TN vlog55
TN vlog55
  • Видео 30
  • Просмотров 31 316
धरहरा र यसको इतिहास।भानुभक्तको कान्तिपुरी नगरी नियाल्दा आहा क्या सुन्दर। Kathmandu dharhara 🇳🇵🙏
धरहरा नेपालको राजधानी काठमाडौँको सुन्धारामा अवस्थित ९ तल्ले स्तम्भ आकारको भवन हो। वि.सं. १९९० भन्दा पहिला यसमा ११ तल्ला थियो यसको बार्दली नवौ तलमा रहेको थियो तर १९९० माघ २ मा आएको महाभुकम्पको कारणले बार्दली भन्दा माथिको १०-११ तला भत्किएको थियो र ९ तल्लाको रहेको थियो। पुनः २०७२ वैशाख १२ गते आएको ७.८ रेक्टरको महाभूकम्पले यो पूर्णरूपले नष्ट भै इतिहास बन्न गयो।धरहराको निर्माण वि.सं. १८८२ सालमा तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले निर्माण गर्न लगाएका थिए। उनले यसको निर्माण महारानी त्रिपुरासुन्दरीदेवीको सम्झना स्वरूप गर्न लगाएका थिए। भीमसेन थापा प्रधानमन्त्री भएको बेलामा निर्माण गरिएकोले धरहरालाई भीमसेन स्तम्भ पनि भनिन्छ। सामाजिक तथा प्रशासनिक सूचना र जानकारी दिन तथा भेला गराउन पहिले धरहराको टु...
Просмотров: 355

Видео

गाउँघरको अर्गानिक भिडियो। ( मेलापात, रोपाइ , गोठालो) Pyuthan jumrikanka
Просмотров 28721 час назад
#wow #pyuthan #beautiful #place गाउँघरतिरको रमाइलो प्युठान जुम्रीकाढा
जुम्रीकाढा उद्गम भएका कौडिन्य गोत्रीय न्यौपाने भाइहरुको वंशावली विमोचन तथा ऐतिहासिक सम्मेलन।🇳🇵🙏
Просмотров 27814 дней назад
#wow #enjoy #full #vlog #Neupane #jumrikanda #Pyuthan जुम्रीकाढा उद्गम भएका कौडिन्य गोत्रीय न्यौपाने भाइहरुको वंशावली विमोचन तथा ऐतिहासिक सम्मेलन भव्यतापुर्ण तरिकाले सम्पन्न भएको छ कार्यक्रममा दाङ, प्युठान , बर्दिया देखि विभिन्न ठाउबाट आउनुभएको थियो।
हिलेडाडा मिक्लाजुङ पाँचथर। hiledada miklajung Panchthar
Просмотров 28221 день назад
#wow #hileDada #east #nepal #Panchthar #district #nepal हिलेडाडा मिक्लाजुङ पाँचथर। hiledada miklajung Panchthar
ऐतिहासिक लिस्ने लेख जनयुद्धको केन्द्रविन्दु। Pyuthan and Rolpa boundary Area🇳🇵🙏😍
Просмотров 41421 день назад
#wow #travel #pyuthan #rolpa #travel रोल्पा र प्युठानकाे सीमानामा पर्ने लिस्ने लेक हो। रोल्पा र प्युठानको संयुक्त सीमानामा पर्ने लिस्ने लेक समुन्द्र सतहदेखि करिब २५ सय मिटर अग्लो स्थानमा अवस्थित छ। द्वन्दकालमा तत्कालीन नेकपा मा‌‌‌‍‍ओवादी जनमुक्ति सेना र शाही नेपाली सेनाबीच लिस्नेमा भिडन्त भएको थियो। उक्त भिडन्तको दुई दिन लगत्तै जनमुक्ति सेनाले गामको सैनिक ब्यारेकमाथि हमला गरेको थियो।अहिले यो क्...
ऐतिहासिक मौलिक सराय नाच प्युठान जुम्रीकाँढा ढुङ्गेठाटी। saraya mela Pyuthan
Просмотров 24528 дней назад
पश्चिमी क्षेत्रका प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, रोल्पा, कपिलवस्तु, दाङ, बाग्लुङ, स्याङ्जा,लगायत जिल्लामा दशै तिहारको समयमा मनाइने सराय नाच । यो नाचका क्रममा हतियार नचाइन्छ र कोटहरूमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ प्युठानको डल्ले, चितिखोला,जुम्री,ढुङ्गेठाटी, जुम्रीकाढा ठुलोगाउ लगायत धेरै ठाउँमा यो नाच नाचिन्छ यसको छुट्टै मौलिक ईतिहास बोकेको छ। दसैँको टीकाको भोलिपल्टदेखि पश्चि...
