बहालवाला न्यायाधीशहरु नै दिनेश त्रिपाठीविरुद्ध उत्रिए, पर्याे रिट|| Nepal Times

Поделиться
HTML-код
  • Опубликовано: 23 янв 2025

Комментарии • 242

  • @KulBahadur-u1u
    @KulBahadur-u1u 5 часов назад +109

    त्रिपाठी को लाइसेन्स खारेज गर लुटेरा सरकार

  • @HemrajBudha-p2l
    @HemrajBudha-p2l 6 часов назад +126

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी काङ्ग्रेसको झोले वकिल हो। त्यो मान्छे काङ्गेसद्वारा परिचालित छ

    • @laxmankhanal6686
      @laxmankhanal6686 6 часов назад

      अनि सोबिता गौतम चाहिँ पाटिकै वकिल होइन पाटिकै वकिलले बहस गर्दा झोले नहुने ?आफ्नो आङको भैंसी नधेख्ने अर्काको आङको जुम्रा देख्ने?

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h 5 часов назад +7

      त्रिपाठिले ८७ अरव जनताहरुकाे पैसा असुल उपर वारे कहिं वाेल्दैन तर रवीकाे मात्र खेदाे गरेर अदालत् कै मानहानी गर्छ।

    • @chunthapa6051
      @chunthapa6051 3 часа назад +1

      काङ्ग्रेसका नेता आलम लाइ जेल सजाय दिलाउने त्रिपाठी हो

    • @ritathapamagar1459
      @ritathapamagar1459 Час назад

      @@chunthapa6051garyo yo mula la galti garyo ko thyo tyo musalman le karbahi bai Hal a ni yo taklu kukur jhole ko kam xaina

  • @anilmagar7240
    @anilmagar7240 3 часа назад +14

    दिनेस त्रिपाठी को लाईसेन्स खारेज गर्नु पर्छ

  • @bishnupandey302
    @bishnupandey302 5 часов назад +44

    न्यायधीस र न्यायालय लाइ जनता माझ बदनाम गर्ने प्रयास भयेको छ यस्ता कथित वकील लाइ कडाकार्बही हुनु पर्छ

  • @shambhusharma4569
    @shambhusharma4569 6 часов назад +57

    त्रिपाठी वकिल को बिल्ला भिरेर कुनैे ब्यक्ति बाट परिचालित भएको छ।

  • @tradakomar9086
    @tradakomar9086 6 часов назад +60

    यो पार्टीको झोले त्रिपाटि विरुद्ध सम्पत्ति छानबिन किन हुदैन?

  • @ptmwpmr
    @ptmwpmr 5 часов назад +22

    यो कंग्रेस को पावर ले नागो नाच देखाई रहेछ ! झोले हो यो गगन बाट परीचालीत

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq 5 часов назад +42

    यो तृपाठी पार्टीको नेता हो कि वकिल हो बुझ्न गाह्रो भयो काङ्ग्रेस एमाले को प्रबक्ता जस्तो भाषण गर्छ

  • @Khatri-Chhanal
    @Khatri-Chhanal 6 часов назад +33

    यस्तो ब्यत्तिलाई पनि वरिस्ट अधिबत्ता भन्छन यो त काङ्ग्रेसको झोले हो बरिस्ट अधिवत्ता भनेको त अन्यायको लागि लड्ने हो झोले बनेर औराधीको ओकालत गर्ने होइन

  • @rajendrabdrbist6257
    @rajendrabdrbist6257 4 часа назад +5

    त्रिपाठी ज्यू लाई वरिष्ट अधिवक्ता बाट बर्खास्त गरी उहाँ लाई बहस गर्न समेत रोक लगाइयोस। विधिको शासन हुनु पर्छ

  • @AmarMaji-m2e
    @AmarMaji-m2e 5 часов назад +16

    त्रिपाटिको लाइसेन्स खारेज होस

  • @DharmaBohara-c6g
    @DharmaBohara-c6g 4 часа назад +6

    यो त्रिपाठी काङ्ग्रेस को झोले हो यसलाई जेल चलान गर्नुपर्छ

  • @devideurali4956
    @devideurali4956 5 часов назад +18

    त्रिपाठी नामकाे कालाकाेटेकाे प्वाँख पलायछ,त्यसैले अस्ति वुहुनी गरेकाे रैछ।

  • @GunakharKandel-hr3td
    @GunakharKandel-hr3td 5 часов назад +19

    सहि गरे 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵जय रबि

  • @nutanlimbu7831
    @nutanlimbu7831 5 часов назад +8

    यस्लाइ न्यायलयको अपहेलना गरेको भनेर मानहानी मुद्दा लगाइ अनि सम्पती शुद्धिकरण र सङ्गठित अपराधमा जेलमा नै राखेर मुद्दा चलाउने हो ।

