हिजो साइकिल मा सुगुर को चारो कात्दै हिदेको video देखि सुरु गरेको यात्रा आज बोजु लाइ प्लेन मा उडायर उपचार गर्ने हैसियत बन्यो बेबो सलाम छ तिमी लाइ कर्तब्य यसरि नै निभाउनु अनि सुख मा न आतिनु दुख मा नमातिनु अनि भाइरस ज्वाइलाइ छोराको कर्तव्य निभाउनु भाको छ जोवाइलाइ नि सलाम छ❤❤❤❤❤❤
बिन्दुली र गुरुङ्नी दिदिको इन्टरभ्यु पनि हेरेको थिए।खुशी लाग्यो सच्चा मनले साथ दिनुभएकोमा अनि सुरक्षाजस्तो साथि पनि साथमा देख्दा झन धेरै खुशी लाग्यो ❤bebo🎉
आहा! नायुमा बहिनी,गुरुङ्नि बहिनी अनि सुरक्षा बहिनीलाई मनै देखि सलामि छ।सार्हो अनि गार्हो परेको बेला धेरैले साथ अनि सपोर्ट गरेको छ यो कुरा कहिल्यै नभुल्नु...❤❤यहि कुरालाई निरन्तर गरे १ दिन शीखर चुम्नेछौ।
बेबो एउटा कुरा भन्न चाहन्छु future मा सुनिता संग मिलेर video न बनाउ ❤❤❤ personal भेटेर मिल्छौ भने पनी its ok तर video बनाएर कुरा फेरेउ भने आयुस को आमा ले जस्तै गालि खान्छौ बैनी ❤
Bebo le bolna janena hola dherai bolera irri Pani hunu vayoki kati.ramro sanga greeting farewell garna aaudaina bebo ko upbringing nai Ali different xa so usko yo natural real habbit ho.yo time ma dherai kura le disturb Ani overthinking vairaxa bebo ko so @binduli dd gurung dd hjr aayera hospital samma xadinu vayo lots of thanks vanna chahey hai.❤❤❤
सलाम छ यो छोरी लाई जसले छोराको भुमिका निभाएकी छिन् अनि यो छोरी लैजाने ज्वाइँ लाई पनि ..... जसले ज्वाइँ हैन छोराको कमी पूरा गरिएको छ धेरै धेरै माया यो जोडीलाई ❤️🫶🤗 Boju get well soon 🥹❤️
कसम आज को vlog हेर्दाहेर्दै मेरो मन थामिएन यति सानै उमेरमा कति परिपक्वता हो बेबो बैनी छोरा को भुमिका निभाएर बोजुको उपचार गर्न हिनेउ ती बुढी बोजुको धेरै आशिर्वाद मिलोस तिमिलाई र ज्वाइँ लाई सधैं यस्तै strong भएर अधि बढनु बैनी तिमिलाई हामी सबैको माया र साथ रहिरहने छ आजको vlog ले मलाई रुवाईदियौ झन धेरै माया लागेर आयो तिम्रो कति हिम्मत वाली छोरी छौ तिम्रो आमा बाबा धेरै भाग्यमानी हुनुन्छ तिमि जस्तो छोरी जन्माउनु भएकोमा❤❤
Surakshya lai Bebo sangai dekhda kasto khusi lagyo! Surakshya is the real example of friend! 🥰Bojulai xitai aaram hos subhakamana!!♥️ love u all from Tanahun!! Take care la virus n Bebo bunu!! Love u Surakshya 😘❤️🩹
भाग्यमानिको मात्र बेबो जस्ती छोरी हुन्छ... अनि सुरक्षा र अर्को दुईजना बैनिहरु जस्तो साथीहरु कोहि कोहिले मात्र पाउँदछ...... बोजुको सिघ्र स्वास्थ लाभको कामना....
