बन्दुक जस्तो पड्किने अनौठो आवाज आउने तिम्बुङ पोखरीको यात्रा स्वर्गीय आनन्दता।

Поделиться
HTML-код
  • Опубликовано: 10 окт 2024
  • पुर्वको गोसाइँकुण्ड भनेर चिनिने ❤️🙏
    तिम्बुङ पोखरी चर्चित पर्यटन गन्तव्य हो। पाँचथरको याङवरक र ताप्लेजुङको सिदिङ्वा गाउँपालिका अनि भारतको सिक्किम राज्यको त्रिकोणात्मक संगमस्थलमा अवस्थित छ, तिम्बुङ पोखरी ।
    तिम्बुङ पोखरी पुग्न पाँचथर र ताप्लेजुङबाट तीन दिनसम्मको पैदलयात्रा गर्नुपर्छ । पाँचथरको फलैंचा तथा ताप्लेजुङको सिरिजङ्घास्थित खेवाङ हुँदै सो ठाउँ पुग्न सकिन्छ ।
    तिम्बुङ पोखरी वरपर हाँडी पोखरी, तावा पोखरी, लक्ष्मी पोखरी, दूधपोखरी, मयुर पोखरी, नीर पोखरीलगायत दर्जनौं पोखरी रहेका छन् ।
    यहाँबाट कञ्चनजङ्घा, कुम्भकर्ण र भारतको सिक्किम, दार्जीलिङलगायतका ठाउँको दृश्यावलोकन गर्न सकिन्छ । यो क्षेत्र करिव ४२३८ मिटरको उँचाइमा रहेको छ ।
    तिम्बुको यात्रामा जान चाहने सम्पुर्ण भक्तजनहरुले स्थानिय व्यक्तित्व समाजसेवी डिल्ली वली 9852689921, 9815008500 नम्बरमा सम्पर्क राख्नुहोला खाना बस्न र गाइडको समेत व्यावस्था छ।
    #wow #beautiful #place #Eastern #nepal #Timbung #pokhari

Комментарии • 4