वा वा वा क्या दामी छ खास खुस मलाइ एक दम मन पर्छ यो कार्येकरम , धेरै राम्रो लाग्छ यो खास खुस मलाइ अज आजको Epi... त झन क्या दामी लाग्यो माजाको तहिछ वावो 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💕💕💕💕💕💕💕💕💕💕💕💕🎁🎁🎁🎁🎁
yakdamai ramro xa hau din gako pani tha hudain dubai ma baser pani maya chai garchu hau khaskhus lai I love you sabai kalakar haru lai I miss you so much
This comedy series don't only make us laugh but it also gives very good lesson to the Nepali society. We should all thank to the Khaskhus Team as wish them to do even better in near future. ''Jai Khaskhus Team''. From UK
आदरणिय दर्शक महानुभाब्,तपाइँहरुको अनुरोध "माग्ने र तक्मे हुनुपर्यो " भन्ने धेरै सुनियो र सबै कमेन्ट हामीले पढि रहेका छौं । र यो कुराको जानकारी खासखुस टिमलाई पनि छ। कुरो के पर्यो भने मिडिया हबले "माग्ने र तक्मे बाहेक अरु भूमिका गरे मात्र नेपाल टेलिभिजनबाट प्रसारन हुन्छ, नत्र हुँदैन" भने पछी यस्तो भएको हो । पछी कुरा मिल्यो भने फेरी त्यही भूमिकामा फर्किनुहुन्छकी कुन्नी ? ==आमा अग्नीकुमारी मिडिया ।
मेरो विचारमा हाकिमको छोरा बनेर विल्सन विक्रमले डबल रोल गर्दा राम्रो हुन्छ होला। किनकी खासखुस सन्देसमुलक मात्र भयो कमेडी खुराक पुगेन । अलिक हँसाउने खालको हुनुपर्यो ।
खासखुस १८ पनि नजर लाइयो । नजिकिदो तिजलाई लक्षित गर्दै वर्तमान औकात बिर्सेर खोक्रो आडम्बर देखाउने समसामयिक परिवेशको यथार्थ चित्रण गरिएको रहेछ । खासखुस टिमलाई धन्यवाद । विल्सन दाईको डबल रोल भए अझ उत्तम होला जस्तो छ । बटारेको अगाडि बढने थेगो साह्रै राम्रो छ । अरु कलाकारहरुको अभिनय पनि कसैसँग तुलना गर्न नसकिने अतुलनीय रहेको छ शायद यही नै खासखुसको बिशेषता हो । लाखौँ लाख शुभकामना खासखुस टिमलाई । दिदीबहिनीहरुलाई प्रणाम । छबि चौँलागाई बनेपा
Good going guys,,,,,,,,,,,i never miss a single episode....hats off to every single individual.....wishing the whole team....Good luck & a grand success..............
नमस्ते मेरो नाम हिमाल मुक्तान हाल मो अहिले मलेसिया देखि सर्ब प्रथाम खास खुस युनिट सम्पुर्णालाइ नमस्ते खास खुस मोलाइ धेरै राम्रो लाग्छ एपिसोड 1देखि एपिसोड 18 सम्मा हेरियो धेरै राम्रो लाग्यो आदर्निय दाइ वाइल्सन बिक्राम को यो पछिको हुदैना हुदैना भन्ने रोल ले तेति राम्रो लागेना पहिपेको ताक्मे बुडा रोल म गर्नु भयो भने अजै धेरै अगाडि बड्नु हुने छ कि भन्ने मेरो धराना हस्ता धन्यबाद
सबैभन्दा राम्रो रोल चाहिँ अगाडी बड्न चाहन्छु को लाग्यो र हाम्रो मुख मा पनि त्यही थेगो बसि सक्यो। सोझो मान्छे लाई झुठो बोल्न लगाउदा कहि हुन्छ ? राम्रो छ खास खुस टिम।
It's really nice serial ... I always waiting for this programme all The time .. I love it .. Hudaina Hudaina bhane acting is very nice . So Don't change this part ... Takme Ko Naya role Nai Dherai Ramro Xa .. So keep it up ... Thank you from Japan
मलाई यो कार्यक्रम साह्रै मन पर्छ। आजको episode को ending मा हुदैन .. हुदैन को पनि ending भए जस्तो छ। i wish to see takme buda in next episode. all the best✌✌
ekdamai ramro cha'ani sabai jaanako acting ramro cha' yo episode ' ta mahielaley hernuparney ""ani thaha huncha' all the best ''khas khus team:"(for Saudi Arabia)
