सुस्मिताकी आमाको प्रतिबद्धता यस्तो, बुहारीलाई यत्ति धेरै माया, बुहारीलाई यस्तो नदिने Sushmita KC VDO
HTML-код
- Опубликовано: 10 апр 2022
- सुस्मिताकी आमाको प्रतिबद्धता यस्तो, बुहारीलाई यत्ति धेरै माया, बुहारीलाई यस्तो नदिने Sushmita KC Brother Marriage l Mumy Video
✨🎥अन्तरवार्ताकार/क्यामेराम्यान/सम्पादकः Ashok Sujan Shrestha, Jagat TV
♫ पोष्ट प्रोडक्सनः Jagat Media Entertainment
🚀🌎❀🚀🌎❀🚀🌎❀🚀🌎❀🚀🌎❀🚀🌎❀🚀🌎❀🚀
यस्तै रोचक भिडियोहरु हेर्नका लागि च्यानललाई सब्सक्राइब गर्नुहोस्:- ruclips.net/user/JagatTVNepal?...
**********************************************************
हामीलाई सल्लाह/सुझाव/जानकारी दिन सम्पर्क गर्नुहोस्ः-
👉 मोबाईल/भाईबर/ ह्वाट्सएप/इमोः (+977)- 98550-68353
💌 ईमेलः jagattv.com@gmail.com
🚀👀🌎❀🚀👀🌎❀🚀👀🌎❀🚀👀🌎❀🚀👀🌎❀🚀👀
जगत टिभीसँग तपाई यी सोशल मिडियाहरुमा जोडिनुहोस्ः-
► वेवसाईटः- www.JagatOnline.com
► फेसबुक पेजः- / jagattv
► ट्वीटरः- / jagat_tv
► इन्स्टाग्रामः- / jagattv
----------------------------------------------------------------------------------------
📍Copyright: © & ℗ JAGAT TV © All Rights Reserved. [जगत टिभीको भिडियो अनुमति बिना कसैले युट्युब, फेसबुक, ट्वीटर वा कुनै वेवसाईटमा अपलोड गरेमा कडा भन्दा कडा कारवाही गरिनेछ।]
#SushmitaKC #Bhai_Bihah #Mumy_GangaKC
►हाम्रो नयाँ च्यानल सब्सक्राईब गर्नुहोस्👉 ruclips.net/channel/UCsTI5IrYvtZFROKAAw-pfQw
बहिनी यस्तो सासू ससुरा श्रीमान भाग्यमानीले मात्रै पाउँछ।छाेरिकाे यादमा सधैं भिजेको परेली अब तिमीले ओभानु पार्नुपर्छ।याे घरमा छाेरिकाे कमि भएको महशुस गर्न नदेउ है।भाइ सागरले पनि असल छाेरा र श्रीमानको भुमिका निभाउनु हाेला है।
kati भाग्यमानी रैछउ नानि तिमि कति समझदार श्रीमान भगवान जस्ता सासु ससुरा पाएकि छौ तिमिले सधैभरि बाबा आमालाई जस्तै माया गर्नु है नानु
कति राम्रो चलान सिकाको बहिनी सारै राम्रो लागो अाखा रसायो यो कुरा सुनेर
दाम्पत्य जीवन को सुभकामना छ तपाईं हरु 2 लाई र सासु ले बुहारिलाइ दिएको यो संस्कार सबैको दिलमा बसोस् सबैको सासु आमा बाबा तपाइहरु जस्तै भए सबै बुहारी कति भाग्यमानी हुन्थ्यो होला यिनि बुहारी सारै भाग्य मानि छिन्
कति भाग्यमानी बुहारी सधै भरि हासि खुशी रहनु अनि बुवा आमा लाई सधै भरि सेवा गरि राख्नु ।
बधाई छ सबै परिवार लाई सधै सुखसान्ती रहोस्🙏🙏❤️
खुट्टा ढोगाउने चलन मेरो हकमा पनि छैन बैनी ,यो रिति तपाईं हामिले तोड्न जरुरी छ ,,सारै खुसी लाग्यो ,बुहारिको मनम सधै बस्न सक्नुहोस ,,सधै छोरिको कमि नहोस ,,यहि शुभ कामना ।।
वैवाहिक जिवन सुखद रहोस्
केसी परिवारमा सधैं खुशी देख्न पाउ
धेरै धेरै बधाई तथा शुभकामना 🎉🎈🌺
कति राम्रो सस्कार सिकाउनु भयको सारै भाग्यमानी रहिछन् नानी जो कसैलाइ यति राम्रो परिवार मिल्दैन
कति भाग्यमानी बुहारी 🥰🥰
P
कति राम्रो सोच्नु भ एको हो गंगा मम्मी ले धैरै धैरै बधाई छ हजुर लाई
बैनी यो परिवार मा खुशी ल्याउने जिम्मा तिम्रो हो। तिम्रो उपस्थित ले सुस्मिता को अभाब हुन नदिनु ।सधै सुखि र खुशी खाख्नु आफ्नो परिवार लाई । 💕💞💗
यो दिदिको जुनै भिडियो हेरे पनि आखा बाट आँसु झरेको थाहा नै हुँदैन कसम, बैबाहिक जीवनको धेरै धेरै शुभकामना
संसार कै भाग्य मानी बुहारी
कति भागया माने बुहारी यति धेरै माया गर्ने सासू आमा पाउनु भएको छ
यो संस्कार मलाई सारहै मन लाग्यो
सासु हैना अामा हो सोच्नु यस्तो माहान अामा गंगा बहिनी को कुरा सुनेर अासु नै अाउछ
Ho ne hajur 🙏🙏❤️
Kati ramro bichar sasu mummy ko...God bless you all family members....
