फरक पहिचान बोकेको हाम्रो लिम्बू पालाम अग्रज लुङा् दाजु राजु अाङ्देम्बे हाम्रो लागि एउटा धरोहरनै हुनुहुन्छ् 🌹 अत: गङ्गगा फियाक लुङा् तपाई त स्वर किन्नरीनै हुनुहुन्छ् सायद बरदान होला 🌹 भन्नै ठाउनै छैन यति राम्रो छ भाका पालाम शब्द हरु मत बिवहल भए ............ 💞💞💞
wow हाम्रो लिम्बू साम्लो मुन्धुम ख्याली पालाम हरु सुन्दाई लादा बुझदाई लादा त साच्चिकै मुटु छिया2 हुन्छ प्रदेश मा बस्नु मनै लाग्दैना मलाईत पहिलेको हाम्रो धान नाच्ने खाला बजारको याद आयो
अति मार्मिक पालम छ राजु आङ्गदेम्बे र गङ्गा फ्याकको सात समुन्द्र परि रहेर पनि पुर्बी नेपालमा नै रहेको आभास भयो मलाई ।मेरो जन्म ठाउँ ईलाम हो त्यसैले पनि होला र अझै पनि यस्तै मीठो र समधुर पालमहरु प्रस्तुत गर्दै जानू होला ।सेवारो 🎁💞🎁💞
प्रिय मित्र खोल्से जेठाको शब्द हरु धेरै नै मन छुने एक दम टिपिकल शब्द हुन्छ्न झट्ट सुन्दा बुझी हाल्ने एक दम सरक शब्द हरु ले बनेका हुन्छ्न उहाको फेसबुकमा दिनमा एक चोटि हेर्छु उहाको सिर्जनाहरु एक दम राम्रो लाग्छ र त उहाँ अगाडि बढ्न सफल योग्य हुनुहुन्छ उहाँ गितकार भाइ खोल्से जेठालाई हामिले सम्मान गर्नु पर्छ नोगेन ।।
मलाई धेरै मन पर्ने पालाम लय यहाँहरु सम्पुर्णमा बधाई तथा शुभकामना आनि याक्थुङरे पालाम साक कुघेम्म नु: केरेक्क के ओ हेक्केरिक केक याङ्मो सेवा तोन्दुङ्लो 🌹🌹🌹
आसेवारो साम्लोसाबा साम्लोसामा सारिक नुबा पालाम।😍😘😍😘 यो पालामको ट्रयाक सर्च गर्दा पनि आउदैन नि हजुरहरुको पालामजरुको ट्र्याक पनि अपलोड गर्नु भये हुन्थ्योनी।आसेवारो नोगेन उत्तर उत्तर प्रगतिको सुभकामना
Thank you so much both singers really i like this limbu palam so i wish your so many congratulation. Hamesa aisahi rahena. I am chandra tumrok nepal panchthar siwa dhupidada. Now jammu kashmir INDIA.
सेवारो सम्पुर्ण आदाङ्बा आदाङ्मासे हेरेर कम्मेन्ट लाईक सेयर गरेर साथ दिनु भो सो सबैलाई नोगेन है ल तपाईहरुले दिएको माया हामी कदापी भुल्ने छैनौ हामी सम्झिरहने छौ सेवारो सुभबिहानी तान्छो तानाम आसेवारो केरेक्ले ल !!!
