दोहोरी गायक बिष्णु खत्री छोरा सहित पहिलोपटक मिडियामा,छोराको झन् मिठो रहेछ स्वर ,बाबाको सबै पोल खोले
HTML-код
- Опубликовано: 4 окт 2024
- दोहोरी गायक बिष्णु खत्री छोरा सहित पहिलोपटक मिडियामा,छोराको झन् मिठो रहेछ स्वर ,बाबाको सबै पोल खोले
सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Bishnu Khatri
Camera
Netra Chaulagain
Edit
Netra Chaulagain
Promo Music/Vocal:
B.B Anuragee
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Technical Adviser
Rajendra Aryal
Official Computer Engineer
Rajeev Manandhar
Presented By:
Netra chaulagain
#bishnukhatri
#Kamal_sargam
#Laligurash_daily
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
Global Ime bank ltd sankhamul branch
Account Holder Name: isha foundation
Account number R501010007191
Contact:98510131209
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact: 9851013209
!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com
अाहा बिष्णु दादा काे छाेरा ले नि राम्राे गाउनु हुनुरहेछ बधाई छ
ओहो ! tune त बिष्णु दाइ को झै रैछ गजव लायो।
अब दाइ र भाउजू को सङ्गै अन्तरबार्ता लिनु पर्यो कमल जि
बिस्नु दाईको एति थुलो सपोत भए पछि छोरा थुलो मान्छे र गाएक मोदल नहुनित कुरै भएना तेई माथि हामिहरु बिस्नु दाईको गीत सुनेर हुर्केको सन्कत काल्मा र बालापन्मा 20 बर्सा पैले सुनेको गीत किसास चाईयो कि लास चाईयो खोई उनि काहाछन भन्नि गीत अझै पनि किसास चाईयो कि लास चाईयो भन्नि गीत यो मुतुमा गीत को दुन बजी रन्छ र कोई बर्सा पछि आन्दोलन्मा घाईते भएर भन्नि गीत आयो र अझै पनि सुनि रन्छु आन्दोलन्मा घाईते भएर भन्नि गीत युतुब्मा सर्च गरि गरि जति सुनेयो तेतिनै आनन्दा आउछ र बिस्नु दाईले गाएको गीत सदै भरि सदाबार हुनिछन जए बिस्नु दाई 🙏🙏🙏🙏
मेरो मन पर्ने गायक बिष्णु जिउ
मेरो मन पर्ने गायक बिष्णु दाई
Aaha kati ramailo
Babu ko aawaj sarae mitho rahax best of luck babu
आहा कति मिठो बाबू को सोर रैच
बाबा झै voice sem to sem
कति मन छुने कुरा गरेको बिष्णु भाई🙏
अब बिष्णु खत्री दाजु को बाबा आमा सासु सबै को परिचय देखियो सुनियो अब पालो दाजु भाउजू छोराहरु र छोरी को पनि ल्याउनु पर्यो कमल सर छिट्टै नै।
बुबा को बिडो थाम्छन बाबुले शुभकामना छ बिष्णु जि लाई धन्यबाद छ।
Wow seme babako jastai aawaj raixa xorakone
Best singer bishnu khatri
कति मिठो सोरछ बाबु
बिष्णु दाइ भन्दा भाइ को आहा sweet voice🌹🙏
Good
बाबू कति बुझ्ने हुन् !बिष्णु दाजु त बाल्यकाल देखिनै मन पर्ने गायक !
घर मै गएर दाइ भाउजु बाबु सङ्गै राखेर अन्तर्बार्ता लेको भए अज मजा हुन्थ्यो नि कमल दाइ।
बिष्णुदाइकाे बिग फ्यान हु म
बिनम्र खत्री बाबुको स्वर मिठो छ ! लोक गित संगित क्षेत्रमा लागेको खण्डमा भबिष्य उज्ज्वल देख्छु शुभकामना छ है ! बागलुङको शान नेपालको शान बागलुङको पोपुलर ग्रेट अब्बल संगितकार सर्जक गायक बिष्णु खत्री दाई जहिले पनि नेपाली लोक गित संगित क्षेत्रको एउटा चम्किलो तारा नक्षेत्र हो मलाई यस्तो लाग्छ ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता बिष्णु खत्री दाईको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय गित जय संगित ! ( धन्यबाद )
कमल जि मेरो बिनम्र अनुरोध नेपाली लोक जगत का धरोहर बिष्णु खत्री को सपरिवार लाई मिडियामा लेउन परो
आहा आहा बिल्कुल बाबाको जस्तै कला त
Wow super
म.पनी दादाको फ्यान हो कमल सर
बिष्णु खत्री दाईको धेरै इन्टरभिउ हेरियो छोराको पनि हेरियो अब छिट्टै दाई भाउजु संगै हेर्ने मन छ । कमल सर्गम सर
अब भाउजु , नानी , सानो बाबुलाई हेर्न पाईयोस
Wou सेम बुवा को जस्तै सोर दामि
आदरणीय बिष्णु सर को छोरा अङ्ग्रेजी नेपाली भाषा चयन धेरै राम्रो रहेछ best of luck hancy babu ?
