Teita yr. Vitra vitrai share ko value ghater rudai hola. Bahira aayera beauty ho gare. Bajar ma investor badi vayo trader badi vayo vaner ne hunxa. Aloo jasto rahexa. Time waste
Short term le hoina thulo fund baheriyo market bata. Big money le 150 ko stock 350 purayera sell hanera arabau bahera lagyo tyo paisa feri market ma aaunu paryo ni bazar badnu . Operator ra broker le ho market down gareko. Artha mantri ko faeda liyera profit book gare paxi ahelay market jharera feri individual cap ko demand hataunu ko lagi market jhareko xa. Navaya green vaerako bazar kasle sell garxa jasle bazar ghataunu chahiraxa ani bazar ghataunu 2 /4 hajar kitta le ghatxa ra yehi thul operator ho selling pressure dini.
Ahile bazzar down hunu ma Laganikarta kai hath xa...penic vara sell garnu...aare baba TMS ma sell order narakhana ani demand aafai aaucha ra market aafai up hunxa
नेप्से, धितोपत्र बोर्ड, ब्रोकर, सेयर माफिया, तस्कर, लगानीकर्ताका नेता भन्ने दलाल सबै मिलेर सेयर बजार जुवाघर बनाएर जुवा खेलाएर कमाए सोझासिधा जनतालाई सबै सम्पत्ति नष्ट हुनेगरी डुबाए । सेयर बजारमा अंतराष्ट्रको जस्तो सिष्टम बनाउन यिनीहरु नै बाधक
Nepali haru dherai nai buddhi mani xan mahango ma kinxan ani sasto ma bechxan ani paxi aayera aafai share bazzar ghatyo vanxan 1 mahina pani hold garna na sakne haru kina share bazzar xirnu paryo
गलत शब्द बोले लाग्ला तर यिनिहरुको क्षमता के छ हो, त्यस्तो बजार विश्लेषण गर्ने । आजसम्म कोइ माइकाल लाल जन्मेको छैन सेयर बजार को सहि विश्लेषण गर्ने । नाफा कमाएर निस्केका हरु जति सको तल झार्न खोज्छन्, माथि माथि हौसियर किन्नेहरु अलि घटेसि आत्तिएर घाटामै फालिदिन्छन्, नयाँहरु 5/7 हजार नाफा निस्किएसि फाल्छन् फेरि कमाइन्छ कि भनेर फेरि नाफाको 100 गुणा सम्म घाटामा फस्छन्, पैसा वालाहरुको रजगज छ बजारमा । पैसा छ भने बजार घटोस या बडोस कमाइन्छ नै तर आफू संग पैसा लगानि कम छ भने हेर्ने बस्ने नै हो । यस्ता झोलेहरुको कुरा सुन्न आवश्यक छैन। नेपालको सेयर बजार विश्वासिलो ढंगले लगानि गर्ने खाले छैन् । सिमित स्रोत साधन भएकालेहरुले यो बजारलाई सोत्तर पारिराछन्। सरकार भनेको झन दलालवादको पराकाष्ठ हो, सरकारले नै सबैको पालपोषण गरिरहेको छ । ठूला पैसावालहरुलाई पैसा कमाउने ठाउ सेयर बजार हो । साना भनेको झिनामसिना हुन् ठूला अरिङ्गालहरुको सिकार हुनै पर्यो । आफूले बजारमा लगानि गर्दा राम्रा कंपनि दिगो हिसाबले आफ्नो सिमित स्रोत साधन लगानि गर्ने हो आफ्नो पुजि भन्दा धैरै छ भने त ठिकै तर छैन् भने अनावश्यक लगानि गर्न आवश्यक छैन् । सेयर बजार सामान्य मानिसको लागि हैन । नेपालको सेयर बजार दलाल र पूजिपतिहरुको रजगज गर्ने ठाउँ हो । त्यसैले पैसा छ भने थोरै ब्याज किन नदोयोस बेैङ्क मै राख्ने हो । debenture, mutual funds. जस्ता