Hoit katti mitho palam ho Limbu hunu garb lagx malai ysto limbu palam haru sunda je hos nepal ajhai ni limbu paxi pareko xoina hai bhanne Yahi hambro kala sankriti vieo haerer buchna sakinx
श्याद,मलाइ लाग्थियाे,लिम्बुमा आदरनिय गायक भगत र मनु बाहेक हाम्रो साक्थिममा अधेरी रातले छाेप्न थाले झै लाग्थाे!उदयमान गायक भगत प्रवास जानू भए पछि!श्याद, याे उहाँकाे बाध्यता!घर,देश छाेड्नु कसैकाे रहर हाेइन,याे त नेपाली समाजमा कहर हाे,राज्य सत्ताले निम्ताएकाे बिकृती र बिसंगती हाे भन्दा फरक नपर्ला!खैर,जे हाेस। खुशी लाग्छ!नवदित लिम्बुवान भुगाेलमासाक्थिमहा जगेर्नाकाे उदयमान गायक गायिका पाउनु लिम्बुवान भुगाेलमा हाम्रो धराेहर स्थापित भएकाे महशुस छ।त्यसैले त म खुशी छु!थपरा फुङ हेक्के ए,ती नु वा,आराे।कन साम्लाे खृप्सुङ,इल्ले,सेख्खा लुङमा हिम्साङ,निङवा ताजेङ,इल्ले आदाङमा नु आदाङबा,हारे पुनुनुबा साम्केलाे,तुम्बा साम्लाे खेप्सुङलाे वा,आ-राे।य-यरीक नाेगेन।
अहौ.... साह्रै रमाइलो पालाम, लु अझै अझै अझै यसरी नै अघि बढ्नु होला सबैमा बधाई आसेवारो, जाँदा जाँदै ... यहाँ गाईएको पालाम लाई अक्षरस राखी दिनु भएन भाषा ठम्याउन सिक्न र पालाम सिक्न सजिलो हुन्थ्यो कि भन्ने लाग्यो । मिल्ने भए डिस्क्रिप्सन सम्पादन गरी पालाम अक्षरमा पनि राखीदिनुदिनुहोला ।
सारै राम्रो हाम्रो लिम्बु पालाम ख्याली छ हाऊ हाम्रो छथर तिरा १६/१७अल्लरे बैसमा यो लयामा पालाम गाउदै मेन्छेयाहरू को याद आउँछ बिरानो परदेश को ठाउँमा।
नोगेन तान्छोहाङ याक्थुङ ज्यु मिठी प्रतिक्रिया दिनु भएकोमा धन्यबाद छ र सेयर गरिदिनु हुन पनि अनुरोध राखे ल।।
सारै दामी गङ्गा सोल्टीनी र राजु दादाको स्वरमा सजिएको पालम ; त्यति धेरैत बुज्दिन थोरै बुज्छु ।तर पालम धेरै मन पर्छ
🌹🌹🌹😁😁
फरक पहिचान बोकेको हाम्रो लिम्बू पालाम अग्रज लुङा् दाजु राजु अाङ्देम्बे हाम्रो लागि एउटा धरोहरनै हुनुहुन्छ् 🌹
अत: गङ्गगा फियाक लुङा् तपाई त स्वर किन्नरीनै हुनुहुन्छ् सायद बरदान होला 🌹
भन्नै ठाउनै छैन यति राम्रो छ भाका पालाम शब्द हरु
मत बिवहल भए ............ 💞💞💞
नोगेन मीठो तारिफको लागि आदाङ्बा ज्यु 🌹🌹🌹
सेवारो आदाङ्बा आदाङ्मासे🌷 सारिक नुबा हाक्पारे साम्लो 💖🎙🎸🎬🎼🎥👍👌🙏😍
ख्याली नु पालाम सारिक नुबारो दुबैजनालाइ बधाइ छ।बिशेश गगा जि हाम्रो सस्कार जोगाउनु भएकोमा पुन धन्यवाद भाबी हाम्रो सन्तान हराउदैन।
नोगेन 🌹🌹🌹
सागु सो तेहिम लुङ्ग्मा पहिम .....सारिक नुबा पालाम साम्केलोरी रो आदाङ्ग्मे आदाङ्ग्बे ......