बिष्णु भाईको सिर्जनाहरू अति राम्रो छन🙏
दाजुभाइ जस्तै छ आदरणीय दाइ बिष्णु खत्री र अनि बाबू विनम्र लाई धेरै शुभकामना 🎉🎊😍
छोरो को आवाज पनि दामी रहेछ
बिनम्र खत्री नाम देख्ने बित्तिकै मैले बिष्णु दाईको छोरो भन्ने बुझेको थिएँ।🙏
बिस्नु दाइ को voice आहा कति आनन्द आउछ
विष्णुदाई नमस्कार ।आहा छोरा नि यति ठूलो बनाइसक्नु भएछ खुशी लायो बाबुको उज्ज्वल भविष्य कामना।
आहा कति राम्रो हो गित हो ।
😍😍😍😍😍
भाई ले सुरूमा गाएको गित सार्है मन पर्छ त बच्पन देखि नै सुन्दै अाएको हो दाई को गित जुन सुकै राम्रो र सन्देश मुलक हुन्छ दाई र बाबुलाई मिठो माया र सम्झना छ हाल साउदी बाट
कठै यो गित कहाँ गयो होला !धागो उनिको ।
Bishnu daji bishnu nai hunuhunxa uhako jagga lina kasaile sakdain xora xora nai hun bishnu daji hero
आहा अत्यन्तै उत्कृष्ट आवाज रैछ त झन बाबुको आवाज।शुभकामना बाबू।।
malai man parne agraj gayk bishanu khatri daju hun
Malai dherai man parne gayek bishnu khatrii samman xa antar aatma dekhi🙏🙏❤❤❤👌👌
मन पर्ने गायक बिस्नु खत्री दाजी love u
कति मिठो सोर बाबू को कति मिजासिलो
विष्णु खत्री सर को सबै लोक भाका,स्वर सम्राट अतिनै राम्रो छ 🙏👍👍साथ साथै छोरा बाबु लाई पनी पढाई को ध्यान राखी मोडलिंग मा लैजानु होला 👍 गुड
Very good bhatij Babu KO great voice
कति मीठो स्वर बाबू को स्वर आहा बाबू,,
आह बाउ छोराको कति मिठो आवाज 😘😊🙏
Wow dami xa sor
सवारत थेकै बाबा को जस्तो
भाइ को पनि स्वर दुरुस्तै दाजु को जस्तै रहेछ
बिष्णु दादा त मेरो मनको मान्छे हुनुहुन्छ जमानैदेखि लिएर पछिसम्मपनि
Bishnu Khatri sir, favorite singer son and father humble
all family ko interview herna man xa kamal daju
wawo my favourite singer bishnu khatri and same voice babuko pani🙏🙏💟💞💝
Big congratsulations jowaisap & bhanja Babu 🎉🎈🎊👏👏👏
छोरा को अति मिठो स्वार शुभकामना !तर यो क्षेत्रमा मा प्रवेश गराउन हुन्न छोरा छोरि लाई सानो सुझाव ।
आज नयाँ कलाकार को उदय भएको लाग्यो
😘😍😍😍
wowo supar❤️💓❤️💓💓❤️❤️💓💓💓
Very nice voice bhai 👍👍
आहा
🙏🙏🙏❤️❤️❤️
बिष्णु खत्री दाइले भाउजुलाइ mediaमा ल्याउनु भाको छैन अब लालीगुराँस मा ल्याउनु पर्यो।
Babu काे स्वर त बाबा काे जस्तो रहेछ 🙏🙏🥰🥰🥰
Nice
Ysto kapi miladaina hai garna love u bishnu khatri
बधाई छ
पुरै परिवारको इन्टरभियू हेर्ने मन
Bishnu dae awesome creator's singers
बाउ छोराको ठ्याक्कै उस्तै छ!
Very nice songs 💕
🙏🙏🙏🙏🙏🙏🙏
Very nice voice ....
❤️❤️❤️❤️
Gairi khet lai kulo geetko model raixan babu pani safalta ko subha kamna x purai teem lai
Kati bujni Xora ho Ani Voice pani ustai ustai baba Xora ko dame lagyo
Voice sem xa ta buwa xora ko
आवाज पनि उस्तै रैछ
Same bubako voice
Ama Khai ta vai
🙏
कस्तो सेम छ त आवाज ?
सोर मीठो छ सारै मन परेयो❤❤❤❤❤
सारै मिटो सोर बाबुको
कति रामरो छोरा
Same to same voice.
La balla dai tatexan tyo parthisthan ko chakkar ma navulnu hola baru babu lae yehi xetra ma stapith garaynu life banne xa babuko tapeko banejastai
🖤🫶💖