आहा काठमाडौंको मुहार फेर्दै मेयर बालेन, युरोप जस्तै बन्यो धरहरा सेरोफेरो - Balen Shah Dharahara Work

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 181

  • @lokbahadurgurung445
    @lokbahadurgurung445 5 месяцев назад +41

    काठमाण्डौं को मेयर बालेन शाहा ले
    मात्रा गरेर हुदैन ,हामी नेपाली जनताहरू पनि मेयर बालेन शाहा जस्तै इमान्दार,राष्ट्रवादी सोच राख्नु पर्यो.मेयर बालेन शाहा काठमाडौंं मात्रा न् भएर देश कै मेयर बनाउनु पर्छ. Meyar balen is the Great . तेत्रो बिकाश भएको देख्दा देख्दै पत्रकार लगाएत् जनता पनि बालेन ले गर्यो होला भन्ने,काठमाडौंं राम्रो सफा,सुन्दर भएको बालेन शाहा ले नै गर्या हो.यति कुरा सबैले बुझ्दा हुन्छ.धन्यवाद

  • @dipeshrai4704
    @dipeshrai4704 5 месяцев назад +17

    शहर सुन्दर मात्र बनेर हुन्न... त्यो शहर मा बस्ने नागरिकहरु पनि सभ्य र इमान्दार हुनु पर्छ जस्तो लाग्छ 🙏

  • @ritaacharya9983
    @ritaacharya9983 5 месяцев назад +27

    एउटा मान्छे ले यो भन्दा कति गरोस् भन्ने चाहना हौ ? हामी सम्पुर्ण नेपाली लाग्नुपर्छ बिकाश गर्न योग्य ब्यक्ति लाई छान्नु पर्छ भ्रष्टाचारी लाई फाल्नुपर्छ ।

    • @kuberParajuli-y5v
      @kuberParajuli-y5v 5 месяцев назад

      जनमत संग्रह मा गयर बाल्रेन लाई प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री बनायर देश्लाइ स्विजर्ल्यान्ड बनाऔं।
      कानुन्मा छिद्र बनायर नितिगत भ्रस्टाचार गर्ने,जनतालाइ मुर्खबनाउने,स्वतन्त्र युवालाइ देश छोड्न बाध्यबनाउने,यस्ता कामहरु कस्लेगर्दैछ?यस्कोउत्तर हामी सबैले खोज्ने कि अझै मेरो दल र मेरो आइडल भनेर देश्लाइ धराशायी बनाउन अगाडि बढ्ने?सबैले मनन गर्ने बेला आयको छ।

    • @RajKumar-s8z2q
      @RajKumar-s8z2q 5 месяцев назад

      Yo paisa kp oli pm hunda pareko ho dharaara yeutai prajet ho nagaar ko prajet hoina

  • @bimlapokhrel8737
    @bimlapokhrel8737 5 месяцев назад +6

    यस्तो राम्रो महान काम गर्नुहुने बालेन सरलाइ सबै ले साथ दिनुपर्छ जय बालेन 🙏🌺🌺❣️❣️🙏🙏देशका सबै मेयर ले यस्तै काम गर्ने हो भने सुन्दर नेपाल बन्ने छ 🙏🙏🌺🌹🙏

  • @BinitaGurung-xq7eh
    @BinitaGurung-xq7eh 5 месяцев назад +4

    राजा भनेको नामले होइन तर काम द्धारा नेपाली जनताको मन जित्दै अगाडि बढ्नुहोस् बालेन शाह ज्यू साथै सम्पूर्ण टिमहरु लाई धेरै -धेरै धन्यवाद!!
    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ritaacharya9983
    @ritaacharya9983 5 месяцев назад +9

    गरे के हुदैन २बर्ष मै यति धेरै काम यत्तिका बर्ष सम्म नेताले हामी जनताको कर कति चुसेछन् ? अब चाहिँ नेताले बालेन बाट पाठ सिकुन् ।

