you are so sweet dada hjr testo tallent hunu hunx but your supportive nature and good manner defines you more ..i want see you as winner of the voice of nepal season 3 ....love you a lot dada keep smiling
हार्दिक श्रद्धाञ्जली तथा श्रदा सुमन सहित अलबिदा प्रेम ध्वज प्रधान ज्यु प्रति त्यो शरीर अनि आत्माले छाडेर गय नि हजुरको स्वर यो धर्तिमा अमर रहने छ यी कालजयी संगितले हजुरको बैकुण्ठ बाँस होस😥😥 तथा सोकसन्त परिवार प्रति धर्यधारण गर्ने शक्ति मिलोस ।।।
सिन्दुपाल्चोकमा जन्मिनु भएर नेपाल लगाएत बिश्वभर छरिएर रहनु भएका नेपालिहरुको मनमा अमर रुपमा बस्नु भएका देशको म्युजिक छेत्रका महान गायक सर प्रेम द्वज सर प्रति हारिद्क समाबेदना !
आजको ब्याटल मध्य टिम प्रमोदको ब्याटल उत्कृष्ट लाग्यो किरण र सुरक्षा को गायकी wow उत्कृष्ट उच्च लेबलको गायकी किरण एउटा यस्तो बेक्ती हुन जुन नेपाली music इन्डस्टी ले खोजेको The voice of Nepal ले पायको छ किरण लाई फाइनलमा देख्ने चाहाने को को हुनुहुन्छ यता आउनुस त
सुरक्षालाई स्टिल गर्दा मेरो आँखाबाट साच्चिकै खुशीको आँसु बगे...एकदमै उत्कृष्ट प्रस्तुति लाग्यो किरण गजमेर र सुरक्षा सेन्चुरीको😍😍हार्दिक बधाई तथा शुभकामना दुवै जनालाई ❤️❤️
@@laxmiacharya5802 त्यहि त हामि एकछिनको प्रफोमेश हेरेर cmt गर्छौ राम्रो र नराम्रो भनेर तर उहाको ठाउमा बसेर कहिल्यै सोच्दिनौ उहाहरुलाइ थाहा छ कसले कति गाउन सक्छ भनेर सो त्यहि अनुशार श्रेयालाइ रोज्नु भा हो उहाले तर कति नराम्रो Cmt गरेर गाली गर्नु भयो उहालाइ यदि संन्तोश दाइलाइ अझै अगाडि लान मिल्थीयो भने अरु कोच हरुले स्टिल गरिहाल्नु हुन्थियो नि तर यो कुरा सबैले कहा बुज्नु हुन्छ र
आदरणीय श्रष्ठ गाएक नेपाली सांगीतिक क्षेत्रका एक इतिहास श्री प्रेमध्वज प्रधान को असामहिक निधन भएको ले एक्दम दुखी छु वहाँ को आत्मा ले शान्ति पाओस... हार्दिक श्रद्धाञ्जली ।।। म चाहिँ किरण गजमेर को सारै ठूलो फेन भए सारै मीठो स्वर अनि त्यस्तै सालिन इमानदारी र सफा मन भएको किरण को चाहिँ म साच्चै म ठूलो फेन नै भए ।
सुरक्षा लाई इस्टील मा लिएको मा तिर्सना कोच लाई धन्यवाद भन्न चाहान्छु खुसि लाग्यो । नकअाउट मा बबाल प्रर्स्तुती गर्ने को लागि अग्रिम शुभकामना दिन चाहान्छु सुरक्षा
I am thankful to trishna for her generosity and wisdom to pick suraksha. Trishna growing as a coach and her confidence level is just wow 🤩 lately. Wish her all success ❤️
नेपाली गीत संगीतको एक नक्षत्र ,जसले घुम्तिमा नआउ है ....,पर लैजाऊ फुलहरु जस्ता कालजयी गीतहरु हामी माझ छोड्दै “भईस अफ नेपाल” द्वारा सम्मानित सर्बप्रिय गायक प्रेमध्वज प्रधान प्रति हार्दिक श्रद्दासुमन!
