गाउँलेले कुरा काट्न थालेपछि, पासो लाउने रुख खोज्दै खुस्बु | Raju Pariyar vs Khusbu Sunar
HTML-код
- Опубликовано: 1 июл 2024
- ___________________________________________________________________
=======================================
🎼 Original Song: "Ghumdai Chhu Mauri Jhai"
Singers : Bhagwan Bhandari , Raju Pariyar and Nirmala Bhandari
Album : Banma Kada Chha
__________________________________________________________________
#newnepalisong
#livedohori
__________________________________________________________________
Live Dohori Lead Singer
★ Raju Pariyar
★ Khusbu Sunar
__________________________________________________________________
Musician Team
Yungka Live Dohori Team
__________________________________________________________________
Audio/Video
Yungka Live Studio
Gongabu Chwok , Kathmandu
Contact : 01-5901369/9869024980/9806133271/9741705287
__________________________________________________________________
Thank you all of you!
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
आहा कति मार्मिक गीत आदरणीय Raju Pariyar vs Khusbu Sunar लाई धेरै धेरै धन्यवाद सहित सफलताको शुभकामना I
❤❤प्याराे भाई राजु बसेर गाएकाे दाेहाेरी मा लाईक ,कमेण्ट, अनि सस्क्रईब नगरी चितै बुझ्दैन ❤🙏अनि भाईले सबै नया कलाकार हशरूलाई बरा वर ईज्तका साथ माया गर्नु भकाे देख्छु अनि उहाँ आफू सालीन सब्भ्य शब्दहरू अनि अनुसासीत भएर गाउनु हुन्छ र सबै कलाकार हरूलेनी तेही बाटाे अनुसरण गर्नु हुन्छ त्याे नै खुसी लाग्छ ❣️🙏हामी दुःखी प्रदेशि लाई फुर्सद हुन्न समय मिलायर हेर्ने शुन्ने हाे सबै नया भाइ बहिनी हरूलाई प्रगतीकाे कामनाछ मेराे❤❤
❤
आहा मेरो दिजु राजु दाइ बधाई छ 🎤🎤🎤🎤
आहा अत्यन्तै मिठो गीत सफलताको अग्रिम शुभकामना ❤
आहा अति मिठो मनपर्ने भाकामा पहिलो पटक फेरि लोक स्वर सम्राट राजु दाइ र गायिका खुस्बु जि को मिठो मनमोहित जादुमय स्वर मा अडियो क्यासेट अनि बिगतको याद गराइदिनु भो साथै मार्मिक सब्द हरु आगामी दिनमा अझै अरुनि पुराना भाकाहरु प्रस्तुत गर्नुहोला खुस्बु जि🙏👍
स्तरीय , भावनात्मक आहा!🎉🎉 याे हाेनि मन छुने साहित्यक दाेहाेरि ❤❤सबै सबैमा शुभकामना 🎉🎉
निकै राम्रो छ दोहोरि सबैले लुकेको प्रतिभालाइ मया गर्दिनु है❤
आहा सारै राम्रो दोहोरि राजु दाइ र खुस्बु बैनिको यो पुरानो भाकामा दमदार छ ❤शुभकामना होल टिम लाइ
आहा कति मार्मिक गीत ❤
Khushbu bainiko dohori dgeraima sunna paiyo ni❤❤
Best wishes 🤞 nani @ganga mgr🥰
आहा असाधै मीठो गित सुन्न पाइयो ❤️💞
❤❤❤
❤❤
Badhai x Dd❤❤
खुस्बु सुनार यो झुन्डिने कुराचै नगरौं त हामी ले अझै के के गर्न बाँकी छ❤❤❤❤❤❤❤❤❤❤
Mitho geet purano vaka ma 🎉🎉🎉🎉🎉
लोक बादशाहा ( लोक स्वर सम्राट ) आदरणीय दाजु राजु परियार प्रति उच्च सम्मान साथै नमन 💐🙏अनि सुन्दर सालिक गायिका बैनी खुस्बु लाई सफलताको शुभकामना💖💐🙏
❤🎉😊😮❤🎉
Raju dai❤😂😂🎉🎉
very nice outstanding
राजुबाबु खुस्बु नानि सँघ काेमायाप्रेम धेरै गहिराे ,रहेछ धन्य राजु
Dohori marmahat parne kisim ko xa