यिनिहरु तसकरहरु हुन राजनीतिक दलहरुसंग मिलेर कमिसनखाेर काम गरिरहेका छन यहाँ कर्मचारीहरु र सुरक्षाकर्मीहरुकाे मिलेमत्ताेमा भन्सार छलिगरेर राज्यलाई ठगेर भनसारबिना सामान पास गर्छन सरकारका निकायहरु लाचार छन ।
त्यो हाथ लगाएर बाहिर धकल्ने लाइ पुरा कर्वाइ गर्नु पर्यो @ यो अबिन्द्र सिग लाइ पनि कार्बाइ हुनु पर्छ कारण पत्रकार लाइ बाहिर निकाल भन्ने अनुपति कस्ले दियो ! इनि हरु लाइ कडा कार्बाइ को माग गर्दछौ
नेपालमा जब सम्म भ्रश्ट्चरी कर्मचारीहरुलाई पाता फर्काएर सिस्नुपानी लगाएर नेपाल अधिराज्यभर जागिर खाना आजीवन अयोग्य ठहरिने गरी कारबाही गरिन्दैन तब सम्म नेपाल कहिल्यै बिकासको सम्भव छैन हुँदैन !
Tarai ma yestai varasta bekti hru Jo rajnitik aad ma basera bal praying Gari thuprai varstachar Gari raheka hunxan Ra yesma sarakari nikaye pani uti kai jimebar Xan ... Agi dekhiyeko testa dalal varasta bekti jasle durbehbar gareko xa patrakar mathi testa bekti Lai chapal kholera gala futne Gari dinthe Hola ma vako vye ....yesta bekti Lai thik parnu jaruri xa .. Patrakar sir you doing really good job hats up to you ❤
हामि पत्रकार लाई good job मात्र होइन साथ दिन पर्छ
भन्सार क।र्यलय भनेको भ्रष्टाचार तथा तस्कर क।र्यलय हो रौतहट को केपी ओलिको झोलेहरु हुन
Yo nai डाँका raix
भाइ लाइ धन्यबाद सानो भनेर हेपेका छन् सरकार काे तुरुन्तै ध्यान जाओस्
सरकार को ध्यान जाओस् कानुन अनुसार कारबाई होस्
पत्रकार भाई काे बहादुरी लाई सम्मान गर्छु
यस्तो कर्मचारीहरूलाई कारवाही हुनुपर्छ र भान्छार छल्ने सबैलाई कारवाही हुनुपर्छ।
एस्स्तो कर्मचारी लाइ कारबाही गर्नुपर्दैन अन नेपाल बन्छ तिहाको इस्थानिय मान्थे हरुले ठोक्नु पर्छ
केपि ओलि चोर फटाहा सरकारको कुनै पनि काम छैन, जताततै भ्रष्टाचार नै भ्रष्टाचार !
बिहारिहरुको गुन्डाराज ।कर्मचारी हुन कि दादा?मधेश प्रदेश नेपाल हो कि बिहार पत्तै नहुने ।अराजकता को परकास्ठा।
सलाम छ यस्ता देशभक्त युवा पत्रकारलाई
पत्रकार हरु एक जाना होइन ६ ७ जाना जानु पर्छ र पुलिस सहित जानु पर्छ के किन एक्लै गएको
गुड राम्रो काम पत्रकार सर लाई जय होस
राम्रो पत्रकारिता ❤❤❤🎉🎉🎉
तो हजुरलाइ हात हल्ने लाई मानव आधिकर मा उजुरी हल्नु पर्छ ।।।।
कसले कारबाही गर्छ र ??
देश लुटिएको छ जय नेपाल ❤❤। अबराजानै चाहिन्छ
यिनिहरु तसकरहरु हुन राजनीतिक दलहरुसंग मिलेर कमिसनखाेर काम गरिरहेका छन यहाँ कर्मचारीहरु र सुरक्षाकर्मीहरुकाे मिलेमत्ताेमा भन्सार छलिगरेर राज्यलाई ठगेर भनसारबिना सामान पास गर्छन सरकारका निकायहरु लाचार छन ।
गौर भन्सार कार्यालय लाई अख्तियार ले किन छानबिन मा ल्याउदैनन ? के अख्तियार र नेपाल को नियमक निकाय पनि बिकेको हो ?
