असान्दर्भिक मोनोरो डक्ट्रीनको राग गाउने डा स्वर्णिम देशद्रोही ।। रवी स्वर्णिमको भ्रम सकियो_krishna

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024
  • Churo Kuro Tv
    मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
    #kpoli
    #ravi
    #prachanda
    #rishidhamala
    #sidhakurajanatasanga
    Program : Churo Bahas With Umesh Subedi
    Presenter : Umesh Subedi
    Guest: Krishna Sedhai
    Camera : Kabindra Oli
    Editor : Kabindra Oli
    Don't forget to Like, Comment, Share and Subscribe.

Комментарии • 65

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 2 месяца назад +9

    देशको हित बिपरित कार्यमा संलग्न सबै अपराधी दलालहरुको समुल नष्ट होस्।

  • @netrapoudel7945
    @netrapoudel7945 2 месяца назад +11

    Rabi swarnim des droht bhayako pramanit bhayo

  • @shivaniroula8770
    @shivaniroula8770 2 месяца назад +10

    रबि र सोनीङ वगले नेपालमा राजनीति गर्न बेण्ड गर्नै पर्छ ।

  • @reshamneupane6902
    @reshamneupane6902 2 месяца назад +1

    Well said sir, excellent interview ❤

  • @devrajjoshi9236
    @devrajjoshi9236 2 месяца назад +7

    नपालमा , बुद्ध , जनक , पृथ्वीनारायण , महेन्द्र डक्ट्रिन चाहिन्छ , यहाँ कुनै बिखण्डनकारि कथित बिदेशी डक्ट्रिन चाहिदेेन ।

  • @humanathkhanal8791
    @humanathkhanal8791 2 месяца назад +8

    रास्वपा तत्काल खारेज हुनुपर्यो

    • @Fire10101
      @Fire10101 2 месяца назад

      Rabi r ushko party ley j chaahanxa Swornim ley pni tehi bolney ho. RaSwaPa deshdrohi party ho

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 2 месяца назад +1

    एकथरी नाङ्गो बाँदरको ठूलो हूलले अर्कोथरी सानो नाङ्गो बाँदरको हूलमाथि जाइलागेकाे देखेर बहुसंख्यक जनता रनभुल्ल परेको यथार्थ हो ।

  • @sachitapokhrel2079
    @sachitapokhrel2079 2 месяца назад +2

    त्राहिमाम त्राहिमाम हे पशुपतिनाथ ।।।।

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 2 месяца назад +8

    स्वर्निम ले देश द्रोही कुरा गर्दै छन यो मान्छे बिदेशी बाट संचालित छ जस्तो लाग्छ ! बिदेश बाट Dr उपाधि लिएका कथित बिध्वान हरु बाट नै हाम्रो देश लाई धोका हुदै छ !

    • @Fire10101
      @Fire10101 2 месяца назад +2

      Rabi r ushko party ley j chaahanxa Swornim ley pni tehi bolney ho. RaSwaPa deshdrohi party ho

    • @Musiclovers-gt
      @Musiclovers-gt 2 месяца назад +2

      कुरा हाेईन देश द्राेहि नै हाे, बिदेशी बाट परिचालित जस्तो लाग्ने हाेईन परिचालित नै हाे। mcc काे मुख्य नाईके हाे । अमेरिकाले याे mcc अनुदान हाेईन लगानी हाे भनेको छ र यस्लाई अर्को factor बाट NATO अन्तरगर्त जाेडेकाे छ । यसको मतलब के हुन्छ mcc के रहेछत।

  • @Jhagupokhrel
    @Jhagupokhrel 2 месяца назад +3

    अबमुकुल्ढकालको कुरो सत्तेहुदैआछहै हेरसत्ते पहिलातितोहुन्छ पछितेहिचिज गुलियो हुन्छ

  • @anilmalla8898
    @anilmalla8898 2 месяца назад +1

    Yes you are right

  • @khukurinationx648
    @khukurinationx648 2 месяца назад

    You are absolutely right Krishna Sir!!!

