Menchhyayem Palam मेन्छ्याएम पालाम-Manu Nembang/Siva Sambahangphe/Mathura/Himal/ Ofcl VDO/Yakthung
HTML-код
- Опубликовано: 17 окт 2024
- Title : Menchhyayem Palam मेन्छ्याएम पालाम
Lyrics :-
Yupparung Kedem & Sanchamaya Warumhang
Music : -
Sunita Kedem
Vocal :-
Manu Nembang/Siva Sambahangphe
Group Vocal : -
Rani Chongbang, Khagendra Yakso
Arrange/Background Music :-
Tekendra Yakso
Recording Mixing : -
Sagar Thebe Subba
Voice Over : -
Aashis Thopra, Rani Chongbang, Manju Laoti, Khagendra yakso, Megharaj Magarati,
Laxman Chongbang, Binod Danuwar
Camera : -
Megharaj Magarati/Shirkumar Sampang
Drone :-
Uttam Neyong Yakthung
Make Up :-
Sakchyam/Som Magarati
Edit :-
Megharaj Magarati
Artiste : -
Mathura/Himal/Debendra/Indira Nembang
Group Artiste : -
Narkumari Wanem,Bishnu Warumhang,Harkamaya Lumfangwa,Sanjamaya Warumhang, Fulmaya Aangbo, swayam Singjago, Subindra Theguwa, Mikwa Musahang, Mankumar Labung,Narendra Kerung,Khadka Labung, Dil Kerung,Dila Warumhang, Hemkumari Limbu, Sarita Ningleku,Sunita Labun
Producer : -
Narkumari Wanem,Bishnu Warumhang, Fulmaya Aangbo, Sanjamaya Warumhang,Harkamaya Lumfangwa,Mathura Nalbo,Narendra Kerung, Santabir Limbu
Story/Script : Khagendra Yakso
Director : Khagendra Kumar Limbu(Khagendra Yakso)
C&P : - Yuma Arts
=======================================================================
प्रतिलिपी अधिकार कपिराइट को बिषयमा हामीले अनिवार्य बुझ्नु पर्ने कुराहरु :
कुनै सस्था या कुनै ब्यक्तिले शास्त्रीय सिर्जनालाई आधार मानेर बनाइएको रचिएको नयाँ सिर्जनामा आफ्नो आर्थिक लगानी गरेर, मेहेनत गरेर,एरेन्ज गरेर, शब्द, सङ्गीत र स्वर भरेर, अभिनय गरेर उस्को नाम मा आर्काइभ भईसकेको म्युजिक सामाग्रीलाई सर्जक को अनुमती बिना अरु कसैले पनि ब्याबसायिक प्रायोजनको निम्ती हुबहु कपी गरी पुनह रेकर्डिङ गर्नु , डिजिटल अपलोडिङ गर्नु नेपाल को प्रतिलिपी ऐन २०५९ को बिरुद्ध हुनेछ ।
Copyright Act : The copyright Act of Nepal 2059 has ensured that the new melodies created based on the classical contents or old anonymous melody are called derivative works which are the intellectual property of the creator. The creations Known when and by whom are the intellectual property of the creator, copying, re-recording and uploading such creations without the permission of the creator for commercial purpose is an illegal act and a crime. Creators modify the anonymous classic melodies and create recycled melodies, makes something new or fusion, that is the intellectual property, The resulting works that are too closely related to each other will be deemed to be infringing copyright.
If this point of act is not accepted, then it can be nothing but the abominable relegation of the monotheistic narcissistic regressive ancient thought.
======================================================================
About Us...