Wow what a voice and performance kiran gajmer & surakshya sentury amazing mind blowing & same like recorded songs this is one of the top best performance of battle round this session lots of love and wishes to both congrats judge TRISHNA GURUNG you chose deserve voice and talent 🤟🤟🤟
@@thesocialchanel8058 ब्रो रियालिटि सो मा कँहाबाट अायो जातभात कुन दुनियामा हुनुहुन्छ यार , जसको अावाज राम्रो छ उसलाई नै हो राम्रो भन्ने , यार यो जात , वर्ण , लिङ्गको पछि किन यति धेरै दौडिनुहुन्छ । तपाईसंग मैले जातको कुरा गरेको छु र मैले जे देखें त्यहि लेखें अनि तपाईको समस्या चैं के हो ? त्यतिकै जातभात को कुरा गर्नुहुन्छ । हाम्रो समाज त्यसै पनि जात , वर्ण र लिङ्गको चपेटामा फँसेको छ अनि तपाईं चैं हरेक कुरामा किन जातभातलाई जोड्नुहुन्छ । राम्रोलाई राम्रो भन्ने मेरो स्वतन्त्रताको कुरा हो , अनि अर्को कुरा म जातिय विभेद र छुवाछुत प्रथाको सबैभन्दा ठूलो बिरोधि हो । संसारमा तीन जातमा मानिस छन , महिला , पुरुष र तेस्रोलिङ्गि बुझिराख्नुहोला ।
@@pratimamagar9916 Thank you sir . We are only human एउटा शुन्दर समाजको निर्माण गर्ने हामी युवाहरु नै जाभातको पछि दौडियौं भने यो देश र सभ्य समाजको कल्पना गर्नु भनेको दिवा सपना देख्नु जस्तै हो , त्यहि भएर कुनै पनि विषयवश्तुको बारेमा कुरा गर्दा यो जातभात , वर्ण , लिङ्ग भन्ने शब्दलाई उच्चारण नगरेकै राम्रो । सबैले बुझ्नुपर्ने कुरा के हो भने हामी पछि पर्नुको मुख्य कारण नै जातभात , वर्ण र लिङ्ग हो त्यहि भएर यो शब्दलाई प्रयोग नगरेकै राम्रो , हामी नेपाली हौं , नेपाली भएर बाँचौं , नेपाली भएर मरौं । जातभात वर्ण र लिङ्ग हामी सोझा नेपाली जनतालाई लडाउँन ठुलाबडा भनौंदाले बनाएको कुरिति कुसस्कार हो यसलाई सबै नेपाली मिलेर हटाउनु पर्छ । जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आदरणीय गायक सर्जक प्रेम धोज प्रधान ज्यु प्रति हार्दिक श्रद्धाञ्जली 😢 नेपाल सरकारले सम्मान दिन पनि नसकी यो सन्सार बाट बिदा हुनु भो 😢 हजुर सधै अमर हुनुहुनेछ ।
Proud of you surakshya baini, when you make Male half note high then it is very difficult for female to sing and you took it as a challenge. That's proved how good you're in singing. All the best sister
ब्लाइन्ड अडिसन हेर्दा सुरक्षाले यतिको गाउछ भन्ने कल्पना पनि गरेको थिएन मैले तर आज एउटा गाएक सङ्ग टक्कर गरेको देख्दा मन फुरुङ्ग भयो हार्दिक बधाई सुरक्षा
Woooow💖💖💖what a performance kiran Dada and surakshya dii I'm proud of uh.. म चाही किरन दादाको ठुलो fan र म किरन दादालाई support गर्दै जानेछु। Voice of Nepalमा धेरैको performance देखे but किरन दादाको जस्तो performance कतै देखिन। I'm biggest fan of Kiran dada...plz support him guys..and I also support him 💖💖💖
नेपालका महान लेजेण्डरी गायक प्रेमध्वज प्रधान ज्यू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु उहाँले छोडेर गए पनि उहाँले गाएका गीतहरु सदैब अजर अमर रहिरहने छन्।
Kiran Gajmer is the best singer of this episode I was waiting for his performance finally I watched... Surakshya and Kiran both have given their best ....and best of luck Kiran Gajmer bro....
Voice hernu dherai khushi lagyo . Ma sdhai herchu sano sujhab voice team lai darsak rakhnu ma dinstence manitine garnu bhayeko lagena ahile c ovit 19 time ramro chhaina nepal so take care garnu vaye ramro hunthe hola santosh tamang dubai
Kiran brother you will gets huge vote & support. I’m all the from Denver, Colorado🇺🇸 and also please I request my/our Bhutanese community from USA, Canada, UK, Australia, Netherlands, And Denmark give him huge round of plus, love and huge support. It’s from our/my “BHUTANESE COMMUNITY” and we should proud and I hope you all folks give him Bhutanese love. We love you bhai.
Love you k!ran vai temro voice ma mithas cha ...looking handsome wow.....dherae choti hery aaj ko temro performance aajh pani hern pugyko chaen love you bro...
@@roniroy8597 first, common don’t pretend that you never know about it . Second, he already mentioned on blind footage(he born & raised in what kind of community vibe and also now his living standards). Where is humanity on human being? It doesn’t matter which level your and me, we are humans being. “SUCH A SHAME PERCEPTION/COMMENT”
कोच तृष्णालाई धेरै धेरै धन्यबाद 🙏 सुरक्षा जस्तो मीठो स्वरको धनिलाई आज बाहिरन बाट जोगाएको मा 👋👋❤️❤️
🕵️🕵️🕵️🕵️
उत्कृष्ट प्रस्तुति दिनु हुने सबैलाइ बधाइ तथा शुभकामना
Love you sir
Parmod bro love you 😘💖
🙏
Always fav coach pramod♥️
किरण 👍️👍️
आजको सबै भन्दा एकदमै मन छुने पर्तिभा तिम प्रमोद सरको देखि भयो भन्ने कति जना हुनुहुन्छ ?