साथी ले गरेको हरेक काम सही हुन्छ सही लाग्छ भन्ने छैन वा क्या मिठो भनाइ सुरक्षा बहिनी यहाँ सुख मा साथ दिने धेरै हात भेटिन्छन् दुःख मा कमै हुन्छन् विन्दुली गुरुङनी ईटीङ चेनल हजुर हरु लाई धन्यबाद हजुर हरु सदै यस्तै रहनु होला
सानो उमेरमा छोरीको कर्तव्य पुरा गर्दै सफल छोरी त बनिन् बेबो बहिनी तर मान्छेहरु कति निर्दयी हुन्छ गरिखाने भाडो खोस्न खोज्ने । मान्छे भइसके पछि त यतिको दयालु र आफ्नोपन हुनुपर्छ हुनत तिमी र तिम्रो परिवार सँग मेरो कुनै नाता छैन तर पनि तिम्रो परिवारमा कसैलाई चोट लाग्दा पनि हामी सबै तिमिलाइ माया गर्ने सबैको मन चिसो हुन्छ। धेरै माया बेबो र बेबोको परिवारलाइ बोजु छिटो निको हुनुहुन्छ भन्ने आशा र माया छ प्यारी बोजु ❤❤
सुनिता ले को प्रगती होस या नहोस फरक परेन तर बेबो को प्रगती भाको हेर्दा मलाइ खुसी लाग्छ किन भने उ जिरो बाट याहा सम्म पुगेको छ बेबो तिमी माथी जाउ धेरै प्रगती गर तर सुनिता जस्तो घमन्डी नहुनु माथी जान गारो हुन्छ तर तल झर्न टायेम लाग्दैन
क्या मिठो शब्द सुरक्षाले भनेको❤साथीले गरेको हरेक काम सही हुन्छ सही लाग्छ भन्ने छैन wow क्या मिठो शब्द 😊 साथी भनेको यस्तो हुनु पर्छ शीघ्र स्वास्थ्य लाभको कामना बजु चाँडै निको भएर घर आउनु है।🙏
Kati khusi lagyo suraksya sis sanga vethda 😊 lots of love from Kathmandu ❤kaile hola hai vethne hame chahi 😢boju lai xittai Niko hos😊 suraksya, gurungni Didi,binduli sis sabai lai dekhera Kati khusi lagyo 😊manamohan hospital maa malai chahi sewa subida ekdamai ramro lagxa 😊
बेबु बैनी को बाबा ममि सारै लाक्की अनि बोजु पनि कि बेबु जस्तो छोरी नातिनी अनि ज्वाइँ अत्ति सपोर्टिङ हुनुहुन्छ बोजुलाइ शिग्र स्वास्थ लाभको कामना 🙏🙏धेरै धेरै माया grom cyprus🇨🇾म धेरै टाडा बाट हजुरको भिड्यो हेर्दैछु❤❤❤❤
कति साहासी छौ बहिनी तिमी तिम्रो हिम्मत लाई मान्नै पर्छ यति सानो उमेरमा यत्रो जिम्मेवारी बोकेर हिडेको छौ भन्ने हरुले त कात्तिके कुकुर जस्तै ह्यालालाला फ्यालाला भन्दै बस्छ तिम्रो संघर्ष कहाँ देख्न सक्यो त त्यै नि हरेस कहिले नखानु हाम्री प्यारी बोजु अब चाडै निको बन्नु हुन्छ❤
Suraksha, girl with golden heart 💛💛💛💛💛. Amuiiina ghar ko khana lyayera aako mo ta super emotional bhaye. Kasss matlabi duniya mein mera bhi koi aisa dost ho 😢😢
Aasu aayoo Boju lai 😢 dekhera😢 … ani bebo ko abastha dekhera…jhan @surakcha le khana leko dekda mon kati khushi vayo, Vannu parda aju ko vlog derdai pachi mon nee dukhew ramro pani lagew…. Be strong bebo baine 🫶🏻, ishwar le temi lai har kura sahane bal deyous … Ani bindu di, gurung di lai pani, love you all💕🫂…
सुरक्षा बहिनीकाे पनि भ्लग हेरे, हरेक कुरामा यति सुबिचारित र परिपक्व देखिन्छ । सायदै याे उमेरकाहरुमा यतिकाे सेवाभाव भएको साथी पाउनु त्याे पनि आजको याे स्वार्थि, लाेभि दुनियामा । शुरक्षा बहिनीलाई सलाम छ । हजुरआमाकाे सिघ्र स्वास्थ्य लाभको कामना, आफ्नो र हजुरआमाकाे राम्रो ख्याल गर्नु बेबाे बहिनी ।
Vagwan sangha yehi prathana xa ki bebo jasto natini sabailai pawos ani surakshya jasto caring ani loving Sathi pani sabilai pawos jaslai jatti tariff garda pani kum hunxa❤ani Gurung ni baini ra Binduli baini harulai pani pareko belama saath dina aayeko dekhda ekdamai khusi lagyo ❤
Bebo bhaini aaru j vaye pni yo Bishow limbu jimbu KO ma jhukera pni podcast KO lai na jau bolaye pni na jau.aaja ko video bata jhan tha payo ki timro video herdaina vanera.ani yo Bishow limbu jimbu chai yeso garyo uso garyo sunite KO support ma bolecha.yo Kura chai Yaad rakhcha bhaini.
