नारी - १५२|| Naari || Episode -152|| प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial,August 26th2024

Поделиться
HTML-код
  • Опубликовано: 12 сен 2024
  • नारी - १५२|| Naari || Episode -152|| प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial,August 26th2024
    Act:
    Sarmila Sharma
    Bimala Giri
    Ramhari B.C.
    Mina G.C.
    Anju Hamal
    Angel BSK
    Kalpana B.C.
    Sandhya Khadka
    saroj Dahal
    R.K. Gomba
    Santosh Shrestha
    Gobinda Thapa
    malaika Basnet
    Binod Ghatani
    Bhagwan Bhandari
    Samrat Ghimire
    Sneha Kshetri
    ************************************************************************
    Directon : Ramhari B.C.
    Writer: Shiva Sharma
    Producer : R.K. Gomba
    Make up : Kalpana Bc
    Camera/Edit : Pawan Bhujel
    Management : Anil G.C.
    Song : Pasang Lama Sherpa
    Background Music :Binaya Karki / Ram Krishna Thapa
    Music/Arrange/Mixing/Binya Karki
    Studio: Aarohi Entertainment
    Singer:Pass Dolma Sherpa
    ************************************************************************
    #Naari_Ep126 #Ramhari_BC#Naarinepalishortmovie
    सल्लाह सुझाबको लागी सम्पर्क ः ९८४१९९८७१५, 9803557405
    ***********************************************************************
    Don't forget to like & subscribe Ramhari BC official RUclips channel.
    ........................................................................
    All the audio and video rights of this music video is owned only by Ramhari Bc RB media.
    यस च्यनल मा रहेका,संगीत तथा Video हरु कपि,
    Download गरी अन्य Channel मा upload गरेको पायमा प्रचलीत कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ |

Комментарии • 913

  • @alshad7900
    @alshad7900 18 дней назад +125

    आज बल्ल पहिलोपटक थाहा पाउँदै छु कमेन्ट मा डबल क्लिक गर्दा लाइक हुने रहेछ ❤❤❤❤❤❤

  • @DilkumariLimbu-wv3sv
    @DilkumariLimbu-wv3sv 18 дней назад +40

    आहा गौरब आयो अब मजा आउने भो❤❤❤

    • @user-lc9gs9ir5c
      @user-lc9gs9ir5c 17 дней назад

      ❤❤❤❤ आहा गौरब आयाे अब मज़ा आउने भो, मलाई धेरै खुसी लागेको छ, सीता लाई, सजाय दिनु पर्छ

  • @SunillGharti
    @SunillGharti 18 дней назад +50

    Gaurab bacher aaudai Xn ysma Koko khusi hunuhunx ❤❤❤❤❤❤❤❤

  • @khusilarai9894
    @khusilarai9894 18 дней назад +84

    आँकस भाइ र देवी बहिनी जितेकोमा साह्रै मलाई पनि खुसी लाग्यो🎉🎉❤❤❤❤

  • @sandhyasapkota4990
    @sandhyasapkota4990 18 дней назад +59

    अब अर्कों भाग माँ सीता ले सज़ाय पाउनू पर्च 😊

  • @ramalamukhiya1312
    @ramalamukhiya1312 17 дней назад +81

    गौरब जिवित फर्केर आउँदा खुशी हुने को को हुनुहुन्छ ऐता हाजिर हुन त?????

