सबैभन्दा पहिला सम्पूर्ण team लाई मेरो नमस्ते आजको भाग हेर्दा एकदम खुसी लाग्यो। मलाई त अगाडिको भागमा डर लागेको थियो सत्य सरले सावित्री म्यामलाई चिन्नुहुन्न दुःख दिनुहुन्छ कि भन्ने लागेको थियो। उहाँकै साथ खोजिरहनुभएको देख्दा खुसी लाग्यो हजुर राम्रो होस् सिरियल भन्न चाहन्छु सम्पूर्ण टिमलाई सफलताको अनगिन्ती शुभकामना।❤❤❤❤
सती साबित्री टेलीश्रेखला अती राम्रो छ अब झन राम्रो हुन्छ सतेको होस आयपछी झनराम्मरो हुनेछ १देखी भाग १९ सम्म नछुटाईकन हेर्ने म पनि हु झापाको दमक बाट ❤❤❤❤❤❤❤
सत्यको होस छिटै आअओस र त्यो चोथाले आमा छोरिले हेला गरेको दुखदेको सबै कुरा पछी सत्यले थाहा पाउनु पर्छ अनि सजाय दिनुपर्छ ति राक्षेशनि आमा छोरिलाई😊❤❤❤❤❤❤❤❤❤
ई आमा छोरी काे थुतुनो त अब सीयो ले सिलाई दिनु पर्छ है अब सत्य ले साबित्री लाई धेरै शाथ सपोर्ट गर्नु पर्छ सबै भन्दा पहिले राम्रो सँग होस् आउँनु परो अनी साबित्री ले धेरै सुख पाएर अनी माईती को भाउजु भनौं दी लाई साबित्री काे जस्तै हालत कटाउनु पर्छ 😂😂❤❤
राम्रो छ अब सासू,नन्दले आफ्नो गल्ती को महसुस गरि सावित्री सङ्ग माफी मागेको हुनु पर्छ र माझी बाको सरन मा गएर उहालाइ समेत घरमा लिएर आइ औसधि उपचार गरि सारा गाउले सबित्री सङ्ग गरिएको गलत माफी मागिएको हुनु पर्छ।
सति सावित्री सिरियल एकदमै मन पर्छ बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई यसरी नै अझै राम्रो गर्दै प्रगति गर्दै जानू होला 🎉🎉❤❤❤ हामीलाई मनोरञ्जन दिलाउदै जानू होला हामीले हेरेर भरपुर साथ सहयोग गर्ने छौं ।
My best siriyal sati sabitri ra yasaigari ramro Kam gardai janu yahi xa safaltako kamana dhanyabad ra ma chai hal banglore bat heradai xu dhanyabad 🎉❤🎉❤🎉❤🎉❤
Hi ramro xa ajko epsiod Aba buhari ko palo tei sasu ra nanda lai palo ko paicho kasto pasu lai ni nagarnee bebhar dekayaka teya buhari lai aba thaha paun kei कसैलाई पनि यस्तो गर्नु hudaina vani. Ani aba satya ko purai hos khulos ra Sabitri la afno buda lai family la garyako harkat sabai vanos ra chora ni sabak sekaos ra sabatri ko bhauju lai pani aba sabiti ko ramro vayra daha hos...