Team pramod is always best
Kiran gajmer kati mitho voice🙏😘
टिम होकि तिम हो ब्रो?
Aaja matrai hoina jun pni epshot Pramod khoie hunxa 🔥🔥🔥🔥
Battle should be 4 chairs vs 4 chairs hunu parne ho... last time pani testai garyo pamod le. Not fair.
जस्ले यो comment पढ्दै हुनुहुन्छ उहाँको आमाको आयु लामो होस! माततिर्थ औसिको सबैलाइ शुभकामना
♥️♥️♥️
Thanku sem to you kiran brother
Dhanyabad daju♥️lots of love from jhapa bro💖
you are so sweet dada hjr testo tallent hunu hunx but your supportive nature and good manner defines you more ..i want see you as winner of the voice of nepal season 3 ....love you a lot dada keep smiling
मेरो आमा त अहिले म सङ्ग हुनुहुन्न।।😭😭😭😭
आजको प्रस्तुति मलाइ एक्दमै आनन्द लाग्यो झन अन्तिम्मा तृसना कोच लाई मनै देखि नमम भन्न चाहान्छु one like for तृशना कोच ❤️❤️❤️
Trishna gurung ekdaam babaal
I go with .... kiran ...good luck bhai 👍👍👍👍
😍
Wow ...dami bhai n bainee..
Congratulations Kiran...🙏🏼🙏🏼🙏🏼Thank you pramod sir...👍👍
यति मीठो संगीत का धुन बजाउने बाध्यबाधक साथीहरू लाई सलाम
👍👍👍👍
कसम यति मिठो भ्वाइस आउट हुन वाट बच्यो कसम आँसु आयो धेरै धेरै धन्यबाद धन्यवाद तृष्णा दिदी लाई 100टाइम तृष्णा
Right
कोच तृस्ना ले धेरै राम्रो जज गर्नु भयो।। 💚💚💗
किरन को सुरक्क्षा को जसरि भएनि नयाँ गित रिलिज भएको हेर्न चाहानेहरु यता
Me tooo
Me too❤️
बिहान उठने बित्तिकै the voice of nepal herne jati hajir hum❣️❣️
me😊😁
ma
Semto u
Me
Me also...❤️❤️🖤🖤🖤
आजको बेस्ट Singer हरुमा ( किरण +सुरक्षा ) मेरो ब्याक्तिगत रोजाईमा ❤️
sahi mero ni kiran surakxya
Meroni
Indeed ❤️
Mero ni my best👌👌👌👌💟💟💟💟
Ab surakxya lai suport garum hai sapai jana le
वा....!
सुरक्षा सेन्चुरी what a respect prmns ❤️❤️❤️❤️❤️
किरण गजमेर र सुरक्षा को फ्यान जति यता❤️❤️❤️
हार्दिक श्रद्धाञ्जली तथा श्रदा सुमन सहित अलबिदा प्रेम ध्वज प्रधान ज्यु प्रति त्यो शरीर अनि आत्माले छाडेर गय नि हजुरको स्वर यो धर्तिमा अमर रहने छ यी कालजयी संगितले हजुरको बैकुण्ठ बाँस होस😥😥
तथा सोकसन्त परिवार प्रति धर्यधारण गर्ने शक्ति मिलोस ।।।
आदरणीय महा गायक प्रेमध्वज प्रधान को सर को आत्मा शान्ति को लागी सबै ले श्रदान्जली अर्पण गरौ,
👇👇
❤❤❤❤
So sad news
Rip prem sir
Rest in peace
Wow kiran dada best of lock
सुरक्षा steel हुदाँ बहुत खुशी हुने र तृष्णा लाई धन्यवाद दिने जति यता हाजिर✊✊✊
Kun steel ho bro jagadamda ki ambey steel ?
@@darshanniroula9748 savage gayo daku 😂
ME TOO
Lastma Trishana mam le buzz Garda ta kasto Ashu nai ako vnya Khushi lageo☺️☺️☺️ Surakshya is stil 👌❤️
Tirsana team ma janu vako xa ramro xa
सुरक्षा सेन्चुरी र किरण गजमेर दुवै जना लाइ एकदम बधाई .. धन्यवाद तृष्णा जी 🙏🙏
आजको दिनमा पनि सबै skip गरेर किरन को performance हेर्न आउने म मात्रै हो कि आरु पनि हुनुहुन्छ ।
म त झन सधै skip गरेर किरण जी को मात्र हेर्छु।💕
50 choti herey hola ho mailey
तृष्णा आज मन जित्नुभयो । भ्वाइस अफ नेपाल कै सबै भन्दा प्रिय क्षण धन्यवाद तृष्णा
yes really yr
सिन्दुपाल्चोकमा जन्मिनु भएर नेपाल लगाएत बिश्वभर छरिएर रहनु भएका नेपालिहरुको मनमा अमर रुपमा बस्नु भएका देशको म्युजिक छेत्रका महान गायक सर प्रेम द्वज सर प्रति हारिद्क समाबेदना !