तिहारको ऐतिहासिकता रमाइलो, नयाँ आधुनिक देखि पुरानो भैलोसम्म।
Просмотров 422Месяц назад
तिहार हिन्दु धर्मावलम्बीहरुको दशैं पछिको सबैभन्दा ठूलो पर्व हो । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यो पाँच दिवसीय पर्व विशेष गरी नेपालमा मनाइन्छ । हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली)को रुपमा यस पर्वलाई धूमधामसाथ मनाउँछन् यमराजले आफ्नी बहिनी य...
विजया दशमी र यसको महत्त्व प्युठानको दशै🙏❤️
Просмотров 403Месяц назад
विजयादशमी, जसलाई दशहरा वा दसैँ पनि भनिन्छ, प्रत्येक वर्ष नवरात्रिको अन्त्यमा मनाइने एक प्रमु हिन्दू चाड हो। यो हिन्दू पात्रोको दशौँ दिनमा मनाइन्छ, जुन सामान्यतया हिन्दू पञ्चाङ्गको छैटौँ महिना असोज पर्दछ। यो सामान्यतया इस्वी संवत् महिनाको सेप्टेम्बर वा अक्टोबर महिनामा पर्दछ।
प्युठान खलंगाको रमाइलो यात्रा।🇳🇵❤️🙏
Просмотров 1,1 тыс.Месяц назад
#pyuthan #khalanga #tour #wow #beautiful #moments #with#brother
करिव १० जिल्ला भन्दा बढी देखिने, प्युठान रमाइलो ठाउँ हिमाल र बेसीको बाक्लो हुस्सुले स्वर्गीय अनुभुती
Просмотров 686Месяц назад
#wow #beautiful #place #pyuthan प्युठान नगरपालिका ३ विजयनगर ओखर्पोट बाट देखीको सुन्दर ठाउँहरु करिव १० जिल्ला भन्दा बढी देखिने सुन्दर डाडाकाडा, हिमालका सौन्दर्य अति स्वर्गीय भुमी।
28 October 2024
Просмотров 17Месяц назад
28 October 2024
देशभरको लगातार पानीले यस्तो असर गर्यो।😭🙏❤️
Просмотров 2882 месяца назад
अहिले देशका अधिकांश ठाउँमा अहिले अविरल पानी परिरहेको छ वर्षातले गर्दा कयौको मृत्यु कयौ बिस्तावित र कैयौँ ठाउँमा घर, पूर्वाधार तथा राजमार्गहरूमा क्षति भएको छ।
स्वास्थका लागि सबैभन्दा उपयोगी किवी फल यति धेरै फाइदा र लगाउने तरिका।
Просмотров 8242 месяца назад
नमस्कार हामी किवी खान पाँचथरको फाल्गुनन्द-५ निगुरेमा जादैछौ किबी फल सुरुमा चीनमा पत्ता लागेको र २०औं शताब्दीमा न्युजिल्यान्डमा यसको विकास भएको मानिन्छ। त्यतिखेर यसलाई चाइनिज गुजबेरीको रूपमा चिनिन्थ्यो। पछि फलफूल विज्ञहरूले यसको नाम ‘क्वी’ राखेका हुन्। यो न्युजिल्यान्डमा पाइने ‘क्वी’ चराजस्तै भएकाले यसको नाम ‘क्वी’ फल राखिएको भनिन्छ। यस फलमा धेरै क्यालोरी तथा पोषणयुक्त तत्व हुन्छ। यस फलबाट हुने ...
माथिल्लो पाँचथरका रमाइला ठाउँहरु
Просмотров 783 месяца назад
माथिल्लो पाँचथरका रमाइला केही ठाउँहरु। पाँचथर जिल्लाको याङवरक-४ स्थित कालिका मन्दिर परिसरमा निशान जात्राको रमझम सुरु भएको छ । यहाँ प्रत्येक वर्ष बडादसैंको नवमीका दिन युद्वकालिन हात हतियार सहित निशान प्रदर्शन गरिन्छ । कालोपानी गोपेटार नजिकै रहेको रमाइलो पर्यटकिय ठाउँ हो। धार्मिक तथा पर्यटकीय सुन्दर स्थान हो पाँचथरको जोरपोखरी । पाँचथर सदरमुकाम फिदिमबाट लगभग २७ किलोमिटरको दुरीमा रहेको जोरपोखरी मेच...