Congratulations babu 💐💐💐💐🌹🌹 aba hajurko pariwarma balla khushi dekhna paiyo hajurharuko pariwarma sadhai khushi Milos🙏🙏🙏
सबैको घर परिवारमा एसतै मेलमिलाप भयो भने संसार रंगीन हुने थियो र हून जरूली छ आशीर्वाद छ नानीलाई बढाई अनी शुभकामना
भिडीओ ढिला अपलोड भयपनि अतिनै रमाइलो भकोरछ बैवाहिक जिवनको शुभकामना भाइ बैनि लाई🙏❤️💕
महान सोछ को धनी आमा हुनुहुन्छ।यदि संसारभरिका आमामा यस्तो सोछ भैदिएको भए कुनै नारी बलत्कार दहेज को सिकार हुन्नथिन।बुहारिले पनि आमालाई आफ्नै आमाको स्थानमा राख्न सफल हुन बैवाहिक जिवनको शुभकामना दुबैलाई।
Kasto ramro momko soch kati bhagyamani buhari nani😘😘sadhai timi mom ko buhari haina chhori bhayera ghar pariwarko khayl garnu😘😘bhai buharilai baibahik jiwanko dherai dherai subhakamana😘😘
Aama tapaiko yo mahan pratigya molai akdam man pryo 👍👍👍👍🙏🙏🙏🙏🙏
Very good aama tapai Kati bujhena manxe xuu .sabai yastai vayako vaya mahila mathi mahilako dabab hune thiyana .♥️❤️♥️♥️❤️❤️
बैवाहिक जीवन सुखद रहाेस केसी परिवारलाई सधै खुशी मिलाेस
धेरै धेरै खुसि लागो बुबा अामा लाइे ज्स्तो गरनु नानी भगवान ज्स्तो सासु अनि ससुर हुनहुन्छ
Sabaiko pariwarma yesto parents ko dherai khacho chha i love u mamu🙏🙏🙏animatra hami xori paxiko buharile naya life paaux.
यती धेरै माया दिनु भको छ अन्टी हजुरले ।खुसी लाग्यो सबै हजुर जस्तो सासु हुदैनन्
धेरै भाग्यमानी छाै नानी सासू ससुरा लाई माया गर ल नानु
Sachi Kai male pane buhare man paro sarai saskare buhare paunu vakox tapaiharule malae uesko sabai biulemaa hunuparne kuraa haru maile paae malae Mero aamaale vneko kuraa Ra maile jastai usle pane biule maa hunu parnee saskar nevayou malae sarai chita bujo hai good Mero bainee
Kati ramro aasirbat dinu vaeko buhari Lai.
She's so Lucky daughter in law
सुस्मिता को ममि बोल्दा आँसु थामियन दुलही नानी आफ्नो ममि जस्तै माया गर्नु है आज सुस्मुता भैदिय कोभय झन कस्तो हुने थियो होला 😢😢😢😢😢😢
धेरै बधाई दादा भाउजुलाई ममि बाबालाई धेरै माया छ
Sarai ramro bichar Didi ko vaghawan jasta sasu sasura paexau xori ko vumika nivau sadai khusi rahanu
कत्ति भाग्यमनि रैछौ नानी तिनी कत्ति समझदाकरत सि र्मान भगवान जस्ता सासू ... सरुरा पाएकि छौ । तिमिले सधै भर बाबा आमालाई जस्तै माया गर्नु है नानू ।।।
Beautiful ❤❤❤❤❤👌👌👌
दुलही नानि ले यति राम्रो बुझ्ने सासु ससुरा श्रीमान् पाकि छ्न ।यिनि सारै भाग्यमानी छिन ।अब सासु नभनेर जन्म दिने आमा बुबा हो भनि सुस्मिता छोरीले दिने माया दुलाहि नानि ले दिनु पर्छ। बधाई छ नयाँ जोडी लाई।
nice 👌🥰🥰
यो पछिल्लो भिदिओ त सबै दोहोर्याको के हो??
