अब भाइरल हुने पालो... आफ्नै पोल खोल्दै भनिन्, म गाउँ निकाल्न पर्ने मान्छे हो...एक ओझेलको पात्र आमा

Поделиться
HTML-код
  • Опубликовано: 23 июн 2022
  • तपाईले यो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ ? र यो भिडियो हेरिसकेपछि तपाईको मनमा कस्तो प्रतिक्रिया छ कमेन्ट मार्फत जानकारी गराउनु होला ।
    ❀❀❀❀❀❀❀❀❀❀❀❀
    Guest : Januka Panta Aama Parbat
    Host : Resham Bohora
    Camera : Bishnu Gurung
    Editing : Resham Bohora
    ❀❀❀❀❀❀❀❀❀❀❀❀
    सहयोगकाे लागि तल दिइएको खातामा सहयोग रकम जम्मा गरी हामीलाई खबर गर्नुहोला l
    Bank Name: GLOBAL IME BANK, Gongabu Branch KTM
    A/C Name : RESHAM BAHADUR BOHORA
    A/C No. 3507010015923
    **************
    रेमिट्यान्सबाट पठाउनको लागि
    Receiver Name : RESHAM BAHADUR BOHORA
    ❀❀❀❀❀❀❀❀❀❀❀❀
    रचना आर्ट एण्ड मिडिया प्रा.लि.द्वारा संचालित सप्तरंगी संसार (saptarangisansar.com)
    कम्पनी दर्ता नं.: २३४५/०७६/०७७
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: २४९४/०७७/०७८
    प्रेश काउन्सिल नेपालमा समेत सुचिकृत
    ****❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀****
    ◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
    ◘ आकर्षक भिडियोहरु छन् भने
    ◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
    ◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
    ❀❀❀❀❀❀❀❀❀❀❀❀
    Social Links:-
    ♥ Resham Bohora Facebook : / reshambohora...​
    ♥ Facebook Page : / saptarangi.m...​
    ♥ Subscribe us : / 49resham​
    ♥ Website : saptarangisansar.com
    ♥ Twitter : @saptarangi99
    • Contact No.: 9851089758 (viber/esewa/ whatsapp)
    ❀❀❀❀❀❀❀❀❀❀❀❀❀
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
    #Saptarangi_Ojhelka_Khabar
    #सप्तरंगी_ओझेलका खबर
    #Resham_Bohora
    Background Music : Dharma Gandarba | Jhalak Sangitam
  • РазвлеченияРазвлечения

Комментарии • 361

  • @debinmagar9915
    @debinmagar9915 2 года назад +14

    रेशम भाइको सबै अंतरबार्ता भिडियो हरु निकै दु:ख र पिडादायिक हुन्छन् सायद रेशम भाइको यो पहिलो अंतरबार्ता भिडियो नै होला । कति रमाइली कला गला र प्रतिभाको खानि भए कि आमा 🙏🙏

  • @minathakuri1812
    @minathakuri1812 2 года назад +14

    कति मिठो स्वर हो आमा को मिठो स्वर को सबै ले कदर गर्नु पर्छ ।

  • @anjandilip4250
    @anjandilip4250 2 года назад +13

    ओहो आमा काे कला र गला लाई इन्द्रेणी लैजानु है pls रेशम सर

  • @gitasubedi5069
    @gitasubedi5069 2 года назад +14

    कति खुशी लाग्यो पर्बत तिरको आमाको गित सुन्दा !सबैको जय होस ्जय पर्बत

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 2 года назад +16

    यस्तो बुढेसकालमा पनि कति मिठाे र सुरिलाे आवाज ।नमन छ आमा हजुरलाई।

  • @jotijalanchhetri3612
    @jotijalanchhetri3612 2 года назад +31

    कति रमाइलो आमासँगकाे कुराकानी अझ रमाइलो टेकेन्द्र सरसँगकाे गीत👍️👌🙏❤️🌺

  • @nawarajgurung1030
    @nawarajgurung1030 2 года назад +15

    धन्यवाद रमेश जि हजुर को यो मीठो भिडियोलाई सलुट है🙏 आमालाई सेवाढोग 100 बर्ष को जन्म दिन मान्न पाउन।