  • @humanathkhanal8791
    @humanathkhanal8791 2 месяца назад +16

    रबि स्वर्णिम दलालहरूको टाउको छिनाउनुपर्छ

  • @dipakkumaroli1732
    @dipakkumaroli1732 2 месяца назад

    I really salute sir

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 2 месяца назад

    माननीय गगन थापा र डाक्टर वाग्ले जीहरु बाैद्धिकता र वक्तृत्व कलाका दृष्टिले यथार्थमा अहिलेकाे लागि रावण सिद्ध हुँदै गएको तथ्यहरु छर्लङ्ग छन्।

  • @jwojalapa6153
    @jwojalapa6153 2 месяца назад +1

    वाग्लेले मोनरिन को विषयमा बोलेको भिडिओ कुन च्यानलमा हेर्न सकिन्छ?

  • @indirakarki5858
    @indirakarki5858 2 месяца назад +3

    य बाबा रबीले यही बेबस्था भन्नू र मुकुल लाई मन्त्री हुन जे सम्झौता गर्न तयार भनेन भन्ने कसैले न सोछे हुन्छ क्या स्वाडियम झन खराब mcc देखि काङ्ग्रेस बाट आयत हो यसै जनता ले राजा हुनुपर्छ भनेको छैन बुझ्नु है हजुर हामी ले त बुझेम राजा मार्नु र राज सस्था फ्याक्नु सबै दल का नेता कार्यकर्ता लुट को खेलोमेलो लथालिङ्ग तेसैको उपज हो प्रमाण हो क्या

  • @sushilmanandhar237
    @sushilmanandhar237 2 месяца назад

    अहिलेसम्म राजनीतिक दलहरूले पार्टीको आलोचना गर्नेलाई सजाय दिनु सफल भएका छन् । तर भ्रष्टाचारीलाई सजाय दिनु सकेनन् ।

  • @limbutikaram
    @limbutikaram 2 месяца назад

    Bharat Dahal ko analysis 100% right lagxa. Yasto ku partra mono doctrine ko thik ho bhanne ultimately meaning lagaudai dieko speech ma . Surprised !!!

  • @rambhaktathapamagar6749
    @rambhaktathapamagar6749 2 месяца назад +3

    सही हो आफ्नो देसको नागरिकता त्यागगरी जानेले देस बनाउने !

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 2 месяца назад

    अब यसता अपराधी देश दोरोहि हरू का घाटी चटका छिना दिनु परने भयो यि दोरोहि हरू लाई नेपाल मा राखनु हुदैन

  • @pradipkunwar1004
    @pradipkunwar1004 2 месяца назад +3

    Yadi Nepal ka sena, police bikau na hune ho vane..ra deshdrohi Lai karbai garna sakne ho vane partek 10 minet ma deshdrohi vetinxan

  • @rameshbista6016
    @rameshbista6016 2 месяца назад

    बडामहाराज पृथ्वीनारायण र राजामहेन्द्र ले
    जब नेपाल मा पढेलेखेका डाक्टर हरु थिएनन देश सारै शक्ति सलि थियो।अहिले जब डाक्टर साबहरु धेरै भए देश बेच्नेमात्र कुरा गर्छन।तेसैले अब यी बिदेशी दिक्षित हरुलाइ घरघरर्बाट लखटम।देश जोगाउने हो भने।

  • @rbbote2402
    @rbbote2402 2 месяца назад

    बाहुन बादि हुकुमत चलेकाे हाे बाहुन हरुमा भएकाे सस्कार उजागर भएकाे हाे याे नेपाल भत्रे देशमा अरु समुदाय भन्दा लाेभि पापि बाहुन समुदाय मा नै छ

