डा. सुरेन्द्रलाई तारा बरालले गरिन् सिधा फोन ! कान्तिपुरका मालिकले रबिको रौं पनि हल्लाउन नसक्ने ।।
HTML-код
- Опубликовано: 31 май 2024
- सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
#drsurendrakc
#surendrakc
#rabilamichhane
#sidhakurajanatasanga
#sidhakura
#yohotv
#news24nepal
#gaganthapa
Game बहिष्कार गर्दा उत्तम हुन्छ ।
यसलाई नेपालबाट बहिस्कार गरौं
कस्तो राम्रो भन्नुभयो डाक्टर साहबले!🙏🙏
चतुर वहादुर चन्द र पारस खड्कालाइ क्यानबाट निकालेर तत्काल अमेरिका गएका खेलाडि फिर्ता हुनू पर्छ,,!!
#withoutsandeeplamichanenoworldcup 🏏🇳🇵
Absolutely correct 👍 sir ❤
कोहोर तारा डा सर को अगाडि चिनेको त छ सबइ ले
"सफलता भन्दा सन्तुष्टि राम्रो हुन्छ तिमी कति सफल छौ भन्ने निर्णय अरुले गर्छ तर तिमी कति सन्तुष्ट छौ भन्ने निर्णय तिमी आफै गर्छौ"❤️🌸
गेम बहिस्कार गरौ
सहि बिष्लेशन डाक्टर साबको सन्दीप को मामिलामा। यो साम्सद अनि अभियान्त भनौदाहरु आफ्नो सस्तो लोकप्रीयताको लागि जुलुसकुमार हर्कत देखाको मात्र हो।
चतुरे को र पारस को हात छ यो सब मा 😊
❤सहि हो तार बराल जि ❤🎉🎉🎉
kati dami kura
तपाईको आवश्यकता तपाईको बाटो कुरी रोईबसेको जन्म जिल्ला र गाउँमा छ। बरू त्यही गई योगदान गर्नुस। काठमाडौ जस्तो बिरानो सहरमा बसी टाउँको नतताउनुस, मुख नसुकाउनुस। धन्यबाद।
डा,सासले भिसा नपाउनुको कुनै कारण त अबस्य नै हुन्छ,तर झ्वात हेर्दा नपाउनु पर्ने त हैन ,तर पनि पायन,त्यो राम्रो चाही हैन,तर नदिनु
को कारण चाही हुन्छ नै ,कूनै कन्सुलरले भंन्छ ,कसैले भंन्दैन,तर नदिनुको कारण लेखेरै
लाखेको हुन्छ। तर बार बार म जस्ता लाई भिसा दियन भनु पनि धेरै भयो ,उनिहरूको कन्सुलर लाई उचित लागेन भने नदिन सक्ने अधिकार नै हुन्छ ।के गर्ने उनिहरूकोमा भनसुन चल्दैन ।
⬇️⬇️⬇️
आज डाक्टर_सापलाई सामाजिक धोईपखाली अभियन्ता तारा_बरालले पो सम्झिन त्त् ह् ❓❓❓😝😝😝
❤😢
SIXXIT DR SAB KO boli ta dominant po suniyo
अमेरिका भनेको कस्तो हो भन्ने अझै यो नेपाल्को मन्छेले किन नचिनेको कि नबुझेको विश्व भुरजनिती काहा पुगि सक्यो तेस्तो देस्मा जनको लागि किन मोरिहत्ते गरेको ह्र नेपाली अब त बुझन हुन त म भुइमा रहेको मन्छे हो रपनी अति बुझेको छु भने नेपालो नेताक भको भिसा नदेर के भो त अब बुझम क्य
Always right person Dr kc
फेरि बासी???
दिएन भने दिएन क्या ! के को रोहिलो हो ?
मा. कु. ने. को कुरा पनि के सोधेको हउ पत्रकार ज्यु? ओलिभन्दा पनि कैयन गुणा मा. कु. ने. खराब र अवशरबादि हुन यार।
testo ho vani hamlai Magart chaiyo Gunung ko pani chaiyo Sarkar
Haha oh tara k cha khabar?😂😂😂😂
ICC ले खेलाडीमा नाम राखेको थीयो ?