Beautiful
Kati ramro sasu God blessed
Kati mahan Soch X DD ko
Kati Mahan soch aama ko 👍👏👏
Congratulations.sabai family lae sukha shanti hos runa ab kaely naparos
brave women mummy 🙏
Beautiful ❤️❤️❤️🥰🥰🥰
Badhai xa paribar ma god bless you.
सुस्मिताकाे अामाकाे कुरा अरुलाई कस्ताे लागाे मलाइत पटक्कै चित्त बुझेन बुहारि लाई छाेरि भनेर छाेरि बनायपछि छाेरिले सुत्न चाहिँ छाेरा शीत हुदैन नि, अामाकाे छाेरि त छाेराेकाे दिदी बैनि पर्छ, याेनौटंकि नाटकले गर्दा भाेलि छाेराले फेरि अर्काे बिहे गर्न पर्छ किनकि, अामाकाे छाेरि त स्वास्नी हुदैन, दिदी बैनि पर्छ, स्वास्नि त चाहिन्छ सन्तान पनि चाहियाे अामाकाे छाेरि शीत सुत्न मिलेन, छाेरा छाेरि बनाउन मिलेन तेसैले गर्दा अब फेरि अामा लाई बुहारि र छाेरा लाई स्वास्नी श्रीमती चाहियाे अामा लाई बुहारि पनि त चाहिन्छ नि, अब चाहिँ छाेरालाई स्वास्नी अामा लाई बुहारि कहिले बिहे गर्नि याेत छाेरि बनाकाे हाे क्यारे छाेराले सुत्न मिलेन अामाकाे छाेरि सित
Good thinking dd
happy married life vai bahinilai❤️❤️❤️❤️👌👌👌👏👏👏👏
❤cute Buwari nani also very lucky
आँसु आयो यो हेरेर😢😢
So sweet
Badai xa hajur haruko pariwar ma sada khusi chawos sasu buharima aama chori ko maya hos
Always God blessing
अामाकाे माहान साेचलाई सलाम छ ।
Congratulations 🎉
Congratulations
रामो कुरा मैले पनि बुहारी लाई ढोगाईन र हामा छोरीहरू ईनैहुन।
Buharile ek din dhogne birse gaunai uthaune samajma yadi uhale vane jasto sachai buharilai dhogaunu hunna vanne uhalai mero salam xa.
Kc family lae congratulations ❤❤
Wow
Betauiful🤩🤩😊😊
Nice
Congraulations
Good massage to go society
Mummy u r god
Kati mahan hunuhunxa hai sis😘😘
Congratulations Vai /bhuhari।
She is so lucky daughter in law n sasuko mijas ssrainai man paryo
Owo very nice
Happy married life
yo pariwarma harayeko khusi pheri palaos aba sadhai bhari khusi rahirahos hajurko family suva kamana
Happy mairrge life and god bless
अरु बाकि भिडियो पनि हेरन पाय हुने थियो ♥️♥️
बधाई छ सबै परिवारलाई
बधाई छ
Bhagyemani buhari💓
Dulahi nani aamala susmitala birsaune maya dinu la
Didi hajurko socha mahan xa hai
Kati ramro bujeko pariwar
baibahik jiban sukhad rahos kati mahan aama hjr hjr jastai sasu sabai buharile paye kati vagyamani hunthe hola xoriharu
Mahan aama 🙏❤️❤️❤️♥️♥️♥️
You are great mom
God bless this family..🙏🙏🙏
बधाई तथा शुभकामना छ।
Good
कति भाग्यमानी नानि तिमि
Sasu Aama hun ta yesto
Sabai sasu mummyko yastai bichar Vaya kunai chelile dukha Paine thiyann
Love you jodi ❤️❤️❤️❤️🌹🌹
मातिन नि वर लाउन्नन् तसर्थ आफू सहिसलामत रहन पर्छ केथा काे कतिखेरकसरि परिवर्तन हुन्छन्।
So lucky girl
kati vagya Mani hunundo raixa dis yati ramro soch vayeko family paunu vsyo
Congratulations didi jmhajulai
कती भाग्यमानी sis तपाई त भगमान जस्ता सासु ससुरा अनी husband छोरीको कमी हुन नदीनु है sis
💗💗💗💗💗💗❤️❤️