आफ्नो भासा, भेष ,सस्कार लाई सधै माया गरौ । अति मीठो लाग्यो पालाम सबै नबुझे पनि ।।
सिम्पल सब्दमा छ यो पालाम बुझी हालिन्छ आदाङ्बा बिस्तारै नोगेन 🌹🌹🌹
अति राम्रो पालाम साम्लो छ । वरिस्ट गायक तथा संगितकार राजु आङदेम्बे भाइ र जल्दो बल्दो मीठो स्वर का धनी गंगा फियाक बैनीलाइ बधाइ तथा शुभकामना छ ।
नोगेन धन्यवाद 🌹🌹🌹
यो पालाम सुन्दै गर्दा अहिलेसम्मकै उत्कृष्ट पालाम सुनिरहेको अनुभूति भयो यसरिनै यस्तै उत्कृष्ट पालाम हरु बन्दै जवोस सम्पुर्ण team लाई शुभकामना
नोगेन आदाङ्बा 🌹🌹🌹आसेवारो
@@govindalimbu5358 ᤛᤣᤘᤠᤖᤥ ᤕᤠᤰᤌᤢᤅ᤻ᤗᤠᤶ ᤌᤐᤖᤠ ᤑᤢᤱ ᤀᤠᤋᤠᤴ ᤀᤴᤍᤱ ᤑᤢᤱ ᤑᤧᤰᤁᤡᤸᤗᤧ ᤁᤢᤛᤧᤰ ᤗᤠᤴᤜᤠ ᤁᤢᤛᤡᤱᤏᤧᤋᤢᤶ ᤔᤧᤴᤇᤩᤠᤜᤠᤖᤧ ᤀᤁᤧᤗᤖᤡᤰ
wow हाम्रो लिम्बू साम्लो मुन्धुम ख्याली पालाम हरु सुन्दाई लादा बुझदाई लादा त साच्चिकै मुटु छिया2 हुन्छ प्रदेश मा बस्नु मनै लाग्दैना मलाईत पहिलेको हाम्रो धान नाच्ने खाला बजारको याद आयो
लु अब यो पालाम सुनेर धेरै रुनु पर्दो रहेछ भयो सकिन ती दिन हरु भुल्ना
Baisa ko yaad dilayo palàm le ... Ati Sundar .
यो मन्छूने पालाम् कती राम्रो छ,लछानू नेछी सूम्सीरो आहिगे गर याम्मू तादी तूम्सिरो
गंगा जीको स्वर अझै निखारिने रहेछ😃😃✌✌ । यति मीठो पालाम,, गाउँमै कुनै घरमा अाउने पहुनासँग सुनसान रातमा धान नाच्दैछु जस्तो लाग्नेगरी 💞💞💞💞
अति मार्मिक पालम छ राजु आङ्गदेम्बे र गङ्गा फ्याकको सात समुन्द्र परि रहेर पनि पुर्बी नेपालमा नै रहेको आभास भयो मलाई ।मेरो जन्म ठाउँ ईलाम हो त्यसैले पनि होला र अझै पनि यस्तै मीठो र समधुर पालमहरु प्रस्तुत गर्दै जानू होला ।सेवारो 🎁💞🎁💞
Nice
धेरै राम्रो लाग्यो ख्याली पालाम ।
नोगेन सेवारो
नोगेन आदाङ्बा आसेवारो 🌹🌹🌹
नोगेन आदाङ्बा आसेवारो 🌹🌹🌹
मीठो छ पालाम सेयर लाईक कम्मेन्ट जाओस है लुङ्वा सुनिसकेसी ल
ओके धन्यवाद नोगेन बल बहादुर लुङ्वा ज्यु
Atyanta sandar dhani xa hamrro culture , kati ramrro palam kyali , dhanyabat Raju & Ganga lungwa lae.
