सर नमस्कार निजामती सेवा मा पदस्थापना, सरुवा बढुवा अवकाश सम्बन्धि व्यवस्था vdo बनाइदिनुहोस न ऎन का व्यवस्था किताब बाट बुझ्न गाह्रो भयो यहि तपाईं ले सरल स्पष्ट बुझ्ने गरि भन्दिनुहुन्छ
नमस्कार सर, You are great sir. तपाईकाे तुलना कसैसित गर्न नसकिने छ सर किनकी तपाईकाे पढाउने शैली, सम्झाई बुझाई गर्ने तरिका, मिठाे वाेली र विषयवस्तुकाे उदाहरण सहित प्रस्तुत गरि विद्यार्थीमा स्मरणशक्तीकाे विकाश गराउने, क्षमतावान गराउने, उर्जावान बनाउने तपाईं बाहेक अरू कसैमा देखिएन सर । You are great for always.
जिन्दगीमा तपाइको video जति प्रतीक्षा कसैको गरेको छैन गुरु लामो समय पछि एक्दमै महत्त्वपूर्ण video लिइदिनुभयको मा हृदय देखि नै आभार प्रकट गर्न चाहान्छु गुरु🙏🙏
यो भिडियो केही समय अगाडि आएको भए अस्तीको अफिसरको दिगो बिकासको स्थानीयकरण वाला प्रश्नलाई मज्जाले ट्याकल गर्न सकिनी रैछ। हजुरको बुझाउनी शैली नै गजब्ब छ सर।
दिगो विकासका लक्ष्य प्राप्तिको लागि सार्वजनिक र निजी क्षेत्रबाट लगानी एकिकृत गरी निर्माण गरीएको वित्तीय स्रोतलाई मिश्रित वित्त भनिन्छ । यसले निजी लगानीलाई नाफाको पनि सुनिश्चितता गर्दै दिगो विकासका लक्ष्य प्राप्ति गर्ने ध्येय राखेको हुन्छ ।
हजुरको पढाउने र बुझाउने शैली एकदम राम्रो लाग्यो सर । दिगो विकास सम्बन्धमा स्पष्ट भईयो । हजुरको यो मेहनतको लागि हार्दिक नमन 🙏🙏🙏 । आगामी दिनहरुमा यस्तै महत्वपूर्ण भिडियोको अपेक्षा गर्दछु ।
Sir, I have thoroughly engaged with your content, finding it both exceptional and profoundly enriching in terms of knowledge acquisition. I harbor a query concerning the Lok Sewa Aayog Exam. I encounter challenges in writing, speaking, and reading Nepali. I am curious whether, during the written exam, there is flexibility to select a language in which I am more proficient, or if it is obligatory to write in Nepali. Furthermore, I seek information on the availability of study materials in English pertaining to the Lok Sewa Aayog.
सर लेखन भाषा नेपली वा अङ्ग्रेजी वा दुवै भनेको हुँदा , मैले परिभाषा नेपाली मा र आवश्यता/महत्त्व/उद्देश्य लेख्दा अङ्ग्रेजीमा लेख्न मिल्छ कि नाई भनिदिनु होस् न
दिगो विकासका लक्ष्य प्राप्तिको लागि सार्वजनिक र निजी क्षेत्रबाट लगानी एकिकृत गरी निर्माण गरीएको वित्तीय स्रोतलाई मिश्रित वित्त भनिन्छ । यसले निजी लगानीलाई नाफाको पनि सुनिश्चितता गर्दै दिगो विकासका लक्ष्य प्राप्ति गर्ने ध्येय राखेको हुन्छ ।
सर नमस्कार निजामती सेवा मा पदस्थापना, सरुवा बढुवा अवकाश सम्बन्धि व्यवस्था vdo बनाइदिनुहोस न ऎन का व्यवस्था किताब बाट बुझ्न गाह्रो भयो यहि तपाईं ले सरल स्पष्ट बुझ्ने गरि भन्दिनुहुन्छ
अति राम्रो
नमस्कार सर, You are great sir. तपाईकाे तुलना कसैसित गर्न नसकिने छ सर किनकी तपाईकाे पढाउने शैली, सम्झाई बुझाई गर्ने तरिका, मिठाे वाेली र विषयवस्तुकाे उदाहरण सहित प्रस्तुत गरि विद्यार्थीमा स्मरणशक्तीकाे विकाश गराउने, क्षमतावान गराउने, उर्जावान बनाउने तपाईं बाहेक अरू कसैमा देखिएन सर । You are great for always.