i m so speechless bebo😥ktm ko timro tyo kathin din dekhi hereko video ajaafno pariwar ko lagi areko yo maya ❤timi jasto chori saubhagye le matra pauxa☺️n virus vai chora ko rup ma jwai le garnu vayeko yo maya dekhera atyanta khusi vaye❤❤take care n get well soon baju❤tysm fr support @binduli nana @gurungni nana n @surakshya my fav girrl❤❤❤❤❤❤
आजदेखि चाहिँ मलाई गोरुङ नि दिदी राईनी दिदी मनपर्न थाल्यो। किनभने उहाँ हरुले दुःखामा बैनी परेको मान्छेलाई सहयोग पनि गर्न सक्नु भएकोमा thank you दिदीहरू दुवैजनालाई ❤❤
बेबुको भ्लग कतिबेला आउछ भनेर पर्खीरहेको थिए बल्ल आयो हेरे खुशी लाग्यो बजुलाई काठमाडौ लगेछ। धेरै धन्यवाद बिन्दुली,गुरुङ्नी,अनि शुरक्षा सिस्टरहरुलाई यो होनी त साथीको साथ भनेको🤗🙏गुरुङ्नी र बिन्दुली सिसको भिडियो त म प्राय हेरीरहेको हुन्छ।
Yati sano umerma family ko yati dherai supportive hats up to you bahini and also your hubby.Always Stay happy, healthy, strong and blessed.and also wish speedy recovery to pyari boju.
Khushi lagyo sabai jana dd haru aaunu vayo bebolai help garnu pareko bela yesari sath dinu nai thulo kura ho gurungni dd nauma dd ra surakcya sathylai dherai dherai maya ani bebo bajhuko halkhabar kasto hubxa vandai garnu hamilai god bless you💗🌻
get well soon boju❤😢ramro upacar garera farkanu hola ghir sano age ma kari maya care gareko bebo le yo bela yati ko maya pauune kati vagamani boju ❤❤😢❤ramrohos boju lai❤take care god bless you❤
एउटा छोरी भएर नि धेरै छोरा हुनु को जिम्मेवारी पूरा गर्ने छोरी बेबो लाइ सलुट अनि यो छोरी लाइ अपनाउने ज्वाइँ भाइरस लाइ नि स्यालुट जस्ले छोरा को कमि हुनै दिएको छैन ❤❤❤❤
dhiroi dhiroi dhanyabadha bilduli vauju gurungni di ani surakshya lai yesarinaii beboko sath dinu hola hajur haru sabailai man dikhe dhanyabadh xaa ❤❤❤❤
FB page lai ne follow gardinu hai sathi haru☺️ facebook.com/share/1MPZfTocbb/
❤
Khusi lageyo nana ktm leunu vayo❤❤❤
❤❤
Huss
❤❤
हिजो साइकिल मा सुगुर को चारो कात्दै हिदेको video देखि सुरु गरेको यात्रा आज बोजु लाइ प्लेन मा उडायर उपचार गर्ने हैसियत बन्यो बेबो सलाम छ तिमी लाइ कर्तब्य यसरि नै निभाउनु अनि सुख मा न आतिनु दुख मा नमातिनु अनि भाइरस ज्वाइलाइ छोराको कर्तव्य निभाउनु भाको छ जोवाइलाइ नि सलाम छ❤❤❤❤❤❤
How sweet words ❤
❤❤
❤❤❤❤❤❤❤❤
❤❤❤
Kasto mitho cmt😢
Love you bebo❤d
ज्वाइँ भएर पनि छोरा को कर्तव्य निभाउने virus दाइ लाई पनि ❤🙏
❤
Plzz support 🙏
Dherai Haina 1 month ma mili halxa Aile chai yeuta content matra banako ho duitai milera Aru Kai Haina 😅
बिन्दुली र गुरुङ्नी दिदिको इन्टरभ्यु पनि हेरेको थिए।खुशी लाग्यो सच्चा मनले साथ दिनुभएकोमा अनि सुरक्षाजस्तो साथि पनि साथमा देख्दा झन धेरै खुशी लाग्यो ❤bebo🎉
Surakshya kc jatiko sathi chai hunu parxa hai 🥹❤️🩹 your Soo lucky beboo❤️
त्यो मान्छे हरुलाई कहिल्यै नबिर्सनु बेबो बैनि तिमि दुख को बेला हात र साथ दुबै
दिने
सुरक्षा कत्ति posetive ❤❤❤
Surksha nanu ❤❤
Yes 💯
छोरी होस बेबो जस्तो जुवाई होस भाइरस जस्तो God bless you both❤
आहा! नायुमा बहिनी,गुरुङ्नि बहिनी अनि सुरक्षा बहिनीलाई मनै देखि सलामि छ।सार्हो अनि गार्हो परेको बेला धेरैले साथ अनि सपोर्ट गरेको छ यो कुरा कहिल्यै नभुल्नु...❤❤यहि कुरालाई निरन्तर गरे १ दिन शीखर चुम्नेछौ।
बेबो एउटा कुरा भन्न चाहन्छु future मा सुनिता संग मिलेर video न बनाउ ❤❤❤ personal भेटेर मिल्छौ भने पनी its ok तर video बनाएर कुरा फेरेउ भने आयुस को आमा ले जस्तै गालि खान्छौ बैनी ❤
Um k😊😊
That's a point❤❤
Um ho 100%
Bebo kina Milne tyo had samma bebo Lai naramro garisakesi kina ABA Milne ABA bebo Sunita sangga mildeina
Sahi ho
छोरा2 भन्ने यो समाज् को एउटा गतिलो झापड हो मेरि बेबो ❤❤सारा खुसी मिलोस ❤छोरी होस त बेबो जस्तै❤
अझ प्रगतिको कामना अनि आसिर्वाद्🤗😍
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍🤲🤲🤲🤲🤲🤲🤲👍💗🤝💗🤝💗🤝💗🤝💗🤝💗🤝💗🤝💗🤝💗👍💯👍💯👍💯👍💯👍💯👍💯🙏👍🙏💗🤝💗🤝💗🤝💗🤝💗🤝💗💯
Hats off to surakshya, binduli vauju & gurung eating channel didi. We need to appreciate their efforts and presence.