सारै मिठो पालाम सेवारो सेवारो...🌹🌹🌹
Wow कति राम्ब्रो हाम्ब्रो पालाम ख्याली यरिक यरिक नुगेन लो सेवारो
आक्खेन् नुबा पालाम् !!! लु साम्लोसाबा नु साम्लोसामाओ लुङ्मेन्दिङ् नोगन् वारो ।
प्रिय मित्र खोल्से जेठाको शब्द हरु धेरै नै मन छुने एक दम टिपिकल शब्द हुन्छ्न झट्ट सुन्दा बुझी हाल्ने एक दम सरक शब्द हरु ले बनेका हुन्छ्न उहाको फेसबुकमा दिनमा एक चोटि हेर्छु उहाको सिर्जनाहरु एक दम राम्रो लाग्छ र त उहाँ अगाडि बढ्न सफल योग्य हुनुहुन्छ उहाँ गितकार भाइ खोल्से जेठालाई हामिले सम्मान गर्नु पर्छ नोगेन ।।
हौ .....😁😁😁😁 🌹🌹🌹नोगेन
मलाई धेरै मन पर्ने पालाम लय यहाँहरु सम्पुर्णमा बधाई तथा शुभकामना आनि याक्थुङरे पालाम साक कुघेम्म नु: केरेक्क के ओ हेक्केरिक केक याङ्मो सेवा तोन्दुङ्लो 🌹🌹🌹
नोगेन मोहन लुङ्वा
Sewaro Adanmashe
Limbu palam chari numa hai hajur👌👌🌺🌺🌺🌺
आसेवारो साम्लोसाबा साम्लोसामा
सारिक नुबा पालाम।😍😘😍😘
यो पालामको ट्रयाक सर्च गर्दा पनि आउदैन नि
हजुरहरुको पालामजरुको ट्र्याक पनि अपलोड गर्नु भये हुन्थ्योनी।आसेवारो नोगेन
उत्तर उत्तर प्रगतिको सुभकामना
वो...............!😍🌹.
सार्है लुङमाहिम्मा पा:लाम साम्लोरो हाउ....!💕
स्नेही बहु-प्रतिभाका धनी द्वय राजु आङदेम्बे लुङा नु गंगा फियाक नानु जीको, ज्यादै सुन्दर औं मिठो श्वारमा प्रस्तुत यो पा:लाम जति सुन्यो,उति सुनुँ-सुनुँ लागी रहन्छ हाउ.....!😊
अत:पा:लाम गीतका रचयिता सस्ट्रा स्नेही खोल्से जेठा लुङालाई,यरिक-२,नुगेन छ।
पुनश्च:प्रस्तुत पा:लाम साम्लोको लागी,क्यामरामा मोडेल/कलाकारहरुको साथमा,कैद गर्ने जीम्मेवारी दिनु भएकोमा हार्दिक नुगेन/धन्यवाद तोम्म्मा गर्दछु।🌹
अपेक्षा गरौं की,पा:लामलाई परि- दृश्यलाई कम्तिमा न्याय गर्न सकौं।🌹💕✊.
सेवारो ।🌹
नोगेन आदाङ्बा
👏👏👏
सर्वगकै अान्नद लाग्छ अाफ्नाै भाषाकाे गित हुन्दा ।
नोगेन आदाङ्बा🌹🌹🌹आसेवारो
1
सेवारो दोओ वाआबा हेकेल नेपालोओ नुबा वा पालामिनीन👌👍✋👏👐
सदादिन यसरिनै मिठो पालाम सुनै रहनुहोस धन्यबाद
नुवा पालामा केबातुमलो आदाँबा आदाँमासे यरी यरी नोगेन् सेवारो 👍
Thank you so much both singers really i like this limbu palam so i wish your so many congratulation. Hamesa aisahi rahena. I am chandra tumrok nepal panchthar siwa dhupidada. Now jammu kashmir INDIA.
नोगेन आदाङ्बा
Jati sunyo tetinai sunnu mon lagxa feri poni dui jana lai sewaro!!
अति राम्रो छ धेरै नै प्रगती भएको छ अरु गर्नु है
हजुर एतिको राम्रो भकै हो हजुर
हो नि हजुर हामीले नै साथ माया दिनु आवश्यक छ
🌹🌹🌹
सेवारो रIजु sir. तपईं र गंगा फ्याक संग यूगल सोर मा थपारा मजा लाग्यो
6 लाख लिम्बू लिम्बुनिहरुले हेर्नै पर्ने भिडियो कृपया सबैले सेयर गरेर 6 लाख लिम्बू लिम्बुनिहरु सामु यो भिडियो पुर्याउने कोसिस गरुङ हस्त सेवारो आदाङ्बा आदाङ्मासे !!
