Kantipur Samachar | कान्तिपुर समाचार, २३ माघ २०८१

Поделиться
HTML-код
  • Опубликовано: 10 фев 2025
  • Kantipur Samachar | कान्तिपुर समाचार, २३ माघ २०८१
    आजका मुख्य समाचार,
    विपक्षीका ५० भन्दा बढी अस्वीकार प्रस्ताव असफल गर्दै अध्यादेश पारित गर्ने सरकारको तयारी / राष्ट्रिय सभामा निर्णायक जसपा नेपाल सत्ता बार्गेनिङमा लाग्दा पेचिलो बन्ने संकेत ।
    पूर्वराष्ट्रपति भण्डारी र पूर्वउपराष्ट्रपति पुनको राजनीतिक सक्रियताले पदीय गरिमा र लोकतन्त्रलाई कमजोर बनाउने चिन्ता / एमाले र माओवादीभित्र पनि असन्तुष्टि ।
    पाँच वर्षमा नेपालबाट १७ सय १५ विदेशी निस्कासित / अधिकांश कानुन उल्लंघन र अपराधमा संलग्न / खुला सीमा र सहज भिसाको दुरुपयोग रोक्न ऐन ल्याउने तयारी ।
    गाजालाई अमेरिकी नियन्त्रणमा लिने र प्यालेस्टिनीलाई सार्ने राष्ट्रपति ट्रम्पको घोषणाको चौतर्फी आलोचना / गाजा नछाड्ने प्यालेस्टिनीको अडान / मध्यपूर्वमा फेरि अस्थिरताको आशंका ।
    नेपाल ओलम्पिक कमिटीको निर्वाचनलाई मान्यता दिन अन्तर्राष्ट्रिय कमिटी र एसिया काउन्सिलद्वारा अस्वीकार / विधान संशोधन पनि अमान्य / सर्वपक्षीय समाधान खोज्न सुझाव ।
    Timestamps
    00:29 - मुख्य समाचार
    36:37 - जनताको आवाज
    56:17 - जनमत
    38:03 - अर्थ र विकास
    48:56 - खेलकुद
    #KantipurSamachar #KantipurNews #News
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

Комментарии • 8

  • @krishnadebyadav5733
    @krishnadebyadav5733 4 дня назад +1

    Excellent good 👍 It is necessary to state emphatically that emotions and feelings are quite as real as germs and no less respectable. Good morning to you all

  • @KishanKishanban
    @KishanKishanban 5 дней назад +2

    जय कान्तिपुर समाचार साउदि देखि हेरिरहेको देखि हेरिरहेको छु जय नेपाल जय भगवान् 🎉😂😂😂❤❤❤🎉🎉Ok good night x🎉🎉🎉

  • @kamalarai1834
    @kamalarai1834 4 дня назад +1

    नमस्ते। दिने भङ्ग गर्न पाउँदैन खबरदार मनलाग्दी गरेर आफ्नो खुसीखुसी त अगाडि बढेर पटकपटक मन्त्री उपमन्त्री बन्न पाउँदैन

  • @kamalarai1834
    @kamalarai1834 4 дня назад +1

    मैले चुनेको छु कार्यकारी राष्ट्रपति मैले चुन्नेछु। मनलाग्दी कसैले गर्न पाउने छैन

  • @nirmalarai670
    @nirmalarai670 4 дня назад +1

    ❤❤❤

  • @amarkarki3824
    @amarkarki3824 5 дней назад +1

    ❤❤🎉🎉❤❤

  • @kabilaljaishi2762
    @kabilaljaishi2762 5 дней назад +1

    याे नेपाल बेचुवा कम्पनि कान्तिपुर मिडिया बन्द हुनु पर्छ

  • @amarrajkarnikar6111
    @amarrajkarnikar6111 5 дней назад +1

    Yo fata haru lai ranga ko vag lageye jasto vag deye vaihalyo ni