अमेरिकामा ओलि माथी जु त्ता प्र हार?; फेसबुकमा भयो भाइरल;बालेन समर्थको निशानामा ओलि

Поделиться
HTML-код
  • Опубликовано: 22 сен 2024
  • #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview#nimkanta pandey#manojsapkota#rabilamechhne#kpolo #prachanda #deuba #balenshah#kpoli #kulmanghising#ganendrashahi #durgaparsai
    यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
    बिर गोर्खाली
    Contact HOST:9851196476
    EDITOR : ISHWARI KARKI
    पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
    म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
    फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
    यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
    म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
    लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
    सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
    #birgorkhali #onlinetv #latestnews#kpsharmaoli_news #prachanda #durgaparsai #gyanendra shahi #manojsapkota#kinggyanendra #kulmanghising #balenshah_news#bangladesh news #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

Комментарии • 267

  • @PurnamanRajbhandari
    @PurnamanRajbhandari 12 часов назад +123

    ओलि चाेर जस्तो रास्ट्रघाती गद्दार नेपालमा काेहिपनि छैन,यसलाई देशनिकाला गर्नुपर्छ,

    • @deepakchhetri4683
      @deepakchhetri4683 10 часов назад

      Kp lai goli bannu parxa

    • @aitathakali2457
      @aitathakali2457 3 часа назад +1

      Kp ko damba Kai Karan bhrasts ka sanchaalak bhaya ko kaslai kahaa thaahaa naholaata?kp le lukaune thaau nai xaina.

    • @AmirKc-qu1et
      @AmirKc-qu1et 42 минуты назад

      @@aitathakali2457

  • @khabarfatafat4169
    @khabarfatafat4169 12 часов назад +103

    जहागयो त्यहिबाट लखेट्नु पर्छ ओलि भन्दा ठूलो गद्धार कोहि छैन यो देशमा 🙏🙏

  • @bhimkhatiwada4123
    @bhimkhatiwada4123 12 часов назад +75

    सारै खुसिको कुरा ,के पि चोर लाई सन्सारबाटै बिदा गर्नु उचित हुन्छ अब।

  • @deshrajdahal4152
    @deshrajdahal4152 11 часов назад +58

    सारै खुसिको कुरा ,के पि चोरलाई अब चारैतिरबाट लखेट्नु पर्छ /

  • @DarshanThakuri-ip2vz
    @DarshanThakuri-ip2vz 12 часов назад +58

    सहि गरे जा गए यसै गर्न पर्छ

  • @pradipyadav3632
    @pradipyadav3632 12 часов назад +33

    ४० बार्स राज ग्ररे नेपाली युबालाइ बेचेर कति श्शुन युवाहरु

  • @KrishnaRawal-xm8el
    @KrishnaRawal-xm8el 12 часов назад +27

    अमेरिका चिन जापान भारत पाकिस्तान जहा गए पनि दिन लाइ केहि छैन कहाँ बाट आयो भिछ्या माग्ने जोगी जोगि दिन आउदैन भिछ्या माग्न आएको आज नेपाल को भ्रष्टाचारि गरिब महाराज केपी ओली अमेरिका भिक माग्न जानु भएको छ । धन्यवाद गरिब भ्रष्ट चोर नेता लाइ।

