ज़िन्दगीमा नसुनेको रैछ मैले त यो गाना। THE VOICE OF NEPAL मा सुनेर आको अहिले ओहो.... जति सुनेनी सुनम सुनम लाग्ने हैट...! प्रमोद जी तपाईं को आवाजमा किन मान्छेहरू फ़िदा हुन्छ भनेको त AWESOME 👏
याद नै मात्र जीवन हाे जस्तो लाग्छ.......् जसलाई भनी घर बनाए उसैले नै ढाेका बन्द गरिन् , यो परदेश देखि नेपाल सम्म काे यात्रामा जति बिर्सन काेसिश गर्दा नि उसकै याद अाउने.... यश गत ले जिन्दगीको यथार्थता व्यक्त गरेकाे छ......💕💕
याद, याद, याद, याद, याद याद गर्न पनि कोही न कोही त चाहिँदो रहेछ याद गर्न पनि कोही न कोही त चाहिँदो रहेछ कुनै मोडमा साथी पाइँदो रहेछ कुनै मोडमा साथी पाइँदो रहेछ कुनै मोडमा गुमाइँदो रहेछ कुनै मोडमा गुमाइँदो रहेछ याद गर्न पनि कोही न कोही त चाहिँदो रहेछ बाटोमा भेटिने कोही, बाटोमै छुट्टिने कोही बाटोमा भेटिने कोही, बाटोमै छुट्टिने कोही बाटोमा भेटिने कोही, बाटोमै छुट्टिने कोही यति बुझ्दाबुझ्दै पनि माया त लगाइँदो रहेछ यति बुझ्दाबुझ्दै पनि माया त लगाइँदो रहेछ कुनै मोडमा साथी पाइँदो रहेछ कुनै मोडमा साथी पाइँदो रहेछ कुनै मोडमा गुमाइँदो रहेछ कुनै मोडमा गुमाइँदो रहेछ याद गर्न पनि कोही न कोही त चाहिँदो रहेछ मायाले रुझाउने कतै, मायाले बिझाउने कतै मायाले रुझाउने कतै, मायाले बिझाउने कतै मायाले रुझाउने कतै, मायाले बिझाउने कतै दुख्छ भन्ने जान्दा पनि मुटु त चलाइँदो रहेछ दुख्छ भन्ने जान्दा पनि मुटु त चलाइँदो रहेछ कुनै मोडमा साथी पाइँदो रहेछ कुनै मोडमा साथी पाइँदो रहेछ कुनै मोडमा गुमाइँदो रहेछ कुनै मोडमा गुमाइँदो रहेछ याद गर्न पनि कोही न कोही त चाहिँदो रहेछ कोही न कोही त चाहिँदो रहेछ कोही न कोही त चाहिँदो रहेछ
yo film ma situation le demand gare ko geet anusar heroin ko acting la jawab chha, very touching. Aru actors haru ramari chhan. Mind na garnu hola hai.
Voice of Nepal मा सुनेर यो गीत सुन्न आउने हाजिर 🥰🥰🥰
Pahile panii suneko ho tar farii nii suniyo
♥♥
मि टु
Ma ni aako xu 😍
Just now ma ni aako
ज़िन्दगीमा नसुनेको रैछ मैले त यो गाना। THE VOICE OF NEPAL मा सुनेर आको अहिले ओहो.... जति सुनेनी सुनम सुनम लाग्ने हैट...! प्रमोद जी तपाईं को आवाजमा किन मान्छेहरू फ़िदा हुन्छ भनेको त AWESOME 👏
Me too
Ma pani same voice nepal ma sunera aako bht ramro rahixa yr song kasam last man paryo
0ppp0@@TUmHaRiprincess
Voice of nepal paxi herna aaune jati ko ko hunuhunxa 🖐️✋
Me
me
moh xu🙏🙏
.e
Ma✋
म त भोईस नेपालमा हेरेर भोईस मिल्यो कि मिलेन भनेर सुन्नु आएको तर दाम्मी same प्रमोद सर संग ठ्याक्कै मिलेछ।
Pramod ko jasti ta milena tr🙄a pani voice ramro xa
parmod sir koi jastoii voice xa Nabin daju ko ap raju sir ko team ma Aago balnu hunxa🙏🙏
Voice ले र music ले गर्दा voice मा गाएको राम्रो सुनिन्थो ।
mom ksm ma pani same ho
Same
प्रमोद खरेल ले गाएको सबै मन पर्छ जादु छ आवाजमा 👏👏👏👏
Sabai hain promod anju ko vagy ramrox simgar hit hun lai git sabda lay ramro hun prx sry