कोच तृष्णा बहिनिले ले सुरक्षा लाई स्टिल गरेर एकदमै राम्रो गर्नु भयो। एउटा भोईस गुमाउने वाला थियो भनेर सोच्दै थिए। congratulations Team Trishna 😃👍️👍️👍️
Kiran and Surekshya were just outstanding .. Both deserve to be stay on TVON and thank you Trisna Ma'am..
Ooooooooooooooooooooooooooooòòoooooooooooooòo
सुरक्षा लाइ मन पराउने जति हाजिर हम त😍😍😍😍
सारै शुरिलो स्वर
Ma pani xu
Ma ne yeta xu❤️❤️
शुक्रबार र शनिबारको प्रतीक्षामा बस्दा बस्दा वाक्क भैन्छ यार ! दिनकै आउने भए हुन्थ्यो के 🤗
Same 🤗🥰❤️
Zunge daju same
Zunge daai big fan,❤️❤️❤️❤️❤️❤️
है सर
Haha
सुरक्षा स्टील हुँदा खुशी हुने म मात्र होकी अरु पनि कोई हुनु हुन्छ ❣️❣️🙏🇳🇵🇳🇵best of luck सुरक्षा 🙏🙏
Dhirai kusi lagayo surushyalai
asti kanxa lae out garda mn khallo vako thiyo hijo surakxya lae still garda khusi vo mn dherai🙏🙏🌹🌹🙏🙏
kasari steal vayo? select gareko hoina ra trishna le ?
Mo pni ekdam khusi..xu..n tq for tirsana mam
& Good luck surakya.mehant r .voting raound par grnu vayo vane..tapai winner pakka
आदरणीय प्रेमधोज सर प्रती हार्दिक श्रद्धाञ्जली दिने जति येता
आजको ब्याटल मध्य टिम प्रमोदको ब्याटल उत्कृष्ट लाग्यो किरण र सुरक्षा को गायकी wow उत्कृष्ट उच्च लेबलको गायकी किरण एउटा यस्तो बेक्ती हुन जुन नेपाली music इन्डस्टी ले खोजेको The voice of Nepal ले पायको छ किरण लाई फाइनलमा देख्ने चाहाने को को हुनुहुन्छ यता आउनुस त
mero pani kiran gajmer lai 1vote
Singing ways Surukcha is batter then kiran today bro 🤣🤣
The Voice of Nepal को इतिहासमा सबैभन्दा मन परेको प्रस्तुती किरण र सुरक्षाको लाग्यो । धेरै धेरै बधाई दुबै जना र टिम प्रमोद र तृष्णा
Balla vane trishnako budhhi palayo jasto chha
दिप श्रेष्ठ /राजु लामा /प्रमोद खरेल
तृष्णा गुरुङ सबैजना मेरो मनपर्ने
गायक गायिका कोच हुनुहुन्छ 🤗🙏
म, जस्तै सधैं हेर्ने को-को हुनुहुन्छ ?🙆
Umm
😂
Mh pni ho hjr mero channel pni subscribe gardinu lw saboi janale
Mah xu hjr.
Sadhai nai hernu hunxa rw Friday ani Saturday matra aauxa tw sadhai nai hernu hunxa vane tw sakkigoni hoin tw
Kiran gamer and surakhya performance take voice of season 3 next level once again thank u entire team of VON for bringing this platform in nepal
कसम आज तिर्सनाले मेरो आँखा देखि आँसु झार्यो सुरक्षालाइ स्टिल गरेर मैले त सोचेको थिए जाने भयो भनेर सो धन्यवाद तिर्सना😍😍😍😍😍😍
❤❤❤❤
सुरक्षालाई स्टिल गर्दा मेरो आँखाबाट साच्चिकै खुशीको आँसु बगे...एकदमै उत्कृष्ट प्रस्तुति लाग्यो किरण गजमेर र सुरक्षा सेन्चुरीको😍😍हार्दिक बधाई तथा शुभकामना दुवै जनालाई ❤️❤️
Me too
Same here ...
Me 2 lol 😆😆😆
Surakshya ko voice wao...goojboom aayo mero ta
छोएर वर पिपलु गित लाई स्किप नगरी हेर्ने यत हाजिर हुम त!!
