रवि लामिछाने पक्राउ प्रकरण प्रकृयागत कि राजनीतिक ? Rabi Lamichhane

Поделиться
HTML-код
  • Опубликовано: 22 сен 2024
  • Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
    कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।

Комментарии • 141

  • @champashrestha461
    @champashrestha461 2 часа назад +3

    रबिको हल्लाले देश नै सनसनी पुर्ण खबर।यो देशमा कानुन कता कुद्छ,थाहा नै हुन्न।यो देशमा यस्तै हुन्छ।

  • @AjayaPuri-f9x
    @AjayaPuri-f9x 4 часа назад +77

    नेपाली काङ्ग्रेस महामन्त्री गगन थापाकाे राजनीति बचाईदिन रबि जेल जानपर्ने रे अहिलेलाई यति बूझौं, रवि लामिछाने नेपाली राजनितीका कच्चा खेलाडी हैनन् यी पार्टीलाई पढाउन सक्ने मास्टर हुन र काङ्ग्रेस एमाले काे प्वाँख उम्रेकाे छ अब उढेपछि सकिन्छन् याे कमेन्ट् सेब गरेर राख्दा हुन्छ

    • @Luffybloxfruit-m9n
      @Luffybloxfruit-m9n 3 часа назад +10

      सरकारमा गएर चारमहिना गृह मन्त्रि खाएर घटेकाे क्रेज वढेकाे छ र जनप्रिय हुनथाले रवी।

    • @KhaduAdhikari-i3i
      @KhaduAdhikari-i3i 3 часа назад +1

      जयश्रीसीताराम
      गल्तिनै नगर्नेलाइ हेप्ने
      केपिलाइ थारैन रास्वपाले केगर्छ र शक्तिकतिछ येकताले नै चमत्कार देखाउनेसमयहो हासिहासि

    • @Tg3hj
      @Tg3hj 3 часа назад +4

      अब पालो धन राज गुरुङ को

    • @binabina7708
      @binabina7708 3 часа назад +3

      भ्रस्ट पार्टी काङ्ग्रेस , एमाले , माअाेबादीहरुकाे काण्डै काण्डका महाभ्रस्ट खुट्टामा चप्पल लगायर काठमाडौंमा छिरेका नेताहरुलाई यकाईसौ सताअबदीका जनताहरुले राम्रोसँग चिनेका छन यसकाे हिसाब किताब जनताहरुलेनै गर्नेछन ।

    • @neupanebipin9773
      @neupanebipin9773 2 часа назад +1

      E abo thaga darakai ho rajaniti xodxu bandai khokeko xodan darako ko sahkari thag rabiko penti kati odaxau sathii ho

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz Час назад +3

    दुर्गा प्रसाईं, रवि लामिछाने, कुलमान घिसिङ, बालेन शाह जिन्दावाद 🙏🙏🙏🙏 बर्तमन सरकार मुर्दावाद 👍️

  • @tarachandragautam8467
    @tarachandragautam8467 3 часа назад +4

    रवि लगायतका नयां राजनैतिक शत्ति दबाउने यो षडयन्त्र हो।

  • @nandarajthapachhetri9789
    @nandarajthapachhetri9789 Час назад +4

    रबिलाइ कै गरे नेताहरुको टाउको फुटआउछो।

  • @triggeredclips2
    @triggeredclips2 4 часа назад +11

    केपी र शेरे लाई लुगा खोलेर नाङ्गै काठमाडौं डुलाउनु पर्छ।

  • @Guestvoicechannel
    @Guestvoicechannel 4 часа назад +16

    रबिलाई गिरफ्तार गर्याे भने प्रधानमन्त्री काे घरमा गएर आगाे लगाउछु

    • @d.ksundasyoutube.4636
      @d.ksundasyoutube.4636 4 часа назад +5

      be control सर समय आउछ हतार नगरौ सर।।

    • @DipendraGm-x3q
      @DipendraGm-x3q 3 часа назад

      Jhole andhabhakta sahakari pidit Ko paisa chahi taile Ghar bechera tirxas

    • @GangaramPoudel-ji6sz
      @GangaramPoudel-ji6sz Час назад +1

      100% ठिक हाे ❤️🙏

  • @DamodarDevkota-m7w
    @DamodarDevkota-m7w 2 часа назад +4

    पुराना नेताले देश लुटेको लुटेइ छन् नयाँ पार्टीलाई झुटो आरोप लगाएर सकाउने खेल यिनको हो

  • @purushottamshrestha7164
    @purushottamshrestha7164 2 часа назад +5

    रबि लामिछाने दोषी हुन्दै होइनन् !!!!

