एउटा झुल ओड्नुनी यत्रो भिडियो बनाउन सक्नेले मौरी सम्बन्धि अरूको भिडियो हेरेर सजो तरिका सिक्न अनि मौरी काड्ने सिजन को बारेमा बुझेर दुःख गर्दा फाइदा हुन्थो
हजुर हरु ले मह खानुस तर यो रूख लाई काटेर वन को नियमलाई मजाक वनाएको त होईन नि हजुरको भिडियो हेरिन्थ्यो यसरी सयौ बर्ष पुराना रूख अर्धकाटेर जाबो महका लागि यो राम्रो कुरा हो जस्तो लाग्दैन! यो कुरा सम्बन्धित निकायले जान्ने कुरा हो र जान्नेछ!
अर्गानिक भिडियो,अर्गानिक बोली भाषा ,स्पष्ट बोलि सार्है रमाइलो लाग्छ नछुटाएर हेर्छम है हामि देई को भ्लग❤😂👍️
वास्तविक जीवन त पहाड र हिमाल बसेकोले जिएकोछ
धेरै राम्रो लाग्यो भिडियो, धन्यवाद 🙏💞
अर्गानिक vlog अर्गानिक मह ❤❤ बहिनी। हजुर को face त फुलेको पाउरोटी जस्तो पो देखियो हासेरै मरे म त 😂😂😂
एउटा झुल ओड्नुनी यत्रो भिडियो बनाउन सक्नेले मौरी सम्बन्धि अरूको भिडियो हेरेर सजो तरिका सिक्न अनि मौरी काड्ने सिजन को बारेमा बुझेर दुःख गर्दा फाइदा हुन्थो
Nice video.wishes to everyone of you.🎉🎉🎉
Dherai ramro video yo ho ni arganic village girl type video
धेरै दिन पछि सुस्मी बैनिको भलग हेर्ने मौका मिलेको त्यही पनि मौरिले डर लाग्दो किस गरे छ नि बरै
Gobre salla tw vannu vo tar kundesh kun jilla ko kungau kun thauma ho tyo pani vannu paryo ni
नमस्कार 🙏 आज वनको कठ्यौरी मौरी काडदाका चुनौती र रमाइलो क्षण भिडियोमा प्रस्तुत गरेकी छु माया गरिदिनु होला🙏
❤❤❤❤❤
नमस्ते म सर्लाही बाट हजुर को कुन ठाँउ हो एति धेरै माहुरी पाउने रहेछ
मत मह काडे को हेरदा साहारै मजा लागियो
Wow dami ❤️❤️
धुवाँ लाउनुपर्छ।
Hajur ko ghar baglung hoki mygdi ho sis bhasa ta utai tira ko jasto xa ❤😊😊😊
@@divsrana275 Baglung ho hajur😁❤️
😢😢😢 लहै ख्याल राखुम ❤❤❤
धेरै दिन पछि भेटन पाईयो शुसमि लाई
Malai pani jangal ma gaara asari nai pakaara khana man pariko cha
😂😂😂😂😂 moti lai Ghana moti banaideyo haha so nice video🎉🎉🎉
दिदिलाई त मौरिले तोकेर लास्तै गरेछ नि
wow
interesting video
didi ramro cha video tara rukh nai katnu nahune jasto lagyo hai... testo ramro rukh nakatnu didi.
Mukha bigriyexa hajur
honey hunting keep support
❤❤❤❤❤❤
मत हासिरहे एकैछिनसम्म तपाइको आँखा देख्दा
❤❤❤😂😂😂
मह काड्न सिजन हुनुपर्यो जैले सुकै कहा हुन्छ मह
सुस्मी दिदी को बिजोक माउरी ले तोकेर
Maury la toky ci asati ho aba 🤣🤣🤣🤣🤣🤣🤣
माेउरि घरमा लियेर जानु हाेला र राखनु हाेला
बिचरा मौरीको घर भत्काएर कति पाप गरेको , तिमले बनाईदेको घर हो र???थुतुनो होईन ….मा पनि टोक्नु पर्ने ।
Sorry hai tara face dekhera dherai hasey ma 😂😂
Original honey Lagaunu tokeko ma
Ani sali susmeeta katheuri le tknu ra na toknu ma k hi farak dekhdina tw mata hjr lai
@@yambahadur8334 हो क! हुन त😆😆😆
हजुर हरु ले मह खानुस तर यो रूख लाई काटेर वन को नियमलाई मजाक वनाएको त होईन नि हजुरको भिडियो हेरिन्थ्यो यसरी सयौ बर्ष पुराना रूख अर्धकाटेर जाबो महका लागि यो राम्रो कुरा हो जस्तो लाग्दैन! यो कुरा सम्बन्धित निकायले जान्ने कुरा हो र जान्नेछ!
Support me guys❤
❤❤❤❤
❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤❤❤