अालु जस्तो पैसा टन्नार हाईबेमा जगा हुनु हो भने तपाईं हरुको सेकेन्हेन गाडि किनिन्छ दशला र बाटो कोछउमा जगा हुनु होभने सोरुम बटनै निकालि हालिन्छनि सेकेन हेन हेरिन्छ र
नमस्कार, अत्यावस्यक सामाग्री ढुवानी गर्ने गाडी हामी निषेधाज्ञाको बिच पनि उपलब्ध गराउन तयार भएको जानकारी गराउँदछौं| थप जानकारी कोलागि कृपया लिंकहरुमा क्लिक गर्नुहोस्| facebook.com/shasheelamotors shasheelamotors.com/buy-new
प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला थप जानकारीको लागि भक्त्तपुर 9851014939

मलाई 407 tata भेन चाएेको थियो पाउन सकिन्थ्यो सर कति छ रेर्ड कमेन्ट मार्पत जानकारी दिनु होला म चाई अहिले हाल मलेसियामा हो मैले आजभन्दा 4 बर्ष पहिल लाईन ट्रक मा खलासी गरेको थिए मलाई राम्रोसँग चलाउन पनि आउन्छ अनि अर्कोको देश मा दुख गर्नु भन्दा 7.8 लाख मा येति राम्रो गाडी आउछ भने मैले मजाले नेपालमै गरि खाना सख्छु मलाई फेरि 407 गाडी लाई कसरी चलाने कसरी गरि खाने मलाई राम्रोसँग आउँछ यक जना काम गर्ने साथी राको अनि आफुले नि काम गरे भने कोला बाट कम्तीमा दिन को 1012 हजार कमाउन सकिन्छ मसग तरिका छ पहिल नि खुलाम काम गरेको थिए बालुवा ढंगा गिट्टी माटो अरु सबै को पुरै थाहा छ मलाई नम्बर दिनु होला कमेन्ट मार्पत सर

महँगो त महँगो नै भयो तर यो गाडी किनेर अरु ठाउमा गएर चलाउदा रोड त्याक्स तिरेर चलाउनु पर्ने रहेछ त्यो हिसाबले त अझै महँगो भैहाल्योनी फेरि नेपाल सरकारले करपनी कति धेरै लिएको भारतमा 1 लाख पर्ने गाडिलाइ नेपालमा 10 लाख भन्छन नेपाल सरकारले हामी नेपाली जनताहरुलाइ त लास्तै लुतेको छ

जग्गा धितो रोक्का राखेर जाबो थोत्रो गाडी कस्ले कीन्छ त्यो पनि सडकछेउकोरे फटा कुरा
प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद
नसकिने रैछ ।
Toi ta...
right
सहि हो
अालु जस्तो पैसा टन्नार हाईबेमा जगा हुनु हो भने तपाईं हरुको सेकेन्हेन गाडि किनिन्छ दशला र बाटो कोछउमा जगा हुनु होभने सोरुम बटनै निकालि हालिन्छनि सेकेन हेन हेरिन्छ र
प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद
जग्गा राखेर यस्तो मङ्गो गाडी किन्नी तिम्रो माइ आउनु पर्छ्र जानी पाइन्छ नि
Jakka rakher hunx bane jaha rakhee pani hunu paroni purj bako jakka
सहि हो
झापा बिर्तामोड को पनि रिकन्टिसन गाडिको जानकारी दिनु होला
गाडी मात्रै राखेर फाईनान्स गर्दैनौ भन्नुको मतलब गाडी को आयु 6महिना पनि नभाको होला😂😂😂
प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद
मलाई पनि तेस्तै लागेको छ सर
होहो
साह्रै महँगो।
साहुजी बुढो लाई शिलप्याक मा बानी परेको रैछ 😀😁😀
प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला
हो रैछ ।
त्यसो भए साथीले गाडी बेटलाजस्तो लागेन
Tapai lay sodanu parne kura chai gadi kun model ko kati hajar miles gudekox ani gadi ko inside pani hernu parx
I ma new views sir replay me
भारत मा 1 लाख प्रने गाडी नेपाल मा 10 लाख प्रने रहिछ किन भयो यति धेरै महङ्गो
Very good
I need Jeep bulero.
