Sahi ho aba yo desko janatalarulai garibikorwkhamunik garib janataharulai upachar r sixya nisulka deu sarkarho natra hami sara janata sadak andilan gardai2 ayer timiharuko ghar offis samet gherne xau..
नेपालमा भएका मेनपावरहरूले कामदारहरुलाई आवश्यक भन्दा धेरै पैसा लिएर विदेश पठाउने काम गरिन्छन् तिनीहरूलाई कानुनी रुपमा कारबाही गर्नुपर्छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹
कतिपय कुरामा कमि भएपनि सुध्रीने मौकाका साथ सुझाब दिई केन्द्रीय सदस्यमा हुनु पर्छ। मुकूल रास्वपा लाई चाहिन्छ। रास्वपा, रास्वपा बन्नुमा उनको ठूलो योगदान र मिहेनत खर्चिएकोछ। भन्नु पर्दा एक खम्बा हो।
Sahi ho kangres aarju lai rata rat pakrer jel halnu hos rabi sir tesle voli sarkarma ayo vane nepal r nepali jantalai nai becher khanx yo aimai nepal desko bhut ho hosiyar garnu hola sabaile
तिमीहरूले कुर्सी र पैसा छाडेर देशका समस्या त हेर्या हेर्यै हो ।संबिधान यस्तो बनाउ नेताहरुले जे गरे पनि हुने अनि कानुनका छिद्रले राष्ट्रिय सम्पत्तिलाई निजीकरण गर्ने।मिल मिल राष्ट्रिय सरकार बनाउ।
बकुला र कागको सङ्हत दुबै को बिचमा आहार भैइनजेल मात्र रहन्छ ! अहिले को यो दुई दलको मिलन बिन्दु यहि हो !नत्र काग र बकुला एक हुन सक्दैन ! नदि मा डुबेर घोप्टो परेको डुङ्गा बसेर गरेको समीकरण हो ! यसको कुनै आस र विस्वास छैन !
मुकुल ढकालले आफ्नो गल्ति कम्जोरी समीक्षा गरी सङ्गठनमा नै रहनु अहिलेको आवसेक्ता हो देशमा परिवर्तन शमृदा सुशासन का निम्ति फुटेर होइन जुटेर अघिबढानु हो यहिचल होभने 84मा रास्वापा बिलाउँछ होसियार
नेपाली जनतालाई स्वास्थ्य रशिक्षा निसुल्क हुनु पर्छ ।
13:21 15:18
😊🎉😂
😮😅😅😮
Sahi ho aba yo desko janatalarulai garibikorwkhamunik garib janataharulai upachar r sixya nisulka deu sarkarho natra hami sara janata sadak andilan gardai2 ayer timiharuko ghar offis samet gherne xau..
पहिलो
हाल कतार देखि के भन्छु कि रबि र प्रचन्ड ले छिटो भन्दा छिटो भस्टचारी लाई जेल हानु परो नत्र 84 मा कसैलाई भोट न हाल्दा हुन्छ किन कि कुनै नि सहि हुने छोइन
Regular Gaushalla Municipality Mahottri
यी 2 ओटै भ्रष्टाचार का मास्टर हुन!! तिमी बिदेशमा भाडा माझेर बसेर = कराएर बुझ्न सक्दैनौ !! FB मा हेरेर = उल्टो बुझ्दैछस.....
Ma sarlahi@@ratna65acharya
@@ratna65acharya hor hjur jasto neta ban sakin bhada majhnai paro ni
सधैं सुन्छु म हजुर
रास्टिय सहमतिकाे सरकार बनाउ थिरहुन्छ सबैलाई भाग पुराउ
नियमित बझाङ धन्यवाद प्रलाद सर ,शुभबिहानि,
India ko Rajkot Gujarat bata herxu regular news the best ❤❤
भाउजू र बा लाई जोगाउन को लागि राष्ट्रिय सरकार को नाटक
जय नेपाल जय 🔔 🔔 घनटी❤
नेपालमा भएका मेनपावरहरूले कामदारहरुलाई आवश्यक भन्दा धेरै पैसा लिएर विदेश पठाउने काम गरिन्छन् तिनीहरूलाई कानुनी रुपमा कारबाही गर्नुपर्छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹
🎉🎉🎉🎉🎉
सुनसरी जिल्ला इटहरी बाट रेगुलर सुन्छु 🙏🙏🙏🙏🙏🙏
Regular KTM.
लुटन सकिनछ सजिलो
डा प्रकामहत् अबकेको जस्ता चोर्यौ कैहि बाकिछैन खोलालेबगायो? खै खोला भारत् हूदै मलेसिया बैठकमा छिरो
रेगुलर देवदह
Regular from Kathmandu.