Skip matrai horw vanya 4,5patak herisake😂😂😂
Iam gonna watch it again 😍😋😋😋⚠️❣️⚠️
6/7 choti herda pni ajhai herna man lagxa💕💕
Wow performance as well as singing by both Kiran and surakshya 😍😍. Keep it up 👍. Love from USA 🇺🇸
प्रमोद सर लाइ धेरै धेरै धन्यवाद एति राम्रो कोरोगराफी गर्नु भएको मा प्रमोद सर को
यो पफोमेन्स हेरेर इन्जोवाइ गर्ने जति एता हाजिर हुम त
पहिलो चोटि तृष्णा लाई ,,,धन्यवाद दिने को को छौं 💞💞पहिलो चोटि तृष्णा ले राम्रो गरेको ylll 💞💞💞
Joiloi ramro Garxa ek din chin euta rai lai select nagareta sabaile galti Gare naba dami xa aru back vuice ni hernu parxani
@@laxmiacharya5802 त्यहि त हामि एकछिनको प्रफोमेश हेरेर cmt गर्छौ राम्रो र नराम्रो भनेर तर उहाको ठाउमा बसेर कहिल्यै सोच्दिनौ उहाहरुलाइ थाहा छ कसले कति गाउन सक्छ भनेर सो त्यहि अनुशार श्रेयालाइ रोज्नु भा हो उहाले तर कति नराम्रो Cmt गरेर गाली गर्नु भयो उहालाइ यदि संन्तोश दाइलाइ अझै अगाडि लान मिल्थीयो भने अरु कोच हरुले स्टिल गरिहाल्नु हुन्थियो नि तर यो कुरा सबैले कहा बुज्नु हुन्छ र
के गरीन् त्यस्तो ?
आदरणीय श्रष्ठ गाएक नेपाली सांगीतिक क्षेत्रका एक इतिहास श्री प्रेमध्वज प्रधान को असामहिक निधन भएको ले एक्दम दुखी छु वहाँ को आत्मा ले शान्ति पाओस... हार्दिक श्रद्धाञ्जली ।।।
म चाहिँ किरण गजमेर को सारै ठूलो फेन भए सारै मीठो स्वर अनि त्यस्तै सालिन इमानदारी र सफा मन भएको किरण को चाहिँ म साच्चै म ठूलो फेन नै भए ।
Kiran and surakshya voice is really amazing ❤️❤️
म चाहिँ किरण गजमिर दाईलाई support गर्न चाहन्छु
उनी voice of nepal कै उत्कृस्ट कला हुन्
किरण गजमिरको fan हरू जतिले 1 like गरम है
same here 😍😍😍😍
Same here
Same here
Me
Me too
किरण ❤️
किरण ❤️
किरण ❤️
किरण ❤️
किरण को आजको प्रस्तुति हेर्दा सुन्दा जिउमा काडा उम्रेको मलाइ मात्रै होकि अरु पनि हुनुन्छ हाजिर गरुम है एता🙏🙏
Totally agree with you
Dherae ramro thiyo kiran vai ko performance....
Kiran ❤❤❤❤💯💯💯
Kiran good voice
Kiran
सुरक्षा बहिनी लाई अगाडी लानु भयो एकदम भावुक हुँदै यो episode हेरियो once again thank you Trisna mam!!!
मेरो नि आँखा रसायो।
दुबै दामी हो, तर एउटा लाई मात्रै लाने फोर्मेट हुनाले ...
जे होस दुबै आउनु भो। tqs तृष्णा म्याम 🙏🙏
woww woww woww really amazing performance of Kiran gajmer nd Surkchya shenturi😘😘❣️❣️ love you both of you💕😘
प्रतिस्पर्धी भनेको"किरण👉 सुरक्षा जस्तो हुनू परछ । प्रतिस्पर्धी हो दुश्मन hoinसुरक्षा सुपर,,,, कती क्लार्टि के आवाज love your voice ❤️❤️❤️
सुरक्षा लाई इस्टील मा लिएको मा तिर्सना कोच लाई धन्यवाद भन्न चाहान्छु खुसि लाग्यो । नकअाउट मा बबाल प्रर्स्तुती गर्ने को लागि अग्रिम शुभकामना दिन चाहान्छु सुरक्षा
Yay 😍😍👌
Yeah
😌😌
I am thankful to trishna for her generosity and wisdom to pick suraksha.
Trishna growing as a coach and her confidence level is just wow 🤩 lately.
Wish her all success ❤️
यो पटक को बिजेता किरन मेरो लागि
म मात्र होईन म जस्तो मेरो कम्पनी को हजारौं साथि हरु उहा को शुभचिन्तक हुनुन्छ🤗🤗😘 bast of luck bro from malaysia
वाउ कति मिठो अावाज किरान रा सुरछा को किरान रा सुरछा लाइ मन पराउने हरु यता है हजुर हरु❤️❤️❤️❤️👌👌👌👌👌👍️👍️👍️👍️👍️
"नबोली नबोली" मा प्रिया गुरुङको स्वर अति नै मन पर्यो। उमेश क्षेत्रिको स्वर नि राम्रो छ।
"'kiran make me full of tear on my eyes every each episode.'"
Such a wonderful opening by Kiran gajmer omg I am in love with his voice and also him🥰🥰🥰🥰
अति खुशी लाग्यो प्रमोद सर को टिम बाट दुबै जना Save भयको मा धन्यवाद तृश्ना मेडम 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
म पनि आरामै छु
compettiting with kiran gajmer is not so or not easy...so salute to surakshya for neck to neck performance
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Really
Nice comments sis..
