स्याबास दिलबहादुर राइजिउलाइ नमस्कार हजुरकोहिम्मतकोलागिसलाम येस्तै येस्तै युवा अँगिनबडेसम्मयोदेस्लेनिकासपाउदैनबाबुभाइअगिबडेकोमाधन्नेबाद इसोसकिकोयेसरिनैभन्डाफोडगर्नुपर्छ
धेरै धेरै धन्यवाद तपाईंको बुझाइ र गराइ प्रती सलाम छ ,दिनेश राई सर ! कानुन भन्दा माथि दिनेश त्रिपाठी हाेईन,उसले न्यायलयकाे आदेशलाई लर्कार्येको छ न्यायाधीश को मानहनी गरेको छ हेरौ फैसला कस्तो आउँछ।
सच्चा देशभक्ति आमाको छोरा दिनेश राई लाई सलाम छ अब युवा एक जुट भएर अगि बड्नु पर्छ रबि को छवि लाई चिन्ने देशभक्ति आम जनताको र रबि को छवि चिन्ने रास्ट्रसेबक न्यायाधीश न्याय मुर्ति पनि छन् है यी नालायक ठगबन्धन का दास ले जति नै जाल झेल गरे पनि जनता जनार्दन हुन जनताको साथ पाएको रबि कहिले एक्लो हुनन् है 🙏
ठीक गर्नु भयो भाई तपॅाई को हीम्मत लाई मान्नुपर्छ यो देसमा तपॅाई यऊटा टीचर हुनुभयो तपॅाई जस्तो अरुपनी देसमा युबा आऊनु पर्छ जय नेपाल जय युबाहरु सक्ती बन्नुहोस नेपाल को लागी बनाऊनुहोस सुन्दर नेपाल सगरमाथा हाम्रो सीर हो हामी लाई ईशोर ले संन्सार को ऊचाईमा हाम्रो देस को नाम सुन्दर नेपाल हामी सुन्दर नेपाली हुनुपर्नेमा
धेरै धेरै धन्यवाद तपाई दिल बहादुर राइलाइ दिनेस त्रिपाठि लाई मुद्दा हाल्नुभएकोमा खुसी लाग्यो। अब यस्ता युबाहरु जाग्नुपर्छ
युवा भनेको युवानैहो हामी नेपाली सचेत हुदै गएको आभास भएको छ ।धन्नेबाद दिनेश सर।
Name Dil
Pesa bahadur
@@ChhetrirohanchhetriChhetri🇳🇵🙏🔔🔔🔔🔔🇳🇵🙏
हजुर जस्तो शिक्षित युवाको खाचो छ सलम छ। सर लाई🙏🙏🙏
ठिक छ दिनेश जि तपाईं ले हालेकाे मुद्दा तपाईं काे जित हाृेइन नेपालकाे जित हुन्छ
डिल बहादुर राई होइन र नाम
tyo dinesh vanne lai mudda halne bhailai mero tarfa dekhi ekdam salam xa.
एक दम राम्रो गर्नु भयो दिल बाहादुर साथी हामी साथ मा छौ
सलाम छ साहसिक युवाप्रती जो देशको माया गर्ने युवा हो उहाँ
सलाम छ यी युवा लाइ❤❤🙏🙏
यस्तै साहसी युवाहरूको आवश्यकता छ यो देशलाई सलाम छ यी महान युवालाई
म रबि दाइको झोले र अधिबक्ता भनाउदा दिनेश तृपाठी काङ्ग्रेस को झोलेमा धेरै फरक छ मुद्दा हाल्ने साथिलाइ धेरै धन्यबाद।
सलाम छ तपाईं दिल राईज्यु👏😍🇳🇵
दिनेश जी जे गर्नु भो 100%ठिक यसमा सबै युवाहरुको सात सहयोग छ
तपाइँको हिम्मत लाई सलुट छ साथी। good job.