Katie ramero palam ganga g ko soor o my got nice voice
Sarai mitho limbu pallam badhai xa 2 jana lai sewaro.!!
सेवारो फक्ताङ्लुङ आइडलका धमका सारिक नुबा।
खाटि पालाम चाहि यो हो नि । गाउ घरमा सुन्दै आएको ठ्याक्कै याद आयो । बधाई छ सबै टिमलाई ।
नोगेन लुङ्वा एक दम निख्रम लिम्बू पालाम
खाटी अर्गानिक पालाम गजब को छ है लु
सारै राम्रो पालाम ख्याली हार्दिक बधाई सम्पुर्ण लाई
नोगेन आदाङ्बा
सेवारो सारिक नुबा बधाइ छ ।
Aalo ani aang lakkhe ro hau 😋😎😎😎
👫👫 सेखा साङ लुङमा पहिम लाे यरिक यरिक नुबाराे
reallyyy.
luvly Palam..
i suggest oll d users
must watch this video early morning
u find vvyy touching morning
wow हामी लिम्बू हौ र अहिले चैहि म अाफै लिम्बू जस्तो लागियो है,राम्रो छ,अाङगा धनकुटा लामबा गायत्री बाहादुर राई ,सेवारो सेवारो💕💞✌
नोगेन लुङ्वा
Daami xha palam.. lungma heema garne xha
नोगेन आदाङ्बा🌹🌹🌹आसेवारो
सेवारो दुबैजनालाइ तपाइहरुको स्वर जत्ती सुन्यो उत्ति राम्रो स्वरको जादु नै हो बधाइ छ है।
एक दम 100% 🌹🌹🌹
Excellent voice of both singers song which represents our limbu culture.congratulation to you.
Balla po palam mitho sunnu paiyo ganga nu raju badhai xa
नोगेन आयो है आयो लुङ्वा एसो सेयर गर्न सहयोग गर्नुहोस
गाउँ घर को याद आयो यार सारै मिठो छ
Nikai mitho limbu palam suner sabaile like kamment shere garna nabhulnu hola adangbase nogen lo
नोगेन सोम्म्याउ लुङ्वा कम्मेन्ट गरिदिनु भएको मा सेवारो ल
सेवारो सम्पुर्ण आदाङ्बा आदाङ्मासे हेरेर कम्मेन्ट लाईक सेयर गरेर साथ दिनु भो सो सबैलाई नोगेन है ल तपाईहरुले दिएको माया हामी कदापी भुल्ने छैनौ हामी सम्झिरहने छौ सेवारो सुभबिहानी तान्छो तानाम आसेवारो केरेक्ले ल !!!
Palam sunnuko majja xuttaix tesmathi mitho aaj ma.
लुङमा पहिम हिप्से सारिक नुवा साम्लो राजु लुङवा नु गङ्गा लुङवा
Hoit katti mitho palam ho
Limbu hunu garb lagx malai ysto
limbu palam haru sunda
je hos nepal ajhai ni limbu paxi pareko xoina hai bhanne
Yahi hambro kala sankriti vieo haerer buchna sakinx
नोगेन🌹🌹🌹
दामि छ हजुर दादा दिदि हजुर जति सुन्दर अनि हजुर दादा के गदै हुनुहुन्छ हजुर हरु लाई यो कुरा आज भन्दा करिब एक हजार रुपैयाँ र दाजुभाइका पालादेखि सुरु
मीठो पालाम लाईक कम्मेन्ट गर्न नभुल्नुहोला है एति मीठो पालाम लाई सम्मान गर्न सिकौँ
नोगेन सन्तु लुङ्वा मीठो प्रतिक्रिया दिनु भएकोमा फेरि पनि आसेवारो ल
@@govindalimbu5358 11
सारीक सारीक नुब राे सेवाराे छ दुुबाई लुङग लुङाग मा लाई मठाे छ 👌👍️
हाऊ, राजु तरेबा नु गंगा लुङा, आसेवा रो ! पालाम् चारिक नुबा हाअ् रो
गंगा लुङा, अखेल्ले (एन तान्दिक आत्तोः केयुङ ग ? थिक्लेङ तुम्बर्ने ???