  • @shyamlama3791
    @shyamlama3791 3 часа назад +2

    रबि को गल्ती भन्नू खोजेको जस्तो छ सुबास कार्की ले पनि।।।

  • @RajuBudhathoki-ue8bi
    @RajuBudhathoki-ue8bi 2 часа назад +1

    अन्याय को सीमा नागे पछि पाप धुरी बाट कराउँछ भनेको यही हो अब जनताले आगो बाल्ने छन् ।
    रवि सके अरुत त्यसै सक्छौं भने काले काले मिलो माटो हो । जय रवि

  • @ohoonline
    @ohoonline 3 часа назад +3

    सरकारले गलत गर्न खोज्दैछ । अब हामी चुपचाप बस्नु हुन्न !

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk 3 часа назад +1

    जय रबि दाई ❤❤

  • @Bashyal815
    @Bashyal815 38 минут назад +1

    यस सहकारी ठक प्रकरण मा रबि लामीछाने लाई जुन किसिम को तल खिस्काउने काम गरेकै हुन र छ ।।यश अबस्था मा रास्वपा र मामनिय रबि लामिछाने ज्यु लाई जनताहरुको समर्थन जरुरी छ जनता हामी एक जुट हुनैपर्छ। उनी हरु को बिरुद्द आवज दिनै पर्छ ।।। यो फोहोरी राजनिती हामिलाइ चाहिदैन र नेपाली काग्रेस , एमाले पार्टी चाहिदैन।।।जय नेपाल

  • @mohanshrestha7210
    @mohanshrestha7210 Час назад +4

    १२ भाईले देश सरकार चलाइरहेको जस्तो लाग्यो

  • @Aayam33
    @Aayam33 3 часа назад +2

    जुन पार्टीका भए पनि सहकारी ठग आखिर ठग नै हुन् ।

  • @RegBista-jq8dj
    @RegBista-jq8dj Час назад +2

    jaya ghanti rabi🔔🔔❤️

  • @Keep-HODL
    @Keep-HODL 4 часа назад +7

    RSP लाई फसाउन खोजेको हो । यस्तो हुन दिनु हुदैन ।

  • @khadgajitlama6198
    @khadgajitlama6198 Час назад

    रबिको हुलहुज्जत बाट उन्मुक्ति पाउने हो र सरकार?
    हुन त यी सब मौसेरेहरु नै हुन।

  • @TekChhetri-rp3on
    @TekChhetri-rp3on 2 часа назад +8

    सरकार देखि लाज लाग्छ।

  • @tarachandragautam8467
    @tarachandragautam8467 3 часа назад +2

    गुमाले र भाङरेस देशको धमिरा हुन।

  • @SabitriGiriSaud
    @SabitriGiriSaud Час назад +1

    डराउनुत पऱ्यो नि । नेपालको कानुन
    केविश्वास । पुराना भष्ट्राचारी लाई कारवाही नगर्ने अनि

  • @ganeshrokaya8861
    @ganeshrokaya8861 4 часа назад +3

    तपाईंकाे भिडियो हेरेपछि यथार्थ र तथ्यपरक समाचार सामाग्री संगै विस्वस्त श्राेत पस्केकाे पाईन्छ । आजभोलि मानिसहरूले धेरै लामाे भिडियो पनि हेर्न नरुचाउने र धेरै छाेटाे भिडियाे सामाग्रीले पनि भन्न खाेजेकाे कुरा ब्याख्या नपुग्ने भएको हुदा कम्तीमा पनि 5 देखि बढिमा 10 मिनेट सम्मका भिडियो सामाग्री पस्कनुभयाे भने राम्रो हुनेछ धन्यवाद ।