इन्डियन को दादा गिरि हेर त यता राजनितिक दले हरु हो ✍️
पत्रकारजी ढुक्कले अगाडी बढ्नुहोस जनताहरु तपाईंको साथमा छ
यो भन्सार को हाकिम र कर्मचारी हरुलाइ तुरुन्त कार्बाही होस । के यो देश मा सरकार छ कि मरिसक्यो ?
जापान बाट हेरदै छु,हजुर यषतै भिडियो लियर अाउनु🙂🙂🙂 जनता हजुर को साथ मा छउ, अपिन त्रिपाठी झै नाम कमाउनु
good job bro...yo dadagiri banda garnulai je garnu tayar hunuhola.
Keep growing ❤
सकिदैन भाई नेपाल 🙂
अखतियार मा उजुरी दिन परछ यो सबै रेकर्ड अख्तियारलाई पठाउ भायि यस्तो तसकर हाकिमलाई जेल काेचनु परछ
उनी पत्रकार लाई साथ दिनु पर्छ
नेपाल हो मित्र यहाँ केही हुँदैन
हुने भनेका ठूलो बडा पँचवालाको मात्रै हो।
त्यो हाथ लगाएर बाहिर धकल्ने लाइ पुरा कर्वाइ गर्नु पर्यो @ यो अबिन्द्र सिग लाइ पनि कार्बाइ हुनु पर्छ कारण पत्रकार लाइ बाहिर निकाल भन्ने अनुपति कस्ले दियो ! इनि हरु लाइ कडा कार्बाइ को माग गर्दछौ
पत्रकारिता आफैमा जटिल र सम्वेदनशिल कार्य हो भाईको हिम्मत र साहस सगरमाथा जस्तो हुनु कालो कर्तुतको सधै पर्दाफास गरिरहनु🙏
Hera Hera inarko gundagardi..., yo sarkari karmacari haru lai ta jiudai jalaunu parne .. Chor haru..
सहि हाे पत्रकार ज्यु
पत्र कार लाई हाथ हाले र तपाई बाहिर जानुस भन्ने को हुन तिनि महोदय।कसै को पनि अपमान गर्नु हुदैन कसैले पनि।बानी सुधार्नु होला महोदय।❤😮🇳🇵😅
Bhai KO bahaduri lai samman garxu🙏🇳🇵
नेपालमा जब सम्म भ्रश्ट्चरी कर्मचारीहरुलाई पाता फर्काएर सिस्नुपानी लगाएर नेपाल अधिराज्यभर जागिर खाना आजीवन अयोग्य ठहरिने गरी कारबाही गरिन्दैन तब सम्म नेपाल कहिल्यै बिकासको सम्भव छैन हुँदैन !
Good पत्रकार निकै सुन्दर काम सलाम छ सर 🇳🇵🇳🇵
नेपाल को कानुन एस्तै हो भ्रष्टाचार ले सिमा नाघिसक्यो
यस्ता कर्मचारी लाई सरकार ले देख्छ कि नाई कारवाही हुन्छ कि हुदैन
अझै अगाडी बढ्नहोला।
Very good news 👍 👏
Dherai, ramro, tapaiko, dafekhabar, lai
Kam derai ramro lagyo hjrko❤❤
गृहमन्त्री के हेरेर बसेको छ
Hat pat garne Lai ujuri garnu parxa yo thik vayana
अधिकृत भन्छ ड्रेस पनि छैन सरकारी कार्ड पनि छैन कसरी था पाउनु सरकारी कर्मचारी भनेर ?
Keep it bro,we will physically not there but our support is all the time
Good job patrakar ji dekhaudai janu bhrasta sarkarko parinam kasle control garne? Niyam kanun khoi?
यो भन्सार कार्यालय हाकिमको बाउको बिर्ता हो कि के हो? पत्रकारलाई प्रवेश गर्न त्यति गार्हो
Himact sadhai garnush janta sath ma xa patarkar sir
सहि काम
भ्रष्टाचारको अखडा भन्सार कार्यालय हो
Yesta Muji sarkari karmachari Lai kada bhanda kada karbahi hunuparx good joob journalist ji
याे ऐरिया त दिउँसै २ नम्बरी हुने ठाउँ हाे । प्रहरी कै मिलाेमताे हुन्छ जस्तो छ । सानालाई ऐन ठुला लाई चैन
भ्रष्ट तस्कर सरकार को कर्मचारी हरु को हर्कत।
बाेल्ने शैली कत्तिपनि भएन!