@@kumarrai2863 swor ni chainxa
याद नै मात्र जीवन हाे जस्तो लाग्छ.......् जसलाई भनी घर बनाए उसैले नै ढाेका बन्द गरिन् , यो परदेश देखि नेपाल सम्म काे यात्रामा जति बिर्सन काेसिश गर्दा नि उसकै याद अाउने.... यश गत ले जिन्दगीको यथार्थता व्यक्त गरेकाे छ......💕💕
Voice of nepal मा सुनेर यो गित सुन्न आउने हरु यता हाजिर हुम त ❤❤❤❤🎉🎉
After Voice Of Nepal . Well done Navin
Who is here after voice of nepal
Nabin ..❤️❤️
२०८१ मा हेर्ने जति हाजिर गरौं त हजुर 🙌
Me
The voice of nepal ma प्रमोद खारेल जी को पनी होश उडाई दियो नबिन गजमेर ले waoow supop vocle nabin brother keep it up best of luck
Teri maki chud muji pramodsanga tulana garxas arulai
अहिले आएर धेरै सुन्ने भएको छु ,यो गीत 😍
Sundar shabda, sangeet, swar bhayeko geet...shabda, sangeet,swar dinuhuney sabailai Naman..... Touching.... Loved it..
साचीनै गित भनेको त यस्तो पो हुनुपर्छ पुराना ती दिन हरु लाई याद दिलाउने कुनै पल हरु मा साथी गुमाइदो रहेछ कुनै मोड्मा पाईदो रहेछ
Suman Silwal
हो नि 😒😒
ho
ho
Rasmi Tamag ho ni
अति मार्मीक गीत
Waah.....daami daami... after Udit ji & Sonu nigam ji...Pramod ji ko swar ekdum
raamro lagyo...👌🏻
Kas kas le yo kuralai accept garcha...one 👍🏻....😁
सुत्ने बेलामा सधै सुन्ने जति यता
Know starting listening this song
Me
mo xu.
Me
✋✋✋
पुरेका ती सम्झ्नाहरु को याद दिलाउदै छ यो गीतले.so thanks a lot promod sir
on one gonna appreciate mahesh khadka for this golden music..he has given magical musical
Wow dada badhai xa hrj lai
voice of Nepal ma sunira ek choti aata aauni hajir garnus ta !!🤟🤟
ma pani 🖐️🖐️✋✋✋
Ma paniiii
अति राम्रो शब्द तेस्तै स्वर अनि सँगित सँयोजन बाट बनेको यो मीठो कालजयि गित धेरै पहिले देखि सधैँ झै सुन्दै अाएको छु
Pramod kharel ji ko sweet nd soft voice ko fan ajha badhdai jaos 'best of luck for your singing carrier'.
अति राम्रो song छ कि कमेन्ट गरेर पनि पुग्दैन प्रमोद दाई को गीत सुन्ने को को हुनु हुन्छ
Karayara geet hunna mitra
mahesh khadka and pramod kharel are the gems in nepali singing industry
duboi ko yogdaan lay nepali geet ko astitwo xa
12/13वर्ष हुँदा रेडियो नेपाल मा सुनेको थिए कति राम्रो गीत wow समय संगै जोडिएको गीत
आज एक्कासी सुत्ने बेलामा यो गीत मेरो मुखमा आएर युट्युवमा फेरी सुन्न आको म । 😊हाल अमेरिका बाट
याद, याद, याद, याद, याद
याद गर्न पनि कोही न कोही त चाहिँदो रहेछ
याद गर्न पनि कोही न कोही त चाहिँदो रहेछ
कुनै मोडमा साथी पाइँदो रहेछ
कुनै मोडमा साथी पाइँदो रहेछ
कुनै मोडमा गुमाइँदो रहेछ
कुनै मोडमा गुमाइँदो रहेछ
याद गर्न पनि कोही न कोही त चाहिँदो रहेछ
बाटोमा भेटिने कोही, बाटोमै छुट्टिने कोही
बाटोमा भेटिने कोही, बाटोमै छुट्टिने कोही
बाटोमा भेटिने कोही, बाटोमै छुट्टिने कोही