सुखमा देको साथ भन्दा दुखमा देको साथ र माया जिन्दगिमा कहिले भुल्न सकिदैन।❤❤❤
I’m happy to see Binduli and surakshya ❤❤
Bebo le bolna janena hola dherai bolera irri Pani hunu vayoki kati.ramro sanga greeting farewell garna aaudaina bebo ko upbringing nai Ali different xa so usko yo natural real habbit ho.yo time ma dherai kura le disturb Ani overthinking vairaxa bebo ko so @binduli dd gurung dd hjr aayera hospital samma xadinu vayo lots of thanks vanna chahey hai.❤❤❤
@@SaraShah-q2yyakdam thik vannu vhayo hjr le 👍👍
Surakshya didi jsto sathi sabailaii milos ❤❤
Yes 🥺🫂
Sadhai best ❤❤
Um
Bebo aabo bojuko kapal katee denuhai samlhana sajilo hunxa , anee nuhaunalai panee sagilo hunxa, euta mero suggestion matrai ho aanyatha nlenu la😊😊😋
सुरक्षा बहिनीकाे सुझबुझ र परिपक्वतालाई सलाम ।
बेबाे बहिनीकाे अाट देखेर धेरै खुशी लाग्छ। मान्छे उमेरले भन्दा जिम्मेवारले धेरै पक्का बनाउछ । बजु छितै निका हुन ❤❤बजु
सलाम छ यो छोरी लाई जसले छोराको भुमिका निभाएकी छिन् अनि यो छोरी लैजाने ज्वाइँ लाई पनि .....
जसले ज्वाइँ हैन छोराको कमी पूरा गरिएको छ
धेरै धेरै माया यो जोडीलाई ❤️🫶🤗
Boju get well soon 🥹❤️
Koko hunuhunxa bebo ko 1million subscribers manifest garni
Take care of boju bunu lots of love❤️
❤❤❤
🙌🏻🙌🏻🙌🏻🙌🏻🙌🏻🙌🏻@@Alishhadevkotaofficial
💗🤝💗🤝💗🤝💗🤝💗🤝💗🤝💗🙏🙏🙏🙏🙏🙏👍🤲🤲🤲🤲🤲🤲🤲👍💞💌💞💌💞💌💞💌💞💌👍💯👍💯👍💯👍🙏👍🙏
बेबोलाई मनैदेखि धेरै धेरै माया ❤️🩹 बोजुको सिघ्र स्वस्थ लाभको कामना ❤
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍🤲🤲🤲🤲🤲🤲🤲🤲🤲👍💗💖💗💖💗💖💗💖💗💖💗💖💗🙏👍
बेबो एक महान नारी जो छोरा मान्छेले भन्दा धेरै माथी जिम्मेवारी बोकेको छोरी र बौद्धिक व्यक्तित्व भएको महान नारि ।
Sunita bhanda bebo good ho bhanne haru yataaa hajir garau guys
Talai sunita ko name nali khako pachdaina vayi ta abo aafni afno thau dubai ramro xan jati bela ni sunita sunita😂
Tait kti name linu sakiyapxi @@anitaranamagar6691
Kati nam liko kam xein
Aba kura na gare ko thik hola ..
Right.
कति खुसि लाग्याे सुरक्षा सँग देख्दा।❤बाेजुलाई सिघ्र स्वास्थ लाभकाे कामना❤
कसम आज को vlog हेर्दाहेर्दै मेरो मन थामिएन यति सानै उमेरमा कति परिपक्वता हो बेबो बैनी छोरा को भुमिका निभाएर बोजुको उपचार गर्न हिनेउ ती बुढी बोजुको धेरै आशिर्वाद मिलोस तिमिलाई र ज्वाइँ लाई सधैं यस्तै strong भएर अधि बढनु बैनी तिमिलाई हामी सबैको माया र साथ रहिरहने छ आजको vlog ले मलाई रुवाईदियौ झन धेरै माया लागेर आयो तिम्रो कति हिम्मत वाली छोरी छौ तिम्रो आमा बाबा धेरै भाग्यमानी हुनुन्छ तिमि जस्तो छोरी जन्माउनु भएकोमा❤❤
Surakshya lai Bebo sangai dekhda kasto khusi lagyo! Surakshya is the real example of friend! 🥰Bojulai xitai aaram hos subhakamana!!♥️ love u all from Tanahun!! Take care la virus n Bebo bunu!! Love u Surakshya 😘❤️🩹
Surakchhya is showing a true friendship example..❤
Love their bond❤😊
भाग्यमानिको मात्र बेबो जस्ती छोरी हुन्छ... अनि सुरक्षा र अर्को दुईजना बैनिहरु जस्तो साथीहरु कोहि कोहिले मात्र पाउँदछ...... बोजुको सिघ्र स्वास्थ लाभको कामना....