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 5 часов назад +6

    याे सरकारकाेदलाली त्रिपाटी लाई न्याधिसलाई अपमागरेकाे म हुदा त्रिपाटीलाई नेपाली जनता मुद्वा हाल्नु पर्छ ।

  • @Rbk495
    @Rbk495 4 часа назад +2

    यो काङेश को एजेन्ट हो सहकारी को खोल वोढेर राजनितिक प्रतिशोध साध्ना लाई यो वकिल लागेको सबैले देखेका छौ।

  • @milanchand5431
    @milanchand5431 6 часов назад +18

    जय स्वाभिमान जय घन्टि जय नेपाल जय

  • @durgachuwai3925
    @durgachuwai3925 4 часа назад +1

    यसलाइ देस निकाला गर्न माग मेरो छ

  • @pushpashrestha3532
    @pushpashrestha3532 2 часа назад

    तिरपाठी लाई कारबाही गर

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 57 минут назад

    कार्गेस येमाले दलाल त्रिपाठि कडा सजाय दिनु पर्छ त्रिपाठि लाईसेन्स खारेज गर्नु पर्छ 100% निर्दोष रबि सर हो

  • @shushilghimire4357
    @shushilghimire4357 6 часов назад +7

    Yo parichalit ho karbahi garnu parxa

  • @nawarajhayu5727
    @nawarajhayu5727 30 минут назад

    त्रिपाठी ,, पुरै बौलाए छ
    मेन्टल हस्पिटल तुरुन्तै भर्ना गरि दे
    गगन थापा जि

  • @phuyalShiva
    @phuyalShiva 4 часа назад +3

    न्यायाधीश को अपहेलना को मुद्दाहाल्नुपर्छ

  • @ÀsthaLama-f9x
    @ÀsthaLama-f9x 5 часов назад +7

    यसै अधिबक्त त्रिफाठी लाई नै कारबाही किन भएन?नक्कलि उजुर बादी खडा गरेको हो होईन पुष्टि गर्ने आधार के छ यो कहाँ को यमराज हो कानून को खिल्लि किन उडाउँछ यस्ले आफ्नो क्रेज बढाउन हो कि माथी जानू हो?

  • @MadMan-ll1pr
    @MadMan-ll1pr 5 часов назад +4

    Yes बल्ल ठिक पारे

  • @amarthapasubhakamanaxravis4591

    यो त्रिपाठी को तुरुन्तै वकील को लाईसेन्स खारेज गर्नु पर्छ

  • @PopularDangi
    @PopularDangi 5 часов назад +3

    के यसलाई मानहानिको मुद्दा लाग्दैन

  • @damodarregmi491
    @damodarregmi491 37 минут назад

    यो आलाम जस्तो तर्क छ्र्के केही हुदैन खाली रविको रीस इवी मात्र साधने वहस गनै लाई बरीस्ठ वकील वनाय यो बरीठठ पद खारीज गरौ काखाही गरौ त्रीपाठी लाई

  • @Okhorgotekonati
    @Okhorgotekonati 3 часа назад

    Dhanyebat

  • @khumkc9269
    @khumkc9269 4 часа назад

    अधिबक्ता दिनेश त्रिपाठी जनता ठगने फटाहा मान्छे हो यस लाई कानुनि कारबाहि गर्नु पर्छ

  • @kumarkhatri4805
    @kumarkhatri4805 13 минут назад

    नेपालका न्यायलयमा न्यायधिसहरूकाे ता कार्य क्षमता कम रहेकाे हाे भने अधिवक्ता दिनेश त्रिपाठी जस्ता पार्टिका झाेलेहरूकाे कार्य क्षमता कस्ताे हाेला त ।

  • @RajBista-d6j
    @RajBista-d6j Час назад

    बरिस्ठ वकिल भयर आफुले भनेकाे फैसला भयन भनेर न्यायाधीश प्रति समाजिक संन्जाल जे पनि बाेल्छ भने झन सर्बसाधारन ले के भन्ला कार्बाई हुनु पर्छ

  • @kryptonide
    @kryptonide 5 часов назад +5

    यो पनि युवराज सफल बौलाए झै बौलाउने भयो 🤣🤣

  • @Ritonamonam1187
    @Ritonamonam1187 3 часа назад

    यसलाई अस्ति बचायर गलत गरेछन केटाहरुले याे लाई सिदै ठाेकदिनु पर्ने थियाे

  • @HdgvhFf
    @HdgvhFf 4 часа назад

    दिनेश त्रिपाठी सरकार र कान्तिपुर मालिक भनाइ मा रविलाई जृल पटाउने रहे छ कानुन माथि ठुलाे अपराध हाे