  • @rsdulal5295
    @rsdulal5295 Час назад

    जे होस् सहकारी पिडित ले पैसो चैं नपाउनी नपाउनी भए ।

  • @LokbahadurMagar-h6l
    @LokbahadurMagar-h6l 3 часа назад +1

    Jay ghanti Jay rabi

  • @JyotsanaAle
    @JyotsanaAle 3 часа назад +1

    सहि ठग लाई खुआमम हिड्ने सहि मानिस लाई जेल हाल सरकार

  • @ranpun6777
    @ranpun6777 Час назад +2

    एक पक्ष लिएर कमेन्ट गर्ने झाेले कुकुरझै भुक्नेहरू बुझेर लेख् सहकारी बचत कर्ताका रकम लिएर फरक तबरमा तलबभत्ता खाने लाई अझै निकै राम्रो विद्यायलमा अध्ययन गरिछस अनि उच्च शिक्षा हासिल है जेलनेल हाेइन दाेषी जाे काे हाेस कारबाही गरेर सहकारी पिडितकाे बचत फिर्ता हुनैपर्छ ।

  • @pashanglama
    @pashanglama 4 часа назад +3

    Jai Ravi sir , we will not spare if something goes wrong to him.

  • @santoshchalise4478
    @santoshchalise4478 2 часа назад +3

    रबि लामिछाने ले जति ठगी गरे पनि उहाँ भगवान नै हो।उहालाई अजै ठग्न दिनु पर्छ।।।।अचम्म छ बा,चोर त चोरै होनि चाये जो सुकै होस।।।

  • @GangaKatwal-tt6tl
    @GangaKatwal-tt6tl 12 минут назад +1

    यो देश अमेरिकालाई जिम्मालगाउन गयको केपि येता रबिलाई समायन भने नेपाल फर्केपछी रबिले उल्का उठाउछ भनेर अमेरिकाबाटनै समाउने आदेश देकोहोला

  • @RubinShakya-u6u
    @RubinShakya-u6u 2 часа назад +8

    Nepal ma ramro kaam garne manxe ki ta bidesh jaanxa ki ta jail 🤣🤣🤣
    Jhole haru ko desh

  • @salikramgiri6375
    @salikramgiri6375 Час назад +3

    काङ्ग्रेस एमाले सकियो अब

  • @balrajpradhan9881
    @balrajpradhan9881 2 часа назад +1

    ❤ JAI GHANTI 🇳🇵 ❤

  • @gyanendraacharya6528
    @gyanendraacharya6528 4 часа назад +2

    सधै भरि प्रतिवेदन कार्यान्वन नगर्ने भन्ने हुदैन ।

    • @journeyjunction5
      @journeyjunction5 2 часа назад

      प्रतिशोधको प्रतिवेदन हो यो।।।
      रबिलाइ त्रर्साउन्को लागि बनाएको हो

  • @BishnuEkata
    @BishnuEkata 3 часа назад +1

    जय रवि

  • @padampokhrel3568
    @padampokhrel3568 32 минуты назад

    Rabi always great Jay ghanti Jay rabi 🔔 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @NarGurung-lv8sh
    @NarGurung-lv8sh 3 часа назад +1

    Jaya ghanti

  • @cmsangraula9477
    @cmsangraula9477 4 часа назад +1

    Ra swa paa KO karyakarta xaina, samarthak haru Hun. Hajur...Jaya Nepal..

  • @mahendrapanta282
    @mahendrapanta282 3 часа назад +2

    Jaye ghanti

  • @yubakc3529
    @yubakc3529 23 секунды назад

    Jay Ghanti
    Jay RSP
    Jay Rabi( God blessyou )

  • @shankartiwari7862
    @shankartiwari7862 4 часа назад +1

    Everything is just politics. this is all because old parties and certain leaders fear the rise of his party in the upcoming 2084 elections. Let’s not get distracted; I believe he is clean and will continue to support him until he becomes PM.❤❤

  • @RamKirsna-hi3nu
    @RamKirsna-hi3nu Час назад +1

    याे त रबि र दुर्गाप्रसाद लाई जश्ताे हाे हैन भनी काङ्ग्रेसको एमालेलाई नि परेकाे छ त खै शमाकाे

  • @AIGlobalHeadlines-h7o
    @AIGlobalHeadlines-h7o 2 часа назад

    Subash Karki Amale bata parichalit xa.. Asko thik lagauna parxa

  • @binabina7708
    @binabina7708 3 часа назад

    पुराना महाभ्रस्ट पार्टीका नेता कार्यकर्ताहरुलाई नेपाली जनताहरुले प्रस्ट चिनेका छन यसकाे हिसाब किताब जनताहरुले गर्नेनैछन ।

  • @hemshrestha3028
    @hemshrestha3028 57 минут назад +1

    १२ भाई

  • @vinodghimire4017
    @vinodghimire4017 Час назад

    हिजाेका प्रतिवेदन कार्यान्वयन भएनन, अहिलेकाे याे प्रतिवेदन पनि कार्यान्यन हुनु हुदैन भन्ने किसिमकाे भाश्यलाई गलत रूपमा प्रचार प्रचार गर्न भन्दा हिजाे जे भयाे अब हुनुहुदैन भन्ने कुरालाई जाेडदिएर यस्ता भिडियाेहरू बनाउनु पर्याे महाशय ज्यु, सायद नयाँ भनेकाे यहि हाेला हाेइन र ? अनि के काे बिराेध र समर्थन ?

