रबि लामिछानेलाई रिहा गर भन्दै लाखौ जनता उत्रिए सडकमा: मर्न तयार छौ तर अब एमाले कांग्रेशलाई छोड्दैनौ

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024

Комментарии • 903

  • @anuragstha8352
    @anuragstha8352 День назад +266

    यो बेला हो साथ दिने रबि दाईलाई मर्न र मार्न तयार हुनु पर्छ 🔔🔔🔔🔔

    • @DhanSherpa-w6d
      @DhanSherpa-w6d День назад

      Jundiera marna muji oli ra ravi geda ke farak chha mili juli khane matrai ho yo chor ravi oli parchanda kahile puchhar hune

    • @PunamayaShrestha-sn3ku
      @PunamayaShrestha-sn3ku День назад

      गु खाने हरुको थुप्रो मा हामी अत्ति सम्बेदन हुदै आफ्नो प्रतिकार अगाडी बढाउनु छ मित्र!!अति साब्धानी रहनु हुन बिनम्र अनुरोध पनि❤❤❤🔔🔔🔔🇳🇵🇳🇵🇳🇵👊👊👊जय होस,सफल होस निलो क्रान्ति

  • @subashrana5319
    @subashrana5319 День назад +174

    अब यो आन्दोलन सेलाउन हुदैन है साथिहो अन्तिम टुंगोमा बेवस्था बदल्ने आन्दोलन बनाउनु पर्छ 🔔🔔🔔🔔🔔

    • @DhanSherpa-w6d
      @DhanSherpa-w6d День назад

      Geda khulkayo ravi oli parchandama ke farak chha kina bheda bhaeko mili juli bheda bhanaeko khahile bujne

  • @mukeshraut7512
    @mukeshraut7512 День назад +96

    रवि राम्रो मान्छे छ नेपाली जनता जागर
    २०८४ मा धानमन्त्री बनाउनुपर्छ रवि दाईलाई बचाउनु पर्छ रवि दाईलाई यही म हाम्रो नेपालको

  • @bhaktaBahadur-v8q
    @bhaktaBahadur-v8q День назад +82

    जागौऊ जागौऊ ऊठौऊ ऊठौऊ आम नागरिक कांग्रेस यमाले को दादागिरी को विरूद्ध ऊठऔ जय घन्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @BishnuPrasadPoudel-ko6mf
    @BishnuPrasadPoudel-ko6mf День назад +81

    जे होस साहसिक निडर दरो ब्यक्ति हुन् रबि देशलाई खांचो छ ।

  • @Supari-q9s
    @Supari-q9s День назад +47

    रबि ले न्याय पाउनु पर्छ सबै जनता ले साथ र सपोट गर्नु पर्छ

  • @Bashyal815
    @Bashyal815 День назад +88

    यो बेला रबि लाई साथ दिनु पर्छ है नेपाली जनता हौ।।।यो भ्रस्ट सरकार लाई देखाउनै पर्छ गगन चोर काग्रेस एमाले टिम मुर्दावाद

  • @AjayBarali-uu3jf
    @AjayBarali-uu3jf День назад +55

    सम्पूर्ण जनताले येहि बेला हो हाम्रो लाई होइन राम्रो लाई साथ दिने अब पनि जनता जागेनन् भने कहिले जागने जय रवि जय घन्टी

  • @sureshthapa4616
    @sureshthapa4616 День назад +38

    यहि बेला हो ३ करोड नेपाली जनताहरूले रबि लामिछानेलाइ साथ दिने २०८४ मा यो एमाले र काङग्रेसलाइ पतसाप गर्नु पर्छ है नेपाली जनताहरु

  • @SudanaSing
    @SudanaSing День назад +36

    जय घण्टी रबि दाई हाई हाई 🔔🔔🔔🔔🙏

  • @AvishekRawal-ir3sw
    @AvishekRawal-ir3sw День назад +25

    सरकार तेरो
    अदालत तेरो
    प्रहरी तेरो
    मिडिया तेरो
    तर जित मेरो
    Rabi❤️🌹🇳🇵🙏

  • @shivasharma8926
    @shivasharma8926 День назад +35

    नेपाली १ मात्र सच्चा नेता जयरबि❤

    • @DhanSherpa-w6d
      @DhanSherpa-w6d День назад

      Geda chor gunda neta tukka oli parchanda ra ravi yo sabai kukur ke farak chha mili juli khane haru hoina