यति बुझ्दाबुझ्दै पनि माया त लगाइँदो रहेछ
यति बुझ्दाबुझ्दै पनि माया त लगाइँदो रहेछ
कुनै मोडमा साथी पाइँदो रहेछ
कुनै मोडमा साथी पाइँदो रहेछ
कुनै मोडमा गुमाइँदो रहेछ
कुनै मोडमा गुमाइँदो रहेछ
याद गर्न पनि कोही न कोही त चाहिँदो रहेछ
मायाले रुझाउने कतै, मायाले बिझाउने कतै
मायाले रुझाउने कतै, मायाले बिझाउने कतै
मायाले रुझाउने कतै, मायाले बिझाउने कतै
दुख्छ भन्ने जान्दा पनि मुटु त चलाइँदो रहेछ
दुख्छ भन्ने जान्दा पनि मुटु त चलाइँदो रहेछ
कुनै मोडमा साथी पाइँदो रहेछ
कुनै मोडमा साथी पाइँदो रहेछ
कुनै मोडमा गुमाइँदो रहेछ
कुनै मोडमा गुमाइँदो रहेछ
याद गर्न पनि कोही न कोही त चाहिँदो रहेछ
कोही न कोही त चाहिँदो रहेछ
कोही न कोही त चाहिँदो रहेछ
Paila dekhi fav song von ma herera melena jasto lagxa jasti sunda ni res le sunna aako i love pk voice none can steal his voice 💕💕💕 pk
Voice of Nepal ma sunara yo geet sari mon paryo sachkai dami raicha geet heart touching song 👌👌👌👌👍👍
मैले त पहिला सुनेको थिएन।जब नवीन ले the voice of Nepal मा गाए तब सुन आए।नवीन को झनै power लाग्यो।
कति मन छुने लाइन
याद गर्नपनि कोहि न कोहि त चाहिदो रहेछ 😥
True line
Sarai man paro yo song 1000palta sunda ni yo mero kaan dukhena yo rachnakar lai mero salam x ani Parmod KO mitho aawaj lai pain.....jai nepal
Voice of Nepal ma सुनेर आको रे हामि यो गित सुरु मा आउदा नैसुनेको हुम , जिन्दगी बुजेको ले मात्र यो गित सुन्छ
म प्रमोद सर को ठूलो प्रशंसक हो तर आभोलि यो गीतमा जति मिठास लाग्दैन उहाँको आवाज अलि तिखो भएको छ तर पनि उहाँको गीत सुन्दा आनन्द महसुस हुन्छ
Nobody can compare with Pramod, god gift voice
All time favorite
Lovely vocal ..one of my fav.singer ❤️❤️❤️... Beautiful video.👍👍👍
यो ले त मेरो मुटु मै तिर हाने जस्तो मुट्टु नै छेडेर आनन्द दिन्छ दाइको भोईस ले दाइ भोईस ओफ किङ हो तपाईं thanku दा यती मिठो गीत दिनु भयकोमा
Mali garo vo yo sag lae hjr😢😢😢😢😢😢
Who comes here after listened in voice of Nepal ?
Me😂
@@saradabastola985 It's okay, Thank you.😊🤗
Magical voice Pramod ji😍😍
The voice of nepal season 3 nabin 🤘
Me
Nabin🌹🌹🙏🙏🌹🌹
Correct
9u0yuu59t9uy8u0700yuyy8yi0yuy00uu0u9uyyut00iy00uu9y89u00tuy0uyu0uttuyu0yuy0uu0
म
यो गीत धेरै सुने को भनेर मेरो जागिर नई गयो 😀 तर पनी सुनीरहछु ❤
much much much love for you promod da yeti mitho man khany sabda gaunu vyo jati suny pone man varinna
पहिला पनि धेरै पटक सुनेको गीत अत्ति मीठो लाग्ने गीत हो यो।।।।।big fan of प्रमोद खरेल
I have gone through similar pain in my life
Totally speechless after hearing this song😭😭😭😭😭😭😭😭😭
You are the best singer for me always ,since childhood i have been listening your songs those songs make me always fresh and energetic legend....
Dbedgjfwfghjjjrqxb😭😭😭😭😭😭😭😪😪😪😭😭😭😭😭😭
म चाहिँ voice of Nepal ma सुनेर आको है❤
मीठो गीत!
