लु बिमता जि को एउटा सस्क्राइव बडो अर्जुन जि र बिमता जि दुबैजना को कणपृय स्वार मा सारै मीठो गित सुन्न पाइयो 2/3 चोटि हेर्दापनी धित मरेन सब्दहरुपनि सारै मिठा धेरै धेरै धन्यवाद अनि हार्दिक बधाई छ अर्जुन जि बिमता जि लगायत सम्पुर्ण टिमलाई आउदा दिन हरुमा पनि यस्तै मिठा मिठा गित लिएर आउनुहोला अगृम सुभकामना छ ।।
Arjun khadka g vs anupa thapa g ko jordar ghamsa ghamsi dohori git suniyo dherai bhanda dherai enjoy gariyo thank you so much all of you team 😘❤💙😊💖♥😘❤💙😊💖♥😘❤💙😊💖
That was Gregg and the same thing as well I guess you have to Ok d ie gjd and the same thing as well I guess you have to Ok d ie gjd and the same thing as well 5on and to Ok d ie well I guess you have to Ok d ie 5and and the same thing as
मिठो भाकामा अतिनै मिठो र रमाइलो दोहोरी गाउनु भएको मा अर्जुन खड्का भाई र अनुपा मगर बैनी लाई धेरै धेरै धन्यबाद।यति मिठो गीत राख्नु भएको मा विमता बैनी लाई अझ धेरै धन्यवाद।तपाईंको च्यानल देखि धेरै मीठा दोहोरी हरु राख्नु हुन्छ अतिनै खुशी लाग्छ।नियमित दर्शक भएर हो कि पटक पटक हेर्न मन लाग्छ।दुवै कलाकार लाई धेरै धेरै शुभकामना।फेरि फेरि यस्तै मीठा दोहोरी गाउनु होला।मिल्छ भने बिमता बैनीलाई एउटा अनुरोध ।अर्जुन खड्का र अस्मिता डिसी बैनी को दोहोरी राख्न मिल्छ भने प्रयास गर्नु ल
दुवै टिमलाई धेरै धेरै धन्यवाद साह्रै मन छुने गीत गाउनु यी बैनिसँग मानसिंह खड्का लाई पनि जुधाइ अझै राम्रो हुन्थ्यो गित भनेको यस्तो गाउनुपर्छ सारै राम्रो
यति मीठो गित गाउने अनुप किन चर्चामा आउदैन ।निकै दोहोरी हरु सुनियो असाध्य नै राम्रो लाग्छ ।
अनुपा बैनीको स्वर को तारिफ गर्ने शब्द छैन। सांगीतिक भविष्य उज्ज्वल रहोस् शुभकामना बैनीको।
अनुपा ,प्रेमा अनि बिमता मगर को खत्रा छ दोहरि
राम्रो छ दोहरी बेनी को गायन शब्द मन परयो!! अर्जुन जी लगायत सम्पूर्ण टिम लाई बधाई छ!!
अनुपा को सोर वा सारै मन पर्यो हो २/३ पटक सुन्दा पनि धित मरेन हो
जति सुनेपनी सुनम सुनम लाग्छ त यो दोहोरी प्रतेक सब्द सुन्दा क्या मजा आउछ्🙏🙏🙏🙏🙏
सरल,सटिक भाकामा रमाइलो दोहोरी बधाई छ सम्पूर्ण उपस्थित कलाकारलाई।।
अनुपाकाे साेरैमा फिदाछु
अनुपा र सगर बिसी को दोहोरि हेर्न्ने मन छ
राम्रो लागो धन्यबाद
झोर्ले 🙏🙏🙏अति राम्रो रमाइलो लाग्यो अझै प्रगति को कामना
रोधी घरमा रमाइलो अचम्म रमाई राखे म अन्तिमसम्म 😂😂🙏🙏
अब कुशल बेल्बासे रेसम निर्दोष र एनुपा दिदी को दोहोरी सुन्न हतार छ
शब्द मार्मिक छ ...दमदार लाग्यो ..thanks all ...🙏🙏🙏
@Bimata baini ali kada lageo👍
Arjun Khadka vs Anupa thapa magar ko dohori ekdam ramailo👌👌🙏🙏❤️❤️ 13/07/2021
लु बिमता जि को एउटा सस्क्राइव बडो
अर्जुन जि र बिमता जि दुबैजना को कणपृय स्वार मा
सारै मीठो गित सुन्न पाइयो 2/3 चोटि हेर्दापनी धित मरेन सब्दहरुपनि सारै मिठा धेरै धेरै धन्यवाद अनि हार्दिक बधाई छ अर्जुन जि बिमता जि लगायत सम्पुर्ण टिमलाई आउदा दिन हरुमा पनि यस्तै मिठा मिठा गित
लिएर आउनुहोला
अगृम सुभकामना छ ।।
अति रमाराे वाहिनि सेर
Arjun khadka g vs anupa thapa g ko jordar ghamsa ghamsi dohori git suniyo dherai bhanda dherai enjoy gariyo thank you so much all of you team 😘❤💙😊💖♥😘❤💙😊💖♥😘❤💙😊💖
Bimata gharti magar kati ramri ho k lov lagdo👌👌😂😂❤️❤️
मान्छे चाइ राम्री हुनुन्छ घर कता हो यो च्यानल वाली सिस्तर को
अर्जुन जिको सोर पहिले देखिनै सुन्दै आएको हो राम्रो छ अनुपा बैनिको पनि धेरै राम्रो सोर रहिछ......!!