    • @renukashrestha7689
      @renukashrestha7689 День назад

      Jai Rabi Babu 🌹🌹

  • @GeetaSitoula-z7r
    @GeetaSitoula-z7r День назад +13

    देशको हिराे रवि हाे,नेपाल र नेपालीको छवि हाे।जय रवि जय घण्टी ।

  • @AhsokdubaiBishowkarma-gh8fz
    @AhsokdubaiBishowkarma-gh8fz День назад +23

    सलाम छ । जनता हरुलाई 🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @spsmom7857
    @spsmom7857 День назад +16

    रबि भाई जिन्दावाद, रबि तिमी कहिले पनि नझुकनु, तिम्रो जित अवस्य हुन्छ, जनता तिम्रो साथमा छ तर गलती पनि कहिले नगर है, बिन्ती छ सारा नेपालीहरुको।

  • @ArjunArjun-f5g
    @ArjunArjun-f5g День назад +22

    सच्चा देस भक्ती नेता हाम्रो रबि दाइ ।।

  • @rojitmayan4552
    @rojitmayan4552 День назад +64

    हिरोलाई रिहा गर भ्रष्टाचारी सरकार

    • @DhanSherpa-w6d
      @DhanSherpa-w6d День назад

      Tukka geda hero ke gareko chha oli ravi parchanda ma ke farak chha kukur haru mili juli khane batua haruko pachhi lagne

  • @buddhirana638
    @buddhirana638 День назад +12

    रबि हिरो हो आज सम्म कुनै दलाल नेता को लागि सडक मा उर्लियेको छ

  • @Ajit-w8p
    @Ajit-w8p День назад +17

    जाग.. लम्क ..चम्क हे नौजवान हो ,देश बचाउन.. यो..

  • @bishnuadhikarihi8961
    @bishnuadhikarihi8961 День назад +12

    अब बेला आयो रबीलाई साथ दिनुपर्छ। अब जनता जाग्नुपर्छ रोगलाई साथ दिनुपर्छ जय घन्टी ८४ घन्टी बजाउनुपर्छ।

  • @ShyamKaji-pk7ql
    @ShyamKaji-pk7ql День назад +41

    रबि लामिछाने जिन्दावाद

  • @BAPDADA-ud1dh
    @BAPDADA-ud1dh День назад +10

    भगवान हजुरको साथमा हुनुहुन्छ रबि दाई 🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @raju_Thapa555
    @raju_Thapa555 День назад +21

    रबि दाई जिन्दावाद 🔔🔔🔔🔔

  • @BabukajiShrestha-d4q
    @BabukajiShrestha-d4q День назад +16

    जागाैँ जागाैँ सबै नेपालीहरू उठाैँ । भूष्टहरूलाई भगाउँ ।।

  • @rajkumarbaniya988
    @rajkumarbaniya988 День назад +28

    देशका ७७ जिल्ला भर्को मानिस हरुले आन्दोलन गर्नु पर्छ । किन कि यो राष्ट्रिय स्वतन्त्र पार्टी को मात्रै देस होइन। यो नेपाल्को माटाे को माया गर्ने र जन्निने हरुको नेपाल देश हो ।

    • @AnandRana-eb6rd
      @AnandRana-eb6rd День назад

      सोही भन्नुभयो प्रिय मित्रले ! यो रवीले हामी मिलीभगतको नालायक सरकारले विगतमा गरेका विभिन्न भ्रष्टचारका कर्तुत खोल्ने भो,अहिलेसम्म नेपाली जनमानस कसैलाई थाहै थिएन,रविले आजीवन जेल कारागार गर्ने भो,भनेर नै,सहकारीको पैसा अपचलन गरी ठग गरी विदेशमा मुख्य नाइक मालिकलाई लुकाएर एकजना तलब पारीश्रमिक लिने कर्मचारी रवी जीलाई छानबीन समितीका सभापति सुर्य थापाले स्वयं अन्तरवार्तामा रवी जीको कहिकतै सहकारी प्रकरणमा हात नरहेको भनेकाछन्,फेरी कसरी के प्रमाणले जेल पक्राउ गरेको हो,नेपाली जनतालाई भन्ने पर्यो नि ! सरकार ,न्यायलय नै नभएको दैश हो यो !😢😢