सबै भन्दा राम्राे भुमिका बटारे र राजुमास्टरकाे छ..।मैया र रतुवाकाे मध्यम..। अरु कलाकारकाे पनि भुमिका ठिकै छ।तर पनि समग्रमा अरु कार्यक्रम (तिताे सत्य बाहेक)भन्दा याे उत्कृष्ट छ..।
ekdamei ramro cha sabeiko acting but specially aruna karki(taruni) ur acting is outstanding n natural keep going,n all da best to khaskhus team........waiting for nxt episode
नमस्ते.. समस्त मेरा आदरणीय खासखुस टिमका माननिय दाजुभाइ तथा दिदीबहिनिहरु...हामी आज आफ्नो मातृभूमि भन्दा धेरै टाढा छौ..तर पनि तपाइँहरुको यो कार्यक्रम हेर्दा लाग्छ कि, हामी आफ्नै घर छिमेकमा छौ..आफ्नै परिवार सङ्ग छौ जस्तो अनुभव हुन्छ...औल्याउँनु पर्ने कमिकमजोरीहरु केही छैन..यो कार्यक्रममा एकदमै यथार्थका गुनगानहरु हुन्छन..कुनै न कुनै माध्यमबाट केही रोचक ज्ञान दिइरहनु हुन्छ... एकदमै आभारी हुन्छु तपाइँहरुको यो कार्यक्रम हेर्न पाँउदा...बल्छी ध्रुबे दाइको अभिनय एकदम राम्रो छ...अनि बटारे सोल्टी पनि एकदम जबरदस्त अभिनय देखाउनु हुन्छ...समग्रमा भन्नू पर्दा सबैजनाको अभिनय एकदम लायकको छ... आगामी दिनहरुमा अझ रोचक रोचक प्रस्तुतिहरु dekhna पाउ भन्ने अपेक्षा गर्दछु... जय प्रताप ठकुरी ... हाल मकाउ
खास खुस सारै राम्रो लाग्छ ।तर विल्सन दाजु तपाईं को तक्मे को रोल चाहिँ सबै दर्सक ले मन पराउनु भयको छ त्यहि चाहिँ हेर्न नपाउदा अलि दुख लाग्छ अरु सब्बै जना को राम्रो छ ।खास खुस टिम लाई सफलता को शुभकामना दिन चाहन्छु।धन्यवाद ।जय नेपाल ।
हाकिम को तरुनी को चाहिँ एक दम राम्रो छ ।विल्सन दाइ को अर्को भुमिका पनि भय अझै राम्रो हुन्थ्यो ।कति बुढो मान्छे को भुमिका मा मात्रै सिमित हुने ।अब जवान को भुमिका पनि खेल्नु पर्यो ।जस्ले गर्दा तपाईंको सक्कली अनुहार सबैले चिन्न सकुन् ।
मैले धेरै पटक कमेन्त गर्दै आइ रहेको छु तर कमेन्त को कुनै उचित नभए जस्तो लाग्यो दर्शकको माग पनि बुजिदिनु परोन्त हौ माग्ने काका र मैयाँ को जोडि भए अझ राम्रो हुन्थ्योकि बारम्बार यहि आग्रह गर्दै आइरहेको छु अबको आगामी भाग मा माग्ने काका र मैयाको जोडि भएन भने म खास खुस हेर्न छोडिदिन्छु भनेर त भन्न मिल्दैन राम्रो छ खास खुस हाकिम साब को तरुनि र हाकिम बाजे को रोल दामी छ सधै निरन्तर देख्न पाइयोस अन्त्यमा खास खुस परिवार लाई एकै मुस्थामा धन्यबाद दिन चहान्छु र म पनि अघाडि बदेकै छु ✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌
dherai ramroo xa ajhai ramroo gardai janu hola ra kedar dai KO action herna paiyena tei khallo lageko xa wahako swastha sighrra lav KO kamana gardaxu 👍👍👍
sachhi khas khus herda... Nepal ma nai xu jasto lagxa... thank you khas khus team lai...
superb show guys..... just because of KHAS KHUS I have started watching nepali comedy shows.....very good luck to you guys.
hlo guys m Asher rai frm gangtok sikkim. malai pura maan parcha yo comedy serial especially batuu..mo aghari barnu chanchu.. luv u guys
asher rai m from, sikkim😆😆😆
खासखुस कार्यक्रम एकदम राम्रो छ।आगामी दिनमा तक्मे बुढाको र माग्ने बुढाको रोल देख्न पाए झन राम्रो हुन्थ्यो।धन्देवाद
I love khas khus very much and the artists in the show and I watch every day love you guys....