ओहो तारा जि बुढा को मुस्कान त खतरा 🤣
mcc ko birodh gareko re doctor sab
dami k kaha lukyo chha damna haru
P
Yes dr sap,it call double standard,the hegemony
Ho sir, Nepal Lai hamro ramra kheladiko unupasthitima khelma kina saglagna hunu. Nepalta ramro khel khelna Jane honi, sir le bhane jastai ke dat dekhauna Jane? Nepalle Pani bahiskar garera challenge diye hunxa
Cricketer Sandip visa ko laagi pathayeko Nepali cricket squad maa Sandip ko naam nai nabhaye pa6i American embassy le kasori visa din6 ? Nepal maa po bhansun le kaam gar6 . System le chaleko USA maa Nepali bhansun ! Kina ? Jaya Nepal 🇳🇵
Arkako des ko rasta pati lai lagera fasi dine desho
कस्त कस्त ले visa पाएको छैन बलात्कारीको टेग लाऊने लाई दिएन त घण्टा को रोइलो हों
Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau ❤❤
So called doctor..cheap analyst..
Game bahiskAr garnu ramro teai game planer parase dhamira lai teai khamerica hoki america ko nokar huna chodera baki sab kheladi harulai firta gar khate neapal sarkar
Satya bangaune fataha dr hun
Hora ? K bangayo?
yo sab cen ra parash ko galti xa kin ki 15 khelari ma sandip ko nam nalaununai sandip le vesh napaunu ho
भिसा नदिनु मा अमेरिकाको आन्तरिक निजी कारण हुनु सक्छ । सायद त्यहाँको सिस्टम अनुसार केहि मिलेन होला वा केहि पुगेन होला वा अन्य केहि कारण ले रिजेक्ट गर्यो होला । त्यो उन्को देश ले गर्नु सक्छ । एस्तो कुरा मा पनि खोके बुडा तर्क बितर्क किन गर्नु पर्यो ? बुडाको कुरा सुन्दा मज्जा लाग्थ्यो , कैले काही बुडा बोल्दा बोल्दा अत्ती ट्राक बाहिर बेसुर भाको जस्तो लाग्नु लाग्यो अब । गरीब देश को नगरिक हामी गरीब मानसिक्ता नै देखिनु पनि एउटा दुर्भागय जस्तो नै भो । कती कुरा हरु देश को निजी सो बिबेक मा भर पर्ने हुन्छ । बोल्नु पर्ने खास कारण म देख्दिन । अनि हरामी बुडा , "गोर्खा-पत्र" लाई जानी जानी "गु - खा पत्र" भन्छ चाइ किन ?
Sarba pyari anuradha koirala ko main karak.... bujham na ho
बिराट कोहली रोहित शर्मा यसस्वी जयसवाल लगायत ईन्डियन खेलाडी हरुको षड्यन्त्र होला संदीप ले हामी 3 सहित 40 रन मा अलआउट गर्देला भनेर
Yo buda lai visa nadiyeko kunai bela cammunist ko sadashya thiyo and sandip lai visa nadeko uslai ek choti red corner notice jari gateko ho maile bujheko!
Sir ko yo voice nai kafe cha visa resist ko lagi
तेरिमा लन्ठु प्रोफेसर
हिंजको कुरा फेरि बजायो यो Everest. ले!
Khuile budo danga parcha tara le phone Garda 😅
Tara ko narey ley bea garyo
Tin pagalharu boleko sunda maja aayo
Purano video pheri? tait. eta pani dhaadali. Views ra paisa ko lagi?
Rape case USA europe ka cristiano ronaldo, Neymar lagayat ka dherai kheladi lai lageko thiyo…mohammad shami lai domestic violence ko case lagda last time worldcup kheldai the..
Boka budha🐐😂
डा दाब पनि गाफै रैछ के पो पाइहाल्छु कि मा देखियो।।।
dr.surendra kc pro China 🇨🇳 हो कि भन्ने भ्रम अमेरिका लाई छ जस्तो लाग्छ त्यसैले visa न दिएको हो।
खासमा संसार कै ठुलो criminal USA नै हो। कमजोर हुदै छ अहिले Russia and china को निकटता ले..त्यही भढास पोख्दै छ।