INDRA SUSHIL CHONGBANG | SUNITA THEGIM | NEW PALAM SEMPHUNGNU |

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024
  • Vocal : Sunita Thegim/Indra Sushil Chongbang
    Lyrics/ Music : Raju Angdembe
    Camera : Lee Sendow
    Edit : Krishna Thalang
    Studi: Sewa Recording Studio
    PRODUCTION: SIMIKLUNG DARPAN PVT.LTD
    Re-uploading the video from any other channel is strictly prohibited. If found doing so Simiklung Darpan pvt .limited will be forced to take a legal action against such deeds. Where as one can embed the video in their links. Support and save Nepali Music. Stop Piracy, Save Music and Save Artists.
    Subscribe us.
    • INDRA SUSHIL CHONGBANG...
    #Sunitathegim #Rajuangdembe #Indrasushilchongbang

Комментарии • 480

  • @hemgurung5455
    @hemgurung5455 5 лет назад +34

    gurung को छोरा भयपनी लिम्बू culture मा हुर्केर होला पालम एक्दम मनपर्छ बधाई छ दुबै जनालाई।

    • @kulp.dkerung3829
      @kulp.dkerung3829 4 года назад +1

      पालाम त लिम्बू जातिले मनपराउनु ने पछ किनकि हामाे पहिचान हाे।

  • @rabinpalungwa
    @rabinpalungwa 6 лет назад +42

    गायिका सुनिता थेगिमलाई माङ्ले आशिर्वाद दिएकै हुन ठेट नेपालीमा नि फिट मातृभाषामा नि फिट त्यहि भएर त सधैं हिट।अनेकौं बधाई !

  • @tanendra7829
    @tanendra7829 6 лет назад +2

    यो होनि लाईन दुबै गायक गायिका लाई उतर प्रगतिको शुभकामना ।

  • @bhabintamang4481
    @bhabintamang4481 6 лет назад +32

    म कुनै लिम्बू पनि हैन र भाषा पनि बुज्दिन तर लिम्बु गित हरु मलाई कता कता मन मा छुको आनुभब हुन्छ सारै मीठो । हुन त म पनि पुर्बेली नै हो मन नपरोस त काह

  • @binodkarki5813
    @binodkarki5813 5 лет назад +19

    नबुझे पनि अति मन पर्यो डाउनलोड गरे ।
    भासा नबुझेपनी कुनैदिन साथीहरू सङ्ग धान नाचिएको थियो यादले सतायो ।

    • @somlungalimagars7245
      @somlungalimagars7245 4 года назад +1

      😂

    • @mrsagar6916
      @mrsagar6916 4 года назад

      बुझ्नु हुन्छ नि सर धेरै हेर्दै जानू भए छ भए लिम्बु गित हरु

  • @rajlimbu3310
    @rajlimbu3310 3 года назад +1

    मलाई मात्र नभए सम्पूर्ण लिम्बू जाति तथा बुझ्ने नबुझ्ने सबैको मन मस्ती मा पर्न सफल हुनु भएका सुनिता थेगिम नाना लाई सायद भगवान ले नि साथ दिएको नै होला सो अझै उन्नति प्रगति को धेरै धेरै शुभकामना हजुर लाई सेवारो)

  • @mahendrapokhrel8896
    @mahendrapokhrel8896 6 лет назад +84

    बहुनको छोरो भएर पालम गाउने र मन पराउने म मात्रैहो कि क्या हो,,,?? बचपनमा हाटबजारमा धान नाचेको याद आयो है,,,,,,!!!

    • @Mankmr6672
      @Mankmr6672 6 лет назад +1

      Mahendra pokhrel सेवारो

    • @sunitachemjong3221
      @sunitachemjong3221 5 лет назад +1

      Mahendra Pokhrel 😀😁😁😁😁😁😁😁😁😁😁😁😁😁

    • @Lokendra487
      @Lokendra487 5 лет назад +3

      Ma saath deula nee ta mahendra pokhrel g

    • @rodung100
      @rodung100 5 лет назад +2

      You are such a great person. Respect you

    • @rajandai1881
      @rajandai1881 5 лет назад +1

      Thanks.terhathume.lungga

  • @gumantumrok665
    @gumantumrok665 2 года назад +1

    अल राउण्डर गायिका सुनिता थेगिम लिम्बुको सारै मीठो स्वर छ नेपाली गाना लिम्बु गाना र पालाम जस्तो सुकैमा पनि सुहाउने र गाउन सक्ने खुबिका धनि सुनिता थेगिम लिम्बु

  • @dilbahadur21
    @dilbahadur21 6 лет назад +8

    सारीक सारीक नुवा साम्लो पालम,बधाई छ तेर्हथुमे चेली र इन्द्र लूंवालाइ !!!

