चन्द्र भन्डारिले ओलि प्रचण्ड र देउवालाइ भन्नू सम्म भने ब्यापारीको तलुवा चट्छौ भन्दै थर्काए kp oli
HTML-код
- Опубликовано: 16 окт 2024
- चन्द्र भन्डारिले ओलि प्रचण्ड र देउवालाइ भन्नू सम्म भने ब्यापारीको तलुवा चट्छौ भन्दै थर्काए kp oli
#gsonlinetv #kulman_ghising #kulmanghising #kpoli #kpsharmaoli #todaynews #chandrabhandari #prachanda #rabilamichhane
subscribe my channel
/ @gsonlinetv
Download video editer app InShot inshot.com/
contact us : gokuldevkota2@gmail.com
Facebook / gokul.devkota.5
जि एस अनलाइन टिभिको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Gs online Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©Gsonlinetv
नमस्कार सम्पुर्ण दर्शक हरुमा कृपया यस्तै यस्तै जानाकारी मुलक भिडियो हरु हेर्नको लागि हाम्रो युटुब च्यानल Gs online tv लाइ लाइक कमेन्ट शेयर subscribe गरिदिनु होला ।
Tjaya hoss Chandra sir ko
१००% सभासद श्री चन्द्र भण्डारी ,लाई२१ ताेपकाे सलामी ।
नेपाली जनताको लागी चाहिने एक नेता चन्द्र भण्डारी हुन ।❤❤❤
राष्ट्रप्रेमी नेता 🇳🇵🇳🇵🇳🇵
Good 👍 👍 fine neta je
Very good ❤
वाउ सलुट छ चन्द्र सर तपाईंले काङ्ग्रेसमा कहिले मन्त्री बन्ने मन्त्री पाउनु भएन छोड्नुहोस त्यो भ्रष्टको अखडा
राम्रो लाई ठाउँ छैन यो देश मा.. हामी नेपाली को बिडम्बना..उफ्फ्फ्फ्
प्रचण्ड देउवा के पी बाट देशमा माखो पनि एक यमयम सर्दैन।नेपाली जनताले गहिरो बिचारको गर्न जरुरी भईसक्यो।यी नेताहरुको आफ्नो आफनो पार्टीको र नातेदारको मात्र उन्नति प्रगति हुन्छ सर्वसाधारण जनताले ताली मात्र । बजाउने हो। जय मातृभूमि नेपाल
सलाम छ चन्द्र भन्दारी
Right
अहिले का नेता कहलिएका नेताहरूबाट देश बन्दैन।
सबै यस्तै नेता भैदिएको भय
नेपालको भाग्य चम्किने थियो।
Good work chandra sr, 🎉🇳🇵👌🔱❤
सलुट छ प्रगाड र स्वछ्छ ब्यक्ति चन्द्र भण्डारि ज्यू !! क्या सानदार अभिक्यक्ति !!!
चन्द्रभन्डारि जस्तामहान ब्यातिपनि कङग्रेस पाटिमा हुनुहुदोरहछ
सत्य कर्म र आवाज को लागि धन्यवाद छ सत्य बोल्ने र कर्म गर्नेलाई मान्छे गन्दैन र उस्को हृदय मा भगवान को बास बस्ने गर्दछ चन्द्र भण्डारी जी को मुख मा सरस्वती आमाकी बास र हृदय मा भगवान को बास रहेको छ उहाँ ले बोल्नुभएको आवाजले अपराधीहरूलाई मनमा काँडाले जतिकै बिजाउने गर्दछ सदा उदाई रहोस र झुल्किरहोस दैलो मा प्रतिभा उदाई रहोस विजय भव सक्षम रह अघोरी पापीहरू को भतौवा बनेर छाक टार्न नपरोस भगवान को आशीर्वाद लागोस ।
Right 👍👍👍👍
Lokpiriye chandra bhandari sirjiuko bhanai 1000% right xa hajur
Chandra.bhandari.jasto.10.neta.desmabhaya.desaajsmm.kati.bikashune.thiyo❤❤❤
Des bhakta sacha neta chandra bhandari ko jay jay hos
Chanra daai जस्तो नेता रास्वपा मा आउनु पर्यो