  • @yubrajgc5414
    @yubrajgc5414 3 часа назад

    सन्तुलित विश्लेषण।

  • @udayasharma4509
    @udayasharma4509 3 часа назад

    अहिले जस्तो एमाले र कांग्रेसको सरकार त्यति बेलै भएको भए यो समिति नै बन्दैनथ्यो। सरकार ढाल्न कांग्रेसले यो संसदीय समितिको माग राखेको थियो। अब जो जेल परे पनि सहकारी पिडितको रकम फिर्ता आउने हैन। बेकारमा सहकारी पिडितको बहाना गरेर राजनीतिक प्रतिसोध साध्ने काम गर्नलाई मौका मिल्यो।

  • @-Rr1990
    @-Rr1990 20 минут назад

    मुल दोषीलाई कारबाही होला नहोला तर पिडितको बचत पैसा (८४ अर्ब) फिर्ता हुने सम्भावना देखिदैन।

  • @thenescot46f
    @thenescot46f 3 часа назад

    patraakar mahodaya karyakarta hoinaa la samarthak ho hai..good luck rabi dai

  • @rajkumaripraja7388
    @rajkumaripraja7388 3 часа назад

    Jay ghanti

  • @rameshchhetri3887
    @rameshchhetri3887 2 часа назад +1

    के ८४ ८४ अहिले नै व्यवस्था फेर्ने हाे मुला

  • @dalbahadur1403
    @dalbahadur1403 4 часа назад +4

    याे सब रबिलाई फसाउने खेल हाे

  • @Precocious1
    @Precocious1 2 часа назад +1

    यिनले भित्तामा राखेको फरक रङको RUclips र घण्टीको icons ले के जनाउँछ ?
    RUclips blue colour ???
    Bell red circle vitra white ???

  • @BuddhaPun-m9x
    @BuddhaPun-m9x 3 часа назад

    Raising power lai bharasta haru le dabaune kosis gari rakhne chan.aba bharasta haru lai karwai garne samaya aayo.

  • @KarkiDurga-ri2vo
    @KarkiDurga-ri2vo 3 часа назад

    From quatar good news but kantipur and risi chor jay ghanti jay nepal

  • @jagirmanrai6413
    @jagirmanrai6413 Час назад +1

    चोर को खुट्टा काट भन्दा चोर ले खुट्टा उचाल्छ हरे भन्थ्यो तेस्तै भको होला

  • @rajyubarajacharya8595
    @rajyubarajacharya8595 2 часа назад

    Yastahi yo sarkarle garo vane yo sarkar sakiyo

  • @shyamlama3320
    @shyamlama3320 2 часа назад +1

    Dhanrag Gurung lai pakarnu paaryo...gangan le boleko xina

  • @ThamMagar-gl2tg
    @ThamMagar-gl2tg 3 часа назад +2

    Yutube haru ko xuttai content xa ,,aaffno poisa pareko xaina vaner😢

  • @durgakc3735
    @durgakc3735 2 часа назад

    Dhanelai arrest garoi gangane

  • @Sharadkhadka-f8n
    @Sharadkhadka-f8n 3 часа назад

    बिनास काले बिपरित बुद्दि ,सरकारको

  • @padamrajthami6745
    @padamrajthami6745 2 часа назад +2

    Chup lag arrest garna nai aako thyo police .field observation reporting nagari video nabana

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 8 минут назад

    हावा नआई पात हल्लींदैन।त्यसैले रवि प्रकृतिको पहिलेका नसमाई रविलाई कसरि समत्छ त। नहांसको चाल, नकुखुराको चाल यो वर्तमान सरकार।

  • @Skyhandari9895
    @Skyhandari9895 23 минуты назад +1

    ठग नै हो भने त पक्राउ गर्नुपर्छ है फटाहाहरु लाइ छोड्नुहुन्न!

