तपाइँ हरुको टिम लाई धेरै धेरै धन्यवाद सर , तपाईं हरुकै भिडियो हेरेर आज मैले 39 मिलाउन पायको मा धेरै खुसी छु , परिक्षा मा गार्हो भन्दा पनि हल्का ट्रीक लगाउन पर्ने रैछ त्यो तपाइँ हरु सङ्ग सिके , तेइ लागु गरे खुसी लाग्यो । खासमा मैले पढ्न छोडेको डेढ बर्ष भयको थियो , १० दिन तपाईं हरुको भिडियोले धेरै राहत मिल्यो । धन्यवाद सर , आज सेकेन्ड सिफ्ट मा exam थ्यो सजिलो थियो
आजको सेकेन्ड शिफ्ट मा तपाइँ हरुले पढायको अनुसार लगभग १५ वटा जति प्रस्न मेल खायको थ्यो , धेरै धेरै धन्यवाद सर । गुरुलाइ सधै सम्मान गर्ने छु , मेरो आजको खुसी तपाइँ हरुले ल्याइदिनु भयो । ३९ मिले पनि तपाईंको भिडियो हेरिरहने छु ,किनकी अझै थप उर्जा मिल्ने छ मलाइ ,
Namaste sir akb app ma Rs 800 ko 20 ota question set purchase gareko thiye . Aja Dekhi available xaina sir. k garne hola ? 7 ota question matra gareko thiye . Dherai time vako pani xaina
तपाइँ हरुको टिम लाई धेरै धेरै धन्यवाद सर , तपाईं हरुकै भिडियो हेरेर आज मैले 39 मिलाउन पायको मा धेरै खुसी छु , परिक्षा मा गार्हो भन्दा पनि हल्का ट्रीक लगाउन पर्ने रैछ त्यो तपाइँ हरु सङ्ग सिके , तेइ लागु गरे खुसी लाग्यो । खासमा मैले पढ्न छोडेको डेढ बर्ष भयको थियो , १० दिन तपाईं हरुको भिडियोले धेरै राहत मिल्यो । धन्यवाद सर , आज सेकेन्ड सिफ्ट मा exam थ्यो सजिलो थियो
आजको सेकेन्ड शिफ्ट मा तपाइँ हरुले पढायको अनुसार लगभग १५ वटा जति प्रस्न मेल खायको थ्यो , धेरै धेरै धन्यवाद सर । गुरुलाइ सधै सम्मान गर्ने छु , मेरो आजको खुसी तपाइँ हरुले ल्याइदिनु भयो । ३९ मिले पनि तपाईंको भिडियो हेरिरहने छु ,किनकी अझै थप उर्जा मिल्ने छ मलाइ ,
आज मेरो सेकेन्ड सिफ्ट २ नम्बर रुम ,३९ सिट थियो।
धेरै नआतिकन परिक्षा दिनुहोला साथीहरु म पनि धेरै जान्ने त होइन तर पनि १००% मिल्यो
Badhai xa ❤
धेरै धेरै धन्यवाद सर हजुरलाई हजुरको भीडीयोहरुले एकदमै सहयोग भयो आजको अन्तिम सिफ्टमा पनि 3 नं प्रश्न आको थियो।🙏❤❤❤
Exam dine le ta 100% hernu vayeko xaina ... .afno trp ko lagi like comment ta na garnus ....
thank you sar🎉🎉
Thank you sir ❤❤❤
Thank you sir hajurle garda aaja ma 39 launa safal vaye ❤❤
मनै देखि धन्यवाद गुरु धेरै सहयोग मिल्यो तपाईंको को भिडियो ले। आत्मबल कायम राख्नुस पक्कै पास भैन्छ साथिहरु।।
Kati ramro sanga bujaidinu vayo sir
Thank u so much♥️♥️
Thank you sir hajur ko kaaran le aaja 39 milaaun safal vaya
Best teacher❤
Thank u sir
Thank you so much sir ❤
One of my beast Teacher❤❤❤
감사합니다 ❤
한강 ko out Question aako thiyo aajw. Thank you sir hjr ley garda aajw yo out 정보 milaunwo safal vay ❤🙏🙏 4:41
Tq guru ❤
धन्यवाद सर हजुरको कृपाले फिजिकल class नगरे तापनि 100% गर्न सफल भए ❤❤❤
छिटै interview तयारीको लागि आऊने छु❤
❤❤❤
🙏🙏🙏🙏🙏🙏❤❤
3 no KO प्रस्न मेरो मा आएको थियो सेम हो तर CBT को ठाउमा 한국어 능력시험 थियो ❤❤❤❤❤
Hli😊❤
Yaha 100 ma 50 % ta afnai staff le nai comment gareko xan ta....
sir hjr ko loaction vannnu na ubt exm dina janxu
Sir ko qs final exam deako jastai lakx ho.
Online classes vanirako xa Ra sir
Question: 장갑이 없어요??
Answer 1- 네 장갑이 있어요
2- 네, 여기에요.
कुन सहि हो? तोरन सर भन्दिनु होला। 🙏🙏🙏
오늘 회사에 일이 많았습니다. 급하게 일을 _________ 손목을 다쳤습니다.
१-다니는 바람에
२-하느라고
३-다니라고
४-하는 바람에
2 ho ki nai 😅
Namaste sir
akb app ma Rs 800 ko 20 ota question set purchase gareko thiye . Aja Dekhi available xaina sir. k garne hola ? 7 ota question matra gareko thiye . Dherai time vako pani xaina
7 ko sir 1 kina vayne ma bujena
sir yo live comment simit manxeko lagi matra banunus na
Voice cleR aayenw
म संगै बिदेस बाट काे काे ले हर्नुहुन्छ।।
बिदेश बाट किन हेर्ने हाउ ? गैसकेको मान्छे
@@AsmitaaKhadka-i6gखाडि बाट अब सिदै काेरिया संगै जानू पर्छ ल😂😂
Maldives bata ma chai
Tapai bidesh ma hunu hunx vane yo video ko ....tapai lai ke Kam hunx Ra sir....
@R.n.thulungrai6573 korea jane sapana xani sir....
네, 바빠서 시간이 없었어요. नर्मल कुरा गर्दा त हुन्छ होला हैं सर 😢
yo rule ta sirle ulto sikaunubhayo hai. Ma confuse bhayara 4/5 jana korean teacherko herera bhaneko hai
바빠서 भनेपछि 시간이 없어서 किन भन्नूपर्यो।
가: 리리 씨 이번에 눈을 저음 봐요?
정답: 네 우리 고향은 눈이 안 하요.
어떻게😂
Thank you so much sir ❤❤❤❤
❤❤❤
❤❤❤❤❤❤
❤❤
❤❤❤❤❤
❤❤❤❤