बिहान ७ बजेको कान्तिपुर समाचार, २४ माघ २०८१ | Kantipur Samachar

Поделиться
HTML-код
  • Опубликовано: 5 фев 2025
  • बिहान ७ बजेको कान्तिपुर समाचार, २४ माघ २०८१ | Kantipur Samachar
    #KantipurSamachar #KantipurNews #News
    आजका मुख्य समाचार,
    आज प्रतिनिधिसभाको बैठक बस्दै / विपक्षीका ५० भन्दा बढी अस्वीकार प्रस्ताव असफल गर्दै अध्यादेश पारित गर्ने सरकारको तयारी ।
    पूर्वराष्ट्रपति भण्डारी र पूर्वउपराष्ट्रपति पुनको राजनीतिक सक्रियताले पदीय गरिमा र लोकतन्त्रलाई कमजोर बनाउने चिन्ता / एमाले र माओवादीभित्र पनि असन्तुष्टि ।
    नेपालले संयुक्त राष्ट्र संघमा प्रतिबद्धता जनाएको ४५ वर्षपछि उपभोक्ता अदालत गठन / हाललाई उपत्यकाका तीन जिल्ला हेर्ने / कालाबजारी गर्नेलाई तत्काल कारबाही हुने ।
    अमेरिकापछि विश्व स्वास्थ्य संगठनबाट अलग हुँदै अर्जेन्टिना / कोरोनाका बेला लकडाउन गरेका कारण अलग्गिने निर्णय गरिएको राष्ट्रपति जेभीयर मिलेइको भनाइ ।
    रियाल मड्रिड कोपा डेल रेको सेमिफाइनलमा / लेगानेस तीन दुई गोल अन्तरले पराजित / गार्सियाले इन्जुरी टाइममा गरेको गोल मड्रिडका लागि निर्णायक ।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

Комментарии • 2

  • @srijanaluitel2608
    @srijanaluitel2608 7 часов назад +1

    मेरो प्यारो queen ( sister ❤ ) को news लाई सलोट

  • @rajathapa8127
    @rajathapa8127 4 часа назад +1

    Fail news