That was Gregg and the same thing as well I guess you have to Ok d ie gjd and the same thing as well I guess you have to Ok d ie gjd and the same thing as well 5on and to Ok d ie well I guess you have to Ok d ie 5and and the same thing as
अनुपा बैनीको दोहोरी गीत पहिलो पटक सुनेको तर धेरै राम्रो छ ।
@@BimataGhartiMagar णञघघ
अनुपा बैनि फेरि पनि कुशल शीत गाउनुना धेरै राम्रो भकोथियो के👨❤️👨👨❤️👨👨❤️👨👨❤️👨👨❤️👨
अर्जुन भाईको शब्द समोजन वा सुपर 🇳🇵🙏🇳🇵
अति रामराे दाेहरी गीत बधाई छ दुबै गायकलाई
सफलता काे शुभकामना
💃💃💃💃💃💃🍀🍀🌷🌷🎻🎻🎻🎤🎤🎤🎸🎸🎸
आहा अनुपा बहिनी र अर्जुन भाइ को मीठो दोरि सुनियो आनन्द सङ्ग
Nice dohori so miss u all
दुबै जना को शब्द र सोवर धेरै मिठो र र।मो छअल कलाकार टिमहरुल। इ शुभकामना ❤️❤️❤️❤️🙏🙏🙏🙏
मैले ५ पटक हेरे है अति राम्रो
कति मिठो शव्द चयन गरेका छन् दुबै तर्फ बाट।
Anupa thapa magar ko voice ekdamai mann parxa malai 🌺🌹🥀🌷🎶
सारै रमाइलो लाग्यो आज पहिलाे चोटी हेर्दै छु विमता घर्ती लाईभ दोहरी अझै राम्रो सफलता काे शुभ कामना सम्पुर्ण टीम लाई बधाई छ जय गीत जय सङ्गीत जय नेपाल
Sarai ramailo lagyo congratulation both of u
यो होनि त नेपाली लोकले चाहेको गित र अवाज।अत्यन्तै राम्रो लाग्यो खुसी लाग्यो।यहाँ दुबै जना लाई अन्तर हृदय देखि धन्यवाद !
अनुपा दिदी को त्यो जादुमय सोर अाहा कुन शब्दले बयान गरु
अब इपोसोड मा बिमता र अर्जुन सर को घम्सा घम्सी हुनु पर्यो
Arjun vai ra ramri anupa ko utkrist prastuti love you all💕💕🙏🙏
Very nice song
अतिनै राम्रो छ सफलताको शुभकामना
कति मीठो सवाल जबाफ तेस्तै मीठो आवाज
अति राम्रो
Sweet song arjun khadka bhai & bimata gharti baini ko
असाध्यै रमाइलो ।💞💞💞❤️❤️❤️
Daami chha 🙏🙏🙏🙏💕💕💕❤️❤️
As hahahahahahha kya mithho dohori jahan arjun tehan dhamaka 😍😍😍🤘🤙🤙💪💪💪
अजुन भाइ ल् गायकको सारै मनपर्छ
Wow Kati mitho dhohari Anupa diju KO rw khusal belbase dada sune Kati yata hajir hum sampurn timlai mero Naman xa
मिठो भाकामा अतिनै मिठो र रमाइलो दोहोरी गाउनु भएको मा अर्जुन खड्का भाई र अनुपा मगर बैनी लाई धेरै धेरै धन्यबाद।यति मिठो गीत राख्नु भएको मा विमता बैनी लाई अझ धेरै धन्यवाद।तपाईंको च्यानल देखि धेरै मीठा दोहोरी हरु राख्नु हुन्छ अतिनै खुशी लाग्छ।नियमित दर्शक भएर हो कि पटक पटक हेर्न मन लाग्छ।दुवै कलाकार लाई धेरै धेरै शुभकामना।फेरि फेरि यस्तै मीठा दोहोरी गाउनु होला।मिल्छ भने बिमता बैनीलाई एउटा अनुरोध ।अर्जुन खड्का र अस्मिता डिसी बैनी को दोहोरी राख्न मिल्छ भने प्रयास गर्नु ल
Nice both of you
Arju dai को फ्यान ❤️🙏🏿😘
Wow best dohori song. Dubai janako git pani swor pani dherai ramro.
