म एउटा PAN नभएको सस्थामा काम गर्छु, सस्थालो PAN छैन तर मेरो छ । मासिक रुपमा तलब भुक्तानी गर्दा सस्थाको नाम र ठेगाना राखेर अनलाईन मार्फत कर्मचारी को तलब को १% सासुकर राजस्व खातामा दाखिला गर्ने गरेको छु । के अनलाईन बाट ETDS गरेर कर्मचारी को PAN lOGIN गरेर भेरिफाई गर्न सकिन्छ कर कार्यलय नगैई?
@@iemisnepal एउटा अर्को कुरो, यो ETDS कैले कैले गर्नु पर्छ??? एक बर्ष भरिको एक्कै पटक गर्न मिल्छ कि मिल्दैन ?? आर्थिक बर्ष सकिए पछी ETDS बर्ष भरीको गरेर भेरिफाई गर्न मिल्ला कि नाई?? कुनै जरिवाना त लाग्दैन??
sir, 6:10 दाखिला मितिमा voucher मा भएको मिति लेख्ने की Salary पाउने समयको मिति लेख्ने? जस्तो की 2079 ko baisakh~Asar ko salary ko etds voucher 2080.01.01 ma vae aba yeha 2079 ko asar ko last date lekhne ki voucher ko 2080 ko lekhne? maile voucher ko entry garna khoja error aairathyo so. Please answer as soon as possible.
@@iemisnepal yesto hoina rahecha last ko date ta jahile ni current date aaucha. Jun 3 mahina ko e-tds garirachau tyo last mahina ko last dinko date lekhne rahecha. anyway thanks for the concern
भौचर नट रिकनसाइल्ड किन देखाउँछ ? बैंक भौचर नम्बर, दाखिला मिति, फाँटबारी ट्रान्जेकशनको रकम र भौचर रकम सबै मिलेको छ । TDS भेरीफिकेशन भएन । कुनै उपाय सुझाब गरिदिनु भए आभारी हुने थिए ।
@@iemisnepal दुवै तरिकाबाट भएन । कि अर्को बैंकको चेकवाट अर्को बैंक मार्फत भौचर अनुसारको रकम दाखिला गर्दा नभएको हो ? अर्को सब्मिशन नम्बर लिएर गर्दा पनि भएन । अब के गर्नुपर्ला ?
याे कुन विधि हाे नि सर व्यक्तिगत पान बाट रकम भुक्तानी गरेर स्कुलकाे पानमा अाएर ई.डट.डि.यश गरेकाे हाे कि पहिले नै सबै कर्मचारीहरूकाे स्कुलकाे पानमा दाखिल गरेर गरेकाे हाे नि उत्तर पमन् हजुर 🙏🙏
@@iemisnepal yeha hami lea persinal turerakk xa aba teslai school ko pan ma showup garna lai k k garnu parxa teo process suru bata garna siknu parni theo
Most waited video
❤❤
म एउटा PAN नभएको सस्थामा काम गर्छु, सस्थालो PAN छैन तर मेरो छ । मासिक रुपमा तलब भुक्तानी गर्दा सस्थाको नाम र ठेगाना राखेर अनलाईन मार्फत कर्मचारी को तलब को १% सासुकर राजस्व खातामा दाखिला गर्ने गरेको छु । के अनलाईन बाट ETDS गरेर कर्मचारी को PAN lOGIN गरेर भेरिफाई गर्न सकिन्छ कर कार्यलय नगैई?
@@iemisnepal एउटा अर्को कुरो, यो ETDS कैले कैले गर्नु पर्छ??? एक बर्ष भरिको एक्कै पटक गर्न मिल्छ कि मिल्दैन ?? आर्थिक बर्ष सकिए पछी ETDS बर्ष भरीको गरेर भेरिफाई गर्न मिल्ला कि नाई?? कुनै जरिवाना त लाग्दैन??
sir yo bhauchar online varera paisa chahi bank ma gayera tireko vaye tireko prakar ma ma k rakhne hola
sir aja ko miti samma vaeko etds ko list herna k garnu parla
👍️👍️👍️👍️👍️
sir, 6:10 दाखिला मितिमा voucher मा भएको मिति लेख्ने की Salary पाउने समयको मिति लेख्ने? जस्तो की 2079 ko baisakh~Asar ko salary ko etds voucher 2080.01.01 ma vae aba yeha 2079 ko asar ko last date lekhne ki voucher ko 2080 ko lekhne? maile voucher ko entry garna khoja error aairathyo so. Please answer as soon as possible.
@@iemisnepal mildaina rahecha, submit garne belea date range milena vance.
@@iemisnepal yesto hoina rahecha last ko date ta jahile ni current date aaucha. Jun 3 mahina ko e-tds garirachau tyo last mahina ko last dinko date lekhne rahecha.
anyway thanks for the concern
भौचर नट रिकनसाइल्ड किन देखाउँछ ? बैंक भौचर नम्बर, दाखिला मिति, फाँटबारी ट्रान्जेकशनको रकम र भौचर रकम सबै मिलेको छ । TDS भेरीफिकेशन भएन । कुनै उपाय सुझाब गरिदिनु भए आभारी हुने थिए ।
@@iemisnepal दुवै तरिकाबाट भएन । कि अर्को बैंकको चेकवाट अर्को बैंक मार्फत भौचर अनुसारको रकम दाखिला गर्दा नभएको हो ? अर्को सब्मिशन नम्बर लिएर गर्दा पनि भएन । अब के गर्नुपर्ला ?
याे कुन विधि हाे नि सर व्यक्तिगत पान बाट रकम भुक्तानी गरेर स्कुलकाे पानमा अाएर ई.डट.डि.यश गरेकाे हाे कि पहिले नै सबै कर्मचारीहरूकाे स्कुलकाे पानमा दाखिल गरेर गरेकाे हाे नि उत्तर पमन् हजुर 🙏🙏
@@iemisnepal insta ya what's app xa vani join garn na sir kei sura siknu xa
@@iemisnepal yeha hami lea persinal turerakk xa aba teslai school ko pan ma showup garna lai k k garnu parxa teo process suru bata garna siknu parni theo
बिदेशमा बस्ने ले सामाजिक सुरक्षा काेषमा आबद्ध भएकाले १%कर तिर्नुपर्छ?
Tyo chai jankari bhaena