  • @hariphuyal9462
    @hariphuyal9462 5 лет назад +1

    गीतहरुमा सबैभन्दा मनपर्ने मेरालागि पालम नै हो।पालम गीत सुनेर म कहिल्यै अघाउँदिन।

  • @anushrai464
    @anushrai464 5 лет назад +1

    wow dherai ramro xa song.

  • @simiklungdarpan
    @simiklungdarpan  3 года назад +1

    आफ्नो मौलिक गीत संगीत र पुर्बेली ठेट भाकाहरुलाई बचाइ राख्न हजुरहरुको साथ सपोर्ट बेगर हामी कहिले अगाडी बड्न सक्दौन अबस्य पनि यहाँहरुको यस्तो साथ सपोर्ट्ले हामीलाई हाम्रा पुर्बेली पनलाई संसार भर फैलाउन प्रेरणा मिलेको छ।सम्पुर्णमा हार्दिक नमन ।

  • @sirenmagar6925
    @sirenmagar6925 6 лет назад +3

    अत्यन्तै Beautyfull सुनिता थेगीम Sweet Voice ईन्द्र सुशील दाई कहिले बूढो नहुनी हिरो

  • @bishnuaalemagar2516
    @bishnuaalemagar2516 5 лет назад

    आज भोलिको दिनमा पनि ऐतिराम्रो पालाम गाउने लुङा हरूलाई धन्या बदछ र‍ो लुङासे सोरिना सारिक नुबा वारो

  • @mangjabungcollection1444
    @mangjabungcollection1444 6 лет назад +7

    पालाम खेम्माल्ले सारिक लक लुङ्मा सहिम गायीका सुनिता थेगिम बैनी & ईन्द्र शुसिल लुङा यहाँहरु सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना 🌹🌹 सारिक नोबा पालाम आनि याक्थुङ सारे खेम्मै ए पोङ ।

  • @dagyeongk8567
    @dagyeongk8567 6 лет назад +11

    Limbu palam sarai man parxa nabujhe pani .
    Aba chahi plan banauxu hola limbu saga bihe garinxa mogsir ma chahi 😊😂😉😅
    Sabai vanda maro man parne jati Limbu ho ❤
    Sarai ramro voice sunita didu

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 6 лет назад +5

    पालाममा क्या क्यामेस्टृक मिल्ने रहेछ है साचै नै सोल्टा सोल्टी जस्तै सुहाउने रहेछ । लुङ्मा हिप्सेरो बधाई छ सबै टिमलाई ।

  • @tejsubba167
    @tejsubba167 6 лет назад +5

    दमदार पालाम सुन्न पाउँदा मन एकदमै प्रफुल्लित पोखे ।आजकाल गाउँघरमा द:खको काम , सुखको काममा , मेलामा धान नाच्ने अनि पालाम भन्ने देख्न पाईन्न ।

  • @dambarsingh6740
    @dambarsingh6740 4 года назад

    पालाम सारै राम्रो छ तेसैले सुनिता थेगिम र इन्द्र चोङ्बाङ लाई नुगेन पालाम सन्देस मुलक छ सफलताको कामना तपाईं हरु लाइ

  • @purnalimbu7567
    @purnalimbu7567 6 лет назад +8

    लु येती कॊ मार्मिक श्वर मा सजियेकॊ पालाम चाही सुनेकॊ थिईना ल

  • @मेयङ्लुङ्गबजार

    पहिला शुसिल लुङ्वाँ एक्लैले भएर पो रैछ अलिक अनौठो मुन्धुम गाएजस्तो देखिएको । अहिले सुनिता बैनिको स्वोर मिसिदा त सारै राम्रो पो लाग्यो त । 🌹🌹💕💕