  • @rajeshwormalla9457
    @rajeshwormalla9457 11 часов назад +24

    राम्रै सम्मान गरेछन, यो मन त मेरो नेपाली हो।

  • @amarkunwar844
    @amarkunwar844 11 часов назад +22

    बलेन ❤❤❤❤❤❤

  • @HaribolKc-i3u
    @HaribolKc-i3u 12 часов назад +36

    खुसिकाे समाचार काम अनुसारकाे ईनाम मिलेछ ।

  • @user-zs3do7jw5h
    @user-zs3do7jw5h 11 часов назад +29

    जुत्ता प्रहारले राम्रै स्वागत गरेछन,

  • @ananathsapkota2032
    @ananathsapkota2032 12 часов назад +15

    ए, हजुर,७,४६,६२,६३, सालको परिवर्तन बिदेसीको बलमा भएको घामजस्तै छर्लङ्ग भयो,७२,साल सम्ममा त, महेन्द्र, मदन, बिरेन्द्र सपरिवार,, राजसंस्था र राजा ग्यानेन्द्र, लाई पनि पाखा लगाएर बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, अब राजसंस्था र राजा बाएक, सबैमा, सयमा नब्बे त, बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः रहेछन्, सक्नुहुन्छ भने त्यै दश प्रतिशत पनि, एकजुट हुनुहोस्,०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,, भन्न नसक्ने र अझैपनि बिदेसि बाद र कार्यकारी राष्ट्रपति भन्दै हिँड्ने तपाई जस्ता बुद्धिजीवी हरुपनि, कतै नेपाल नेपालिको अस्तित्व नै समाप्त पार्ने लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो, होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत् ? हजुर ? 🎉

  • @hemsagaryadav2380
    @hemsagaryadav2380 12 часов назад +14

    Wow katti ramro antarbarta

  • @prembahadurshakya3574
    @prembahadurshakya3574 11 часов назад +14

    राम्रो खबर ।

  • @dipakbhohora
    @dipakbhohora 11 часов назад +11

    छिछिछि नेपालका नेताहरु

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 11 часов назад +7

    सत्यतथ्य निडर बिष्लेसक अधिबक्ता निमकान्त सर धेरैधेरै धन्यबाद❤पथरि मोरङ्गबाट रेगुलरहो❤❤❤भ्रस्टचारि निर्लज्जा केपिलाई जुत्ताकोमालाले स्वगतहुनु पर्ने हानेछन मात्रै😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂🎉

  • @rbbhandari779
    @rbbhandari779 11 часов назад +8

    100%Sahi

  • @TilakSubba-b8f
    @TilakSubba-b8f 11 часов назад +10

    ए खडग प्रसादलाई अमेरिकामा नेपालीहरुले जुत्ताले हानेर स्वागत गरेछन।स्वागत गर्ने तरिका राम्रो लाग्यो।

  • @dalrajrawat4927
    @dalrajrawat4927 11 часов назад +9

    ठिकै हरेछन

  • @saraswotikc9845
    @saraswotikc9845 11 часов назад +8

    100% right garexana jay yuwa

  • @nareshb.k.3926
    @nareshb.k.3926 10 часов назад +14

    एकदम खुशीको खबर सुन्न पाईयो।
    सन्दर्भ: अमेरिकामा जुत्ता प्रहार...

  • @GaurisinghThagunna
    @GaurisinghThagunna 11 часов назад +6

    हाम्रो ससभापति देउबा ज्यु ले प्रधानमन्त्री को तमासा हेरी राख्नु भाको छ मुसु मुसु हास्नु हुन्छ बुरचोधी

  • @sagarpokhrel2453
    @sagarpokhrel2453 12 часов назад +9

    very good

  • @Magartop-g6e
    @Magartop-g6e 12 часов назад +9

    very good 🤗🤗

  • @BabukajiShrestha-d4q
    @BabukajiShrestha-d4q 11 часов назад +7

    Good news

  • @radhagiri5529
    @radhagiri5529 11 часов назад +2

    Ramy xaun hamra pariwar haru sabai lai samjeko xu jay hos rabi sir.dhanay bath xa hamra I AM AMMA RADHEY RADHEY amèrikama