सती सावित्री सिरियलको कथानक एकदमै उत्कृष्ट कथावस्तुलाई उतार्दै चित्रण गरिएको छ । म सधै हेर्छु । सधा झै आजको भाग १९ पनि एकदमै राम्रो लाग्यो । यद्यपि उक्त सिरियलमा विभिन्न चरीत्रद्रारा आआफ्नो भूमिका बहन गर्नुहुने सम्पूर्ण कलाकारहरूप्रति हार्दिक आभार प्रस्तुत गर्द्छु भने दर्शक महानुभावहरू को को हुनुहुन्छ यतातिर हाजिर हुनुहोस् त ? तसर्थ मचाही मेरी आदरणीय नायिका वा दिदी एलिना रायमाझीको र विनोद श्रेष्ठ सरको ठुलो फ्यान हो । साथै यश सिरियललाई धनगढीदेखि हेर्ने को को हुनुहुन्छ ।।धन्यवाद !!!🔔🤘🎊🎉🇳🇵🙏💔💔💝😍😍🙏🙏🇳🇵🇳🇵🎉🎉
सम्पुण मा नमस्कार हाम्रो सति - साबित्री टेलि सिरियल कस्तो लाग्दै छ् सबै ले हेरेर साथ सपोट र माया दिनु होला र शेर पनि गरिदिनु होला 🙏🙏🥰
🎉🎉🎉🎉🎉❤❤❤❤❤
मलाई सारै मनपर्छ सत्य साबी त्री मैले नछूटाई र हेछू 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤😂😂🎉❤🎉
सत्य को आमा र बहिनीको मुखै मुखमा हानेर सावित्री सग माफ माग्न लाउनु पर्छ।ती दुइटाको नाटक र साबित्रीलाई गरेको दुर्व्यवहार को सजाय त पाउनै पर्छ।
सत्य काहाँ गया फेरि म झन खुशी भाको ठ्या सावित्री लाई मिल्नुपर्छ सत्य अनि घर आउनु पर्यो फर्केर ❤
आब सतेको होस आउनु पर्छ छिटै साबितृ ले सुखपाउनु पर्छ येहि देख्न पाउ
एकदम राम्रो छ सत्य साबित्री सिरियल
अबत सत्य को होस अाउन पर्छ अनि घरमा गयर साबित्रि ले बदला लिन पर्छ
अब रमाॅईलो खुसीको दीन्आयो दर्सक्हरुलाॅई
सबैभन्दा पहिला सम्पूर्ण team लाई मेरो नमस्ते आजको भाग हेर्दा एकदम खुसी लाग्यो। मलाई त अगाडिको भागमा डर लागेको थियो सत्य सरले सावित्री म्यामलाई चिन्नुहुन्न दुःख दिनुहुन्छ कि भन्ने लागेको थियो। उहाँकै साथ खोजिरहनुभएको देख्दा खुसी लाग्यो हजुर राम्रो होस् सिरियल भन्न चाहन्छु सम्पूर्ण टिमलाई सफलताको अनगिन्ती शुभकामना।❤❤❤❤
सति सावित्री राम्रो छ १९ भग भयो नछुटाई हेर्दै छु सत्तेलाई भेट्नु पर्नेछ अति राम्रो छ एलिना बिनोद ले बनाएको सिरीयल धेरै धेरै शुभकामना 🎉🎉🎉❤❤❤❤
बिनोद सर र माया बहिनीलाई सत्य सावित्रीको सफलताको शुभकामना साह्रै राम्रो बनेको छ सत्य सावित्री अगाडि बढ्नुस् सफलताको शुभकामना।🎉🎉🎉🎉
सति सावित्रा सिरियल १९ आज को महत्तोपुर्ण छ, अज प्रगति को कामना गर्दछु l
सत्यको छिट्टै होश आउनुपर्छ।
अब सत्यको होस् पुर्ण रुपमा आउनुपर्छ भन्ने दर्शक श्रोताले यता आएर मिठो कमेन्ट गरिदिनुस् है ❤😮🙏।
सती साबित्री टेलीश्रेखला अती राम्रो छ अब झन राम्रो हुन्छ सतेको होस आयपछी झनराम्मरो हुनेछ १देखी भाग १९ सम्म नछुटाईकन हेर्ने म पनि हु झापाको दमक बाट ❤❤❤❤❤❤❤