प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद 9851014939
Thanks
हजुरलाई पनि धेरै धेरै धन्यवाद,
राम्रो जानकारी दिनुभएकोमा
Sir balero 4bil pesenjor wala seto jeeb X sir Kati parx hols sir
धेरै महङ्गो छन्
सिल प्याक भन्ने थेगो नै रैछ हो साहुजिको।
प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद
Gadi becne khalko manxenai hoina tyo
Dubal cabin ko boleroko rato piletko insurance gardha barsako kati paisa lagxa janakari pauna sakxa hajur
Ramro layo dada
नमस्कार,
अत्यावस्यक सामाग्री ढुवानी गर्ने गाडी हामी निषेधाज्ञाको बिच पनि उपलब्ध गराउन तयार भएको जानकारी गराउँदछौं|
थप जानकारी कोलागि कृपया लिंकहरुमा क्लिक गर्नुहोस्| facebook.com/shasheelamotors shasheelamotors.com/buy-new
2011 मोडेलको बोलेरो पिकअप चाहियो
Sirr mero lagi gari khane gadi mini truck 🚛 4,5 lekha chayo😢😢😢
Ramro khalko Mahendra bolero double cap chaiya ko chha malai yo video here Tara Ali mahango jasto lagyo
हाहाहा बोली सुनेर costomer आउदैन कोहि पनि
Haha tai tah
प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद
😂😂😂😂😂right
Ani cysh ko lagi k rakhne ho ni vai
yastai vdo liyaunus arko vdo truck ko ani hernus kasori huwattai subscriber badx😍
Good job brother
ok प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद
यो पुरानो ढाक्रे गाडी किन्नु भन्दा बरु त्यसमा थपथाप गरेर नयाँ लिनु फाइदा
काँनिरहाे हजुर लाेकेसेन अनि सल्यान दाङतिर लान मिल्छकिनाई
अंन्चलि करणहुन्छ किहुदैनहाेला सर
ramrai lagyo
प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला थप जानकारीको लागि भक्त्तपुर 9851014939
गाडी 1 महिनालाई भाडामा पाइन्छ कि नै पाइए काती लाग्छ 1महिनालाई भडामा
Tractor ko pni video herna pako vaya tw ramro huntheu sir
म सग छ तेक्तर rotavator threser छ if you intrested
लुटी खाने ब्यबसाय।आखिर के कारण छ गाडी धनी ले थेात्तेा गाडी बेचे।
जग्गा हान्ने दाउ रहेछ साथी को
प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद
Nawalparasi tr ko ni banaunu paryo sir
Jankari ka lagi dhanebada sr
प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद
याे बाेलेराे मलाई चाहियाे हुजुरले तुलसीपुर दाङमा मेराे घडेरी छ केछ शाटफेर गर्ने हाे भने अाउनु केछ काम बन्छ
यो डबाल केपेन को गडि छकि विकेरि बो हजुर
tata somoko pni chaiyo sir
Jagga vaya tine le matra bank milauna sakxan hamle sakdai nau yeyat
प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला
थुक्क जिन्दगी? चोर नेताहरूले गरि खान दिने भयनन जनतालाई थोत्रा गाडीलाई पनि यति महङ्गो🙄
प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद
bolero dowbal cap 6 lakhama dine vaye aauxu cash liyera
Yo ukkalo ra oralo ma jana sakxha ki saadaina?
Mero tector rotavator threser sanga exchange hunxa ra
nice video
video ramro xa but bich bich ma music na halda ramro hola bro
ok प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद
Sir kaalu plaate bhayeko gaadi painxa hjajr
प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद 9851014939
Yo recondition ma Arko recondition vanda dherai mahango pardo rahexa.
प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला
सर यो डबलका्याबीन को बोलेरो पीकप लाई कतीपर्छ सर मलाइ डबलक्यबीन को 4 वील को बोलेरो पीकप चाहीएको छ
१८ क्विन्टल को क्षमता भएको गाडीको ३टन रे हा हा
Dubble cyap bolero 11 ma dinus hunxa cyass pemet grxu
Mero jhapa ho k cha subida?