🎉🎉🎉
कतिपय कुरामा कमि भएपनि सुध्रीने मौकाका साथ सुझाब दिई केन्द्रीय सदस्यमा हुनु पर्छ। मुकूल रास्वपा लाई चाहिन्छ। रास्वपा, रास्वपा बन्नुमा उनको ठूलो योगदान र मिहेनत खर्चिएकोछ। भन्नु पर्दा एक खम्बा हो।
कलधारा अनुसार बनेकाे सरकार धेरै दिन टिक्देैन
संविधान संशोधन होइन नेताहरुको संशोधन जरुरि छ।समस्या तपाईं नेता हरुमा छ।
Aafno bicharle janatako hitman karya Garda bhaigoni
सबै जनतालाई भ्रम छर्ने हो, नाटक हो 😂😂
रेगुलर काठमाडौं बाट
बाढी पहिरो बाट बचम साथी हरु रेगुलर काठमाडौंबाट
मुजि साम्सद लाई निसुल्क सेवा स्वास्थ चाहियो रे😠गरिब निमुखा लाई पैसाले किनेर खाने औसधि छैन,??यो देश बिगार्ने नै साम्सद हुन नेता भन्दा नि,
✔️❤️ 👆️
नवल पुर रजहर ।रेगुलर श्रोता श्रोतागण समय ३;१५ बजे
सांसद हरुलाइ निशुल्क उपचार हैन डन्ड दिनु पर्छ ।
Rajendra sir ko bhanai 100% right
🎉
सम्मान लायक नेताहरु काे छ ओई डाँकाहरु लु भन त।
Super samachar mo ragular herchu Dubai Bata namaste Bai 🙏🙏🙏🙏🙏
लास्ट मा तीनओटै पार्टी मिल्छन र रासपा लाई जिल्ल पार्दिन्छन अनि सबै भ्रष्टाचारी मिलेर मोज गर्छन । यही हो राज@निती।।।।। जनता हेरेको हेरै।।।😮😮😮😮
शुभ पृभात रेगुलर चापगाउबाट❤❤❤
Regular listeners from ktm❤
Hami bideshma Nepali ho vanne pni laj lagxa ho
पुरानो नेताहारुफेल भैसकेको छ अबा नायालाई सामयदेउ
good mornig🎉🎉❤
Good morning Bhai ji Regular watching from india 🙏
सधै हेरिरहेको
अह पुर्ब संसद्लाइ निसुल्क उपचार पाउने?कत्तिन देश बनाउनेतर्फ लाग्या जस्तो लाग्छ ?भ्रष्टाचार गरेको पैसा त प्रसस्त होला नि।
साधारण सदस्यता समेतबाट निस्कासन गरिनु पर्यो।
यमाले काङरृशचाेर हुन
Regular from Laxmanghat,Kapilvastu.
रेगुलर हिमा गा पा वडा नं 7 जुम्ला
चाेरहरु देशलाइ लुटिलुटिखावाे
कहि नभाएको नेपालको घिन लाग्दो राजनीति छि छि छि।
छि:पूर्व सांसदको निशुल्क उपचार गर्नु र गरिब जनतालाई बेवास्ता गर्नु अन्याय हो।छि:एकराज ढकाल।देशलाई खकाल।
Sahi ho kangres aarju lai rata rat pakrer jel halnu hos rabi sir tesle voli sarkarma ayo vane nepal r nepali jantalai nai becher khanx yo aimai nepal desko bhut ho hosiyar garnu hola sabaile
जतिसुकै लुटे पनि हुने गरि बनाउने हाेला कानुन?
समानुपातिक , र प्रदेश खारेज गर्नु पर्छ ।
Pokhara ma pani pariraheko xa
कहिले कालेले कहिले गोरेले मिलि मिलि लुट,देशको मान प्रतिष्ठा सबै पोलेर नै खाए ।कस्ता लाज पचेकाहरुले देश चलाएका रहेछन् ?बरु हामिलाइ लाज लागि सक्यो।
😮😂
तिमीहरूले कुर्सी र पैसा छाडेर देशका समस्या त हेर्या हेर्यै हो ।संबिधान यस्तो बनाउ नेताहरुले जे गरे पनि हुने अनि कानुनका छिद्रले राष्ट्रिय सम्पत्तिलाई निजीकरण गर्ने।मिल मिल राष्ट्रिय सरकार बनाउ।
भरष्टचारि जोगाउने i D A
मलाइ यही आवाजमा समाचार सुन्न पृय लाग्छ! !
एमाले कांग्रेसको समिकरणमा सामेल हुने सवै पाटीहरु भ्रष्टाचारीलाई बचाउने भ्रष्टाचारी नै हुन्।
पूर्व सँसदको हैन निमुखागरिव जनताको निशुल्क उपचार गर्न पर्छ भन्नुस नेता जी
✔️ ❤️👆️
@@😊@@ratna65acharya
TT TT
स्थाईत्व र भ्रस्टाचारी बचाउ दुबै उदेश्यले हाे ईनकाे गठबन्धन भने भैगाेनि ।
first time
First Time
Good morning regular makwanpur😊
🙏🙏🙏रेगुलर
यी दुई दलभित्र संविधान संशोधन गरेर सरकार चलाउने कुरा भ्रष्ट्रचारबाट बच्ने बिचार हो।राष्ट्रघातीहरु
भरट्रचार लुकाउने रास्टृया शहमती गर्ने नाटकमा हो फटाह हरु
Malaysia
Purwa vidhayak lai hain nepali janta lai nishulka upchar hunu parcha
सहकारीमा डुबेको पैसा कहिले जनताले पाउने ? कि सरकारले दोहोरी मात्र खेलि रहने ?
