤

  • @AryaPariyar-qr5wr
    @AryaPariyar-qr5wr 3 месяца назад +2

    राम र कमला ले सुर्ती सिजन लाई एक एक बदला लिनु पर्नेछ 🙏🙏🙏🙏👌👌

  • @tilakthapa3121
    @tilakthapa3121 3 месяца назад +4

    salyan bata hereko❤ramoro lagyo

  • @user-qx8sb5yy5e
    @user-qx8sb5yy5e 3 месяца назад +36

    बुहारी सिरियल आउँदा को को खुसी हुँदै छौ

  • @UpendraPaudel-ji1tp
    @UpendraPaudel-ji1tp 3 месяца назад +546

    रामको दिदीहरूलाई यो भन्दा पनि अझ कडा भन्दा कडा कारबाही हुनुपर्छ भन्ने जतिले लाइक कमेन्ट गरौं है।♥️

  • @user-lo8ng8ko3v
    @user-lo8ng8ko3v 3 месяца назад +4

    राम दाइ तपाई हप्ता मा १चाेटि मात्र फिल्म हाल्नु हुन्छ हप्ता मा २ ३ चाेटि फिल्म हाल्नु हाेला❤❤❤

  • @user-qd5kv8yc8l
    @user-qd5kv8yc8l 3 месяца назад +13

    बुहारीलाई धेरै माया गर्ने को को हुनुहुन्छ ❤❤❤❤

  • @user-wt6wl4kf3m
    @user-wt6wl4kf3m 3 месяца назад +112

    राम र कमला ले सुर्ति र शृजना लाई एक एक गरी बदला लिनु पर्छ भन्ने जति कोको हुनुहुन्छ हाजिर गरुम है 😂❤😊

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 3 месяца назад +16

    समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏

  • @ArjunKc-rt1hn
    @ArjunKc-rt1hn 3 месяца назад +6

    धेरै राम्रो छ म पनि हेर्दैछु इन्डिया देखि

  • @BijayYadav873
    @BijayYadav873 3 месяца назад +3

    राम र कमला खुशि भको को को हेर्न चाहनुहुन्छ ।❤😮

  • @ShivaKhatri-pr1xj
    @ShivaKhatri-pr1xj 3 месяца назад +52

    राम र कमलालाई मन पराउने जति यता।Like गरिदिनुहोला❤❤❤❤🎉🎉🎉🎉

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад +1

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @binarai7159
    @binarai7159 3 месяца назад +32

    From Darjeeling india ❤❤ बुहारी ऐपीसोट त हेरीयो आज त साह्रै खुशी लाग्यो कमला र राम भेट भयो अनि त्यो पापी अपराधी हरु लाई जसरी भए पनि सजाय दिलाएको हेर्न चाहन्छौं अब अर्को ऐपीसोट मा हेरौंला के हुने हो र सबै कलाकार हरूलाई धेरै धेरै धन्यवाद अभिनन्दन गर्दछु ❤❤🙏

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @himalizzback7688
    @himalizzback7688 3 месяца назад +2

    राम र कमला एक साथ घर गको हेर्न चाहानु हुनेले लाइक गर्नु होला धन्यवाद ❤❤❤

  • @user-gt6hj2po4m
    @user-gt6hj2po4m 3 месяца назад +3

    बुहारी सिरियल हेरेर कहिले पनि थाकिन म अझै राम्रो होस् भन्न चाहान्छु कमला र राम ले सजया दिनुपर्छ सुर्ती र सिरजना लाई अब रमेश लाई फसाए यी दुइटि ले ❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @sagarrana269
    @sagarrana269 3 месяца назад +17

    सुरु गरे मत बुहारी हेर्न ❤मलाई एकदम मन पर्ने सिरियल बुहारि❤❤❤❤

  • @Mayalukc9999
    @Mayalukc9999 3 месяца назад +84

    सुर्तीको र सिर्जनाको अत्याचार धेरै भयो अब जेल हाल्नुपर्छ भन्ने कोको हुनुहुन्छ

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @DinesaKamred
    @DinesaKamred 3 месяца назад +4

    Kamala lae abayasto nahos❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-rt1ur6oe7c
    @user-rt1ur6oe7c 3 месяца назад +1

    Kati ramro xa buhari siriyel sabai timlai dherai dherai suva kamana xa ra ma Kuwait dekhi ho hajur 🙏 🙏 🙏

