९२ बर्षे भद्रा कुमारी घलेको कुराले शरिरमा काँडा फुल्छन्, नारिले नचाहे पुरुषले हिँसा गर्न सक्दैनन् ।

Поделиться
HTML-код
  • Опубликовано: 27 сен 2022
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #BhadraKumariGhale #LiveShow
  • РазвлеченияРазвлечения

Комментарии • 224

  • @janakbahadurthapa5368
    @janakbahadurthapa5368 Год назад +22

    नेपाली हाम्रो चेलि, हाम्रो दर्शन, उहाँ को चिन्तन,बिचार प्रति मेरो नमन, सत्कार छ। इण्द्रेणि लाइ बधाई

  • @kamalashrestha9338
    @kamalashrestha9338 Год назад +8

    धेरै धेरै धन्नेबात बधाई छ भद् कुमारि घले अामा लाई ९२ बर्सकाे उमेर मा पनि यस्ताे तगडा बाेल्न सक्ने पुराना कुरा हरु दिमाक्मा पुरै जरजर ताजा भयर अाउने १ नम्बर राजनिति पाटाे २ नम्बर अाफु खुसि सबै काम अगालेर अगाडि बड्न सफल तेस कारण ले पनि मानिस मा हाैसला काे साथै छेमाता बिर्दि हुँदै जाने रैईछ जस्ताे लायाे

  • @arjunghale1456
    @arjunghale1456 Год назад +6

    जय हाे हाम्राे बाेजु भद्रकुमारी घले ज्यु काे बक्ता शानदार नै छ धन्य छ 🙏

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Год назад +5

    साहाशी महिला हुन भद्र कुमारी घले आज ईन्द्रेणीमा देख्न पाईयाे धेरै धेरै खुशी लाग्यो ।।

  • @atengabu7048
    @atengabu7048 Год назад +33

    जोश र जाँगरको श्रोत शक्तिकि खानी आमा 🙏

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 Год назад +5

    भद्र कुमारी अामाकाे भनाइ यथार्थ छ।सबैले सुन्न र बुझ्ने काेशिस गर्नुपर्छ ।अामालाई सम्मान सहित नमन 🙏🙏🙏 छ।कृष्ण कडेल जि लगायत इन्द्रेणी कलाकार टिमलाई बधाई शुभकामना छ ❤️❤️❤️

  • @sonamsonam259
    @sonamsonam259 Год назад +5

    आमाको कुरा सधैं मनमा लिने छु।आनन्द लाग्यो।

  • @acharyagopal3448
    @acharyagopal3448 Год назад +4

    धेरै धेरै धन्यवाद छ अामा लाई

  • @kishanban4037
    @kishanban4037 Год назад +35

    भद्रा कुमारी घले आमाको बाेलि गित १६ , बषे जाेश लाई मेरो सलाम सम्मान छ अहिले कलाेयुग काे मान्छे धेरै बादैन ६० साल भन्दा बद्री आमा लाई बडा दशैकाे सुभकामाना छ आमा लाई मेरो धेरै धेरै सम्मान छ सलाम छ जय भगवान्

  • @manojajaiswal359
    @manojajaiswal359 Год назад +2

    स्याबास हजुर को यो हिम्मत र सक्तिको लागि जय होस

  • @nimadikisherpa624
    @nimadikisherpa624 Год назад +1

    Jos jagar ka khani vdra Kumari ghle thank you so much indereni

  • @nirusapkota4881
    @nirusapkota4881 Год назад +1

    जय ईद्णि जयहो

  • @khumraj5858
    @khumraj5858 Год назад +2

    आमा प्रति धेरै धेरै सम्मान यो उमेरमा त येस्तो जोस छ जबानि मा कस्तो हुनु हुन्थ्यो होला जय होस

  • @deepaksunar7738
    @deepaksunar7738 Год назад +16

    भद्र कुमारी आमा लाई नमन्!!
    कृष्ण दाई तपाईं लाई नमन्!!
    सम्पूर्ण नेपाली जन् मा,
    बडा दशैंको हार्दिक मंगलमय शुभकामना
    सुस्वास्थ्य तथा दिर्घायुको कामना

  • @KrishnaKumar-sl5kn
    @KrishnaKumar-sl5kn Год назад +2

    सलाम छ इन्द्रेणी तिम र भद्रकुमारी आमा लाइ

  • @kishanban4037
    @kishanban4037 Год назад +6

    आमाको जाेश लाई मेरो सम्मान छ धेरै धेरै रमाइलो भयो आमा

  • @kishanban4037
    @kishanban4037 Год назад +8

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर भद्रा कुमारी आमा बडा दशैकाे सुभकामाना छ इन्देणी परिवारलाई पनि आमा जय भगवान्

  • @gyanmalla7590
    @gyanmalla7590 Год назад +1

    Koti koti pranam Hajur.... Aama lai.. 🙏👍jay hay hos...

