सर नमस्कार यो तरिकाबाट कर तिर्दा ब्याक्तीगत खाताबाट ips गर्न सकिने भयो र मैले तपाईको भिडियो हेर्दै तिरे तर बिद्यालयको खाताबाट तिर्न बैंक जानुपर्छ जस्तो लाग्यो तर यो online फाराममा हाम्रो बिद्यालयको खाता नम्बर भएको बैंक छान्न बैंक नै choose गर्ने अप्सन पाईएन जस्तो मेरो सिद्धर्थ बैंक छैन यस्तो अबस्थामा नेपाल बैंक choose गरेको भौचर सिद्धार्थले त लिदैन होला नि सर ? सकेसम्म बिद्यालयको खाता बाट चेक वा ips गर्न पाए ब्यक्तिको भन्दा उत्तम हुने थियो जस्तो लाग्छ केही उपाय भए जानकारी गराएमा आभारी हुने थिए ।
सर हामीले कात्तिक मंसिर र पाैष महिनाकाे १ प्रतिशत सामाजिक सुरक्षा कर काे अाज अनलाइन भाैचर तयार हुँदैछ भने त्यसमा श्राेतमा करकट्टीमा टीक लगाउने कि नलगाउने @@iemisnepal
यस्तै गरेर भौचर बनाई रकम भुक्तानी गरि शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउँदा भौचरमा राजस्व शिर्षक नम्बर नभएको भनेर भौचर reject भयो , प्रीन्ट गर्दा राजस्व शिर्षक नम्बर देखिदैन ।
Thank you sir aru yasti vedio haru pane rakhanu hola
Sure
तपाईंको प्रस्तुति शैली साह्रै राम्रो लाग्छ, राजस्व, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष आदि सबैको तपाईंकै भिडियो हेरेर गरेको छु 🙏🙏
धन्यवाद हजुर । यहाँको माया र ममता यसरी नै सधैँ पइरहुँ ।
Thanks for update!
Welcome!
Thank you sir 🙏🙏
Welcome hajur❤️❤️
yasko E-tds garnu parxaki nai?
Parx sir tyo eTDS puranai method ho sir video yahi channel ma x
सर नमस्कार यो तरिकाबाट कर तिर्दा ब्याक्तीगत खाताबाट ips गर्न सकिने भयो र मैले तपाईको भिडियो हेर्दै तिरे तर बिद्यालयको खाताबाट तिर्न बैंक जानुपर्छ जस्तो लाग्यो तर यो online फाराममा हाम्रो बिद्यालयको खाता नम्बर भएको बैंक छान्न बैंक नै choose गर्ने अप्सन पाईएन जस्तो मेरो सिद्धर्थ बैंक छैन यस्तो अबस्थामा नेपाल बैंक choose गरेको भौचर सिद्धार्थले त लिदैन होला नि सर ? सकेसम्म बिद्यालयको खाता बाट चेक वा ips गर्न पाए ब्यक्तिको भन्दा उत्तम हुने थियो जस्तो लाग्छ केही उपाय भए जानकारी गराएमा आभारी हुने थिए ।
संस्थागत खाताबाट 1% करको लागि ips गर्न हाललाई मिल्दैन होला सर ।
राजस्वको नयाँ साइट अनुसार भौचर इडीट गर्न कसरि सकिन्छ ?
मिल्दैन सर नया भौचर बनाउनु पर्छ
ETDS गर्ने तरिका सिकाए कस्तो हुन्छ होला
यहाँ छ हजुर ruclips.net/video/7ix_EnTh1C4/видео.html
यसरि स्कुलको प्यान बाट सिक्षकको प्यानमा इन्ट्री गर्न के गर्ने होला
ETDS गर्ने हो यहि च्यानलमा भिडियो छ ।
यसै गरी प्रत्येक व्यक्ति व्यक्तिको नाममा etds कसरी गराउने त्यो पनि छिट्टै भिडियो बनाउनु
यो भिडियो हेर्नुहोस न है सर त्यसका लागि: ruclips.net/video/7ix_EnTh1C4/видео.html
बिधालय काे प्यान न नभय कसरी गर्ने हुन्छ कि नाई
PAN नम्बर लिएकै राम्रो सर । लिएर तिर्दा ETDS आफैँ Verify गर्न सकिन्छ नलिँदा कर कार्यालय जानुपर्छ । हाललाई काम चलेपनि लिएकै राम्रो PAN.
1%करको भेरिफाइ गर्ने भिड्यो लाइदिनु भए राम्रो हुनेथियो होला !
Uoloaded x
Old password भन्ने कुन पासवर्ड हाेला सर
revenue.fcgo.gov.np मा login garnuhos na hai
यस्तो कर बुझाउदा ब्यक्तीले स्वयम् आफ्नो नाम को प्यान बाट बुझाउदा राम्रो कि बिध्यालले बुझाइ दिदा हुन्छ
यो त अनिवार्य विद्यालयको पानबाट बुझाउनु पर्छ । अनि व्यक्तिगत खातामा चाँहि etds गर्ने हो ।
श्राेतमा करकट्टी हाे ले के असर गदर्छ वा हाेइनले के असर गर्दछ। हामीलाइ त नपाकाे लेखाले त श्राेतमा करकट्टी हाे टिक लगाउन लगाउनु भयाे त ?
अगृम कर कट्टी भएकोले स्रोतमा करकट्टीमा टिक लगाउनु भनेको हुनसक्छ ।
सर हामीले कात्तिक मंसिर र पाैष महिनाकाे १ प्रतिशत सामाजिक सुरक्षा कर काे अाज अनलाइन भाैचर तयार हुँदैछ भने त्यसमा श्राेतमा करकट्टीमा टीक लगाउने कि नलगाउने @@iemisnepal
कुनै कारण वस त्याे भाैचर विग्रीएछ अव त्यस भाैचर भुक्तानी नगरीएकाेमा रहयाे अव त्यस विग्रेकाे भाैचर कसरी डिलिट गर्ने ?
पालिकाको आदेश अनुसार गर्नुहोस न है ।
त्यो हाल Delete हुँदैन अर्को पटक तिर्दा त्यहि भौचर Edit गर्न चाँहि सकिन्छ ।
यस्तै गरेर भौचर बनाई रकम भुक्तानी गरि शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउँदा भौचरमा राजस्व शिर्षक नम्बर नभएको भनेर भौचर reject भयो , प्रीन्ट गर्दा राजस्व शिर्षक नम्बर देखिदैन ।
राजश्व शीर्षक नम्बर आउँछ त सर, 11211 ।