Yuma Arts & Culture Center A Leading Music Company : -
Proprietor - Khagendra Kumar Limbu (Khagendra Yakso)
Contact Us for --
Complete Music Solution - Song Recording, Arrange, Music Compose, Music Video, Studio Video, Cultural Music Video, Editing, Direction, Documentary, Film, Making, Limbuwan IDOL - Yuma Arts - Pho 977-1-4539091//Mob : 9841265514 // Po Box : 21572- Kathmandu Nepal Email - yumaarts@gmail.com//You Tube - Yuma Arts // website : www.yumaworld.com// www.yumanepal.com//Facebook - Yuma Arts //Khagendra Yakso
WARNING:- Copyright to this content is vested in Yuma Arts, so if this content is found to be re-uploaded to any other channel or social media Yuma Arts will be subject to the strictest legal action. In addition, No association or individual (television, cable TV, online media, radio FM) will be allowed to use this content for commercial purposes. Permission or agreement from Yuma Arts will be required , must have Yuma Arts approval before broadcasting the song's audio or video. is mandatory.
save Nepali Music. Stop Piracy, Save Music and Save Artistes.
यस RUclips Channel "Yuma Arts" मा आफ्नो अधिकारिक अडियो भिडियो सामग्री(Content) मात्रा अपलोड गरिएको सबैमा बिनम्र जानकारी गरिन्छ , यस् च्यानलका अधिकार प्राप्त सामग्रीहरु(Audio, Video Content) अन्य च्यानल या ब्यक्तीले पुनह प्रयोग गरिएको पाइएमा प्रतिलिपी अधिकार ऐन अनुसार कार्वाही हुने समेत जानकारी गरिन्छ
Yuma Arts
धेरै राम्रो लाग्यो पालाम सेवारो ।
ए ढाका रे पथाङ हेप्शे आ
आ खा नुवा पालाम खेप्शे आ 😘😘😘😘😍😍😍😍यरि यरि नुगेन सेवा रो
सबै ठिकै छ , प्रशंसनीय छ, मात्र केटीले बढी टाउको हल्लायो
Pq
यो पलम रमायलो ल|गयो |
बधाईछ सम्पूण टीम लाई आफ्नोइ सस्कार सस्क्रीती अनि प्रक्रीती सौदर्यता लाई ठ्यामै बाधेर सीर्जना अती उत्कृष्टछ यो भीजल हेर्व्र आफ्नोइ गाउघर परीबेसमा पूगीयो सेवारो🙏
🙏🙏🙏🙏
सार्है राम्रो पालम।
बधाई छ हामी सबैलाई यत्ति राम्रो पालाम गाउन पाएकोमा आदरणीय दाजु खगेन्द्र यक्सो दाजुलाई धेरै धेरै धन्यवाद र आदरणीय दिदि मनु नेम्बाङ्ग ज्यु संग गाउन पाएकोमा आफुलाई भाग्गे मनि ठान्दछु 🙏🙏
भाई अती राम्रोछ
देश को दर्शन अस्तित्व, ईतिहास र पहिचान आदी इत्यादी को रक्षार्थ कुनै जातिले अर्को जातिलाई होच्याउने हेप्ने पेल्ने नगरि यो भुमी माथि सबैको बराबर अधिकार छ भन्ने भावनाले यसरी आफ्नो आक्नो कर्म क्षेत्रमा लगनशिल र मेहेनती भई काम गर्याउ भने देश अवस्य रहनेछ । आज देश बन्नु भन्दा ठुलो देश रहने कि नरहने भन्ने बिषयले हामीलाई धेरै पिरोलेको छ । हाम्रो यो पौरानीक हिमाली सभ्यता जोगाउने समस्त महान कलाकार्मी सस्क्रिती सम्रक्षणका मुर्धन्य स्रस्टा सर्जकहरुमा कोटीकोटी सास्टाङ प्रणाम । सौन्दर्य सँगै यस्ता अर्थपूर्ण गीत सङ्गीत हेर्न सुन्न अनी घोरिनको मज्जा बेग्लाई हुन्छ । 🙏💚
Pp
P
@@balbahadurlimbu638727:44
सारों राम्रो पालम हजूरहरु लाई धनबाद सेवारो
सेवाराे ,लुङमा केहिम्वा पालाम,जति सुन्दा पनि सुनु सुनु लाग्ने,, सबै जनालाइ अासेवाराे,।।
आहा क्या मिठो स्वर ल सबै टिम लाई धन्यवाद
Eak musthama sabaiko kala ramro mukhya soltini chanhi sarai maskiyer batariyekole aalik badhi vayo ❤❤🙏Palam sarai mitho 🎉🎉👌🌺🌺😍🌹🌹
यो पालाम सुनेर लिम्बु भएको मा गर्व लाग्छ आदाङबा आदाङ्म से यरिक यरिक नुगेन!