  • @ParbatiPoudal-m6v
    @ParbatiPoudal-m6v День назад +1

    नडराउ रबि दाई जनता तिम्रो साथ मा छ रबि दाई हाई हाई जय घन्टी 🔔🔔🔔🇳🇵🔔🔔🔔🇳🇵🔔🔔

  • @रामप्रशाद
    @रामप्रशाद День назад +7

    रबि लामिछाने जिन्दाबाद
    केपि ओलि मूर्दाबाद

  • @sabitragyawali3560
    @sabitragyawali3560 День назад +17

    भस्त्टचार बिरुद्ध अभियानमा सबैको साथ सपोट को आबस्कता छ । जय रबि ।

  • @dhanlo218
    @dhanlo218 День назад +9

    रबि दाई जिन्दावाद

  • @BasantaGiri-o3e
    @BasantaGiri-o3e День назад +6

    आन्दोलन यस्तो हुनुपर्छ सारै मन पर्यो एमाले पार्टी कार्यालय को सहयोग को लागि चन्दा संकलन रास्वपा बाट।

  • @MansweetaGhimeri
    @MansweetaGhimeri День назад +8

    रवि लामिछाने। जयहोस्

  • @ManojBc-y2o
    @ManojBc-y2o День назад +5

    यो बेला हो साथ दिने रबि दाईको लागि मर्न र मार्न तयार हुनुपर्छ। एक पटक सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी हरु को सपट चाहिन्छ। जय घन्टी जय देश जय रबि लामिछाने ज्यु 🔔🔔🔔🔔

  • @rajkumartamang2211
    @rajkumartamang2211 День назад +19

    Jaya ghanti 💪💪💪

  • @KusharajNeupane
    @KusharajNeupane День назад +5

    रबि को जय होस

  • @rudrav1107
    @rudrav1107 День назад +10

    गाँउ-गाउँ बाट उठ बस्ति-बस्ति बाट उठ सबै जना, जय घण्टि🙏🙏🙏🙏

  • @मान्छेहरुआफ्नोबारेथाहाछैनअरुला

    देखिस रबि को कोहि छिन भन्नी हरु अब कलेजो फेरेको खाते नेता सरकार चाईदैन

  • @mamitabaral5674
    @mamitabaral5674 День назад +5

    यहि बेला हाे रबि लाई साथ दिने ❤

  • @FirstMoment-m8q
    @FirstMoment-m8q День назад +14

    Jay ghanti

  • @khemRajJoshi-k7k
    @khemRajJoshi-k7k День назад +7

    रबि ले न्याय पाउनु पर्छ

  • @ManuSaud-ou1jv
    @ManuSaud-ou1jv День назад +3

    नारा बाजि मात्रै गरेर पुग्न आम नेपाली दाजुभाइ हरू यस्ता देशरोई शर्का लाई देश निकाला गर्नुपर्छ जय रवि

  • @HariBhandari-zv8bk
    @HariBhandari-zv8bk День назад +13

    यहीं बेलाहो रवि लामिचाने लाई साथ दिने जय रवि

  • @ShikharupachaShikharupacha
    @ShikharupachaShikharupacha День назад +1

    जय घन्टि जय रवि सर 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @mdjohirulislam6362
    @mdjohirulislam6362 День назад +5

    यो बेला हो रबिलाई साथ दिनु जए घनटि

  • @LaxmanGiri-d3o
    @LaxmanGiri-d3o День назад +8

    जय रबि जय नेपाल ❤🙋‍♀️🔔🔔🔔🔔🙋‍♀️🇳🇵

  • @radhikabhandari8902
    @radhikabhandari8902 День назад +16

    सबै रबि काे साथ दिनु पर्छ ।

  • @devideurali4956
    @devideurali4956 День назад +5

    रवी जिन्दावाद।
    यसैवाट आन्दाेलनकाे सुरुहाेस।

  • @netrakarki-vi5po
    @netrakarki-vi5po День назад +7

    जय रबि

  • @RajeshPaudeel
    @RajeshPaudeel День назад +6

    रबि जिनदबाद

  • @TekbahadurPariyar-ku3fr
    @TekbahadurPariyar-ku3fr День назад +7

    बंगलादेश को जस्तो स्थिति नेपाल मा हुनुपर्छ सातै प्रदेशबाट जनता जागौ भ्रष्ट नेतालाई तह लगाउँ।