Really
yeas you are right 🙏🙏🙏🙏🙏🙏🙏
आदरणीय महान गायक प्रेम ध्वज प्रधान प्रति हार्दिक श्रद्धाञ्जली 😭😭😭
नेपाली गीत संगीतको एक नक्षत्र ,जसले घुम्तिमा नआउ है ....,पर लैजाऊ फुलहरु जस्ता कालजयी गीतहरु हामी माझ छोड्दै “भईस अफ नेपाल” द्वारा सम्मानित सर्बप्रिय गायक प्रेमध्वज प्रधान प्रति हार्दिक श्रद्दासुमन!
*आजा प्रमोद सर को तिम को राम्रो र तृष्णा दिदी लाई धेरै धेरै धन्यवाद भोईस खेर जना दिनु भएन सुरक्षा अझै मेहनत गर्नु होला बधाई छ*
तृष्णा म्यामलाई स्टिलको लागि आभार व्यक्त गर्न चाहान्छु।।।।
प्रमोद दाई को स्वर र जज गर्ने तरिका को को लाई मन पर्छ हाजिर हुम??
i am agree with you
Nice
Pramodh ali badi bolne judge garne tarika ra khubi sabai koch ko utikai x
Ali badhi bolne bani man paren judge garne tarika sabai jaj ma utikai x
Best singer ...
Wow what a voice and performance kiran gajmer & surakshya sentury amazing mind blowing & same like recorded songs this is one of the top best performance of battle round this session lots of love and wishes to both congrats judge TRISHNA GURUNG you chose deserve voice and talent 🤟🤟🤟
म झापाबाट कोच त्रिष्णा तपाईले एकदम राम्रो गयिकालाई स्टिल गर्नुभाछ धन्यबाद । तपाईको टिमको दियो हुनेछिन सुरक्षा ।
हो ब्रो ब्रो तेहा अर्को गुरुङ भाको भएर छानेको भए जाती बादी भन्थ्येउ येस्तै हो
@@thesocialchanel8058 ब्रो रियालिटि सो मा कँहाबाट अायो जातभात कुन दुनियामा हुनुहुन्छ यार , जसको अावाज राम्रो छ उसलाई नै हो राम्रो भन्ने , यार यो जात , वर्ण , लिङ्गको पछि किन यति धेरै दौडिनुहुन्छ । तपाईसंग मैले जातको कुरा गरेको छु र मैले जे देखें त्यहि लेखें अनि तपाईको समस्या चैं के हो ? त्यतिकै जातभात को कुरा गर्नुहुन्छ । हाम्रो समाज त्यसै पनि जात , वर्ण र लिङ्गको चपेटामा फँसेको छ अनि तपाईं चैं हरेक कुरामा किन जातभातलाई जोड्नुहुन्छ । राम्रोलाई राम्रो भन्ने मेरो स्वतन्त्रताको कुरा हो , अनि अर्को कुरा म जातिय विभेद र छुवाछुत प्रथाको सबैभन्दा ठूलो बिरोधि हो । संसारमा तीन जातमा मानिस छन , महिला , पुरुष र तेस्रोलिङ्गि बुझिराख्नुहोला ।
@@kumarthapa2248 You’re absolutely right Bruv! I agree with you.
@@pratimamagar9916 Thank you sir . We are only human एउटा शुन्दर समाजको निर्माण गर्ने हामी युवाहरु नै जाभातको पछि दौडियौं भने यो देश र सभ्य समाजको कल्पना गर्नु भनेको दिवा सपना देख्नु जस्तै हो , त्यहि भएर कुनै पनि विषयवश्तुको बारेमा कुरा गर्दा यो जातभात , वर्ण , लिङ्ग भन्ने शब्दलाई उच्चारण नगरेकै राम्रो । सबैले बुझ्नुपर्ने कुरा के हो भने हामी पछि पर्नुको मुख्य कारण नै जातभात , वर्ण र लिङ्ग हो त्यहि भएर यो शब्दलाई प्रयोग नगरेकै राम्रो , हामी नेपाली हौं , नेपाली भएर बाँचौं , नेपाली भएर मरौं । जातभात वर्ण र लिङ्ग हामी सोझा नेपाली जनतालाई लडाउँन ठुलाबडा भनौंदाले बनाएको कुरिति कुसस्कार हो यसलाई सबै नेपाली मिलेर हटाउनु पर्छ । जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
किरण भाइ सङ्ग Neck to neck singing garna sakne bahini सुरक्षा lai salute from me...!! You both are superve.