कती राम्रो पालाम नि बरीलई , समस्त टिम मा हार्दिक बधाई । 🙏🙏🙏🙏🙏🙏🙏🙏
🙏🙏🙏🙏
@@YumaArts ᤛᤣᤘᤠᤖᤥ ᤆᤧᤖᤧᤅ᤻ᤏᤠᤶ ᤗᤠ ᤔᤠᤂᤧ ᤀᤠᤸᤗᤥ ᤀᤠᤋᤠᤴ ᤀᤠ᤹ᤘᤠ ᤀᤠᤛᤡ ᤒᤡ ᤀᤠᤜᤡᤱ ᤒᤡ ᤀᤤᤗᤠᤶ
waoooo... मन मुटु चसक्कै बनाउने, पुरै शरीर जिउ भरी कडा उम्रिने आङ जिरिङ्ग जिरिङ्ग बनाउने । यो पालाम एबम भिडियो हेरन सुरु गरेको ट्यक्कै ३३ मिनेट आँखा रसायो, उहिले मेन्छ्याएम दर्शन गर्न जादाको क्षणहरु झल झली याद दिलायो । लाखौं धन्यवाद सम्पूर्ण टिम लाई । स्वर साह्रै मीठो लाग्यो, ❤❤❤🧡🧡💚💚💜💜🤎🤎🙏
💚💚💚🙏🙏🙏
सेवारो आदाङबा आदाङमासे नोगेन/
सेवारो
दामी छ
थाङ्बेन हा चारिक्के केम्बा केम्बा सि राइछ - आम्भा चारिक्के नुबा पालाम रो आदाङ्बा आबाङ्मा से लुङ्मेन्दिङ सेवारो निङ्वान स्याक मेत्तुरो
❤❤❤💚💚💚💛💛💛💙💙💙💜💜💜💔💔💔🙏🙏🙏🙏🙏🙏
Limbu culture ko lagei adangba adangma haruma koti koti dhanyabadh cha,Sewaroo...
सारै राम्रो प्लाम रैछ
🙏🏼🙏🏼 aaha aaha sarik sarik sarik 👬👫👬 nuba ro lungwa lungwa ma se sewaro 🙏🏽🙏🏽 lungma pahim hipsero 👬👬👬👫👬👬
वाह एकदमै राम्रो पालाम सुन्नमा रमाइलो लाग्यो सबैलाई धेरै धेरै सफल पालाम यात्राको भारी शुभकामना
marmik x sor r sabda palam nacheko yad aayo mlai
निरमलाबरिरही
Sarai ramro palam sor pani teti nai ramro
sarai man nai xoyo pahilako mero baisako yaad ayo lungwa c haru la yerik yerik nogen hai.