  • @narbist1675
    @narbist1675 День назад +11

    रा स्व पा जिन्दावाद 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵

  • @krishnakarki8750
    @krishnakarki8750 День назад +15

    Jaya ghanti jaya rabi

  • @BrendraSingh-m3s
    @BrendraSingh-m3s День назад +2

    जय रबि जय रा स पा❤🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @PremChamlingrai-o3w
    @PremChamlingrai-o3w День назад +8

    यही बेलामा साथ सहयोग पाउनु र दिनु पर्नेछ।जनताहरु सबैरिसाएको अागो भएको छ।

  • @ThaguGurung-fd2yy
    @ThaguGurung-fd2yy День назад +2

    Jay rabi jay desh ❤❤❤

  • @MANIRAMDEVKOTA-x4k
    @MANIRAMDEVKOTA-x4k День назад +10

    जय रबि जय देश

  • @RegBista-jq8dj
    @RegBista-jq8dj День назад +1

    jaya ghanti rabi🔔🔔

  • @manrajwaiba-um2gl
    @manrajwaiba-um2gl День назад +4

    केपि मुजि मुर्दा बाद रबि जिन्दबाद सबै जनता उठनू पर्यौ

  • @ShankarPokrel-e7x
    @ShankarPokrel-e7x День назад +4

    यो बेला हो साथ दिने रवि दाइलाई नेताहरूको काम छैन। अब गयो खाली तिर

  • @dhirajshrestha2281
    @dhirajshrestha2281 День назад +9

    Jay.ghanti

  • @ekabahadurkhadka7852
    @ekabahadurkhadka7852 День назад +4

    सबैजना सहभागिता यो सरकार हटाइएनु पर्छ।

  • @ivanpratap-h1n
    @ivanpratap-h1n День назад +11

    चर्क्यो है अब यो भ्रष्ट सरकार को दिन गन्ती सुरु भयो है 🇳🇵🇳🇵🇳🇵

  • @sunitarai-xp3nw
    @sunitarai-xp3nw День назад +4

    यो बेला हो रवि लमिछाने लाई लाई साथ दिने गगन थापा मुदाबाद

  • @dhankumaripun7027
    @dhankumaripun7027 День назад +4

    Rabi ji janta tapai ko sath ma chha.jay ghanti Jay abi.

  • @T-R-dm6ep
    @T-R-dm6ep День назад +8

    जाय घन्टी 🔔🔔 जाय राबि

  • @sunilmanshrestha1627
    @sunilmanshrestha1627 День назад +4

    अब देश भरी नै आन्दोलन सुरु गर्नुपर्छ गणतन्त्र को बिरोध मा।

  • @keshavshahi5828
    @keshavshahi5828 День назад +2

    रबिसर जिन्दाबाद

  • @bishnuprince4263
    @bishnuprince4263 День назад +8

    Jaya ghanti jaya desh❤❤❤❤❤

  • @radhikabasnetbasnet5916
    @radhikabasnetbasnet5916 День назад +1

    Rabi sir ko Jay hos ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @PunmagarMagar-s9f
    @PunmagarMagar-s9f День назад +8

    देसै भरि बाट एउतै आवाज उठोश रबि बचाउ

  • @alialli5942
    @alialli5942 День назад +2

    जनताले बुझेका छन रबिले सहकारि ठग हाेईन जाेले ठगेछ उसले नै रबिलाई ठुनेछ

  • @dalbahadurranabhat1270
    @dalbahadurranabhat1270 День назад +4

    सबै जिल्ला जगौ अति भयो अब भरष्टचारी हरको कारलय घेरौ

  • @urmilaacharya6854
    @urmilaacharya6854 День назад +4

    जय रवि जय🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵

  • @kalebahadur9496
    @kalebahadur9496 День назад +1

    Jy ghanti 🤟🤟🛎️🛎️🛎️🛎️🛎️rabi dai hai ❤

  • @prambhattarai1280
    @prambhattarai1280 День назад +4

    अब दुर्गाप्रसाइ र बलेन शाह पनि मिलेर ब्यवस्था नै फालौं।मौका यही हो

  • @ganeshrajneupane2207
    @ganeshrajneupane2207 День назад +1

    🔔🔔🔔🔔🔔🔔🔔🔔 जय रबि

  • @NarbadaGautam-z9j
    @NarbadaGautam-z9j День назад +4

    Jaya desh jaya rabi 🇳🇵🇳🇵🇳🇵

  • @S.Dhakal
    @S.Dhakal День назад

    रबिले न्याय पाउनु पर्छ । अति भयो सबै जनता जाग्नु पर्छ ।

  • @IndraShahi-w4k
    @IndraShahi-w4k День назад +3

    यहिबेलामा हो साथ दिनि लाखौंलाख जनता काठमाडौ आएर सिहदरबार बालुवाटार समसद भबन घेराउ गरना परछ