Thank you so much.
तपाईंको मीठो बोली, शिक्षणको शैली,धारा प्रवाह विषयबस्तुको विश्लेषण उत्कृष्ट र बिशिस्ट छ।❤❤
जिन्दगीमा तपाइको video जति प्रतीक्षा कसैको गरेको छैन गुरु लामो समय पछि एक्दमै महत्त्वपूर्ण video लिइदिनुभयको मा हृदय देखि नै आभार प्रकट गर्न चाहान्छु गुरु🙏🙏
सर सार्वजनिक खरिद विधि हरुकाे बारेमा राखेकाे भए झनै आभारी हुनेथिए । ऐनबाट अलि बुझ्न गाहक भएको छ
धन्यवाद सर । चतुर्थ पत्रको १.१ सार्वजनिक व्यवस्थापन लगायत सम्पूर्ण विषयमा पनि यस्तै भिडियो हेर्न सुन्न पाए हुन्थ्यो सर ।
यो भिडियो केही समय अगाडि आएको भए अस्तीको अफिसरको दिगो बिकासको स्थानीयकरण वाला प्रश्नलाई मज्जाले ट्याकल गर्न सकिनी रैछ। हजुरको बुझाउनी शैली नै गजब्ब छ सर।
धेरै राम्रो लाग्यो
समाबेसिकरण सकारात्मक विभेद आरक्षण सम्बन्धि विविध विषयहरुको सम्बन्धमा पनि भिडियो बनाईदिनु भयो भने आभारी हुने थिए सर हजुर🙏
सर कानून सम्बन्धी विडियोस् बनाउनुस प्लिज गुरु 🙏😊
❤❤❤ sir कानुन को
यत्तिको sir पाए कोहि fail हुदैन साथिहरु❤❤
Great 👍👍👍
My favourite sir🙏🙏🙏🙏🙏
धेरै राम्रो
Best teacher Bishnu sir
Thank you so much
सर नमस्कार🙏नेपालको शासन व्यवस्थाको बारेमा पनि बिस्तृत भिडियो बनाइदिनु भए आभारी हुने थिए 🙏🙏
बिकास प्रशासनको बारेमा पनि भिडियो बनाउन सर ।
आदरणीय सर नमस्कार 🙏
हजुरले यसरी नै खाता सुचि, एकल खाता कोष र RMIS को बारेमा ब्यबहारिक रुपले बुझिने गरि video बनाईदिए आभारी हुने थिए🙏
सर हजुरको यो भिडियो बहुउपयोगि छ,अरु पनि बनाउनु होला,हजुर उत्कृष्ट हुनुन्छ
आह दिव्य .....गुरुदेव! असिम आभार।
सर लेखा प्रणाली र लेखा परीक्षणको बारेमा एउटा क्लास बनाईदिनुसन 🙏🙏🙏
सर प्लिज मिश्रीत वित्तको बारेमा बनाईदिनु न
दिगो विकासका लक्ष्य प्राप्तिको लागि सार्वजनिक र निजी क्षेत्रबाट लगानी एकिकृत गरी निर्माण गरीएको वित्तीय स्रोतलाई मिश्रित वित्त भनिन्छ । यसले निजी लगानीलाई नाफाको पनि सुनिश्चितता गर्दै दिगो विकासका लक्ष्य प्राप्ति गर्ने ध्येय राखेको हुन्छ ।
एस्तै एस्तै video बनाउनु हुनेछ पुर्ण आशामा छु गुरु❤
namaskr guru
very nice class🙂🙂
हजुरको पढाउने र बुझाउने शैली एकदम राम्रो लाग्यो सर । दिगो विकास सम्बन्धमा स्पष्ट भईयो । हजुरको यो मेहनतको लागि हार्दिक नमन 🙏🙏🙏 । आगामी दिनहरुमा यस्तै महत्वपूर्ण भिडियोको अपेक्षा गर्दछु ।
धन्यवाद। अरू भिडियो पनि छन् हेर्नुस् है।
Wow heartly thank you sir I was eagerly waiting your video ❤😊
गजब सर | तपाईको पढाउने, बुझाउने तरिका मनपर्यो |
My favorite guru ❤