आज सम्मको उत्कृष्ट धान नाच मध्एको एक निकै राम्रो भिडियो बनाउनु भएको छ, हिरोनी ले निकै उत्कृष्ट अभिनय गरेकी छ्न भन्दा अन्यथा नहोला, ग्रुपिङ मा क्यामेरा ले मेहेनत गरेको देखिएन ड्रोन सट ग्रुप मा भये राम्रो हुने थियो जे होस् भिडियो अती सुन्दर बनेको छ कारण हिरोनी । टिम प्रती शुभकामना
dohoryai tehryai herna man lago video ma dhan nachda jhola bokera pant mathi surkine keta ko avinaaya thik chha, very very beautiful video
नुबा वाराे लुङ्वासे सेवाराे
Sarai mitho bhaka melodious dhun, ...dherai khusi lagyo, gauko sero fero ani saskriti lai sametera banaeko yo song dherai man xoyo aja tada vae ni ti purana dine haru lai dherai miss garirako xu...mera akhaa rasaeko xa ...anywy safalta ko kamana aru ni yasta sirjana haru dekhna herna paiyos...all the best to all team, bhasha, saskriti ko jagerna garau, samaj ra desh ko astitwa bachne xa
❤❤❤🧡🧡🧡💛💛💛💚💚💚💙💙💙💜💜💜🙏🙏🙏🙏🙏
सारै मन छुने पालाम र भाका ।
सेवाराे❤❤
Lu sarai man paryo palam
केरेक अो सेवारो लुङमा पहिम🙏🙏🙏🙏🙏
🙏🙏🙏
@@YumaArts ,
Super beautiful palam neogen sewaro.
चारिक के नुबारो आदाङ्मा आदाङ्बा से , लुङ्मेन्दिङ नोइछो नोनिङ्वा वा रो । कन पालाम ले आनिङ्वान इगेक मेत्तु रो । ताम्भुङ यङ्घङ लात्ना खेत्नाइ चोगंगा रो । सुङ्मेन्दिङ आसेवारो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
🙏🙏🙏🙏
सम्पूर्ण युनिट लाई बधाई तथा शुभकामना छ सबै भन्दा उत्कृष्ट पालाम मा हुनुपर्ने सब्द हरु समेटिएको छ र कलाकार हरु ले पनि अती राम्रो अभिनय गरेको छ म प्राय जति पनि नयाँ पालाम हरु युटुभ मा आउन साथ सुन्ने र हेर्ने गर्छु तर यस्तो शब्द कम मात्र छ अझै पनि नयाँ नयाँ पालाम को पर्खाइ मा रहने छु धन्यवाद अल युनिट लाई
@@beekas7213 Adaangba : sewaro - तपाईंले नहा नयाँ भन्नु भो बिकास आदाङ्बा तर पालाम त नयाँ अथवा रच्ना नै हुँदैन अरेनी त जस्को पनि कपी गरी रेकर्ड गर्न पायिन्छ भन्छन,लिम्बु गीत सङ्गित का उदेक लाग्दो विद्वान हरु, जती नयाँ बनाये पनि कपी गरेर अरुले निकाल्न पायिन्छ भन्दै कोही कोही कलाकार टोपलिने हरु बुरुक्कै उफ्रीने हरु छन, एस्तो हो भने त नयाँ के बनाइ रहनुर अरुले कुन निकाल्छन ढुकेर बस्ने अनी अकुले निकाल्न साथइ राम्रो लागेमा कपी गरेर आफुले पनि निकालने । दुनियाँ किन टाउको दु:खऔनु जस्तो पो लाग्न थालयो ।
सेखा नुबा यारङ पालाम कुखेम नुरे लुङमा पहिम केरेक ओ🙏🙏🙏🙏
अहम अहम - लु लुङ्मेन्दिङ सेवारो केरेक ओ चारिक लुङ्मा हिप्से रो