खासखुस परिवारलाइ धेरै धेरै धन्यवाद ।किन कि यो धेरै राम्रो कार्यक्रम छ। म weekly हेर्ने गर्छु। हाल साउदी ।
ramro cha,sabi kalakar heru ramro aabhinai garirachan.
वा वा वा क्या दामी छ खास खुस मलाइ एक दम मन पर्छ यो कार्येकरम ,
धेरै राम्रो लाग्छ यो खास खुस मलाइ अज आजको Epi... त झन क्या दामी लाग्यो माजाको तहिछ वावो 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💕💕💕💕💕💕💕💕💕💕💕💕🎁🎁🎁🎁🎁
yakdamai ramro xa hau din gako pani tha hudain dubai ma baser pani maya chai garchu hau khaskhus lai I love you sabai kalakar haru lai I miss you so much
अति राम्रो छ चेतनामुलक कार्यक्रम गर्दै जानु भयकोमा धन्यबाद .
This programme is very nice I like it very much 😊😊
ij
This comedy series don't only make us laugh but it also gives very good lesson to the Nepali society. We should all thank to the Khaskhus Team as wish them to do even better in near future. ''Jai Khaskhus Team''. From UK
Ekdam ekdam ramro
हैट ! तरुनी त राम्री पो रहेछ त हौ l यो episode पनि राम्रो छ आगामी दिन हरुमा पनि राम्रो होस धन्यवाद खास खुस परिवारलाई l
आदरणिय दर्शक महानुभाब्,तपाइँहरुको अनुरोध "माग्ने र तक्मे हुनुपर्यो " भन्ने धेरै सुनियो र सबै कमेन्ट हामीले पढि रहेका छौं । र यो कुराको जानकारी खासखुस टिमलाई पनि छ। कुरो के पर्यो भने मिडिया हबले "माग्ने र तक्मे बाहेक अरु भूमिका गरे मात्र नेपाल टेलिभिजनबाट प्रसारन हुन्छ, नत्र हुँदैन" भने पछी यस्तो भएको हो । पछी कुरा मिल्यो भने फेरी त्यही भूमिकामा फर्किनुहुन्छकी कुन्नी ? ==आमा अग्नीकुमारी मिडिया ।
ठिकै छ,
tyo pani thikai ho but kedar ghimere dai kata gayap hunu vayo
+Ghaman Bro उहाँलाई पेटको रोग(आंद्रा सम्बन्धी) भयर उपचार हुँदैछ रे
ए कुराे तेसाे पाे हो
हुदै हुदैन हुदैन हुदैन
मेरो विचारमा हाकिमको छोरा बनेर विल्सन विक्रमले डबल रोल गर्दा राम्रो हुन्छ होला।
किनकी खासखुस सन्देसमुलक मात्र भयो कमेडी खुराक पुगेन । अलिक हँसाउने खालको हुनुपर्यो ।
Haha. .It is great funny ..love it .."ma agadi badna chahanchu. .keep going..
Nice xa aaru poni herna pau
समय सापेक्ष छ । तिजको बहानामा अत्यधिक खर्च गर्ने प्रवृत्तिलाई गतिलो झापड हानेको छ । I really love it. keep it up ! ! !