  • @Mankmr6672
    @Mankmr6672 6 лет назад +9

    पालाम गाउने शैली चाहि अत्यन्तै मार्मिक लाग्यो।

  • @nareshmakhim6928
    @nareshmakhim6928 6 лет назад +3

    हजुर हरुले हामी सामु यसरी पालाम हरु ल्याउनु भएरै हामिले सुनेर मनोरन्जन लिन पाउने हो।मनै देखि धन्यवाद भन्न चाहान्छु सबैलाई धेरै राम्रो पालाम।

  • @denylim8035
    @denylim8035 6 лет назад +3

    यसरि अाफ्नै मौलिक गायन पालाम हरु सुन्दा मनै फुरुङ्गग हुन्छ बे : लुङ्वा पहिम 💞💞💞💞💞💞💞💞 उहिलेको मेन्छ्याहा अानिङ्वाबो मेराङ्ल"मेदा बे:..........
    💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞 शुभकामना सुशील लुङा् & बहिनी शुनिता💞 @ राजु अाङ्देम्बे लुङ्वा 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @arjunlimbu9430
    @arjunlimbu9430 2 года назад +1

    धेरै मिठो पालाम अनि स्वर तस्तै मिठो 👌👌👌👍️👍️👍️🙏🙏

  • @amritsambahamphe3492
    @amritsambahamphe3492 3 года назад +2

    आफ्नो स्स्कार र संस्कृति अनुसार पालम गायिका र गायक दुबै जनालाई हार्दिक धन्यबाद !

  • @Dschanneltv
    @Dschanneltv 5 лет назад

    पालाम सुन्दा मेरो मनै कता कता उरक्त बिरक्त लागेर अायो। अमलुङ्मा हिप्से ᤀᤠᤗᤢᤱᤔᤠ ᤖᤰ ᤜᤡᤵᤛᤧ

  • @YakthungShakthim
    @YakthungShakthim 6 лет назад +3

    ए,,,,,,, जमानाको याद आयो हौ प्रदेशमा, यो भाका सारै मन पर्ने अनि धान नाच्दा धेरै गाइयो उफ्फ्फ्फ्फ्फ्फ लुङ्ममा हिप्से हौ

  • @sakthimyong2851
    @sakthimyong2851 6 лет назад +1

    बबाल मन पर्यो ।

  • @frontierfighter3964
    @frontierfighter3964 5 лет назад +1

    सुनिताको स्वरलाइ चाहिँ मान्नु पर्छ। वाह!

  • @dhanbahadurlimbu6829
    @dhanbahadurlimbu6829 6 лет назад +2

    सनिता जि तपाई हाम्रो सकृती लाई जगेर्ना गर्ने नया कलाकार हो,,स्वर को कुरै नगरौ अति मिठो,,जति सुन्दा पनि सुनौ सुनौ लाग्ने,,,र मेरो अनुरोध अझ धेरै यस्तै याक्थुङ्ग पालाम हरु गाउनु होला ।।।।र तपाईको यात्रा एकदमै उच्च हो सङ्गित छेत्र मा।।

  • @rajabiralchongbang9490
    @rajabiralchongbang9490 6 лет назад +3

    इन्द्र सुशील चोङ्बाङ र सुनिता थेगिम को सुमधुर स्वर मा सुसज्जित पालाम ले मेरो मनै कता कता पुर्यायो असाध्यै राम्रो छ धेरै पल्ट हेरे खुशी लाग्यो आगामी दिनको साङ्गितिक यात्रा सफल रहोस् मेरो कामना

  • @लोकेनआङ्देम्बे

    वा-वा साच्चिकै मनमा भुकम्प गएको महशुस भयो! पालाम सुन्दा धेरै धेरै बधाई छ ल यहाँहरु सबैमा!! सेवारो!

  • @brocklimbu6795
    @brocklimbu6795 4 года назад +1

    सेवारो लुङा हजुर हरू दामि छ है

  • @akiljabegujabegu1032
    @akiljabegujabegu1032 6 лет назад +8

    सच्चै राम्रो लाग्यो आफ्नै भासा भनेको आफ्नै हो

  • @roshantamu3515
    @roshantamu3515 6 лет назад +2

    सारै मिठो गित साथै जोडी पनि उस्तै

  • @YakthungRazesh
    @YakthungRazesh 4 года назад +1

    जती सुन्यो तेति सुनूम सुनूम लाग्छ यो पालाम❤❤

  • @nplimbu5933
    @nplimbu5933 6 лет назад +2

    अति राम्रो गुणस्तर पनि त्यति कै राम्रो यस्तो गीत BFBS Gurkha radio प्रसारणको लागि राक्नुहोस शायद यो मिहना वा सालको सबै भन्दा उत्तम पालाम सम्लो यहि हुनु सक्छ मेरो विश्वास छ, जोडी पनि एकदम सुहाएको छ