  • @ujeliserchan4694
    @ujeliserchan4694 17 дней назад +5

    देबी को बुडा बुडी घर मा कती राम्रो सङग मिलेको देखदा खुसी लगेको थियो फेरी किना देबी ले आमा लेरा अयो यो राम्रो लागेना अनी गौरब आको मा धेरै खुसी लाको छ ❤❤हाजुर हरु को टिम लै धेरै सुभा कमना छ मिलेरा बसनु होला ❤❤❤

  • @Prajaladhakari12345
    @Prajaladhakari12345 18 дней назад +180

    अब अर्को भागमा चाहिँ सीताले सजाय भोगेको हेर्न पाइयोस्। सबै टिमलाई धेरै धेरै माया अनि सम्झना❤❤❤❤

  • @pabitravishwakarma7149
    @pabitravishwakarma7149 18 дней назад +23

    यो सिता को अत्ते चार देखेर यो नाटक हेर्न मनै लाग्न छोडो

  • @youbarajkshetri
    @youbarajkshetri 18 дней назад +30

    देबिको सासुले यो सबै नाटक गरिरहेको छे यो जिन्दगीमा कहिल्यै नसुध्रीने आईमाई हो

    • @laxmibista6687
      @laxmibista6687 17 дней назад

      आमाको नाउँमा कलङ्कित कुकुर नि

    • @Binu-tamu
      @Binu-tamu 17 дней назад +1

      तेहि त देवि त सारै सोझो आमा लाई जेलबाट छुटाएर गल्ती गर्यो

    • @LionKunew
      @LionKunew 16 дней назад

      आकाशकि आमा र त्यो सिते कहिलै सुदरिन्न यी दुबैलाई एउटै खाल्डलमा पुरन पर्नी यो देबिले किन फर्कयी कि होला 😶😶

  • @AsmitaSai-h3k
    @AsmitaSai-h3k 18 дней назад +29

    यस सिरियल आउँदा धेरै खुसी छु। सधैँ आकाशको र देवीको जित देख्न मन छ चारजनालाई धेरै बेर दुःख दिनुपर्छ। र यी चारजना अपराधीलाई धेरै दुःख दिनुपर्छ।

  • @panugharti371
    @panugharti371 18 дней назад +54

    देवि र आकाश ले सुख पाको हेर्ने जति एता हाजिर हुनु है साथि हरु ❤❤❤

  • @PurnaKc-yh9qj
    @PurnaKc-yh9qj 18 дней назад +40

    सम्पूर्ण लेखक तथा कलाकारलाई धेरै धेरै शुभकामना छ।❤❤❤❤

  • @ToToFun9
    @ToToFun9 18 дней назад +7

    सम्पुर्ण नारि लाई सम्मान छ्🙏 सबै जना एता जोडिनु होला🙏

  • @mitrako6b
    @mitrako6b 17 дней назад +17

    अब गौरब ले बद्ला लेको हेर्न छिटो मन छ बल्ल मज्जा आउने भयो यो सिरेल हेर्न लाई देबि र आकाशले बद्ला लेको पनि धेरै राम्रो लागेउ अब गौरब ले सिता र तेस्को नाथो संग बद्ला लेको हेर्न पाइओस चाडैं 🙏😮😮

  • @hirahira5589
    @hirahira5589 18 дней назад +14

    आहाँ सारै राम्रो भिडियो र अबो आऊने भाग हरू झन् सोचेको भन्दा पनि सुन्दर होस् र अझै सफल रहोस् सफलताको शुभकामना हजुर हरू सबै जना लाई❤❤❤❤❤❤❤❤❤❤

  • @saritakc1011
    @saritakc1011 18 дней назад +12

    आकास ❤धन्यबाद देबिकाे जितभयकाेमा❤ फेरिकुटाई खानेहाेत देबि

  • @kumarvlog172
    @kumarvlog172 18 дней назад +32

    लास्टै डिलो भो आउनु म 😢😢 भने जति एता आउ है 🙏🙏🙏🌹

  • @anitashrestha3188
    @anitashrestha3188 18 дней назад +8

    💞💞नारी सिरीयल नछुटाईकन हेर्ने को को हुनुहुन्छ सबैले लाईक गरेर जिताउनु होस् 💓 💓 र कहा बाट हेर्दै हुनुहुन्छ कमेन्टमा बताउनु होस् 💓 र यो सिरीयल मन पर्ने सबै साथिहरू मेरो यूटुव लाई स्क्राइव गर्नु होस् 💓💓