  • @tilarai4544
    @tilarai4544 11 часов назад +5

    Right ho Sir

  • @dajudidi1570
    @dajudidi1570 11 часов назад +6

    Very good 👍

  • @TulsiramKanwar-h2g
    @TulsiramKanwar-h2g 11 часов назад +6

    Very good news wow,

  • @BishnuHariRimal-s4d
    @BishnuHariRimal-s4d 11 часов назад +4

    Right

  • @rameshnaupane3515
    @rameshnaupane3515 8 часов назад +2

    नेता र पोलिस हरु कुनै पनि बाँकी राख्नु हुन

  • @dilmagor3425
    @dilmagor3425 10 часов назад +1

    Kati
    Ramroo Samachar
    Dherai Khushi lageo

  • @HkMongol-g7g
    @HkMongol-g7g 10 часов назад +2

    अति राम्रो भयो जे गर्यो त्यो राम्रै भयो भनेर भन्न नहुने

  • @narbahadurkc6891
    @narbahadurkc6891 11 часов назад +5

    Good

  • @amarkunwar844
    @amarkunwar844 11 часов назад +4

    सही टिप्पणी ❤❤❤

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 11 часов назад +3

    Very Good ,k.pol Lai Thonei Parx

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb 9 часов назад

    निमकान्त सरले प्रतिदिन सचेतना,सुझाब निस्पक्ष तरिकाले दियिरहनु भएकाेछ

  • @prakashgiri706
    @prakashgiri706 10 часов назад +1

    अतेन्तै राम्रो

  • @nunbahadurgaha7331
    @nunbahadurgaha7331 11 часов назад +3

    Correct vanu vayo sir hajur le aaba yesta vrastachhari dalali netaharu lai lakhetnu parxa ❤❤❤❤❤

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 12 часов назад +4

    रावण सग पनि सुन्डमुसुन्ड तैनाथ थियाे रामका लागि,तरपनी केहीलागेन रावणकाे,सत्यकाे मार्गमा हिडने काेही हाेस बिजय अबश्छ,ढिलाेचाडाे मात्र हाे,सत्यकाे जित अबश्यहुन्छ, हुन्छ,हुन्छ ।

  • @rambdrkatwal
    @rambdrkatwal 9 часов назад +2

    चौतिस बर्ष काङरेस यमनले मावबादि मदिसेले नेपाल का सबै बेचेर खायर मानछे बेचेर खाने अकुत सम्पति कमाउने देश बेचेर खाने गिरिबन्धु बेचेर खानेलाई अाम माफिजाेगाउने अनि देश बनाउ भरसटचार नगर नेपाललाई बिस्वमा उच्च बनाउ भन्ने मानछे हामी जस्ता अबियान्त पककिने याे कस्ताे गणतन्त्र ल्याकाे अचम्म छ

  • @LekhBahadur-p9j
    @LekhBahadur-p9j 10 часов назад +1

    100% Right sir

  • @DevirokaKc
    @DevirokaKc 12 часов назад +2

    Good inter view

  • @alupotato7601
    @alupotato7601 8 часов назад +2

    ठीकैगरेछनचटकेबालायी,जसलेगरेनीपरहारगरनेलायीधनयेबादभनछु,,

  • @angnimasherpa7332
    @angnimasherpa7332 10 часов назад +1

    Salam xa hay nimkanta pande sir lai🙏🙏🙏

  • @pujandhungel9878
    @pujandhungel9878 12 часов назад +4

    Kp oli murda bad😡

  • @ruppun9055
    @ruppun9055 9 часов назад

    Very good bislesan thanks pande ji

  • @ivanpratap-h1n
    @ivanpratap-h1n 12 часов назад +3

    🙏🙏🙏🙏🙏🙏🙏

  • @chhayalamsal1009
    @chhayalamsal1009 11 часов назад +2

    अाँफू बिदेशिन बाध्य पार्ने तत्वा लाई बल्ल बुझेछन । त्यहा बस्ने नेपालीहरुले अाफू लाई अनागरिक बनाउने सरकार प्रमुख लाई। जनता जाग्दैछन् ।

  • @kentokugawa2495
    @kentokugawa2495 8 часов назад

    You are 100% right sir & good luck

  • @Birgorkhalitv-xf6vi
    @Birgorkhalitv-xf6vi 12 часов назад +1

    great interview 🇳🇵🙏

  • @janukathapa5312
    @janukathapa5312 8 часов назад

    You are right Sir 🙏👍🇳🇵🇳🇵🇳🇵

  • @banabaniya385
    @banabaniya385 11 часов назад +1

    Good vayax

  • @balbahadurdhami1046
    @balbahadurdhami1046 10 часов назад

    💯 Right 👍

  • @dillirajkhanal8668
    @dillirajkhanal8668 8 часов назад

    ईज्जत् नभएका नेपाली बुढा नेताहरु पद लिप्सा। अब युवाहरूलाई नेतृत्व हस्तान्तरण गर।

  • @khatrichhetri837
    @khatrichhetri837 37 минут назад

    धिक्कार छ ईज्जत नभय को मंत्री ❤

  • @santosrai5197
    @santosrai5197 9 часов назад

    ओली जि तपाई ले देश चलाउनु सक्दैन भने युवा लाई देश चलाउन दिए तपाइ को हाई हाई हुन्छ