आदरणीय गायक सर्जक प्रेम धोज प्रधान ज्यु प्रति हार्दिक श्रद्धाञ्जली 😢 नेपाल सरकारले सम्मान दिन पनि नसकी यो सन्सार बाट बिदा हुनु भो 😢 हजुर सधै अमर हुनुहुनेछ ।
I cant stop my smile watching kiran and surakcha performance
Best of luck kiran gajmer
Same here
Same
Hahas same look at raju dai's smile broadening even he could sense the chemistry 😁
@@sristisri7066 h
आदरणीय गायक प्रेमध्वज प्रधान प्रती हार्दिक श्रद्धाञ्जली 😭😭
Kiran and Surakxya 😍❤
Wonderful Performance 😘
Yo season vari kai best battle♥
Proud of you surakshya baini, when you make Male half note high then it is very difficult for female to sing and you took it as a challenge. That's proved how good you're in singing. All the best sister
I am really appreciate judge TRISANA GURUNG you recognise golden voice and buzz to surkshya wow what a voice ♥️♥️♥️
किरण गजुमर र सुरक्षा सेन्चुरी को आवाज मन पराउने को को छौ🖐🖐🖐
voice of nepal bata yedi kiran out kunai round ma hunu vayo vane voice of nepal na herne mero kamana chha top 1 ma kiran ji lai dekhna pam.
Me
Malai ni yekdam man paryo 2 jana ko voice
Malai ni ekdam man paryo 2 jana ko voice
ब्लाइन्ड अडिसन हेर्दा सुरक्षाले यतिको गाउछ भन्ने कल्पना पनि गरेको थिएन मैले तर आज एउटा गाएक सङ्ग टक्कर गरेको देख्दा मन फुरुङ्ग भयो हार्दिक बधाई सुरक्षा
💯%
Yess
Yes
That's true
What a battle team Pramod 👏
Kiran Gajmer, your gesture, your attitude, your kindness, and ofcourse your singing voice, OMGG, love you brother ❤️
Wow 😍😍😍Janam janam jiula sanggai
One of the favorites songs from childhood 💕💕💕
तृष्णा म्याडम लाई धेरै धेरै धन्यवाद छ सुरक्षा लाई स्टिल गर्नुभएको मा ❤️❤️❤️❤️
किरण गज्मेर को फ्यान एता हुनुहोस् है हजुर 🙏
Love u Kiran gajmer👌👌♥️♥️♥️♥️♥️♥️😍😍😍😍😍
dHERAI nai supportive person love u dae kiran gajmer💝💝💝
Ma pani
I love Kiran gajmer really so cute voice
Im also fan kiran lost of love❣️❣️gajmir😘😘
म मात्र होकि अरु पनि छ्न होला किरन सर अनि सुरक्क्षा बैनी को प्रस्तुती दोहोर्याएर हेर्न आउनु भएको
Meto
Now i m also again ...
mo panie xu
Lauda mero
म पनि छु है
Woooow💖💖💖what a performance kiran Dada and surakshya dii I'm proud of uh.. म चाही किरन दादाको ठुलो fan र म किरन दादालाई support गर्दै जानेछु।
Voice of Nepalमा धेरैको performance देखे but किरन दादाको जस्तो performance कतै देखिन।
I'm biggest fan of Kiran dada...plz support him guys..and I also support him
💖💖💖
नेपालका महान लेजेण्डरी गायक प्रेमध्वज प्रधान ज्यू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु उहाँले छोडेर गए पनि उहाँले गाएका गीतहरु सदैब अजर अमर रहिरहने छन्।
प्रमोद सरको गितहरु मन पराउनेहरु,, हजुरहरु यता हाजिर हम त हजुर!!
Ma ta pramod ko fan po ta sathiharu
Ahile samma yeuta song pani naxutai herne ma matrai ho hai pramod ko song
Kiran Gajmer is the best singer of this episode I was waiting for his performance finally I watched...
Surakshya and Kiran both have given their best ....and best of luck Kiran Gajmer bro....
Me to
🇳🇵🙏💐🎻🎧️🎤जहिले पनि ब्याटल हेर्नु पर्दा प्रमोद खरेलकै ब्याटलमा उत्सुकता जनाउने कति हुनुहुन्छ हेरौं त साथीहरू 🎤🎧️🎻💐🙏🇳🇵
Ajako chai best xa but aasti dikchhya & druba ko chai aaile sammko jur
Ma pani pramod ra deep sir ko battle herna man paraauxu i love these two judges 😍😍😍
Kiran i like your voice kiranlai suport garne jatti yta hajir hunu la plz.
badhaie xa kiran vai
Kiram so lovely Voice alyz ❤️❤️❤️❤️❤️
M pani ho
Ma xuuu 👌👌
Me too support for kiran brother☺️🥰
साच्चै Trisna कोचले आज राम्रो Singer लाई जोगाउनु भयो। you are very great.