म एक नंबर को झोले रबि दाई को कोही कसैलाई केहि भन्नु छ ??? जय रबि दाई
Me too bro.. Jay ghanti Jay Mr Rabi Jay Nepal 🇳🇵🇳🇵🇳🇵👍👍👍
Me too bro
Ma pani ravi daiko jhole ho hal saudi
🙋♂️🇳🇵🇳🇵🇳🇵🐅
Rabi lamixane vanne 1nuber ko ko DAKA chor ho America ma pani 3 ota bank ko rina natiri Nepal ayeko xa Nepal ma garib dukhi lai ruhhayeko xa
धन्यबाद छ राई सर लाई सलाम छ हजुर लाई
सलाम छ उदैयपुर को नाम राखि दिएको मा दिनेश सर
Very good & Weldon Dinesh Rai jiu himmat lai SALUTE xa ekdam sahi garnu bhayo.
धन्न्याबाद सर युवा हरु देश्को लागि सचेत हुनु जरुरी
अब यो भाईलाई हामी सबैले साथ दिनुपर्छ, well done 👏👏👏🫡👍
@@cchand6157 यो भाइले ठिक गरेउ हामी ले जे गरेपनि हुन्छ जे भनेपनि हुन्छ भन्ने कालिकोटे लाइ ठिक गरेउ
सलाम छ दील बहादू राई सर ज्यू
धेरै धेरै धन्यवाद तपाई जस्तो युबा देशलाई चाहिएको छ !!
ठीक गर्नु भयको छ, धन्यवाद छ। Good luck, keep it up !
धन्यवाद दिल बहादुर राई जि
सलुत छ युवा रहेछ जे गर्नु भयो एकदम सहि गर्नु भयो
सारै खुसि लाग्यो तपाँईलाई धेरै धेरै धन्यावद
Good job vai !!! I m with u!! Abhoo belaa ayooo hai !!!
धन्यवाद दिनेस सर 🙏🙏🙏
स्याबास दिलबहादुर राइजिउलाइ नमस्कार हजुरकोहिम्मतकोलागिसलाम येस्तै येस्तै युवा अँगिनबडेसम्मयोदेस्लेनिकासपाउदैनबाबुभाइअगिबडेकोमाधन्नेबाद इसोसकिकोयेसरिनैभन्डाफोडगर्नुपर्छ
धम्कि चेतावनी आउन सक्छ पछी नहट्नुहोस् है दिलजी ! पुरानो सडिएको र गनाएका बूढाहरुलाई मासेर तपाईहरु जस्ता सचेत युवाको खांचो छ है ! स्यालुट
खुशि लाग्यो ।दिल बहादुर राइ जिलाई सलाम अनि सम्मान गर्दछु।
धेरै धेरै धन्यवाद तपाईंको बुझाइ र गराइ प्रती सलाम छ ,दिनेश राई सर ! कानुन भन्दा माथि दिनेश त्रिपाठी हाेईन,उसले न्यायलयकाे आदेशलाई लर्कार्येको छ न्यायाधीश को मानहनी गरेको छ हेरौ फैसला कस्तो आउँछ।
Thank you so much Mr.Dil Bdr Rai
सलाम छ है युवा भने को युवा हो है
सलाम छ युवा सर 🙏🙏🙏
स्यबास❤
धन्यवाद सर ।
You are great brother.
Good luck sar
सलाम छ है अनि यो कुचेको डेक्ची जस्तो सफल भन्ने बेक्ती कता गय छ येस्तो कुरामा मुद्दा हालेन छ त।
Good Job Salam xa Rai Sir
Good sir respect for you
You are truly inspirational. Keep it up 👍
यहिँ हो देश भक्त नागरिक सलाम छ भाई
Bhai lai ❤❤❤ maya ra Jay Yuwa
धन्यवाद छ दिल बहादुर राई ज्यु लाई
Absolutely right my bro.