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 3 месяца назад +19

    एकदमै राम्रो प्रतिभा ❤ congratulations 🎉

  • @aashikamagar1968
    @aashikamagar1968 3 месяца назад +144

    राम र कमला घर आँउदा कोको खुशि हुनु हुन्छ आजको भागमा❤❤❤

    • @AmbikaGiri-uh1zo
      @AmbikaGiri-uh1zo 3 месяца назад

      राम र कमला घरमा अाउदा म पनि धेरै खुसि भए नि

    • @PrakashDahal594
      @PrakashDahal594 3 месяца назад

      m kuhusi xu hjur

    • @DolmaBohara
      @DolmaBohara 3 месяца назад +1

      Mani khusi va xu😅😅😅😅

  • @prakashmagar9934
    @prakashmagar9934 3 месяца назад +1

    My febret sirell sampunna timlai safalta KO suvakamana ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 3 месяца назад +1

    कमला र राम भेटभयेरर बस्नुपर्छ 🎉🎉🎉हवस् धन्यवाद 🎉🎉🎉🎉🎉🎉🎉धेरै राम्रो 🎉🎉🎉🎉🎉छ🎉भाेजपुर 🎉🎉🎉

  • @Aakritigautam-gt8ge
    @Aakritigautam-gt8ge 3 месяца назад +361

    कमला लाइ माया गर्ने जति यता हाजिर हु है साथि हरु ❤❤❤❤

    • @user-xb6mx6un9k
      @user-xb6mx6un9k 3 месяца назад

      (•ᴗ•)(•ᴗ•)₍∵❤ᵌ❤∵₎└(❤ω❤)┘

    • @bhimmagar6676
      @bhimmagar6676 3 месяца назад

      😊😊😊😊😊😊😊

    • @user-ub4cx1ux6s
      @user-ub4cx1ux6s 3 месяца назад

      Mo❤

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sitabaraili3531
    @sitabaraili3531 3 месяца назад +16

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️ 🙏🙏

  • @anjalabayung
    @anjalabayung 3 месяца назад +1

    बुहारी सिरियल Naxutai herne koko hunxx🙏🙏❤️❤️

  • @purushottamsakhakarmi5763
    @purushottamsakhakarmi5763 3 месяца назад +2

    राम र कमलाले उनको दिदीहरु सित बदला लिनुपर्छ भन्ने साथिहरु यता आएर सहि सल्लाह दिनुस् है 🙏💕॥

  • @AshokThagunna-xq4jq
    @AshokThagunna-xq4jq 3 месяца назад +84

    सुर्ती र सिर्जना सँग बदला लिएको देख्दा कोको खुसी हुनुहुन्छ खुसी हुने जति हाजिर हुन त

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад

      ❤️🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @anishaneplai
    @anishaneplai 3 месяца назад +32

    बुहारी सिरियल 1देखि क कसले नछुताई कन हेरनु भाको छ यक लाईक गरेर जानु है❤❤

    • @BhabiAdhakari
      @BhabiAdhakari 3 месяца назад

      १देखि १२६ न कुनै रुपमा आफ्ना लागि आफै बोल्छ र

  • @sujatagautam8216
    @sujatagautam8216 3 месяца назад +1

    आजको भाग धेरै राम्रो छ अझै राम्रो राम्तो हेर्न पाइयोस आगामी दिन हरुमा ❤❤❤❤❤

  • @Prabinoficial
    @Prabinoficial 3 месяца назад +1

    आईतबार को दिन छुट्टी मौका पारी को को हुनुहुन्छ बुहारी सबै जनाले एक लाइक ठोकूम र च्यानाल लाई पनि यसो हेरि दिनु हुन्छ की 😁😁🙏🙏

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад +1

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 3 месяца назад +34

    बुहारी सिरियल कति खेर आउँछ भनेर हेर्न लाई आतुर हुने जति यता है

    • @bishnubk482
      @bishnubk482 3 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😢😢😢😢😢😢😢😢😢😮😮😮😮😮😮😮😮😮😮😮😅😅😅😅😅😅😅😅😅😅😅😊😊😊😊😊😊😊😊😊😊
      😊

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 3 месяца назад +92

    राम र कमला को मिलन भएको मा को को खुसी हुनुहुन्छ साथी हरु लाइक कमेन्ट गर्नु होला ल ❣️❣️🙏🙏🇳🇵🇳🇵🇳🇵

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @queens.com1234
    @queens.com1234 3 месяца назад +2

    My best serial ❤❤❤ makwanpur barabarahi baat herdai chu❤❤

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl 3 месяца назад +1

    अति राम्राे सिरियल अब श्रुति का दुई बैनीकाे बिजाेग हुनु पर्छ र रमेस चाेरीकाे आराेपमा फस्नु हुन्न 👍️👍️👍️💐💐💐❤️❤️❤️