रेगुलर
रेगुलर चितवन भरतपुर बाट!!
New ko lagi thunku 🙏🙏🌹🌹 !! Nepal ma rajniti asthi voirhanx sir 🙏🙏❤️♥️!! Regular : morning bat ❤❤
लुटेरा दल र भ्रष्टाचार नेता हरु सबै बहिष्कार गरौ
Malayasia
मुकुन्द ढकाल ज्यू लाई पार्टी बाट निकाल्ने हैन फुटेर हैन जुटेर अगाडी बढन बिनम्र अनुरोध गर्दछौं
मुकुल पनि पानी मरुवा रहेछ,किन रास्वपाकाे लागि किन मरिहत्ते गरेकाे हाेला।
बकुला र कागको सङ्हत दुबै को बिचमा आहार भैइनजेल मात्र रहन्छ ! अहिले को यो दुई दलको मिलन बिन्दु यहि हो !नत्र काग र बकुला एक हुन सक्दैन ! नदि मा डुबेर घोप्टो परेको डुङ्गा बसेर गरेको समीकरण हो ! यसको कुनै आस र विस्वास छैन !
Hamro Nepal ma dherai pati bhayara hoki netajiu
Bidesh Jane all uwalai Nepal jikaune Pareyo Bikas tarf lagnu pareyo
Good Morning from Kathmandu
Shuvapravat, shuvabihani , good morning 🌞🌞 thanks for good News 🙏🙏🙏♥️♥️♥️
Congres ra A male milerha euta vharsthachari party banay hunxa
Timee lai adhaxa!..
रेगुल
🐆🐆🐆५ बर्शे सन्सादलाइ मात्र हैन ज्यानको बाजि राख्ने सैनीक र ३५ -४०बर्श आजिबन सेवा गर्ने कर्म चारीलाइ समेत स्वास्थ्य सेवा निसुल्क गरिनु पर्छ ।🐅🐅🐅
बारिपहिरोकोबेलाएमालेलेमार्यो
फटाहाबोल्नेलाइपर्धानमन्तिरिभन्नुपर्यो
ऐलेकाे राजनिती सरकारकाे फेरबदल याे जनअनुकुल देखिएन , नेता अनुकुल नै हाे ,,
मुकुल ढकालको रास्वपा अध्यक्ष प्रति बैमनष्य प्रष्ट देखियो एकब्याक्ति प्रति बैमनष्य बढ्दैमा पार्टी प्रति नै घात गर्नु उनको ठुलो कम्जोरि पच्छे हो । ?
रेगुलर हेर्ने गरेको
भ्रस्टचारी मौलाएको बेला केको रास्ट्रीय सर्कार जाली नेता हो
नेपाल मा सरकार ढल्ने र बनने गर्दा गर्दै नेपाल को आर्थिक अबस्था कम्जोर भयपछी जनता ले पायो दुख नेता हरु लाइ हाइ हाइ छ।
Regular from sindhuli
सबै मिली सरकार चलाउनेहोकी के खायेको पैसा असुल्नेहो झगडा नगर जनता नमार बरु आफै मर गर्ने केहीहैनौ बरु मेनपावर हरुलाइ निगरानिगर सरकार
Regular dhading bata
चोरहरुको मतियार बन्नुभन्दा त गाउँ फर्केर बख्रा पालौँ नेताजीहरु ।
दैनिक दिन
सांसद पाण्डेले भनेको 100% सही छ यी चोरहरुगिरीबन्धु र भुटानी काण्ड मिलाउन एक भएर सरकारमा गएकाहुन राष्ट्रघाती हरु
बैदेशिक रोज्गारिका कार्बाहि गर्न तयार मेनपावरलाइ छिटो कारबाहि गरियोस र पिडितको क्षतिपूर्ति दिलाइयोस।
Very good health tips 👌👌💕
मुकुल ढकालले आफ्नो गल्ति कम्जोरी समीक्षा गरी सङ्गठनमा नै रहनु अहिलेको आवसेक्ता हो देशमा परिवर्तन शमृदा सुशासन का निम्ति फुटेर होइन जुटेर अघिबढानु हो यहिचल होभने 84मा रास्वापा बिलाउँछ होसियार
काँरेस एमाले सबधनपिन्दो खाने बेलामाकाम छैन् बुढो नेताआषर२०८१,3,26,गते बुधबार
Best talk.