साथी ले गरेको हरेक काम सही हुन्छ सही लाग्छ भन्ने छैन वा क्या मिठो भनाइ सुरक्षा बहिनी यहाँ सुख मा साथ दिने धेरै हात भेटिन्छन् दुःख मा कमै हुन्छन् विन्दुली गुरुङनी ईटीङ चेनल हजुर हरु लाई धन्यबाद हजुर हरु सदै यस्तै रहनु होला
सुरक्षा विनदुली र गुरुङ वहिनी हरु सही साथीहरु रहेछ जसले दुखमा साथ दिएका छन सवैको भलो होस कल्याण होस
👍💯👍💯👍💯👍💯👍💯👍💯👍💯👍💯💗🤝💗🤝💗🤝💗🤝💗🤝💗🤝💗🤝💗🤝💞💌💞💌💞💌💞💌💞💌💞💌🙏💗💐💗🙏👍👍👍👍💖💗💖💗💖💗💖💗👍
❤❤❤❤
सुरक्षा जस्तो साथि सबैको होस ❤❤❤बोजु को सु स्वास्थ को काममा ❤❤❤पशुपति नाथ ले रक्षा गरुन
Bebo KO vlog KO ...KO KO waiting hununtho tw sathi haru😊
Balla aayo ksm katti wait garera basekothiye 🥰🥰🥰 get well soon boju chadai niko vayera aaunula 🥰🥰🥰
Same maele pani kahele aaunx vaniko ❤
❤❤❤❤
Same 🥰
Me to same ma ta duty maa huda ni search gardai bseko 😅
Get will soon boju
बेबो नानी खुला किताब जस्तै रैछ केहि नलुकाई आफ्नो बारे सबै लाई देखाईदेको छ❤ राम्रो छ बुनु शुभकामना
Dherai khushi lagyo binduli dd gurungni dd ra surakhshya dd laii bebo lai yesto anjan thau ma saheta dinu vayo ❤️
Same yeti khusi lagyo .
Yestai support grnu hunx vnny asaa xa🥺😚
भोलिको दिनमा लाउरेको बुहारी जस्ताको संगत नगर्नु बहिनी हाम्रो सधै साथ रहने छ ❤️
सबै आउनु भएका रैछ धेरै धेरै खुसी लाग्यो सबै लाई धेरै धेरै माया ❤️❤️❤️
यतिको जिम्मेवारी नातिनि र नातिनी जुवाई पाउने भाग्यमानी बजु❤बजुको चाडै स्वास्थ्य मा सुधार आएको हेर्न पाउ💓
Contain & persistent ho bro 😎
सानो उमेरमा छोरीको कर्तव्य पुरा गर्दै सफल छोरी त बनिन् बेबो बहिनी तर मान्छेहरु कति निर्दयी हुन्छ गरिखाने भाडो खोस्न खोज्ने । मान्छे भइसके पछि त यतिको दयालु र आफ्नोपन हुनुपर्छ हुनत तिमी र तिम्रो परिवार सँग मेरो कुनै नाता छैन तर पनि तिम्रो परिवारमा कसैलाई चोट लाग्दा पनि हामी सबै तिमिलाइ माया गर्ने सबैको मन चिसो हुन्छ। धेरै माया बेबो र बेबोको परिवारलाइ बोजु छिटो निको हुनुहुन्छ भन्ने आशा र माया छ प्यारी बोजु ❤❤
Wahako vedio hardai Kati ruko xu Mata jhan😢
Hami bebo KO fan Sunita Lai kaile maf garne xainam
चाहे सुखमा होस या दुखमा साथी भनेको सुरक्षा गुरुङ्गनी दि बिन्डुली दि जस्तो हुन्छु पर्छ।👍️👍️👍️❤❤❤❤
सुरक्षा ,गुरुङ्नी अनि सबैलाई धेरै माया अनि बोजुलाई सिघ्र स्वास्थ्य लाभको कामना❤❤
सुनिता ले को प्रगती होस या नहोस फरक परेन तर बेबो को प्रगती भाको हेर्दा मलाइ खुसी लाग्छ किन भने उ जिरो बाट याहा सम्म पुगेको छ बेबो तिमी माथी जाउ धेरै प्रगती गर तर सुनिता जस्तो घमन्डी नहुनु माथी जान गारो हुन्छ तर तल झर्न टायेम लाग्दैन
Agreed .