सर तपाइको क्लास उत्कृष्ट छ,उदाहरण सहित छ, अरु officer को क्लास नि हेर्न पाउ
सर नजिर को महत्व को बारे मा भिडियो banaununa
Sirko vidio aauda dherae khusi lagxa hjrle kati majale bujaunu hunxa sabai kura thank you so much venerable sir🙏🙏🙏
Thank you so much keep supporting 🙏
heartily thank u sir
You are great ❤
You are great sir
सर जिन्सीनिरीक्षण संग सम्बन्धित भिाडियो नि बनाउनु न please
सर नमस्कार, आउदै गरेको नायब सुब्बाको परिक्षालाइ मध्य नजर गरेर, नासुको सबै Topic को भिडियो बनाइदिनुभए आभारी हुने थियौ।
नेपालले अवलम्बन गरेकाे निर्वाचन प्रणाली बारे लेख्नुहाेस्
ruclips.net/video/4lfTQa_bCdQ/видео.html
कति प्रतिक्षा गराउनु हुन्छ सर। Thank you so much!
Sir nyaysewako barema pani auta video banaunu la
सर मेसेन्जरको मेसेज रिप्लाई गर्दिसियोस न। म पर्वत बाट❣️❣️
nasu 3rd paper मासिक प्रगति / वार्षिक प्रगति सम्बन्धि video banaunu na sir
धन्यवाद sir🙏🙏 Best class for Exam Oriented❤️🎉
दिगो बिकास को उपलब्धि हरु केके भए भन्दिनु भये अझ सुन मा सुगन्ध हुने थियो सर🎉
Awesome video sir
Sir hjr ko video so fruitful xa it's my humble request plz upload each topic video
Sir कानुन निमार्ण प्रकिया संघ प्रदेश र स्थानीय तहको एउटै टाईप ले लेख्दा हुन्छ कि कस्तो हुन्छ ? यसको बारेमा video बनाउनुस् न🙏
Sir nijamati sewa ra aain bare pani vandinus na estai bujhinegari .🙏
Thank you sir❤❤❤ ab law ko video bainai dinu Hai ❤❤ m pokhara bat sir
Sir 16th periodic planning ko video banaunu na🙏
स्थानिय सरकारकाे बारेमा नि बनाउनु भिडियाे बनाउनु न सर
नमस्कार 🙏
हजुरको अनलाइन क्लास उपलब्ध छैन छैन??
सर आवधिक बिकास योजना ,बजेट सङगको सम्बन्ध मा video banaaununa🙏
निपर्सि बनाउनुहुन्छ।
GREAT!!!!!!!
सर नासुको भिडियो एक ठाउँमा र ओफिसर सम्बन्धि सबै चेप्टरको भिडियो बनाउन मिल्छ भने बनाउन प्रयास गर्नुहोला भन्ने अपेक्षा र हार्दिक अनुरोध गर्द्छु🙏🙏🙏🙏🙏
Thank you so much Sir ❤🙏🙏🙏
Sir लेखन शिप कसरी राम्रो बनाउन सकिन्छ।
Very nice vedio sir.Thank you so much
Sir namaskar khadiya sasta KO result kahila hola
सर दिगो विकास र वातावरण बिचको अन्तरसम्बन्ध कसरि लेखने?
Thank you so much. Sir🎉🎉
So nice of you
My favourie sir🙏🙏
भिडियो डाउनलाेड गर्दा भिडियाे किन मधुरो देखाउँछ सर.✍️
great sir🙏
Sir, I have thoroughly engaged with your content, finding it both exceptional and profoundly enriching in terms of knowledge acquisition.
