भोजपुरको ऐतिहासिक नगरी टक्सार बजार विषेश || Historical Place Taksar Bazar Bhojpur ||

Поделиться
HTML-код
  • Опубликовано: 18 сен 2024
  • ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले अतिनै महत्त्वपूर्ण मानिने ठाउँ भोजपुरको पूरानो बजार टक्सार भ्रमण गर्दाको एउटा सम्झना यस भिडियो सामग्रीमा समावेश गराइएको छ । हामीले घुम्नै गन्तव्यका रूपमा टक्सार बजारलाई पायौँ । पूरानो नेपाली सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको यस ठाउँको प्रवर्द्धन गर सकिए भविष्यमा एउटा सुन्दर पर्यटकीय स्थलमा रूपमा अवश्य परिचित हुनेछ ।
    #Taksar_टक्सार
    #Bhojpur_Taksar
    #Taksar_Bazar
    #Historical_Place
    #Historical_Monuments
    #Nepali_Culture
    #Nepali_History
    #Ancient_Nepali_Currency
    #नेपाली_संस्कृति
    #प्राचीन_नेपाली_मुद्रा
    #टक्सार_बजार
    #भोजपुर_बजार
    #Ancient_Culture
    #nepalese_culture
    यस्तै अन्य महत्त्वपूर्ण भिडियो सामग्री हेर्नका लागि हाम्रो ‪@kkmobiletv‬ 📺️ युट्युब च्यानल Subscribe गर्न नभुल्नुहोला । धन्यवाद!

Комментарии • 2

  • @pasangnuru190
    @pasangnuru190 8 месяцев назад

    Wow very good video sir keep uploading🎉❤

    • @kkmobiletv
      @kkmobiletv  8 месяцев назад +1

      Okay! Thanks for your good suggestion.❤️