तेसो भन्नू हुदैन किनकी हामी पनि भोलि उहाहरुकै ठाउमा पुगिन्छ ।बाटो सबै को उहीँ हो छ्या भन्नू हुदैन।
वाओ अति मिठो स्वरमा पालम सम्पुर्ण टिमलाई धन्यवाद छ मङसिरे मेला को याद दिलायो जाहा गएनी गाउँ घर नै रमाइलो
2 the 5⁶😊
धेरैरामोछ
Wow mitho palam bdhaix sampurna timlai❤️❤️
टिम मा शहभागी सबै लाई मन मुटु देखी धन्यवाद - एती राम्रो पालाम गाएको मा स्वर कि रानी मनु नेम्बङ र शिव सम्बाहाङ्फे ज्यु मा बिशेष धन्यवाद । पालाम ले एसरी कुनै न कुनै याक्थुङ को मुन्धुमी पहिचानका बिशय को उजागर गारोस, उठान गाह्रोस, यस् कारण यो पालम भिडियो उत्कृष्ट लाग्यो, यो भिडियो हेरेर मेन्छ्याएम नपुग्नेहारुलाई प्रेरणा मिलोस र आजै सङ्कल्प गरुन कि एक पल्ट नपुगी मर्दिन भनेर । केवल भेट हुने जिस्किने इत्रिने , माया पिरती , जाड रक्सी मात्रा बिशएे बनाएर पालाम लाई बिक्रित बनाइयो यो भङ्जा र जड्याहा र अनपढ हरुले गर्ने हो तर आजको नयापुस्ता ले तेस्ता बिषयमा अल्झिन हुँदैन , पालाम को उत्पती गोल सिमल चरो र धान बाली बाट सुरुभएको भन्ने लोकोक्ती छ , सामाजिक सामुकिक्ता मा मायाप्रेम नहुने कुरै भएन तर उत्पती र उपादेयता सन्देश निर्माण जस्ता बिषयहरुलाई पनि समाबेश गर्न सकिन्छ । सबैमा सर्बब्यापी तगेरामाङ युमामाङको आशिर्वाद रहोस् । आसेवारो । 🙏💚
❤🧡💛💚💙💜🤎🙏🙏🙏🙏🙏🙏🙏🙏
धेरै धेरै धन्यवाद हजारलाई यो तपाइको मिठो कमेन्टको लागि म लिम्बु भएर मेरो संस्कार संस्कृति भाषा धर्म जोगाउनु मेरो कर्तब्य हो जान्नुत केहि छैन तर पनि तपाई हरु संग सिक्दै केहि ज्ञान हरु लिदै अगाडी बढ्ने कोसिस गरेको छु आज एक दुइटा पालाम गीत गाउन पाएको छु यो सबै तपाई हरुको मायाँ साथ र आसिर्बादले गर्दा हो सेवारो 🙏🙏
Yuma Arts ma naya je aaye pani majjale herinchha purai nabujhepani herda gajap lagcha. 🙏
महिला कलाकार को प्रसम्सा नगरि बस्नै सकिएन है लुङा से । मनमा बस्ने भिडियो बनाउनु भएको छ, गायक एबम निर्देशका खगेन्द्र दाई लगायत सम्पूर्णमा भुइसोरी सेवारो 🙏✍👍✌🙏
मेन्छ्याएम कोइ फ्यानग्जङ लोक्सुनेसुर जुनएे जुनएे मनु नेम्बाङ रे कुइक्ला ग युमा माङ ले हाङ्वा माङ्वा थासुबा रेइछ 🙏☝☝☝☝☝☝☝☝☝🙏🙏🙏🙏🙏🙏🙏✍✍✍✍👍👍👍👍💚💛
बधाई छ सम्पूर्ण टिमलाई राम्रो लाग्याे
अरु नयाँ -नयाँ पालमकाे पर्खाइमा बस्नेछौ।
🙏🙏🙏🙏
Kabihang yakthomba from mijoram
supper chha hai lungas
बधाई तथा शुभकामना संस्कृतिका सर्जकहरु
Badhai x solti ni
Yalanka patra harulai badhai cha..🎉
पालाम र लय सारै राम्रेा छ तर मुख्य नायिका केा भुमीका खेल्ने नानी धेरै मस्किएकेा मैले देखेँ 😃😁😁 अरु त A1 छ 🙏