चन्द्रभण्डारि लाई सलाम छ।शेरे केपि प्रचन्डे याे देशका भाईरस हुन यिनिहरुकाे अन्तय हुन जरुरि छ।
तपाइलाइ लाख लाख सलाम छ । भण्डारी सर
सहि हो अरु देशले राष्ट्रिय परिचय पत्र बनाउदा उनिहरुको पहिचान नगुमाउने हामीले चाहिँ किन हाम्रो पहिचान गुमाउने ,राष्ट्रिय परिचय पत्र किन नागरिकता नै काफी छ
Mr Chandra Bhandari thanks
चन्द्र भन्डारि सर जुनैकुरो उठाउनुहुन्छ सहिउठानुहुन्छ बालेन सङ्ग सहकार्य गर्नुहोला बालेनको पाटिमा आबध्द भए सुनमा सुगन्ध हुनथ्यो
उच्च सम्मान छ, माननीय श्री चन्द्र भण्डारी ज्यु तपाईं जस्ता प्रखर बक्ता नेतालाई यस्ता नेता देशमा प्रधानमन्त्री हुनु पर्छ ।❤️💐🙏
Neta vaneko yesto socha hunu parxa
Salute xa chandra bhandrari sir jay
Chandra sir 🎉🎉🎉❤❤
Chandra ji Great man
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
solute mananiya dear chandra bhandari
Jaye chandra sir
❤❤❤❤❤❤sss100
जय साम्सद चन्द्र भण्डारि🙏
कालो काङ्ग्रेसको दल्दली हिलोमा उम्रेको कमल को फुल जस्तै हुन आदरणीय श्री चन्द्र भण्डारी ज्यु रावान को रोल अगाडि आउछ राम को रोल पछि आउछ हो तेस्तै हो अरु को रोल अगाडि आउछ तर चन्द्र भण्डारी को रोल पछि आउछन ढिलो आउछ राम्रो नतिजा आउछन
नेपाल लुटेरा ले चलाएको देश भयो चन्द्र भण्डारी भाइ।
डा .चन्द्रभण्डारी ज्यु नमस्कार ।देशकाेे डाटा बेच्नेलाई किन कारबाहि हुँदैन राष्ट्रिय परिचय पत्र सम्बन्धी मुद्दा खारेज भयाे तर सर्वरबाट हटाईएकाे छैन । कम्प्युटरबाट नहटाउनेलाई किन कारबाही नगरेकाे ?हाेला त्यसभित्र पनि नाेटाेंकाे चलदेल ।।।।
बनाउदैनन डाकाहरुले डा चन्द्र भणडारि जस्तो दार्सनिक नेता कोहो छैन नेपालमा!
Chandra.vandari.is.great
Chandra bhandri jasto janta ko Neta hunu parchha.
PARLIAMENT HOUSE SHOULD BE NO MOBILE ZONE !!!
राम्रो कुरा बधाई छ चन्द्र भण्डारीलाई
❤❤❤❤❤❤❤UA1SSS100
चन्द्र भन्डारी योदेश को बारेमा सोच बीचार गर्ने सभासद हुन मात्र झोले फटाहा लुटेराले मात्र अऊसर पाऊछनर देश लुटछन यहि भैराछ
अति राम्राे चन्दृ भन्डाीरी काे बिचार
Very good person Chandra Bhandari❤❤❤❤❤❤
Dada good gulmemi hu bhanna gaurbanit thanxu
Chandra bhandari is good person
सहिभनुभयोभनडारिजि❤❤
राष्ट प्रेमी नेता चन्द्रर भन्डारी हदिय देखि नमः र्गदेछु
Jay hos chandra bhandari jyu
यी तीन जना लाई जेल कोच्नु पर्छ किन्की नेपाल्मा फासिको कज्नुन छैन
NEXT PM चन्द्र भन्डारि
सहि बोल्ने लाई नेपाल मा टिक्न दिदै नन्न मन्त्री बन्न के दिन्थे
जय हाेस डा साब
Right kura garnuvayo Chandra sir good luck
नेता भनेको जुनै पार्टीका होस चन्द्रभन्डारी जस्तो हुनु पर्छ
Chandra sir ko Kura le manai choyo,tara yiniharu le laag pachayi sake, yubaharu jagera aagi badnu paryo natra desh khatam hunecha.