    • @mingmasherpa8231
      @mingmasherpa8231 18 минут назад +1

      Lado jasto kei garxu banne lai ta support garna muji randiko baan, khali Kp Ra shere KO geet gaune kassam khako xas ki k ho

    • @prbnrjl
      @prbnrjl 7 минут назад

      Kura ta thick ho tara arrest jane garne ho tyo aafai chor xa tei vayera biswash garna gaaro vayo

  • @roshandahal2543
    @roshandahal2543 3 часа назад

    🔔

  • @adflimsnepal5005
    @adflimsnepal5005 4 часа назад +1

    ज्याठा हरू लाई या ले जेसुकै गरून् तर कुश्मा हेर्न जानु होला।😂

  • @DIPENADHIKAARI
    @DIPENADHIKAARI Час назад +1

    congress nai sirohiya le chalayeko ho ki bhanne lagna thalyo

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 3 часа назад

    Durgaji lai pani yesai gareyra bina karan pukda garey .. any time he will be arrested by these criminals minded people…

  • @axlrose4644
    @axlrose4644 2 часа назад

    Durga jee, Ravi jee KO Kura ma surely bhanna sakdina but mayor Balen lai kasaile Tara bhanni sobdha rakhera Tha la mati, garxa bhani I'll also not accepted

  • @suman4644
    @suman4644 3 часа назад

    🔔🔔🔔🔔🔔

  • @shivachettri3192
    @shivachettri3192 3 часа назад

    Are subhas bhai
    Brakhra chor haru lai vanu tyo Dhanraj gurung le khicheko kura gardainau
    Timi Nepali karngres jhole hw
    Rabi ko khedo garnu ako

  • @DhaneshworJha
    @DhaneshworJha 2 часа назад

    जगदीश खरेल र सूर्य थापा को इमेज चैनल को जानकारी ले को दोषी

  • @udaan215
    @udaan215 Час назад +1

    arule j grda ni hune ramro mnche desh banauna auchu vnda bhusya bhrastachari jhole haru thagi khana napaune bhayo vnera birod gare ho. mnche mare manche becheka desh bechekalai kasai le k hi grna nasakne powerless mnchelai mauka chopna lako ho aru k hi hoena

  • @mera4354
    @mera4354 3 часа назад

    ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵💪💪💪🔔🔔🔔

  • @Gyanendrashahi676
    @Gyanendrashahi676 3 часа назад +1

    रबि ठग त ठगै हुन,तर सानो ठग,
    अरु ठुला ठग माथी छानबिन समिति किन बन्दैन??, समाचार किन बन्दैन???
    रबि को बारेमा सरकार तथा मिडिया ले यसो हल्ला फैलाई दियो, अरु कान्डा गुपचुप!!!!!!

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct 49 минут назад

    Hami.yatismma.bhedabhaypni.abako.chunabma.sabai.sachethuna.jaruri.chhahai

  • @rajutimilsina5942
    @rajutimilsina5942 3 часа назад

    जय रबि जय घण्टी

  • @TaraBahadurSaud
    @TaraBahadurSaud 41 минуту назад +1

    चोरको चित्त कालो भन्ने जस्तै हो

  • @upendra519
    @upendra519 2 часа назад +5

    रविले गलत गरेको हुनाले आफै डराएर सनसनी मच्चिएको हो ।

  • @HariThapa-j9l
    @HariThapa-j9l 4 часа назад

    😢

  • @rajukhatri807
    @rajukhatri807 2 часа назад +1

    शेरको जस्तों ठूलो मुटु भएको रबिदाई क्लीन चिट पाहि सकेको बिँषयमा दुईचार जना सादा पोशाकमा रहेका प्रहरी देखेर किन एतिसारो आत्तिएको के…? गलत गरेको छैन भने डराऊनै पर्दैन नि..? माननीय ज्यू कि क़ानूनी शासन छैन हो नेपालमा..?

  • @crea5091
    @crea5091 55 минут назад

    Nepali janta Veda nai hun!!!

  • @Jasmin-wp8xt
    @Jasmin-wp8xt 49 минут назад

    Ek jana byakti lai chahi Kina napakdeko vanne kura uthdaina baru samasadiya chanbin le Rabi ko sahakari ko paisa hinamina gareko praman vayena vanera clearly vaneko cha Hajur. Baru arko kura jhundayera Rabi lai doshi garaune jaalshaj chahi vai rakheko ho.