दिल बहादुरजीको शालिन बिचार एकदम् राम्रो लाग्यो ।
You are one of the youngest Nepali citizen right doing good luck sir
सलाम छ हजुरलाई दाजु🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Good job brother salute cha tapai lai
जय दिल भयेकेा दिल बहादुर राई ( दिनेश) ।
यो सहि गर्नु भो दिल बहदुर सर हजुर लाई 100 तोप को नमस्कार हजुर लाइ
सबै ले रबि लाई साथ दिनु पर्छ किन भने यो देश बनाउन आए को हुन
Good job sir
Salute xa brother ❤️🔥👏👏🙋
म दिनेस सरलाई हिर्दयदेखिनै सलाम र धन्यवाद 🎉🎉🎉🎉🎉🎉 युवा हाे कानुनलाई सबैले समान गर्नुपर्छ
Hats off bro ,💪💪💪🎉🎉🔔🔔🙏🙏❤️❤️❤️❤️🔔🔔🇳🇵🇳🇵
Good job brother
Thanks bro
Good job Bhai
Good job .Dil sir👍️👍️
२१ तोपको सलाम छ खुट्टा नकमाउनुहोला हामी साथमा छौ एकदमै १००% सहि गर्नुभयो
Good job dinesh dai
Dherai ramro garnu vyo sir jee 😊❤
धन्यवाद !
Good job
Good work
Respect sir 🙏
युवा सचेत र बुज्ने भईसके हेक्का रहोस
सच्चा देशभक्ति आमाको छोरा दिनेश राई लाई सलाम छ अब युवा एक जुट भएर अगि बड्नु पर्छ रबि को छवि लाई चिन्ने देशभक्ति आम जनताको र रबि को छवि चिन्ने रास्ट्रसेबक न्यायाधीश न्याय मुर्ति पनि छन् है यी नालायक ठगबन्धन का दास ले जति नै जाल झेल गरे पनि जनता जनार्दन हुन जनताको साथ पाएको रबि कहिले एक्लो हुनन् है 🙏
Good 👍👍
कठै भगवान रबिले कति दुःख भोग्नु परेको छ पक्कै पनि सत्ये को जित्त हुन्छ एक दिन !!!
यो दाइ लाई मेरो 100%सपोट छ ।ठिक गर्नु भयो😂😂😂❤❤❤
Well done young party uthnai parxa Nepal Desh bachauna, Jaya youths!!
धन्नेबाद दिनेस बाबु।
ठिक गर्नु भयो राई भाइ यो अराज ब्यक्ति लाई समक सिकाउनुपर्छ !
Very nice brother 👍
Very good work sir janata ko lagi, Pati ko jhole harulai sawak sikaunu nai parxa
good jaya yuba❤
सलुट छ हजुरलाई ❤❤❤
आम नागरिकले दिनेस जी ले बुझेजति कुरा बुझनु परछ।
Good Sathi
जनता जागेको दिखिन्छ बोजिन्छ जय देश
Goodx jobx
jay huss aba aayo nepalm yuba
❤❤❤❤ सलाम छ तपाईँलाई
good viesion youth..
Dil Bahadur Rai BHAI 🎉🎉🎉🎉🎉❤❤❤❤❤
ठीक गर्नु भयो भाई तपॅाई को हीम्मत लाई मान्नुपर्छ यो देसमा तपॅाई यऊटा टीचर हुनुभयो तपॅाई जस्तो अरुपनी देसमा युबा आऊनु पर्छ जय नेपाल जय युबाहरु सक्ती बन्नुहोस नेपाल को लागी बनाऊनुहोस सुन्दर नेपाल सगरमाथा हाम्रो सीर हो हामी लाई ईशोर ले संन्सार को ऊचाईमा हाम्रो देस को नाम सुन्दर नेपाल हामी सुन्दर नेपाली हुनुपर्नेमा
दिनेश राइलाइ सलाम छ ,,
ठीक गर्यो यसलाई फटाहालाई सलाम राई जी
Aja ka yubaharu dherai sachet ra sahasi chhan. Bhai lai Salute!
सहि गर्नु भयो दिल ब राइलाइ मेरो पनि साथ छ
स्यालुट छ ! नया पुस्ता अब एक भएर अगाडी बड्नु पर्छ |
Good job. अब सचेत बनौ ।
यहांकाे हिम्मत र साहसलाई धेरै धेरै बधाइ छ
एउटा जुझारु स्वतन्त्र युबा ! ! ! ! !
Salam xa baro
मान्छेलाइ जसरी पनि चर्चामा आउने कारण हो अरु खास कारण केही छैन
Thik Kam garnu vayo vai.
जे गर्यो राम्रो गर्यो !!!