  • @paudelbabu5868
    @paudelbabu5868 2 года назад +3

    बढो रमाइली आमा हुनुहुदो रहेछ । उमेर पनि मेरै आमा बराबरकी हुनुहुदो रहेछ। हार्दिक नमन छ आमालाइ🙏🙏 भिडियो अत्यन्तै रमाइलो लाग्यो शुरु देखि अन्तिम सम्म हेरे। रेशम बोहरा भाइको प्रस्तुती बोल्ने शैली पनि अत्यन्तै मीठो लाग्छ । रेशम भाइलाइ पनि हार्दिक धन्यवाद । यस्तै ओझेलमा परेका प्रतिभा हरुलाई बाहिर निकालेर हामी दर्शक हरुलाइ यस्तै भिडियो मार्फत मनोरंजन दिदै जानू होला।

  • @smitkumal2729
    @smitkumal2729 2 года назад +2

    ब्यदनार दुख सुखले डाडा पाखा भिर जंगलले नित्यएको गित अामाले यो अवस्थामा पनि गाएको सुन्दा कति मार्मिक मनछुने त्यही माथि हामी प्रदेशिहरुको भाचिएको मन थाम्न कहाँ सकियोर खाडि मुलुक यूएईबाट हेर्ने र सुन्ने मौका पत्रकार भाईहरुले गराइदिनु भएकोमा धन्यवाद अझ यस्ता प्रतिभा भएका धेरै अामा, बुवा, दाजु, भाइ,दिदी,बहिनीहरु र बालकहरु पनि छन यसै गरि खोज कार्यक्रम गरि दर्शक सामु पस्काउनु हुन्छ भन्ने अाशा राखेका छौ ।

  • @shankarbahaduroffical425
    @shankarbahaduroffical425 2 года назад +21

    आहा कति मिठो कुरा दु:ख शुख का कुरा गित तेतिकै मिठास पन असाध्यै मन छोयो मैले कतार देखि हेर्दै छु अतिनै रमाइलो अनि भाबुक भय हजुर (आमा)रेशम बोहोरा सहित अर्जुन पन्त सम्पुर्ण टिमलाई शुभकामना सहित धन्यवाद ।🙏🙏🙏✅

    • @nicolashhh4649
      @nicolashhh4649 2 года назад

      Sarai ramaelo hunuhudo raexa ama hasaunu pani vayo kastari vaka milayara tukka jodnu jannu vako amale

  • @siruacharya2953
    @siruacharya2953 2 года назад +2

    कति रमाइली आमा।येस्ती आमालाई हृदय देखि नमन ।

  • @kumarghimire8784
    @kumarghimire8784 2 года назад +9

    आहा कती मिठो गाउनु भएको अब भाईरल हुने पालो हजुर को शुभकामना छ

  • @gayankarki9713
    @gayankarki9713 2 года назад +12

    आमाको निकै राम्रो प्रतिभा

  • @kedardhakal6444
    @kedardhakal6444 2 года назад +2

    आमा को कला धेरै रमाइलो लाग्यो धन्यवाद 🙏🙏

  • @gomaghartimagar3220
    @gomaghartimagar3220 2 года назад +12

    यतिका उमेरमा पनि कति मिठो स्वर हो आमाको धेरै माया आमा ❤️❤️🙏

  • @prakashthapa2219
    @prakashthapa2219 2 года назад +2

    अति राम्रो छ आमाको कला

  • @mariagoretti9179
    @mariagoretti9179 2 года назад +16

    नमस्कार🙏
    म सिक्किम देखि❤❤❤🙏🙏
    आमा हजुरले साह्रै मिठो र राम्रो कुरा गर्नु भयो। त्यो उमेरमा पनि कति सुरीलाे आवाज वैंश तरूणी हुदाँ झन् कस्तो मिठो आवाज थियो हाेला है।

  • @shristibudha1297
    @shristibudha1297 2 года назад +13

    आमाको कला प्रति सम्मान छ😍😍❤️❤️😘

  • @Milankshetry
    @Milankshetry 2 года назад +2

    आमाको कुरा सुनेर धेरै खुसी लाग्यो

  • @cbmagar8443
    @cbmagar8443 2 года назад +4

    आमाको भ्वाइस पनि राम्रो छ गितको शब्द पनि राम्रो छ

  • @puspadangi4760
    @puspadangi4760 2 года назад +6

    धन्न्य आमा आज बाचेर त हामिलाई हसाउनु भयो। चौतारिमा बसेको कुराले रुवाउनु भयो । धेरै कुरा सिकाउनु भयो ।

