अमन दाईको कुरा कति महान छ, म पनि एउटा फुटबल खेलाडी थिए,मैले पनि प्रीति बहिनिले जस्तो आफ्नो खेलाडीको पोजिसन र उस्को स्पिड हेरेर पास निकाल्न सक्ने क्षमता र विपक्षलाई छक्याएर झुक्याएर बल पास गर्ने गर्थे तर गोल हान्नेलाई मात्र राम्रो खेल्यो भन्थे 10"12 बर्ष पहिला,धेरै फाईनल गेम हरु जितियो मैले पास दिएको गोलमा,लास्तमा खेल सक्किएपछि गाउको मान्छेहरुले भन्थे आज सबै भन्दा हान्न नसकेको खेल्न नसकेको यो भनेर मलाई भन्थे म केही जवाफ दिने थिएन,किनकी तिनिहरुलाई खेल भनेको जस्ले बल आउने बित्तिकै ड्याम्म हान्यो भने त्यो राम्रो खेल्यो भन्ने हुन्थ्यो, एक पटक स्कुल स्टरिय छनोट खेल भयो त्यस्मा म म्यान अफ द प्लिएर भएर छानिए अनि आफ्नो जिल्ला बाट काठमाण्डु खेल्न गए तर गाउको केही मान्छेहरुलाई अझै लाग्दै थियो कि यो कसरी छानिएर काठमाण्डु खेल्न गयो भन्ने हरु धेरै देखे, अनि एन्फा मा छनोट हुन फेरि आफ्नो मान्छे चाहिने रैछ 10"12 बर्ष पहिले
A good player is needed to make a pass to score a goal. It seems you were one at some point,too. hearing about it makes me feel sad for you !!❤❤... So the same thing is happening to preeti rai right now.
Savitri bhandari is Scorer only. Dribbling chaina Pass chaina. afai matrai Goal hanna kojdo raicha. Selfish player just like her Idol Cr7. Priti Rai is the Best Player of Nepali Team. Goal Assist garnu Goal hannu bhanda pani Garho huncha.
@@Pem8888Sabitri KO dribbling xaina, Passing xaina Rey.. ani strikers kommain role ke hunxa, Mid KO KE Hüne rahexa Typ bujhauo paila.. Roanslo snaga compare garnuu paila pessinfan😂😊
जसले जसरि चिनाेस,तर मैले चिनेकाे अमन दाइ विश्व फुटबलकाे ईतिहास खाेतल्न सक्ने ब्याक्ति हाे।स्मरण रहाेस उहाँ पनि पुर्ब व्यवसायिक चर्चित खेलाडि हुनुहुन्छ।
@@surajrai2089सफल फुटबलर साथै RJ+VJ+DJअब्बल ब्याक्तित्व,प्रख्यात साहित्यकार क्षेत्रप्रताप अधिकारिका प्रिय पुत्र।स्मरण रहाेस उहाका दाइ पनि नेपाली राष्ट्रिय फुटबल टाेलिका सदस्य हुन।
@@surajrai2089खासमा अमन दाइ सफल ब्यवसायिक RJ+VJ+DJ पनि हाे।उहाँ पुर्बखेलाडि साथै विश्व फुटबलकाे बारे सहि बिस्लेषण गर्नसक्ने दम भएकाे ब्याक्ति हाे।उहाकाे दाइ पनि नेपाली राष्ट्रिय फुटबल टिमकाे सदस्य हाे।उहाँ बरिष्ठ साहित्यकार क्षेत्रप्रताप अधिकारिकाे छाेरा पनि हाे।
हजुरले विश्लेषण गर्नुभएको कुराहरू अति नै मनपर्यो मलाई मेरो चित्त बुझ्यो lमेरो हृदयदेखि नै हजुरलाई सलाम छ र बोल्नको लागि यतिको तागत चाहिँ हुनुपर्छ।❤❤❤❤🎉🎉🎉🎉
100% correct analysis: Rekha (aggresive and super agile striker) + Preety (cool-headed play maker) + Samba (the complete, perfect player) कस्तो deadly offense छ नेपाल को। Jordan जस्तो team लाई ख्याल क्याल मा, काक्ताली लागेर Draw हुँदैन। Samba said in press conference "Pressure situation मा रेखा म भन्दा छरितो र छिटो सोच्न सक्छे on the field". Although it's a team game, कोइ १ जना लाई championship lose ko दोश दिने हो भने "रेखा" को करण ले खेल हारेको हो। अमन जी , किरणजी, या जस्को कुर रेखाले सुन्छिन सम्झऊन जरुरी छ। आक्रमक खेल strength हो भने आक्रमक personality, weakness हो. रेखा लाई तिमी नेपाली 'पुष्पा' भन्दै wrong प्रसम्सा गर्ने लाई लाई भगवान ले सद्बुद्दी दियुन। रेखा कै कारण ले SAAF उपाधी गयो, अब भन "पुष्प" तोरिलाउरे हो।
I strongly requested to ANFA pls appointed him as coach of Nepali women team soon He has brilliant knowlege about tactics, strategy,formation,coordination, overall football game play.