Kati ramro palam
नेपाल का।गौरवशाली।लिम्बु।सास्किर्तिक।महान।वी।आई।पी।सा।सभ्यता।ईश।सभ्यता में।कहीं।छेड़छाड़।नही❤हमने तो।लि।होते हुवे भी।सबकुछ।भुलगयाहुंग😅भाषा।सास्कितिक❤माहाप्राचीन❤सभ्यता।है😮😮😮😮😮😮😊😊😊😊😊
God bless you your beautiful looking
आक्का हाओ , लिप्सिङ धेरै राम्रो खिचेछन बा मोडल राम्री भएर हो कि मोलाई धेरै राम्रो लाग्यो, मन बहलाउने प्रकृतिक सुन्दरता, सस्क्रिती र भेस भुसा , बिस्वोमा हामी रियल्ली धनी छौ भाषा नबुझे पनि म्युजिक को भाषा बुझिन्छ, कथा बुझियो, सस्क्रिती बुझियो, भेसभुसा बुझियो,धेरै राम्रो लाग्यो सबै टिम मा सफलताको शुभकामना 🙏🙏
❤❤❤🧡🧡🧡💚💚💚💛💛💛💜💜💜💔💔💔🙏🙏🙏🙏🙏
हो अक्केलरिक कुसँग कुसँग पालाम भाष हा सा ताराम्मे चोगाम्मे, यरिक्के नुबा रो आदाङ्मा आदाङ्बासे , सुटिङ आङ नुबा केजोगुम राइछ, मेन्च्या नुमा चोक रो । आरेनी उहिलेबा भाष रक जैले जैले मेबातु । चारिक चितुङ्सिङ हाओ
Palaam hamro aanskriti ho
मनछुने सारैमिठो पालाम, सम्पूर्ण कलाकार टिमलाई सफलताको शुभकामना छ,
B
Sariknuwaro
धेरै दिन महिन अनी बर्ष को अन्तराल मा एउटा नयाँ र अत्यन्तै सुमधुर पालाम को भाका अनी आङ सिरिङ्गग पार्ने भिडियो द्रिस्यपान गर्न पाइयो, यो अवशर जुटाउनुहुने सम्पूर्ण टिममा शाहअभागी लाई हृदय देखी नै सेवारो । 🙏👍💓💞💕
पवित्र मुन्धुमी स्थलको बिषयमा यो भिडियो पहिलो हुन सक्छ, सबै मुन्धुम प्रेमी आदाङ्मा आदाङ्बाहरुमा लुङ्मेन्दिङ नोनिङ्वा
Kati mitho samlo ikla samlo thanben ,menchhya hataa kuthe nub,nub ba si khepsung nisung singele engaang yarakma asra thanye pe ho.Yaabhangsi tenyo pariphang aa yarakma eangan asira thang aan hang pangnu chhentang chungwabe hekkele lungwase atti tummabe?.
Wow awesome
smpurna sadase haru lai bdahi x
सबै टिम्मलाई बधाइछ
La badhai 🙏
क्या अदाह छ हिरोइन को - भुटुक्काइ बनायो
❤❤sarik nuba samlo
dherai ramro lagyo limbu culture and melody
❤️❤️❤️❤️🙏🙏🙏
30:43 30:43
Kati ramro palam thanku sabi jana lai naman👍🙏🙏🌹🌹♥️♥️🙏🙏🌹🌹🙏🙏🌹🌹🙏♥️🙏🙏🌹🌹🙏🙏🌹🌹
numa sewaro
Great follower of Yuma Arts, dherai din pachi euta ramro video herna paiyo, thank you, atyantai sundar palam video, sundar drisya, sampurna tim lai safaltako lakhau subhakamana✍🙏
🙏🙏🙏🙏❤🧡💛💚💙🤎🤍💟💟💟💟💟💟💟
समस्त भद्र दर्शक स्रोता शुभेक्षुकहरुमा एकमुसठ माया अनी सम्झना मेरो तर्फबाट 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💚💚💙💙💜💜💞💞
Sampurna Tim lai badhaix
Numa..