  • @tekendrabohoraofficial5619
    @tekendrabohoraofficial5619 2 года назад +32

    कला,गला अथाह ,प्रतिभा,भयकी ,दुखसुख,धैर्य ,संघर्ष मा जीवन बिताइरहेकी आमा लाई उच्च सम्मान । आमा सङग भेटेर यो मैले पनि केही सिक्ने मौका पाय खुसी लाग्यो आमा सङ्ग फेरि नि भेट हुन्छ । मिठो खाना खायर बिदा भयौं आज फेरि याद आयो दीर्घजीवन होस हजुरको।।

  • @sujataojha8287
    @sujataojha8287 2 года назад +3

    कति रमाइलो कुराकानि आमाका । यो बिरालो चाँहि हाम्रा प्रधान मन्त्रि सेरबाहादुर देऊबाको मित ।

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 года назад +38

    यी आमा प्रति हार्दिक नमन यो उमेरमा त यति मिठो आवाज छ त्यहीँ माथि दात पनि झरिसकेको रहेछ त्यो उमेरमा झन कती मिठो थियोे होला आवाज अब एकपटक इन्द्रेणी मा हेर्न पाईयोस है

  • @cbpachabhaiya2581
    @cbpachabhaiya2581 2 года назад +13

    नमस्ते आमा कति मिठो गाउनी होइछ

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 2 года назад +8

    कति रमाइली अामा😍🙏

  • @jasmayajirel6873
    @jasmayajirel6873 2 года назад +14

    ❤️❤️❤️❤️❤️ आमाको एउटा एल्बम निकाल दिनु । । आमाको गीत शिक्षा बर्दक छ । दुई पटक दोहोर्‍याएर हेरे ।

  • @krishnakharel2177
    @krishnakharel2177 2 года назад +6

    आमाको जयहोस❤❤❤❤❤❤❤

  • @chandrakalamahat1645
    @chandrakalamahat1645 2 года назад +2

    Wa wa aama❤❤ miss u hjrko kati mitho geet hai aama😭😭 hjr ekdam mahan hunuhunxa aamako aasirbadha hjrharulai sadai lagnex aama hjrko 100 barsako aayou hos❤❤

  • @darksun3558
    @darksun3558 2 года назад +2

    Wow aama

  • @krishnalimbu5495
    @krishnalimbu5495 2 года назад +3

    आमा हजूर अति रमाइलो आमा हजूर लाई देखेर सुनेर धेरै खुसि लाग्यो भाई हजूर लाई सिलोट छ ?

  • @sushmadarji1561
    @sushmadarji1561 2 года назад +4

    अामा तिमी साच्चै माहान हुनुहुन्छ हजुरको हरेक शब्दले मेरो मन छोयो र कति खेर अाशु खसो पत्तो पाइन अामा साच्चै यो अामा शब्द जो भाग्यले मात्रै भन पाउछ नमस्कार अामा❤️❤️❤️❤️❤️❤️

  • @gyanupun6695
    @gyanupun6695 2 года назад +4

    रेसम सरको टिम पर्वत मा स्वागत छ अामा को कथा ले रुवाउनु भयो अनि रमाइलो पनि भयो मेरो घर पनि पर्वत को हाल दुबई बाट हेर्दै छु

  • @sompun3602
    @sompun3602 2 года назад +3

    हाम्रै पर्बतेली आमाको कुरा गजबले शुनीयो❤

  • @dineshkhanal6208
    @dineshkhanal6208 2 года назад +9

    यस्ता लुकेका प्रतिभाहरु धेरै छन , प्रतिभा पहिचान कर्ता र खोज कर्ताहरु कति ठाउमा त्यहा सम्म पुग्न सकेका छैनन ।खोजी कार्य ले निरन्तरता पावस । बहु प्रतिभा भएकी आमालाई सम्मान गरौं।