Very well and fair analysis. He needs to be coach. And everyone must watch this podcasrt - all players, Rekha Poudel, Coaches, Audience, and corrupted leaders who come to clap for final games. A good message for everyone.
I thoroughly enjoyed this talk what an accurate and true analysis of the game👍 I urge and recommend the players to listen to him it will help you to relieve your pain from yesterday's defeat especially Anjila who played so brilliantly👏👏👏 ❤❤
जित्नु मा सिङ्गो टिम को मेहनत रहेको हुन्छ त्यसैले कोहि कसैलाइ दोस दिन मिल्दैन खेलमा हार जित हुनु त नियम नै होनि!सबै खेलाडी हरुको मेहनत प्रति हार्दिक सम्मान साथै माया❤❤❤
Aman dae ko kura lai aatmasath gardai 21 top ko salami final match nepal le hareni jiteko ho khusi xau hami raw khusi hunu jarurixa player lai full facilities dinu jaruri xa and i would like to say nepal woman team nepali ko man jitekoxa raw woman team lai tv ma dekhda matra khusi hune ma india lai haraunu sano kura hoina yak din jiterai xodnexa woman team ley antama final harekoma gali nagari dinu hola because India lai harayara Bangladesh lai thurthur banaunu not a joke sakinxa ajhai ramro khelna ko lagi hamro cheli harulai support garum jay nepal ❤❤ yo man taw nepali nai ho❤❤
कोच हुनु त्यतीकै हुन्छ,कोर्स गर्नु पर्छ,पढनु पर्छ,ए एफ सी ए,बि,सी लाईसेन्स लिनु पर्छ,नेश्नल टिमको कोच हुनु ए एफ सी लाईसेन्स गरेकै हुनु पर्छ अझै ए एफ सी र फिफाको केटाको गेममा त प्रो लाईसेन्स चाहिन्छ,अहिले सम्म नेपालमा कुनै कोचको प्रो लाईसेन्स छैन,नेपालको कोचहरूको अहिलेको लाईसेन्स भनेको त्यही फ्रेण्डली म्याच र युथ लेबलको गेममा मात्र कोच गर्नु पांउछ
जितमा सबैले गर्छन् हाइ हाइ हार हुँदाखेरि कोहीपनि नाइ। राम्रोसँगले जानु सावित्रा फ्रान्स यात्रा सफल होस् हार्दिक बधाई।। ~ कबिताहरी सुन्दरहरैंचा नगरपालिका १ मोरङ
I’m happy that Bishow sir had know that value of Aman dai . He is the real man of football but sad to say our leader are so dumb to know the value of right people . Proud of you daju .
I'm football lover so I'm here to gain some football knowledge khusi lagyo ati raro explained garnu vayeko xa dheraii dhanyabad asto video ajhaii aauna paryo❤❤
we must be grateful and lucky to have sports personality like Aman bro in Nepal. Our Politicians really need to be ashamed of themselves. I really hope we see better budget allocation and better leader appointment to guide Nepal football. Current system is so shite.. God help us.