यरिक आस्रा थागे हाउ ।
Limbu Sngskritiko Pahichan Biswa ma pugosh Shubhkamana Kalakar Tengba\ Tengma haru lai !!
thats why i am a big fan of yuma arts - sekkha nuba, charikke nuba,kerek adangme adangba si lungmending noningwa ro sewaro sewaro bhuisori sewaro 🙏🙏🙏🙏🙏👍👍👍👍👍👍
11q12 Li hu ft byp
😅😅😅😅😅
Ķ
@@premkumarilimbu39370:50 m......
Tikichi
Mi
जिन्दगीको यात्रााहरु सिकाइ मा बितिरहेछ तेसैले कमी कम्जोडी आउल्याइदिनु भये हामीलाई अझै राम्रो काम गर्ने मार्गदर्शन मिल्नेथियो । समस्त आदर्णीय भद्र दर्शक स्रोताहरुमा सास्टाङ दनडवत । 🙏🙏🙏🙏🙏🙏🙏
Sewaro adangbase
They found sunny and peaceful place for them, Himalaya, Nepal missing spiritual leader Buddha road.
Atimarmik palam lunga gu haru
Dami ❤❤❤❤❤
सेवारोसबैमाछ।
Nuba waro sewaro 💖💖💖🥰🥰🥰🙏🙏🙏🙏🙏🙏🙏
आसेवारेा लुङवा बा से चारिक खेम्दुरेा नुबा आसिरा थाङेरेा लुङवा से यरिक यरिक टिमहारेा नाेगेनरेा ,,
Sambahangphe jyu r manu nembang lungwa ma ko paalam vaka Sarai mitho r suhaune manai chudine xa, ani yo programme utkrist bhoye ko xa. Sabai sabai lai badhai r dhanyabad takrauodai aasewa ro, sikkim nu.
धेरै धेरै धन्यवाद यो तपाइको मिठो कमेन्टको लागि हजुर म गायक को तर्फ बाट 🙏🙏
thank you for sweet comments 🧡🧡🧡💚💚💚💛💛💛❤❤❤💙💙💙💜💜💞🤎🤎🤎💔💔💔🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Sewaroo🙏🙏
मेरो स-परिवारलाई धेरै धेरै धन्यवाद यति मिठो प्रस्तुती को लागी।
🙏🙏🙏🙏
Free fire live
5680
Hi
😊it😮😊
@@YumaArtsp can hgtdtftdc ex dr to my gfes
@@YumaArts❤
sabai adangba adangma haru lai sewaro 🙏 🥰
Vasa khasai nabujhe pani Palam chahi sarai ramro Lagyo
🙏🙏🙏🙏
❤
❤❤nubaro
Nubaaro 🙏🏻🙏🏻🙏🏻🙏🏻
स्रद्धेय दर्शक स्रोताहरुको सुभेक्षा लाई सदा शिरोपर गरेर अगाडि बढ्ने छौ । अमुल्यसुझाब र प्रतिकृयाको निम्ती मुरी मुरी धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💙💙💙💙💙💙💙💙💜
This film makers are doing to bring gaps closer. Keep up your important missions as all religious leaders they did their best efforts for better world. We know fresh,cool airs, flowering greens and gentle happy vegetarian herds come closer to us.
effort has spend for 35 years at all seeking typical cultural heritage still waiting for the mission, where could be find our good ancestors , Thank you very much for precious views for our tiny content. 💚💚💚💚💚💚❤❤❤❤💜💜💞💜💜💙💙💙💙🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤ someday live hernuh man cha
शुभ कामना ☘️
wow very nic song
perfect typical and classic melody, very beautiful Music video thank you very much to all Team its a great and historic contribution in culture
Limbuv
Jgohhhvkbg