भुटानि काण्डः ज्ञानेन्दले आर्जुको सातो खाए: भ्रष्ट्रलाई आजिबन खोरमा थुन्नुपर्छ.. हिम्मत गर्नु रबि जि

Поделиться
HTML-код
  • Опубликовано: 31 май 2024
  • Welcome To Our Channel
    भुटानि काण्डः ज्ञानेन्दले आर्जुको सातो खाए: भ्रष्ट्रलाई आजिबन खोरमा थुन्नुपर्छ.. हिम्मत गर्नु रबि जि
    ................................................
    यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ
    © Media Sathi TV
    See You All Soon On Our Next Video...
    Don't Forget To Subscribe Our Channel And Press The Bell Icon
    to Never Miss An Update...

Комментарии • 140

  • @trekguidechetan8184

    भ्रष्टाचारीहरुको सम्पत्ति चै जफत गरी आजिवन जेल सजाय हुनुपर्छ।

  • @deeptamang1198

    सहि भनाइ ग्यानेद्र साही जिको अब नयाँ दल हरुले मिलेर भ्रष्टाचारी हरु लाई कारबाही गर्न नियम कानुन पास गरम धन्यवाद

  • @dirghanarayankafle192

    भ्रष्टाचार न्युनिकरण होइन निर्मुल पार्नु पर्छ।

  • @yambahadurbudhathoki4575

    सहि कानुन बनाउनु पर्छ

  • @BishnuPokharel-yc9mo

    ढुलो नेता कि बुडी भएकाले भर्टचार गर्न सुबिधा निकै हुन्छ

  • @BhaktaBahadurTamrakar

    लाज सरम नभएको नकचरी आरजु देउवा दोषी लाई कारबाही गर्नुपर्ने आ जीबन कारागार मा कोच्नु पर्ने

  • @khemneupane2023

    समानुपातिक बाट पार्टी ले बल्छि लगाएर तानेकाकाे बाेलि सुन्दापनि यति रिस उठ्छ।जित्नकालागि जनताले भाेट दिने ठाउमा आउनका लागि म यी लेडिजहरुलाई अनुराेध गर्दछु ।जान्नु केही छैन , बुडाकाे पावरमा प्यार प्यार गरेकाे देख्दा रिस उठ्छ ।

  • @maheswarmanshrestha9993

    दोषि को हो भन्ने स्पस्ट छ । मात्र समय आउनु बाँकी छ । चोर चोरहरुको बीचमै छ ।

  • @govindadhikari9138

    100% सहि कुरो गर्नु भको छ।।

  • @aasharatnashakya3573

    ज्ञानेन्द्र साही जी एकदम राम्रो भन्नूभयो नियम बनाई पास गर्नूस जो गृहमन्त्री भय पनी सजिलो हुन्छ

  • @gyanugurung1216

    ल युवा नेताहरु ज्यु जाे भ्रष्टाचारी हाे उसकाे सबै सम्पत्ति जफत गरेर आजीवन जेल काेचाै त हामी सबै जनताहरु हजुरहरुकाे साथमा छाै ।

  • @samikshyasherpali9685

    आर्जु राणा के हो रङ्गिन कपडामा संसद भवनमा बिहे पार्टीमा हिडे जस्तो।😥😡

  • @narahariwagle3473

    ठुलै नेताले हो ठुलै काण्ड मच्चाउने र ठुलै नेताले हो ठुलो भाग खाने ।अनि ठुलो भाग कुमल्यउने लाई अारोप नलगाए कसलाई अारोप लगाउने त,यो सामान्य कुरा हैन,भ्राष्टाचारि लाई चाँडै कारबाहि भएको हेर्न नेपालि जनता अातुर छन।

  • @user-tv4wu6hb9s

    अ हो आरजु जि को कुरा सानसद देखि लिएर पुरा नेपाल ले गरदै छ दाहिने हातको सलाम

  • @mayabasnet8878

    सबै जनाको मुख मात्र हो बोल्न तर गर्ने कसैले होइन कुनै दल्ले केहि गदैन भष्ट्रचारी छानबिन गरी दोषीलाई कारबाही गरेपो अबको दिनमा केहि हुन्छ भनेर आस गर्नु 😂

  • @ajitparajuli6036

    ठुलो नेता, धरहरा भन्दा ठूलाे नेता को बुडि

  • @gurungkarna4868

    your right जय rabi सबै भ्रष्टाचार हरुलै जेल हाल्नु पर्छ ल❤😂🎉

  • @rekhashrestha529

    नकचरि लाजलाग्दैन

  • @Chisobhaneko

    Gyanendra shahi is 100% correct ✅

  • @Kushallama293

    100% Right gyanendra sar 🇳🇵🙏🌷