Anupa baini ko soor Sarai ramro xa . suvakamana pargati shikhar ma pugna ko lagi.
अनुपा र बिमता दिदी बहिनी हो कि क्या हो दोहोरी च्याम्पियन मा भाग लिन पर्ने मगर्निहरु रहेछन ।
Ahaha...dammi kya majja aayo sarhai ramailo lagyo sayat afno manle khayako ma xa vayara hola j heryo tehi ramro
Wow arjun sir kati ramro gaunu vako kt panikam xaina raixan badhai xa dubai jana lai
दाेहरि त दुबैकाे निकै टक्करपाे रहेछ प्रगतिकाेसुभकामना भाइ बैनिलाइ
Super duper nice song 🎵👌❤yo geet le kata kati man choyo dubai 👌😎♥Jana barabar hunuvyo khusi layo
Haal india
Nice song ....congratulations both of you from Malaysia.
wow kti ramro arjun sir ko voice
अत्यन्तै मार्मिक लोकदोदोहोरी। ..........Congratulations both of you.
@@BimataGhartiMagar Very nice good job
यो आउदो माडिचौर मेलामा हजुर संग गीत गाउने तयारि गरिराखेको छु बिमता जी।
दुवै टिमलाई धेरै धेरै धन्यवाद साह्रै मन छुने गीत गाउनु यी बैनिसँग मानसिंह खड्का लाई पनि जुधाइ अझै राम्रो हुन्थ्यो गित भनेको यस्तो गाउनुपर्छ सारै राम्रो
@@BimataGhartiMagar z,
Q
साह्रै राम्रो प्रस्तुति शुभकामना छ सबै मा र विशेष गरी बिमता चेलि प्रति 🥰🥰🥰🙏🙏🙏
Wowoww Damiii 👍👍👍
सुपर छ
Ati ramro geet lovly voice Dubai janako ❤️❤️
Arjun khadkako muskan dami x hau
Wow all the best everyone
वाह आज को लोगदोहरी त कडा आयो सुपरहिट तेही माथि बिमता जी को मुश्कान लास्तै दामी सधै एस्तै मुश्काइ रहनु होला शुभकामना छ 🙏🙏❤❤💘💘🙏🙏💕💕💕
Anupa mager hjr ko song kasto mitho lauxa jati herda pani Kami hunxa malai
Dohori ramailo lagyo arjun le jati fakayeni sakena gathe anupa lai
Hahaha, Kati Mitho Sowor tatha Utkrist Sabda xa Dubai Jana ko. Best song..
excellent performance congrats
Anupa best lagyo first time suneko
बधाई छ है सूपर दोहरी 🌺🌺🌺
Super
Meetho
हहहहहह कति मीठो टुक्का मोइ र छयङ अरु देछैन .......
Nice dohori congratulations bimata baini
Ati ramailo dohori pahileko yad aayo
Supp dami
बधाइ छ अनुपा बैनी लाइ
A ha ha beautiful girls are singing nice voice and song congratulations both team
Wow supar song 👌👌❤️❤️❤️
Kati ramroo😍
Aaha kati mitho sabdaharu miss you ddju
wow! gorgeous दोहोरी
साराही राम्रो छ
Aha Kati ramailo dohori badhai xa sampurna lai
Wawawwa so nice live dohari...
Nice song and singer thank you both of you
रमाइलो दोहिरी सुनाउनु भएको मा धन्यवाद यहाँ हरुलाइ🙏🙏🙏
Maya adhuro vyo part2 aunu pareyo feri
"हे त्यत्ति कष्ट नदेउ भाे सहन्न
अागाे छेउमा घ्यु बाँकी रहन्न "
जस्ता झटाराे हान्दा पनि अर्जुन जिलाई अनुपा जीले जितेकाे अाभास अायाे ।
Ramro Dohari Ramri nani
अत्यन्तै मार्मिक लोकदोहोरी यस्मा अझै निखारतापन थपिदै जाओस् यहि छ मेरो शुभकामना दुबै जनालाई ।
Dami xa Anupa magar ko sabda gaune saili
Sarai Ramro xa
Sarai man choyo ,, Dami xa
Dharai ramro
babaal dhori dherai raamro ....