  • @user-bl8nk4qf5h
    @user-bl8nk4qf5h 2 месяца назад

    म भन्दै आइरहेको छु। यो सत्यको राजनीति देश र जनताको लागि होइन। जति नयाँ नयाँ अनुहार आए पनि बाटो मात्रै सहि हो तर सत्य भने होइन। बालेन पनि सत्य होइन। अब आउने भबिश्यामा आउने जो पनि यहि स्ट्यान्डमा नै आउने हो। मनोडक्ट्रीन लिएरै आउने हो। स्वार्णिम वाग्लेलाइ नेपाली जनताले जिताउनु नै गलत हो भन्ने लाग्थ्यो ! चुनावमा चर्चा हुदै मलाई शङ्का लागेको हो। हत्यारै हत्याराको देश नेता देखि राजा सम्म।अब नेपाल त्यागेर फेरि नेपाली बनेका ले चलाउ दै। जब नेपाल त्याग्ने मान्छे सत्य मानव होइनन। भन्ने मलाई लाग्थ्यो। तर नेपाली जनता मान्छे नै चिन्दैनन। त्यसैले नेपालिले दु:ख पाइरहन्छ। जनता हेर्दै थाहा हुन्छ नेता कस्तो जन्मिन्छ।

  • @brgsamajsevi5362
    @brgsamajsevi5362 2 месяца назад

    एउटा अपराधीले 052 देखि मातृभूमिमाथि घातक प्रहार गर्दै आइरहेकाे शिलसिलामा 079 देखि फेरि 2 अपराधीहरुसमेत थप भई झन झन उधुम मच्चाइरहेका छन्।

  • @nandaprasadlamichhane28
    @nandaprasadlamichhane28 2 месяца назад

    कृष्ण Sir पोलिटिक्स त बुझे जस्तो लाग्यो तर नेपाल भारत को अर्ध उपनिवेश बाट कहिले आजाद भयो र ? 69 वर्ष भए थाहा पाइन नि!

  • @sudhirkhanal8910
    @sudhirkhanal8910 2 месяца назад +5

    स्वर्णिम ,रबि त बिदेशी दलाल हुन भन्ने कुरा त धेरै अगाडिदेखि नै सिद्ध भैसकेकाे छ अहिले मुकुलले खाेलेकाे तथ्यले त झन त्यसलाई पुष्टी गर्दछ ।

  • @DalbahadurKhadka-x8y
    @DalbahadurKhadka-x8y 2 месяца назад

    Deska sabbai eduketed yuba-yubatiharu pasako pachhi nallagi des vitrai rahi kehi naharesmma kahilei desko bikash hudaina, yo kura lekhera rakhnus.

  • @Jhagupokhrel
    @Jhagupokhrel 2 месяца назад

    योसोणिम्कोकुरो दोस्रोहो पहिलाकेभन्यो नेपालमा सेनाघटाऊनुपर्छ ऐलेआयेर फेरिअर्कोकुरो थप्योअबयेस्माथिछान्बिन्हुनुजरुरिछकि जाहाछत्येहिँगोलिठोक्नुपर्छ नेपालपर्हरिलेकेहेर्याछ हाम्रोआर्मिकताछ

  • @bishnukhakurel2627
    @bishnukhakurel2627 2 месяца назад

    यो मान्छे आफैमात्र धेरै बोल्छ । मेरो आफ्नै बिस्लेसन भने त भैहाल्थ्यो । किन अर्को मान्छे अगाडि राखेको होला ? एउटा जिज्ञासा् क्या ।

  • @bhuwanrajthakuri5907
    @bhuwanrajthakuri5907 2 месяца назад +3

    Testo sungur sornim tyo mcc ko dalal mafiya ko ajent teslaie nepal aama ko sarap lagxa

    • @Fire10101
      @Fire10101 2 месяца назад +1

      Rabi r ushko party ley j chaahanxa Swornim ley pni tehi bolney ho. RaSwaPa deshdrohi party ho....

  • @sherjungthakuri7283
    @sherjungthakuri7283 2 месяца назад

    Y0 rsp pvt Ltd Nepal ko ho ra? 😢😢😢 Mcc matayar swarnim ko jhole rsp ta pakka hola ghanta bajayera 😢😢😢

  • @chandralama8061
    @chandralama8061 2 месяца назад

    नेपाल राष्ट्र के हो कसरी नेपाल बन्यो भन्ने कुरा नबुझ्ने नालायक़ स्वर्णिम वाग्लेलाई अर्थविद् भनेर सम्बोधन गर्दा अर्थविद्हरुकै अपमान हुन्छ।नामलिन पनि घिनलाग्ने मान्छे वाग्ले भनेको कुनै न कुनै विदेशीको झुठो खाने दास बाहेक अरु केहिपनि होईन🦓🦓🦓