  • @saraswatisapkota5549
    @saraswatisapkota5549 2 года назад +2

    बुढेसकालमा किर्तन् भगवानकाे नाम जपेर भाईरल हुनुस् अामा🙏🙏❤️❤️

  • @purnab.c5248
    @purnab.c5248 2 года назад +28

    आमाको जीवन भोगाई हेर्न पाईयो , गित मीठो गाउनुहसदोरहेछ ,धन्यवाद सप्तरंगि टिमलाई

    • @Laxmankumar-bn5cb
      @Laxmankumar-bn5cb 2 года назад

      रेसमबोहोरादाईआमालाईदोहोरीगाऊनलाईदीनुहै

  • @shantibaral2498
    @shantibaral2498 2 года назад +6

    😃😃😃🤣🤣🤣 आज मज्जाले हसाउने कुरा गर्नु भयो बिरालो 🐈🐈 अतिथि भन्दा र आमा को उट्पट्याङ साना कुराले लास्टै हसाउनु भो र गित पनि असाध्यै राम्रो 😍😍😍

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 года назад +1

    आमाको जिवन का सुख दुःख का आफुले ब्यहोरेका कुराहरु सुन्दा मन पनि कस्तो कस्तो भयो । अहिले 75 बषॅको उमेर पनि कति जोस जांगर छ आमा लाई सबै राम्रो छ भन्नु भयो तर कान्छो छोरा प्रती थोरै दुखेसो पोख्नु भयो छोराले अब आमाको लागी सुध्रीन भन्न चाहन्छु ।

  • @bishnusunar568
    @bishnusunar568 2 года назад +1

    एक दम खुशी लाग्याे 🙏🙏🙏🙏

  • @user-ut6uh1iw2d
    @user-ut6uh1iw2d 2 года назад +1

    अामा लगायत सम्पुर्ण टिम्लाई नमन 🙏🙏🙏🙏

  • @kamalasapkota3574
    @kamalasapkota3574 2 года назад +9

    सर्बपर्थम त सप्तरङ्गि अोजेलका खवर मिडियाका सन्चालक भाइहरुलाइ धेरैधेरै धन्यबाद अत्यन्तै मार्मिक आधुनिक रमाइला र दुखसुखका हरेक भिडियो हरु हजुरको मिडियामार्फलत हेर्न पाइयको छ नमस्कार सम्पुर्न टिमलाइ🙏❤️❤️

  • @ramumagar6171
    @ramumagar6171 2 года назад +5

    पर्बते हुननी एक चोटि चानस पायो भने पचहत्तरै जिल्ला को मान्छे को मन जित्न केही बेर लाग्दैन

  • @bheshpradhan821
    @bheshpradhan821 2 года назад +1

    आमालाई धेरै धेरै सम्मान छ

  • @mayagurung1093
    @mayagurung1093 2 года назад

    Thank you Resam bhai ani Aama laei namaskar 🙏katti ramaeili Aama bhai mero jilla ani mero gau najikaei pugnu vaye cha khusi lagyo aafno gau tau dheknu pauda

  • @suvatrathapa7357
    @suvatrathapa7357 2 года назад

    रेसम बोहराको काम र मोहन बस्नेत को काम सन्सार कै साहासी र मनकारी लाग्छ हरेक दुखिपिडित को घरघरमा पुगेर सहयोग पुरानु
    हुन्छ देस चलाउने भ्रष्ट हरुले आज सम्म सुको
    सहयोग गरेको छैन आमा चै सारै रमैलो हुनुहुदो
    रैछ खुसी लाग्यो 👌🙏👌

  • @sagarale7711
    @sagarale7711 2 года назад +16

    आमाको कुरा हरु सुन्दा निकै रमाइलो लाग्यो कहिले दुख पनि लाग्यो जे होस आमालाई सम्मान गर्छु

  • @gulmimalika4961
    @gulmimalika4961 2 года назад +5

    रमाईल‍‍ो अामा

  • @reshamneupane6902
    @reshamneupane6902 2 года назад +3

    Thanks a lot for this amazing video!
    धेरै धेरै मायाँ छ आमालाई!!