दामी हो
केदार दाई जति चाडो आउनु हुन्छ त्यति नै चाडो हामी पनि अगाडि बड्छौ ।
Ati ramro, thank u
धेरै राम्रो सफलता को शुभकामना 🌹🌹
मलाई मैया दिदी र तरुनी दिदी मन पर्छ 😍
माग्ने बुढा र चोक्मे बाजे भूमिका पनि समावेश गराउनु भयो भने झनै राम्रो रमाइलो हुन्थ्यो। सम्पूर्ण कलाकार ज्यू हरू धेरै धेरै धन्यवाद।
ramro kalakar palana sakos media ley magney tokme sangai hunu paro aney how na vaye na chaluda bho media
राम्रो छ यो कार्यक्रम ।।धेरै कुरा हरु बुझ्नु मा छ । याहा अरुको देखाउटि नगरुम होला ।घाटि हेरि हाड निल्नु पर्छ ।।✌✌✌✌
I love u mo agadi badhna chahanxu boy
खासखुस १८ पनि नजर लाइयो । नजिकिदो तिजलाई लक्षित गर्दै वर्तमान औकात बिर्सेर खोक्रो आडम्बर देखाउने समसामयिक परिवेशको यथार्थ चित्रण गरिएको रहेछ । खासखुस टिमलाई धन्यवाद । विल्सन दाईको डबल रोल भए अझ उत्तम होला जस्तो छ । बटारेको अगाडि बढने थेगो साह्रै राम्रो छ । अरु कलाकारहरुको अभिनय पनि कसैसँग तुलना गर्न नसकिने अतुलनीय रहेको छ शायद यही नै खासखुसको बिशेषता हो । लाखौँ लाख शुभकामना खासखुस टिमलाई । दिदीबहिनीहरुलाई प्रणाम ।
छबि चौँलागाई
बनेपा
para dekhako ramro x
This is the best comedy........ La all the best yastai herna Pam
lo dami xa hudaina hudaina rey kya hahah
I
तक्मे बुढाको हुदैन हुदैन भन्ने थेगो राम्रो छ. र नया रोल पनि राम्रो छ. Keep it up.
Nice.
Bhutan
jjj
Dami cha bash kaami cha ta mangne ko, All the best sampurna team of khas khus
dami x
from India...best of luck all of you
सार्है राम्रो
Dgsrsewr
रमाइलो छ रमाइलो गर्दै जानुस हाम्रो यही शुभकामना छ खसखुस टिमलाई
Wow!! Nice episode .
hahahah😍😜😘
ठिक छ ठिक छ अझै मेहनत गरेर बौद्धिक र मनोरञ्जनात्मक बनाउनुस हाम्रो पुर्ण समर्थन छ ।
Wow very good
धेरै राम्रो छ। माग्ने बुढा भय अझ धेरै राम्रो हुन्थ्यो।।।।।
Good going guys,,,,,,,,,,,i never miss a single episode....hats off to every single individual.....wishing the whole team....Good luck & a grand success..............
नाईस
नमस्ते मेरो नाम हिमाल मुक्तान हाल मो अहिले मलेसिया देखि सर्ब प्रथाम खास खुस युनिट सम्पुर्णालाइ नमस्ते खास खुस मोलाइ धेरै राम्रो लाग्छ एपिसोड 1देखि एपिसोड 18 सम्मा हेरियो धेरै राम्रो लाग्यो आदर्निय दाइ वाइल्सन बिक्राम को यो पछिको हुदैना हुदैना भन्ने रोल ले तेति राम्रो लागेना पहिपेको ताक्मे बुडा रोल म गर्नु भयो भने अजै धेरै अगाडि बड्नु हुने छ कि भन्ने मेरो धराना हस्ता धन्यबाद
hudaina hudaena monn parxa.bandray pni
सबैभन्दा राम्रो रोल चाहिँ अगाडी बड्न चाहन्छु को लाग्यो र हाम्रो मुख मा पनि त्यही थेगो बसि सक्यो।
सोझो मान्छे लाई झुठो बोल्न लगाउदा कहि हुन्छ ?
राम्रो छ खास खुस टिम।
grt
It's really nice serial ... I always waiting for this programme all
The time .. I love it .. Hudaina Hudaina bhane acting is very nice . So
Don't change this part ... Takme Ko Naya role Nai Dherai Ramro Xa .. So keep it up ...