  • @gangachudal7667
    @gangachudal7667 2 месяца назад

    nepali janata le chunai nasakeka mukhundo hun rahechan 😢😢😢

  • @Jhagupokhrel
    @Jhagupokhrel 2 месяца назад

    योसोणिम्वाग्ले पुरानोदलालहो कसरिरासोपामा पस्योकिरबिपनि तेस्तैहोभनित केहोनत्रअबरासोपाका धेरैजाना चामलमा बिँयाँछाँटेझैछाट्नुपर्छ खबरदारसोणिम्लाईगोलिमारेनि कानुनलाग्दैन

  • @harithapa7758
    @harithapa7758 2 месяца назад

    Yo interview dine Manche Pagal jasto lagyo malai.21 sheet vako RSP Le desh bechna layo vanda Malai dherai haso layera aayo. Teso vaye 1 sheet vako amresh Kumar Le Pani desh bechna sakne vayota yesko vanai anusar.

  • @umapandey6992
    @umapandey6992 2 месяца назад

    Mcc ko hemayati rastra ghati neta hun Swyam wagle.

  • @SubashKoirala-ej7vi
    @SubashKoirala-ej7vi 2 месяца назад

    nepali lendope jelenski sornim rabi....

  • @UmeshSuddhakar
    @UmeshSuddhakar 2 месяца назад

    All r lendup dorje

  • @narainsinghthapa5255
    @narainsinghthapa5255 2 месяца назад

    Jaba desh ko netritwa le nai dalali garchha bhane aruko ke kura garne. RSP ko naam aune bittikai Nepal ko rajniti ra bidwa vargama nakaratmak tarang utpanna hunchha. Aru purano bhanine thula anubhavi rajnitik party le tetro udhum machaunda ta kei hundaina, tarasabo kamjor party mathi prahar gareko garei garchhan.

  • @right2liveworld478
    @right2liveworld478 2 месяца назад

    Chrinjibi wagle ko bhatij ho😂😂😂

  • @anilmalla8898
    @anilmalla8898 2 месяца назад

    Jundako color un ko r ghantiko banot crischiyeko churcha mo cha yo kura kasle bhanne r bujhne patrakar mahodaye

  • @sundarshrestha6361
    @sundarshrestha6361 2 месяца назад

    Nepal abikashit hunu ma yestai aalpabudhhi haru le garda ho hahaha gafadi

  • @bishnudahal4935
    @bishnudahal4935 2 месяца назад +2

    Naya haru pani lendup dorje nai raixan uso vay

  • @Fire10101
    @Fire10101 2 месяца назад

    Rabi r ushko party ley j chaahanxa Swornim ley pni tehi bolney ho. RaSwaPa deshdrohi party ho

  • @KalibahadurK.c-id7pq
    @KalibahadurK.c-id7pq 2 месяца назад

    Sala swarnim ta Dalal nai rahechha ta

  • @HariBhaktaPanta
    @HariBhaktaPanta 2 месяца назад

    देशकाे हितमा या तनहूँको हकमा उच्च विचारको आधार माननीय वाग्ले

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 2 месяца назад

    आफ्नो देशमा सरभाईव हुन नसकेर आज सम्म जति वाहिर गए र वाध्यता वस लाभको लोभमा गएकै ठाउंको नगरिक वनेर वसेको भए के गल्ति गरे त ? राष्ट्रले केहिदिन नसक्ने , विदेशी नगरिक लिनेलाई अनागरिक भन्नु ,कहां सम्मको न्यायहो ?
    मुकुलको व्यवस्थापन कार्य राम्रो तर ज्यादै ज्यादै केटाकेटी पना छ।

  • @bijaypradhan8561
    @bijaypradhan8561 2 месяца назад

    दलाली राष्ट्रघाती डक्ट्रिन। बेश्या संस्कृती को डक्ट्रिन।

  • @SanjibKarki-w1x
    @SanjibKarki-w1x 2 месяца назад

    Yo pati kharej garam

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 2 месяца назад

    देशको हित बिपरित कार्यमा संलग्न सबै अपराधी दलालहरुको समुल नष्ट होस्।