हो त नी महिन्द्राको त्यस्तो reliable छविका अगाडि अरुको के जोर ? Chinese ev त भर पर्नै नसकिने नी ! Tesla बेकार डराएको Chinese ev बाट । चिनियाहरुले सँसारलाइ बेवकुफ बनाएर सके, थुप्रै ev बेचेको बेचै छन् । कि कसो ? XUV 400 भन्दा धेरै धेर त Nexon.ev नै India मा बिक्री भै रा छ नी हैन ?