सेक्टेमा थोरै थोरै लगानि गर्दै जाने हो जुवा नै खेल्ने हो भने त जुवाघर हरु छदै छन् । नेपाल को सेयर बजार विश्वास गर्न लायक छैन् । त्यसमाथि यस्ता झारेहरुको अन्तरवाताहरुले सामान्य मानिसहरुलाई विचलित पारेको छ । यस्ता झारेहरुको अन्तरवार्ता देखाउन बन्द गर्नु पर्यो मिडियाले । यि मिडियाहरु आफ्नो व्यवसाय गर्नेको लागि आएका हुन् मिडियामा आएका कुराहरुमा भर पर्नु भन्दा तपाईको सम्पति तपाईको हो कोहि माइकालाले तपाई लाई गरिखान दिन्दैन ् त्यसैले सुरक्षित रहौ, सतर्क रहौ । मिडियाले आफ्नो ब्यबसाय बढाउन अनेक काम गर्छ त्यस मध्ये यो एक हो । बजार प्राकृतिक रुपमा चलेमा राम्रो हो तर यि र यस्ता अन्य झारेहरुको कुरा सुन्न बन्द गरौ । तपाईको दिमाग तपाईको कंट्रोलमा हुनु पर्छ यस्ताले छूस्स दिन्दैमा केहि नहोस । यिनिहरु को लगानि हरौ त १० कित्ता होला । तपाईहरुको धैरै छ । तपाई आफू आफ्नो तरिकाले अगाडि बढ्नु होला । सम्पूर्ण लगानिकर्ताहरुको जय होस् ।
जुवामा लगाएको लगानी बाट कमाउन सकिन्छ तर नेपालको सेयर मार्केट बाट सामान्य मानिस हरुलाई सधैघाटा हुने देखिन्छ।
सबैका मुखमा झुण्डिएको बजारको व्युटी भन्ने शब्द चाहीँ सुन्दै पारो तात्न थाल्यो
😂😂हाहा अँ भन्या
मलाइ पनि त्यस्तै हुन्छ
Teita yr. Vitra vitrai share ko value ghater rudai hola. Bahira aayera beauty ho gare. Bajar ma investor badi vayo trader badi vayo vaner ne hunxa. Aloo jasto rahexa. Time waste
बेचेर बस्नेहरू यस्तै हुन।
😂😂😂 sahi ho.. feeling same
Broker no.50 ka Priya Raj sir ko analysis ra bujai ekdam chitta bujdo , realistic ra fact base ramro cha 👏
लौन एकपटक 4000 पुराइदेओ कहिल्यै नछिर्ने गरि निस्कन्छु 😢😢😢😢
😂😂😂😂😂😂
@@bharatoli6290
😁😁😁😁😁😁😁😁
नेप्सेले पनि short selling ल्याउन पर्यो यसको लागि लगानीकर्ता संघ संगठनले दबाब दिन पर्यो
Short term le hoina thulo fund baheriyo market bata. Big money le 150 ko stock 350 purayera sell hanera arabau bahera lagyo tyo paisa feri market ma aaunu paryo ni bazar badnu . Operator ra broker le ho market down gareko. Artha mantri ko faeda liyera profit book gare paxi ahelay market jharera feri individual cap ko demand hataunu ko lagi market jhareko xa. Navaya green vaerako bazar kasle sell garxa jasle bazar ghataunu chahiraxa ani bazar ghataunu 2 /4 hajar kitta le ghatxa ra yehi thul operator ho selling pressure dini.
Very good video 🙏
Hold गरेकै घट्न थाल्यो कति होल्ड गर्ने तिमीहरुजस्तो दिनभरी मार्केट ढुकेर बसेन समय हुँदैन हाम्रो 🙄
Dharainai - Vo hajur❤❤❤❤
सजिलो छ उत्तर। किन्ने मान्छे नभएर घटेको हो😅 जस्ले होल्ड गर्न सक्छ उस्ले कमाउछ। आज किनेर भोलि नै फायदा हुने भए जनता कति छिटो धनी हुने थियो।
आज किनेर भोलि बेच्दा मोटाउनि भनिको ब्रोकर मात्रै हो
already 3 years holding , nothing gaining, what reason we should be investors,?