  • @user-qp5tl2oy2z
    @user-qp5tl2oy2z 3 месяца назад +8

    Sabai janale maya garidenu hola daju vai Didi baine hru👋🙏🙏

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 3 месяца назад +69

    राम र कमला मिलेर बदला लिनु पर्दछ भन्ने को को हुनुहुन्छ साथी हरु 😢😢😢😢😢😊

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @shaikshikthapa2261
    @shaikshikthapa2261 3 месяца назад +2

    यि दुई दिदीहरु भएनन् भने त सिरियल नै समाप्त होला नि! खुब कडा र डन छन् है! बुहारी टिमलाई हार्दिक शुभकामना!❤❤

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад

      ❤️🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад

      🥰❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @StoryNepal126
    @StoryNepal126 3 месяца назад +1

    कमला र मुना एकदमै मिलेर बस्नुपर्छ भन्ने कोको हुनुहुन्छ र राम र मुना कमलाको भेट चट्टै हुने भन्ने को पनि हुन्छ।

  • @PusH_Pa_01
    @PusH_Pa_01 3 месяца назад +90

    राम र कमलाले सूर्ति र सिर्जनालाई बदला लिनुपर्छ भन्ने जति यता हाजिर हुम त 😊

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @RehanifyShorts
    @RehanifyShorts 3 месяца назад +185

    श्रुति र सिर्जनालाई जेल हाल्न पर्छ भन्ने जतिले like गरम त

  • @Ganesh-kp8ym
    @Ganesh-kp8ym 3 месяца назад +1

    हरेक सिरेल नछुटाई हेर्ने गरेकोछु धेरैराम्रो छ म डोटिको बोगटान फुड्सिल गा पा पाच धिर्कामाण्डौ बाट❤❤❤❤❤❤❤

  • @DARKFFOFFICIAL-v5w
    @DARKFFOFFICIAL-v5w 3 месяца назад +1

    1 के नपुगेको साथिहरु को को हुनुहुन्छ सबै जना मिलेर एक अकाँ लाई Support गरौं 🎉🎉

  • @Amritaalemagar2193
    @Amritaalemagar2193 3 месяца назад +15

    favourite sirel❤❤❤बुहारी ❤❤

  • @Dhanjitsunar
    @Dhanjitsunar 3 месяца назад +80

    सुर्ती र सिर्जना लाई कमलाले बदला लिनु पर्छ भन्ने जति यता हाजिर हुम है❤❤❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @arjunrijan9991
    @arjunrijan9991 3 месяца назад +1

    गुल्मीदरबार गाउपालिका ३ गुल्मीबाट हेर्दै अहिले सम्म न छुटाइ ❤❤❤❤

  • @sapanakhatrimatw20min39
    @sapanakhatrimatw20min39 3 месяца назад +2

    धेरे राम्रो छ मलाइ यो भुत भको धेरै मन पर्छ

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 3 месяца назад +44

    मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँको आमाबुवाको आयो लामो होस् वा 😢😢🎉🎉🎉🎉😢😢

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @user-ns4mz1oh3i
    @user-ns4mz1oh3i 3 месяца назад +26

    यो दुई दिदि बैनि लाई सजाय हुनुपर्छ हैई

  • @user-ok4jv5uo6i
    @user-ok4jv5uo6i 3 месяца назад +2

    दुइटी दिदी बहिनी लाई कडा भन्दा कडा सजाइ हुनुपर्छ भने चाहान्छु हजुर म त

  • @sapanahangbangrai1780
    @sapanahangbangrai1780 3 месяца назад +1

    यति धेरै दुख पीडा दिएका छन भाइ बुहारीलाई यिनिहरुलाई यसै छोड्न मिल्दैन❤❤❤

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 3 месяца назад +9

    सात दिन लाई सात हप्ता चौबीस घण्टा लाई दुई हप्ता लाग्ने भो ।कहानी राम्रो छ प्रत्येक हप्ता एक भाग देखी हेर्दै आइरहेको छु।सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।

  • @Mayalukc9999
    @Mayalukc9999 3 месяца назад +211

    सुर्ती र सिर्जना सङ्ग बदला लिएको देख्दा को खुसी हुनुहुन्छ

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @IndraB.k-kj2yb
      @IndraB.k-kj2yb 3 месяца назад

      म लोकेन्द्र म पनि खुसि छु सुर्ति सङग बदला लियकोमा

  • @nabarajadhikari1574
    @nabarajadhikari1574 3 месяца назад +1

    ram ra kamala koo jit hos❤❤❤

  • @user-lp7qr6vd7v
    @user-lp7qr6vd7v 3 месяца назад +1

    बुहारी सिरेल 54:32 राम्रो लाग्छ मलाई ठिक छ 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