साबित्रिलाई दुख नहोस भगवान🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 साबित्रिलाई दुख हुद नरमाइलो लाग्छ
धेरै दामी छ सत्ते साबित्री ❤❤❤❤
अब अर्को आउने हप्तामा चाहिँ सत्यको होस् आउनुपर्छ र अनि सावित्रीले सासु र नन्दासँग बदला लिनुपर्छ❤🎉
आँसु झरेको पत्तै भएन😢😢😢
सत्यको होस छिटै आअओस र त्यो चोथाले आमा छोरिले हेला गरेको दुखदेको सबै कुरा पछी सत्यले थाहा पाउनु पर्छ अनि सजाय दिनुपर्छ ति राक्षेशनि आमा छोरिलाई😊❤❤❤❤❤❤❤❤❤
अब सत्ये को होस छिटै आउन परछ❤❤❤❤
ई आमा छोरी काे थुतुनो त अब सीयो ले सिलाई दिनु पर्छ है अब सत्य ले साबित्री लाई धेरै शाथ सपोर्ट गर्नु पर्छ सबै भन्दा पहिले राम्रो सँग होस् आउँनु परो अनी साबित्री ले धेरै सुख पाएर अनी माईती को भाउजु भनौं दी लाई साबित्री काे जस्तै हालत कटाउनु पर्छ 😂😂❤❤
Ab sabitrile sukha paunu parx dherai ramro siriyal x❤❤
दामि छ सत्यकाे हाेस अाएकाे देखन पाउ❤❤❤
आमा र बहिनी ले Shabitri लाई gareko sosad को सजाय पाउनुपर्छ कथा राम्रो छ
एकदमै राम्रो छ म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤❤🎉🎉🎉🎉
अब त सत्यको हुर्काउनुपर्छ
आज खुब राम्रो छ सासु र नन्द नचिनेको राम्रो लागेको छ साबित्री बिन बसन नसक्ने भयेको मा राम्रो लागेको छ
Satteko hos aaunu parx xito
सत्य को होस आउनु पर्छ।
यो सिरियल मलाई धेरै मन पर्छ
राम्रो छ अब सासू,नन्दले आफ्नो गल्ती को महसुस गरि सावित्री सङ्ग माफी मागेको हुनु पर्छ र माझी बाको सरन मा गएर उहालाइ समेत घरमा लिएर आइ औसधि उपचार गरि सारा गाउले सबित्री सङ्ग गरिएको गलत माफी मागिएको हुनु पर्छ।
सत्य सकुसल भेटिनु पर्छ❤❤❤❤❤❤❤
साना साना युजर अनि सति सावित्री सिरियल मन पराउने सबै एता हाजिर हौ है🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉🎉
राम्रोसँग अाजकाे भाग त झनै मार्मिक छ ❤❤❤❤❤❤
आमा र बहिनीलाई नचिन्ने बाबालाई मात्र चिन्ने हुनुपऱ्यो के सावित्रीलाई हेला गरेको साटो फेर्न पऱ्यो
यो सिरियल धेरै राम्रो छ। 👍️👍️👍️👍️👍️
धेरै राम्रो लाग्छ सबै टिमलाई बधाई छ ❤❤❤
सारै राम्रो छ 🙏🙏🌹🌹🌹❤️❤️❤️
सति सावित्री सिरियल एकदमै मन पर्छ बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई यसरी नै अझै राम्रो गर्दै प्रगति गर्दै जानू होला 🎉🎉❤❤❤ हामीलाई मनोरञ्जन दिलाउदै जानू होला हामीले हेरेर भरपुर साथ सहयोग गर्ने छौं ।
My best siriyal sati sabitri ra yasaigari ramro Kam gardai janu yahi xa safaltako kamana dhanyabad ra ma chai hal banglore bat heradai xu dhanyabad 🎉❤🎉❤🎉❤🎉❤