  • @NandramSaud-oz4iw
    @NandramSaud-oz4iw 10 часов назад

    Good news sir

  • @ChandraRajChand-p4b
    @ChandraRajChand-p4b 10 часов назад

    Right 👍🏼

  • @user-bk9le5kz6r
    @user-bk9le5kz6r 10 часов назад

    Wow So nice Interview..

  • @DancerDenij
    @DancerDenij 9 часов назад

    Good ramro garexa

  • @shibaupreti8832
    @shibaupreti8832 9 часов назад

    Good!

  • @kailashkarki4424
    @kailashkarki4424 Час назад

    परिचय र पुरस्कार त्यही हो ठिक गरे … जय राष्ट्र जय राष्ट्रवाद 🙏🌹🇳🇵🌹🙏

  • @shankarrai208
    @shankarrai208 9 часов назад

    Good job

  • @dipakkumarray5214
    @dipakkumarray5214 9 часов назад

    Very good news 📰

  • @khageshworpokhrel3932
    @khageshworpokhrel3932 10 часов назад

    Very good

  • @tarachandragautam8467
    @tarachandragautam8467 Час назад

    खडके र शेरे ब्यात्तिमात्र हैन यिनहरूका पाटि नै राष्टघाति हो।

  • @binabina7708
    @binabina7708 32 минуты назад

    जनताहरुले ठिकगरे छन । याे काङ्ग्रेस एमालेका नेता कार्यकर्ताहरुलाई जहाँ भेट्याे जहाँ देख्याे त्यहीबटा लखेतिनुपरछ

  • @ritathapaliya2799
    @ritathapaliya2799 10 часов назад

    very good news

  • @Bahadur-u5p
    @Bahadur-u5p Час назад

    Good 👍👍👍

  • @bhuwanthebe1243
    @bhuwanthebe1243 4 часа назад

    नेपाल को सबै भन्दा खतम भनेको नेपाल पुलिस हो

  • @dharmarajdhakal5954
    @dharmarajdhakal5954 9 часов назад

    Good job 👍

  • @shambhunirdosh5626
    @shambhunirdosh5626 10 часов назад

    Good newes

  • @bittuyadav6223
    @bittuyadav6223 4 часа назад

    True news ho kp oli mathi yesto vo

  • @PuranSingh-dk5hf
    @PuranSingh-dk5hf 9 часов назад

    ❤Good Luck Pande Sir❤

  • @bhajumanmalla4854
    @bhajumanmalla4854 9 часов назад

    Good news!

  • @PadamRam-e3p
    @PadamRam-e3p 10 часов назад

    Ok right 👍

  • @buddharatnamanandhar8395
    @buddharatnamanandhar8395 9 часов назад

    नेपालको १नंम्बर ठगभनेकै एमाले र काँग्रेस मात्र हो!