  • @jazlimbu
    @jazlimbu 6 лет назад +7

    लिम्बू भासा र गान गुन कि सुपर star sunita

  • @krishnarajlawati8779
    @krishnarajlawati8779 5 лет назад +1

    पालाम सँगसँगै लिम्बु भेषभुषामा सजिएर पालाम गाएको भएमा सुनमा सुगन्ध हुने थियो । वास्तवमा यति मार्मिक पालाम विरलै मात्र सुन्न पाईन्छ । गायक गायिकालाई मुरी मुरी धन्यवाद ।

  • @ganeshmaden8186
    @ganeshmaden8186 6 лет назад +1

    Dherai ramro cha yo gana ekdam superhit hos

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 6 лет назад

    आदरणीय मामा राजु आङ्देम्बेको कम्पोज शब्द मौलिकता नै हुन्छ । यो पालाम जति पटक सुने पनि सुनौ सुनौ लागि रहन्छ । मेरो सानो अनुरोध छ हजुर गीत उच्चारण राम्रोसङ्ग बुझिएन सो शब्द पनि राखी दिन लुङ्मेदिङ अनुरोध गर्दछु किनकी गाउन सिक्नेले त्यो शब्द हेर्दै गाउन नोगेन ।

  • @lokendra210
    @lokendra210 6 лет назад +3

    Wow oty mitho palam sarai moon paryo💕💕💕💕💕

  • @SunitaThegim
    @SunitaThegim 6 лет назад +57

    Dhanyabaad yahaharu sampurnalai ra simiklung darpanlai...Respect to dear baje raju angdembe indra sushil dai

    • @mahendralimbu5644
      @mahendralimbu5644 6 лет назад +3

      Very beautifull song sunita didi

    • @obscurenovel8575
      @obscurenovel8575 6 лет назад +1

      सुनिता ज्यु हजुरकाे स्वार यति हृदय स्पर्शि छ जुन शब्दमा बयान गर्न शब्द छैन तर तर याहा गाना राम्रो हुदाहुदै नि भिउज किन बड्दैन भन्ने मा म गलत नि हुनु सक्छु है,किनकि भिडियाे नि अलिक अाकार्षक बनाउनु पर्छ जस्तो लाग्छ यसाे भनिराख्दा हजुरहरु भिडियाेमा देखिनु भाकाे नराम्रो भन्न खाेजेकाे हैन।तर गाना गाउन प्यासन मात्र पनि त हाेईन नि कमर्सियल कुरा नि राम्रो हुनु पर्छ हाेला नि त हैन र??

    • @bhaktapargharilimbu8840
      @bhaktapargharilimbu8840 6 лет назад

      Sachi kai Ramro cha hajurko voice aune din praty uttar rottar pragatyko kamana tapai lai.

    • @lovesummer7780
      @lovesummer7780 6 лет назад +1

      Aunty hjrko voice ramro lagxa bt maile bujdina 😂😃😃

    • @limbutulasi5202
      @limbutulasi5202 6 лет назад

      Sunita Thegim ji veri pani arko song pani xitai linu hai 🎸🎸🎸🎷🎷🎷🎶🎶🎶

  • @aitarajlimbu2640
    @aitarajlimbu2640 6 лет назад +4

    अत्ति राम्रो लाग्यो लिम्बु पालम

  • @काजिसाब-व2त
    @काजिसाब-व2त 5 лет назад

    दामी छ है हजुर बुझ्न् चाहिँ सकिन तर जे होस नेपाली को शब्दमा भएर हेर्न लाई आए म पनि🎤🎵🎧️🎷🇳🇵

  • @dipeshyakthungba6659
    @dipeshyakthungba6659 6 лет назад +4

    dherai mitho palam samlo eakdam sundar voice badhai chh yaha Sunita baeni r indra susil jii dubai jana lai feri pani yastai mitho giet haru lyaunu hola hami srota maj dhanayabd sewaro