सार्है राम्रो बनेछ पालाम र ख्याली
Sachi pani baisama dhan nachdai hideko yo videole yad dilayo hau
होर सोम्याउ लुङ्वा 😍😍😍 नोगेन ल 🌹🌹🌹आसेवारो ल!!😒😒😒
थाकेवा पथाङ हेम्मेले ग लुङासिरे पालम्मिन खेम्मेलेग जोड जोडै वलक तिम्ल थाङ्लो सोलुमा पहिम हिम्ल थाङ्लो यरि यरि नुबा पालम याम्मु याम्मु आङ खेम्मा खोसुम लो वुइ
ओरो ओ आदाङ्बा
Wow sekha sarik nubaa waro palamen adangba aadangmase sewaro
नुबा वारो याक्थुङ पालाम
सारै राम्रो लाग्यो है
नोगेन लुङ्वा 🌹🌹🌹
Wow kati sunirahu lagne purai nabujeni
Sarai ramro lagyo yoho ni limboo palam
नोगेन 🌹🌹🌹सेवारो
Sewaro ganga phiyak ,raju angdangbe jiu dami xa palam
श्याद,मलाइ लाग्थियाे,लिम्बुमा आदरनिय गायक भगत र मनु बाहेक हाम्रो साक्थिममा अधेरी रातले छाेप्न थाले झै लाग्थाे!उदयमान गायक भगत प्रवास जानू भए पछि!श्याद, याे उहाँकाे बाध्यता!घर,देश छाेड्नु कसैकाे रहर हाेइन,याे त नेपाली समाजमा कहर हाे,राज्य सत्ताले निम्ताएकाे बिकृती र बिसंगती हाे भन्दा फरक नपर्ला!खैर,जे हाेस। खुशी लाग्छ!नवदित लिम्बुवान भुगाेलमासाक्थिमहा जगेर्नाकाे उदयमान गायक गायिका पाउनु लिम्बुवान भुगाेलमा हाम्रो धराेहर स्थापित भएकाे महशुस छ।त्यसैले त म खुशी छु!थपरा फुङ हेक्के ए,ती नु वा,आराे।कन साम्लाे खृप्सुङ,इल्ले,सेख्खा लुङमा हिम्साङ,निङवा ताजेङ,इल्ले आदाङमा नु आदाङबा,हारे पुनुनुबा साम्केलाे,तुम्बा साम्लाे खेप्सुङलाे वा,आ-राे।य-यरीक नाेगेन।
Wow very nice palam song
Really Awesome And Melting Voice Ranga DD 😘😘
🌹🌹🌹
?
उत्कृष्ट लाग्याे, सम्पूर्ण टिमलार्इ अझ प्रगतिकाे कामना ।
बनाको नै उतकृस्ट होनि आदाङ्बा ज्यु🌹🌹🌹 सेवारो नोगेन जानकारिको लागि
Sarai dami palam biraha nai chalaune.yalik yalik nogen hai lunga harulai
Katei .rampro xa. Sung..sunug lagne dhiri rampro.Thangs.
Dami xa palam
Cheliko voice ati ramro man sarai xoyo yo palam sunda ta gaugharmai xu ki jasto po lagyo. yasarinai agadi baddai janu suvkamana x.