  • @laxmibista6687
    @laxmibista6687 2 года назад +2

    आमाको भाबुक शब्द
    छाेरीकाे लागि रचेको गित बाट
    आँसु नै आयो मेरो त

  • @gsfh2152
    @gsfh2152 2 года назад +7

    कति मिठो गीत बधाई धेरै धेरै आमा भाई बधाई छ

  • @shreekrishnashrestha9996
    @shreekrishnashrestha9996 2 года назад +1

    JAY HOS PRAVU GURUDEVI AMA KO JAY HOS.
    Sarai ramailo vo amako kuro sunda dukhaponi lagyo geet sunda hasnuponi paiyo jayklyan hos ama r ee sabai vaiharulai poni

  • @saraswatibbohora4794
    @saraswatibbohora4794 2 года назад +2

    हजुरको कुरा सुनेर मेरो त हिम्मत झनै बढ्यो को मेरो जस्तो कथा रैछ मेरो छोडेर गको हजुरको मोरेर यस्तै हो आमा सदै यस्तै खुसी हुनुहोला हजुरलाई धेरै माया छ मेरो

  • @nishakc781
    @nishakc781 Год назад

    कला र गला कि धनि आमालाइ एक पटक फिलिमा खेलेकाे देख्ने मन छ।हादिक नमन छ ामालाइ।

  • @purnab.c5248
    @purnab.c5248 2 года назад +6

    आमा लाई घरको कुरामा खेलाउनु पर्यो रेशम जि

  • @clovevange4432
    @clovevange4432 2 года назад +1

    भाउजू नमस्ते, ताडिफयाेग्य स्वर अनि सहासि महिला 🙏🙏🙏

  • @reginaramudamu9367
    @reginaramudamu9367 2 года назад +4

    कति हँसिलो आमा❤

  • @hirathapa6879
    @hirathapa6879 2 года назад +23

    प्रतिभा की धनी आमालाई उच्च सम्मान छ ❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @janakbanjade99
    @janakbanjade99 2 года назад +3

    आमा प्रति सम्मान छ 🙏🙏🙏

  • @bhimtiwari7633
    @bhimtiwari7633 2 года назад +1

    Aama lai samman xa kati ramaylo aama

  • @bimalagauli7414
    @bimalagauli7414 2 года назад +3

    आमा हजुरको कति मिठो सोर हो सारै मन परो हजुर

  • @bhupendragharti8726
    @bhupendragharti8726 2 года назад +2

    Aama prnam x,samman x,dukha bugheko le matra shukhi bato dekhauna sakxha,hjur mahan hunuhunxha

  • @karnakhadka8074
    @karnakhadka8074 2 года назад +6

    आहा कति मिठो स्वर यो उमेर मा पनि 🎖️🏆️🎀🎋🎊🎄🎉🥁🎻🎺🎹🎸🎷📯🎤📢🍇🍍🍓🤩😍

  • @shailrsndrabhumik9559
    @shailrsndrabhumik9559 2 года назад +1

    मेरो नमन् आमा रमाईलो गर्न रहेछन्।

  • @purnadamibdrthapa6087
    @purnadamibdrthapa6087 2 года назад +1

    Hasilo aama dherai khusi

  • @madhavpoudel7329
    @madhavpoudel7329 2 года назад +11

    आमा को यो अन्तरबार्ता लिनुभएको मा धन्यवाद, एकपटक ईन्द्रेणी मा पुर्याएर गित गाउन लगाउनु होला।