  • @basantimusicnepalofficial7186
    @basantimusicnepalofficial7186 Год назад +1

    भद्र कुमारी गुरुङ नेपालको एक आमा हुनुहुन्छ, सलामछ , सलामछ सलाम छ, कृष्ण कडेल ज्यू लगायत सम्पूर्ण यो टिम लाई सलाम छ,जय स्वाभिमान , जयगीत जय सङ्गीत,,,,

  • @kandelyech3243
    @kandelyech3243 Год назад +2

    Good evening everybody,
    Jaya indreni
    Yo umerma pani ama ko yati dherai urja
    Bartaman pusta le siknu parxa aama bata lesson

  • @pitamberthapa4163
    @pitamberthapa4163 Год назад +7

    सलाम छ आमा हजुरलाइ 125 वर्ष समन हजुरको यस्तै आवाज यस्तै जोश जागरको साथमा हजुरको भाषण सुन्न पाम है

  • @tilaknarayanshah4828
    @tilaknarayanshah4828 Год назад +4

    बहु प्रतिभाशाली, ज्ञानको भण्डार , प्रेरणाको स्रोत, नेपालको जिउदो इतिहास आदरणीय भद्रा कुमारी घले आमालाई उच्च सम्मान ! कोटी कोटी नमन!! ईश्वरको कृपा रहिरहोस! आमाको २०० बर्ष सम्म आयु होस! धेरै धेरै धन्यवाद अत्यन्तै लोकप्रिय कार्यक्रम इन्द्रेणीलाई।

  • @bindugurung245
    @bindugurung245 Год назад +2

    Bhadra Kumari Ghale jasto mahan narilai salut chha

  • @kamalaaryal9942
    @kamalaaryal9942 Год назад +1

    सलुड छ भद्र कुमारी आमा हजुर ले दियको हौसला सिरोपर रहने छ

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 Год назад +6

    भर्दकुमारी घले आमालाई ढोक र बधाई छ

  • @khumraj5858
    @khumraj5858 Год назад +2

    इन्द्रेणी का नियमित दर्शक हरुमा सम्मान

  • @naranaryal5124
    @naranaryal5124 Год назад +27

    भद्र कुमारी आमा को कुरा एकदम
    राम्रो छ सम्मान आमा लाई 🙏❤️👏🌷

  • @ramesh2055
    @ramesh2055 Год назад +3

    जय इन्द्रेणी //////

  • @somprasad2017
    @somprasad2017 2 месяца назад

    भद्र घले मम्मी को भनाई १००% सत्य छ। यसको लागि सलाम छ ।

  • @amarpun6831
    @amarpun6831 Год назад +1

    सत्य कुरा आमा यो उमेरमा पनि कति जोस जागर हो मेरो दुई हात जोडेर नमस्कार छ

  • @rajustha4300
    @rajustha4300 Год назад +2

    जय इन्द्रेणी

  • @tulsioli5534
    @tulsioli5534 Год назад +19

    आमा को आट हिम्मत र सेवा सन्देस लाई उच्च सम्मान को साथै सेलुट छ, जय इन्द्रेणी, जय कृष्ण दाजु ।

  • @manigurung1469
    @manigurung1469 Год назад +3

    सहासी नारीले भने जस्तै कुनै नारीले संकेत दिएन भने मर्दाको केही लाग्दैन । सेवाढोग र प्रणाम छ भद्र कुमारी घले आमालाई । वहाँको सु-स्वास्थ्य र दीर्घायुको कामना गर्दछु । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @vishnuale5115
    @vishnuale5115 Год назад +2

    Aha Kati metho hjr aamako metho boli sabda haru ghyanka kura Haru.. Sadhai yesari nai happy hunu aama hjrko uttar uttar pragati ko kamana sahit God bless u long life ajhai jeunus..

  • @kajipariyar5065
    @kajipariyar5065 Год назад +2

    सबै जना लाई दसैं को शुभकामना छ म मरभुमी बाट

  • @jasdhojgurung595
    @jasdhojgurung595 Год назад +1

    वास्तवमा अात्मावल चाहिन्छ।शक्तिशालि महिला भद्रकुमारी घलेज्यू।

  • @baltamang9038
    @baltamang9038 Год назад +1

    सम्मानीय पञ्चायत कालमा पाँच चोटि मन्त्री हुनु भएको पूर्व मन्त्री भद्र कुमारी घले आमालाई सम्मान।।

  • @tamangjiban1059
    @tamangjiban1059 Год назад

    भद्रा कुमारी आमा धेरै दमदार हुनुहुदो रहेछ सम्मान छ आमालाई ,,,

  • @laxmishrestha5724
    @laxmishrestha5724 Год назад +2

    आमाको जस्तो जोस जागर हामिसबैको जोस सलाम छ आमा मेरो आमापनि 89 हुनु भयो यस्तै जोस छ मेरो आमाको पनि 🙏🙏

  • @dipakrajpandeya1251
    @dipakrajpandeya1251 Год назад +1

    Aama Salam xa hajur lai.