  • @alphasmile5629
    @alphasmile5629 4 часа назад

    Banana Repulic. 🥴

  • @श्यामयोन्जन
    @श्यामयोन्जन 3 часа назад +1

    कति डराएछ त रबि भन्ने बल्ल थाहा भयो।पक्राउ परिन्छ भनेर कार्यकर्ता भेला गरेछ है।

    • @indragurung5561
      @indragurung5561 3 часа назад +2

      कस्ताे कुहिएकाे पार्टीको भराैटे जस्ताे कुरा गर्ने! देशमा पुराना पार्टीले अराजकता र तानाशाह गर्दै अाएका छन भनेर थाहा छैन

  • @bundleofjoy4288
    @bundleofjoy4288 3 часа назад +1

    भाई यो तिमरो बुजाई हो .हामीले बुजेको रबी लाई जेल हालने हो

  • @sarojbasnet658
    @sarojbasnet658 3 часа назад

    Kale kale milera khau Bhale ko awasta ho yo sab ek le Arka laie chokhayaune natak manchan bhaira6 Bheda Haru kura bujdinan😂

  • @BishalPariyar-c4w
    @BishalPariyar-c4w 2 часа назад

    ta mugi ni jole ho taloii k tha ta

  • @lovers-rj1es
    @lovers-rj1es 3 часа назад

    यो मान्छे ले साला रबि लाई गलत भन्न खोज्दै छ

  • @SonamSherpa-dc3hx
    @SonamSherpa-dc3hx Час назад

    Chor ko khuta tan banda😂😂😂

  • @keshgurung2058
    @keshgurung2058 3 часа назад

    Jaya rabi ❤❤❤

  • @manbahadurbam7775
    @manbahadurbam7775 3 часа назад +1

    hera ghanteharuko ruwabasi

  • @Hamrochannel-z2m
    @Hamrochannel-z2m Час назад

    प्रचण्ड भन्दा पनि अझ लाज सरम नभएको यतिसम्म गिरेको देखियो रबि लामिछाने कि सबै नालिबेली आइसक्दा सम्म पनि अचम्म अझ त्यसका झोलेहरु उहीँ मुकुन्दे ले भनेझै 500 वाला झुन्ड त होलानी र रास्वपा का कार्यकर्ता हरु हेर रबि सितै सति जान लाको !! गलत लाई त गलत भनौ न !!!

    • @MadanPoudel-v4v
      @MadanPoudel-v4v Час назад +5

      त चुतियाले रबिलाइ मात्र देखेको छस ? काङ्ग्रेस एमालेमा डङ्गुर छन खोइ त बोलेको ? कता भुकिस खै ? तेरिमा कुकुर काङ्ग्रेस एमालेले देश खाइसके त अझै झोला बोक्दै बस जाठा

    • @delsbabu1768
      @delsbabu1768 46 минут назад

      ​@@MadanPoudel-v4v सहि कुरो

    • @novelshrestha3623
      @novelshrestha3623 24 минуты назад

      Rabi bhagwan hoina galti nagarna manchhe ho galti gareko xa sajaye bhognu parxa
      Tesaile suddha bahasa garau mitral haru hamile paune khi xaina

    • @VIRAL_Clips50
      @VIRAL_Clips50 3 минуты назад

      Ah randiko xora praman x thageko ? Mudda sahakari thag ma lageko bata clean Chet pai sakyo aba k ma aarop lagauxs

  • @ramthapamagar5954
    @ramthapamagar5954 48 минут назад +1

    काङ्ग्रेस र कम्युनिस्टको अन्तिम उपाय अब आउने पार्टीलाई सिद्धाउने दाउ।

  • @RajMagar-qu3hb
    @RajMagar-qu3hb 4 часа назад +2

    बुढा हरू उफ्रिरे भनेको नैं ८४ सम्मा हो त्यो पछि मर्न लागेको बुढो हरू जान्छ खोर मा 😂😂😂😂

  • @keshgurung2058
    @keshgurung2058 3 часа назад +1

    Yo karki lye pani Ravi ko paxi lagexas

  • @simonmen2378
    @simonmen2378 54 минуты назад

    🔔🔔🔔🔔🔔🔔💪🙏

  • @dhanmayapun3451
    @dhanmayapun3451 4 часа назад +3

    Jaya ghanti jaya rabi sir