Nice song
कति राम्रो पलाम हो
+Dipesh Gurung नोगेन आदाङ्बा 🌹🌹🌹सेवारो
मेरो बैसको याद आयो सारिक आलुङमाहिप्से।
नोगेन आदाङ्बा 🌹🌹🌹 सेवारो
We xc me a Dr
Saarai raamro khyali palam song super fantastic
🌹🌹🌹नोगेन लुङ्वा
सारिक के नुबा पालाम खेप्सुङ खेप्सुङ कलबा❤️❤️
Saraee ramro3 xahh didi dai ❤❤❤
सम्पुर्ण हाम्रा शुभ चिन्तक प्रती हार्दिक आभार प्रकट गर्दछौं ।यसरी नै हजुरहरुको सल्लासुझाबको खाँचो छ यरिक यरिक नोगेन आदाङ्बा आदाङ्मासे।
नोगेन आदाङ्बा 🌹🌹🌹सेवारो
Bast.good.limbu.
Palam.tq
Beautifl voice both of you..........
पालम सुन्दा मेरो बैसको याद आयो साराइ राम्रो छ पालम
🌹🌹🌹😁😁
चारिक नुबा इक्ला लुङ्मामाए
What..nice song...lets keep n support them as being maintain our culture n Dhan natch Song....
Sarai nuba palama hajurhaRuko dami dami dami da da da xa
अहौ.... साह्रै रमाइलो पालाम, लु अझै अझै अझै यसरी नै अघि बढ्नु होला सबैमा बधाई आसेवारो,
जाँदा जाँदै ... यहाँ गाईएको पालाम लाई अक्षरस राखी दिनु भएन भाषा ठम्याउन सिक्न र पालाम सिक्न सजिलो हुन्थ्यो कि भन्ने लाग्यो । मिल्ने भए डिस्क्रिप्सन सम्पादन गरी पालाम अक्षरमा पनि राखीदिनुदिनुहोला ।
भिडियो अबस्य राखिन्ने छ आदाङ्बा ज्यु
nice hamro culture palam khayali ab jagarna grnuparx hi lop huna lago
Palam ga sarik ntma waro nogen i like it
याक्थुङ साहारे केलाङ नु यालाङ निङ्वा फेम्मा मेनुनेन्लो सारिक नुबा पालाम वारो
राम्रो छ
नोगेन आदाङ्बा🌹🌹🌹आसेवारो ल
Sekhaa ni lungma heepsherow lungwa ba lungwama she. 10 auola cheebhak kang a sewaro🙏🙏🙏🙏🙏
ओसेवा आदाङ्बा नोगेन ल🌹🌹🌹 आसेवारो
nepali vasama git gaunu hos dd alik haser tapaiko swor derai rammro xa
सारिक नुबा पालम रो आलुङमेन फ्याङ फ्याङ लरेरो। सोल्टी से।
नेम नेम कत्ते ओ आफाङ्बा केलुङ्माबान नोगेन सेवारो🌹🌹🌹
Sarai ramro palam....
नुबै चोक्लो पालामिन आदाङ्बे नोगेन 🌹🌹🌹 आसेवारो ल
नुबा साम्लो ... ♥♥♥
Sarai ramro hajur hajur ko voicesh
हुनुतहो तर मायार परेमको कथालाइ दुइसबद भयपनिमितो शब्द ाआलिकति तलमामाथि भयजसतोछ हुनत मेरोपनिगलत हुनसकछ छेमामापाउ
ख्याली, पालाम चारिक नुवावारो आदाङ्वासे 😊😊😊
नोगेन आदाङ्बा🌹🌹🌹सेवारो
Nuba waro palam 💟💟💟💟👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌷🌷🌷🌷
Bast.good.limbu.
Palam..tq
नोगेन आदाङ्बा 🌹🌹🌹आसेवारो ल
पालाम ख्याली नुबा वारो सेवारो
नोगेन आदाङ्बे
Nikai mitho palam sunna paiyo je hosh ma limbu hun bhanne euta sahash bokeko xa yo palam le so sabai unit lai nogen bhana i want .
धन्यवाद नोगेन सोम् लुङ्वालाई बा कन पालामिन केघेप्सु: आङ केलुङ्मा हिम्लाबा सोम्म्याउ लुङ्वा आसेवारो
Best of the best ....