I harbor a query concerning the Lok Sewa Aayog Exam. I encounter challenges in writing, speaking, and reading Nepali. I am curious whether, during the written exam, there is flexibility to select a language in which I am more proficient, or if it is obligatory to write in Nepali. Furthermore, I seek information on the availability of study materials in English pertaining to the Lok Sewa Aayog.
Thanks Sir 😁
नया video को पर्खाई मा छु गुरु। पढदा सबै बुजिने लेख्दा तेइ कसारी लेख्ने गुरु ।
सर नमस्कार🙏हजुरको समय मिलेको बेला ...... प्राविधि र प्रशासनमा केके फरक छन्? स्थाइ सेवामा प्रबेश गरे पछि बढुवा देखि सबै clear gardinus na hai🙏🙏
Sir, subba ko second r third paper ko topic wise video banaunu n ❤
दिगो विकास का लक्षे भित्र कतिओटा point chan each ko tyo important cha iguru
सर लेखन भाषा नेपली वा अङ्ग्रेजी वा दुवै भनेको हुँदा , मैले परिभाषा नेपाली मा र आवश्यता/महत्त्व/उद्देश्य लेख्दा अङ्ग्रेजीमा लेख्न मिल्छ कि नाई भनिदिनु होस् न
मिल्छ।
@@BishnuPrawaSapkota धन्यवाद सर समय निकालेर reply दिनु भएकोमा 🙏
Sir Public asset management system ko barama class rakhdina
सर हजुरले कुन ईन्स्टिच्युटमा पढाउनु हुन्छ
Sir please Kharidar ko second r. Third paper ko videos detail ma banae deuu sir
Sir plz upload more and more videos .. officer 4th paper..
Namaskar guru🙏🙏❤
Hello sir namaste Ani yo दिगो विकास को महत्व चि के होला sir
So nice 👏🏼👏🏼
सर सँग शाखा अधिकृतको पाठ्यक्रम अन्तर्गतका १०५Topic कै Discussion class लिन मन छ कसरी सम्भव होला ?
same.
निजामती को सरूवा र बदुवा please sir
Sir namstea ma ye videoe kalikot bata yeardai lekha parnali aarthik ka karlya bebasthan
Prabidhik tira sarbajanik sewa prabaha ,aavilekh , nagarik badapatra....pani video banaunu n sir🙏🙏
सार्वजनिक सेवा प्रवाहको master class यही छ नी । हेर्नुस् है। 🙏💚
🙏🙏
great
Namaskar sir
सर नमस्कार हजुरको कलास लिनु छ कुन माध्यम बाट जोडिने हो ? कुनै institute भेटिएन । भनिदिनु पर्यो सर
मिश्रित वित भनेको के हो सर
दिगो विकासका लक्ष्य प्राप्तिको लागि सार्वजनिक र निजी क्षेत्रबाट लगानी एकिकृत गरी निर्माण गरीएको वित्तीय स्रोतलाई मिश्रित वित्त भनिन्छ । यसले निजी लगानीलाई नाफाको पनि सुनिश्चितता गर्दै दिगो विकासका लक्ष्य प्राप्ति गर्ने ध्येय राखेको हुन्छ ।
@@BishnuPrawaSapkota thank you 🙏 so much sir ❤️ u r my idol ❤️
Sir 🙏 16au yojanako book sabai bazaarma kahile bta aauxa..
💐🙏🌹
Sir teaching licence ko exam ke bare mein bataiye
❤❤❤❤😊
🙏🙏🙏🙏🙏
❤❤❤
❤
Sir hjr ley online class padhaunu hunaa
Sir nasu ko 2 ra 3 paper ko lagi kun writer ko book ramro cha English medium ma
अरु पनि धेरै भिडियो राख्नुहोस् न सर
कोई साथी न्यायसेवा बाट हो ??
सर हजुर ले book निकालेको छ सर नासु को
छैन ।
Sir hjr ko calss kasari lin sakinx
Charts of accounts
Sir ko vedio aaunai xodyo kin ho 😢
sir new video plz 🙏🏻🙏🏻🙏🏻🙏🏻