  • @biradhikari5466
    @biradhikari5466 Месяц назад +1

    स्याबास बालेन जि नेपाल र नेपालीको हितमा सदाकाम गरिरहन अनुरोध नमस्कार ।

  • @ShyamBhattarai-ve8ke
    @ShyamBhattarai-ve8ke 5 месяцев назад +3

    गोैतम बुद्दपछि जन्मेको आर्को भगवान बालेन शाह

  • @shyamshrestha4491
    @shyamshrestha4491 5 месяцев назад +12

    सलाम छ काठमाडौ मेयर तथा उपमेयर लाई।❤🎉

  • @sarojrawal1422
    @sarojrawal1422 5 месяцев назад +2

    येदि राजा बादी हरु ले बालेन लाई राजा बनौं भनेको भय सबै जन्ता ले saport गर्थे होलान्

  • @BishalThapa-k3u
    @BishalThapa-k3u 5 месяцев назад +2

    बालेन शाह लाई ३१ बो फोर्स तोप को सलामी दिनु पर्छ

  • @DilipRoka-fe9vz
    @DilipRoka-fe9vz 5 месяцев назад +1

    जय बालेन सर

  • @rukubinagyawali8260
    @rukubinagyawali8260 5 месяцев назад +1

    वावा बालेन👌

  • @ramchandra2259
    @ramchandra2259 5 месяцев назад +7

    बालेन लाई राजा बनानु पर्छ है साथी हो❤❤

    • @mamtachand6622
      @mamtachand6622 5 месяцев назад +1

      Balen,ta hamro laagi RAJA nai ho.

  • @user-sushila_thakuri
    @user-sushila_thakuri 5 месяцев назад +1

    नेपाललाई सुजरलयाड बनाउछु भनेर सार अामा बुबाको काख रित्तै पारने नेता भनाउदाले बक बक गरेर कुरसीमा बसे तर बालेन शाहाले यति थाेरै समयमा नै यति धेरै काम गरेर देखाउनु भएको छ मेयर भयर पनि कति धेरै काम गरेर उधारणीय काम गरेर देखाउनु भएको छ र वाहा बाटै सबै ले सिकनु परछ जय बालेन 💐💐💐💐💐💐💐💐💐💐💐💐

  • @thundersubedi
    @thundersubedi 5 месяцев назад +5

    प्रयास स्वागतयोग्य छ् तर काठमाडौमा प्रत्येक १ किलोमीटरमा शौचालय चाहियो, हरियाली शून्य नै छ, साना मिनिबसमा कुखुरा कोच्या जस्तो कोचेर मान्छे हाल्ने, माइक्रोबस, साना बसहरु पनि हटाउनुपर्यो, सुकुम्बासी पुरै हटाउनुपर्यो अझै थुप्रै चुनौतीपूर्ण कार्य बाँकी नै छन !

  • @krishnabhattrai8598
    @krishnabhattrai8598 5 месяцев назад +6

    जय बालेन

  • @USAjaynepal
    @USAjaynepal 5 месяцев назад +1

    मेयर बालेन शाह योग्य सक्षम मात्र हैन वहाँ पहिलेको पार्टीका भ्रष्ट मेयर झै घुस कमिसन खानु हुदैन र पुरा बजेट चौतर्फी बिकास र दक्ष ब्यवस्थापनमा खर्च गर्नुहुन्छ। त्यसैले पनि कामको गुणस्तर र द्रूतगतिमा पुरा भएको छ र जनताले सुख पाएका छन् जुन नेपाल राष्ट्को हितमा छ।जय बालेन। ❤❤❤

  • @jaugurung5678
    @jaugurung5678 5 месяцев назад

    मेयेर बालेन शाह र उप मेयेर सुनिता दङ्गोल को दैनिकी कृया कति अशल ,नवीन सुधार देखिनेगरी दिमाक चलाउनु भयेको छन यसरिनै हो देशमा बिकास्को मारगा लागनुभयेका छन kaaranEngineering मा दक्छ्या हुनुहुनछन ,बालेन जसतो सपूत जनमाउने माता पिता लाई नमन दरशान सदाको उत्तरो उत्तर को प्रगतिको सुभकामन गरद छु मो पनि काथमानदु नगर पालिकाको वारा २६ को बासिनदा हुन जये नेपाल जये बालेन शाह र सुनिता दङ्गोल ।

