Nepali Bhajan Collection पुराना नेपाली भजन संकलनहरु 02 Old Nepali Bhajan Collection 02
HTML-код
- Опубликовано: 12 мар 2020
- #Patika_Channel#
धर्मप्रतिको बिस्वाश, सम्मान र आस्था हराउदै गएको अबस्थामा, हिन्दु धर्मप्रति आस्था र बिस्वाश गर्नुहुने धर्मालम्बिहरुलाई सहयोग पुगोस भन्ने हेतुले दोस्रो भजन संकलन बनाएको छु, बिस्वाश छ, यी भजनहरु सुनेर आफ्नो आस्थामा थप सहयोग पुग्नेछ भनेर !!
भजन सुनेर आनन्द लिनुहोला, तपाइहरुको दिन सुभ रहोस !! Развлечения
यो संकलन मन पराउने सम्पूर्ण स्रोता मित्रहरुमा बिसेश अनुरोध:
भबसागरको रचना त्यही हो
जसको निर्मल चित्त रह्यो
जिबन उसको धन्य भयो
जो प्रभुपथामा दृढ रह्यो
तपाई हामि सबैले आ- आफ्नो ठाउँबाट आफ्नो धर्म र संस्कृतिको जगेर्ना गर्नको निम्ति यो संकलनलाई जति हुन्छ त्यति धेरै मानिसहरुको माझ पुर्याउने जमर्को गरिदिनु होला भन्ने आशा छ ! यो संकलन को लिंक लाई हजुरहरुले आफ्ना सम्पूर्ण ईस्टमित्र र साथीभाई लाई फरवार्ड गरि दिनु होला, ताकि हामीले मात्रै नभई, भाबी पिडिसम्मको लागि पनि हाम्रो पुरानो धर्म र संस्कृति ज्युदै रहोस !!
हजुरहरु सबैलाई हृदयदेखि नै नमन !
जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏
Super Collections ♥️♥️♥️
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
Jas hos
फ
Yea
om namo bhgwate vasudevay radhe radhe
🌹🌹🌹🙏🙏🙏
Om Om Om jaya shree Siva Sankar ki jaya jaya jaya 🙏 jaya jaya jaya 🙏...jaya shree Pashupati Nath ki jaya jaya jaya 🙏....ommmmmm...ommmmmm...ommmmmm
Jai jai shamboo
🌹🌹🌹🙏🙏🙏
ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ
ॐजय श्री गणेशाय नम ॐनम शिवाय ॐनमो भगवते बासुदेय ॐबिष्णुवाय नम 🌹🌺🌿🌼🌷🙏🌷🌺🌿🌸🌷🌺🙏🌿🌺🌼🌿🌷🌼🌿🌹🙏🌹🌿🌼🌺🌿🌼🌷🌹❤️❤️
om jay jagdish hare hare krishna hare ram
🌹🌹🌹🙏🙏🙏
Om Jaye Jaye Jagadish shahare
🌹🌹🌹🙏🙏🙏
ॐजय श्री गणेशाय नम ॐजय श्री सरस्वती नम ॐजय श्री राधे राधे ॐनम शिवाय ॐजय श्री लक्ष्मी नारायण ❤❤🌷🙏🌷🌺🌿🌼🌷🌹❤️❤️❤️❤️
ॐ जय जय श्री गणेशाय नम 🌹🙏🌹 ॐजय श्री राधेश्याम 🌺🌿🌼🌹🙏🌹🌺🌿🌼ॐनम शिवाय 🌼🌿🌷🌺🌿🌼🌺🌿🌼🌷🙏🌷🌺🌿🌼🌺🌿🌼🌺🌿🌼
ॐ जय जय श्री गणेशाय नम 🌹🙏🌹 ॐजय लक्ष्मी नारायण ❤🌷🌹🙏🌹🌿❤ ॐनम शिवाय 🌹🌹❤️❤️🌿🌹🌼❤🌷🙏🙏🙏🌷❤🌼🌺❤🌷🌿🌹🌼
ॐॐॐ श्री गणेशाय नम: 🌷🌷🌷🌷ःॐॐॐ गणेपते नमुनमह
मेरो संकलन हजुरले मन पराईदिनु भएकोमा धेरै धेरै धन्न्यबाद, हजुरको दिन सुखमय बितोस, जिन्दगि सधै सफलताकासाथ अगाडि बढोस, मेरो एही कामना छ !!!
🙏🙏🌹🌹
ॐ ॐ ॐ
Jay Ho Hiba shankhar
Shavu Volenath Jay Ho
Jay Hosh🙏🙏🙏🙏🚩🚩
Gdptideba ko Jay Ho🙏👍❤️🤝🇳🇵🤝🔱🚩❤️🥀🌷🔱🚩💐💅🙏🚩🚩🚩
🌹🌹🌹🙏🙏🙏 🌹🌹🌹🙏🙏🙏
om jay jagdish hare jay shri radha krishna
🌹🌹🌹🙏🙏🙏
ॐ नमः शिवाय हर हर महादेब शम्भो शिवाय
OM OM OM
Beautiful bhajan ...