Thank you from Japan
हुदैन हुदैन यसरी त हुदैहुदैन , खासखुस हुदासम्म अरू सिरियल त अब हुदैहुदैन।।। From Haiti
comedy episode
मलाई यो कार्यक्रम साह्रै मन पर्छ। आजको episode को ending मा हुदैन .. हुदैन को पनि ending भए जस्तो छ। i wish to see takme buda in next episode. all the best✌✌
nice
Frisch kanchan baram Geffen hi
Sonam Lama yes
Frisch kanchan baram Geffen 💌
Sonam Lama 🙌
Frisch kanchan baram Geffen 🎁
Everytime i watch it, i truly enjoy this show. Every one is damn good.hope you guys keep making more of it love you all😘😘😘
hodina hodina ysri hodi hodina buri lai yota sari chiyoni
kķ
awesome comedy series, I never miss any episode of this series. Thanks for uploading on the youtube
surka
"Ma agadi badna chahanchu" is the best character so far👍👍👍. Every clips are worth watching.
Hudaina hudaina Chai Bhayana tokmea nai chayo
shankha jasto pani chha, in nepali language clik here ::; ruclips.net/video/u1YO3GT6PPU/видео.html
ekdamai ramro cha'ani sabai jaanako acting ramro cha' yo episode ' ta mahielaley hernuparney ""ani thaha huncha' all the best ''khas khus team:"(for Saudi Arabia)
tokme buda
मलाइ खास्खुस एकदमै मन पर्यो म पनि अगाडि बढ्न चाहन्छु 😃
नमस्का है खासखुस टिमलाई
माग्ने र तक्मे बूडा को सिन हुनुको मजा नै बेग्लै हुन्छ
अहिले त बटारे दाई एकदम्मै राम्रो सिन छ है
अगाडि बड्नु है बटारे दाई
aasadhai ramro chha!!!!!@@ yastai naya naya vag ma bikriti haru ko followup lai sachat garaunu yo serial ko jaruri chha """ thanks khas khus Tim ...
तरुनी हुदैन हुदैन भन्ने थेगो चै अति राम्रो छ ।खास खुस परिवारलाई स- धन्नेबात छ ।
I really like the khas khus .....keep it up..........thank you so much everyone for your new comedy ...thanks from London
khas khus comedy dherai ramro lagyo... kalakar haru le dherai ramro mihinet pani garnu vayko x
सबै भन्दा राम्राे भुमिका बटारे र राजुमास्टरकाे छ..।मैया र रतुवाकाे मध्यम..। अरु कलाकारकाे पनि भुमिका ठिकै छ।तर पनि समग्रमा अरु कार्यक्रम (तिताे सत्य बाहेक)भन्दा याे उत्कृष्ट छ..।
ekdamei ramro cha sabeiko acting but specially aruna karki(taruni) ur acting is outstanding n natural keep going,n all da best to khaskhus team........waiting for nxt episode
निकै राम्रो छ येत्रो दर्सकले मन पराइ सके अब t v मा नि दिन पर्यो
हुदैन हुदैन यो ठेगो हटाउनुत हुँदै हुदैन।राम्रो छ।
खासखुस एस्पतक भाग 18 एकदमै राम्रो र रमाइलो समय र परिबेस सङग मेल खाने भएकालेे मलाई राम्रो लाग्यो
नमस्ते..
समस्त मेरा आदरणीय खासखुस टिमका माननिय दाजुभाइ तथा दिदीबहिनिहरु...हामी आज आफ्नो मातृभूमि भन्दा धेरै टाढा छौ..तर पनि तपाइँहरुको यो कार्यक्रम हेर्दा लाग्छ कि, हामी आफ्नै घर छिमेकमा छौ..आफ्नै परिवार सङ्ग छौ जस्तो अनुभव हुन्छ...औल्याउँनु पर्ने कमिकमजोरीहरु केही छैन..यो कार्यक्रममा एकदमै यथार्थका गुनगानहरु हुन्छन..कुनै न कुनै माध्यमबाट केही रोचक ज्ञान दिइरहनु हुन्छ...
एकदमै आभारी हुन्छु तपाइँहरुको यो कार्यक्रम हेर्न पाँउदा...बल्छी ध्रुबे दाइको अभिनय एकदम राम्रो छ...अनि बटारे सोल्टी पनि एकदम जबरदस्त अभिनय देखाउनु हुन्छ...समग्रमा भन्नू पर्दा सबैजनाको अभिनय एकदम लायकको छ...
आगामी दिनहरुमा अझ रोचक रोचक प्रस्तुतिहरु dekhna पाउ भन्ने अपेक्षा गर्दछु...