  • @kuberParajuli-y5v
    @kuberParajuli-y5v 5 месяцев назад

    काठमाडौ का जनताहरु रक्सी /मासु र पैसा मा नबिकेर बालेन जस्तो सक्षम/इमान्दार/सदाचारी ब्यक्ति लाई चुनेर अहिले ऐतिहासिक परिबर्तन देख्न पायकोमा बधाइ छ। जनमत संग्रह मा गयर बालेन्लाइ प्रधानमन्त्री बनायमा देश्ले द्रुत गतिमा मुहार फेर्नेमा दोमत छैन।जय बालेन।

  • @srssamyam1303
    @srssamyam1303 5 месяцев назад

    जय बालेन ।। बालेन जस्तै छयत्तर जना वीर बहादुर जन्माइदेउ न ए नेपाल आमा ।।

  • @indrakumarishrestha9471
    @indrakumarishrestha9471 5 месяцев назад +3

    Wow❤❤ just wow mayor sap salute xa hjr ko mahan kaam lai😍😍🙏🙏

  • @USAjaynepal
    @USAjaynepal 5 месяцев назад +1

    बालेन शाहले पहिले 2036 देखी काठमाडौमा थुप्रेका ठूला साना सबै माछा सबै पार्टीहरूका सबै भ्रष्ट घुसखोर कुशाशनी तस्कर नेताहरूलाई जेल ठोकी मुद्दा चलाई कारबाही गर र अकुत धन सम्पत्ति खोस। 🇳🇵

  • @rohitkumarthapa7662
    @rohitkumarthapa7662 5 месяцев назад

    Good good job balen teamwork mero xoro 2 barsa ko vo uni haru ko lagi ramroo garnus...uni haru ko kathmandu change hos...❤❤❤god bless you bhaiharu.

  • @rajusona-ke8yk
    @rajusona-ke8yk 5 месяцев назад +2

    जय बालेन सर जय नेपाल ❤❤❤🎉

  • @jyotsnarthapa6975
    @jyotsnarthapa6975 5 месяцев назад

    Too good 👍 👌 👏 🙌 Balen Shah is very sincere in all his works. Great Mayor! No comparison!

  • @GangaGurung-qp2gk
    @GangaGurung-qp2gk 5 месяцев назад +1

    Very very very nice park jay jay jay kar balen shaha jay Nepal jay desh jay dharrha good balen 🇳🇵🇳🇵🇳🇵🙏🏾🙏🏾🙏🏾

  • @gangasunuwar3166
    @gangasunuwar3166 5 месяцев назад

    सलाम छ बालेन दाइ❤️❤️❤️❤️❤️❤️❤️

  • @ramjithapa95
    @ramjithapa95 5 месяцев назад +4

    काठमाडौं को वडा भित्रको सडक र सबै आकासे पुलको
    अवस्था दर्दनाक छ । महागर बालेन शाह ले यसको अनुगमन गरेर वडा अध्यक्ष हरुलाइ तन्काउनु पऱ्यो ।

  • @samjhana-f1c
    @samjhana-f1c 5 месяцев назад +1

    wow thank u balen sir

  • @RajkumarLimbu1714
    @RajkumarLimbu1714 5 месяцев назад +2

    Great Mayor Balen ❤

  • @ganeshshrestha3243
    @ganeshshrestha3243 5 месяцев назад +2

    sarai ramro video aaha maile tw purai here manoj vai lai dhanayabad ❤❤ love from USA 🇺🇸🇺🇸🇺🇸🇺🇸 Jay Nepal Jay Balen 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @Webkhabar
      @Webkhabar  5 месяцев назад

      😍😍🙏🙏

  • @netrabhanndari1778
    @netrabhanndari1778 5 месяцев назад +1

    अब बालेन शाहाले कोठाभाडाँ तिर पनि हेर्नू पर्छ घर बेटिले कोठाभाडाँ धैरै लुटेका छन् यता नजर कहिले आउँछ होला

  • @salushrestha3680
    @salushrestha3680 5 месяцев назад +2

    Good work wow

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl 5 месяцев назад +1

    माहान गेटर नेपाल बालेन शाहको जय 🇳🇵🌍️🎊🎉🤣🎎🎆♥️🌈🐼

  • @suniltimalsena1
    @suniltimalsena1 5 месяцев назад +1

    अगाडिका मेयर र नेताले हरुले मुखले बनाए बालेन्द्र शाहले कामले बनाए कुरा एत्ति हो फरक