अस्ति कान्छा लाई Out गर्दा मलाई रिस उठेको
थियो😋 तर आज तृष्णा गुरुङ ले सुरक्षा लाई
Still गर्दा एकदमै खुशी लाग्यो मलाई 🤗🙏
को नि हजुरको कान्छा चाहि??🤔
ऐले सम्मकै दम्दार प्रस्तुती लाग्यो।voice of Nepal season 3 कै बिजेता बन्नु योग्य गायकहरु✌️✌️✌️✌️✌️✌️✌️
Kiran Gajmer and Surakshya Sinchury Best Battle Performance of this Episode.
not only episode whole season 3
Voice hernu dherai khushi lagyo . Ma sdhai herchu sano sujhab voice team lai darsak rakhnu ma dinstence manitine garnu bhayeko lagena ahile c ovit 19 time ramro chhaina nepal so take care garnu vaye ramro hunthe hola santosh tamang dubai
एकदम ख़ुसि लाग्यो किरण गजमेर छनौट हुनुभयो ,बधाई छ भाईलाई साथै😍धन्यबाद कोच प्रमोद 🙏
winner ho bro
I really appreciate and love coach Trishna for taking Suraksha. She really sang well and voice is also amazing.
Her voice like 😍😍😍🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥
Tq Trisha mam save surekcha
Sachi her voice will let fire❤
@@pryashlepchalepcha5348 bw
धमाकेदार प्रस्तुति टिम प्रमोद सर को सिजन कै आगो ब्याटल ✊✊✊
Kiran brother you will gets huge vote & support. I’m all the from Denver, Colorado🇺🇸 and also please I request my/our Bhutanese community from USA, Canada, UK, Australia, Netherlands, And Denmark give him huge round of plus, love and huge support. It’s from our/my “BHUTANESE COMMUNITY” and we should proud and I hope you all folks give him Bhutanese love. We love you bhai.
🙏❤️😀😇😍😂😁
Yeh yo kiran bhan ne bhutanese refugee po raixa ?
Love you k!ran vai temro voice ma mithas cha ...looking handsome wow.....dherae choti hery aaj ko temro performance aajh pani hern pugyko chaen love you bro...
@@roniroy8597 first, common don’t pretend that you never know about it . Second, he already mentioned on blind footage(he born & raised in what kind of community vibe and also now his living standards). Where is humanity on human being? It doesn’t matter which level your and me, we are humans being. “SUCH A SHAME PERCEPTION/COMMENT”
Not only for vutanes ok his voice is mind blowing than others and I love sporting him 🇳🇵🇳🇵
म जस्तै निरन्तर voice of nepal हेर्ने जति यता हाजिर हुम है । लास्ट मा सुरक्षा सेन्चुरी still हुदा खुसी को को हुनु भयो ??
Episode ko brilliant performance by KIRAN GAJMER AND SURAKSHYA CENTURY super you make me cry 😢
You are right prem ji this is a such brilliant performance
राम लिम्बू को जस्तै style किरन दादा Best wishes for you😘😘😘😘😘😘 God bless you i support you million millions😘😘😘😘😘
Kiran & Suraksha both rocks today ❣️ specially Thanks to Trishnaa dee for your golden steal ❣️❣️❣️
❤️❤️❤️❤️❤️
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Love you madam for steeling her...both are rock performer....❤❤❤🇧🇹🇧🇹🇧🇹
Kya dami vako k aja 2 jana ko geet le
Daami❤️
प्रमोद दाइको गीत छनोट सारै बबाल , मज्जा आयो!❤️
आज कोच तृष्णा मेम ले Steel बज गरेर सुरुक्षा लाई Safe गरेकोमा को को खुसी हुनु हुन्छ !
यो त मलाई पनि एकदम ठिक लाग्यो👍
✋
Ma yakdamai dherai khusi xu
Yes ❤️❤️
म पनि एक्दमै खुशी छु
respected pramod sir ko team ko performance touch my kalejo💗💗
Wow😍😍😍😍😍😍😍fida kunai word xaina💝💝💝💝💝💝
किरन गजमेर को फ्यान जति हाजिर हुम त 🙋♂️🙋♂️
🤚
को हो किरन गजमेर फस खेप नाम सुने😁
Ok
Fan of Pramod and Kiran Gajmer ! 😙💕✨
किरण र सुरक्षा को प्रस्तुति भ्वाइस को इतिहासमै उत्कृष्ट battle...
उत्कृष्ट प्रस्तुती तथा भरिपूर्ण कला र गला प्रति उच्च सम्मान नमन गर्दछु 🙏🏼
Wow kiran & surksha perfomance was brilliant,expression superb & singing awesome & outstanding,luv it❤❤😘😘hats off u both🙏🏻🙏🏻🙏🏻
Hi priya
💋💋💋💋💋
@@umeshbhattarai8915 ffr
😍😘
One of the top best performance of this season battle round no doubt Kiran & surksha really great sing & modelling as well wow ♥️
Trishna mam did a historical appearance.big respect for her. and good luck contestant.......bar pipal one of the favorite song.
thank you for it.
किरण मन पराउने यता हाजिर हुम त ल ❤️
Me🙋♀️🙋♀️🙋♀️
Me big fan of kiran😘😘😘
किरण बेस👍️👍️👍️👍️
Me
kiran ko lop parisakexa
Kiran the way you treated her was so amazing, impressive😚