Very beautiful my favourite serial sati Savitri 🎉🎉❤❤
आब सतेको होस आउनु पछे छिटै साबित ले सखपाउनु पछेयेहि देखन पाउ 😂😂😂😂❤❤❤❤
सत्य दाइ छिटो होस मा आउनु पर्यो❤❤❤❤❤
धेरै राम्राे लाग्छ सम्पुर्ण टिम लाई शुभकामना🙏
यो सिरियल ले मेरो मन छोयो धेरै राम्रो छ म हाल कुवेत देखि हेरिरहेकी छु 😞😞😭😭😭😭❤❤❤🙏🙏🙏🙏
राम्रो छ छाेटाे भयो
सत्य नदीको किनारमा गए बाबा लाई भेट्न अब साबीत्रीले सु ख पाओस
सार्है राम्रो छ 🌹🙏🌹🙏🙏❤️
अब यो आमा छोरीलाई सजाय दिनु पर्छ सबितृलाइ धेरै दुख देको छ😢
मलाइ त हदै मन पर्यो
बिग्यापन धेरै भो अज सिरीयल लामो हुनु पर्यो
धेरै रामाे छ ❤❤❤❤❤❤
सतिसाबित्रििसरेल यतिरमाईलाे अ।याेकि मतअतिनै खुशिलायाे बधाई छसबैकलार भाईबैनि हरूलाई
राम्रो लागो अझै राम्रो होस्❤❤❤🎉🎉😮😮
आमा छोरिले सत्य देखेपछि सबित्रीसँग माफी माग्नु पर्थ्यो।ती दुइले कर्मको फल अब भोग्नुपर्छ।
सत्य काे हाेस आउनुपर्छ साबित्रि❤❤❤
सति सावित्री सिरियल एकदम राम्रो छ ❤
त्यस्तो वेहोसि मान्छेलाई छोडेर हिड्नु नै गलत थियो सावित्रिले , कित माझी बालाई पनि साथमै ल्याउनु पर्थ्यो तब सजिलो हुन्थ्यो उपचार गर्न लान 😢😢😢❤❤❤❤❤
100%😢
आज को ऐपिसोड धैरै नी रामरो लायो सतय घर म आयो धेरै नी खुशी भये तर सतय को दिमाक अज ठीक छैन
एकदम राम्रो लाग्छ
धेरै राम्रो छ तर छोटो भयो ❤❤❤
यो माझी बाबा लाई कि घर मै लानु पर्छ कि यो siral बन्द गर्नु पर्छ मलाई यो माझी baba को हालत देख्दा सारै नरमाइलो लागेको छ 😢
हैन कस्तो खालको दर्शक हो एकासि सिरियल पो बन्द गर भन्छ त दिमाख खुस्क्यो कि के हो होलानि कथा बाँकी
❤🎉Sateko Aama Bahini Ra Damarelai Chahi Satte Thik Bhayesi I Tin Ganalaichai ♥️ Sabitrilai Gareko Annyayko Badala LANAI Parchha Wa Dilaunaiparchha🎉❤❤
आजको भाग चाहिँ अलिकति आस लाग्दो लाग्यो सकारात्मक छ।
Aba xetai satye ho hos aaunu parxa sabitri sanga sasa ,sasura ra nanda Le mafi magnu parx ra sabitri Le sukha paaunu parchha hoina ta sathiharu❤❤❤
नमस्कार सम्पूर्ण टिमलाई बधाई छ सारै राम्रो छ सिरेल हजुर क था मार्मिक छ 🙏🙏❤️❤️👌👌👌
Super siriyel 🎉🎉
Heart touching story 🎉🎉
Good luck to all 🎉🎉
सिरियल अति राम्रो छ तर अलि लामो भय अती राम्रो हुने थियो 🙏🙏
यग्दम राम्रो
sarai ramro lagxa sati sabitri
सावित्री लाई गरेको अपमान को लागि सासु र नन्दले माफी माग्नु पर्छ। गाउँले ले पनि माफी माग्नु पर्छ । सावित्री लाई सम्मान गर्नुपर्छ ।
हो सबैले साबित्रिको खुट्ट समातेर माफी माग्नु पर्छ