  • @nettv5621
    @nettv5621 18 дней назад +40

    होइन यो कस्तो सिरियल हो। फेद न टुप्पा एकै चोटी ती पापीनी आमा संग भेट र त्यस्ता ब्यक्तिको बिश्वास गर्नु उचित छैन। पापीनी लाई त ठुलो दुख कष्ट मा पारेर मात्र पछि सरण दिनु पर्ने थियो।

    • @ShantiRasaili-x6m
      @ShantiRasaili-x6m 17 дней назад

      Teitw

    • @hikmatthapa6105
      @hikmatthapa6105 16 дней назад

      Pakkai pani ho ni

    • @SanuAyer-kv5du
      @SanuAyer-kv5du 14 дней назад

      Um vane bujhanai naskine vo

    • @user-kt3pn2ys5t
      @user-kt3pn2ys5t 13 дней назад

      हो नि आज काल त यो सिरियल हेर्न मन लागन छोडो फेद न टुप्पा को

  • @gobindabc3173
    @gobindabc3173 18 дней назад +18

    😢अाज भाग देखेर कहिले अाउछ जसताे,भयाे।

  • @haripokhrel3290
    @haripokhrel3290 18 дней назад +7

    म आसाम बाट हेर्दै छु❤। सारै राम्रो छ हजुर हरुको सिरियल ❤

  • @Puju-subu
    @Puju-subu 18 дней назад +38

    यति लामो अत्याचार यो चाहि अलि भयन है 😊😊

  • @SitaKhadka-dx7sj
    @SitaKhadka-dx7sj 18 дней назад +5

    सिरेल पनि केहो केही मेसो पाइयना सधै घरका मात्रा काटामार गरनि मन परेना

  • @alshad7900
    @alshad7900 18 дней назад +65

    जसले यो कमेन्ट्स पढ्दै हुनुहुन्छ उहाँहरु को परीवको श्री पशुपतिनाथले सदैव कल्याण गरून् ❤❤❤❤❤❤❤

  • @rbnakoirala6720
    @rbnakoirala6720 18 дней назад +14

    आजको भाग देखेर कहिले आउँछ होला जस्तो भैसक्यो

  • @user-gw6co1yz9o
    @user-gw6co1yz9o 18 дней назад +3

    सधै यस्तै खुसी देखन प।उ❤❤❤❤❤😂😂😂😂

  • @user-xm5wv7kl8i
    @user-xm5wv7kl8i 17 дней назад +3

    अबो चाहिँ सीता लाई सबक सिकाउनु पर्छ अति गर्यो सीता ले

  • @bishwamukhiya893
    @bishwamukhiya893 18 дней назад +4

    Naari serial 152 part nikai ramro lago, ra yesko sampurna part nikai utkrista xa ajhai
    yo bhanda uchcha pragati hosh vanna chahe, ra sampurna teamlai dherai dherai badhaixa.

  • @JarinaSharma-ij8ff
    @JarinaSharma-ij8ff 18 дней назад +5

    देवीको सासुको पनि माया को नाटक त होला नि

  • @InnocentSaturnPlanet-yx4kd
    @InnocentSaturnPlanet-yx4kd 18 дней назад +3

    मत बेङगेल बाट हेदछु तर सिता लाई कारबाही हुने पछ

  • @Chandu_Bhandari
    @Chandu_Bhandari 18 дней назад +9

    नारी सिरियल १ देखि १५२ सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ 💝🩹

  • @saritakc1011
    @saritakc1011 17 дней назад +4

    ठ्याङकिउ गाैरब ❤❤अबआउछ मजा❤❤

  • @atmarampaudel1035
    @atmarampaudel1035 18 дней назад +5

    एङेल्स बिस्वकर्मा ( देबि ) को एक्टिङ मन परेन

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my 17 дней назад +3

    My best nari ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad ra aba ta gaurab dai ko pani hoss aayo aba tyo rachesni Sita vanyo ki Gita vanyo teslai tetikai xodnu hudaina vanne jati yata hajir humta khai hjr