क्या मिठो शब्द सुरक्षाले भनेको❤साथीले गरेको हरेक काम सही हुन्छ सही लाग्छ भन्ने छैन wow क्या मिठो शब्द 😊
साथी भनेको यस्तो हुनु पर्छ
शीघ्र स्वास्थ्य लाभको कामना बजु
चाँडै निको भएर घर आउनु है।🙏
बेबो लाई सयोग गर्ने हात हरु अनि मन हरु लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏❤️❤️
Hats off to you Nani🫡
सबैले तिमी जस्तै छोरी पावोस एत्ती स्यानु उमेर मा एत्ती जिम्मेवार बुझ्ने ज्ञानी♥️God bless you and buju💕
खुशी लाग्यो ❤ बोजुलाई सिघ्र स्वास्थ्यलाभको कामना 🎉❤
Kati khusi lagyo suraksya sis sanga vethda 😊 lots of love from Kathmandu ❤kaile hola hai vethne hame chahi 😢boju lai xittai Niko hos😊 suraksya, gurungni Didi,binduli sis sabai lai dekhera Kati khusi lagyo 😊manamohan hospital maa malai chahi sewa subida ekdamai ramro lagxa 😊
Suraksya jasto sathi sabai lai hoss sadhai maya support garnu hai suraksya sis kati khusi lagyo gurung dd binduli bhauju awnu vayexa lots of love ❤all
बेबु बैनी को बाबा ममि सारै लाक्की अनि बोजु पनि कि बेबु जस्तो छोरी नातिनी अनि ज्वाइँ अत्ति सपोर्टिङ हुनुहुन्छ बोजुलाइ शिग्र स्वास्थ लाभको कामना 🙏🙏धेरै धेरै माया grom cyprus🇨🇾म धेरै टाडा बाट हजुरको भिड्यो हेर्दैछु❤❤❤❤
कति साहासी छौ बहिनी तिमी तिम्रो हिम्मत लाई मान्नै पर्छ यति सानो उमेरमा यत्रो जिम्मेवारी बोकेर हिडेको छौ भन्ने हरुले त कात्तिके कुकुर जस्तै ह्यालालाला फ्यालाला भन्दै बस्छ तिम्रो संघर्ष कहाँ देख्न सक्यो त
त्यै नि हरेस कहिले नखानु
हाम्री प्यारी बोजु अब चाडै निको बन्नु हुन्छ❤
सारै खुसी लाग्यो साथी होस् त यस्तो ❤शिघ्र स्वस्थ्य लाभ काममा बोजु लाई धन्यवाद सुरक्षा ,गुरुङ बैनी बिल्दुली बैनी ❤
Suraksha, girl with golden heart 💛💛💛💛💛. Amuiiina ghar ko khana lyayera aako mo ta super emotional bhaye. Kasss matlabi duniya mein mera bhi koi aisa dost ho 😢😢
Khusi lagyo
Binduli didi,gurungni didi ra cute surakchya le bebo lai maya ra respect diyeko ma
Aasu aayoo Boju lai 😢 dekhera😢 … ani bebo ko abastha dekhera…jhan @surakcha le khana leko dekda mon kati khushi vayo,
Vannu parda aju ko vlog derdai pachi mon nee dukhew ramro pani lagew…. Be strong bebo baine 🫶🏻, ishwar le temi lai har kura sahane bal deyous …
Ani bindu di, gurung di lai pani, love you all💕🫂…
Good all support garnu bebo bine lai
Teyta kasto aasu nai ayo tahhai napai 😢😢😢😢get well soon boju
सुरक्षा बहिनीकाे पनि भ्लग हेरे, हरेक कुरामा यति सुबिचारित र परिपक्व देखिन्छ । सायदै याे उमेरकाहरुमा यतिकाे सेवाभाव भएको साथी पाउनु त्याे पनि आजको याे स्वार्थि, लाेभि दुनियामा । शुरक्षा बहिनीलाई सलाम छ । हजुरआमाकाे सिघ्र स्वास्थ्य लाभको कामना, आफ्नो र हजुरआमाकाे राम्रो ख्याल गर्नु बेबाे बहिनी ।
, tmlai boju ko dherae ashirbad lagne xa ra tm dherae vagyemani xau sukha dukha ma sath dine sriman hunuhunxa. .you are such an inspiration too❤
Surakshya so supportive frnd you are so lucky bebo😘❤ Hope you guys will forever in one frame🥰
ओ हो यति सानो उमेरमा यति ठूलो जिम्मेवरी समाल्दैछौ धेरै गर्व छ ।
Bebo nana aafnu khayal garnu hola Ani baju ko pni haii 🥲❤ derai derai maya xa hjrlai
Sukha tw sabai sanga batna sakinxa tara sukha ma jastei dukhama satha dinelai kahile navulnu sathi hos ta 🥰yesto love you boju ❤❤get well soon boju ❤
Get well soon boju
Surakusha KC jasto saathi payeko xau timro sukha dukha ma saath diyeko xa nabirsinu hai we are always with you bebo be strong
Vagwan sangha yehi prathana xa ki bebo jasto natini sabailai pawos ani surakshya jasto caring ani loving Sathi pani sabilai pawos jaslai jatti tariff garda pani kum hunxa❤ani Gurung ni baini ra Binduli baini harulai pani pareko belama saath dina aayeko dekhda ekdamai khusi lagyo ❤
Amoi binduli vauju ani gurungni dizu aunu vako tho 😭💕
Bebo bhaini aaru j vaye pni yo Bishow limbu jimbu KO ma jhukera pni podcast KO lai na jau bolaye pni na jau.aaja ko video bata jhan tha payo ki timro video herdaina vanera.ani yo Bishow limbu jimbu chai yeso garyo uso garyo sunite KO support ma bolecha.yo Kura chai Yaad rakhcha bhaini.