उमेर हो बढेपछि नघटने त शेयर मार्केट घटबढ भैरहन्छ,,hold is gold भन्ने सिद्धान्त को पालना गरे नेप्से आफ्नो लयमा फर्किनेछ्🖋️🙏
Ahile bazzar down hunu ma Laganikarta kai hath xa...penic vara sell garnu...aare baba TMS ma sell order narakhana ani demand aafai aaucha ra market aafai up hunxa
Share market ko bisesta bhaneko charam bearish, neutral ra atyadhik bullish ho 🙏
Nepal ko bajar Juwo ghar ho Nepali sathiherule bujnu parcha
Nepal KO share market vaneko juwa Ghar ho😢😢
😅😅😅😅हो है हुनु त खेल्नु चै जान्नु पर्छ सर
@@thenbdcgroup5331 khelna ta ramro sang aauxa kiyarnu badhe KO bela sansad maa jpt bole Ra ghatauxa bazar
Hold is the Goldko सिद्दान्तलाइ पक्षाउदा हुन्छ त ?
yo juwa ghar ma ma pani juwa kheleko naramro saga hariyo....ma chai 3000 ma juwa kheleko laganikarta...yespali ko dhashain manauna paiyena
Broker ko Credit settlement ko ghotala la jarya ko ho market. Broker haru ko chan bin hunu parchaa ......
३ वर्ष देखि hold गरेर बसेका मानिसहरु को पत्तासाफ भैसकेको छ।
Kasari ghatcha kasari badcha kasai lai pani tha hunna??? Yesto bislekhak manche lai bahiskaar garam
अर्थमन्त्रीकाे बाेलाइ मात्र सकारात्मक नभै बजार माथि उठाउने नितिगत सुधार लगायत अन्य निर्णयहरु तत्काल लागु गरिनुपर्छ ।
Sip matured paxi kasari paisa prapta garna sakinxa hola
Warren buffet la year ko 25 % return kamanuxa
Hamro nepse bata kati return cahiyo ra akhana chim gara ra lagani gara vane yasti hunxa
तल झर्ने बजार को बुटो भन्दा भन्दै पैसा ठुटो भैसक्यो😂
नेप्से, धितोपत्र बोर्ड, ब्रोकर, सेयर माफिया, तस्कर, लगानीकर्ताका नेता भन्ने दलाल सबै मिलेर सेयर बजार जुवाघर बनाएर जुवा खेलाएर कमाए सोझासिधा जनतालाई सबै सम्पत्ति नष्ट हुनेगरी डुबाए । सेयर बजारमा अंतराष्ट्रको जस्तो सिष्टम बनाउन यिनीहरु नै बाधक
Hold garer k garne 3200 ma keneko gbime khele 38%loss x
थुक्क नेपालको शेयर बजार ,७५००० इंडिया को इन्डेक्स पुग्यो नेपालको २४००हुँदा खुसी मान्नुपर्ने हैं, शेयर मार्केट नेपालमा बन्द गरा
Bajar bearish ma gai sakyo ,aba 2200-1800 aauni nai ho
Investment garne ho money generated garniho
3 बर्ष भयो किनेको अझै घाटामा छु
बजारले जसलाई पनि विग्य बनाउँछ भन्थे हुन चाई हो।।
😂
artha mantrile k gare ra ?? sakaratmal ta bishnu paudel bhanda agadika mantri pani thiya
Natak Niagara nafa book garau ani hami dubiyako xau
Jhole bole
Nepal Ko bajar scame ho chor herule chalayako ho
Market 1800+ loading no volume
Sorry but maukaa milayerw exit vaye c yesto thulo kura garnu Common nai ho .... Well played.... Ko khate broker ho testo, patience iss
Mero 1lakh vai sakkyo 3200ma kinda kineko din dekhi ghatna thaleko
Nepali haru dherai nai buddhi mani xan mahango ma kinxan ani sasto ma bechxan ani paxi aayera aafai share bazzar ghatyo vanxan 1 mahina pani hold garna na sakne haru kina share bazzar xirnu paryo