चन्दर् भन्डारि लाई काेटि काेटि सलियु््ट वा नेता हुनुत चन्रर भन्डारि जि धन्नेवात ।
देश प्रेमी म।ननिय जिउ 🇳🇵🇳🇵 हजुर 😭 ल।ई धेरै धेरै धन्यवाद अनि नमस्कार 🙏🏻🙏
सलुट
राष्ट्रिय परिचय पत्र खारिज गर्नु पर्छ
राजतन्त्र जिन्दावाद
काङ्ग्रेस मा १ मात्र देस भक्त नेता चन्द्रा भनडारि जि
नेपाली कांग्रेसको एक सच्चा देशभक्त माननिय नेता चन्द्र भण्डारी ज्यूलाई म हृदयदेखि नै सम्मान गर्छु र अर्को कुरा चन्द्र भण्डारी नेपाली कांग्रेसमा होइन राष्ट्रिय स्वतन्त्र पाटीमा हुनुपर्छ बल्ल सुहाउँदो हुन्छ जय माननिय ज्यू
Good leader
चन्द्र भण्डारी जि लाई धन्यवाद
खै बीस मा भएको मह को के काम
Good
चन्द्र भण्डारि काे जयहाेस्
Nepali lae Bhutan’s garera usa pathaune politician ke akdamae ramra hun ta
Ebidesi neta harulai atiramro sujab pachdainai
Aru kuro Maele kehi jandina garnu parne 24 kharab income chha 50% le sarkari talab le puraunu parchha 12 kharab tehi sueño kina chaeyo 884 jana samsad ra 225 jana mantri ke gare tini harule sabae dhan bahira puraunu 7 pustalae dhan jama garne ho from London UK 🇬🇧🌹❤️💗🇬🇧
नेता भनेको चन्द्र भन्दारी जस्तो नेता चाहीन्छ
Nepali jannta lai saidai pardhan mantrie chunnay absar maunay ho vanay nepali jannta kha abaja savasad ma bolnay chandra vandari jiu nepal ko pardhan mantrie banunu pardaxa
neta chandra bhandari sir 💯 thik lagxa
डा चन्द्र भण्डारी लाई सैलुट छ
के गर्ने सयौउ किराहरुको बिचमा एक जाना हिरा रहेछ केहिगरी बंगलादेशको जस्तो भयोभने ईनि नेतालाई कसैले नछुईदिनु होला 🙏🙏
janpriye jan neta shree chhandra bhandari ju १००% sahi sabbad bolnu huncha ma uhajo samrthak hu hajur haru
🙏🙏
🙏🙏🙏🙏🙏❤️❤️❤️
जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ र चन्द भण्डारी लाई जय ❤❤❤❤❤❤❤❤❤❤😂😂🎉🎉😂😂🎉🎉😂
भाेट चाहिनि जन्तासंग लिनि छुतचाहि ठुलाबराले लिनि भयसि भाेटपनि तेहि ठुला दलालि संगनै लियहुन्छ
कांग्रेस को चन्द्र. भण्डारी ज्यु ले साम्सदभबनमा सही बोल्नु भयो
भ्रष्टचारी हरूलाइ मन्त्रीबनाए अाजसम्म कुनैदाग नलागेका माननीय डा चन्द्रभण्डारी ज्यू लाई वास्तैगरेनन्
Ramro le kailai Maila paudinan. Yo tha ha chha
Chandra Bhandari ji thank you ha ma ha nalagaunu bhayeko ma business mafiya lai bijuli Minha galat ho
मन पर्ने एउटा नेता चन्द्र भन्डारि
Ak aadars neta chandr tapaeko jayhos.
Namaste hjur RAMRO greko ta batonai chaina
Chandra bhandare peadhanmantre bannu paarxa ane metra das banxa
Des ra jantako boli Chandra Bhandarima cha.
docter chhaindra juko samsadma prastut vayako vidiosahix.
chantar vatary🇳🇵
😂 good sir
Gulmiko pani ho
पाटि जोगिन्छ त यस्तै चन्र्द भणडारि जस्तै नेताको हातबाट नत्र गगन र सेरे बाले ८४ मा पाटि सकाउने