  • @fatmaa8343
    @fatmaa8343 17 дней назад +3

    राम्रो त लागेछ देवी र आकाश मिलेको। कतिखेर कताबाट झ्याम्म आउँछन् झैँ डर लाग्ने गर्छ 😢😢

  • @user-yb5ns5zo3n
    @user-yb5ns5zo3n 18 дней назад +24

    नारी सिरियललाई कोको यता हाजिरी हुनुहुन्छ।😂❤❤

  • @amarlama335
    @amarlama335 18 дней назад +287

    नारी सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरु को को हुनुहुन्छ❤❤🎉💖😘👉️🙏🙏🙏

  • @Kanchhi-fk6fc
    @Kanchhi-fk6fc 17 дней назад +6

    नारी सिरियल❤🎉🎉🎉 हेनेकोको हूनूहूनछ

  • @binitapandey9931
    @binitapandey9931 17 дней назад +27

    धेरै राम्रो लाग्यो अब अर्को भागमा चै सिताले पाउनु पर्छ सजाय❤😊

  • @binakarki7260
    @binakarki7260 18 дней назад +3

    देवि र आकाशलाई सलाम छ🎉🎉🎉🎉❤❤❤❤

  • @user-mr5lx1zr2o
    @user-mr5lx1zr2o 18 дней назад +6

    नारि सिरियल मन पराउने साथी हाजिर हुन त

  • @debenkishoranjan1750
    @debenkishoranjan1750 18 дней назад +29

    यो सिरियल भाग १ देखि नै नछुटाइ हेर्दै आएको छु अतिनै राम्रो लाग्छ कतार बाट हेरिरहेको छु🎉🎉🎉🎉🎉🎉🎉

  • @UchihaObito-tn5ib
    @UchihaObito-tn5ib 18 дней назад +11

    धेरै धेरै राम्रो लाग्यो हजुर !अब परिवारमा परिवारका कुनै सदस्यबाट कुनै खिचलो वा विवाद नआओस् ।आकाश र देबीको परिवारमा सधै शान्ति छाओस गौरव पुनःजीवित भै आएर शत्रुको ठेगाना लाओस ।फेरि उता गोम्बादादालाइ पनि असल जीवन साथी मिलोस र जीवनमा खुशी छाओस।

    • @shiaaybc
      @shiaaybc 17 дней назад

      Wow so beautiful ❤️

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n 17 дней назад +3

    याे चोथाले आईमाई सीता लाई देख्दै रिस् उठ्छ जस्तो अनुहार तस्तै अभिनय अपराधी पापिनी जन्तु यसकाे कहिले अन्त हुन्छ हे भगवान् माँ कसम यसको मुख मा गोचा हल्दिनु मन लाग्छ तर के गर्नु सिरियल पार्यो यसको अनुहार देखेर मलाई त धिन् लागेर आउछ ❤❤

  • @davidpaul3577
    @davidpaul3577 17 дней назад +4

    नारी सिरेल मलाइ एक दनै मन पर्छ 4एपिछोद छुटयको छु एकै दिन बुहारी गरो छ मलाई आउँछ टाइम को कमिले गर्दा हेर्न पयको थिइना आज धेरै पछि हेर्ना पाय खुसी लग्यो

  • @saritaparajuli2980
    @saritaparajuli2980 18 дней назад +3

    तिमि हरु आमा छोरी दुबै जना ले तेस चन्डालनि को कपाल किन नसमाको किन डराएको तिमि हरु को साथ मा गाउले छन

