पहिलाको बुडा पाकापाकिले भन्थे अगाडीको जिबनमा दुखः भएनी पछि शुख मिल्छ भन्थ्यो नाना हजुरले दुखः कष्ट बचन सहनु भो आज नानाहजुरको मेनतले नै यो ठाउँमा पुग्नु भको छ नानाको vlog र्हेदा खुशी मिल्छ❤
सारै राम्रो लाग्छ तपाईंको भिडियो हरु सधैं हेर्ने गर्छु दिदी दिङ्ला त धेरै दाना फल्ने ठाउँ हो।कतिको फलेको छ दिदी दानाहरुब्यो साल मेरो पनि माइती भोजपुरै हो हाल धरानमा बस्छु तपाईंको पनि धरान १७ नम्बर वार्डमा नै घर पर्छ हो दिदी नेपाल तराईको घर
पहिलाको बुडा पाकापाकिले भन्थे अगाडीको जिबनमा दुखः भएनी पछि शुख मिल्छ भन्थ्यो नाना हजुरले दुखः कष्ट बचन सहनु भो आज नानाहजुरको मेनतले नै यो ठाउँमा पुग्नु भको छ नानाको vlog र्हेदा खुशी मिल्छ❤
कति बुझ्ने आन्टि तपाइँ सासू ससुरा बारेमा अहिले बुहारी हरु लाइनि बुझ्नु हुन्छ❤❤❤
सारै राम्रो छ भिडियाे छ गाउँ घरकाे याद आयाे
सेवा 🙏🙏
घामै घमाइलो
जहाँ गएनी
गाउँ नै रमाइलो ❤️❤️
गाउँ भनेको गाउँ नै हो कति रमाइलो हुन्छ
हेर्दाहेर्दै कृष्णआमा पनि भल्गर..ए ए भ्लागर भयो यार अम्याम्या ❤
Kati Ramailo hajur ko gau ghara
Je hos...hamro purbai ramailo❤❤❤
Kasto yad aayo gau gharko😭🙏
सारै राम्रो लाग्छ तपाईंको भिडियो हरु सधैं हेर्ने गर्छु दिदी दिङ्ला त धेरै दाना फल्ने ठाउँ हो।कतिको फलेको छ दिदी दानाहरुब्यो साल मेरो पनि माइती भोजपुरै हो हाल धरानमा बस्छु तपाईंको पनि धरान १७ नम्बर वार्डमा नै घर पर्छ हो दिदी नेपाल तराईको घर
❤❤❤❤❤sarai ramailo hamro dingla
Nice beautiful 🙏🙏❤❤
❤❤ kati. RAMRO
Dherai ramro❤❤❤❤❤❤❤❤❤❤
दिदी ज्यु, त्याहाको बस्नेतहरु त अमेरीका पुगिसक्यौ होला ! सारै मिठ्ठो हजुरको कहानि सुनानु भयो । गाउॅं घर राम्रो घुमेर यू के फर्किनु होला🙏
बनौदै गर्नु है हजुर vlog हामि हेर्छु नि organic video छ सारै राम्रो लग्छ❤
कति राम्रो कुरा एक्दम सहि भन्नु 😂❤
Sarei Sarei Sarei man parne video......
Hajurko Sabse Ramro lagxa malai pani.
Dherei poili dekhi nai Herdei aaundaixu.
🙏🙌🙌🙌🙌🙌🙏
पाेखरि छेउमा आँपकाे बाेट थियाे , जाेडि घाेडा थियाे, अनि तपाईंहरूलाई 2 लाखे भन्थे पनि भन्नुन हाै ठुली आन्टी
Honi haii😁
Paradise and Godly People
हाम्रो दिङ्ला राम्रो दिङ्ला
❤❤❤Wow badiaama hamro dingla sarai ramailo ❤❤❤❤😊🙏🙏🙏🙏
Sasu aama chai don nai hunu hudo rai xhyama hajurko ta 😂😂😂
मुखै रसायो मलाइ अति मन पर्छ
❤❤❤
❤❤❤❤❤❤❤❤❤
Ahile Pani feri pali mathi bata ham falnuna bhauju 🤣🤣🤣🤣🤣♥️♥️♥️❤️❤️😍😍 🙏😍♥️
❤❤❤😢😢
❤❤❤❤❤ from Darjeeling
🙏🙏🙏🙏♥️♥️♥️♥️💐
जेठा छोरालाई जन्म दिनु भएको सम्झनामा
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Hajur 😂😂😂❤❤
Aama kati jagarilo hunu hunxa hai😂😂😂 bidets dekhi swodeh sab bhyaaunu vayo🙏🙏🙏🙏khusi lagyo.. ahile k.s.a baat
👍👍👍
हिरो छ त्यहा को बस्नेत निस्चल बस्नेत
Hora
Hamro purba bojpur ko po ho nisal bosnet
dd hajur ko purano ghar kaho ta ni
दिदी फ्यापुल्ला नमस्कार हेैन तपाइको पुरानो र नया गाउँ त घुमेको हिडेको रहेछु धरान मा चहि कहाँ नीर हो दिदी म सङ्गगठन मा हुदा हिडेको गाउँ होनी❤❤❤❤
Nice video ❤
❤❤❤😊
❤❤❤❤❤
Nice
Dd hjr Le Pani uhile ko sasan dherai khepnu vako raix lastai dukh lagdo yarrrr
हामिलाई पनि दिनुना दिदि अम्बक
❤❤❤❤❤❤🎉🎉🎉
❤namaskar mem
त्यस्तो भन्नु हुन्न है कुकुर लाई नि माया गर्नु पर्छ हजुर को घर को रखवालि गर्छ है त्सले
Tapaiko video heriranthye aaja prataxye vete di lai hjr ko ghar pani chine
Support me guys 🙏🏻 from Darjeeling 🙏🏻 wow nice sharing video ❤ramro laghyo hajur ko phahilako yeed haru ahalo vhayo ni maja ahayo hola!dami dami❤❤❤🎉
Ma ta bhajhay kharab lago! Affno daju vai vet najadho rahycha. Tyo dukha din pani samjhanu bajhay?!
purba Tera sabai ko gharma phul lagaunohodo raixha
please keep supporting me❤
के लोभमा भिडियो बनाउनु भाको ? अब त पैसाको के कमी भो र हाजुरलाई। तर भिडियो सह्रै चखलाग्दो छ ।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤
❤❤❤😊
❤❤❤