  • @mathurabhattrai7786
    @mathurabhattrai7786 5 месяцев назад +1

    बालेन ठाउँमा यी ओलिदेउबा माकुने बाबुराम प्रचण्ड पुग्न त सक्दैनन् यी ओलि र प्रचण्ड देउबा माकुने हरुलाइ त सत्तामा बस्ने जसरी पनि बस्ने यत्ति हो यिन्का काम काहाको बालेन काहाका यी भुस्याहा हरु के बुद्धि छर यी पार्टीको पछि लाग्नेहरु को

  • @jitendrashrestha5406
    @jitendrashrestha5406 5 месяцев назад +1

    Huge Respect ❤❤❤

  • @sunitabhandari7109
    @sunitabhandari7109 5 месяцев назад +1

    Balen is the best. God bless you always, Jay Nepal ❤🙏

  • @dhanbahadurrai7697
    @dhanbahadurrai7697 5 месяцев назад +1

    Balen shaha salute Sir you are the greatest Mayor of the Nepal

  • @numa2439
    @numa2439 5 месяцев назад

    Balen saha jindabad huge respect 🙏🙏

  • @hussamaldean4433
    @hussamaldean4433 5 месяцев назад +1

    Good job 🙏

  • @bhimsarubhimsarumagar4045
    @bhimsarubhimsarumagar4045 5 месяцев назад +1

    Good luck balen sir Jay Nepal 🇳🇵 ❤❤🎉🎉🎉

  • @ChandraParajuli-k3i
    @ChandraParajuli-k3i 5 месяцев назад +1

    नेपाल का राजनितक दल हरु ले काह को भितामा मुर्दबाद र जिन्दबाद काह गयेर लेखछन

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 5 месяцев назад

    सहकारी ठगीको लागि संसदीय छानबिन समिति बनएर लाखौं सहकारी पीडित जनताको इच्छा चाहनापुरा गर्नेगरि पुर्ण न्याय दिनुपर्द्छ। योगेश भट्टराईले संसदीय छानबिन समिति बनाउन नपर्ने भनाइ भत्सर्ना योग्य छ ।

  • @saralachaudhary2010
    @saralachaudhary2010 5 месяцев назад +2

    बालेन सर राजा हाेई न राजा ने्ै हाे

    • @NarayanRai-l5i
      @NarayanRai-l5i 5 месяцев назад

      Kun deshako raja ho garib maara balen

  • @dupendragurung5079
    @dupendragurung5079 5 месяцев назад

    जय बालेन सर❤।

  • @jagatshrestha1638
    @jagatshrestha1638 5 месяцев назад

    Good work all of you 👏

  • @dhanetmg2525
    @dhanetmg2525 5 месяцев назад +1

    good job❤❤❤❤❤

  • @gangashrestha4619
    @gangashrestha4619 5 месяцев назад +1

    Great mayer balen shaha sir n oupamayer sunita ji dhearai dhearai bhadahai cha

  • @UhdamPoudel
    @UhdamPoudel 5 месяцев назад +1

    जनता लाई कर ले ढाड सेकेर म पनि बनाउन सक्छु ,
    गरिब निमुखा को शहर हैन त्यो महङ्गो कर मा महङ्गी को मारमा पिल्साएर बनाएको दुखी जीवन को शहर हो ,
    गर्व गर्न लायक छैन

  • @purnashrestha7457
    @purnashrestha7457 5 месяцев назад +1

    जन्ता भाडातिर्न नसकेर मर्न लागिसके जन्ता लाई बुझ्ने नेता चाहिँ काेहि नहुने रैछ

  • @RatnaSth
    @RatnaSth 5 месяцев назад

    यो मन छेले भनेको कुरा मलाई चाहिँ राम्रो लाग्यो हौ साथि हरु जइ देश

  • @luffytmg6575
    @luffytmg6575 Месяц назад +1

    गाजा भङ खाने मात्र देस्मा छ राम्रोजति बेदेश पुके सके सीप भयको जति गाजा भङ खाने काम नइ नलाग्ने जति नेपालमाछ रेस्टुरेन्ट धउने हरु जति