अरु कुरा थिकै हो तर बिश्व जि ले भनेको कुरा सहि हो अर्जेन्टिना कोपा जिते पछी नै सब जि तो किन कि आट हुदो र छ हारे नि छ भनेर खेन्दा जित हुदो र छ सेम मेरो नि सोचाइ यो थ्यो तर सब मान्छे ले यस्तो न बुज्दो र छ
अमन दाईको कुरा कति महान छ, म पनि एउटा फुटबल खेलाडी थिए,मैले पनि प्रीति बहिनिले जस्तो आफ्नो खेलाडीको पोजिसन र उस्को स्पिड हेरेर पास निकाल्न सक्ने क्षमता र विपक्षलाई छक्याएर झुक्याएर बल पास गर्ने गर्थे तर गोल हान्नेलाई मात्र राम्रो खेल्यो भन्थे 10"12 बर्ष पहिला,धेरै फाईनल गेम हरु जितियो मैले पास दिएको गोलमा,लास्तमा खेल सक्किएपछि गाउको मान्छेहरुले भन्थे आज सबै भन्दा हान्न नसकेको खेल्न नसकेको यो भनेर मलाई भन्थे म केही जवाफ दिने थिएन,किनकी तिनिहरुलाई खेल भनेको जस्ले बल आउने बित्तिकै ड्याम्म हान्यो भने त्यो राम्रो खेल्यो भन्ने हुन्थ्यो, एक पटक स्कुल स्टरिय छनोट खेल भयो त्यस्मा म म्यान अफ द प्लिएर भएर छानिए अनि आफ्नो जिल्ला बाट काठमाण्डु खेल्न गए तर गाउको केही मान्छेहरुलाई अझै लाग्दै थियो कि यो कसरी छानिएर काठमाण्डु खेल्न गयो भन्ने हरु धेरै देखे, अनि एन्फा मा छनोट हुन फेरि आफ्नो मान्छे चाहिने रैछ 10"12 बर्ष पहिले
A good player is needed to make a pass to score a goal. It seems you were one at some point,too. hearing about it makes me feel sad for you !!❤❤... So the same thing is happening to preeti rai right now.
Yes I’m with you . That’s why we should raise the voice for Priti .
Savitri bhandari is Scorer only. Dribbling chaina
Pass chaina. afai matrai Goal hanna kojdo raicha.
Selfish player just like her Idol Cr7.
Priti Rai is the Best Player of Nepali Team.
Goal Assist garnu
Goal hannu bhanda pani Garho huncha.
😂😂@@Pem8888
@@Pem8888Sabitri KO dribbling xaina, Passing xaina Rey.. ani strikers kommain role ke hunxa, Mid KO KE Hüne rahexa Typ bujhauo paila.. Roanslo snaga compare garnuu paila pessinfan😂😊
जसले जसरि चिनाेस,तर मैले चिनेकाे अमन दाइ विश्व फुटबलकाे ईतिहास खाेतल्न सक्ने ब्याक्ति हाे।स्मरण रहाेस उहाँ पनि पुर्ब व्यवसायिक चर्चित खेलाडि हुनुहुन्छ।
खासमा वहाँको बिधा के हो?
@@surajrai2089सफल फुटबलर साथै RJ+VJ+DJअब्बल ब्याक्तित्व,प्रख्यात साहित्यकार क्षेत्रप्रताप अधिकारिका प्रिय पुत्र।स्मरण रहाेस उहाका दाइ पनि नेपाली राष्ट्रिय फुटबल टाेलिका सदस्य हुन।
@@surajrai2089 old player of nepal and also commentator
@@surajrai2089खासमा अमन दाइ सफल ब्यवसायिक RJ+VJ+DJ पनि हाे।उहाँ पुर्बखेलाडि साथै विश्व फुटबलकाे बारे सहि बिस्लेषण गर्नसक्ने दम भएकाे ब्याक्ति हाे।उहाकाे दाइ पनि नेपाली राष्ट्रिय फुटबल टिमकाे सदस्य हाे।उहाँ बरिष्ठ साहित्यकार क्षेत्रप्रताप अधिकारिकाे छाेरा पनि हाे।
@@aleenlimbu2932 धेरै धेरै धन्यवाद है।
अमन दाई फुटबल विश्लेशन को खत्राई मान्छे हाे। म मान्छु दाईलाई thank you दाई। जय नेपाल। जय फुटबल।
कत्ती फुटबल म बुझ्दिन रछ अमन दाईको कुरा सुनेर सारै मन पर्छ दाइ को कुरा
Great mentality Aman sir. In a football game your analysis is very deep.