  • @LaxmanGiri-d3o
    @LaxmanGiri-d3o 40 минут назад

    good news💞🙏💞🔔🔔🔔🔔✅🙋‍♀️

  • @harrytamang934
    @harrytamang934 5 часов назад +2

    Very good news for us

  • @Prathaml.c._official
    @Prathaml.c._official 5 часов назад +4

    जय देश जय रवि ❤❤❤❤❤

  • @yamgurung5738
    @yamgurung5738 6 часов назад +7

    Yo congress ko jhole ho.

  • @ThaguGurung-fd2yy
    @ThaguGurung-fd2yy 5 часов назад +4

    Jay rabi jay desh❤❤❤❤

  • @Prathaml.c._official
    @Prathaml.c._official 5 часов назад +3

    यो वकील होइन कालो कांग्रेस र एमाले को झोले हो

  • @RadhaGiri-c3e
    @RadhaGiri-c3e 5 часов назад +4

    Good khabar❤❤❤❤❤

  • @DevKantChaudhary-l8w
    @DevKantChaudhary-l8w 4 часа назад +2

    very Good 👍

  • @xattri-nIsHanrawat4894
    @xattri-nIsHanrawat4894 2 часа назад

    फेरि कांग्रेसका गृहमन्त्री र भाउजूका देवरहरुकाे सडकमा रुवावासि हाेला.✍️

  • @Motivationsk-o2l
    @Motivationsk-o2l 5 часов назад +2

    श्री राधे राधे

  • @rabighimire2955
    @rabighimire2955 5 часов назад +2

    👍️👍️👍️

  • @SureshBalayar599
    @SureshBalayar599 3 часа назад

    सरकारको आडमा यत्तिको त मात्तिनै पर्योनी।।

  • @sarojdhungel1784
    @sarojdhungel1784 7 минут назад

    अदालत बाहिर जनताले के गर्छन यो कुरामा अदालत का न्यायाधिश बोल्न मिल्छ? कस्तो खालको बरिस्ठ होउ

  • @ShivaKarki-e5s
    @ShivaKarki-e5s 5 часов назад

    यि त्रिपाठी सर त ठिकै लाग्दथियो।

  • @PramilaLuitel-sh4kp
    @PramilaLuitel-sh4kp Час назад

    सारै सहि काम गरनु भयो यो त्रिपाटी नेपाली काङ्ग्रेस को झोले अघिवकता रहेछ जुन यसको गतिविधि ले देखाई सको अब यश लाई नियादिश जिउको अपहेलना मुद्दामा जेल हालनु पछ यसको अति भएको हो नियादिश लाई जुन अभियोग लाउने यो 100% काङ्ग्रेस को झोले हो

  • @bishnubk3822
    @bishnubk3822 5 часов назад

    Good

  • @LalittbMuskan-q5e
    @LalittbMuskan-q5e Час назад

    आफै पिडीत ले केको पिडीत जनताको फैसला देलान ।

  • @TilakPun-f5f
    @TilakPun-f5f 3 часа назад

    कोङरेस र एमाले पार्ती को झोले बनेर के को ओकिल हुन्छ र कोङरे बात चुनाब हारे को मान्छी ओकिल बनाउछन हाम्रो नेपाल मा जता धेरै पैसा मिल्छ उसैको पच्छ मा बोल्छ अनी पैसा नभएको लाई मुद्दा हराउने काम हो दिनेश त्रीपाथी को ।

  • @ramprasadbaskota2441
    @ramprasadbaskota2441 53 минуты назад

    यो झोलेको अधिबक्ताको लाइसेन्स नै खारेज गर्नुपर्छ

  • @gopalraut5049
    @gopalraut5049 3 часа назад

    वकिलले अदालतमा भएको बहस अदालतमै सिमित गर्ने हाे ठुलो ठूलो स्वरमा मिडिया बाजि दलको मानाे पचाउन किन गर्ने ?