  • @riturituchand6843
    @riturituchand6843 18 дней назад +8

    Sita alachiniko palo dukha paune

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n 17 дней назад +2

    खुशी लाग्यो देवी र सासु बुहारी को मिलन हुनु भए को छ ❤❤❤❤❤

  • @alialli5942
    @alialli5942 18 дней назад +3

    हेनशनेम अाकाश तिमराेे अामाले नातक गरेकि छन कि जसताे लागछ मलाई त फेरि बिचार पुराउनु हाेला

  • @Dhirajvlogs-nx9ey
    @Dhirajvlogs-nx9ey 18 дней назад +1

    hajir eakdam dami xa❤❤❤❤❤❤

  • @laxmisubedisapkota672
    @laxmisubedisapkota672 18 дней назад +2

    बल्ल खुसि लाग्यो अब गौरब को होस आयको देखेर अब त्यो सिते सङ्ग बदला लियको हेर्न मन छ

  • @yamunakali5029
    @yamunakali5029 18 дней назад +3

    क्षणिक हनेला याे खुसी

  • @mayasubedi4198
    @mayasubedi4198 17 дней назад +2

    ❤❤❤❤अलिबिसेकको भाग रहिछभएछ🎉

  • @lokendra_chand.
    @lokendra_chand. 18 дней назад +6

    भैरवी लाई हेरेर
    नारी हेर्न आइयो ।।।।

  • @mayasampangrai8740
    @mayasampangrai8740 18 дней назад +2

    नमस्ते नमस्कार सम्पूर्ण कलाकारहरूमा मेरो नमस्ते मेरो घर इलाम महल कुबेतमा बस्दै हेर्ने गरेको छु। यो नारी सिरियल मलाई साह्रै मनपर्छ

  • @shantibaral6769
    @shantibaral6769 18 дней назад +26

    मलाई नरि सिरेल सारै नि मन पर्छ
    पाेखरा 7 गण्डकी प्रदेशबाट नारि सिरियल हेर्दै छु।

    • @dhankumar8674
      @dhankumar8674 18 дней назад

      43:😂🎉 44:11 39 the same 44:11 44:11

  • @JibhanBohara-ix7cl
    @JibhanBohara-ix7cl 18 дней назад +1

    धेरै राम्रो छ हजूर म बेङ्गलोर बाट हेर्दैछु छु 😊

  • @harishthapa343
    @harishthapa343 17 дней назад +3

    अजको आरि सिरियल एकदमै राम्रो लाग्यो ।म गुल्मिदेखी

  • @atmarampaudel1035
    @atmarampaudel1035 18 дней назад +16

    सन्तोष श्रेस्ठ र भगवान भन्डारी र गोम्मा लाई अभिनय राम्रो लाग्यो

  • @user-gt6hj2po4m
    @user-gt6hj2po4m 17 дней назад +8

    अब फेरि कति दिनको नाटक हो देबिर आकासलाइ माया गर्नु अनि मात्र राम्रो हुन्छ सिरियल ❤❤❤

  • @gyanurai9826
    @gyanurai9826 17 дней назад +2

    75% सुधार आयो छ सबै कलाकार अभिनया राम्रो छ 100 मा 100 छ तर कथा बस्तु लाई अलि मिलाउनु भयो भने यो सिरियल top 10 maa आउने पक्का छ ❤म कतार बाट हेर्दै छु

  • @monkumarilimboo5228
    @monkumarilimboo5228 18 дней назад +5

    खोइ अलिक राम्रो भोए हेर्ने हो जैले पनि यो छोरा र बूवारी हेला गर्ने सिरेल हेनै छोडि दिए पटकै यो बूडि को नाटक मन परेन गूया बूडि ठिका पार्दि रैछे अब केको सरेत्र रचेर ठिक पार्दि रैछे