  • @nishalimbu2410
    @nishalimbu2410 6 лет назад +4

    पालाम खेम्माल्ले निस्सेसाङ लुङ्मा पहिम तर सुनिता बहिनिले आफ्नो सस्कृतिको भेषभुशाले सजिनु भको भए अझ उत्कृष्ट हुन्थ्यो कि ।

  • @anuragidip7637
    @anuragidip7637 4 года назад

    मलाई ज्यादै मनपर्छ लिम्बु गित । त्यसमा पनि सुनिता थेगिम अझै मन पर्छ ।

  • @Zexsis-x
    @Zexsis-x 6 лет назад +5

    लिम्बु भाषा कला संस्कृतीको यो दम्दार प्रस्तुती । पालाम को बिबिध लय र प्रस्तुती मध्ये उत्कृष्ट लाग्यो । सुनिता बहिनी र ईन्द्र सुसिल जिलाई अझ उन्नती प्रगतीको शुभकामना !

  • @hemlimbu6835
    @hemlimbu6835 6 лет назад +16

    सारै राम्रो पालाम💘💘💘

  • @limbuloken
    @limbuloken 6 лет назад +10

    जुन गीत तिम्ले यो गायको छौनी एकदम राम्रो लाग्यो तर जुन गीत अनुसार तिम्ले गाउदा हाम्रो लिम्बू कल्चर को भेस्भुसामा सजियर गायको धेरै उत्तम हुने थियो सुनिता.....

  • @rodung100
    @rodung100 5 лет назад +2

    Superb one
    Well done

  • @fuchchuanukwt8957
    @fuchchuanukwt8957 6 лет назад +7

    लुङ्मा पहिम पहिम केहिम्बा पालाम चोक्लो😍😍😍u always my favorite singer sunita sis💋💋💘💘

    • @bhabintamang4481
      @bhabintamang4481 5 лет назад

      Malai pani limbu vasa sikai dinuna hau . Kasam pani malai limbu geet ani limbu culture ani limbu jati sarai man parx .really love you limbu

    • @kblimbu7594
      @kblimbu7594 5 лет назад

      Wow 😮

  • @laxmitumbahang7648
    @laxmitumbahang7648 6 лет назад +2

    Palaam khemmale lungma sahim2 larero,Sunita n sushil good luck both of u🙏

  • @durgalimbuofficial8426
    @durgalimbuofficial8426 6 лет назад +13

    साह्रै राम्रो पालाम 🌷🌷🌷🌷

  • @ishagyagoob9254
    @ishagyagoob9254 6 лет назад +5

    सुनिता चेलिलाई माङ्ग्ले सधै आशिर्वाद दियुन्

  • @santoshlimbu438
    @santoshlimbu438 5 лет назад

    असाधै नुबा छ है पालाम सुनिता & ईन्द्र सुशील लुन्ङा

  • @nugenthangden9773
    @nugenthangden9773 5 лет назад +1

    सुनिता बैनिको स्वर सरै राम्रो लाग्छ म सबै गीत फल्लो गर्छु

  • @rajanwajee276
    @rajanwajee276 5 лет назад +2

    Dami xa la

  • @dadibalrai9417
    @dadibalrai9417 3 года назад

    खासै लिम्बू भासा नबुझे पनि मलाई मन पर्छ।👌👌🙏🙏🙏

  • @purnalimboo1300
    @purnalimboo1300 5 лет назад

    वौ अति सुन्दर माउलिक झल्काउने पालाम्।

  • @rachanmukmen9418
    @rachanmukmen9418 6 лет назад +8

    Ma rai ho tarapani limbu palam atinai manparx artha nabujepani gudluck sunita sis n indra susil bro

  • @sugamlimbu3477
    @sugamlimbu3477 6 лет назад +2

    सेखासाङ नुप्सा साम्लो सुनिता नु सुशील तरेबेन यलिक यलिक नेगेन सेवारो

  • @kkyhwysvy
    @kkyhwysvy 5 месяцев назад

    मेरो सगै पढेको साथिको पालाम कति मिठो धेरै चोटि सुने।

  • @tejlimbu6869
    @tejlimbu6869 6 лет назад +3

    मनै छुने पालाम and nice voice 💘💘💘

  • @saransubba7213
    @saransubba7213 6 лет назад

    अति सुन्दर voices सादा सुन्न पाउ यस्तो पालम गीत

  • @dharmrai6324
    @dharmrai6324 6 лет назад

    सारै धेरै मन परो लौ बधाईछ यहाँदुबईमा

  • @dventer4027
    @dventer4027 5 лет назад

    बुझ्नु सुझ्नु छैन कति मन परेको दिन भरि पो सुन्छु त बाइ

  • @dhankamarlimbu5370
    @dhankamarlimbu5370 4 года назад

    याक्थुङ्बा को स्वोर मा भगत सुब्बा र इन्द्र लुङा हरु को जस्तो चही कसैको पनि सियना चेली मा धेरै जस्सो को राम्रै छ