i m so speechless bebo😥ktm ko timro tyo kathin din dekhi hereko video ajaafno pariwar ko lagi areko yo maya ❤timi jasto chori saubhagye le matra pauxa☺️n virus vai chora ko rup ma jwai le garnu vayeko yo maya dekhera atyanta khusi vaye❤❤take care n get well soon baju❤tysm fr support @binduli nana @gurungni nana n @surakshya my fav girrl❤❤❤❤❤❤
आजदेखि चाहिँ मलाई गोरुङ नि दिदी राईनी दिदी मनपर्न थाल्यो। किनभने उहाँ हरुले दुःखामा बैनी परेको मान्छेलाई सहयोग पनि गर्न सक्नु भएकोमा thank you दिदीहरू दुवैजनालाई ❤❤
सलाम छ बेबो र भाईरसलाई❤❤ बोजुलाई सिध्र स्वास्थ लाभको कामना🙏🙏
सुरक्षा, गुरुङनि दिदी अनि बिन्दुली दिदिलाई देखेर खुशी लाग्यो❤❤
wow malai man parni sabai ladies blogger ekkai thauma dhekhda kasto khusi lagyo tara kina ho sabai ramro sangai boleko dekhna payena❤
Yeta subscriber badeko badai cha uta ghteko ghatai cha we love you BEBO.satya ko jit huncha
Yes ❤
controvercey sakyo ho sis xodeau ooba ta yar
Utha ko subscribe ghatinu ko karan ushko habit lay garda ho.
💯💯 right 🖤🖤🖤🤗
Controversy बनाएर भिडियो बनाए पछि गवारहरुले सपोट गरेको अवस्था मिसन सफल भयो बतारनि कुसंस्कारीको यसलाई पनि झारने जन्मिनेछ एक दिन
बेबुको भ्लग कतिबेला आउछ भनेर पर्खीरहेको थिए बल्ल आयो हेरे खुशी लाग्यो बजुलाई काठमाडौ लगेछ। धेरै धन्यवाद बिन्दुली,गुरुङ्नी,अनि शुरक्षा सिस्टरहरुलाई यो होनी त साथीको साथ भनेको🤗🙏गुरुङ्नी र बिन्दुली सिसको भिडियो त म प्राय हेरीरहेको हुन्छ।
Yati sano umerma family ko yati dherai supportive hats up to you bahini and also your hubby.Always Stay happy, healthy, strong and blessed.and also wish speedy recovery to pyari boju.
Babo u r brave..
Best natini 🎉
God bless you
BOJU,,,,GET WELL SOON 🎉
Surekchya plz bebo lai maya n support gareko ma maan bata dhanyabaad
Lovely bebo
Sunita ko akha poldai hola bebo le payako maya dhekhera
Hatsoff to Binduli, Gurungni didi nd Suraksha... A friend in need is a friend indeed......
Ghar ko jetha xoro vanda kaam chai xaina hai bebo really appreciated😊
K vannhu kunai sabda xinw surakshya sister ko lagi kati maya yeo hone tw sathi ko aashli rup salute surakshya sister ❤❤
Surakshya rw bebo ko sath sadai yasarinai rairahos ❤boju ramro khyan khanu hai bebo🩵
Khusi lagyo surakshya Ra aru nana. Haru hospital janu bhayecha thank you guys ❤
अनि साथी होस सुरक्षा जस्तो बोजुलाइ धेरै माया❤
Bebolai pareko bela Sath dine 3 baini nani haru lai pani Salam xa hai.