  • @santukhadka840
    @santukhadka840 2 года назад +1

    Woooo aama tw khatra

  • @vishnukumarishrestha4185
    @vishnukumarishrestha4185 2 года назад +1

    एकदमै प्रतिभा कला गला भए को आमा हुनु हुँदो रहेछ तपाईलाई नमन प्रणाम छ

  • @kenjalpun8600
    @kenjalpun8600 2 года назад +1

    साइद आमा जति गाउन मलाई नी आउदैन होला कति मिठो गाउनु भाको 💞💞

  • @dhanmayadhanmaya3795
    @dhanmayadhanmaya3795 2 года назад +32

    आमा प्रती समान छ कति राम्रो गाउनुभयको 😍😍🙂

  • @bhandarishibu3820
    @bhandarishibu3820 2 года назад +1

    Aama parti samman xa 🙏 ati Miho gaunu bhayo ❤️❤️

  • @manirambhusal1082
    @manirambhusal1082 2 года назад +1

    अामा रमाईलाे हुनु हुने रहेछ उटपटेयाङ्ग

  • @madhunepali3180
    @madhunepali3180 2 года назад +2

    आहा आमाले कतिमन छुने गित हरु गाउनु भयाे आमालाई मेराे समान छ मेराे

  • @rambiswakarma2629
    @rambiswakarma2629 2 года назад

    अामाकाे जस्तो गफ उस्तै रमाइलो हुनुहुनुरहेछ ।नमन

  • @jharanakunwar6043
    @jharanakunwar6043 2 года назад +3

    Aaha kate ramile aama hunuhudorix mali ta yakdam khusi lagyo

  • @parbatikunwar9460
    @parbatikunwar9460 2 года назад +1

    Super nice 👍 aama 🙏🙏

  • @sherbhadur5764
    @sherbhadur5764 2 года назад +1

    Mero, Aama vanda 1,barsalea kanxi. Rahixan Aama,samman xa Resham bohora bro, sathai sampurna sahakarmi team lai,

  • @baburampanday7096
    @baburampanday7096 2 года назад +7

    सर हेर्दा हेर्दै निदाएछु एक घन्टाको रहिछ 😃

  • @mahendralimbu3083
    @mahendralimbu3083 2 года назад +1

    Good job saptaranggi sansar pariwar. Naman6a aama lai mero.

  • @mayamagar4392
    @mayamagar4392 2 года назад +1

    आमा 🙏😍👌❤️❤️❤️

  • @purnasunam8109
    @purnasunam8109 2 года назад +3

    आमा सलम छ हहहह कति रामैलो कुरा

  • @surajmaden5704
    @surajmaden5704 2 года назад +3

    आमा प्रति सम्मान छ

  • @yamvikramshah7447
    @yamvikramshah7447 2 года назад +1

    दादी त धेरै रमीला हुनर रहेछ बधाई छ

  • @baburambhandari767
    @baburambhandari767 2 года назад +1

    Kati mitho xa hamro paxim ko Nepali bhasa......A ama belauti purbeli Nepali le bujdainan kere 🤣🤣

  • @lalakumarrai2582
    @lalakumarrai2582 2 года назад +1

    aama kada 👏🤗

  • @chikenlegpis1781
    @chikenlegpis1781 2 года назад +8

    Beautiful

  • @nirmalapokhrel380
    @nirmalapokhrel380 2 года назад

    सारै रमाइलो गर्ने आमा हुनुहुदोरहेछ।
    आमा हजुरलाई कोटी कोटी नमस्कार

  • @bishnuthapa5995
    @bishnuthapa5995 2 года назад +1

    Aaha aama Love you🙏🙏💞💞💞

  • @aasharai6951
    @aasharai6951 2 года назад +1

    Wow aama khatra hunuhunxa yasarinai hasi khusi rahanu hola aama Suva kamna

  • @sitatiwari5973
    @sitatiwari5973 2 года назад +1

    wow aama🙏🙏🙏

  • @janakbanjade99
    @janakbanjade99 2 года назад +1

    कति रमाइलो आमा

  • @shovagaha8250
    @shovagaha8250 Год назад +1

    Resham sirko sarai ramro prastuti skill

  • @ashabasel7265
    @ashabasel7265 2 года назад

    kati mitho gaune रमाइलो garne aama hunu hudorax mero maiti gau ko hunu hudorax khusi lagyo

  • @harknepali6285
    @harknepali6285 2 года назад +8

    धेरै राम्रो 👍👍👏👏👏👏❤️❤️

  • @dhakarambhusal2307
    @dhakarambhusal2307 2 года назад +4

    अामा लाई धेरै धेरै शम्मान छ🙏🙏 जन्म भुमि पर्बत जिल्ला हाल साउदी बाट

  • @madhutamang5014
    @madhutamang5014 2 года назад +1

    Ramro lagyo mama

  • @harikandelkandel1461
    @harikandelkandel1461 2 года назад

    धेरै मज्जा आयो यो video हेर्दा

  • @chhantyalsochan1642
    @chhantyalsochan1642 2 года назад +3

    आमाको कला सम्मान छ अलि अलि पढ्न पाउनु भएको भय के के गर्नु हुन्थेयो होला।।🙏🙏🙏

  • @abhiyarajbanshi1133
    @abhiyarajbanshi1133 2 года назад +4

    आमा ❤️

  • @Manishabhandari749
    @Manishabhandari749 2 года назад +4

    Nice aama