  • @BhaktaKarki-y5q
    @BhaktaKarki-y5q 5 месяцев назад +1

    मुजि एमाले को बिध्या सुन्दर ले गर्यो? के कांग्रेस को केशव स्थापित ले गर्यो?? मुजि.....एमाले र कांग्रेस को बोक्ने भोटे हरु को बुद्धि ...कहिल्यै नाऔने भयो।

  • @RadhaGiri-l9w
    @RadhaGiri-l9w 5 месяцев назад +2

    Good balen ji news❤❤❤❤❤❤❤

  • @umeshthapa8703
    @umeshthapa8703 5 месяцев назад +1

    Balyn sir ati ramro Kam garnu vyeko x partixya laye ma nii cc camera raknu vyeko vye agha ramro huni thiyo

  • @santanauvagnauvag5536
    @santanauvagnauvag5536 5 месяцев назад +1

    ❤❤❤ balen dada like king

  • @anbahadurpun5680
    @anbahadurpun5680 5 месяцев назад +1

    सलुट छ मेयर बालेन लाइ

  • @RadhaUpreti-b9v
    @RadhaUpreti-b9v 5 месяцев назад

    Good job balen sir 🌷🌷

  • @wowjapan2503
    @wowjapan2503 5 месяцев назад +2

    1k subs napugeka sathi haru aaunus ek arka lai support gardai agadi badhau❤

  • @sabirmiya7334
    @sabirmiya7334 5 месяцев назад +1

    Jay balen sir ❤❤❤❤❤

  • @sharada5383
    @sharada5383 5 месяцев назад +1

    मेयर बालेन ज्यू ले त गर्नु भएकै हो।
    तर
    जनताहरू पनि सुद्रिनु पर्छ।
    रत्न पार्कको शंखधर पार्क सफा गरेको बेलामा खिचिएको भिडियो रहेछ।
    साँचै त त्यहाँ झारै झार, भूँइभरी सुख्खा पातैपात , फुलको बिरूवा सवै खंग्ग्रगै सुकेको पो छ।
    कामदार नपुगेर हो कि ?
    थप्न जरूरी देख्दछु।

  • @sardharana3331
    @sardharana3331 5 месяцев назад +1

    गरे के हुदैन जय बालेन

  • @BeekeyVai-pe5xy
    @BeekeyVai-pe5xy 5 месяцев назад +1

    Balen daju Kada..

  • @indradimdongindradimdong2705
    @indradimdongindradimdong2705 5 месяцев назад +1

    Jai balen sir, ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @krishnakharel2177
    @krishnakharel2177 5 месяцев назад

    जय बालेन ❤❤❤❤❤❤❤

  • @indiraadhikari6498
    @indiraadhikari6498 5 месяцев назад +1

    ❤❤wow

  • @Myfirstlovemomanddad
    @Myfirstlovemomanddad 5 месяцев назад

    Jay balen sir jantako support ra maya dherai vayera afno kam stop na hos

  • @rickyram7301
    @rickyram7301 5 месяцев назад +1

    Very nice 🎉🎉🎉🎉🎉

  • @haribisunke9531
    @haribisunke9531 5 месяцев назад +1

    बालेनले बनाएको होइन भ्रममा नपार्नुहोला ,यो प्रतिक्षालय धरहरा प्रोजेक्ट ले बनाएको हो

  • @jhalakshrestha5788
    @jhalakshrestha5788 5 месяцев назад +1

    great Balen 🎉❤

  • @Nepalimanoranjan-yg7hg
    @Nepalimanoranjan-yg7hg 5 месяцев назад +1

    Balan n sunita good job

  • @kusumrai2526
    @kusumrai2526 5 месяцев назад +1

    Ho ho europ jastai dhekhe maile, dhulo nai dhulo

  • @dipendrabogati7086
    @dipendrabogati7086 5 месяцев назад

    Huge respect for mayor balen shah 🙏

  • @YougGurung-vk6jj
    @YougGurung-vk6jj 5 месяцев назад +1

    balen सग अरु प्रदेश का मेयर ले सिक्नु पर्छ खास गरेर पोखरा को मेयर खोइ कता लुकेछ कुन्नी..?