🎉❤❤❤🎉
दुख मा साथ दिएका न्यानो हात र साथ कहिल्यै नबिर्सनु है बेबो❤❤
Right❤❤
साथी भनेको सुरक्षा जस्तो हुनु पर्छ बेबो र सुरक्षा को साथ कहिल्ये नछुटोस बजु लाई स्वास्थ्य लाभ को कामना ❤❤🙏❤️❤️
Khushi lagyo sabai jana dd haru aaunu vayo bebolai help garnu pareko bela yesari sath dinu nai thulo kura ho gurungni dd nauma dd ra surakcya sathylai dherai dherai maya ani bebo bajhuko halkhabar kasto hubxa vandai garnu hamilai god bless you💗🌻
सबै जनालाई बजु लागि भगवान संग प्राथाना गरौं।
हाम्रो बाजु छिट्टै नै सञ्चो हुनुहोला भनेर❤❤
get well soon boju❤😢ramro upacar garera farkanu hola ghir sano age ma kari maya care gareko bebo le yo bela yati ko maya pauune kati vagamani boju ❤❤😢❤ramrohos boju lai❤take care god bless you❤
एउटा छोरी भएर नि धेरै छोरा हुनु को जिम्मेवारी पूरा गर्ने छोरी बेबो लाइ सलुट अनि यो छोरी लाइ अपनाउने ज्वाइँ भाइरस लाइ नि स्यालुट जस्ले छोरा को कमि हुनै दिएको छैन ❤❤❤❤
Thank you Suraksha Sister.....
अस्पतालमा खाना लिएर जाने मान्छे भगवान हुन🙏🙏🙏🙏🙏
Balla aayo vagwan kati kurera base hijo Pani aayena❤❤
बोजुलाई सिघ्र स्वास्थ्य लाभको कामना
साथै bebo लाई चाहिँ छिट्टै 700k को शुभकामना ❤
सुनिता त गयो त तिमिलाइ तल झर्न खोलेको तर बेबो झन माथी गयो खुसी लागेर आयो अनि बजुलाइ राम्रो होस ।
बेबो को कति धेरै माया लागेको मलाई😢❤❤
Me ❤❤❤
Surakshya jasto kohi xaina bebo KO lagi best
Bebo ko xetti 1 million pugos Aajo dharai support garum gyes subscribe garum ❤🫶
एउटा बिरामि लिएर हिड्नु उपचार गर्नु कति गारो हुन्छ।तेहि माथि केटि मन्छिलाइ।बेबो एउटा छोरा नै हो दुई परिवारको लागि❤❤❤बोजुलाइ चाडै निको भाको हेर्न पाम
Bebo chora haina chori nai vayera chora le garna nasakne kaam gareko cha ani she has been a role model to many girls
Surakhya jsto sathi paunu timi kti vaggemani xau bebo timi haru ko sambandha sadhai yastai rahi rahos ra gurungni Dd ra binduli Dd lai dekher dherai khusi layo Tq Dd haru
Sathi vaye paxi atiko chae hunu paryo bicharw bebo tqsm surkxya lots of love both of you ❤
Surakshya lai bebo sng dekhda last khusi lagx❤❤❤❤
dhiroi dhiroi dhanyabadha bilduli vauju gurungni di ani surakshya lai yesarinaii beboko sath dinu hola hajur haru sabailai man dikhe dhanyabadh xaa ❤❤❤❤
Suraksha+bebo WOW ❤❤❤
True friendship+ramro ramro manche ❤❤❤❤
Man dekhi nai maya garne koko hunuhunxa bebo lai😊
🤞🤞🤞✌️✌️
❤❤❤ bebo God bless u
❤❤❤❤😊
🖐️🖐️♥️♥️
Mo chu hi Bhutan 🇧🇹 bata....I just love bebo bhaini ❤❤❤she is really an inspiration for youth....
sathi bhaneko surakshya bahini jasto hunuparx 😢wow friendship kahile naxutos🙏
Yes ❤
Binduli nana gurung didi Suraksha lots of love all of you suraksha ko big fan moh ❤❤❤❤ suraksha lai dekhda khusi vako moh 😊😊😊
Bebo sister ko video kahile aauxa vanera kurera baseko balla aayo khusi lageyo geet well soon boju lost off love boju
Boju lai sadai aasti maya garnu lo bebo bunu ❤
Bebo katti vagyamani yesto sath support grni budo pauni❤... respect brother 🤝🙏🙏🙏
धेरै मायाको साथै मनदेखि नै सम्मान छ बेबोलाई🙏❤यस्तो छोरी भाग्यले मात्रै मिल्छ 🙏
Boju lai ktm lagerw ramro hoss moh parmeshwar lai sabaii thik hoss prathana garxu ❤❤❤Bebo dd afno Pani kiyar garnu hola❤❤❤
Surakcha để bebo ko vlog ma arko attitude ani mrb vlog ma arko attitude ani Afnu vlog ma arko attitude xa ta ❤
Bebo dd hajur Lai Kati miss garyko thiy boju Lai xitai Niko housha❤❤❤