Kasaile vandeuna yo kt ko name k ho?? Facebookma search garnu paro😁😁
Chalkhel le ghataudae cha lutidaechan sana lagani kartaharu teti chae prasta bujerachham
गलत शब्द बोले लाग्ला तर यिनिहरुको क्षमता के छ हो, त्यस्तो बजार विश्लेषण गर्ने । आजसम्म कोइ माइकाल लाल जन्मेको छैन सेयर बजार को सहि विश्लेषण गर्ने । नाफा कमाएर निस्केका हरु जति सको तल झार्न खोज्छन्, माथि माथि हौसियर किन्नेहरु अलि घटेसि आत्तिएर घाटामै फालिदिन्छन्, नयाँहरु 5/7 हजार नाफा निस्किएसि फाल्छन् फेरि कमाइन्छ कि भनेर फेरि नाफाको 100 गुणा सम्म घाटामा फस्छन्, पैसा वालाहरुको रजगज छ बजारमा । पैसा छ भने बजार घटोस या बडोस कमाइन्छ नै तर आफू संग पैसा लगानि कम छ भने हेर्ने बस्ने नै हो । यस्ता झोलेहरुको कुरा सुन्न आवश्यक छैन। नेपालको सेयर बजार विश्वासिलो ढंगले लगानि गर्ने खाले छैन् । सिमित स्रोत साधन भएकालेहरुले यो बजारलाई सोत्तर पारिराछन्। सरकार भनेको झन दलालवादको पराकाष्ठ हो, सरकारले नै सबैको पालपोषण गरिरहेको छ । ठूला पैसावालहरुलाई पैसा कमाउने ठाउ सेयर बजार हो । साना भनेको झिनामसिना हुन् ठूला अरिङ्गालहरुको सिकार हुनै पर्यो । आफूले बजारमा लगानि गर्दा राम्रा कंपनि दिगो हिसाबले आफ्नो सिमित स्रोत साधन लगानि गर्ने हो आफ्नो पुजि भन्दा धैरै छ भने त ठिकै तर छैन् भने अनावश्यक लगानि गर्न आवश्यक छैन् । सेयर बजार सामान्य मानिसको लागि हैन । नेपालको सेयर बजार दलाल र पूजिपतिहरुको रजगज गर्ने ठाउँ हो । त्यसैले पैसा छ भने थोरै ब्याज किन नदोयोस बेैङ्क मै राख्ने हो । debenture, mutual funds. जस्ता सेक्टेमा थोरै थोरै लगानि गर्दै जाने हो जुवा नै खेल्ने हो भने त जुवाघर हरु छदै छन् । नेपाल को सेयर बजार विश्वास गर्न लायक छैन् । त्यसमाथि यस्ता झारेहरुको अन्तरवाताहरुले सामान्य मानिसहरुलाई विचलित पारेको छ । यस्ता झारेहरुको अन्तरवार्ता देखाउन बन्द गर्नु पर्यो मिडियाले । यि मिडियाहरु आफ्नो व्यवसाय गर्नेको लागि आएका हुन् मिडियामा आएका कुराहरुमा भर पर्नु भन्दा तपाईको सम्पति तपाईको हो कोहि माइकालाले तपाई लाई गरिखान दिन्दैन ् त्यसैले सुरक्षित रहौ, सतर्क रहौ । मिडियाले आफ्नो ब्यबसाय बढाउन अनेक काम गर्छ त्यस मध्ये यो एक हो । बजार प्राकृतिक रुपमा चलेमा राम्रो हो तर यि र यस्ता अन्य झारेहरुको कुरा सुन्न बन्द गरौ । तपाईको दिमाग तपाईको कंट्रोलमा हुनु पर्छ यस्ताले छूस्स दिन्दैमा केहि नहोस । यिनिहरु को लगानि हरौ त १० कित्ता होला । तपाईहरुको धैरै छ । तपाई आफू आफ्नो तरिकाले अगाडि बढ्नु होला । सम्पूर्ण लगानिकर्ताहरुको जय होस् ।
3000 ma seel garnu payena jasto xa ni 😂
Short term trader lai get out hannu perxa minimum 2/3 mahina samma bechana napaune garnu perxab
३२०० मा फस्नेहरु त Trader हुनैपर्यो नि हजुर ।।।
😂@@bhairablawati6895
Jahile ni 60/62 lakh laganikarta ko hauwa..
Thula tauko haru niklisakya halla market ma purai xa🤗
Beuty le पसिना छुटायो mam
Haina ko ho yo madam....Artha na bartha ko kura garira xa yaar
Yas ko kam xinna
तार्किक र ट्यालेण्ट राधा बहिनी ।
Badheko bela kurlane samsad ghateko bela kata haraye gatixada haru.
Nabil le dubayo
Thopada bigrexa😂😂😂
Yo muji ko answer herna