Om Jay Shree Ganeshaya Namo Namah
यी भजनहरूले सानाका यादहरु आलो बनाई दिन्छ। धन्यबाद।
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏
धननयबाद,पुरना,भजनहरु,रामराेलागछ
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, भजनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏
👍👍👍❤️❤️🙏🙏
मेरो संकलन हजुरले मन पराईदिनु भएकोमा धेरै धेरै धन्न्यबाद, हजुरको दिन सुखमय बितोस, जिन्दगि सधै सफलताकासाथ अगाडि बढोस, मेरो एही कामना छ !!!
ॐ ॐ ॐ जय जय
🌹🌹🌹🙏🙏🙏
Super collection ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
Thank you for sharing these marvelous bhajans.
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
Happy
Jay shree om
❤om❤nama❤shibaya❤🎉🎉🎉
जय होस्🙏🙏🙏
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, भजनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏
❤ ॐ श्री पसुपति नाथ जय भाेले नाथ जय शंमभाे भाेले नाथ हर हर महादेब जय जय महादेब ❤
हाम्रो भजन राम्रो भजन नेपाली भजन ॐ नमः शिवाय ॐ शान्तिः शान्ति शान्ति
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 कमेन्टको लागि आभारी छु !!
ॐ 🙏🙏
Jya hos
🌹🌹🌹🙏🙏🙏
🙏❤Om sai🌹ram ji❤🙏
🌹🌹🌹🌹🌹♥️🌹🌹🌹🌹🌹
jay ganeshaya
🌹🌹🌹🙏🙏🙏
ॐJay maa durga ma kahali maa sarwasti maaॐ
🌹🌹🌹🙏🙏🙏
🕉🙏🙏🌹🌸🌺🍎
🌹🌹🌹🙏🙏🙏
We miss this series especially the Shankha Dhuni. Want Nepal back as Hindu rastra. Not the Marxist secularism!
Ramro chha
Omomom
Ramro ॐ
🌹🌹🌹🙏🙏🙏
om jay jay.
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, भजनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏
Om om om
🌹🌹🌹🙏🙏🙏
Jai shree pashupati nath ji
Om santi santi Om Om Om Om Om
🌹🌹🌹🙏🙏🙏
👏
धन्यवाद 🙏
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 कमेन्टको लागि आभारी छु !!
ॐॐ
🌹🌹🌹🙏🙏🙏
Om namo Gauri sankaray namah, jai gooru dev parnam
Jaya ganesh namo
जये होस् भक्त जन हरूको आत्म देखि मुक्ती र सान्ती पाईरहियोस् सबैले 🌹🌻🌹🙏🙏
Om
🙏🌺🔱🔔🕉️🙏🌺🔱🔱🔔🕉️🕉️🙏🔱🔱🔔🔔🕉️🕉️🕉️🙏🌺🔱🔔🕉️🕉️🇳🇵🇳🇵🇳🇵🇳🇵
ॐॐॐ गणेश नम
🌹🌹🌹🙏🙏🙏
🌺🙏🌺🙏🌺🙏🌺🙏🌺
🕉️🙏🌺🙏🕉️🙏🌺🙏🕉️🙏🕉️🙏🌺🙏🕉️
ॐनम शिवाय 🌹🌿🌼🌷🙏🌹🌿🌼🌷🌹
ॐनम गढेश मगल मय भगवान
om permatmane namah om santi om
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, भजनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏
ॐ
🌹🌹🌹🙏🙏🙏
Peaceful bhajan
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 कमेन्टको लागि आभारी छु !!
Sarai ramro prabhu bhajan , jay maa laxmi namo namah
🙏🙏🌷🌷🌷🙏🙏
🎉
जयहाेसभगवान
So nice bhajanes
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️
❤❤❤❤❤❤🙏🙏🙏🥰❤️❤️
Good
🌹🌹🌹🙏🙏🙏
Pasupatiko.astdiplai.diplai.sadhendhai
Projoli.khakhau.jai.pp..siv
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
🙏🙏🙏🥰❤️❤️
nice collection, its appreciable thanks.
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
Jay gadhesh
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, भजनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏
मममनमममनन
Om Nmo shivayo Har Har maha dev
Y o i n l
Om Gan is Namo Namah 🌹 🙏🏻
❤🙏🌺🙏🌺👏👏👏👏👏
नमस्कार!
हजुर हरुको भजन collection १ किन हटाउनु भयो youtube बाट? मैले प्रत्येक् दिन सुन्ने भजन आज भेट्दिन्. के भयो हजुर?
Mahesh Gautam.
नमस्ते हजुर
म आज सार्है दुखि छु, किनकि मैले यी भजनहरु जर्मनी बाट अपलोड गरेको हुँ ! म बिगत २० बर्ष देखि यहाँ बस्दै आएको छु!!