  • @indrarai3694
    @indrarai3694 2 часа назад

    👍👍

  • @Yubrajkandel
    @Yubrajkandel 4 часа назад

    कठै, झुन्ड- सेटिङ भन्दा बाहिर बसेर न्याय का लागी काम गर्दाको परिणाम भोग बुढा । चोलेन्द्र लाई माहाअभ्योग लागए जस्तो कहाँ हुन्छ र , एमाले बिरुद लागे जस्तो दाता को अशिर्बाद सधै कहाँ होला र हजुर ।

  • @khadgadhungana2172
    @khadgadhungana2172 4 часа назад

    त्रिपाठीको वोली कानुन व्यवसायिले वोल्ने वोलि नभइ कसैकोइसारा बाट वोलिरहेको जस्तो लाग्छ

  • @iambee6062
    @iambee6062 2 часа назад

    यसता फाेहरि,गनायका वकिलकाे लाङसेनस खारेज गरनु परछ।झुटा बिबरणमा बाेलनेहरुला छेममे हुदेन।

  • @rbgurung5794
    @rbgurung5794 4 часа назад

    यो तृपाठिले काङ्ग्रेस र कान्तिपुरको आशिर्वाद पाएर घमण्ड देखाएको त होइन ? जनता ठूलो कि अदलत नै ठूलो ? टिन करोड जनताको बहुमत भए सायद कानुनले पनि मुल्यांकन हुन्छ होलानी सरकार ?

  • @HomprasadThapaliya
    @HomprasadThapaliya 4 часа назад

    अनीपोम्मुक्का हान्छन त जन्ताले, वकालत गर्ने अधिकार छ, न्यायमुर्तिलाइ
    गाली गर्ने अधिकार छैन।🇳🇵🇳🇵🇳🇵❤️❤️❤️

  • @keshabrai8064
    @keshabrai8064 5 часов назад

    त्रिपाठिलाई तुरुन्तै जागीरबाट बर्खास्त गर्नु पर्छ ! झोले वकिलको काम छैन !

  • @Bissublr
    @Bissublr 5 часов назад

    लाईसेन्स खारेज गर्नुपर्यो यस्को

  • @DILE309
    @DILE309 4 часа назад +1

    Bhrasta advocate tripathi.

  • @rajshreesubedi9740
    @rajshreesubedi9740 3 часа назад

    Thik parecha Tripathi Baje Lai

  • @ThakurTimalsena
    @ThakurTimalsena 32 минуты назад

    अरु ठिकै हो तर टाई सुहााएन

  • @Surname-v7u
    @Surname-v7u 5 часов назад

    Jai ravi dai jindabad🙏🙏.
    Balla bheto dhoti le.

  • @BabuPanta-y1n
    @BabuPanta-y1n 4 часа назад

    दिनेश त्रिपाठि समाज भॅडुवाको रुपमा देखिन
    लागी सके ।
    लाज पनि लजाउने भयो ।

  • @Sitagurung-k7k
    @Sitagurung-k7k 5 часов назад

    Good hunu parxa

  • @madankarki2964
    @madankarki2964 5 часов назад

    धेरै राम्रो

  • @ratnarajuprety8878
    @ratnarajuprety8878 5 часов назад

    याे त्रिपाठी वकिललाइ गर्धननै चिलायकाे छकी क्याहाे न्यायाधिस बिरुध्द बाेल्ने काेहाे त्याे वकिल ,यसकाे हैसियत,नालायक नै देखिन्छ ।

  • @JitLungeli
    @JitLungeli 5 часов назад

    Good👍👍👍👍

  • @बिवससुजन
    @बिवससुजन 3 часа назад

    यो त्रिपाती ले कुनै पनि पीडित को लागि बहस गरेको होइन मात्र काङ्ग्रेस को गुलामी गरेको हो

  • @DilliramPaudel-f6h
    @DilliramPaudel-f6h 2 часа назад

    यस्को दिमाख खुस्की सकेछ। राची जा तृपाथी।

  • @hastapun2862
    @hastapun2862 5 часов назад

    हैत्तेरिका,,,, मैंले पहिल्यै देखि भन्दै आएको छु त हो दिनेश त्रिपाठी बरिष्ठ त के मरिष्ठ अधिवक्ता हुदै होइन त ।।।

  • @shayamjoshi6595
    @shayamjoshi6595 2 часа назад

    त्रिपाठी वकिल हाेईन पाटि काे झाेले हाे यसकाे लाईसेनस खारेज गरनु परछ यसकाे चुरि फुरि धेरे भयाे

  • @bishu8
    @bishu8 5 часов назад

    ९९% कम्पनिहरुमा सहकारीको अप्रत्यक्ष लगानी हुन्छ। सहकारीले व्यक्तिलाई कर्जा दिन्छ त्यो पैसाले सेयर किनेका छन् अब के सबै पैसा गएका कम्पनी तथा सेयर किनि दिने सबै ब्रोकरलाई कारबाही गर्ने त।।।।।

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 Час назад

    अनि अहीले त सत्तामा गृह मन्त्री ने का कै गृह मन्त्री हुनुहुन्छ त अब निकाल्दा पनि होलानि जिवि राई लाई