  • @rajalimagar-z5b
    @rajalimagar-z5b День назад +1

    जय देश जय रबि

  • @meyouthtv8472
    @meyouthtv8472 День назад +3

    यो देशभरि चलाउनु पर्छ अभियान देश द्रोहि ओलि मुर्दावाद

  • @TekbahadurRana-k4o
    @TekbahadurRana-k4o День назад +1

    जये रबि जये घनटि जिनदाबाद❤❤

  • @KulbahadurSinghdan57
    @KulbahadurSinghdan57 День назад +3

    Jay ghanti🔔🔔 janta hajurko sathma channa

  • @AngDawa-ss8og
    @AngDawa-ss8og День назад +1

    जय रबि
    जय घण्टी
    जय रा स्व पा ❤❤❤❤❤

  • @HariPoudel-g1b
    @HariPoudel-g1b День назад +4

    Jay rabai sir Jay ganti

  • @PadamBk-of1fg
    @PadamBk-of1fg День назад

    यो बेला रवि लाई साथ दिनुपर्छ है हामी तिन करोड जनता सडकमा उठिनु पर्छ माइतीघर मण्डल

  • @saraswatiadhikari2006
    @saraswatiadhikari2006 День назад +4

    💪💪💪💪💪💪💪💪💪❤

  • @bhaktakumari9426
    @bhaktakumari9426 День назад +2

    झुठो टिक्दैन सत्य डग्दैन, सिर उच्च पारेर खुट्टा दर्हो टेक्नु होला ९७% सचेत जनता तिम्रो साथमा छन् र जीत अबश्य तिम्रै हुनेछ रबि लामिछाने जय नेपाल आमा, जय घण्टी 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔👍️👍️💪💪

  • @pramodkarki1056
    @pramodkarki1056 День назад

    रबि लामिछाने ज्यूको रिहाइ हुनै पर्छ।

  • @qweeryyuiioppp
    @qweeryyuiioppp День назад +5

    Good 👍

  • @पुर्णलामा-ब9ज

    Rabi dai hai hai jaya ghati❤❤❤

  • @somkc6580
    @somkc6580 День назад +27

    योसरकारको आयु घटो भरसट सरकार मुरदाबाद

  • @kantipandey1145
    @kantipandey1145 День назад +1

    यो नेपाली शिर उचाली संसारमा लम्कन्छ जूनकीरी झै ज्योति बाली अन्धकारमा चम्कन्छ जय राष्ट्र जय जनता सम्पूर्ण नेपाली एक हौं 🙏🙏🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @resmirajpandeysharma7603
    @resmirajpandeysharma7603 День назад +3

    के पी चोर
    देस छोड
    भन्न लगेत राजधानी मा

  • @gajenyakha2370
    @gajenyakha2370 День назад +1

    सलाम छ जनता हरुलाई
    जय रबि

  • @k.padhikari9917
    @k.padhikari9917 День назад +4

    ओली ले आफ्नै खुट्टामा बन्चरो हान्यो अब जनताले देखाइदिने समय यहि हो

  • @ManojKumar-cm8kl
    @ManojKumar-cm8kl День назад +1

    Jaya Rabi🔔🔔🛎️🛎️🛎️🔔🔔🔔

  • @shanuthapa6065
    @shanuthapa6065 День назад +3

    ठाउ ठाउ मा बाटो बन्द गरेर आन्दोलन गर्नुपर्छ

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj День назад +2

    Nepal sarkar rip✍️

  • @nischalchhetry3890
    @nischalchhetry3890 День назад +7

    भ्रष्टाचार सरकार मुर्दावाद निर्दोष रबि लाई रिहागर

  • @shreekrishnakhadka6273
    @shreekrishnakhadka6273 День назад +1

    जय रबि जय घनटि🙏🙏🇳🇵🇳🇵🔔🔔💐💐🌻🌻♥️👍️👍️