  • @user-gs3mk6rn6h
    @user-gs3mk6rn6h 5 месяцев назад

    Good work wow❤❤

  • @jagatbhadur2254
    @jagatbhadur2254 5 месяцев назад +3

    Balance Sahaj Jile Kathmandu ko pahchan Vishva Mein Launde❤❤❤

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 5 месяцев назад +1

    Good luck

  • @luffytmg6575
    @luffytmg6575 Месяц назад +1

    जग्गबचो राख्ने लाई के गर्नु परछ भुइ जल्ले भस्मा गर्नु पर्छ माता रानिको अज्ञहो

  • @TaptapawashBaby
    @TaptapawashBaby 5 месяцев назад

    Good job

  • @RadhaUpreti-b9v
    @RadhaUpreti-b9v 5 месяцев назад

    Dheri dheri parghti ghrdhy janu 🙏🙏🙏

  • @krishnadhong7825
    @krishnadhong7825 5 месяцев назад

    केगर्नुर हरु हम्राे देशकाे जनतानै भ्रस्ट चारी लइनै भाेट हल्छन तेसैले भ्रस्ट चारीले चानस पइराकाेछ

  • @YougGurung-vk6jj
    @YougGurung-vk6jj 5 месяцев назад +1

    अब खुल्ला मन्च को चौरमा गएर फुत्बल खेल्ने धोको छ?

  • @luffytmg6575
    @luffytmg6575 Месяц назад +1

    गाजा भाङ खाने धन्या वाद दिन्छ राम्रोले केभन्छ बालेन भतुव बादर भन्छ कसलाइ राम्रो कस लाई नराम्रो भन्ने

  • @adonishoadley204
    @adonishoadley204 5 месяцев назад

    Nepal lai world 🌎🌍 Kai beautiful banaunu parxa sabai Nepali milera.....

  • @KrishnaMee-d9v
    @KrishnaMee-d9v 5 месяцев назад +1

    Good🎉🎉❤❤❤

  • @dilkumarlimbu5479
    @dilkumarlimbu5479 5 месяцев назад +1

    कुनै बेला धरहराको बिरोध गर्ने मान्छे हो बालेन यो कुरा बुझ है मूर्ख हो ।।।।

  • @MrTrustMe
    @MrTrustMe 5 месяцев назад +1

    Patra kar jiu. Balen le gardai hunu huncha ramro kam.yesta hami khusi cham.tara aaru mayor le kina garenan vanera aawaj uthaunus.aaru mayor lai tannus kina yesto na gareko vanera.patra kar matra kathmandu mahanagar palikako hoina.hajur haurle sabai mayor lai gayera vannu paryo.next video yestai dekhana pam.

  • @Kbin736
    @Kbin736 5 месяцев назад +1

    Balen is king

  • @SunitaSulpe-qz7hi
    @SunitaSulpe-qz7hi 5 месяцев назад +1

    Mero bhot le kamgaryo❤❤❤❤

  • @rnabin8296
    @rnabin8296 5 месяцев назад

    Ahile sama meyor ko kam vaneko riban katne matra vanera tha thiyo balen aye paxi tha vo meyor ko ta kam pni hudo raixa thnak u balen

  • @ramkandel8329
    @ramkandel8329 5 месяцев назад

    Jaya baalen shaha giu

  • @Chitragomden42
    @Chitragomden42 5 месяцев назад

    जनताहरु पनि सुध्रिन जरुरत छ।

  • @bibechanaburlakoti5961
    @bibechanaburlakoti5961 5 месяцев назад

    kathmandu matra navaei urae desh yestae ko yestae rup dekhana paenexa bistarae 🙏balen team

  • @Manzil273
    @Manzil273 5 месяцев назад +1

    Iam with balen but yo chai dharhara puna nirman le gareko ho pahile yeso design vaisakeko thiyo farak yeti ho balen aye pachi dharhara le gati liyo

  • @rajubogati2757
    @rajubogati2757 5 месяцев назад

    जय बालेन शाह ❤

  • @MinaSawad-d6s
    @MinaSawad-d6s 5 месяцев назад

    Good luck balen

  • @pashanglama
    @pashanglama 5 месяцев назад

    Go ahead balen

  • @narendradahal9472
    @narendradahal9472 5 месяцев назад

    राजतन्त्र जिन्दावाद