  • @DawaSherpa-mp8jj
    @DawaSherpa-mp8jj 5 часов назад +3

    Aba helanA mudda lagnai parxa. Yesko license kharej hos

  • @KamalrajBogati
    @KamalrajBogati 4 часа назад

    यस्को लाईसेन्स खारेज गरेर डन्ड गरियोस ।

  • @shreepdlamichhane1549
    @shreepdlamichhane1549 4 часа назад

    यो त्रीपाठी बहस गर्न लाएक छैन।

  • @BishowrajAryal-w2e
    @BishowrajAryal-w2e 4 часа назад

    यस्को पनि दिन सकियो अव

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 5 часов назад +1

    दिनेश त्रिपाठी जस्तो वकिलले
    सत्य, तथ्य र निष्पक्षको आधारमा उभिएर वहस गर्न नसक्नु दुखद कुराहो ।
    वर्तमान गृहमन्त्रीले छ महिना सम्म पनी जिवी राईलाई पक्राउ गर्न किन नसकेको ?
    सहकारी सँग सम्बन्ध नरहेको व्यक्तीलाई सहकारी ठग भनेर
    मुद्दा किन हालियो ?

    • @chunthapa6051
      @chunthapa6051 3 часа назад

      जीवि राइ कसको कार्यकालमा फरार भएका थिए त्यो कुरा बुझ्नुस् पहिले

  • @GopalGautam-i6i
    @GopalGautam-i6i 3 часа назад

    पीडित को हैन गगन थापा र रमेश लेखक पक्छे मा बेयास गरेको

  • @nabinshrestha5049
    @nabinshrestha5049 4 часа назад

    यो त्रिपाठि हेर्दै मोहमद अफ्ताब आलम जस्तो ज्यानमारा लाग्छ ।

  • @BhaktaJirel-o4w
    @BhaktaJirel-o4w 4 часа назад

    पीडित को वकिल भनेर के छ प्रमाण ???पीडितको नाम नक्कली काम गर्ने कुनै आधिकर छैन गगनेको झोले दिनेस चोर लाई?सहकरिको स पनि उच्चारण छैन अदालत भित्र यो चोर हो अर्कै उधेस्य लिएर वकिल भनेर आको छ।

  • @KishorBhattrai-ci2nw
    @KishorBhattrai-ci2nw 4 часа назад

    दिनेश त्रिपाठी काङ्ग्रेस को झोले हो यो वकिल होइन के यसलाई वकिल नभनु होस

  • @jumgurung-xq4or
    @jumgurung-xq4or 5 часов назад

    दिनेश त्रिपाठी righ man
    हो
    आई सपोर्ट to him

  • @lekalirider5089
    @lekalirider5089 5 часов назад

    यो थाङ्ग्रेस पाटिका वरिष्ठ बाख्रा अधिबक्ता काम छैन,..

  • @rudrarajpandeya5477
    @rudrarajpandeya5477 Час назад

    Sab ko rajneti bho,

  • @ChakraKathayat-q9b
    @ChakraKathayat-q9b 47 минут назад

    जन्ताले नपत्यार वकिल भयको तिर्पाटि हो

  • @thecreation272
    @thecreation272 2 часа назад

    त्रिपाठीका पनि अब दिन गएछन्।

  • @shrestharamkmr8931
    @shrestharamkmr8931 6 часов назад +4

    Yo pagal vayo yeslai pagal khana pathaunu parxa 😊

  • @neetuthapa2197
    @neetuthapa2197 4 часа назад

    कठै बरी लै लै

  • @RajkumarThapavlog-n5s
    @RajkumarThapavlog-n5s 3 часа назад

    त्रीपाटी भनेको पाटिको झोले हो❤

  • @YakrajDc-u9b
    @YakrajDc-u9b 4 часа назад

    🔔🔔🔔🔔🔔

  • @shankharupreti4975
    @shankharupreti4975 2 часа назад

    हिजोआज दिनेश त्रिपाठी बौलाउन लागेका छ्न

  • @chakgurung3175
    @chakgurung3175 4 часа назад

    त्रिपाठी पागल हो न्यायाधीशहरू , न्यायलय प्रति जे पयो त्यही भन्ने , न्यायाधीशहरूलाई सामाजमा , सर्बसधारणमा बदनाम गराउने काम गर्ने , यो कदपी मान्य छैन

  • @ritraut6114
    @ritraut6114 4 часа назад

    यो दिनेश त्रिपाठी भन्ने नेता रै छ ओकिल हैन रै छ😂😂