जय प्रताप ठकुरी ...
हाल मकाउ
खास खुस सारै राम्रो लाग्छ ।तर विल्सन दाजु तपाईं को तक्मे को रोल चाहिँ सबै दर्सक ले मन पराउनु भयको छ त्यहि चाहिँ हेर्न नपाउदा अलि दुख लाग्छ अरु सब्बै जना को राम्रो छ ।खास खुस टिम लाई सफलता को शुभकामना दिन चाहन्छु।धन्यवाद ।जय नेपाल ।
काममा खाना खाने समयमा हेरे नि हौं ...लौ दामी भाग....अर्को भागको पर्खाईमा ।
राजेश साम्पांग ( राई )
अमेरिका
nice episode & I'm from dubai
So nice khas khus...👌👌👌👌
1 of mine best serial..!! like the actin of all the team..keep going like mo aghadii baadnu chahanchu 😂😂❤ed it....n still watin fo another epsoidee ✌✌
राम्रो छ ! म यो प्रोग्राम weekly हेर्छु ।।।।
मलाई हाकिम कि तरुनी साह्रै मन पर्छ।साच्चै उहाँ को एक्टिङ्ग एक दमै रियल लाग्छ। सम्पुर्ण टिम लाई धेरै धेरै शुभकामना ।यसै गरि हसाइरहनु होला
wowow babal lageyo best of luck ajhai yastai gare hase rahos
Great hai saathi Ho tara kunai tvma pani nachalnuko Karan k Hola eti ramro programme
Yekdam ramro x yo unit ajei agadi badnus
हाकिम को तरुनी को चाहिँ एक दम राम्रो छ ।विल्सन दाइ को अर्को भुमिका पनि भय अझै राम्रो हुन्थ्यो ।कति बुढो मान्छे को भुमिका मा मात्रै सिमित हुने ।अब जवान को भुमिका पनि खेल्नु पर्यो ।जस्ले गर्दा तपाईंको सक्कली अनुहार सबैले चिन्न सकुन् ।
jai khaskhjuss derai ramro
मैले धेरै पटक कमेन्त गर्दै आइ रहेको छु तर कमेन्त को कुनै उचित नभए जस्तो लाग्यो दर्शकको माग पनि बुजिदिनु परोन्त हौ माग्ने काका र मैयाँ को जोडि भए अझ राम्रो हुन्थ्योकि बारम्बार यहि आग्रह गर्दै आइरहेको छु अबको आगामी भाग मा माग्ने काका र मैयाको जोडि भएन भने म खास खुस हेर्न छोडिदिन्छु भनेर त भन्न मिल्दैन राम्रो छ खास खुस हाकिम साब को तरुनि र हाकिम बाजे को रोल दामी छ सधै निरन्तर देख्न पाइयोस अन्त्यमा खास खुस परिवार लाई एकै मुस्थामा धन्यबाद दिन चहान्छु र म पनि अघाडि बदेकै छु ✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌
new words chakaab hanyo .. maja xa
nepali no 1 comedy show keep it up.... doha qatar
jhan jhan ramro hudai gairaheko xa. magne budako kami bhayekole ali khallo bhaye pani samagra ma akdam ramro xa badhai sampurna team lai
अबको एपिसोडमा यो हुनैन भन्ने रोल हट्ने भो ज्यादै खुसी लाग्यो समग्रमा सबको रोल मज्जाको छ
Yes waiting is over...
All the way from USA
takme le hudain hudai vaneko ek dam man parx ani takmeko taruri kati ramri ek dam ramro lagx malai khas khus.
Malai chhai yak dam ramro lagxa hai ❤💚
plz vannu na kedar ghimere. .g kaile bata aaunu hunxa ?...I like this show. ....
agadi badnu chahanxu ......... superbbb act 👌👌👌👌👌👌
akdam ramro xa "khaskhus" hajurharu sabai jana asarinai agadi baddai janus
UAE abu dhabi
dherai ramroo xa ajhai ramroo gardai janu hola ra kedar dai KO action herna paiyena tei khallo lageko xa wahako swastha sighrra lav KO kamana gardaxu 👍👍👍
haha balla kuro bujexan thank u hope to see takme in next episode. ..dherai ramro xa
ramro x aja ramro ramro gardai janu hola best of luck ramro lageu