  • @reshamtamang6019
    @reshamtamang6019 Год назад +7

    आमालाइ सलाम ❤

  • @belkumarisunar690
    @belkumarisunar690 Год назад +2

    Aama 🙏 🙏 🙏 hjrko kurama 100%dam xa Jaye Indreni jaye Krishna dada ♥ ❤

  • @indragurung1512
    @indragurung1512 Год назад +1

    Aama ko kura 100% sahi chha🙏

  • @ganeshdevkota2154
    @ganeshdevkota2154 Год назад +4

    सलाम छ प्रेरणा कि श्रोत आमालाई

  • @raisampang2115
    @raisampang2115 Год назад +1

    आमाको राम्रो सन्देशले यो मन सारै छोयो।सलुट छ आमालाई

  • @khumbahadurrana785
    @khumbahadurrana785 Год назад +2

    हजुरले २००%सहीबाटघर्नुभयो।

  • @devendrakhadk5878
    @devendrakhadk5878 Год назад +2

    प्रणाम दिदी कोटि कोटि प्रणाम

  • @billgeatsbm6290
    @billgeatsbm6290 Год назад +2

    Naman hajur.

  • @gyansinghgyansingh8238
    @gyansinghgyansingh8238 Год назад +1

    Hjr lae koti koti namanx aama hjr

  • @jagatdhami8682
    @jagatdhami8682 Год назад +2

    गुड रामरो कुरा हो गर्नु भो आमा

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 Год назад +20

    हरेक कुराको ज्ञान भएकी , समाज सेवि , सहासी , निडर नेपाल को जिउँदो इतिहास सुश्री भद्र कुमारी बज्यै लाई कोटि कोटि प्रणाम , ९२ बर्ष को उमेरमा पनि हरेक दिन कथा कविता लेख्न सक्ने , धाराप्रवाह बोल्न सक्ने हिक्मत देखेर अचम्म लाग्यो , कृष्ण सर एकदिन आमाको सेवा सदनमा गएर भिडियो बनाउनु होला !

  • @ramitgurung1218
    @ramitgurung1218 Год назад +2

    जय ईन्द्रेणि जय तमु अामा लाई सेवाढाेग🙏🙏💘💘💕

  • @passangsherpa47
    @passangsherpa47 Год назад +1

    Wow nice job

  • @sarjanchand6633
    @sarjanchand6633 Год назад

    जानकारीको लागी सरलाई धन्यवाद छ

  • @minu8036
    @minu8036 Год назад +5

    आमा♥️♥️

  • @hemlalsuberi8876
    @hemlalsuberi8876 Год назад +3

    Jai hos.. Ghale mata ji !!

  • @kongrai6993
    @kongrai6993 11 месяцев назад

    wa wa wa.Bhadra Ghale.Thank a lot.

  • @user-ql4rq1sj6o
    @user-ql4rq1sj6o Год назад +3

    आमा को आत्म सम्मान ईश्वर को बांस कोटी कोटी प्रणाम मां

  • @sudhagiri4671
    @sudhagiri4671 Год назад +1

    सबैको हिम्मत वहा जस्तो होस।

  • @pabitrabhattarai8412
    @pabitrabhattarai8412 Год назад +2

    भद्रकुमारी आमा मा नमन 🙏🙏🙏🙏🙏💕💕💕

  • @arungurung4874
    @arungurung4874 Год назад +1

    हामी कसैले मातृभूमिको सेवा गर्न चाहन्छौं भने, म सेवा गर्छु भन्दै ९२ वर्षकी राज नेता सुश्री भद्र घलेको यस भनाईको अनुशरण गरौं।
    -अरुण गुरुङ्ग लामिस्वारा स्याङ्गजा हाल अमेरिका

  • @birendradc3731
    @birendradc3731 Год назад +3

    आमा बडा द्सै को हार्दिक मंगलमय सुभकामना

  • @indrabahadurbaram8924
    @indrabahadurbaram8924 Год назад +1

    Bhadra baju le 100%right bhannu vo thank you so much

  • @karnagurung960
    @karnagurung960 Год назад

    Dhande baad and badhai chha aama bhadra ghale ji

  • @radhikarai9916
    @radhikarai9916 9 месяцев назад

    कति राम्रो सहासी आमा तपाइको कुरा सुनिरहु जसतो तपाइको सुसथा को कामना गदाद्दौ।

  • @sitagc3073
    @sitagc3073 Год назад +2

    Namasker Aama

  • @taragurung6734
    @taragurung6734 Год назад +1

    Sahasi aama 🙏❤️

  • @user-xf9xm8jb7p
    @user-xf9xm8jb7p 3 месяца назад

    आमा भद्र कुमारी घलेप्रति हार्दिक नमन।

  • @shobhajoshi5232
    @shobhajoshi5232 7 месяцев назад

    कति सारो चित्त आमा सुश्री भद्र कुमारी घलेका प्रत्येक अभिब्यक्तिहरु सहि र सत्य छन नेपालकी जिउदो ईतिहास दिर्घ जिवनको शुभकामना