  • @krishnanepali6863
    @krishnanepali6863 10 часов назад

    J gare thik garexan good

  • @prabhubasnet4415
    @prabhubasnet4415 12 часов назад +1

    हरूवा मननस्थिनि हाेला नि सर

  • @KrishnaThapa-pr6hg
    @KrishnaThapa-pr6hg 4 часа назад

    बात सही तरा दूखत्त बिसय 😭👺👹 जन्म दीने कालो कांग्रेस ले होनी हजूर 😭🇳🇵

  • @bhimsenphuyal8268
    @bhimsenphuyal8268 25 минут назад

    औकात अनुसार को समान पायछ गीरीबन्धु टी ले त्यो समान आफनै देश मा चाही कमी न आओस है

  • @KIRTIMANCm-jv5hd
    @KIRTIMANCm-jv5hd 2 часа назад

    गुड भएछ यो गध्दार उखानेलाई

  • @SushilChettri-d7c
    @SushilChettri-d7c 9 часов назад

    Goood👍️👍️👍️🇳🇵🇳🇵

  • @gyanbahadursoti1170
    @gyanbahadursoti1170 10 часов назад

    जे गरे राम्रो गरे।

  • @narayansharma3942
    @narayansharma3942 11 часов назад +1

    Ramro vo

  • @MingmarSherpa-l9g
    @MingmarSherpa-l9g 8 часов назад

    ठिक परेछ जाठालाइ चोरहरुलाइ

  • @BishnuHariSapkota-j9l
    @BishnuHariSapkota-j9l 11 часов назад +2

    Nimkanta ji, comaunist haru lai lootera haru Ka rupma bishwo batai khednechhan.

  • @ShyamBalayar
    @ShyamBalayar 10 часов назад +1

    लखेट्ने हो मेरो एरियामा आयो भने ढुंगा ले हान्ने भ्रष्टाचारी लाई

  • @ludrarana7119
    @ludrarana7119 7 часов назад

    सही कुरो👍👍👌👌

  • @RekhaMagar-c9k
    @RekhaMagar-c9k 9 часов назад

    धेरै राम्रो गरे छ उवा ले

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 11 часов назад +2

    Sai ho sir bideshi dalal ganatatra ma yestai hunchha jay raja jay desh jay sanatan Hindu adhirajje jay durga prasai jay gopi hamal jay balen

  • @suramkhantharu5915
    @suramkhantharu5915 9 часов назад

    जायज कुरा गर्नु भो।यी भ्रष्टे हरूलाई नि जिउदै देश निकाला ......

  • @ramsangat4278
    @ramsangat4278 10 часов назад

    यतिका जनताहरूले बिरोध नाराबाजी गदाॅपनि पदबाट राजिनामा दिनुको सत्ता धर दपोक गनुॅ के उचित हुन्छ।

  • @prithivirai3036
    @prithivirai3036 12 часов назад +1

    यो हावा कुरा होकि हो नै भने भिडियो सगै किन छैन? नेपालि रे को पछाडि लागेर नै डिल मुनिको भ्यागुता भा हो।सामाचारको सिर्शकमा छ वाचन गर्दैन।

  • @kumarkarki1477
    @kumarkarki1477 10 часов назад

    ईज्जत र मानसम्मान खानत राम्रो काम गरेको पनित हुनुपर्छनित नराम्रो मात्रकाम गरेपछि त खानेभनेकैत जहागएपनि जुत्ता ढुङगामुडानैत होनिसर जेगर्यो तैभर्यो त्यहितहोनि सर तर त्यसबाटपनि देशको हितचाहि होलाजजस्तो लागेकोछैन किनभने नेपालका सबै नेताहरुले यस्ता भ्रमणबाट कुनैन कुनै देशघाति सन्धिसम्झौताहरु गरेर फर्केको ईतिहासहरु जिउदैछन त्यसकारण नेताहरुमाथि जनताको बिस्वास छैन नेताहरुले आफ्नो बिस्वास आफैगुमाएकाछन र तिनपहरुले देशको हित कहिल्यै गर्दैनन अब जयदुर्गा जयदेश जयनरेश जयनेपालीजनता ।।

  • @sanzanagurung4760
    @sanzanagurung4760 12 часов назад +2

    Jutta matraa hora aru paniii khanxaa brastA haru ballaa yeta rabi dai arrest gardaii

  • @mNg1969
    @mNg1969 11 часов назад +2

    हो भने के भा यस्तो केपी बा ?

  • @saraswotidhakal3994
    @saraswotidhakal3994 10 часов назад

    ठीक गरेछन्

  • @HarkaBibash
    @HarkaBibash 8 часов назад

    राष्ट्रघाति उखाने लाई देशबाट निकाला गर्नु पर्छ नत्र याे पाखण्डीले देश र जन्ता लाई मारवाडीकाे दास बनाउने छ।