नेपाल मा गाडी किन्न सकिन्न के गर्नु यसरीनै चलानु पर्छ
Good job brother 👍
Good पत्रकारिता ❤❤
येहिहो नेपालिलाइठग्निनलुट्निकुनपाटिकोहोयोयेल्लाइनेपालपर्हरिलेकारबाहिगरोस
Nice good job bhai good luck 🎉🎉
La good work 👍
Jay Nepal sir 🎉🎉🎉
ramro kam gareu vae😮
मासु र भातमा भोट साट्नु को नतिजा हो सबै
Good job vai
No government badesh pardeah ki jaya
Yo ptrakari vayana yo thauma apil trpati chahinxa
Good Job ❤
पत्रकारिता कसरी गर्ने भन्ने अपील त्रिपाटीसंग सिक भाई अध्यान कमी देखियो न बोलीमा दाम छ न बोल्ने शैली छ😂
Ine. Haru. Lai. Lat. Hanera. Lakhatnu parcha.
Jagu. Saccha. Desh. Vakta Nepali. Janta
Ine. Haru. Lai. Simina. Kataunu. Parcha
Ine. Haru. Ko. Aukat. Dekhaunu. Parcha
Brave bhai
पुलिसहरू सबै मिलेमोतोमा रहछ
भाइ तिम्रो काम राम्रो छ । तर अलि बोल्न सिकेर आउदा राम्रो हुन्छ।
Very good 👍 tik gar dei xau pattra kar jou le, abo bolla thaha payo😡 chor sarkar
Bhai lai sano dekher hepchan yo dalal haru le tara nadaraunu patrakar vai hami satha ma chau..
Good
Wow nice good ❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏
Good job
लुट छा के गरने सब मिले को छा
Tarai ma yestai varasta bekti hru Jo rajnitik aad ma basera bal praying Gari thuprai varstachar Gari raheka hunxan Ra yesma sarakari nikaye pani uti kai jimebar Xan ...
Agi dekhiyeko testa dalal varasta bekti jasle durbehbar gareko xa patrakar mathi testa bekti Lai chapal kholera gala futne Gari dinthe Hola ma vako vye ....yesta bekti Lai thik parnu jaruri xa ..
Patrakar sir you doing really good job hats up to you ❤
पत्रकारको तयारी पुगेन।अलि तयारी गरेर मात्र यस्तो ठाउमा जानुपर्छ।यत्ती कुरापनी अरुले सिकाई रहनु पर्ने होर भन्या??
तिमी पनि केपी ओली शर्माको झोले जस्तो लाग्यो मलाई
Goodd job pratakar bhai keep it up
Desh ko netahurunai,aatankari,bhrastachari ,chor,daka ani karmachari tinaika jhole ,Nepal sakiyooo😢
Dhotile Nepal khayo
kada garu kada
patrakaar ko sawal jawaf garne paata nai milena ???
Himal , Tarai ani Pahad sabai karmacbari haru neta ko gholey haru cha, Kasley karbahi garni . Taouko dekhi puchaar samma vrastachari haru xaan.
Good job brother 👍👏❤
क़िर्ते कहा छ ? देश प्रति चिंता छैन ?
Patrakar bhai yo desh nai india le chalayeko cha . Yo ta namuna matra ho yestai halat pura nepal vari cha .
Chor haru ❤❤
Radiko ban dhoti indian
Dhoti ko dadagari
Bouder ma yasto nepal ka sab nakam hunxa 😢 save vayarw basnu vaii iniharu ko mathi samma ko sanjal hunxa 🎉
Great job Bhai
लखट न सरकारि कार्ल भित्र पाेस्न पाईन्छ
Media lai tesari na garnu parne ho usko adhikar ho sodhne yo dherai galat garyo police le😡😡😡
Anuhar dekherai hepeko hola ho yar..bichara 😂😂
good jop
Yesta lai karbai garnu parxa
Chor Ho mero desh ❤
Corruption in Nepal is always