  • @raiyogendra1199
    @raiyogendra1199 6 лет назад +4

    Sunita soltinele gaunu vako
    Palam ati manparx kinaki
    Afno culturlko palam sunita gle pani culturl drrshma vaya kati ramro hunthiyo

  • @lokendrarai9571
    @lokendrarai9571 6 лет назад +35

    भाषा नबुझे पनि राम्रो धेरै राम्रो लाग्याे ।

    • @nplimbu5933
      @nplimbu5933 6 лет назад +3

      भाषा बुझ्नु चाहन्नु हुन्छ भने भन्नुहोस म बुझाइ दिन्छु

    • @lokendrarai9571
      @lokendrarai9571 6 лет назад +1

      nppandhak गित गंगै शब्द भए धेरै राम्रो हुन्थ्याे

    • @nplimbu5933
      @nplimbu5933 6 лет назад

      Lokendra Rai अब कतिपय लिम्बु भाषाका शब्दहरु नेपालीमा दुरुस्त उल्था हुदैन जस्तै मंगेना भनेको नेपाली दुरुस्त अर्थ हुदैन समन्य अर्थ भन्दा मांग भनेको देउता गेना भनेको राक्नु पनि हुन्छ पुज्नु पनि हुन्छ अनि लुङवामा भनेको साइनो नालाकने आफु समानको उमेरकालाई केटा होस् या केटिलाइ लुङवा भनेर सम्बोधन गरिन्छ भने फुपू, मामाको छोरा छोरीलाइ पनि लुङवा नै भनिन्छ जेहोस यदि नेपालीमा उल्था नै गर्नु पर्यो भने मिलाउनु पर्छ जो यो गीतले भन्नु खोजेको के हो प्रस्ट्याउनु सकिन्छ

    • @Dschanneltv
      @Dschanneltv 5 лет назад

      ᤀᤠᤏᤡ ᤐᤠᤴ ᤛᤠᤶᤗᤥ ᤂᤧᤶᤔᤠᤸ ᤛᤠᤖᤡᤰ ᤗᤢᤱᤔ ᤠ ᤜᤡᤶᤏᤣ ᤔᤧᤶᤒᤡ ᤀᤠᤍᤠᤱᤔᤠ ᤀᤣ: हाम्रो भाषा का पालाम गितहरू सुन्दा मन मुटुनै एक किसिमको रमाईलो र गर्बका कुराहरू एकै साथ उत्साहित भएर अाउछ हजुर । धन्यबाद नोगेन ᤏᤥᤃᤣᤴ

  • @pisnunepal2017
    @pisnunepal2017 6 лет назад

    कति रामरो आफनो भासा नजाने पनि म तापलेजुङ बाट हाल साइपरस

  • @bhaktabahadur3038
    @bhaktabahadur3038 6 лет назад +11

    जे होस सुनिता फूपू को पालाम मा पनि धमाल best of luck फूपू।

  • @tekendrasubba642
    @tekendrasubba642 6 лет назад +14

    आम्मा हो लु सुनिता दिदि र इन्द्र सुसिल लुङवा सारै राम्रो छ है लिम्बु पालाम जति सुन्यो येति नै सुनुङ सुनुङ लाग्यो मलाईत।💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘✌✌✌✌✌✌✌

  • @thaklungindra1257
    @thaklungindra1257 6 лет назад +6

    Mefemmma chwalam..sakesari...keningwa tajeng patesareee........nice palam

  • @dthapa3440
    @dthapa3440 3 года назад +1

    Yo palm ati niii manpar6 cheriko hu kirata saskirti Maya gar6u gauak gaika Sunita thegem namskar yesto saskirti bechne Kirsten ma lane haru bhastred hun