I also hope our national team players watch this video and other game analysis by Aman Sir.
Now I can feel Nepalese football is growing. What a beautiful podcast about Nepalese football 👍
I think This guy has ability to handle women’s national team
Yap
हजुरले विश्लेषण गर्नुभएको कुराहरू अति नै मनपर्यो मलाई मेरो चित्त बुझ्यो lमेरो हृदयदेखि नै हजुरलाई सलाम छ र बोल्नको लागि यतिको तागत चाहिँ हुनुपर्छ।❤❤❤❤🎉🎉🎉🎉
Yo ho ni ta analysing bhaneko❤❤❤
So appreciate 🎉🎉🎉🎉
देशलाई चिनाउनु छ भने फुटबलमा लगानी गर्नु आवश्यकता छ ❤❤❤❤
लगानी बिना काे हाम्रो चेलीहरुले खेलेकै हुन.?🔥🙏
Rekha poudel li launu paro Bishwo bro
सबै सुने ..
पहिला देखि नै उहाँ को कुरा एकदम सहि लाक्छ एकदम धेरै knowledge भको मान्छे को उहाँ .... म biggest fan हो म उहाँ को ❤🎉🎉😊
Preeti Rai is the brain of Nepali football.
अमन दाइको फुटबलको मात्रै होइन हरेक चिजको विश्लेषण गर्ने तरिका अनि बोल्ने शब्दहरू दामि
प्रीति राईलाई ल्याउनु पर्यो है विश्व सर्🙏🙏🙏🙏🙏🙏
3 Sal agadinai lyai saknuvakoxa
100% correct analysis:
Rekha (aggresive and super agile striker) + Preety (cool-headed play maker) + Samba (the complete, perfect player) कस्तो deadly offense छ नेपाल को। Jordan जस्तो team लाई ख्याल क्याल मा, काक्ताली लागेर Draw हुँदैन। Samba said in press conference "Pressure situation मा रेखा म भन्दा छरितो र छिटो सोच्न सक्छे on the field". Although it's a team game, कोइ १ जना लाई championship lose ko दोश दिने हो भने "रेखा" को करण ले खेल हारेको हो। अमन जी , किरणजी, या जस्को कुर रेखाले सुन्छिन सम्झऊन जरुरी छ। आक्रमक खेल strength हो भने आक्रमक personality, weakness हो. रेखा लाई तिमी नेपाली 'पुष्पा' भन्दै wrong प्रसम्सा गर्ने लाई लाई भगवान ले सद्बुद्दी दियुन। रेखा कै कारण ले SAAF उपाधी गयो, अब भन "पुष्प" तोरिलाउरे हो।
अमन दाजुमा कोच हुनसक्ने गुण झल्किन्छ। नेपालमा पढेको,बुझेको कोचको कमि छ।
I strongly requested to ANFA pls appointed him as coach of Nepali women team soon He has brilliant knowlege about tactics, strategy,formation,coordination, overall football game play.
Very well and fair analysis. He needs to be coach. And everyone must watch this podcasrt - all players, Rekha Poudel, Coaches, Audience, and corrupted leaders who come to clap for final games. A good message for everyone.
I thoroughly enjoyed this talk what an accurate and true analysis of the game👍 I urge and recommend the players to listen to him it will help you to relieve your pain from yesterday's defeat especially Anjila who played so brilliantly👏👏👏 ❤❤
जित्नु मा सिङ्गो टिम को मेहनत रहेको हुन्छ त्यसैले कोहि कसैलाइ दोस दिन मिल्दैन खेलमा हार जित हुनु त नियम नै होनि!सबै खेलाडी हरुको मेहनत प्रति हार्दिक सम्मान साथै माया❤❤❤
यो podcasts हेर्न छुट्याउनै हुन्न कसैले पनि, ❤धेरै राम्रो छ,
Such a true line
Really so sad no one there 😢😢😢😢
Kasto ramro smooth conversation wow kasto ramro kura garnu i really enjoy it ❤
उ बेला अमन दाइ को खेल खेल कार्यक्रम एक एपिसोड पनि छुटाइन।अहिले सम्म हजुरको हरेक कार्यक्रम हेर्दैछु.big fan dai
सारै राम्रो सवाल जबाफ सुनु सुनु लाग्ने ।
मेराे बिचारमा अमन सरलाई नै अबकाे महिला खेलाडी काे प्रशिक्षक बनाउनु पर्छ?