पछिलो समयको एकदमै राम्रो सिरियल सति साबित्री❤❤❤❤❤❤❤❤❤❤❤😂
नमस्कार सबै जना मा धेरै राम्रो छ तर सासु आमा ले माया गर्नु पर्छ बुहारी लाइ ❤❤❤
Dami dheraii maya❤❤❤
Satteko hos ayara sabitrile dukha paunu paryo
दामि छ
Good ab satyeko hos aaunu paryo chito Ani sabitrile nyaye paunu paryo
Mh Kuwait dekhi herdai xu dami x safaltako suvakamana all timlai ❤❤❤❤❤❤❤❤❤❤❤
Aajako vag derai ramro xa bahini
Hi ramro xa ajko epsiod
Aba buhari ko palo tei sasu ra nanda lai palo ko paicho kasto pasu lai ni nagarnee bebhar dekayaka teya buhari lai aba thaha paun kei कसैलाई पनि यस्तो गर्नु hudaina vani. Ani aba satya ko purai hos khulos ra Sabitri la afno buda lai family la garyako harkat sabai vanos ra chora ni sabak sekaos ra sabatri ko bhauju lai pani aba sabiti ko ramro vayra daha hos...
wowwow❤❤❤❤🎉🎉🎉🎉
My favourite serial
मलाइ यो सिरियल अती राम्रो लाग्छ र पहिलो भाग देखी हेर्दै आइरहेको छु। 🎉❤ यस्तै राम्रो हुँदै जाओस् भन्ने आशा मा छु 🎉❤।
राम्रो छ
धन्यवाद 🎉🎉🎉🎉🎉🎉
Sarai ramro siriyal ❤❤❤❤
Dil Rona Wala History Sati Kab Thick Hoga ❤❤❤❤
सती सावित्री सिरियलको कथानक एकदमै उत्कृष्ट कथावस्तुलाई उतार्दै चित्रण गरिएको छ । म सधै हेर्छु । सधा झै आजको भाग १९ पनि एकदमै राम्रो लाग्यो । यद्यपि उक्त सिरियलमा विभिन्न चरीत्रद्रारा आआफ्नो भूमिका बहन गर्नुहुने सम्पूर्ण कलाकारहरूप्रति हार्दिक आभार प्रस्तुत गर्द्छु भने दर्शक महानुभावहरू को को हुनुहुन्छ यतातिर हाजिर हुनुहोस् त ? तसर्थ मचाही मेरी आदरणीय नायिका वा दिदी एलिना रायमाझीको र विनोद श्रेष्ठ सरको ठुलो फ्यान हो । साथै यश सिरियललाई धनगढीदेखि हेर्ने को को हुनुहुन्छ ।।धन्यवाद !!!🔔🤘🎊🎉🇳🇵🙏💔💔💝😍😍🙏🙏🇳🇵🇳🇵🎉🎉
बिहारको को कुरा सुनछर😢😢😢😢😢😢
Dherai ramro xa hjr❤
सानासाना युट्युबरहरू एकले अर्कालाई सपोर्ट गर्दै अगाडि बढाउँदै म सबैलाई हेरेर ब्याक दिन्छु।❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
279 Vayo back dinu la
@RejinaPaudel- 78 done gyse🤗
0:27 0:28
❤❤❤❤
😂
Kati ramro kam shabtiriko
धेरै राम्रो छ ❤❤❤❤
सत्य छुट्टै नीको भयेको देख्न चाहन्छौ ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤️❤️❣️❣️🥰🥰
Ramro xa
Dhari Ramro xa❤❤
1sattya ko hosaunu parxa sabitrile sukha paunu parxa❤❤❤❤❤
भाग 1 देखि 19 सम नछुटाई हेर्ने यता हजिर हुँ म
Niccc ❤❤
Dami 👌👍❤❤Sikkim bat