  • @jibansherpa1640
    @jibansherpa1640 6 лет назад +1

    Aati ramro lagyo hi palam m sherpa vahe pni mero gahu limbu ma xa

  • @hshshdhdsbbsbszbsh7336
    @hshshdhdsbbsbszbsh7336 5 лет назад

    सेवारो नुबा पालामिन वा आगा साउदीनु लापरो 💗👌👍

  • @sameerkumar4549
    @sameerkumar4549 6 лет назад +3

    Birkha tengbung Sunita bahini Kati talant rahexhau kasto ramro palam pani bhakama Sarai dami lagyo sampurna team lai dhanyabadh

  • @sugamlmibu2995
    @sugamlmibu2995 6 лет назад +1

    अाहा कती राम्राे लिबु पालाम सुनिता लुङ्गा र ईन्द्र सुसिल लुङ्गा काे जति सुने पनि सुनु सुनु लाग्छ

  • @nasanlimbu5905
    @nasanlimbu5905 5 лет назад +1

    Waw nice palam

  • @dhanbahadurmagar6081
    @dhanbahadurmagar6081 4 года назад +1

    सफल रहनुस लाखौ शुभकामना....

  • @crssubbalimbu8855
    @crssubbalimbu8855 6 лет назад +2

    awesome palam ,sweet voice cheli n lunga be

  • @limbusisir5001
    @limbusisir5001 6 лет назад +4

    Nbaaro palam baisako yadha aayo hajurharuko yo palam ani dhan nach dhekher suner dherai ramro

  • @अम्बिररसाईली

    भाषा नबुझे पनि सारै राम्राे लाग्याे है

  • @ratnakumarshreshtha3824
    @ratnakumarshreshtha3824 6 лет назад +1

    Ramro lagyo palam malai

  • @purnapurna4795
    @purnapurna4795 5 лет назад +1

    sarik nuba samloro 💕💕💕💕

  • @subinchemjonglimbu8545
    @subinchemjonglimbu8545 6 лет назад +4

    numa yakthung palam sammunait samlo/ beautiful Limbu palam video song by sunita thegim an indra susil

  • @chandralimbu3951
    @chandralimbu3951 6 лет назад +1

    Very nice really i like its . Thankyou so much sunita g . I miss you. And i love you so much . I am chandra tumrok from INDIA.

  • @mohanangbuhanglimbu5448
    @mohanangbuhanglimbu5448 6 лет назад +2

    Very Nice song Yarikyarik Nogen Lungwa…😚🙋💖👄👍

  • @coversongyoutubechannel4864
    @coversongyoutubechannel4864 6 лет назад

    धेरै राम्रो लाग्यो।। आज भोलि हाम्रो लिपि भाशा लोभ हुन्दै जान्दैछ।। यसरी नै आफ्नो लिपि भाषा लाई जोगाउनु पर्छ।।

  • @rambahadursubba945
    @rambahadursubba945 4 года назад +1

    Sarik Noba Palam Hekyan Sowren
    Yarik yarik Nogen Charkhol ilam Sunita and Chong Bang jiyu lai

  • @semilimbu6232
    @semilimbu6232 6 лет назад +2

    सारै गजबको लाग्यो पालाम 🌹🌹😍😍

  • @shainalbo3795
    @shainalbo3795 5 лет назад +1

    Yo prastuti ek aitihasik rahane xha.. one of amongst the bests..

  • @sunillimbu1496
    @sunillimbu1496 6 лет назад +3

    sunita g ko aawaj sarai mitho xa i. loved,

  • @limbukancha9797
    @limbukancha9797 6 лет назад +5

    Asewaro
    very best sweet palam song so far I really like it I never fed off listening this sweet song love it. keep it up both of you all the best.

  • @surenyakkha9631
    @surenyakkha9631 6 лет назад +8

    vasa bujiyan tara sunnu derai ramro lago derai ramro voice ma x palam .

  • @rajangbo9592
    @rajangbo9592 5 лет назад +2

    Dherai ramro cha palam😍😍😍😍😍😍

  • @newtonlimbu3228
    @newtonlimbu3228 5 лет назад

    Sunita sis... ko aawaz ko vogi hu mo harpal suniranxu nice palam song !!: त्यो बेला मा मेला बजार मा धान नाचिहिडेको आयो दिलायो