  • @jagatbahadursaud7702
    @jagatbahadursaud7702 17 дней назад +3

    गोम्बाको अब अर्को बिहे हुनु पर्छ भन्ने जति यता हाँजीर हौ

  • @bimalabhattarai6335
    @bimalabhattarai6335 18 дней назад +8

    १ देखी १५२ भाग सम्म हेर्ने म हु झापाको दमक बाट आकाश र देबीले शुखपायको हेर्ने ईच्छा ❤❤❤❤

  • @AayanshSunar-r6x
    @AayanshSunar-r6x 18 дней назад +8

    Moh pnii devi le sukhi vko herna chanxu❤

  • @nabinkatuwal2358
    @nabinkatuwal2358 17 дней назад +5

    अति भन्दा अति राम्रो लाग्यो आउनी भागहरु अझै राम्रो बनाउनु हुनेछ होला भनी आसा मा छु

  • @vimbahadurdarji-vm5pq
    @vimbahadurdarji-vm5pq 18 дней назад +3

    म पनि छु❤❤❤❤❤❤❤

  • @bharatbohara4830
    @bharatbohara4830 17 дней назад +9

    सफलताको शुभकामना छ नारि सिरियल का सम्पूर्ण कलाकार हरूलाई ❤❤❤❤❤

  • @user-ws2wn5tp6v
    @user-ws2wn5tp6v 18 дней назад +1

    राम्रो लाग्यो दम्मि

  • @SerialReview-2.0
    @SerialReview-2.0 18 дней назад +4

    सबै जना मिलेर अगाडि बढम है एक ले अर्का लाई support गरम ❤❤❤❤

  • @PremPariyar-wr6eu
    @PremPariyar-wr6eu 18 дней назад +3

    Nari sirel ko ko lai man parxa yata hajir hum ta sathi haru ek le arkalai sa hayog garam 👇

  • @DhanaSaud-yk7ns
    @DhanaSaud-yk7ns 18 дней назад +4

    Sarai man paryo

  • @MailaMagar-gr7wf
    @MailaMagar-gr7wf 18 дней назад +2

    Dharai ramro xa nari aghai ramro hunu parcha❤

  • @nanimayatamang1776
    @nanimayatamang1776 18 дней назад +3

    very good gaiub very good yo srematiko joitikkre bhayar kati bhachanu balla khusi lagyo mohlaita sabaima subhakamana🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵

  • @yamunakali5029
    @yamunakali5029 18 дней назад +1

    Skchenko khusi feri uhe ta jola❤

  • @jamunapoudellamichhane6426
    @jamunapoudellamichhane6426 17 дней назад +3

    आकाशर देबपको जित देखेर खुशि लाग्यो गौरबर आमा बहिनिको जित हेर्न मन छ

  • @AashikaDeuba
    @AashikaDeuba 18 дней назад +1

    My favourite serial ♥️

  • @LaxmiSarma-s5q
    @LaxmiSarma-s5q 18 дней назад +3

    धेरै रामाे्

  • @gitabudhamagar6890
    @gitabudhamagar6890 18 дней назад +1

    Aba chahi khi hola vanne lageko xa ❤

  • @Rb_comedy_offical
    @Rb_comedy_offical 18 дней назад +8

    हामी जस्तो अति भन्दा अति सानो युटुबर लाई त कसैले पनि सपोर्ट गर्दैन😢😢😢😢😢😢😢😢 यहाँ सपोर्ट पाइन्छ कि भनेर आएको

  • @kumarigurung587
    @kumarigurung587 18 дней назад +2

    la xetai sukha ka dina aunu pariyo devira akash ra gaurabako ama ra boinile🎉

  • @kumaritamang9701
    @kumaritamang9701 18 дней назад +4

    wow balpo henulai ramailo hune debira aksh sir ani aam xoriko dai ra aamko xora aaune vayo