बन्दुक जस्तो पड्किने अनौठो आवाज आउने तिम्बुङ पोखरीको यात्रा स्वर्गीय आनन्दता।
Просмотров 7263 месяца назад
बन्दुक जस्तो पड्किने अनौठो आवाज आउने तिम्बुङ पोखरीको यात्रा स्वर्गीय आनन्दता।
इलाम तिर निगुरो टिप्दै एकैठाउँमा यतिधेरै निगुरो पाईयो | साच्चै स्वर्ग त गाउँमै छ। Eastern Nepal Ilam
Просмотров 6183 месяца назад
इलाम तिर निगुरो टिप्दै एकैठाउँमा यतिधेरै निगुरो पाईयो | साच्चै स्वर्ग त गाउँमै छ। Eastern Nepal Ilam
जुम्रीकाँढा प्युठान अति सुन्दर स्वर्गीय भुमी।🙏😍Pyuthan jumarikanda beautiful nature
Просмотров 5533 месяца назад
जुम्रीकाँढा प्युठान अति सुन्दर स्वर्गीय भुमी।🙏😍Pyuthan jumarikanda beautiful nature
मेची राजमार्गमै लुकेको अति सुन्दर बत्तिसे झरना पाचथर।purbi Nepal Panchthar phalgunanda
Просмотров 9774 месяца назад
मेची राजमार्गमै लुकेको अति सुन्दर बत्तिसे झरना पाचथर।purbi Nepal Panchthar phalgunanda
धनकुटामा ३३ कोटि देवता बसेको निकै आश्चर्य ठाउँ हेर्नुहोस।
Просмотров 6 тыс.5 месяцев назад
धनकुटामा ३३ कोटि देवता बसेको निकै आश्चर्य ठाउँ हेर्नुहोस।
धर्तीको स्वर्ग इलाम😍झरी रोकिएपछि इलाम घुम्दा कति रमाइलो प्रकृति Ilam Nepal
Просмотров 11 тыс.5 месяцев назад
धर्तीको स्वर्ग इलाम😍झरी रोकिएपछि इलाम घुम्दा कति रमाइलो प्रकृति Ilam Nepal
धनकुटा पाख्रीबासको सुन्दर सिमासार क्षेत्र।😍😍
Просмотров 645 месяцев назад
धनकुटा पाख्रीबासको सुन्दर सिमासार क्षेत्र।😍😍
सुकेपोखरीको यात्रा गुराँस र प्रकृति सङ्ग रमाउदै हामी sukepokhari ilam Panchthar Ramailo yatra.
Просмотров 3,6 тыс.5 месяцев назад
सुकेपोखरीको यात्रा गुराँस र प्रकृति सङ्ग रमाउदै हामी sukepokhari ilam Panchthar Ramailo yatra.
पाख्रीबास धनकुटाको प्रकृतिकै अनुपम सिमसार क्षेत्रको भ्रमण यति रोचक ठाउँहरु😍pakribas Dhankuta.
Просмотров 1348 месяцев назад
पाख्रीबास धनकुटाको प्रकृतिकै अनुपम सिमसार क्षेत्रको भ्रमण यति रोचक ठाउँहरु😍pakribas Dhankuta.
आहा ढकमक्क गुराँस फुलेको तिनजुरे,मिल्केमा डाफे,मयुर,न्याउली र कोहेलीको सुमधुर आवाज धर्तिको स्वर्ग।😍
Просмотров 828 месяцев назад
आहा ढकमक्क गुराँस फुलेको तिनजुरे,मिल्केमा डाफे,मयुर,न्याउली र कोहेलीको सुमधुर आवाज धर्तिको स्वर्ग।😍
सिहोनाम्लाङको पर्यटन यात्रा रोचक किंवदन्ती,महागुरुको ध्यान गुफा, युमा र थेवा बासस्थान। East Nepal
Просмотров 728 месяцев назад
सिहोनाम्लाङको पर्यटन यात्रा रोचक किंवदन्ती,महागुरुको ध्यान गुफा, युमा र थेवा बासस्थान। East Nepal
तीन सिमाना सिक्किम , दार्जिलिङ र नेपाल ,हिउँ ,हिमाल र चौरी बथानहरु।border Area Nepal sikkim india.
Просмотров 1158 месяцев назад
तीन सिमाना सिक्किम , दार्जिलिङ र नेपाल ,हिउँ ,हिमाल र चौरी बथानहरु।border Area Nepal sikkim india.
सुन्दर थुम्का, थुम्काका हरियाली चियाबारीहरु पानीटार इलाम Tea state Ilam Panitar Nepal welcome.
Просмотров 6078 месяцев назад
सुन्दर थुम्का, थुम्काका हरियाली चियाबारीहरु पानीटार इलाम Tea state Ilam Panitar Nepal welcome.
जङ्गल र प्राकृतिक आनन्दता भित्रको सुन्दर सिमसार क्षेत्र माइपोखरी इलाम। MY POKHARI ILAM NEPAL
Просмотров 2098 месяцев назад
जङ्गल र प्राकृतिक आनन्दता भित्रको सुन्दर सिमसार क्षेत्र माइपोखरी इलाम। MY POKHARI ILAM NEPAL
पाथीभराको यात्रा, हिउँको यात्रा,आस्था र विस्वासकी देवी अनि अनुपम प्रकृति Pathibhara Taplejung nepal.
Просмотров 1118 месяцев назад
पाथीभराको यात्रा, हिउँको यात्रा,आस्था र विस्वासकी देवी अनि अनुपम प्रकृति Pathibhara Taplejung nepal.

Комментарии