तर आज अचानक मेरो भजन संकलन युटुब बाट डिलेट भयो भनेर मेसेज आयो, हेरेको त साच्चै नै नेपाल बाट यकजना नेपाली साथीले यो भजन डिलेट गर्न युटुब मा खबर गरेर डिलेट गराउन लगाउनु भएछ !
मेरो पहिलो भजन संकलन पनि १३ लाख भन्दा बढीले हेरिसकेपछि, यसरि नै नेपाल बाट कम्प्लेन आएर बन्द भएको थियो, यो दोस्रो पल्ट पनि येसरी नै कम्प्लेन आएकोमा म निकै दुखि छु !!!
मैले कुनै आर्थिक लोभ र सम्वृद्धि को लागि यी भजनहरु अपलोड गरेको होईन!!! देश, भाषा, संस्कृति र धर्म को माया र महत्व जति बिदेशमा बस्दा हुन्छ त्यति आफ्नै देशमा बस्दा हुँदो रहेनछ!! बिदेशमा हुँदाको त्यहि मायाले गर्दा नै मैले यी भजनहरु संकलन गरेर अपलोड गरेको थिएँ!!! सबै भजन हरुका सक्कली क्यासेटहरु म संग अझै सुरक्षित छन् !!
मेरो आशा भनेको, म जस्तै आफ्नो बाल्यकालमा यी भजनहरु रेडियो बाट सुन्नु भएका व्यक्तिहरुको पुरानो सम्झनालाई ताजा गराउनु र नयाँ पुस्ताहरुले बाटो बिराएको भएपनि आफ्नो धर्म र संस्कृति प्रति अलिकति भएपनि मायाँ जागोस भन्ने थियो, तर त्यो हुन र रहन नदिन कहीं कतै बाट धेरै पल्ट प्रयास भयो र त्यो आज सफल भयो !!!
हजुरहरु सबैलाई मेरो चयानल हेर्नु भएकोमा र ति भजन हरुबाट केहि रुपमा भएपनि आनन्द लिनुभएकोमा म ज्यादै खुसि छु, हजुरहरु सबैको जिन्दगि सुखी, खुसि रहोस, भगवानसँग मेरो यहि प्राथना छ !
कलेक्सन १ छ त यो च्यानल मा, हेर्नुहोस त 🤔
@@oldsongschannel7927 Pachhi restore bhayo RUclips ma. Thanks to Patika Channel!
🌺🕉️🙏🔱⚜️🔱🙏🕉️🌺🌺🕉️🙏🔱⚜️🔱🙏🌺🌺
ॐ जय हर हर
ॐ हर हर महाँदेब
Har har mahadev
Om Nmo shivayo Har Har mahadev
Om jay shree ganeshaye namo namah
P u
🌹🌹🌹🙏🙏🙏
Where is your part one collection? I can not find it, Could you please upload it. Thank you
भाग १ कलेक्सन मा यौटा भजन कपि राईट को कारण ले गर्दा मैले युटुब बाट हटाएर, त्यहि कलेक्सन को त्यहि भजन मात्रै हटाएर फेरी अपलोड गरेको छु , कृपया मेरो च्यानल मा गएर हेर्नु होला !!
लिंक यता छ:
ruclips.net/video/OEo_rRb1GPk/видео.html
🕉️🌺🙏🔱🕉️🔔🌺🙏🔱🕉️🕉️🔔🌺🙏
JAYA 33 KOTI BHAGWÀÑ RAKXYA GARNUS PRAVHU HAMRO MATRIVHUMI HAMRO SAÑATAÑ HINDU DHARMA HAMRO GHÀR PARIWARHARU LÀAI PRAVHU 💕❣️❤️🖕
🙏🌺🔱🙏🌺🔱🔱🙏🌺🔱🌺
Oh
hindi bhajan rakhera kina Nepali bhajan bhaneko 😡😡
धर्म संस्कृति को कुनै भाषा र सीमा हुँदैन ब्रो 🤔
त्यसमा पनि पहिला पहिला सबै गीत संगीत र भजन ईन्डिया मा नै रेकर्ड गरिन्थे, र हिन्दू धर्म भनौं सनातन धर्म भारत बाटै आएकोले गर्दा पनि धेरै भजनहरू हिन्दी भाषा मा छन्।
भारत मा भएको शिव र नेपालमा भएको शिव मा फरक पाउनुहुन्छ र हजुरले?
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 कमेन्टको लागि आभारी छु !!
धर्म कसैको पेवा हुदैन, त्यसैले धर्मलाई कुनै भाषा चाहिदैन, भारत मा भएको हिन्दु र नेपालमा भएको हिन्दुको आस्था यौटै हुन्छ, तपाई जुन नामले पुकारेपानी सबै हिन्दुले पुकार्ने यौटै भगवानलाई हो ! अझ भनौ प्राय सबैजसो ग्रन्थ हरु पहिले संस्कृत - हिन्दि र बल्ल अहिले आएर नेपालीमा अनुबाद भएका छन् ! नेता खराब होलान, राजनीति खराब होला, नेपाल र भारतको सम्बन्ध खराब होला, तर धर्म र आस्था कहिल्यै खराब हुदैन !!