Aman Dai respect about your thoughts………..appreciate……..about your words……….Thank you so much Dai
preeti lai lyaunu paro biswo sir..
अमन दाइ #Don Director , amazing person. अन्तिमा दिनुभएको कुरामा खत्रा दम छ, बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड।
Wow kasto ramro kura ❤thank you so much Dai
Aman sir जति को नेपाली फुटबल लाई राम्रो संग बुझ्ने क्षमता राख्ने सायदै होलान् नेपाल मा
फिल्म तथा गित सङ्गित क्षेत्रको इतिहास खोतल्न सक्ने प्रकाश शायमी हुन भने खेल क्षेत्रको इतिहास खोतल्न सक्ने एक मात्र बेक्ती हुन अमन प्रताप अधिकारी ।।।।।
agree with u dude
अमन सर र विश्व सरको पोटकास हेरन मज्जा आउँछ
विश्लेषण अत्यन्तै मार्मिक
Preeti bes kheladi good pas ❤❤
Highly appreciated the Aman Daju ko analysis and suggestion.
अमन सरको बिस्लेसन राम्रो छ !
Great 👌👌👌 Analysis.
अमन प्रताप सर को फुटबल knowledge लाई मान्नै पर्छ हौ क्या मीठो तरिकाले प्रष्ट पारी दिनु हुन्छ मत अमन प्रताप सर लाई मन बाटै सलाम छ ❤️👍👍👍
Aman dae ko kura lai aatmasath gardai 21 top ko salami final match nepal le hareni jiteko ho khusi xau hami raw khusi hunu jarurixa player lai full facilities dinu jaruri xa and i would like to say nepal woman team nepali ko man jitekoxa raw woman team lai tv ma dekhda matra khusi hune ma india lai haraunu sano kura hoina yak din jiterai xodnexa woman team ley antama final harekoma gali nagari dinu hola because India lai harayara Bangladesh lai thurthur banaunu not a joke sakinxa ajhai ramro khelna ko lagi hamro cheli harulai support garum jay nepal ❤❤ yo man taw nepali nai ho❤❤
अमन प्रताप अधिकारी & सन्जीव शिल्पकार दाइ भनेको फुटवलको एडिक हुन।
प्रिती लाई ल्याउनु पर्यो दाजु
Wow what a analyst... He deserves to be couch of national team... Hats off🙏🙏
One of the best analysis of football match ever heard hats off to u bro👍
अमन दाइलाइ भाबी नेपाली फुटबलको कोच भयको हेर्ने मन छ 🙏
कोच हुनु त्यतीकै हुन्छ,कोर्स गर्नु पर्छ,पढनु पर्छ,ए एफ सी ए,बि,सी लाईसेन्स लिनु पर्छ,नेश्नल टिमको कोच हुनु ए एफ सी लाईसेन्स गरेकै हुनु पर्छ अझै ए एफ सी र फिफाको केटाको गेममा त प्रो लाईसेन्स चाहिन्छ,अहिले सम्म नेपालमा कुनै कोचको प्रो लाईसेन्स छैन,नेपालको कोचहरूको अहिलेको लाईसेन्स भनेको त्यही फ्रेण्डली म्याच र युथ लेबलको गेममा मात्र कोच गर्नु पांउछ
सर को कुरा येक्दम राम्रो लाग्छ❤
कति राम्रो कुराकानि❤❤❤❤
❤❤❤❤well said sir👏👏👏👏
His analysis is so so so true good loved him
So simply explained.
First time I'm loving this podcast🎉🎉
One of the best podcast. No one should skip
कस्तो राम्रो फुटबलको कुरा कानी वाउ साह्रै मन पर्यो।।।❤❤
Bishleshan ekdam ramro cha...kati kura Biswo bro le nabujhe pani ah ah hajur hajur re haha...
Rekhalai leunu paryo daee❤
Very very realistic evaluation.