Hjr 12 chakka tata truck second hand ko video leunu na pura jankari sahit
ok प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला
Ramro
Kun thauma hoo
8/9 Lakh ma ta new gadi sorum le dinxa 2 hand lai bato vako jagga jane lovi
प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला
बोलेरो पिकउप पुर्ब लान मिल्छ कि मिल्दैन होला सर।
प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला थप जानकारीको लागि भक्त्तपुर 9851014939
Nice
हाहाहाहा एति महगाे गाडि लिनु भनदा जगा धिताे राखनु भनदा साे रुम बाट किन नकिन्ने
Millage kati dinx bolero tyo pani jaanakaari paau
ok प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद
mhindar bolero pickup power steering yes
Mahindra mini truck cha ke
Bikesakyo
पेसिन्चर भोक्ने बोलोरो जिप चयो रिकन्टसनको बिमल जि
I want to know about tata youdha vs manidera bolero
व्यापारी को कुरा सुन्दै जान मन नलाग्ने जस्तो छ ।
प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद
dhammi price bro thak you
प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला
Dai Ashok lailand KO gadi second hand KO Pani lyaunu na dai
दाई showroom ko कति price छ Eicher pro 1049 CNG एउटा video बनाई दिनून
ok प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला
Subidha ramro rahex
प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद
Tnx for suggestions sir
Always welcome
Thanks for the info
यस्तो जाबो थोत्रो गाडी लाई रोड को छेउ को राम्रो जग्गा हुनुपर्ने रे धितो काम छैन यस्तो गाडी ।
Sir kati sam finans garnu hunxa ni
9851014939
पैसा पूरा पनि छैन सुगम ठाउँ मा जग्गा पनि छैन काम लाएन
Number dinus gadi wola gauko. Sir
बोलेरो चाहिँ राम्रो लाग्यो गरि खाने तर जग्गा धितो राख्न पर्नेरे।त्यो पनि बाटोको छेउमा भएको।गाडिनै धितो राख्न मिल्दैनर।
महंगाे भयाे
Yo Mahendra nisan Tarak chai last dam Kati samma milxa ho sir
9851014939
मलाई 407 tata भेन चाएेको थियो पाउन सकिन्थ्यो सर कति छ रेर्ड कमेन्ट मार्पत जानकारी दिनु होला म चाई अहिले हाल मलेसियामा हो मैले आजभन्दा 4 बर्ष पहिल लाईन ट्रक मा खलासी गरेको थिए मलाई राम्रोसँग चलाउन पनि आउन्छ अनि अर्कोको देश मा दुख गर्नु भन्दा 7.8 लाख मा येति राम्रो गाडी आउछ भने मैले मजाले नेपालमै गरि खाना सख्छु मलाई फेरि 407 गाडी लाई कसरी चलाने कसरी गरि खाने मलाई राम्रोसँग आउँछ यक जना काम गर्ने साथी राको अनि आफुले नि काम गरे भने कोला बाट कम्तीमा दिन को 1012 हजार कमाउन सकिन्छ मसग तरिका छ पहिल नि खुलाम काम गरेको थिए बालुवा ढंगा गिट्टी माटो अरु सबै को पुरै थाहा छ मलाई नम्बर दिनु होला कमेन्ट मार्पत सर
के कमाउनु थोत्रो गाडि ल्याउन नपाई बाटो मा बिगि्रएको हुन्छ यो गरि खाने हैन सकिने बाटो हो पुरानो गाडि
प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला
सहि हो
नेपाल को जुनसुकै ठाँउ मा delivery हुन्छ कि हुँदैन मेरो घर त पाँचथर हो।
प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला थप जानकारीको लागि भक्त्तपुर 9851014939
Mero 2014 ko pick up x 7 samma dinxu bina dhito
Nmbr ma phon garnu 9621121101
Hamro pani mini bikri garnu cha
Tata mobile
Bolero pik up
Le 3 tone sakdaina
Bakna lai
प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद 9851014939
3 Ton sakdai na hawa gaf lagauxa suddo
Good
Thanks
Yo kun thauma ho hajurr
प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद
good job
Thanks
Sumo Tata ko banunu sir
Damii xa
प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद
Gufadi साउँ हामीलाई पनि थाहा... गाडीको बारेमा.... Ghod tapery कुरा गर्दोरहेछ
जस्तो कि सर maile 12लाख को गाडी 10 लाख cash tirda ra तई गाडी धितो मा राख्दा finance huncha ki हुँदैन सर,,,please reply me sir,,,
महँगो त महँगो नै भयो तर यो गाडी किनेर अरु ठाउमा गएर चलाउदा रोड त्याक्स तिरेर चलाउनु पर्ने रहेछ त्यो हिसाबले त अझै महँगो भैहाल्योनी फेरि नेपाल सरकारले करपनी कति धेरै लिएको भारतमा 1 लाख पर्ने गाडिलाइ नेपालमा 10 लाख भन्छन नेपाल सरकारले हामी नेपाली जनताहरुलाइ त लास्तै लुतेको छ
Recondition KO number dinu ta sor
कसरी सील प्याक हुन्छ । 2014 को गाडी
प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद
Tipper truck video bananun sir
Ok coming soon
नमस्कार सर गाडी बाइरबाट देख्दा ठिकै हो मेन भनेको इन्जिन को ग्रेन्टि दिनुहुन्छ भने ठिकै हो नत्र किन्ने ग्राक मारमा पर्नेछन्
प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला थप जानकारीको लागि भक्त्तपुर 9851014939
Brother can u sowing second hand line truck and price please
Nisan mini tarck 6 lakha ma dine vaya malae chayo saprk garnu
प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला थप जानकारीको लागि भक्त्तपुर 9851014939
15 model ko kti sam aaun x
Yo kun thauma xa
भेनहरु छैन सर। गरिखाने भन
Yastai yastai video launu paro sir
ok प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद
Ba 9 cha 3204 mulata 700000 ho
4 while bolero single cabin ko ko chaiyo