  • @srijanagurung9391
    @srijanagurung9391 Год назад +1

    hami nepali hamro nepal jay janani janma vumi sabaiko didi god bless you

  • @sushilaghimire4606
    @sushilaghimire4606 Год назад +1

    Kathmandu aauda aamalai vetn man xa ❤️

  • @reshambalan1445
    @reshambalan1445 Год назад +1

    Salam bhadra kumari ghale aama...hajur nepal kai aama ho..

  • @bhimarai81
    @bhimarai81 Год назад

    Aama hajur lai sada sada namana

  • @amitlimbu149
    @amitlimbu149 Год назад

    सहि कुरा गरनु भयाे।।।१००% सारै राम्रो कुरा गरनु भयाे।।।।

  • @ranjanawagle4937
    @ranjanawagle4937 Год назад +3

    आमालाई धेरै धेरै माया

  • @damberghimire1722
    @damberghimire1722 Год назад

    आमा नमन् एति साहासी आमा हुनत एस्ति ९२ बर्षमा पनि ।

  • @dhankc2547
    @dhankc2547 Год назад +1

    सहि बिशलेणन

  • @Anmol627
    @Anmol627 Год назад +3

    Jai indreni

  • @lokparsadsapkota4761
    @lokparsadsapkota4761 Год назад

    Thanks hajur. Ama

  • @baldevbhatta3733
    @baldevbhatta3733 Год назад

    भद्र कुमारी जी लाई सलाम छ

  • @kesharkc2037
    @kesharkc2037 Год назад +2

    धन्यवाद आमा ।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад

    INDRENI is a Cultural & Humanitarian TEMPLE:

  • @arjunbhusal1919
    @arjunbhusal1919 Год назад +1

    GREAT MOTHER

  • @user-fg2cm1yy3c
    @user-fg2cm1yy3c 2 месяца назад

    Salam bhadraghale hajurlai lakhau lakha salam

  • @ashoksunar6260
    @ashoksunar6260 Год назад +1

    अामाले भनेको कुरा त सहि हो, तर नेपाली समाज अपराध बिकृति ले गसित छ के गने कानुन नै छैन देशमा

  • @shyamukshetri5939
    @shyamukshetri5939 Год назад +1

    Samman cha Aama 🙏❤

  • @RaviSingh-ky3zj
    @RaviSingh-ky3zj Год назад +1

    कोटी कोटी नमन आमा

  • @sirjanbudhamajar7154
    @sirjanbudhamajar7154 Год назад +4

    थुलिआमालेत दियोत दन्क छोरामान्छेलाइत देन्नेबाद हजुरलाइ 92 बरसको उमेरमा यो आत यो थात देरैराम्रो हजुरलाइ सलाम छ हजुर थुली आमालाइ !!!

  • @davidrai3651
    @davidrai3651 Год назад

    Hajur bhatra Kumari amajasto hunuparchha. Atilo,josilo ,kasle kegarnasakchh, Aba parmesworko Sewa,ra Sworgama Ananta jiwan paunu parchha Ama hk.

  • @passangsherpa47
    @passangsherpa47 Год назад +1

    God bless u mam

  • @kumari9889
    @kumari9889 Год назад

    Shi ho hjur diju ko kura shi ho

  • @manithapa
    @manithapa Год назад

    Namaste aama

  • @reshbahadurkunwar
    @reshbahadurkunwar Год назад

    Amazing indreni program

  • @user-it5vu5pn6t
    @user-it5vu5pn6t 8 месяцев назад

    आमा तपाईंको ठुलेा बिचार लाई सम्मान गर्नेछ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @BG-tw9yl
    @BG-tw9yl Год назад +8

    She has living her life 100% fully. What a great soul a marvellous lady.

  • @khadakbahadurrana8787
    @khadakbahadurrana8787 Год назад +2

    Best 👌

  • @rammayagurung8728
    @rammayagurung8728 Год назад +1

    Mahan aama ko mahan aat. Namskar aama

  • @babuniram9583
    @babuniram9583 Год назад +1

    God bless you

  • @bharatbhaibistbharat3519
    @bharatbhaibistbharat3519 Год назад +1

    धेरै धेरै माया हजुर🙏💕🙏💕 साहसी नेपाली चेली लाई

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Год назад +2

    Good