जितमा सबैले गर्छन् हाइ हाइ
हार हुँदाखेरि कोहीपनि नाइ।
राम्रोसँगले जानु सावित्रा फ्रान्स
यात्रा सफल होस् हार्दिक बधाई।।
~ कबिताहरी
सुन्दरहरैंचा नगरपालिका १ मोरङ
Excellent analysis ❤❤❤
Good analysis but dai being in the field at that young Baini haru has done good job. They never won the tournament but Nepal 🇳🇵 won the heart.
दाइको विश्लेषण बबाल लाग्यो।❤️🙏
Rekha paudel lai linu paro dai 🙏
अमन दाइ नेपालीको हुनहार फुटबल विश्लेषण दुई मत छैन
सहि हो रेखा बैनि ले अलिक ख्याल गर्नु पर्ने थियो रेखा ले रेड क्रार नपाको भए जित्थियो सहि हो
I’m happy that Bishow sir had know that value of Aman dai .
He is the real man of football but sad to say our leader are so dumb to know the value of right people .
Proud of you daju .
Multi talent director saheb.
respectful reaction from Aman dai🙏
What a talent aman sir ❤
Bisw ji priti and Anjila lai bolayer Aman sir ko tips .....pls
Aman dai ko best analysis as regards of football.👌🇳🇵.jaya Football ⚽️.Jaya Nepal..🙏🙏.
Kati ramro descrption
Aman dai needs to start coaching in order to utilise his experience and knowledge
game hernu bhanda pani ya analysis herna akdam maza aayo❤
What a amazing judgement dai respect to you 🙏🙏🙏🙏
No skip ⏭️ wow kati ramro video 2,3 patak herera cmt garna aako ❤❤😮
फुटबल को विषय , मा अमन सर, ले बोलेको मात्र मनपर्छ
Aman dai, he is our national dail! Love you dai
Aman dailai coach banaunu paryo women team ko
daiko vanaima sahamat xu❤❤❤
One of the best podcast I’ve ever watched
1:13:57right point
अमन दाइ लेजेण्ड हो फुटबल जगत को नेपालमा
Perti rai leyadinu pareyo sir ❤❤❤
I'm football lover so I'm here to gain some football knowledge khusi lagyo ati raro explained garnu vayeko xa dheraii dhanyabad asto video ajhaii aauna paryo❤❤
Sarai ramro kura
Whole responsibility was given to Samba which didn’t work. Nepal had to play midfield positioning….
Aman dai ko analysis lai hats off dai dai le je vannu vako xa it is brilliant.nepal sarkar buj yar buj theosto gadari rajniti garera nabas
Love you Aman dai
Samba is best
My personal fav is Preeti ❤❤❤
I love the way he talk, I’m agree with this guy!
we must be grateful and lucky to have sports personality like Aman bro in Nepal. Our Politicians really need to be ashamed of themselves. I really hope we see better budget allocation and better leader appointment to guide Nepal football. Current system is so shite.. God help us.
During 80s many Nepali players use to play Dhaka Premier football league...'Gonesh Thapa' was one I still remember....best of luck from Dhaka
अरु कुरा थिकै हो तर बिश्व जि ले भनेको कुरा सहि हो अर्जेन्टिना कोपा जिते पछी नै सब जि तो किन कि आट हुदो र छ हारे नि छ भनेर खेन्दा जित हुदो र छ सेम मेरो नि सोचाइ यो थ्यो तर सब मान्छे ले यस्तो न बुज्दो र छ
हो सहि हो। नेपालले एउटा जित्यो भने अरु जित्नु सुरु गर्छ। कति दोस्रो मात्र भाको हो वाक्क लाग्दो।
Yo interview sabai Nepali kheladi le herna parcha ❤❤
last ko point 1:14:34 🔥🔥❤️❤️
Khatra show dai
VRS system भएको भए यी सब नाटक हुने नै थिएन। VRS system साफ खेलमा पनि भित्र्याउनु पर्यो।
VAR ki VRS
Samba and Preeti is selfless player in nepali team❤❤❤
Aman dai is real true football analyser of nepal ❤
We believe in Our Chelis They Will Bounce Back ❤But Boys Football lai kasari improve garne yauta video chaiyo?
Nepal women football team is in safe hand, love from darjeeling❤