50 time sunne ta ma matrai hola tara jati suneni suni rahana man lagne song ajha nabin vaiko awajle ta manai ananda hunxa
Ramro sabda sangkalana !!! (Mitho satya).
याद नै त रहेछ जिन्दगी जिउने आधार
धेरै नै मिठो गीत !
Ho haii
Kati sunau jati sunau teti ramro😮😮😊
Pramod दादा को सोर नसुने सम्म मलाइ निदनै लाग्दैन ❤❤
voice of nepal herera aako same nabin daju koi voice lagxa parmod sir ko wow🌹🌹🙏🙏
ramro xa
यो गीत सुन्दै हुर्केका हौ भने नि भाईबहिनीहरु हो तिमीहरुको बिहे गरेर छोराछोरी जन्माउने बेला भैसक्यो है.....
अति मिठाे जति सुने पनि सुनिरहु लागने प्रमोद जिलाइ धेरै धेरै बधाई मनदेखि नमन हजुर
2081 मा पनि हेर्ने जति यता हाजिर गर्नु त
Dammeee xa suni rahu jasto !!
राम्रो छ song best of luck
यो गित एति राम्रो छ की बर्णन गर्ने ठाउ नै छैन वाव
सार्है राम्रो लाग्यो ।
Kati mn xoyo
😢😢 Kya dami geet mutu ma pole pati diyo
राम्रो छ supp nice
heart touching song parmod dai ko
कति राम्रो मन छुउने गित
मिठो अति मिठो छ स्वर मार्मिक राम्रो धेरै राम्रो छ 👌👌
अति मार्मिक।अतीत का यादहरु ले सत्तायो।
अति मिठो सब्दहरुको सृगार
yo film ma situation le demand gare ko geet anusar heroin ko acting la jawab chha, very touching. Aru actors haru ramari chhan. Mind na garnu hola hai.
wonderfool songs!!!
❤❤heart touching❤❤ 😂😂 बाटोमै भेटिने कोही !बाटोम नै छुट्टिने कोही !्
साँच्चै याद गर्नु पनि कोहि ना कोहि चाहिँदो रहेछ मुटु भरि माया हजुर 😢😢😢
When i am listen this song,I can't stop my eye 😭😭😭😭😭💔💔💔
याद गर्नु पनि कोहिन कि कोहिता चाहिंदौ रहेछ lovely song
यो गित मलाई एकदमै सुन्न मन लाग्यो।।।जस्मी
बाटो मा भेटिने कोहि बाटो मै छुट्टिने कोहि ❤❤
My all time Feb pramod sir❤️❤️❤️india assam bata love you
कुनै मोडमा साथी पाईदो रहेछ कुनै मोडमा गुमाईदो रहेछ😢😢😢😢
याद गर्न पनि काेही न काेही त चाहिँदाे रहेछ याद गर्न पनि काेही न काेही त चाहिँदाे रहेछ
Ummmmm❤❤❤❤❤
malai yo songs man paryo ani it is related with my life
Xettri Nix-on
daamiiiii....................................
सबैभन्दा ठूलो चै गीत लेख्ने नै रहेछ।
Aaha very sweet songs ❤❤❤❤❤❤❤
दामी छ ल
Aha supp...
दामी गीत
धेरै राम्रो गित
दामि निन्द्रा लाग्न लाकाे छ आनन्द आकाे छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Yaadddddd garna panitw❤
2077ma yo git sune hirane koko hununxa plz like comment plz🙏
😍😍😍
बाटोमा भेटिने कोहि
बाटोमै छुट्टीने कोही ....😐😐
🍺🍺🍺🍺💘💘💕💕💕💕💘💘💘💘
surendra khadka 5v
Wow god gifted voice king pranod sir
After VONS3 ❤️
Raise your hand 🙋♂️ who’s come after watch the voice of nepal season 3🥰😘
💆🙋♂️
Still listening 😍
याद भन्ने चिज पनि अचम्म को हुदो रहेछ।।।
कमल पोखरेल
याद भएन भनेपनि गाह्रो पर्छ फेरि 😐😐😐
धेरै याद भयो भनेपनि गाह्रो हुदोरहेछ 🍺🍺😒😒
Debendra Pokharel 😍😍😍
Addicted of this master peice💖💗💖💓💞
मैले पनि voice बाट सुनेर यहाँ सम्म आइपुगियो 👍️👍️👍️👍️