  • @mayatamusyo8655
    @mayatamusyo8655 18 дней назад +2

    Debi le sasu lai ghar lyera ramro garena❤❤

  • @ranjanarai8571
    @ranjanarai8571 18 дней назад +5

    Wow ❤❤❤❤❤

  • @user-jm1bv1uy6m
    @user-jm1bv1uy6m 15 дней назад +2

    नारी 1देखी 152समम को कोले हेर्नु भाको छ यता हाजिरी हुनु होला है❤❤

  • @bishnunepali1434
    @bishnunepali1434 17 дней назад +1

    आहा🙏आकाश र देवीले जितेको जितमा म एकदमै खुसी छु ❤अनि गौरव पनि आउनु भयो आहा म त झनै खुसी छु अब हुने भयो बल्ल रमाईलो त्यो सिता भन्ने जन्तु सँग गौरव ले बद्ला लिने दिन सुरु भयो गौरव जी त्यो सिता लाई त्यसै छोड्नु हुँदैन है तपाईंलाई अनि तपाईंको आमा,बहिनी लाई पनि धेरै दुःख, पिडा र तनाव मात्रै दिएकी छ त्यसलाई एकदम कडा सजाय दिनु पर्छ है ❤ आजको भाग हेर्दै त राम्रै लागेको थियो तर लास्टमा चाहिँ आकाशको त्यो आमा लाई किन् ल्याउनु भएको ❤❤अब सबै जना मिलेर बस्नु पर्छ है आकाशको आमा पनि सुधरिएर आकाश र देवीलाई माया गर्नु पर्छ एकदमै राम्रो छ अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस् तपाईहरु सबै टिमलाई धन्यवाद 🙏🙏Miss you नारी सिरियल आकाश,देवी❤❤❤

  • @maheshmangola9903
    @maheshmangola9903 18 дней назад +26

    म जस्तो सानो र गरिब युटुबरको भिडियो कसैले हेर्दैन हजुर😭❤❤

  • @nanutamu6949
    @nanutamu6949 17 дней назад +1

    अब दुख पाउने पालो सिताको गौरवले सितालाइ सजाय दिनै पर्छ

  • @purnimalama9949
    @purnimalama9949 18 дней назад +6

    जय हाे गौप

  • @Kanjilpunmagar
    @Kanjilpunmagar 17 дней назад +1

    Gaurp बचेर को को खुशि हुनुहुन्छ 🦋🦋🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @08ManishRai
    @08ManishRai 18 дней назад +2

    Ak aarka lai support garam haii❤

  • @ranjuthapa9284
    @ranjuthapa9284 18 дней назад +1

    Ramro xa

  • @krishnapariyar6792
    @krishnapariyar6792 18 дней назад +3

    Katha change bhayecha ramro huncha aba

  • @humkalabasnet849
    @humkalabasnet849 17 дней назад +1

    अबको भागमा गौरब आयर चोथाले सिताको बिजोग हेर्नु मन छ

  • @Prashantchand-c6i
    @Prashantchand-c6i 18 дней назад +3

    एक ले अर्का लाई support गरौ❤❤

  • @chandrasharma3062
    @chandrasharma3062 17 дней назад +1

    यो सितालाइ आमा छोरी मिलेर तह लगायको हेर्न मन छ अनि गुम्बा दादाको र सरिताको बिहे भको

  • @BichitraSansar2081
    @BichitraSansar2081 18 дней назад +86

    सबै जना मिलेर अगाडि बढम है साथीहरू🙏❤️

  • @user-yn4fp7hk4q
    @user-yn4fp7hk4q 17 дней назад +1

    म झापा बाट हो मैले यो सिरिल हेरे को 2 बर्ष भयो कमेट लेख्न पनि मन लागेको थिए। न तर आज बल्ल परिवार मिलेको देखेर धेरै धेरै खुशी लाग्यो अब सिताले धेरै दुख पाको हेर्ने मन छ

  • @rinadahal7826
    @rinadahal7826 18 дней назад +3

    बुहारी काे नाम मा कंलक रहिछ सीता अत्यचार धेरै भयाे अब जेलमा काेच्ने दिन अायाे